भुटानी र गिरीबन्धु काण्डले फेरी सरकार ढल्ने खतरा - आरजुलाई किन मन्त्रि ? कांग्रेसकै बिरोध Today News

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ม.ค. 2025

ความคิดเห็น • 1.5K

  • @ptmwpmr
    @ptmwpmr 6 หลายเดือนก่อน +301

    गीरी बन्धु कौ नाईके नै प्रधान मन्त्री छ देश मा अनी कसरी सुशासन हुन्छ ?

    • @kopilarai8390
      @kopilarai8390 6 หลายเดือนก่อน

      प्रधान मन्त्री होईन! चोर डाका कमिसन खोरहरुको मन्त्री हो।

    • @AnitaLama-w6n
      @AnitaLama-w6n 6 หลายเดือนก่อน

      Cagrass yamala chor ni Hun dasduri rastaghati ni ho

    • @krishnabishwakarma3264
      @krishnabishwakarma3264 6 หลายเดือนก่อน +12

      यस्तो हुनु पर्छ सदनमा जनताको आवज वोल्ने नेता

    • @bimalchapagain4106
      @bimalchapagain4106 6 หลายเดือนก่อน

      गिरिबन्धु बिधेयक पास गर्ने तेरो सौतेला बाउ रबि र प्रचण्डे

    • @bimalchapagain4106
      @bimalchapagain4106 6 หลายเดือนก่อน

      ​@@krishnabishwakarma3264सरकार मा हुँदा केरा हेरेर बसिस्

  • @SureshKhadka-x8s
    @SureshKhadka-x8s 6 หลายเดือนก่อน +15

    जे बोल्नु भएको छ हरि जी ले सही भन्नू भयको छ।कुनै नैतिकता नभय्को हरुलाइ के भनेर सम्बोधन गर्नु।

  • @PitamberRana-fq7dq
    @PitamberRana-fq7dq 6 หลายเดือนก่อน +159

    आरजुलाई खुलम खुल्ला छानबिन गरियोस् महोदय,

    • @durgaduttshukla9890
      @durgaduttshukla9890 6 หลายเดือนก่อน

      Ke KO chan been ...chasma Lage KO cha Ki....

  • @HariramBhandari-ij2xt
    @HariramBhandari-ij2xt 6 หลายเดือนก่อน +25

    अब देशब्यापी आन्दोलन को तयार। हुनुपर्छ

  • @sangitathapa5832
    @sangitathapa5832 6 หลายเดือนก่อน +82

    अब सामाजिक सञ्जाल मा मात्र आवाज उठाएर यी चोर लुटेरा भ्रष्टचारि हरुलाई ठेगान लगाउन सकिँदैन अब सबै सक्षम जनशक्ति मिलि शम्शद भवन घेर्नु पर्छ,र यी चोर हरुलाई कालकोठरि सम्म पुर्याउनु पर्छ अनि बल्ल देश सहि मार्ग मा जान्छ त्यसैले उठौं जागौं नौजबान युवा युवती अहिले नजागे कहिले जाग्ने अब नजागे कहिले जाग्ने ?

  • @tejthapa2105
    @tejthapa2105 5 หลายเดือนก่อน +2

    नेपाललाईनै अपुताले देश बनाउदै छन मानिसकाेत कुरै छाेड

  • @arjunhamal4811
    @arjunhamal4811 6 หลายเดือนก่อน +63

    ८४ मा एमाले काङ्ग्रेस खुईलाउनु पर्छ बल्ल देश बन्छ !

