थामिएन कसैको आँशु सात कक्षामा पढ्ने Ankeet Sangraula को भाषणले हलभरिका सबै मानिस रुवाबासी !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 781

  • @MMSEntertainment
    @MMSEntertainment  6 ปีที่แล้ว +97

    के तपाईले हाम्रो TH-cam च्यानल MMS Entertainment लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।

  • @shobhajoshi5232
    @shobhajoshi5232 4 หลายเดือนก่อน +3

    सानै उमेरमा कति राम्रो गहकिला शब्दहरु भन्न सक्ने अदभुत क्षमता भएका यो बाबुलाई उज्ज्वल भबिश्यको कामना

  • @nepaliresham5755
    @nepaliresham5755 5 ปีที่แล้ว +109

    सच्चिकै महान छौ भाइ तिमि,तिमिलाइ अझै पनि सफलताको लाखौं लाख शुभकामना छ।

    • @bharatgurugang2977
      @bharatgurugang2977 ปีที่แล้ว

      बावु तिमी यस्तै बने ठुलाे हुनेबेला सम्म आशिरबात छ ।♥️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵

  • @mukundakafle6152
    @mukundakafle6152 ปีที่แล้ว +2

    ल वावु मलाई धेरै खुशी लाग्यो तिमी जस्ता कर्णधार व्यक्तिलाई नेपालआमाले पर्खेर बाटो हेरेर बस्नुभाछ पैसा को लालचले विदेश नजानुहै । आशिर्वाद छ।

  • @kripakripagrg4666
    @kripakripagrg4666 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो प्रस्तुति,भबिष्य उज्ज्वल होस।

  • @fghgh350
    @fghgh350 ปีที่แล้ว +1

    बाबुकाे कुरा रमाईलाे मन छुने रुवाउने रभाबुक बनाउने भनाईले मेराे मन साचिनि छाेयाे तिमी माहान छउ बाबू तिमिले पछि नेपाल काे प्रादान मन्त्री बन्नु बाबू सलाम छ

  • @kavitaupreti854
    @kavitaupreti854 ปีที่แล้ว +1

    यति सानो उमेरमा यस्तो भाष्ण बधाई छ बाबू उज्ल भबिष्यको लागि

  • @IshwarThapa
    @IshwarThapa 5 ปีที่แล้ว +33

    कति बुद्धि भएको बालक हुन शब्द सन्द मार्मिक लाग्यो, आँसु पनि आयो धेरै अघि बढ्नु सुभकामना छ

  • @sanjaya9011
    @sanjaya9011 6 ปีที่แล้ว +71

    साच्चिकै महान छौ भाइ तिमि
    तिमी जस्तो मानिस को खाचो छ।
    यो समाज मा

  • @premghatane9207
    @premghatane9207 4 ปีที่แล้ว +21

    रुवायौ बाबु। तिमी लाई धेरै प्रगति को सुभकामना।

  • @b-techcomputerhousedocumen1151
    @b-techcomputerhousedocumen1151 ปีที่แล้ว +18

    कस्तो राम्रो विचार, धेरै प्रगतिको शुभकामना बाबु❤यति सानो उमेरमा यतिधेरै कुरा बुझ्ने!

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 10 หลายเดือนก่อน +1

    धेरै राम्रो कुरा सुनाउनु भयो बाबुले धन्यवाद छ हजुरलाई मेरो जय नेपाल जयरास्ट जयदेश

  • @gangarampoudel1371
    @gangarampoudel1371 ปีที่แล้ว

    साच्चिकै भावुक वनाएउ बाबू । उज्ज्वल भविष्य को कामना

  • @manuseni617
    @manuseni617 6 ปีที่แล้ว +30

    सानो भाइ तिमीले भनेका हरेक कुराहरू मा दम छ र तिमीले यस्तै गरेर हरेक कुराहरू यसरी नै अगाडि बढ्दै जानु ल भाइ साथै शुभकामना भाइलाई !

