धेरै धेरै धन्यवाद छ चन्द्र शमशेरलाई!कास उनले तेति बेला यो प्रथालाई अन्त्य गर्न नसकेको र यो प्रथालाई कायमै राखेको भय कस्तो हुन्थ्यो होला?सम्झदा नि मुटु कामदै आउँछ!कति पिडा सहिन होला तेति खेरका नारीहरुले?ती कुराहरुको कल्पना गर्दा नि आखा रसायर आउँछ,मुटु भकानिन्छ!खैर जे होस् कु प्रथाको बेलैमा अन्त्य गर्न सफल भएकोले चन्द्र शमशेर यो कुरामा चाहिँ कुसल शासक थिए भन्न सकिन्छ!सबैलाई धेरै धेरै धन्यवाद बिशेष प्रस्तोता लगायत सम्पुर्ण टिमलाई!धुनिबेशी न पा १ धादिङ हाल साउदी अरब!
धन्यवाद त ठुला पद का ले पाउँदा रैछन। चन्द्र शमशेर लाई ध्यानाकर्षण गराउन त्या पापड बेलाएका नारी हरु लाई नमन् गर्नुस्। अनसन र सरकार समक्ष यो आवाज कान मा पुर्याउने योगमाया जस्ता महान नारी त आज गुमनाम भएकी छिन्
नेपाल को पहिलो राजा र नेपाल को नाम कसरी नेपाल रहन गयो तेस इतिहास को पनि एक भिडियो बनाउनु है सर हजुर लाई मेरो बिन्ती छ जसरी भए पनि एक भिडियो बनाइ दिनु होला
हैट भारत र नेपाल मा मात्रै थियो होला यो त चीन अमेरिका तिर त थिएन होला उहिले नै जो समाजमा चल्दै आएको वर्ण ब्यवस्था मा चल्ने समाज ले नै तल्लो जात र माथिल्लो जात मा बिभाजन गर्यो तेस्तै होला
कालो मान्छे लाई कमारा बनाएर पशु सरह बेच्नु र जिउँदै जलाउनु एउटै हो। पाप हरेक ठाउँ मा थियो।ऐले पनि पाप छ kfc काे नाम मा लाखौं कुखुरा काे हत्या, चल्ला लाई जन्मिना साथ machine मा नचाइने भनेर पेलाउने, धर्म काे नाम मा पशु वली,easter र बकर। हरेक जनावर काे लोप र दोदो जस्तो पन्छी काे लोप, माहुरी काे परिश्रम काे अपहेलना सबै पाप हो। यो सब धर्म कर्म हैन मानिस काे अहंकार हो। मानिस काे आफुलाई सर्वशक्तिमान भन्ने दम्भ। मानिस ले यो भुले राम र कृष्ण ले गल्ती गर्ने लाई मुक्ति दिन्छन् भन्ने तर यो भुलेनन् अश्वत्थामा मान्छे हो भन्ने। जुन बेला कृष्ण ले अश्वत्थामा लाई श्राप दिएका थिए त्यो बेला कल्कि तत्व कृष्ण मा विद्यमान थियो। र अत्याचारी हरु ले कल्कि ले मुक्ति दिन्छन् भन्नु र komodo dragon ले बाघ ले जस्तो घाँटी मा झम्टेर मारेर खान्छ भन्नु उस्तै हो। दुवै निकै दुर्लभ छ
मगलसैनी र दर्नाली राज्य को राम्रो र नराम्रो के के थियो सबै कुरा खोतल्ने गरि एउटा भिडियो सुन्ने मन छ सर यश राज्यका बारे सुन्न पाए आभारी हुने थिय! सर मैले लगभग सबै भिडियो हेरे तपाइको राम्रो लाग्यो, अझ यस्तै ईतिहास सग सम्बन्धित घटनाहरु ल्याउदै गर्नु होला शुभकामना छ!
धर्मको बिपरित सती प्रथा ल्याएका पाखण्डी हरुले छोऋ बुहारिको हत्या गरेका हुन्। जबर्जस्ती बाध्य बनाएर सती लाने कुप्रथा थियो शास्त्रमा करकाप ले सती लाँने अपराध हो।
Jaghanya, amaanawiya aparaadh. Saanai maa baalika ko bihe budho umer ko sanga pani hunthyo. Kehi barsa ma nai budho mare pachhi yubati bidhawa laai polinthyo!
