रवि र गगनको जुहारी: गिरिबन्धु र भुटानी काण्डको फाईल तुरुन्तै खोलियोस् भन्दै ओली देउवाको झाको झारे

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ย. 2024
  • #Rabilamichhane#Gaganthapa#Kulmanghising
    Guest : Rabi Lamichhane VS Gagan Thapa
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 540

  • @maajagadamba553
    @maajagadamba553 28 วันที่ผ่านมา +57

    गगन थापा बाख्रा चोर बारे पनि छानबिन हुनै पर्छ भन्नुस् न

  • @user-ry3rr1xt8k
    @user-ry3rr1xt8k 28 วันที่ผ่านมา +44

    Jya rabi

  • @dongcreationvlogs5040
    @dongcreationvlogs5040 28 วันที่ผ่านมา +213

    यिनलाई 2084 सालमा हराउनु पर्छ भन्नेहरुले लाईक गरौं!

  • @padammagar1513
    @padammagar1513 28 วันที่ผ่านมา +64

    यो जनता भुलाउने सडयत्र हो

  • @dilpanta1753
    @dilpanta1753 28 วันที่ผ่านมา +76

    84 सिमा नेपाली काग्र्से र ए माले लाई बडारेर खाेलामा बगाउनु पर्छ तिन कडाेर जनता ले सबै बुजेकाे छ

    • @deeptamang1198
      @deeptamang1198 28 วันที่ผ่านมา +2

      सहि भनाइ २००%

    • @chandraserma8497
      @chandraserma8497 28 วันที่ผ่านมา

      मिडिया मा होला नि सपना देख्दै गर्नु घन्टी पाटी हरु लाई

    • @bamkunwarbahadur6769
      @bamkunwarbahadur6769 28 วันที่ผ่านมา +1

      Yes, you are right ❤❤❤. Jay ghanti

  • @shresthasubas8844
    @shresthasubas8844 28 วันที่ผ่านมา +53

    यो बोका ले बोलेको कुरो 1रुपैया को पनि पत्याउनै छाडियो अब।

  • @user-bc4hm7ku2w
    @user-bc4hm7ku2w 28 วันที่ผ่านมา +23

    बाख्रा चोरले देशको बारेमा बोलेकै होईन उ ता त पिटे जस्तो गर म रोए जस्तो गर्छु भनेको हो आखिर बाख्रा चोरको टार्गेट रबि दाइ नै हो।

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 28 วันที่ผ่านมา +27

    Jay rabi dai

  • @user-zj3tk6gh4i
    @user-zj3tk6gh4i 28 วันที่ผ่านมา +14

    Jay desh jay ghanti

    • @GitaKharel-zt7xy
      @GitaKharel-zt7xy 27 วันที่ผ่านมา

      HaJur ! Ghanti BADHER JHUNDIKO SANGLONAI MAKHE SANGLO RAHECH KASO ANGA BHANG HUNEHO ?TESAIKO PARNU PEER PARE KOCHH !

  • @suraviacharya6628
    @suraviacharya6628 28 วันที่ผ่านมา +13

    Jay Rabi sir🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @rijinsagan6232
    @rijinsagan6232 28 วันที่ผ่านมา +36

    जय घन्टि जय रबी

  • @yogendrabam6678
    @yogendrabam6678 28 วันที่ผ่านมา +27

    Jai ghanti 🔔🔔🔔🔔🔔🔔

    • @rabinrabin5547
      @rabinrabin5547 28 วันที่ผ่านมา

      Jai ghanti bhanera basa, sattama hunda ta khasai kehi garena. Rabi is one of the most corrupt nothing but a halla garne patrukar.

  • @ManjilaSuyal-p8y
    @ManjilaSuyal-p8y 28 วันที่ผ่านมา +33

    Good luck rabi sir 🙏 👍

  • @USAjaynepal
    @USAjaynepal 28 วันที่ผ่านมา +25

    बुझ्नुपर्ने गाठी कुरा चै, बिद्युत महसुल नतिर्न नेतालाई घुस खुवाए पटक पटक उद्योपतिहरूले, र यो स्थिती आएको। यी माडेहरूलाई र उद्योगपतिहरू बाट घुस खाएका नेताहरूलाई जेल ठोक्नुपर्छ।😮😮