  • @Manjurshrestha-ct5md
    @Manjurshrestha-ct5md 6 หลายเดือนก่อน +2

    गिरी बन्धु र भुटानी शरणार्थी फाईल खाेल्नै पर्छ।

  • @-Rr1990
    @-Rr1990 6 หลายเดือนก่อน +171

    एमाले र कङ्रेसको गठबन्धन सरकारको उदेश्य प्रष्ट हुँदै गएको छ।

    • @krishnakarki4717
      @krishnakarki4717 6 หลายเดือนก่อน

      😊😊😊😊😊😊😊

    • @krishnakarki4717
      @krishnakarki4717 6 หลายเดือนก่อน

      Plz😊😊😊😊😊

    • @gobardhanpun7808
      @gobardhanpun7808 6 หลายเดือนก่อน

      सही कुरा हरेक जनताहरुलाई बच्चा नानी बाबु लाई समेत थाहा भयौ

  • @Crazypun
    @Crazypun 6 หลายเดือนก่อน +8

    जनताको समस्या र भ्रष्टाचारको आवाज बुलन्द गर्न नछाड्नु होला है माननीय ज्यूहरु

  • @durgasarumagar7273
    @durgasarumagar7273 6 หลายเดือนก่อน +53

    बिश्व प्रकाश शर्मा जति नै सफाई दिए पनि अन्न खानेहरुले बुझेका छन !! एमाले र काङ्ग्रेस भ्रष्टाचारी पार्टी हो !!!

  • @davidacharya5910
    @davidacharya5910 5 หลายเดือนก่อน +1

    यो गठ्बन्भन्को कामै देश लुट्ने हो यि लुटेरा नै हुन

  • @ParbataLamichhane-sw7cm
    @ParbataLamichhane-sw7cm 6 หลายเดือนก่อน +51

    रबिकाे कुरा ठिक हाे तपाईंको कुरा माननीय ज्यू बेठीक हाे सबैलाई थाहै छ हामी नेपाली जनता हरूलाई रबिलाई काम गर्नै दिनु भएन पहिलोपल्ट त बाेल्न समेत दिनु भएन कसरी काम गर्ने

  • @thalbirpratima7912
    @thalbirpratima7912 5 หลายเดือนก่อน +2

    सलाम छ ढकाल सर लाई अपुतालि लाई अपुतालि नै भन्नु पर्छ ,अनि यो बिचमा उठ्ने गनाउने झोले, भ्रष्ट ,चोर दलाल हरुको सोत्तर किन भुकेकि ,चोर लाई चोर, अपुतालि लाई अपुतालि भनेको हो किन यो सोत्तर्को टाउको दुखेको ?

  • @rameshmanpradhan9276
    @rameshmanpradhan9276 6 หลายเดือนก่อน +93

    सासद ज्यु चुप नलाग्ने गिरिबांधु र भुटानी शरणार्थी को फाइल नखोले सम्म कराई राख्ने l

    • @MinRegmi-qt5vb
      @MinRegmi-qt5vb 6 หลายเดือนก่อน +1

    • @gobardhanpun7808
      @gobardhanpun7808 6 หลายเดือนก่อน +1

      सही कुरा हामी नेपाली जनताहरु साथमा छौ

  • @ivanPratap-s3l
    @ivanPratap-s3l 6 หลายเดือนก่อน +1

    गिरि बन्धु र भुटानी को फाइल खोलेर भर्स्ट हरु लाई जेल हाल्नु पर्छ!

  • @HARIBRAWAT
    @HARIBRAWAT 6 หลายเดือนก่อน +73

    ढकाल ज्यु ले जे बोल्नु भयो एक दम राम्रो कुरा गर्नु भयो।यो चोर चोर को गठबन्ध भएको छ। ढकाल ज्यु को सत्ये बोली सुन्दा यो बाजे कि नातिनिको मन दुख्यो। अब जो चोर उसको ठूलो स्वर भनेकै यहि हो। जब सम्म कांग्रेस र एमाले छ त्येहा सम्म देशको भलो हुदैना।