  • @santoshbk9229
    @santoshbk9229 2 ปีที่แล้ว

    धेरै राम्रो छ भाई तिर्मो भनाई best off lock

  • @hemkumarikoirala8650
    @hemkumarikoirala8650 ปีที่แล้ว

    अझै धेरै धरै ऊन्नति प्रगतीको शुभ कामना छ ।बाबु❤❤❤❤

  • @durgachandregmi6409
    @durgachandregmi6409 ปีที่แล้ว +2

    रबि लामिछाने पछिकाे देशको र नेपालकाे नाम राख्ने छाै बाबु तिमिलाई जन्म दिने आमा,बुवा साच्चिकै भाग्यमानी हुनुहुन्छ।

  • @rekhashrestha529
    @rekhashrestha529 ปีที่แล้ว +1

    बाबुतिम्रो यो शब्दले मलाई बिस्वास लाग्छ भबिष्यको दियो बन्न सक्ने सक्तिमिलोस

  • @minatimsina4163
    @minatimsina4163 ปีที่แล้ว

    अझै सफलताको शुभकामनाबाबु हेर्दाहेर्दै आसु नै आएछ

  • @anuradhagurung8861
    @anuradhagurung8861 6 ปีที่แล้ว +3

    यति सानो उमेरमै बाबुको दमदार प्रस्तुताले मनै छोयो बधाई छ बाबु भविष्यमा राम्रो सफलता हात पार्न सकुन शुभकामना छ।

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 5 ปีที่แล้ว +12

    धेरै धेरै धन्यवाद बाबु को राम्रो भासन

  • @ganeshshahi8276
    @ganeshshahi8276 ปีที่แล้ว

    यो बाबुलाई भविश्यमा देश र जनतालाई आबश्यकता छ। बाबुलाई मेरो तर्फबाट हार्दिक बधाई छ।

  • @prabhudbsir1830
    @prabhudbsir1830 ปีที่แล้ว +1

    🙏🕉️🙏महान बिचार उदारणिय पात्र🙏🕉️🙏

  • @parshuramrai8994
    @parshuramrai8994 5 ปีที่แล้ว +14

    कडा दियो फुच्चे भाईले भाषण अभिभावकहरुको लागि !

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद छ बाबु तिमि लाई ! तिम्रो भबिस्य उज्ज्वल छ ! सबै ले यो बाबु को भनाइ बाट शिक्षा लिनु होला ?

  • @maushamthakuri8649
    @maushamthakuri8649 4 ปีที่แล้ว +11

    कस्तो तेजिलाे दिमाग हाे याे भाईकाे बधाई छ अामा बुवालाई जसले याे नेपाली भुमिमा जन्म दिनु भयाे राम्रो काम गरेर ठुलाे मान्छे भयकाे देख्न पाउ शुभकामना छ भाई तिमिलाई👏👏

  • @shrestha1520
    @shrestha1520 ปีที่แล้ว +1

    मन छो यो अन्तर हृदयको भाबना को अभिव्यक्ती बाबु अफै प्रगतीको कामना सगीत बाबुको अभिभाबक हरु प्रती नमन छ

  • @janaksubedi4735
    @janaksubedi4735 ปีที่แล้ว

    सारै राम्रो बिचार बाबुको सफलताको शुभकामना

  • @khatrichhetri837
    @khatrichhetri837 ปีที่แล้ว +5

    बाबू सांच्चिकै महान देश भक्त बनि गांऊ घर पर देशको इज्जत राख्नू धन्यवाद ❤

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว

    अति उत्तम राम्रो कला यो सरस्वती को देन हो🎉

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 ปีที่แล้ว

    साह्रै उकृष्ठ मनतव्य ! सम्झन लायक छ ❤❤❤❤❤

  • @smarikagm5318
    @smarikagm5318 6 ปีที่แล้ว +34

    भासण र असल जिन्दगीमा धेरै फरक हुन्छ बाबू समय सङै तिमि लाई सब कुरा को ज्ञान् हुनेछ। times is good teacher so time will teach u how poor people struggling everyday.

  • @renushagajurel2368
    @renushagajurel2368 ปีที่แล้ว +1

    Wow dherai ramro prastuti🇳🇵🇳🇵

  • @DKMusicPvtLtd
    @DKMusicPvtLtd 4 ปีที่แล้ว +3

    साच्चिकै महान छौ भाइ तिमी भबिस्यका कर्णधार हौ याे देशका तिमिलाई शुभकामना छ

  • @GangaKatwal-tt6tl
    @GangaKatwal-tt6tl 2 หลายเดือนก่อน

    सानो बाबू हजुरको भबिष्य उज्जल छ हजुरको दिमाग अझई माझ्दै सफागर्दै जानुहोल सफलताको शुभकामना

  • @chandrakalaghimire6093
    @chandrakalaghimire6093 ปีที่แล้ว

    कस्तो बिलक्षण प्रतिभा भएको बाबु हो !!!अझै प्रगतिको कामना।

  • @nabingiri3072
    @nabingiri3072 6 ปีที่แล้ว +3

    निकै राम्रो बाबू। Keep it up.

