गणतन्त्रपछिको नेपाल, राजनीतिक दाउपेच, समसामयिक नेपाल, History of Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.พ. 2024
  • यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् ।
    यस च्यानलका विशेषताहरूः
    - नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू
    - सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू
    - सरल भाषामा वर्णन गरिएको
    - चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको
    - व्यावहारिक उदाहरणहरू दिइएको

ความคิดเห็น • 18

  • @user-fq7ey6zy3i
    @user-fq7ey6zy3i 4 หลายเดือนก่อน +1

    Sarai ramro patrakar badhai chhaa🎉🎉❤

    • @SajiloSchool
      @SajiloSchool  4 หลายเดือนก่อน

      धन्यवाद 🙏

  • @ananathsapkota2032
    @ananathsapkota2032 4 หลายเดือนก่อน +11

    जोसुकैले जेसुकै भनोस् वा गरोस् हिमाल पहाड तराई कोही छैन पराई राजा भनेको राजानै हो देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि र स्वार्थी पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश

    • @santoshbharati4898
      @santoshbharati4898 4 หลายเดือนก่อน

      👏👏👏👏

    • @YubaRaz
      @YubaRaz 3 หลายเดือนก่อน

      गणतन्त्र जिन्दाबाद

  • @sharadhaghorasainee9035
    @sharadhaghorasainee9035 4 หลายเดือนก่อน +2

    नाम नयाँ नेपाल काम भष्टाचार।नेताहरुको मनोमानी जनताहरूलाई सास्ती😢😢😢

    • @SajiloSchool
      @SajiloSchool  4 หลายเดือนก่อน

      त्यही त !

  • @krishnadahal3935
    @krishnadahal3935 4 หลายเดือนก่อน

    very nice❤

  • @skdk419
    @skdk419 4 หลายเดือนก่อน +2

    Saghiye gantantra nepal jindabad✊✊✊✊✊✊✊✊✊✊

  • @KamansinghRana-om9ng
    @KamansinghRana-om9ng 4 หลายเดือนก่อน +2

    के छ आधार नेपाल को सर्बोच्च अदालतले नेपाली जनता को हातमा आाज छैन हिजोआज छैन परिवर्तन के केही छैन

  • @roshansunar4364
    @roshansunar4364 4 หลายเดือนก่อน

    Des lai samrajya badi Bistar badi kunai pani ku saktile najar lagae des jogaune ya Afain Birgati line janata le nai ho, loktantra ✊.

  • @nabinghartimagar1807
    @nabinghartimagar1807 4 หลายเดือนก่อน

    Raja ko sasan ma adhikar sampanna baun xetri thakuri raja ra hindu rastra feri khojdai chhan yo desh ko mulbasi dalit madesh muslim purano sasan raja chahadainan aafuno purkha le aarje ko desh dharma sanskirti pahichan dharmanirapexe ganatantra

  • @kokoefjj7226
    @kokoefjj7226 4 หลายเดือนก่อน +1

    नेपालको सरकार बनाउन लाई भारत किन सोतनतर होइन र

  • @TheKingClouds
    @TheKingClouds 4 หลายเดือนก่อน

    Naya Nepal ?? kasari naya bhannu hola ????

    • @SajiloSchool
      @SajiloSchool  4 หลายเดือนก่อน

      सधैँ नयाँ !

  • @JuddhaBBhandari
    @JuddhaBBhandari 2 หลายเดือนก่อน

    केहि कुरा सच्याउन पर्छ 1के पि वलिकाे सरकार लाई माअाेपादि समर्थन गरेको हाे