Kati papi rahexan tyo bela ko purkha haru xi kasto man hola auta aaimai lai kati attechar gareko raixan sati janu parxa vanera bichara haru lai kati tadpinu paryo hola aago ma ani bacha ko lagi auta aama khosne papi haru darma ko nam ma bikriti failaune
हिन्दू धर्म शास्त्र मा सती प्रथा बारे कतै पनि उल्लेख र प्रमाण छैन किन कि यश को प्रमाण खोज्न सबै भन्दा पनि नेपाल मा भाको ठूलो पुराण ब्रिटिश राजा ले पाएका हुन् । सती प्रथा एक महिला जसको श्रीमान मरेपछि विधुवा महिला जो राजवंशी क्षेत्रीय राजा हरु को कोई कोई रानीले लिने गर्थिन भन्ने प्रमाण छ जस्तै पहिले एक राज्य को राजा मर्दा त्यो राज्य को लागि नयाँ राज्य निर्माण हुन्थ्यो र राजकीय पाउन राजा हरु लडेर आफू राजा बानी पूर्वराजा की मरेकी पत्नी लाई करणी गर्ने ,बलात्कार गर्ने ,कुट्ने गर्थे रे तव त्यो कुरा सहन भन्दा बरु मार्न बेस भनेर आत्महत्या गरेको प्रमाण मा भेटिन्छ । र कोई कसैको अत्याचार सहन नसकेर यस्तो कदम लिने रहेछन् त्यसैले अरु अपरिचित मान्छे बाट बलात्कार ,कुटाई ,पिटाई खान भन्दा मार्न बेस भनी मर्दा राम्रो भन्ने थियो जसरी आहिले बलात्कार को सिकार भाको हाम्रो नारी चेली आत्महत्या गरेर मर्छन् । त्यसैले यो नेपाल ,र इंडिया, को राज्य भित्र भएको एक कुप्रथा थियो जो राजा हरु को परिवार मा सिमित थियो रे पछि बिस्तारै अरु गाउँ घर को महिला हरु ले पनि त्यही नै कुरा हुन लागेको हुनाले सहन नसकेर सती लिने रहेछन् स्वईक्छ्या ले तर अझ पछि पछि आउँदा त त्यो पर्था जस्तो बनाएर कुनै कुनै ले त्यो विधुवा महिला लाई जवर्जस्ती आगो मा मारी उसको जग्गा जमीन धन सम्पती लुट्न थालिसके पछि यो एक कुप्रथा को नाम लिन गयो । र अन्तिम मा यो कुप्रथा अन्त्य भयो । त्यसैले यो नेपाल भारत को समाज भित्र त पर्छ तर कुनै पनि हिन्दू धर्मको कार्य कर्म मा उल्लेख नभएको छ । यश को प्रमाण त्रेतायुग मा जव भगवान श्री राम वनवास गाको बेला उनका पिता आयेओढ्या राजा राम का पिता को मृत्यु भयो तव रामजी की 2 ओटी आमा ले सती लिनु भाको थिएन जव राम घर आए तव राम कि 2 आमा ले नै उहाँ लाई स्वागत गरेको उहाँको सौतेनी आमा ले माफी मागेको raamayen म उल्लेख छ । त्यसैले यो जातीय प्रथा ,दाइजो प्रथा,घुम्टो प्रथा,महिनावारी प्रथा जस्तै यो मानव निर्मित सती कुप्रथा हो ।सती भनेको एक संस्कृत शब्द हो सती को मतलब हुन्छ एक पतिव्रता इस्त्री ,ननिस्तवन इस्त्री हिम्मतवाली (Loyal) यही हो कुरो । की सती नेपाल ,इंडिया भित्र पर्ने कुप्रथा त हो र हाम्रै सनातन समाज भित्र को कुप्रथा पनि हो तर धर्म भित्र को कदापि होइन , जव रावण लाई राम जी ले मारे तव रावण की पत्नी जिउँदै हुनुहुन्थ्यो उहाँ ले सती लिनु भएन र लंका कि महारानी पनि घोषित नै भइन् रहिरहन यो हो सत्ये। अझ सती त भगवान शिवजी को पत्नी को नाम हो भनौं ला यो एक नाम थियो जसको मतलब english ma Loyel bhaincha र उहाँ आफै आगो मा जलेर आत्महत्या त गर्नु भयो तर महादेव 🔱 मरेका थिएन उहाँ कहिलै मर्दैनन् पनि त्यसैले सती जाने कुरै भएन त्यसैले येसको सुरुवात , 8,9 सय वर्ष पूर्व बाट भाको हुनसक्ने आसय छ ।
सतीप्रथा- वैदिक सनातनी हरुमा चलेको हो ! यो व्यवस्था (धर्म) मा जवर्जस्ती श्रीमान सित श्रीमती लाई जलाइन्थ्यो भन्ने आशय प्रकट गरिएको भयेपनि , कारणत- जलाँइदैन थियो , बरु-अग्निपनि ठण्डाहुँने (बँनाउँन सक्ने) येस्तो महत्वपूर्ण सतीधर्म (सत्येधर्म) का बल्ले आफैजल्थे , अत: (जल्नसक्थे) भन्ने मान्यता हो !