  • @santoshrofficiallchannel7473
    @santoshrofficiallchannel7473 6 ปีที่แล้ว +39

    भाइको बिद्वान स्वच्छ मन उच्च विचार उ रहन्छ इमान्दार भबिष्यको कर्णदार शुभकामना भाइलाइ

  • @lilroka817
    @lilroka817 4 ปีที่แล้ว +1

    दामि छभाई हजुरलाई रिदय देखि नै धन्दे बात छ हाे हाम्राे देश नेपाल लाई अब यस्ता यस्ता ब्याक्ति बाबू हरु लाई खाचाे छ मलाई पनि खाचाे

  • @gauravkumari8487
    @gauravkumari8487 5 ปีที่แล้ว +2

    वाउ भाइ सलुट तिमिलाई नेपाली परिबेसलाई
    एकदम बिखन्डित परिवारलाई यति मिठाे सुझायाै शुभकामना

  • @nishasakshi84
    @nishasakshi84 ปีที่แล้ว

    सफल ता को शु भ कामना छ बाबू यो देश को असल जिम्मे वार नागरिक मात्र होइन देश लाई सहि बाटो देखाउने मार्ग दर्सक बनेर नेपाल आमाको सिर उच्च राख्ने आशा छ

  • @starbohara8278
    @starbohara8278 4 ปีที่แล้ว +5

    वाह कति मार्मिक शब्द अब रवि लामिछाने पछिको सानू बाबू हो 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kumargharti1371
    @kumargharti1371 5 ปีที่แล้ว +8

    यो स्कुल को होल युनित सर मेम हरुलाई सलाम छ येत्ती राम्रो टालेनड बनाउने गुरु हरुलाई येत्ती ठुलो रोल गराउने हो साच्चिकै अभिभावक को छोराछोराछोरी को मन भावन बुझन जरुरी छ समय र काम प्रोफेसनल समय मा उमेर अनुसार उसको काम कार्यसफल हुने छ पक्कै पनि

  • @rajukhanal3232
    @rajukhanal3232 5 ปีที่แล้ว +11

    साच्चिकै माने हजुर 👋 भोलीको रबी लामीछाने हो यो बाबू

  • @anitarai1727
    @anitarai1727 5 ปีที่แล้ว +2

    Rabi sir. Ko aarko janma. You are great babu good luck for ur better future lots of love

  • @narayandahal4126
    @narayandahal4126 6 ปีที่แล้ว

    हैट बाबू भबिस्य तिम्रो उज्ज्वल छ!! you are great

  • @pratikachalise5235
    @pratikachalise5235 4 ปีที่แล้ว +2

    Omg 😱 khatra talented 👌 vie 🤭🖤🖤 fhuchhuu proud of u 👏 amazing bro 😱 ♥️ ✌️

  • @homnathghimire4437
    @homnathghimire4437 ปีที่แล้ว

    बाबु लाई उज्ज्वल भविष्य को शुभकामना 🌹❤️

  • @motirampariyar.
    @motirampariyar. 6 ปีที่แล้ว +163

    रवि लामिछाने पछिको यो बाबु हूने रहेछ रवि लामिछाने

    • @Anticorr318
      @Anticorr318 5 ปีที่แล้ว +1

      आदर्श छाँटेर बोल्न सक्ने भएर मात्र हुँदैन राष्ट्र,राष्ट्रियता प्रति स्वाभिमान भएर भ्रष्ट मानसिकतालाइ जरै देखि उखालेर फाल्छु गरिव निमुखालाई भाषणले मात्र हैन प्रत्यक्ष मनै देखि साथ् र सहयोग गर्छु भन्ने सोंच बिचार राम्रो हुनु पर्छ ! अनि मात्र रविले झैं जनताको मन जित्न सकिन्छ !प्रचण्डले
      पानि बोल्नको कम हाँक्ने थिएन अहिलेको अहिले नै जादु जसरि परिवर्तन गर्ने जसरि भाषण छाँट थे ,बिडम्बना दश बर्ष भित्र हजारौं हजार दुनियाको छोरा छोरी बुहारी जुवाई बाबु आमालाइ खाल्डोमा हालेर आफ्न परिवार मात्र मोटाउने परिवर्तन गरे !निराश पार्न खोजेको चाहिं अवश्य पनि होइन,तर प्रचण्ड,शेरे,ओली,खनाल,माकुने,नन्द किशोर,बादल,बर्षमान,ओनसरी,आदि इत्यादिहरु जस्तो चाहिं नहोस भन्न खोजेको मात्र हुँ !

