राजा महेन्द्र र इन्दिरा गान्धीको सम्बन्ध यसरी बिग्रिएको थियो | Indira Gandhi vs King Mahendra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • राजा महेन्द्र र इन्दिरा गान्धीको सम्बन्ध यसरी बिग्रिएको थियो | Indira Gandhi vs King Mahendra
    #King_Mahendra #Indira_gandhi #KingMahendravsIndiraGandhi #PhalaichaEntertainment
    यस भिडियोमा हामीले नेपालका तत्कालीन राजा महेन्द्र शाह र तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको सम्बन्धबारे चर्चा गरेका छौँ ।
    In this video, we discuss the relationship between the then King Mahendra Shah of Nepal and the then Indian Prime Minister Indira Gandhi.
    Script:
    - Yuwaraj Gautam (Nagarik News)
    Link:
    nagariknews.na...
    Background Music:
    - Gaurav Darpan
    Audio/Video:
    - Krishna Udashi
    Advisor
    Kishor Shiwakoti
    Kshitiz Siwakoti
    Gaurav Darpan
    Leela Neupane
    Bishnu Dhital
    यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
    Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
    Website:
    phalaichakhaba...
    Our next channel: Phalaicha Infotainment
    / @roshandhimalofficial
    Facebook Page:
    / sirjanako.bagaicha

ความคิดเห็น • 280

  • @pradeep44522
    @pradeep44522 ปีที่แล้ว +27

    स्वः राजा महेन्द्रको म मरे पनि , मेरो देश बाची रहोस् ।
    भन्ने सोचको जहिले पनि म कदर गर्दछु। धेरै दुरदर्शी राजा हुन । देशलाइ औधोगीक करण गरी देशलाइ आत्मनिर्भर गरेका थिए। तर हाम्रो नेताहरुले खान पाएनन् तै भएर राजसंस्था विलिन गरेको हो। तै भएर पनि राजसंस्थाको जरुरी छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵।
    #सोच_बदलौउ_देश_आफै_बदलिन्छ।।

  • @ishworbhattarai1223
    @ishworbhattarai1223 5 หลายเดือนก่อน +17

    राष्ट्र प्रेमी ,जनता प्रेमी र बिकास प्रेमी राजा महेन्द्र ❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 2 ปีที่แล้ว +17

    श्री ५ राजा महेन्द्र सँधै अम्मर रहुन।

  • @Rajesh.youtube111
    @Rajesh.youtube111 2 ปีที่แล้ว +51

    श्री 5 महेन्द्र र बिरेन्द्र राजा हुदा देशमा उधोग कलकारखाना थिये खै अहिले तेसै राजसस्था फर्किनु जरुरी छ।

  • @maheshworthapa7189
    @maheshworthapa7189 2 ปีที่แล้ว +13

    कुशल रास्ट्र नायक राजा ।श्री५महेन्द्र अ्मर रहुन ।

  • @ganeshjoshi4459
    @ganeshjoshi4459 2 ปีที่แล้ว +9

    हाम्रा राजा महेन्द्र लाइ हाम्राछिमेकि प्रधानमन्त्री ईन्दिराले स्वलाे पाेेइजन ,हल्काजहरखुवाएकाे हुन सकिन्छँ 🇳🇵⭐राष्टबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵✊

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 2 หลายเดือนก่อน

      राजाहरुकाे जनताहरु प्रति अगाध मायां र राष्ट्र प्रति समर्पण थियाे तर याे भावना ४६ सालयताकाे नेताहरु प्रायश मा छैनन्।

  • @Janardan_Saud16
    @Janardan_Saud16 2 ปีที่แล้ว +17

    यसो यो भिडियोअनुसार गहिरिएर सोच्ने हो भने भन्ने टुक्का सहि लाग्यो।

    • @PhalaichaEntertainment
      @PhalaichaEntertainment  2 ปีที่แล้ว

      Thank you very much.