Nepal ko andhabishwas kai, karan le garda,jastai sati pratha. Ra Nepal ka chatoor, brahmin haru le aphu-haru lei maryo bhane sat gai mareko barabar ho bhanera. Ra chatur,brahmin-haru aphu lei meertyu danda bata jogine kam garthe???...
Sati pratha vaneko hindu dharma bata aako ho kina vane xettry bahun haru hindu dharma ko bhakta ho ra xettry bahun le nai nepal ma yo niyam lagako😏 rip hindu religions💋
Hindu dharma ma esto kahi pani lekheko xaina yo ta paxi dhani mani ra Brahmin le layeko pratha ho . Nata bhane ta Ram ko baba dasrath marda unko budi haru sati gayenan , mahabharat ma pani pandav ko aama sati gayeka thiyenan
@@justbeyourself4220 mahabharat euta manxey le lekheko katha matra ho ani brahmine ra dhani le yo niyam nikaleko ho vane ta india ma chai yo niyam kina lago ni? India nepal bata ta gayeko hoinata yo pratha,hindu bahek kunai pani dharma ma esto dekhna paidaina.
श्रि ३ चन्द्रशमशेरको देवात्मॉंलाई त्यो कूरूप ईतिहासको अन्त्य गरे वापत यो बर्तमानका सत्यॉंत्मीक मानब हृदयदेखी सैदेव स्वर्गमा निवास रहोस आदर अनी नमन 🙏🙏🙏
धेरै धेरै धन्यवाद छ चन्द्र शमशेरलाई!कास उनले तेति बेला यो प्रथालाई अन्त्य गर्न नसकेको र यो प्रथालाई कायमै राखेको भय कस्तो हुन्थ्यो होला?सम्झदा नि मुटु कामदै आउँछ!कति पिडा सहिन होला तेति खेरका नारीहरुले?ती कुराहरुको कल्पना गर्दा नि आखा रसायर आउँछ,मुटु भकानिन्छ!खैर जे होस् कु प्रथाको बेलैमा अन्त्य गर्न सफल भएकोले चन्द्र शमशेर यो कुरामा चाहिँ कुसल शासक थिए भन्न सकिन्छ!सबैलाई धेरै धेरै धन्यवाद बिशेष प्रस्तोता लगायत सम्पुर्ण टिमलाई!धुनिबेशी न पा १ धादिङ हाल साउदी अरब!
धन्यवाद त ठुला पद का ले पाउँदा रैछन। चन्द्र शमशेर लाई ध्यानाकर्षण गराउन त्या पापड बेलाएका नारी हरु लाई नमन् गर्नुस्। अनसन र सरकार समक्ष यो आवाज कान मा पुर्याउने योगमाया जस्ता महान नारी त आज गुमनाम भएकी छिन्
चन्द्र समशेर वास्तवमै मानव रूपी भगवान होरहेछन।
चन्द्र सम्सेर राजा ले त्यो समय मा गार्हो भय पनी जोखीम कदम उठाउनु भएको भयर धेरै पहिलो देखि सती प्रथा हत्न सक्यो धेरै धन्यवाद राजा लाई
चन्द्र सम्शेरलाई उच्च सम्मान छ साँच्चिकै भगवान त उहाँ हाे
मलाई सबै भन्दा महत्वपूर्ण पुरानो सत्तिलाई सून मन लागेको छ हजूर
यस कार्य क्रम लाई स्वागतम धन्यबाद टंक प्र पन्त।
Thank you for appreciating our work.