  • @LeahBallesteros
    @LeahBallesteros 6 หลายเดือนก่อน +1

    Sabai xhor Jay rabi

  • @RoshanAdhikari-gq6lg
    @RoshanAdhikari-gq6lg 6 หลายเดือนก่อน +124

    जनताको आसा अब स्वतन्त्र पार्टीमा मात्र छ।।।

    • @RajanB.k-b5n
      @RajanB.k-b5n 6 หลายเดือนก่อน +3

      Mawobadi Pani hola ki

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm 5 หลายเดือนก่อน +1

      स्वतन्त्र मा पनि धरान को नगर प्रमुख माथी अमर्यादित निच हर्कत देखाएका संजिता दलित लाई साँढे छोडेर न्याय माग्ने धराने‌ दिदीबहिनीहरु हरु लाई गिरफ्तारी को आदेश दिने बिभेदकारी रवि लामिछाने जस्ता को बहिस्कार गरिने छ।

  • @ramchhantyal6168
    @ramchhantyal6168 6 หลายเดือนก่อน +6

    जवाफ दिएर होईना काम र व्यवहार बातै स्पर्स्त गर्नुपर्छ।

  • @TikaDevi-o4z
    @TikaDevi-o4z 6 หลายเดือนก่อน +148

    सही बोल्नु भएको छ ढकाल ज्यू सही👍👍👍 बोल्नु पाउनु पर्छ

  • @tulbahadurthapa9532
    @tulbahadurthapa9532 6 หลายเดือนก่อน +1

    Sahi bolda aapatti yo kasto mantri raixe

  • @ChirangbThapa
    @ChirangbThapa 6 หลายเดือนก่อน +80

    ढकाल जि लाई सलाम अपुताली लाई अपुताली नै भन्नू पर्छ अपुतालिले चाहिँ जे बोल्दा जे गर्दा छुट हुनेहोर?

    • @user-sr1y4
      @user-sr1y4 6 หลายเดือนก่อน

      सलाम छ ढकाल ज्यु!तपाइको साहसलाइ🙏

    • @Gorkha12354
      @Gorkha12354 6 หลายเดือนก่อน

      You are the man mr dhakal

    • @shahjasmine8624
      @shahjasmine8624 6 หลายเดือนก่อน +1

      Aputali lai k bhanni saputali vanni jathi nemapatti vanxr

    • @shahjasmine8624
      @shahjasmine8624 6 หลายเดือนก่อน

      Nemapatti Kun chai jholini ho aputali lai hamro des ma aputali nai banxa ok

    • @kumarshrestha1241
      @kumarshrestha1241 6 หลายเดือนก่อน

      अपुताली ले देश हाकदा देशै नरहला जस्तो भईसक्यो खाली भ्रस्ट जोगाउने निति र नियम लागु गर्ने खोलना गिरि बन्धु नक्कली भुटानी शरणार्थी निर्मला हत्या काण्ड सहकारी ठगहरुका फाईल नाना थरीका काण्डलाई मात्र कोट्याएर भाषण गरेर देश बिकास हुन्छ?

  • @VivekVivek-k1p
    @VivekVivek-k1p 5 หลายเดือนก่อน +1

    भुटानी शरणार्थी काण्ड र गर्ने आर्जु राणालाई पक्राउ र कारबाही गर्नुपर्छ जेल हाल्नुपर्छ।

  • @chiranjivikc9873
    @chiranjivikc9873 6 หลายเดือนก่อน +26

    गगन विश्वप्रकाश र योगेशको कुरा सुन्ने हो युवा अरु१० बर्ष पछि पर्ने पक्का छ

  • @bhuwanesorpokhrel1892
    @bhuwanesorpokhrel1892 5 หลายเดือนก่อน +1

    सारै ठिक्क कुरामा लाखौं नेपाली हरुले बुझि सदनमा कडा प्तपिकार गरैा गरैा ।

  • @bikramneupane-ue1bt
    @bikramneupane-ue1bt 6 หลายเดือนก่อน +29

    जबसम्म केपि ओलि मर्दैन यसले नेपालकाे बिकास नि गर्दैन र गर्ननि दिदैन

    • @bomjanamir902
      @bomjanamir902 6 หลายเดือนก่อน +1

      Sere ra parchande pani ustai hjr yo 3 janai marnu parxa

    • @rabinadhikari7402
      @rabinadhikari7402 6 หลายเดือนก่อน

      3 Jana haina 25 jana maryo vane ali ramro huna thalthiyo baki haru tetikai side lagthiye

    • @gobardhanpun7808
      @gobardhanpun7808 6 หลายเดือนก่อน

      Right Points

  • @prakashalon6921
    @prakashalon6921 5 หลายเดือนก่อน +1

    Thanku hari ji

  • @budhajyotiprakash3255
    @budhajyotiprakash3255 6 หลายเดือนก่อน +18

    हो त नि अहिलेको प्रधानमन्त्री अपुताली नै हो ठिकै त भने नि हरि दकालले खुशी लाग्यो।