  • @Pragyan595
    @Pragyan595 28 วันที่ผ่านมา +13

    गगन मित्र बढी कुरा नगर ७०बिगाहा खै कि खयको हो गृबन्दु के हो तिमि पनि प्रधानमन्त्री हो के पि बा ले भने को सहि हो तिम्रो भस्तचार रोकिदैन

  • @chakgurung3175
    @chakgurung3175 25 วันที่ผ่านมา +2

    रबि जि एकदम ठिकभन्नुभयो

  • @narayennarayen5413
    @narayennarayen5413 28 วันที่ผ่านมา +16

    Jaya ghane jaya rasopa

  • @daiaryal-qm3mj
    @daiaryal-qm3mj 28 วันที่ผ่านมา +6

    Jaya rabi

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  28 วันที่ผ่านมา +8

    ओली र देउवा बिरुद्ध गगन फायर: गिरिबन्धु र शरणार्थी काण्डको फाईल तुरुन्तै खोलियोस् भन्दै दिए चेतावनी (भिडियो) th-cam.com/video/yTqtyvlAyHM/w-d-xo.html

  • @MenukaSundash-c9z
    @MenukaSundash-c9z 28 วันที่ผ่านมา +4

    Jaya rabi sir

  • @jillaptheeng3426
    @jillaptheeng3426 28 วันที่ผ่านมา +9

    बाख्रा ठेक्दार तिम्रो पनि तिन चार ओट कान्डै कान्डा रहेछन् तिमीहरू को सत्ता सरकार हुन्जेल ढाकछोप १०० मा १००% हुन्छन् चौरासीमा अर्को नयाँ पार्टीहरूको सत्ता सरकार गठन भयो भने अनि देख्ने छन् बाउको बिहे आमाको बर्तमन पुरानो पार्टीको झोले हरू ।

  • @user-xq6eq2hm6h
    @user-xq6eq2hm6h 28 วันที่ผ่านมา +9

    बाख्रे हरुले ऐलेत जनतालाई रैती मात्र हैन ..बेचेर भुडी हालेका छन् .. कुरो मात्रै ठुला ठुला…?

  • @KlKl-rc3jp
    @KlKl-rc3jp 28 วันที่ผ่านมา +10

    हावा गफ गरछ गगनले

  • @astrokrp9235
    @astrokrp9235 28 วันที่ผ่านมา +6

    भ्रष्टाचारजस्ले गर्यो भनिएको छ तिनै तिनै छानेर मन्त्री बनाइएको छ अनि त्यो सुशासन हो?? तिमिहरु आफ्नो भ्रष्टाचार मिलाउन मिलेका हौ गिरिबन्धुको नाइके प्रधानमन्त्री हामी मान्दैनौ भन्ने तिम्रो भासण खोइ??

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 28 วันที่ผ่านมา +7

    आज भने गगन थापा जि काे घैटाे मा घाम लागे जस्ताे छ भन्नेबाद भुटानि र गिरिबन्धु काे कुरा उठायकाेमा ।

    • @manuojha6563
      @manuojha6563 25 วันที่ผ่านมา

      जनताको आखामा छारो हालेको मात्र हो यो बाख्राले आफू सरकार मा छत काम गरेर देखाए भयो त कस्लाइ सुनाएको लाजको पसारो यस्तो नी माहामन्त्री रे लाज ले नी लजाए होला!

  • @ramkumarsharma2949
    @ramkumarsharma2949 28 วันที่ผ่านมา +3

    तर्क , वाक्यगठन ,र चिप्ला कुराबाट प्रभावित हुनेहरू रहेसम्म ठगहरू मज्जाले सप्रन्छ्न ।यो speech ले गिरिबन्धु र भूटानीको फाइल नस्ट भइसकेको संकेत गर्दछ ।

    • @GitaKharel-zt7xy
      @GitaKharel-zt7xy 27 วันที่ผ่านมา

      Afno Bokalie jasri Rataya pani Huncha Bhanejatai Affno saduk ko FILE PALER RAKHE PANI AFNAI POLER BEBHUATI LAGAI PANI AFFNAI KURO HONEE !PARACHAKRI LAIE KE KO KHAS KHAS ?