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 3 หลายเดือนก่อน

      राजाहरुमा देशभक्तिकाे भावना र जनताहरु प्रति अगाथ मायां भएकाे प्रष्ट भयाे।किनकि संवैधानिक राजा पछि कार्यपालिकाकाे सम्पुर्ण अधिकार पाएर पनि दलिय नेतृत्वले देशकाे विकास र जनताहरुलाई राेजगारी दिन सकेनन्।राष्ट्राध्यक्षमा हुुनुपर्ने दुरदर्शिता र देशकाे विकास कुनै पनि दलका अध्यक्षमा देखियन।खाउ पिउ माेजगर र ग्याङ्ग मजवुत् वनाउ ,नितिले देश गरिव भयाे जनताहरु दुखि भए।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 ปีที่แล้ว +6

    श्री ५ महाराजधिराज महेन्द्र विरविक्रम शाहदेवको जय जय जय!!!
    सधै अमर रहुन!!!!❤️❤️❤️❤️❤️💖💖🙏🙏🙏🙏🙏

  • @rairaijung9212
    @rairaijung9212 2 ปีที่แล้ว +9

    हाम्रो नेपाल हामी नेपाली कहिलेइ न झुक्ने । झुक्न जानेका पनि छैनौं।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 ปีที่แล้ว +8

    सलाम छ श्री ५ महाराज धिराज महेन्द्र बिरबिक्रम शाहा देब ज्यूलाई

  • @LimbuKumar-d4y
    @LimbuKumar-d4y ปีที่แล้ว +1

    Goos

  • @ramalchettri8688
    @ramalchettri8688 2 ปีที่แล้ว +4

    रोचक जानकारी मुलक बिश्लेषण
    एकदम सही लाग्यो।

    • @RameshBhandari-e5w
      @RameshBhandari-e5w 4 หลายเดือนก่อน

      जानकारी गराउनु भएका हार्दिक आभार,जय होस।

  • @narayandhakal1801
    @narayandhakal1801 2 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो राजा महेन्द्रको नेपालर नेपालि जनता प्रति को माया र प्रेम

  • @tulsiprasadaryal6983
    @tulsiprasadaryal6983 2 ปีที่แล้ว +4

    ज्ञान बर्दक कुरा र हामा्े ईतिहास लाईसम्झना गराएकाे छ ।

  • @jagdishshah9338
    @jagdishshah9338 2 ปีที่แล้ว +8

    श्वर्गिय श्री पाच महाराजाधिराज महेन्द्र बिर बिक्रम शाह देव सरकारल अमर रहुन

  • @sthirnathghimire1197
    @sthirnathghimire1197 2 ปีที่แล้ว +4

    अति राम्रो

  • @NarayanBahadurShah
    @NarayanBahadurShah 8 หลายเดือนก่อน +2

    Good❤

  • @MeenaShahi-iw2dx
    @MeenaShahi-iw2dx ปีที่แล้ว +2

    Good

  • @suryagurung130
    @suryagurung130 11 หลายเดือนก่อน +2

    Very good surya gurung

  • @KrishneBhul
    @KrishneBhul 9 หลายเดือนก่อน +1

    Dhairai ramro lagx

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 4 หลายเดือนก่อน

    धेरै सहि भनुभयो धेरै राम्रो गर्नुभएको छ महेन्द्र राजा ले गर्नु भयो राजा भनेको रास्ट्र पेरमी देश पेरमी जनपेरमी हुन्छन् राजा भनेको राजा हो महेन्द्र राजा रास्ट्र पेरमी देश पेरमी जनपेरमी थिए जयरास्ट जयदेश जय महेन्द्र राजा जय नेपाल

  • @loknathchapagai169
    @loknathchapagai169 8 หลายเดือนก่อน +2

    हामीलाई पाटीका नेताहरूले उल्टो शिक्षा दिएर राजतंत्र सामान्तिप्रथा भन्दै छन। दिल्लीको चाबी अनुसार चल्ने गणतन्त्र चाहिदैन। देशका नदी नाला बेच्ने चूच्चे नक्शा प्रकाशित गरेर हाम्रो नजरमा राष्ट्रबादी बन्ने तर बिश्व मन्चँमा कतै नपठाउने देश द्धोही बाट बाचै अहिले पनि राजतंत्रको आवश्यकता देखिन्छ। चेतना भया....