  • @nischalchhetry3890
    @nischalchhetry3890 6 หลายเดือนก่อน +4

    जसरी प्रचण्ड रबि लाई रात रात सरकार बाट हटाय यो भशटचार सरकार लाई पनि हटाउनु प्रछ

  • @sovarai2699
    @sovarai2699 6 หลายเดือนก่อน +34

    आर्मी पुलिस मा एउटा पनि मर्द छैन कि क्या हो , देश र जनता लाई खुल्लम्खुल्ला लूट हुदा पनि केही गर्न नसक्ने ।

    • @ChandraThapa-kh1xw
      @ChandraThapa-kh1xw 6 หลายเดือนก่อน

      Maitra army police vaneka Pati ka jole hun uchch ohodaka yeani ki officer t ne t ako piun phaolars ho raja rani kasaile marda t muk darshak hune mero desh ko suraxe karmi vanu wa jhole police army ka officer

    • @ChandraThapa-kh1xw
      @ChandraThapa-kh1xw 6 หลายเดือนก่อน +2

      Hjr2 police army ko officer vaneko enai chor ko jhole hun iam a ritayear men

    • @baburamthapa2267
      @baburamthapa2267 6 หลายเดือนก่อน

      sabai das xan,bhrastachari haru

  • @jeevanmagar7599
    @jeevanmagar7599 6 หลายเดือนก่อน +1

    Good Luck Ra swa pa Jay Ghanti

  • @Khadkamadhav
    @Khadkamadhav 6 หลายเดือนก่อน +121

    यो छोरी परिछ यसलाई पनि अप्ताली थोरैपाउछुकी भनेर नेमापंट्टी गरिछ

    • @BidurShibakoti-wr6ez
      @BidurShibakoti-wr6ez 6 หลายเดือนก่อน +4

      2 वटा किट्नी दिएकी होला अनि आफुले दिएर बचाएको नम्बर 1 भ्रष्टचारमा यभन्दा 4 बर्सपहीला नाम निकालेको उखानेलाई भन्दात चुस्स पिररीहाल्छ हैन र नकचरी

    • @hemrajjoshi8238
      @hemrajjoshi8238 6 หลายเดือนก่อน

      नुनको शोझो गरेकी पागल आइमाई केपी को अपुताली खान्छ यो कातेनी चोर आइमाई चुप लागेर बस अब तेरो बोल्ने दिन गय

  • @b2himdung
    @b2himdung 6 หลายเดือนก่อน +6

    बच्चा नभएको लाई अपुताली भनिन्छ, बुढा मरेको लाई राडी र बुढी मरेको लाई राडो यो नेपाली शब्द हो बा भन्यो भनेर दुख लाग्यो होला।

  • @Yakthunghari
    @Yakthunghari 6 หลายเดือนก่อน +57

    सत्य बोल्दा के को आपत्ति टुक्केका झोलेहरुलाई

  • @BhimsagarLawati
    @BhimsagarLawati 2 หลายเดือนก่อน +1

    Rabi lamichaneko bhanai 100 pratisat sandarbhik salut aba aune xunabama congress r amale lai patasap grnu prx Jo xor usaiko thulo shor