  • @khadgakatuwal2263
    @khadgakatuwal2263 28 วันที่ผ่านมา +22

    यो बाख्रेको कुराले दीक्कलागो

  • @hemantkattal9556
    @hemantkattal9556 28 วันที่ผ่านมา +2

    mcc को मतियार गगन थापा देश सेवाको भाव छोडेर बाख्राको सेवा गर यसमा तिम्रो कल्याण हुनेछ।

    • @rajoli8482
      @rajoli8482 27 วันที่ผ่านมา

      यदि तेस्तो गरे भने त आमा जति बाख्रा अनि बाउ चाहिँ गगने मात्र होला त आउने दिन मा,?😮

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840 28 วันที่ผ่านมา +3

    यी साथीको जनतालाई तिरीमिरी पर्ने शैली उत्कृस्ट

  • @suntarana8524
    @suntarana8524 28 วันที่ผ่านมา +7

    यो हो नि आवाज ,

  • @bishnugurung4166
    @bishnugurung4166 28 วันที่ผ่านมา +2

    बोलेर जनतालाई भुलाउने होईन, अस्ति भर्खर सहकारी ठगी भन्दै २ महिना संसद अवरुध्द गरेझैं गरी गिरीबन्धु काण्ड को विरोध गरेर देखाउ त ल बाख्रे ...

  • @TankaParsadsigdel
    @TankaParsadsigdel 28 วันที่ผ่านมา +2

    Rabi is rabi

  • @roshantiwari890
    @roshantiwari890 28 วันที่ผ่านมา

    गगन अलिकती भयपनी सुध्रियको लाग्यो र रबिलाइ कुनै पनि हालतमा हामी नेपाली जनताले राजनीति बाट गुमाउनु हुदैन किनकी उहामा दम छ। भ्रष्टाचार मात्र रोक्न सके भने छिटै नेपालमा धेरै बिकास हुनेछ।

  • @khadagakc7244
    @khadagakc7244 28 วันที่ผ่านมา +4

    याे 2 जीब्रे बोलेको मीलेन येस्लाइ भाेट हालेर खेर गयाे

  • @sagarshrestha3756
    @sagarshrestha3756 27 วันที่ผ่านมา

    Jai rabi, jai ghanti

  • @anishkatuwal2728
    @anishkatuwal2728 27 วันที่ผ่านมา

    jaya rabi jaya ghantii

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 26 วันที่ผ่านมา

    वाह ,, माननीय जी भासण मा मात्र दिमाग काम त उहीँ हो भ्रष्टाचार यत्रोकाबर्स सम्म भासण सुन्दा . दा वाक, काम खोइ खाली जनतालाई भुल भुलेया मा अबको 84 मा पुराना जति बाइ बाइ नयाँ रबि ,कुल मान ,बालेन सर ज्ञानेसर 🎉