सार्है मार्मिक, हृदयस्पर्शी खोजमुलक, सर्जकप्रति साधुवाद र हार्दिक आभार ।
Ramro lagyo❤❤❤🎉🎉🎉😊😊😊 aaru pani halnu hola hai 😊😊
अति नै उत्तम जानकारी प्रस्तुत गर्नु भयो सार्थक ज्यु धन्यवाद हजुर लाई
धेरै राम्रो लाग्यो पौरनानिक धर्म बारे जन्न पाउँदा धन्ये बाद
You are most welcome.
असाध्यै राम्रो अध्याय इतिहास सम्वन्धी
नेपाल को पहिलो राजा र नेपाल को नाम कसरी नेपाल रहन गयो तेस इतिहास को पनि एक भिडियो बनाउनु है सर हजुर लाई मेरो बिन्ती छ जसरी भए पनि एक भिडियो बनाइ दिनु होला
उत्कृष्ट लाग्याे धन्यवाद ।
Most welcome.
Aati.ramro.lago
Dherai ramro lagyo
यस्ता इतिहास जिबित राख्नु पर्दछ ❤❤❤
Sarei ramailo mito katha 💓❤️❤️❤️❤️
Sarai Ramro jankari……salute for bir chandra shamsher
Thank you So much.
bilkul ramro lagyo
Thank you so much.
राेचक प्रस्तुति धन्यवाद!
Thank you so much.
राम्रो जनकारी ।
कार्यक्रम धेरै राम्रो छ
अति राम्रो कार्यक्रम ! 👌👌♥️♥️♥️
Thank you so much.
Excellent information
Thank you very much 🙏
उत्तम कार्य!
Good history ❤❤❤❤❤
Great ❤️ 👍
I love old history
history in Nepal ❤❤
Thank you so much
Thank you
thank you l had also requested for this type of video.
Most welcome 😊
सारै चाख लाख्दो कहानी सून्न पाइयो
Voice is awesome
Very interesting
जसले मानव जातिको उद्धारहुने कामगर्छ
उहिहो भगवान प्राणिजगतको प्राणरक्षानै माहाधर्म मानव रुपि देवता जय जय चन्द्रसम्सेर
हैट भारत र नेपाल मा मात्रै थियो होला यो त चीन अमेरिका तिर त थिएन होला उहिले नै जो समाजमा चल्दै आएको वर्ण ब्यवस्था मा चल्ने समाज ले नै तल्लो जात र माथिल्लो जात मा बिभाजन गर्यो तेस्तै होला
Hajur le thik bhannu bhayo. Kalpana garna pani gaaro hunchha kasari aama, didi bahini haru jalaayera maarinthe ( kati laai brain wash garera teso garna tayaar paarinthyo)
कालो मान्छे लाई कमारा बनाएर पशु सरह बेच्नु र जिउँदै जलाउनु एउटै हो। पाप हरेक ठाउँ मा थियो।ऐले पनि पाप छ kfc काे नाम मा लाखौं कुखुरा काे हत्या, चल्ला लाई जन्मिना साथ machine मा नचाइने भनेर पेलाउने, धर्म काे नाम मा पशु वली,easter र बकर। हरेक जनावर काे लोप र दोदो जस्तो पन्छी काे लोप, माहुरी काे परिश्रम काे अपहेलना सबै पाप हो।
यो सब धर्म कर्म हैन मानिस काे अहंकार हो। मानिस काे आफुलाई सर्वशक्तिमान भन्ने दम्भ। मानिस ले यो भुले राम र कृष्ण ले गल्ती गर्ने लाई मुक्ति दिन्छन् भन्ने तर यो भुलेनन् अश्वत्थामा मान्छे हो भन्ने। जुन बेला कृष्ण ले अश्वत्थामा लाई श्राप दिएका थिए त्यो बेला कल्कि तत्व कृष्ण मा विद्यमान थियो। र अत्याचारी हरु ले कल्कि ले मुक्ति दिन्छन् भन्नु र komodo dragon ले बाघ ले जस्तो घाँटी मा झम्टेर मारेर खान्छ भन्नु उस्तै हो। दुवै निकै दुर्लभ छ
Sir iam regular listener of video ,i request present history of Hanumandhoka durbar,patan durbar and Bhaktapur durbar
Sure, Somnath jiu we will make it soon.