  • @MadhavNeupane-dh5vs
    @MadhavNeupane-dh5vs 6 หลายเดือนก่อน +17

    जले जती सफाई दिये पनि ऐमाले
    काङ्ग्रेस को सबै हिसाब जनताले दिने छन

    • @ajayshrestha1518
      @ajayshrestha1518 6 หลายเดือนก่อน

      congresh ko 100 sit katx 84 ma

    • @randhojlimbu702
      @randhojlimbu702 6 หลายเดือนก่อน

      २६ सबैभन्दा धेरै नदीनाला बेच्ने ६४ वटा उद्योग बन्द गर्ने टनकपुरलाई भारतलाई बेच्ने ८४ मा फेरि धेरै सिट खोज्न लाज लाग्दैन ​@@ajayshrestha1518

  • @chainkumar7785
    @chainkumar7785 6 หลายเดือนก่อน +1

    Tyo aapti janak kura talai bhaneko ho swatantra jindabad.

  • @kopilarai8390
    @kopilarai8390 6 หลายเดือนก่อน +32

    चोरहरुको झुन्डले चलाएको देश हो। मृत्यु दण्ड दिने कानुन बनाउनु पर्छ।

    • @sriram-b9s
      @sriram-b9s 6 หลายเดือนก่อน

      सहि भन्नू भयो तर मार्ने तपाईं हामि लाई नै हो चोर हरुले, के गर्नु जनता कैले सुध्रेन यो देशमा सबै झोले भय, जनता खैर यहाँ अनि कैले देश बन्ने 😢😢

  • @dilbhaduroli799
    @dilbhaduroli799 6 หลายเดือนก่อน +4

    अब भ्रष्ट नेताहरुलाई पत्तासाफ गराउनुपर्छ।

  • @RamPathak-l9q
    @RamPathak-l9q 6 หลายเดือนก่อน +14

    यो गठबन्धन सबै नाबालक देखि बृदा हरुलाइ थाहा भयको छ हजुर हरु जति भुक्नु होस

  • @gomadevibhandari9032
    @gomadevibhandari9032 5 หลายเดือนก่อน +1

    नेपाली जनता ले सबै कुरा नियालेर हेरेका छन् नेताको चरित्र देखेर जनता दिक्क भहिसकिउ कहिले चोरासि आउँछ अनिमात्र जनताले छुट्याउने छन्

  • @sanjibrai4508
    @sanjibrai4508 6 หลายเดือนก่อน +19

    देशमा लुटेरहरुले संसार हसाएको नदेख्ने! एक शब्दले पिंच भएछ माननीयलाई! त्यो बेचन झालाई जेल हाल्ने डिआईजी लाई सरुवा गर्नुको कारण कसले दिनु पर्ने हो?

  • @KhagendraLimbu-n7y
    @KhagendraLimbu-n7y 5 หลายเดือนก่อน +1

    Good job sir

  • @mahendrashrestha553
    @mahendrashrestha553 6 หลายเดือนก่อน +31

    सन्सद मा बोलेको ठिकै छ

  • @bidurphuyal4456
    @bidurphuyal4456 6 หลายเดือนก่อน +6

    हरि ढकालले जे देखे जे यथार्थ हाे त्यहि भन्दैछन् ।

  • @khagendragautam9712
    @khagendragautam9712 6 หลายเดือนก่อน +18

    सम्सद गरिमामय छैन भ्रस्टाचारमय छ राम्रोलाइ नराम्रो बनाउनेमय छ नयाले एक कदम अगाडि बडाउन खोजेका थिए पुरानाले फेरि पछाडि धकेल्यो

  • @ajayshrestha1518
    @ajayshrestha1518 6 หลายเดือนก่อน +1

    biswoprakash jinda bad❤❤

  • @cbmagar8443
    @cbmagar8443 6 หลายเดือนก่อน +31

    कुन फ्याउरी हो यो फेरि नियम आपत्ति हुने? लाज लाग्यो होला चोर भ्रष्टाचार दलालको झोले लाई

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 6 หลายเดือนก่อน +1

    बिशो प्रकाश जिको बक्तब्त्यसान्धर्बिक छ।

  • @arjungurung3738
    @arjungurung3738 6 หลายเดือนก่อน +75

    गगने ,बिश्व तेरो भाउजू को बारेमा किन बोल्दैन ?रबिको पछि किन? तेरो बाउको के खाइ दियो रबिले ? गगन किन मुख बन्द भाउजू लाई जोगाउनु सके?