  • @prasadshree8176
    @prasadshree8176 27 วันที่ผ่านมา +1

    गगन बोलेको कसैले बिश्वास नगरौ है गगनको देखावटि बोली मात्रै हो

  • @laxmidahal1387
    @laxmidahal1387 28 วันที่ผ่านมา +2

    Great lider gagan

  • @Lakagamer377Hajiz
    @Lakagamer377Hajiz 23 วันที่ผ่านมา

    गगन सरको कुरा राम्रो छ यि कुराहरु लागु गर्न पर्छ।

  • @user-zx8dy1rl8f
    @user-zx8dy1rl8f 26 วันที่ผ่านมา

    जनताले बनाएको सरकार हो। सरकारले बेहिमानी ब्यहोरा देखाए जनता सहदैनन।

  • @rajuadhikari5561
    @rajuadhikari5561 28 วันที่ผ่านมา +3

    जय घन्टी जय रबी

  • @rohitkarki7135
    @rohitkarki7135 27 วันที่ผ่านมา

    Jay ghanti

  • @BimalaSigdel-gg3qd
    @BimalaSigdel-gg3qd 27 วันที่ผ่านมา

    जय घन्टी जय देश 🔔🔔🇳🇵🇳🇵

  • @ganeshbohara3278
    @ganeshbohara3278 27 วันที่ผ่านมา

    जय रबि।जय घण्टी।

  • @user-yo3hg7bc9o
    @user-yo3hg7bc9o 28 วันที่ผ่านมา +1

    Good luck rabi

  • @rajeshdevkota1678
    @rajeshdevkota1678 28 วันที่ผ่านมา

    जय रबि

  • @prakashgurung7214
    @prakashgurung7214 28 วันที่ผ่านมา +1

    रबि, गगन , लिङदेन सबैकाे काम छैन । बालेन, कुलमान , सुनिल, गाेपि जस्ता ठिक छन ।

  • @premrijal4913
    @premrijal4913 28 วันที่ผ่านมา +3

    देवर बाबुको पनि घैटोमा अलिअली घाम लागेको जस्तो छ त बाबै।।।

  • @sameershrestha7197
    @sameershrestha7197 28 วันที่ผ่านมา

    Jay ghanti, 🔔🔔🔔🔔

  • @dhayanrairai4047
    @dhayanrairai4047 26 วันที่ผ่านมา

    गगन सर सहि कुरा गर्नु भयो !

  • @narbahadurthapa8229
    @narbahadurthapa8229 28 วันที่ผ่านมา

    Jaye rabi

  • @sirpalibegam9165
    @sirpalibegam9165 27 วันที่ผ่านมา

    यदि जन्ताको आखामा छारो हालेको होइन भने गगन थापा जि बक्तब्य लाई सल्युत गर्न लायक छ 🙏।

  • @user-js3cx6sq8p
    @user-js3cx6sq8p 28 วันที่ผ่านมา

    Good luck rabi sir

  • @user-nq9lj2bz2z
    @user-nq9lj2bz2z 28 วันที่ผ่านมา +1

    गगन जि भासन ले मात्र हुदैन काम गरेर देखाउ

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 28 วันที่ผ่านมา

    Good luck rabai sir jay ganti

  • @sarojrai4336
    @sarojrai4336 16 วันที่ผ่านมา

    I respect for you❤❤❤❤

  • @bishnupoudel3593
    @bishnupoudel3593 28 วันที่ผ่านมา +2

    बरु गगन प्रधानमन्त्री बने हुन्छ्ब्ज्रस्ता चारी भये पनि तर त्यो भन्दा देस बेचुवा सेरे मानव तस्करी आर्जु लाई पार्टी बाट निस्कास्स्न गर्नु पर्छ

  • @SAFHALGHISING
    @SAFHALGHISING 28 วันที่ผ่านมา +1

    ८४ मा तिमीहरूको पत्तासाप हुनेवाला छ धेरै कराउनु पर्दैन काम गरेर देखाउ देश र जनताका लागि भलो त्यही हुनेछ सबै तहमा काम गर्ने जहिले पनि उत्साहजनक काम गर्नुपर्छ त्यही भन्ने हाम्रो पनि जनताका चाहना छ❤❤❤❤❤

  • @bimalchalise5644
    @bimalchalise5644 28 วันที่ผ่านมา +3

    Jaya. Rasopa

  • @kaustupadhikari4035
    @kaustupadhikari4035 28 วันที่ผ่านมา +1

    Am rabi fan but gagan is correct and has raised valid points. I appreciate work not person.

    • @GitaKharel-zt7xy
      @GitaKharel-zt7xy 27 วันที่ผ่านมา

      HAJUR TA RABEE KO "FAN" "
      BHANDA "PAN"BHAN SUHAUCH KI HAJUR KUNTHAU KO PAN BANNE
      BHANSA KO PAN DEKHEE ---^ TO-I ET EASMA ROJEE - --CHADEE KO SCOPE VISAL JASTO THAANNU BHAYAN ?HAJUR!

    • @kaustupadhikari4035
      @kaustupadhikari4035 26 วันที่ผ่านมา

      @@GitaKharel-zt7xy k lekheko, ali bujne gari ta lekhum hjr!

  • @bamkunwarbahadur6769
    @bamkunwarbahadur6769 28 วันที่ผ่านมา

    Jay ghanti Jay swatantra party ❤❤❤

  • @XyzCompany-or5rt
    @XyzCompany-or5rt 27 วันที่ผ่านมา +1

    यो जनतालाइ बनाउने हो पहिलाएसमाथि खोजिगरनेहो एसका कुडा केपिअोलिका कुडा मिठामातरहुन

  • @shamsherbist79
    @shamsherbist79 28 วันที่ผ่านมา

    Rabi dai ❤❤

  • @deepakshrestha6644
    @deepakshrestha6644 28 วันที่ผ่านมา +2

    Yo Gaganeko kura ta aba kasle biswas garxa?