मगलसैनी र दर्नाली राज्य को राम्रो र नराम्रो के के थियो सबै कुरा खोतल्ने गरि एउटा भिडियो सुन्ने मन छ सर यश राज्यका बारे सुन्न पाए आभारी हुने थिय! सर मैले लगभग सबै भिडियो हेरे तपाइको राम्रो लाग्यो, अझ यस्तै ईतिहास सग सम्बन्धित घटनाहरु ल्याउदै गर्नु होला शुभकामना छ!
Thank you so much. Sure we will publish soon. Plz keep watching.
सति प्रथा पनि सहि थियोे जस्तै जात प्रथा सहि छ अहिले पनि दलित भनेर कयौं मानिसलाई मारि रहेका छन
❤❤❤❤❤
Nice video 😊
Thanks for the visit
कति पिँडा भयो होला
५ बर्ष देखि १६ बर्ष सम्म का ति नानी हरुलाइ
Very interesting episode, thanks a lot
Glad you enjoyed it
👍️
Chandra samser good
Sarthak ji,tharghar aristocracy ko baare ma Pani batai dinus hola
Sure surajji your request is under scripting. plz keep watching.
वा राणा शासन ले राम्रो कामकेा प्रशंसा त गर्दैन रछन त
सर यो रणबहादुर शाहले जयप्रकाश मल्लको पुन:जन्म पाएको भन्ने इतिहास भनिदिनु न ल
Ali Ali old history forgot, U are correct brother,vdo maker will will correct it .
।नमस्ते
If possible I would like to request you to make a video about life of Ganesh Man Singh please. Thank you.
Sure Sudil jiu we will make it soon.
👏🙏👍️
धर्मको बिपरित सती प्रथा ल्याएका पाखण्डी हरुले छोऋ बुहारिको हत्या गरेका हुन्। जबर्जस्ती बाध्य बनाएर सती लाने कुप्रथा थियो शास्त्रमा करकाप ले सती लाँने अपराध हो।
Jaghanya, amaanawiya aparaadh.
Saanai maa baalika ko bihe budho umer ko sanga pani hunthyo. Kehi barsa ma nai budho mare pachhi yubati bidhawa laai polinthyo!
Brahmandharu la samajh ma dharai kuriti ra krurta gorako cha Dharam ko name ma sati pratha josto kureti li jiwet nai rakheo theo
सति प्रथ भनेको हिन्दु ब्राह्मण धर्म हो।र खास अर्य मनुस मृती हिन्दु ब्राह्मण धर्म मानव बिरोधि ब्राह्मण धर्म बहिस्कार गराउ।
भाग्य बस त्यो समय मा हाम्रो जन्म भएन😱
हामिलाई के थाहा हाम्रो जन्म भएको थियो कि
@@प्रेमतिमिल्सेनाu mean SATEE PARVA huney thiyena
सति जानुपर्ने कारण के हुन्?
के विदुवाहरुले दुख दिएकै कारण तिनीहरुलाई सति पठाएका हुन?
यस्ता कुपर्था धेरै छन् हाल सम्म पनि हिन्दू धर्म मा।
Yasto kupratha dhanna hatecha......bachnu manisko naisargik adhikar ho.....yasto adhikarbat banchit garaun yo mahila mathiko charam attyachar ho.....dhanna hatechayo pratha
सायद हाे शती। प्रथा नराम्राे थियाे त्याे ब्रिटीस लाई श्रेय जान्छ ।
सति प्रथा सबै खाले नेपालीहरुमा थिएन । खाली हिन्दू (खस आर्य)मात्र थियो ।
Kati papi rahexan tyo bela ko purkha haru xi kasto man hola auta aaimai lai kati attechar gareko raixan sati janu parxa vanera bichara haru lai kati tadpinu paryo hola aago ma ani bacha ko lagi auta aama khosne papi haru darma ko nam ma bikriti failaune
Malai Bhimsen Thapa ko mrityu paxi ko bastabikta bujhna man thiyo k yo sambhav hola ta sir
सति प्रथाको अन्त कहिले भयो
Sati bhaneko pani Pati ko lagi sahed hunu rahecha
News ko jasto dhun ali sano banauna milcha hola...yo vayo vane jhan aananda hunthiyo
Sure Aakash jiu we will make it in our next video.