    • @sumitsh999
      @sumitsh999 6 หลายเดือนก่อน

      Bhauju Ra sirohiya lae...bachaune prapancha rachdae Cha bishow Prakash bhanne jantu....
      Wakalat pransaniye Cha...🤪

  • @sisternana9140
    @sisternana9140 6 หลายเดือนก่อน +1

    Right 🙏🙏🙏🙏

  • @chhatralimbu9751
    @chhatralimbu9751 6 หลายเดือนก่อน +10

    के पि शर्मा ओलि को आफ्नै असली नाति रहेछ।आरजु को आफ्नो देवर पनि हो।

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 6 หลายเดือนก่อน +4

    भ्रष्टाचारीहरुलाई भ्रष्टाचारी भन्नू हुँदैन रे।
    उनीहरुलाई पनि इज्जत चाहियो रे।

  • @AryanMagar-m5m
    @AryanMagar-m5m 6 หลายเดือนก่อน +6

    सहि भन्नु भो रास्वापा पाटिले कांग्रेस र् एमाले मिलेर फाएल लुकानु सरकार बन्नु को कारण महोदया

  • @SushilKhanxa
    @SushilKhanxa 6 หลายเดือนก่อน +1

    💯 sahi vanu vako xa 💯 sahi ho dhakal jyu

  • @bishrutdhakal3903
    @bishrutdhakal3903 6 หลายเดือนก่อน +8

    भ्रष्टाचारीको नाईके त प्रधानमन्त्री छ कसरी देशमा शुसासन हुन्छ खै

  • @gobardhanpun7808
    @gobardhanpun7808 6 หลายเดือนก่อน +1

    नेपाली कांग्रेस र एमाले को गठबंधन अब हरेक जनताहरुलाई बच्चा नानी बाबु लाई समेत थाहा भयौ

  • @subashrana5319
    @subashrana5319 6 หลายเดือนก่อน +26

    अपुताली भन्ने शब्द नेपाली शब्द कोस्मा गयर हेरनुस मान्निय्जिउ कसरी अपसब्य भयो

  • @SunilThagunna00
    @SunilThagunna00 2 หลายเดือนก่อน +1

    Thnku maananiya ji.😊

  • @bistababuram20
    @bistababuram20 6 หลายเดือนก่อน +20

    ❤❤❤❤❤जुन हरी ढकाल ज्यु जो सहीबोल्नु भएको छ किन कि यो सम्मानित सँमसदको भबन मा

  • @LachhinGrg
    @LachhinGrg 2 หลายเดือนก่อน +1

    Your right

  • @Msdj-v5d
    @Msdj-v5d 6 หลายเดือนก่อน +18

    सेरेले झ्स्केर हेर्दै छ।

  • @VivekVivek-k1p
    @VivekVivek-k1p 5 หลายเดือนก่อน +1

    Bole song

  • @SagarBK-xd6nh
    @SagarBK-xd6nh 6 หลายเดือนก่อน +61

    तेरो बाउलाई हट तै तैले हटाएर हुन्छ तँलाई बोल्ने ढङ्ग तेरो छैन ठिकै त होनी अपूतालीको सम्पति झैँ त गर्या छौ जनताको डर बल्ल मानिस जनता ले बुझिसके जनताले त। जनतालाई अब तिमी भ्रष्टाचारी नेताले झुकाउन सक्दैनौँ।

  • @ishwariacharya-ft5wk
    @ishwariacharya-ft5wk 6 หลายเดือนก่อน +3

    बिश्वप्रकाश स्वास्नी संग पंचायती छ्या छ्या भाषण

  • @rajumagar6787
    @rajumagar6787 6 หลายเดือนก่อน +10

    रामनाराय विडारी र हरि ढकालकाे आवाज उस्ता उस्तै छन्।

  • @anandkarmacharya8184
    @anandkarmacharya8184 6 หลายเดือนก่อน +1

    बिश्व प्रकाशको भाषणले नागरिकहरूले अब विश्वास गर्दैन अबको चुनाब मा पत्तासाफ हुनेनै हो