  • @mukundaadhikari4758
    @mukundaadhikari4758 ปีที่แล้ว

    सुन्दर भनाई धन्यवाद्

  • @SitaramNeupane
    @SitaramNeupane ปีที่แล้ว +2

    साह्रै मन छोयो❤😢

  • @devileyes232
    @devileyes232 ปีที่แล้ว +1

    वा यो भाइ को कला धन्यवाद ❤

  • @bishnukhatiwada7881
    @bishnukhatiwada7881 ปีที่แล้ว

    उत्तरोत्तर प्रगतीको हार्दिक शुभकामना ।❤️❤️

  • @KaranRai-yh9nd
    @KaranRai-yh9nd ปีที่แล้ว

    Kati mittho prastuti babuko best of luck babu👍🙏

  • @susmimagar6717
    @susmimagar6717 5 ปีที่แล้ว +2

    Vaii 👌👌👌best of luck for your future

  • @gcfamilyvlog11
    @gcfamilyvlog11 5 ปีที่แล้ว

    वा वा वा क्या दम दार दियौ god blless you बाबू 🇳🇵🇳🇵🇳🇵

  • @shisirbhusal4711
    @shisirbhusal4711 6 ปีที่แล้ว +2

    वाह वाह बधाई छ सानो भाईलाई

  • @rajusonam012
    @rajusonam012 5 ปีที่แล้ว

    सलुट छ bhai grand salute

  • @harishsinghdhami158
    @harishsinghdhami158 6 ปีที่แล้ว +1

    यो बाबू बाट हाम्रो देश का सबैइ नेता ले ज्ञान र देश बनाउने पाठ सीक्नु जरुरी छ

  • @namitarijal5444
    @namitarijal5444 ปีที่แล้ว

    धेरै पर्गति हाेस बाबुकाे❤️

  • @prakritipoudel5688
    @prakritipoudel5688 ปีที่แล้ว

    Aaha kati Ramro mahan bichar vabisya ko desko karnadhar 👍Very good

  • @mirapangeni3833
    @mirapangeni3833 ปีที่แล้ว

    भगवान को उपहार हौ बाबू तिमी त ❤❤म सलाम गर्न चाहान्छु।।।

  • @n.r.magarvlogs2982
    @n.r.magarvlogs2982 6 ปีที่แล้ว +1

    good speech ankeet bhai best of luck bhai

  • @upaharshrestha6709
    @upaharshrestha6709 6 ปีที่แล้ว

    एक दम राम्रो छ सबै कुरा हरुमा सुश्म अद्ध्यन गरिएको छ । राम्रो हो।

  • @ChandraBaniya
    @ChandraBaniya ปีที่แล้ว

    Wow dami speech bhai good job he will become grate man in future congrats Salut u.

  • @marthasunuwar6924
    @marthasunuwar6924 5 ปีที่แล้ว +1

    Wow salam xa babu man lai ani timro soch bichar lai yesari nai agi baddai janu 👏👏👏

  • @saradakunwar5257
    @saradakunwar5257 ปีที่แล้ว

    तिम्रो सफलताको शुभकामना बाबू। कति महान छौ तिमी ।❤️

  • @gaurishankarmasyauraudhyog2149
    @gaurishankarmasyauraudhyog2149 4 ปีที่แล้ว +4

    Your speech is really logical and practical thanks a lot.

  • @tashidlama2905
    @tashidlama2905 ปีที่แล้ว +1

    Great speech Brother Best of luck 🤞🙏🇳🇵

  • @jaabchams8471
    @jaabchams8471 ปีที่แล้ว

    Wow wow amazing speech Nani ko great future ahead ❤❤love you

  • @narayandhungel2136
    @narayandhungel2136 6 ปีที่แล้ว

    अंकित भाइ लाई बिचार धाराको लागि मुरी मुरी धन्यवाद छ, भाईलाई।

  • @mayarai4279
    @mayarai4279 5 ปีที่แล้ว +1

    So much intelligent bhai..
    God bless you and keep it up

  • @kavitaupreti854
    @kavitaupreti854 8 หลายเดือนก่อน

    चै अहिलेको परी बेश यस्तै छ बाबुले कति राम्रो संग भाष्ण गर्नु भएको बधाई छ उज्ल भबिष्यको

  • @santoshsuyalthapasantoshth4371
    @santoshsuyalthapasantoshth4371 6 ปีที่แล้ว +13

    wow kati ramro soch voli yo babu le kehi garxan safalta ko suvakamana x ankit hero

  • @rekhadhakal2387
    @rekhadhakal2387 5 ปีที่แล้ว +3

    Thank you good performance babu.