  • @julitmike3521
    @julitmike3521 28 วันที่ผ่านมา

    बाख्रा को पनि हिसाब गर्नु पर्छ

  • @salmannagarkoti9014
    @salmannagarkoti9014 28 วันที่ผ่านมา

    गफै हो बाख्रा दाई

  • @birendramanshrestha-ci7rm
    @birendramanshrestha-ci7rm 28 วันที่ผ่านมา

    देश को दुधले नुहाएको चोखो मान्छे गगन थापा जनतालाई देखाउने गरि काण्ड्का कुरा मात्रै गर्न साच्चीनै गर्न खोजेको हो भने शुरुमा भुटानी र बाख्रा काण्ड बाट शुरु गर ल । कुरो घुमाएर खाली रबी को पछाडि मात्र ।असली छोराले आफ्नो बाट शुरु गर ।

  • @shitalkhanal6853
    @shitalkhanal6853 28 วันที่ผ่านมา

    गुड न्युज नेपाली जनता जिन्दावाद

  • @user-yk5wv3de2e
    @user-yk5wv3de2e 27 วันที่ผ่านมา

    चारपाटेकाे बोली सुन्दा अचम्म

  • @birbahadurtamang3938
    @birbahadurtamang3938 28 วันที่ผ่านมา

    Jai ghnti

  • @aaumayabattibalera8334
    @aaumayabattibalera8334 28 วันที่ผ่านมา

    Jai gahnti

  • @ramshrestha4192
    @ramshrestha4192 26 วันที่ผ่านมา

    Jay rajendra lingden jay ravi

  • @ps6732
    @ps6732 27 วันที่ผ่านมา

    गगन दाई टिकापुरको जग्गा सरकारले फिर्ता ल्याउने विषयको छानविन कता पुग्यो।

  • @langhalilanghali1824
    @langhalilanghali1824 26 วันที่ผ่านมา

    Syabas. Gaganji. Tapaiko aahileko kurama mero Pani Salam xa

  • @OmSitaula-w1s
    @OmSitaula-w1s 28 วันที่ผ่านมา

    Mannya gaganjiuko kura nice and clear xa.

  • @PremBisi-hr2si
    @PremBisi-hr2si 28 วันที่ผ่านมา

    अहीले कांग्रेस को र यमाले को सरकार छ नेपाली जन्ता हरूले राम्रो संग बूज्नू पर्छ ठूलो ठूलो जाल बूनीदैछ

  • @thalbdroli9493
    @thalbdroli9493 28 วันที่ผ่านมา

    गगन थापाले बोल्नु भएको कुरालाई खासै बिश्वास लाग्दैन जति बोले नि भाउजुले केही गर्न दिनुहुन्छ जस्तो लाग्दैन। नेपाली काङ्ग्रेसले खाली जनता भुलाउने काम चाहिँ नगरोस है।

  • @kbrana4305
    @kbrana4305 28 วันที่ผ่านมา +1

    . Manniye Gagan Thapa rise corruption Issue in the Parliaments. It is very important. Nepal Government must be implement corruption issue.

  • @user-iy8hr7vn5q
    @user-iy8hr7vn5q 28 วันที่ผ่านมา

    हेरौं त होइन भन्सार मालपोत गएर हेर्दा हुन्छ सबै कार्यालयहरुमा मिटर जडान छन ।घाँटी तानेर लामो न फल्याकेर होइन समान्य घरपरिवार संग बोल्दा जसरी बोल्नु हुन्छ तेसरी नै बोल्दा हुन्छ ।

  • @swortamang3393
    @swortamang3393 28 วันที่ผ่านมา

    Gagan Thapa is the really acknowlagable personal

  • @merojhupadi7669
    @merojhupadi7669 28 วันที่ผ่านมา

    आज भने पहिलो पटक मरि मरि हासे गगनको कुरा सुनेर 😅😅😂😂👏👏🤝

  • @bajirkarki7869
    @bajirkarki7869 28 วันที่ผ่านมา

    माननीय गगन थापाज्यु तपाईंले बोलेका जतिपनी कुराहरु हुन्। ती कतिसम्म लागुभए कतिको मान्यता पाए थाहा होलानी ! त्यसैले सुन्दा मह भन्दापनी मीठो लाग्ने यो अर्थहिन भाषण नछट्नु होला।