  • @ganeshbhandari425
    @ganeshbhandari425 6 หลายเดือนก่อน +14

    मलाई त लाग्यो माननीय जिउ यो सदन बहुमत जुटायर देस र जन्तालाई बेबफ्कु बनाउने जन्ताको आखामा छारो हाल्ने ठाउँ हो जो काङ्ग्रेस यमालेले 34 बर्श देखि गर्दै आयको छ।

  • @Niraj-wr3no
    @Niraj-wr3no 6 หลายเดือนก่อน +3

    अपुतालि शब्द के आपति भयो ? ओलिको झोलेनी परिछे ओलीलाई भनेको भान भएछ !😡

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 2 หลายเดือนก่อน

      कसले कसलाई मर्यादा गरेकाे छ र?मुखले सम्माननिय व्यवहार त त्यस्ताे छैन।

  • @dumikirantrankasu
    @dumikirantrankasu 6 หลายเดือนก่อน +6

    यस्मा बोल्नुपर्छ बोलेन भनेत जनताले कसरी सुन्ने हाँ अब यो सरकार ढल्नैपर्छ । यो खुशी खुशी चल्दैन जनता हाँस्दैनन कुरा सुनेपछि कुरा बुझ्छन । प्रदीप थापा नि तुरुन्त आफै हात उठाएर जेल जाउ गलती गरें भनेर भन, जनताले माफ दिलान नत्र बिचार पुराउनु होला ।

  • @SunilBhattrai-l5j
    @SunilBhattrai-l5j 6 หลายเดือนก่อน +13

    Jay ghanti 🔔🔔

  • @KhadakKathayat-q4o
    @KhadakKathayat-q4o 5 หลายเดือนก่อน +1

    एमाले र काङ्ग्रेस एउटै पार्टी बानानु ठिक होला 😂

  • @JanakBumi
    @JanakBumi 6 หลายเดือนก่อน +15

    ठिक गर्यो केटाले नातिनिलाइ दुखेछ जन्ता हसाउने मात्र हैन थुतेर ल्याउछ जन्ताले

  • @palsangtamang2086
    @palsangtamang2086 5 หลายเดือนก่อน

    अबो भुटानी र गिरिबन्धु कोफाई नखुले सम्मा सदन चलनुदिनु हुदैना

  • @shivakhadka2032
    @shivakhadka2032 6 หลายเดือนก่อน +9

    अप्तालि भंदा लाजोभयछ कोटाकि कान्छीलाॅई अब घोप्टालि भंदा उसलाॅई मन्पर्छ होलाह

  • @pawanmanandhar2827
    @pawanmanandhar2827 6 หลายเดือนก่อน +2

    सरकार मा आफै रहेको बेला कसलाई यी मागहरु सुनाउनु भएको हो ?जनता लाई कति बेवकुफ बनाएको फटाहा?

  • @arjungharti6495
    @arjungharti6495 6 หลายเดือนก่อน +9

    भन्नू पर्ने गरे पछि भन्ने त हो नि

  • @KIRANTHAPAMAGAR432
    @KIRANTHAPAMAGAR432 6 หลายเดือนก่อน +1

    महामन्त्री भनाउदा तिमीहरूले खाेईत कुनै पनि भ्रष्टाचारीलाई कार्बाहबी काे दायरामा ल्याएकाे

    • @SandhyaKumari-zm4tn
      @SandhyaKumari-zm4tn 6 หลายเดือนก่อน

      E ta Buda goru ko geda kanhauna banyka mahamantre hoena gothala Hun.😡😡😡

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx 6 หลายเดือนก่อน +9

    काङ्रेस एमालेले जे भनेपनी अरुले यसो भन्दा यो माननीय भनाउदिलाई यत्रो आपत ? पहिला आफ्नो पार्टी सुधारेर बल्ल अरुलाई दोष लगाई