  • @hemrajkathayat2515
    @hemrajkathayat2515 2 ปีที่แล้ว +2

    राम्रो छ अझ यस्ता भिडियो हेर्न पाए हुने थियो सर ।

  • @rudranidhitiwari5664
    @rudranidhitiwari5664 8 หลายเดือนก่อน +2

    धन्य देश भक्त राजा महेन्द्र

  • @rajkumardotel132
    @rajkumardotel132 10 หลายเดือนก่อน +1

    बिशाल षडयन्त्र र अति राम्रो र धन्यवाद ।

  • @sunitashah6628
    @sunitashah6628 2 ปีที่แล้ว +1

    Nic

  • @suryamanshrestha1972
    @suryamanshrestha1972 2 ปีที่แล้ว +11

    Heartly thanks for very good information !

  • @ramprasadbhattarai3661
    @ramprasadbhattarai3661 2 ปีที่แล้ว +3

    स्व राजा महेन्द्र प्रतिभक्तिभाव अटल विश्वास छ
    वास्तवमा देशप्रेमी राजाको रुपमा चिन्दछौं।

  • @kishanthapa5778
    @kishanthapa5778 2 ปีที่แล้ว +1

    Ati ramro lagati jay desh jay nepal

  • @yamprakashvishwakarma7953
    @yamprakashvishwakarma7953 2 ปีที่แล้ว +1

    Ati ramro

  • @SinghBoy-c9b
    @SinghBoy-c9b 4 หลายเดือนก่อน

    RamroDherai Ramro ❤️❤️

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 2 ปีที่แล้ว +9

    Greatest king of Nepal

  • @MilanRai-s1p
    @MilanRai-s1p 4 หลายเดือนก่อน

    बहुत उपयोगी र महेन्द्र राजाको निषयमा जान्नै पर्ने कुरा उठाउनु भएकोमा धन्यवाद।

  • @RajuBasnet-z8k
    @RajuBasnet-z8k 7 หลายเดือนก่อน +1

    ❤❤❤ jay Nepal

  • @bajekomukbang6806
    @bajekomukbang6806 2 ปีที่แล้ว +5

    राजा महिन्द्रा जस्तो देश भक्त को हुनु सकिन्छ म मेरो पनि मेरो देश बाजि रहोस् भन्ने सोचाइ राख्ने

  • @bikramthapa553
    @bikramthapa553 4 หลายเดือนก่อน +2

    सुन यो देश चलाउने कुकुरहरू हो
    तिमीहरूको दिमागमा अलिकति पनि छ ?
    हामी नेपाली र नेपाल का महान राजा
    श्री ५ महाराजधिराज महेन्द्र सरकार को जय
    सधै अमर रहुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @zooong4567
    @zooong4567 ปีที่แล้ว +4

    King Mahendra is totally against today´s leader he is great❤❤❤

  • @koiralatunna5448
    @koiralatunna5448 4 หลายเดือนก่อน +1

    राजा राजानै हो,समय को गति बगिरहन्छ तर समय फर्काउछु भन्नु चाहिँ मुर्खता हो। भारत सुरुदेखि नै धोका हो र कार्वाही गर्न पछि पर्नु हुदैन ! जय मानब्ता! धन्यवाद