  • @user-gh9ju6zr5z
    @user-gh9ju6zr5z 27 วันที่ผ่านมา

    अरु राणा भाउजुको राजीनामा किन भन्दैन गगन थापाले

  • @Muskaan_for_You
    @Muskaan_for_You 28 วันที่ผ่านมา

    हैन थापा जी खै सबैको प्रगती कता भो हौ ...तपाई हरु नागरिक हैन तपाइँ हरु त् महाराजा हो ....प्रगती तपाई हरुको मात्र भएको छ जनताको केहि भएकै छैन , समानुपातिक भन्दै आरजु भाउजु छिरेको हैन र ..कति चाडो बिर्सेको हौ ? आरजु भाउजु दलित पिछडिएकि छोरी हुन् कि जनजाती हुन् ..लाज सरम लाग्दैन ...यी बाख्रा ससद को हावा गफ सुन्दा सन्द ह्यांग भै सक्यो

  • @Om.009
    @Om.009 27 วันที่ผ่านมา

    हिरो गगन

  • @nepalitube8750
    @nepalitube8750 28 วันที่ผ่านมา

    बेथिति र भ्रष्टाचार बिरुद्द आवाज मात्र होइन गोली ठोक्नु पर्छ भ्रष्टाचारीलाई भन्दै गर्दा गगन को मुख मात्रै हो ,दाई भाउज्यू लाई यसरी बिच्कायो भने भीम रावल ,र झाँक्री झैं राजनीति सकिएला होस् गरौं है

  • @khristinamagar9956
    @khristinamagar9956 28 วันที่ผ่านมา

    जय रवि

  • @harimayarayamajhi3828
    @harimayarayamajhi3828 4 วันที่ผ่านมา

    गगनले के नचाहिदाे गगन गर्दाे रछ जनताले चिनि सकेका छन्।।

  • @user-nq9lj2bz2z
    @user-nq9lj2bz2z 28 วันที่ผ่านมา

    गगन जि काम गरेर देखाउन जनता ले तेहि चाहन्छन

  • @birmahara985
    @birmahara985 28 วันที่ผ่านมา

    right

  • @krishnashrestha2035
    @krishnashrestha2035 28 วันที่ผ่านมา

    गगन थापाले बोलेका कुरा सुन्नु छैन,बुझ्नु छैन,मनन गर्नु छैन।यस्सै गुटुन्टुङ्ग साइबर स्यालहरु जुर्मुराएको छ।

  • @user-hj5np1ug4d
    @user-hj5np1ug4d 28 วันที่ผ่านมา

    बाख्रा को पनि हुनैइ पर्छ छानबिन

  • @danbahadurranabhat2573
    @danbahadurranabhat2573 27 วันที่ผ่านมา

    यि तिन पार्टि का नेता हरु बाेल्ने मात्र हाे काम गर्दै न हाे काम त गर्छ भष्टाचारि मात्र गर्दा छन हाे बाेल्छ एकतिर गर्छ अाकाे तिर यिनि हरु 30 35 बर्सा भयाे देश चलाका के अब गर्छ भनेर जनता ले पतेउने के काम छ यिनि हरु काे

  • @ziyamajhi6641
    @ziyamajhi6641 26 วันที่ผ่านมา

    great lidar is gaga sir jay gagan

  • @kingdhanrai7966
    @kingdhanrai7966 28 วันที่ผ่านมา +3

    माननिय ज्युले सम्सदमा बोली राख्दा उहाको हरेक भनाइहरुमा निकै ठुलो दम छ।
    सलाम छ माननिय गगन थपा ज्युलाइ।

  • @durgabaral554
    @durgabaral554 27 วันที่ผ่านมา

    गगन को गन गन ओलि बाले फ्यान फन्ती .....

  • @NarendraGurung-ds5rw
    @NarendraGurung-ds5rw 28 วันที่ผ่านมา +1

    याे गगने चाहिँ दुद भन्दा सुद्द हाेकि के हाे जहिले पनि रबिकाे मात्रै बिराेद गर्छ नि किन यस्काे खाई दिएकाे छ

  • @suneelacharya7114
    @suneelacharya7114 28 วันที่ผ่านมา

    जान्ने सबै छन् गर्ने कोई छैनन्!

  • @rabintumbapo6065
    @rabintumbapo6065 28 วันที่ผ่านมา +1

    Bikash ko kura gar gaf hoin