  • @KhikaprasadSapkota-z3q
    @KhikaprasadSapkota-z3q 6 หลายเดือนก่อน

    साम्सद ज्यु सही भन्नुभयो।

  • @bambahadurrai3572
    @bambahadurrai3572 6 หลายเดือนก่อน +5

    यो के , पि , ओ , को छोरी हो कि को हो नियम आपति जनाउने । जस्ता लाई त्यस्तै भन्नु हुदैन र ? । राम्रो काम गरे राम् नै भन्छन् खराब गर्ने लाई खराबै भन्नू पर्छ हैन र । कति नेपाली जनता हरुलाई अन्धो कानो बनाउछौ भ्रष्टे बा का सेना सेउका हो ।

  • @shivalalshrestha9088
    @shivalalshrestha9088 6 หลายเดือนก่อน +1

    संविधान संसाेधन गर्ने तिम्रा बाउकाे विर्ता हैन,जनताको अधिकार काट्ने कुरा कडापि स्विकार्य छैन।

  • @sayahangrai1437
    @sayahangrai1437 6 หลายเดือนก่อน +7

    नाट्कै हो नैट्ङगिनै हो 😂

  • @satishacharya2891
    @satishacharya2891 6 หลายเดือนก่อน

    ठीक भनियो

  • @Dhansing-uf9yr
    @Dhansing-uf9yr 6 หลายเดือนก่อน

    Shai kura

  • @gobardhanpun7808
    @gobardhanpun7808 6 หลายเดือนก่อน

    आरज़ू लाई खुलम खुल्ला छान बीन गरीयौस् महोदय, जेल चलान हुने लाई मन्त्री कसरी र किन बनाईयौ जनता जान्न चाहान्छन्

  • @VivekVivek-k1p
    @VivekVivek-k1p 5 หลายเดือนก่อน

    यस्ता सभामुखकोलाई कारबाही गर्नुपर्छ।

  • @SEEN-GA
    @SEEN-GA 6 หลายเดือนก่อน

    यो सरकार ढल्नै पर्छ

  • @KrishnabahadurKarki-s2f
    @KrishnabahadurKarki-s2f 6 หลายเดือนก่อน

    अाम नेपाली ले सुन्नै र सुनाउनुनै पर्नेछ महोदय

  • @bullymaguiremaguire1406
    @bullymaguiremaguire1406 6 หลายเดือนก่อน +1

    Good
    Bhai

  • @cgfilm11
    @cgfilm11 6 หลายเดือนก่อน

    Jay dhakal ju

  • @bhuwanniraula4170
    @bhuwanniraula4170 6 หลายเดือนก่อน

    भाउज्युलाई कारर्बाहि हुन्छ हुन्छ त्यो ढिलो चाडो मात्र हो

  • @dilliramnembang5374
    @dilliramnembang5374 6 หลายเดือนก่อน

    ढ्काल जु ले जे बोल्नु भएको छ सहि बोल्नु भएको छ

  • @SureshNeupane-sx5tj
    @SureshNeupane-sx5tj 6 หลายเดือนก่อน

    य भक्त दासहरु बचाउ नगर ढकाल जी ले बोलेका कुराहरु सहिछ ।

  • @Rajkumardarnal65789
    @Rajkumardarnal65789 6 หลายเดือนก่อน

    हटाउनुस हटाउनुस जनताले सुनिहाले भैगोनी पछि कस्ले सुन्छु र !

  • @anishkatuwal2728
    @anishkatuwal2728 6 หลายเดือนก่อน

    jaya ghantii

  • @rajkc8403
    @rajkc8403 6 หลายเดือนก่อน

    Bishwo Prakash lai Namaskar j jati boleko cha yo sabai ramro sanga chanbin hos

  • @RamendarYadav-q3t
    @RamendarYadav-q3t 6 หลายเดือนก่อน

    Thanks dhakal

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 5 หลายเดือนก่อน

    खुव सॅमानित भयौ वैनी