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +73

    राजा नहुदा देश को हालत डामाडोल भो🇳🇵😢

  • @PramodKoirala-y8t
    @PramodKoirala-y8t 5 หลายเดือนก่อน

    म बि बि साहा येसरी गित कार रचना कार भनि चिनिन्थे राजा महेन्द्र ॐ शिव

  • @dilramrai9476
    @dilramrai9476 4 หลายเดือนก่อน

    सारै राम्राे लाग्छ

  • @MarkoosSunny
    @MarkoosSunny ปีที่แล้ว

    स्व राजा महेन्द्रले तेति नगरेको भए, आज देश, #भोटाङको भन्दा खतम स्थिती हुनेरैछ। लोकतन्त्र, गनतन्त्रको नाममा ऐलेको नेताहरुले लेनडुपे पारामा देश बेचिसकेछन। धन्न! राजा महेन्द्रको तेति कदमले देश भारतिय राज्य हुनुबाट बचेछ। महेन्द्रको यो कदमको प्रतिकार स्वरुप नेपालमा राजसंस्था खतम पार्ने खेलमा दिल्ली लागेको कुरा प्रस्ट हुन्छ। रहस्यमय सुनियोजित राजदरबार हत्याकान्ड, माओबादी जनयुद्ध र हाल देश बिखन्डन हुने अबस्थामा आइपुग्नु दिल्लिको नै ढाचामा महा शडयन्त्र रैछ भन्ने कुरा बल्ल पो बुझिदैछ।
    नास्तिक, कार्ल माक्सको साम्यबादी दर्शन, शिक्षा, सोच र सिद्धान्तले दिमाग धुइएर, पखालिएर तेसतर्फ निकै नै झुकाब भएको थिएँ, म पनि तर आज आएर धेरै कुराहरु बुझिदैछ, समयपरिस्थितीसँगै उमेर पनि परिपकब हुँदै, पाको भएर हो वा यस्तैयस्तै भिडिओहरु हेर्नाले पनि हो कि!
    हुन त अब ऐले म ख्रीस्टिय शिक्षा पालना गर्ने सामान्य बिश्वासी हुँ तर पनि स्व. श्रद्धेय महाराज महेन्द्रको देश र जनताप्रतिको यो योगदानलाई उच्च सम्मानको साथ नमन गर्दछु। अब आम नेपालीहरु जागरुक सचेत भै दिल्लिको गिद्धेनजरबाट देशलाई बचाउन ढिलाइ नगरौं। गनतन्त्रको नाममा देश बिखन्डनतर्फ उन्मुख, जुन तथ्य हामी आज सुदुरपुर्बको कोसी प्रदेशमा देख्न तथा आभास गर्न सक्छौं।
    जय! बिशाल नेपाल!(ग्रेटर नेपाल)

  • @MenukaPandit-u4o
    @MenukaPandit-u4o 4 หลายเดือนก่อน

    Very very good for our history. Thx

  • @vinodrajsharma5620
    @vinodrajsharma5620 2 ปีที่แล้ว +1

    Dhanyabad. Ati ramro khabar.

  • @NainasinghTamang-u1u
    @NainasinghTamang-u1u 8 หลายเดือนก่อน

    Shri pancha Mahendra ki jai

  • @tilakbuddhathoki9730
    @tilakbuddhathoki9730 2 ปีที่แล้ว +3

    मलाई एकदमै मन पर्यो पहिलेका राजाका दाम हिक्मत सुनेर

  • @basantakhadka443
    @basantakhadka443 2 วันที่ผ่านมา

    श्री पाँच महेन्द्र राजा लाई सलाम छ हाम्रो जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @devthapamagar5073
    @devthapamagar5073 2 ปีที่แล้ว

    Ekdam ramro lagyo Rajtantra zindabad.

  • @balkrishnaadhikari6591
    @balkrishnaadhikari6591 3 หลายเดือนก่อน +1

    राजा भनेको बिरेन्द्र महेन्द्र जस्ता माहा पुरुष जन्मनु पर्छ र जन नेता भनेको मदन भणडारी जस्तो पुरुषको जन्म होस भगवान् पशुपतिनाथ सङ प्राथाना छ्🙏🙏

  • @SapnaMJJhaPa
    @SapnaMJJhaPa 2 ปีที่แล้ว

    Dherai Ramro News. ShunaUnu Vayo Sir 🙏 mait. Dherai Manparo. Dherai Pahileka kura Haru. Shunna Pauda Khushi Pani xu. ✌✌✌