@@HistoryinNepali Thank you.
Sir amali prthaa ko ni video banunu. Ni
Yesto kupratha kahile naaaos
Mustang nepal maa kasari gaaviyo yo kura ma pani euta video banaunu na
Sure ColdRage jiu we will make and publish it soon. Plz keep watching.
समान्ति बामण पाखण्डि सँस्कारको गसित मानसिकताको भण्डाफोर गनुपछ, मानिस जनमनु र मुत्यु पकृतिको नियम हो, मानवता अहिसा सनातन नै अानन्द शान्ति अनुभव हो
यो प्रथा भारतमा नि थियोरे
हिन्दुबादीको धिन्लाग्दो उपज्
Yo pratha ramro hoena tara krishna vagawanka 8 mukhya 8rani sati gayako ulekh vayako paen6 .
जबरजस्ति जिउदै जलाएर स्वर्ग ?
प्राचीन नेपालमा कूनकून जातीय समुदाय मा लागू थियो
हिन्दू धर्म जतिको खत्तम धर्म अरु केहि छैन ।
हिन्दू धर्म शास्त्र मा सती प्रथा बारे कतै पनि उल्लेख र प्रमाण छैन किन कि यश को प्रमाण खोज्न सबै भन्दा पनि नेपाल मा भाको ठूलो पुराण ब्रिटिश राजा ले पाएका हुन् । सती प्रथा एक महिला जसको श्रीमान मरेपछि विधुवा महिला जो राजवंशी क्षेत्रीय राजा हरु को कोई कोई रानीले लिने गर्थिन भन्ने प्रमाण छ जस्तै पहिले एक राज्य को राजा मर्दा त्यो राज्य को लागि नयाँ राज्य निर्माण हुन्थ्यो र राजकीय पाउन राजा हरु लडेर आफू राजा बानी पूर्वराजा की मरेकी पत्नी लाई करणी गर्ने ,बलात्कार गर्ने ,कुट्ने गर्थे रे तव त्यो कुरा सहन भन्दा बरु मार्न बेस भनेर आत्महत्या गरेको प्रमाण मा भेटिन्छ । र कोई कसैको अत्याचार सहन नसकेर यस्तो कदम लिने रहेछन् त्यसैले अरु अपरिचित मान्छे बाट बलात्कार ,कुटाई ,पिटाई खान भन्दा मार्न बेस भनी मर्दा राम्रो भन्ने थियो जसरी आहिले बलात्कार को सिकार भाको हाम्रो नारी चेली आत्महत्या गरेर मर्छन् । त्यसैले यो नेपाल ,र इंडिया, को राज्य भित्र भएको एक कुप्रथा थियो जो राजा हरु को परिवार मा सिमित थियो रे पछि बिस्तारै अरु गाउँ घर को महिला हरु ले पनि त्यही नै कुरा हुन लागेको हुनाले सहन नसकेर सती लिने रहेछन् स्वईक्छ्या ले तर अझ पछि पछि आउँदा त त्यो पर्था जस्तो बनाएर कुनै कुनै ले त्यो विधुवा महिला लाई जवर्जस्ती आगो मा मारी उसको जग्गा जमीन धन सम्पती लुट्न थालिसके पछि यो एक कुप्रथा को नाम लिन गयो । र अन्तिम मा यो कुप्रथा अन्त्य भयो ।
त्यसैले यो नेपाल भारत को समाज भित्र त पर्छ तर कुनै पनि हिन्दू धर्मको कार्य कर्म मा उल्लेख नभएको छ ।
यश को प्रमाण त्रेतायुग मा जव भगवान श्री राम वनवास गाको बेला उनका पिता आयेओढ्या राजा राम का पिता को मृत्यु भयो तव रामजी की 2 ओटी आमा ले सती लिनु भाको थिएन जव राम घर आए तव राम कि 2 आमा ले नै उहाँ लाई स्वागत गरेको उहाँको सौतेनी आमा ले माफी मागेको raamayen म उल्लेख छ । त्यसैले यो जातीय प्रथा ,दाइजो प्रथा,घुम्टो प्रथा,महिनावारी प्रथा जस्तै यो मानव निर्मित सती कुप्रथा हो ।सती भनेको एक संस्कृत शब्द हो सती को मतलब हुन्छ एक पतिव्रता इस्त्री ,ननिस्तवन इस्त्री हिम्मतवाली (Loyal) यही हो कुरो ।
की सती नेपाल ,इंडिया भित्र पर्ने कुप्रथा त हो र हाम्रै सनातन समाज भित्र को कुप्रथा पनि हो तर धर्म भित्र को कदापि होइन ,
जव रावण लाई राम जी ले मारे तव रावण की पत्नी जिउँदै हुनुहुन्थ्यो उहाँ ले सती लिनु भएन र लंका कि महारानी पनि घोषित नै भइन् रहिरहन यो हो सत्ये। अझ सती त भगवान शिवजी को पत्नी को नाम हो भनौं ला यो एक नाम थियो जसको मतलब english ma Loyel bhaincha र उहाँ आफै आगो मा जलेर आत्महत्या त गर्नु भयो तर महादेव 🔱 मरेका थिएन उहाँ कहिलै मर्दैनन् पनि त्यसैले सती जाने कुरै भएन त्यसैले येसको सुरुवात , 8,9 सय वर्ष पूर्व बाट भाको हुनसक्ने आसय छ ।
Baaban herule cholaayeko ho
भितृणी भनेको चाहिँ के हो?