  • @shiwanigurung1126
    @shiwanigurung1126 ปีที่แล้ว

    No words.. To describe your talent.... U r just amazing👍👍

  • @alissathpa6425
    @alissathpa6425 6 ปีที่แล้ว

    Wowow कत्ति मीठो अनि मन छुने शब्द हरु बोलेको छोै बाबू

  • @sanamthapa60
    @sanamthapa60 ปีที่แล้ว

    Thanku sistear god bless you

  • @Anuvlogs2055
    @Anuvlogs2055 ปีที่แล้ว

    कति महान विचार बाबुको यो बाबुको भिडियो सबै अभिभावक सम्म पुगोस र जसले आफ्नो छेनिक खुसिकोलागि सन्तानलाई आफू देखि टाढा राख्ने गर्छन ।

  • @khagendrakunwar232
    @khagendrakunwar232 5 ปีที่แล้ว

    यति सानो उमेरमा यति ठुला बिचार बयक्त गर्न सकिने बाबू धन्यवाद छ भोलि ठुलो बनेर देशे मुहार फेर्नू पर्नु पर्छ

  • @jayaram7639
    @jayaram7639 5 ปีที่แล้ว

    Haitt kada bhai kada ramro saaga unnati pragati garadai jau

  • @PurnaBantola-r1t
    @PurnaBantola-r1t 4 หลายเดือนก่อน

    सारै मन छुने कुरा बाबु ❤❤अहिले ईनी बाबु का होलान् 🎉🎉

  • @bipinrawat3862
    @bipinrawat3862 4 ปีที่แล้ว +2

    शाचै बुद्धिजीवी बाबू शुभकामना

  • @aayushsharma7511
    @aayushsharma7511 4 ปีที่แล้ว

    Awesome I just love it…
    मैले पनि केहि प्रयाश गरेको छुl i wish कि तपाईले हेर्नु हुनेछ l
    @

  • @sarinanortheasterngirl1293
    @sarinanortheasterngirl1293 3 ปีที่แล้ว

    Woow really amazing . Really very much nice.. speech..

  • @kehi_nilo
    @kehi_nilo 4 ปีที่แล้ว +1

    Level Of yor Confidence👏👏👏
    Waw babu...

  • @madanbahadurshahi8980
    @madanbahadurshahi8980 5 ปีที่แล้ว

    tq so much dear brother

  • @debikashresthadebika5356
    @debikashresthadebika5356 5 ปีที่แล้ว +1

    Wowww great bhai u r tha great n best 😍😍😍

  • @sangitasapkota2153
    @sangitasapkota2153 4 ปีที่แล้ว

    100% ठिक कुरा कति तेजस्वी भाई 👍

  • @kalibahadur8233
    @kalibahadur8233 ปีที่แล้ว

    बधाई छ अंकित बाबुलाई 👌👌👌

  • @parbatibaramu5717
    @parbatibaramu5717 ปีที่แล้ว

    ❤❤❤❤❤Wow babu timro prasthutilai salut

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 ปีที่แล้ว

    एस्तो छोरा पाउने अामा र बाबा लाई धेरै धन्यवाद छ नेपाली छोराछोरी एस्तै भए कति सब्बे र सब्बे नेपाल हुनेथियो 😘😘😘धेरै माया र अासिक छ मेरो बाबू 🙏💋🙏💋🙏💋🙏💕💕💕💕💕💕💕💕

  • @sushilkunwar7576
    @sushilkunwar7576 6 ปีที่แล้ว +2

    सलाम छ भाई

  • @ushachapain2863
    @ushachapain2863 ปีที่แล้ว

    Sarai ramro bichar babu ❤❤

  • @mahimabhattarai3801
    @mahimabhattarai3801 6 ปีที่แล้ว +7

    Good job 😊 every child has their dreams to be dreamed,they have their own rights 😊 they will do what they can do😊😊

  • @RakhaGharti
    @RakhaGharti 8 หลายเดือนก่อน

    सफलताको शुभकामाना बाबू

  • @tenzintashi1255
    @tenzintashi1255 6 ปีที่แล้ว

    Wow,congrats Bhai and best luck for ahead....Bhai ma kehi garner Dom chha

  • @roshanchaulagain9465
    @roshanchaulagain9465 5 ปีที่แล้ว +17

    हाउ भाउ चै ठ्याकै रबि लामीछानेको जस्तो.....ल राम्रो होस भाइको जीवन

    • @hrkc4482
      @hrkc4482 5 ปีที่แล้ว

      साच्चै माहान छौ भाइ 😐️😐️🚩🚩

  • @keshabkumar3663
    @keshabkumar3663 5 ปีที่แล้ว +2

    U are the amazing speaker and amazing talente motivate the people. Always its can be possible to. Change our society

  • @devnarayanlimbu2031
    @devnarayanlimbu2031 ปีที่แล้ว

    सारै राम्रो लाग्यो