  • @Life_goes_on_on
    @Life_goes_on_on 2 ปีที่แล้ว +7

    राजा महेन्द्र रास्ट्रभक्ति ब्यक्ति हुन् ।

  • @niskarshadhikari3502
    @niskarshadhikari3502 ปีที่แล้ว

    Sat Sat naman 🙏

  • @BabitaKanoo-s8s
    @BabitaKanoo-s8s 4 หลายเดือนก่อน

    Shri Mahendra BirBikram Sahdev ra Shri Birendra Bir Bikram Sahdev NEPAL KA Maharjadhiraj Matra nabhayera Bharat Lagayat Biswa Bhari Chhariyera Baseka Sampurna (HINDU/Sanatan)KA HridayaSamrat hoi baksanthyo.❤❤❤❤❤Mausuf Haruka DIVANGAT Aatma LayChir Shanti Pawun.Om Shanti !Bharat -Nepal Ananta Kal Samma Mitra Desh bhayera Banchi RAHUN,Yahi Nai ISHWAR SANGA Prarthna Chha .❤❤❤❤❤❤❤❤

  • @OmSitaula-i7w
    @OmSitaula-i7w 4 หลายเดือนก่อน

    Very good.

  • @dirghanarayankafle192
    @dirghanarayankafle192 4 หลายเดือนก่อน

    अति सत्यकोरा बताउनु भयो सरलाइ भन्यबाद।।

  • @rbr1253
    @rbr1253 4 หลายเดือนก่อน

    जानकारी को लागि धन्यबाद

  • @anjukoirala1988
    @anjukoirala1988 4 หลายเดือนก่อน +2

    ढिला भयो उनलाई बुझ्न राजा सहि थिए

  • @dineshkunwar1155
    @dineshkunwar1155 2 ปีที่แล้ว +1

    Good hajur

  • @DambarMagar-v4f
    @DambarMagar-v4f หลายเดือนก่อน

    Good lakgyo

  • @sunitashah6628
    @sunitashah6628 2 ปีที่แล้ว

    Jankari Ko lage danybad hajur lal

  • @JayarajJoshi-f6s
    @JayarajJoshi-f6s 3 หลายเดือนก่อน

    Very good

  • @dipakbaral4667
    @dipakbaral4667 2 ปีที่แล้ว

    जय श्री ५ महेन्द्र राजा नेपाल को पिता सधै नेपालीको मन मुटुमा हुनुहुन्छ रहिरनु हुन्छ

  • @abinashtamang5439
    @abinashtamang5439 2 ปีที่แล้ว

    Really good n happy with urs information

  • @IshwaraBudha
    @IshwaraBudha 4 หลายเดือนก่อน +1

    Jay late king Mahendra.

  • @bodharana2331
    @bodharana2331 9 หลายเดือนก่อน

    कृपया यस मिडियाले नेपालबाट धपाइएका देशलुटेर गएका नाना काण्डमा भारतीय नागरिक बनेका यस्ता पातकिलाई अनुसन्धान गरि कति छन ?जानकारी गराउनु होला ।

  • @tulsinghbw4270
    @tulsinghbw4270 2 ปีที่แล้ว

    Very good video jaya nepal

  • @manjukoirala3050
    @manjukoirala3050 3 หลายเดือนก่อน

    Ramrolagyo

  • @bhanubhaktadahal7912
    @bhanubhaktadahal7912 2 ปีที่แล้ว +1

    Aati ramro xa

  • @KrishnaShah-kc7cq
    @KrishnaShah-kc7cq 4 หลายเดือนก่อน

    ❤❤❤suppr

  • @DipenShen
    @DipenShen 4 หลายเดือนก่อน

    🙏🙏

  • @LokRajGiriGiri
    @LokRajGiriGiri 4 หลายเดือนก่อน

    🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल

  • @deepakshrestha9749
    @deepakshrestha9749 2 ปีที่แล้ว +1

    Superb

  • @premsunar2879
    @premsunar2879 2 ปีที่แล้ว

    Ramro lagyo

  • @utsavprasai1489
    @utsavprasai1489 4 หลายเดือนก่อน

    दुरदर्शीराजा महेन्द्रलाई सल्युट

  • @rinathapa-cl7gd
    @rinathapa-cl7gd 3 หลายเดือนก่อน

    What a inter might word.

  • @narendrashahi9498
    @narendrashahi9498 4 หลายเดือนก่อน

    Jay Jay rashtrawad Nepal ❤️

  • @bipinchaudhary9522
    @bipinchaudhary9522 3 หลายเดือนก่อน

    nice

  • @khumlalraj6309
    @khumlalraj6309 ปีที่แล้ว

    Hamro raja haro des jindabad🇳🇵🇳🇵🇳🇵.