Mula nepal ma hoina hindu haru le garne ho yo sab hindu haru papi ho vanne yahi katha bat ni thaha hunx
1977 मा असार 15 गते अन्त्य भएको रैछ । सतिप्रथा ।
India bata nepal ma ni hinduism flourish vae sangsangai sati, xuwaxut, jatiya bived, jasta dherai kuprathaharu ko pani prachalan hudai aaeko ho.
ahela ka jay nari haru lai pathwunu parne ho sattii ma ta😅
chetri bhaun matra ho sati Jane yini haru nahi ho papi haru tyasaile desh bechera khai sakyo
यो सति प्रस्था को ब्याख्या नभई राणाको बर्णन गरेको बुझीयो ? यहाँ भिम सेन थापा जस्तोको कुनैपनि उल्लेख छैन ? राणा परिवारको बख्खान मात्र ?
hindu dharma nikai rudhiwadi xa. ajjai pani katipaya rudhiwadi parampara kayam nai xa.
सतीप्रथा- वैदिक सनातनी हरुमा चलेको हो !
यो व्यवस्था (धर्म) मा जवर्जस्ती श्रीमान सित श्रीमती लाई जलाइन्थ्यो भन्ने आशय प्रकट गरिएको भयेपनि ,
कारणत- जलाँइदैन थियो , बरु-अग्निपनि ठण्डाहुँने (बँनाउँन सक्ने) येस्तो महत्वपूर्ण सतीधर्म (सत्येधर्म) का बल्ले आफैजल्थे , अत: (जल्नसक्थे) भन्ने मान्यता हो !
yedi yo pratha...dalit ko chori haru ko lagi vayeko vaye ajjai samma pani yo pratha rahirahanthyo hola
Hawa guf, westerns organization harule je lekgidiyo tei prachar prasar garera bakulol banako xan.
Nepal ko andhabishwas kai, karan le garda,jastai sati pratha.
Ra Nepal ka chatoor, brahmin haru le aphu-haru lei maryo bhane sat gai mareko barabar ho bhanera.
Ra chatur,brahmin-haru aphu lei meertyu danda bata jogine kam garthe???...
Clear Propaganda Bhanda adhik aru kunai kura chaina.
Sati pratha vaneko hindu dharma bata aako ho kina vane xettry bahun haru hindu dharma ko bhakta ho ra xettry bahun le nai nepal ma yo niyam lagako😏 rip hindu religions💋
Hindu dharma ma esto kahi pani lekheko xaina yo ta paxi dhani mani ra Brahmin le layeko pratha ho . Nata bhane ta Ram ko baba dasrath marda unko budi haru sati gayenan , mahabharat ma pani pandav ko aama sati gayeka thiyenan
@@justbeyourself4220 mahabharat euta manxey le lekheko katha matra ho ani brahmine ra dhani le yo niyam nikaleko ho vane ta india ma chai yo niyam kina lago ni? India nepal bata ta gayeko hoinata yo pratha,hindu bahek kunai pani dharma ma esto dekhna paidaina.
@@bikeshysinghak2119Teso bhaye ta hindu dharm pani manxe le nai banako ho afno faida ko laagi 😂😂😂😂😂
I hate