  • @SOORAJKUMAR-hy7hj
    @SOORAJKUMAR-hy7hj 2 ปีที่แล้ว +8

    intresting thx for important information about our nation king N relation between King Mahendra n Gandhi family...🙏

  • @shyamgurung3200
    @shyamgurung3200 2 ปีที่แล้ว +1

    के इस्त थियो हाम्रो राजा महेन्द्र!!!🇳🇵🇳🇵🇳🇵

  • @LataSharma-m2f
    @LataSharma-m2f 4 หลายเดือนก่อน

    माहुरिको रानु भयेन भानी माहुरी हरु एक आपस्मा लद्वेर मर्छन अहिलेको परिबेस माहुरिको जस्तो छ इमान्दार नेताको खाचो छ

  • @Padamrajgaire
    @Padamrajgaire 3 หลายเดือนก่อน

    महेन्द्र अमर छन् नेपालीकामुटु जय होस्।

  • @__animay__07__12
    @__animay__07__12 2 ปีที่แล้ว

    मित्र धेरै रामरो

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 2 ปีที่แล้ว

    Farsighted king Mahendra !

  • @SuryaChaudhary-k5m
    @SuryaChaudhary-k5m 4 หลายเดือนก่อน

    राष्ट्र प्रेमि राजा ।

  • @sannugurung2942
    @sannugurung2942 2 ปีที่แล้ว

    राजा महेन्द्रको अभाब ऐले सारै खट्केको छ ।

  • @rekhakhadka9985
    @rekhakhadka9985 9 วันที่ผ่านมา

    🙏🙏🙏🙏🌹

  • @shyamrai8757
    @shyamrai8757 4 หลายเดือนก่อน

    M.yo.kuralai.Mnangrds.kehi.sammaThikx.Thank

  • @PhalaichaEntertainment
    @PhalaichaEntertainment  2 ปีที่แล้ว

    राज्याभिषेकदेखि नै राजा वीरेन्द्रलाई मार्ने षडयन्त्र
    th-cam.com/video/VXjtBcgSlg0/w-d-xo.html

  • @premsubedi3048
    @premsubedi3048 ปีที่แล้ว

    Jay badamaharaja king Mahendra birbikram shaha dev sarkar jay❤ 🇳🇵

  • @Mbmar-u7w
    @Mbmar-u7w 24 วันที่ผ่านมา

    Great king

  • @kanchanparajuli5712
    @kanchanparajuli5712 5 หลายเดือนก่อน

    Great Late king of Himalayan Hindu Kingdom of was KING MAHENDRA BIR BIKRAM SHAH not only a Petrotic but also passionate mind writer in history of HHKN, Himalayan Hindu Kingdom of Nepal.

  • @tarashrestha6934
    @tarashrestha6934 2 ปีที่แล้ว

    Yes

  • @archanadevkota5422
    @archanadevkota5422 4 หลายเดือนก่อน

    Raja mahendra is a sathya nice raja

  • @nandikeshardhakal4731
    @nandikeshardhakal4731 2 ปีที่แล้ว

    Ramro lagyo king mahendrako des vakti vabana

  • @sangechhotarsherpa4766
    @sangechhotarsherpa4766 2 ปีที่แล้ว +2

    It's very beautiful story,I love it

  • @sujankoirala3706
    @sujankoirala3706 4 หลายเดือนก่อน

    मबिशाहकाे म मरेपनि मेराेदेस बाचिरहाेेस गित सार्थकछ अजम्बरिछ जयहाेस जयनेपाल

  • @OppoA-gl6vb
    @OppoA-gl6vb 2 ปีที่แล้ว +1

    पुर्ब पश्चिम राजमार्गनै इन्डियाले बनाइदेको हो भने यसमा महेन्द्रलाई माथी देखाउन कथा जोडियो ।

  • @Khukuri5
    @Khukuri5 19 วันที่ผ่านมา

    🙏❤️🇳🇵

  • @lavinderkumar9218
    @lavinderkumar9218 2 ปีที่แล้ว

    Thik