खस साम्राज्य कसरी बन्यो ? कस्तो थियो ? नेपालको मध्यकालीन इतिहास

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 มิ.ย. 2024
  • सन्दर्भसूची
    देवकोटा, रत्नाकर, बृहत् जुम्ला राज्यको ऐतिहासिक विवेचना, कुमार खड्ग प्राइभेट स्टडिज, काठमाडौँ, २०६४
    नेपाल, पूर्ण प्रकाश ‘यात्री’, सिजाको ऐतिहासिक रुपरेखा, प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगर, २०४२
    नेपाल, पूर्ण प्रकाश ‘यात्री’, सिजापतिबाला, हिमाली सौगात प्रकाशन, विराटनगर, २०५७
    मल्ल, मोहन बहादुर, कर्णाली प्रदेशका मल्ल, प्राचीन नेपाल-१९-०६, पृष्ठ ५०
    मल्ल, मोहन बहादुर, कर्णाली प्रदेशका पाल, प्राचीन नेपाल-२६-०४, पृष्ठ ३६
    श्रेष्ठ, रमेश कुमार, सेन वंश र विजयपुर राज्य, शोध प्रबन्ध, त्रिविवि, २०७१
    सुवेदी, डा. राजाराम, कर्णाली प्रदेशको मध्यकालीन इतिहास, साझा प्रकाशन, काठमाडौँ, २०५४
    यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् ।
    यस च्यानलका विशेषताहरूः
    - नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू
    - सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू
    - सरल भाषामा वर्णन गरिएको
    - चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको
    - व्यावहारिक उदाहरणहरू दिइएको

ความคิดเห็น • 145

  • @eagleeyeskyview4615
    @eagleeyeskyview4615 5 วันที่ผ่านมา +20

    जेसुकै होस् हाम्रो राजा हाम्रो देश श्री पृथ्वीनारायण शाह हाम्रो नेपालको बुवा। आज पृथ्वीनारायण शाह नभैदिएको भए नेपाल भन्ने कुरो कति टुक्रो चाइनामै पुग्थ्यो कति टुक्रो इन्डियामा पुग्थ्यो के हुन्थ्यो कति मुस्लिमै मुस्लिमले आइमैहरूलाई खुट्टादेखि टाउकोसम्म कालो कपडाले छोपाएर हिँडाउँथ्यो। अहिले धन्नले श्री पृथ्वीनारायण शाहको बहादुरले एक नेपाल बनाए र आज हामी नेपाली गोर्खाली भनेर सारा संसारमा

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 3 วันที่ผ่านมา +1

      पंृथ्वीनारायण शाहले
      नेपाल ंखाल्डो गोर्खाबिस्तरित राज्यमा गाभ्े पछि त्योराज्य टिस्टाकाेगडा हुऑदा गोर्खासामराज्य बन्यो सबै गोर्खा सबै गोर्खाभाषी ।
      पृथिवीनारायणले कहिले आफूलाई नेपाली नै भनेनन् ।गोर्खाभने।

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 3 วันที่ผ่านมา +1

      पृथिवी नारायण शाहले आफूलाई गोर्खा गोर्खाभाषा बोल्ने भने हामीले त्यो सहीबचनलाई आफ्नो जातिको नाम मानिआएका हौ तर नेपाल का पृ्थिवी बिरोधीहरूले नेपालीभन्र नेपालको नागरिक पनाई राखे गोर्खाअस्तुत्व मारेकाल् जीतिबिहिनभई बसेकाछन। नेपालमा नेपालीभन्नाले गोल्छामारवाडी पनि ेपाली डा बाबुराम्टराई पनि नेपाली। नेपाली जाति नैछैन ।अब कतिभोर गर्नेन्पाल र नेपालका े??

    • @eagleeyeskyview4615
      @eagleeyeskyview4615 3 วันที่ผ่านมา

      @@ManiKumar-ht1cf हजुर नेपालमा धेरै कुरा गर्न सकिन्छ तर एउटा यस्तो नेता चाहिन्छ जुन नेतालाई एक पैसाको पनि लोभ नहोस् र गरिब जनताहरु र पहाडी इलाकाहरु सबैभन्दा महत्त्वपूर्ण मानी विकास गर्न सकिन्छ। धेरै धेरै किसिमको विकास नयाँ किसिमको विकासहरु गर्न सकिन्छ जुन हाम्रो कुनै पनि नेपालमा भएको राम्रो नराम्रो नेताहरूलाई यो विषय र कसरी गर्ने भन्ने विचारधाराहरु उनीहरुको दिमागमा मनमा नै पुगेका छैनन्। र पुग्दैन पनि किनभने उहाँहरूसँग सीमित मात्रामा मात्र नलेजहरू छन्। राम्रो काम गर्नेले राम्रो काम गरिरहेका छन्। हाम्रो महान नेपालीहरूले।

    • @kishorchhetri441
      @kishorchhetri441 2 วันที่ผ่านมา

      Lmok.oxho
      ​@@ManiKumar-ht1cf

  • @AshokSharma-ub6gq
    @AshokSharma-ub6gq 4 วันที่ผ่านมา +5

    खस राज्य बारे जानकारी गराउनु भएकाेमा धेरै धन्यवाद छ ।

  • @saraswatineupane6209
    @saraswatineupane6209 5 วันที่ผ่านมา +6

    महत्त्वपूर्ण ईतिहास पस्किनु भएको मा धन्यवाद🙏

  • @kushalnathyogi
    @kushalnathyogi 4 วันที่ผ่านมา +2

    खुसी लाग्यो।❤

  • @user-uu9uu7rw1c
    @user-uu9uu7rw1c 4 วันที่ผ่านมา +3

    thank you for total information.

  • @rameshthapa6737
    @rameshthapa6737 4 วันที่ผ่านมา +2

    जानकारी को लागी धन्यवाद

  • @sagarbist8604
    @sagarbist8604 5 วันที่ผ่านมา +3

    राम्रो ज्ञान् हो।

  • @dilliramgiri524
    @dilliramgiri524 3 วันที่ผ่านมา +1

    jankariko lagi dhayanbad

  • @anchalmahat9194
    @anchalmahat9194 6 วันที่ผ่านมา +4

    JAI GREATER NEPAL

  • @PadamKatuwal-sf6wb
    @PadamKatuwal-sf6wb 4 วันที่ผ่านมา

    Nikai ramailo lagyo vedio

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 3 วันที่ผ่านมา +1

    राम्रो कुरा

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 4 วันที่ผ่านมา +2

    Thanks

  • @sandhyathapaofficial9617
    @sandhyathapaofficial9617 6 วันที่ผ่านมา +2

    यस्तो इतिहास न भन्दा हुदा

    • @GulmiReshungha
      @GulmiReshungha 4 วันที่ผ่านมา +1

      हजुर लाई इतिहास प्रति चासो नराखेको जस्तो रहेछ।

  • @sangitagautam1823
    @sangitagautam1823 4 วันที่ผ่านมา +1

    Janakari ko lagi dhanyabad

  • @aaleymagar6641
    @aaleymagar6641 3 วันที่ผ่านมา +2

    Khas iraq,iranko ho bhanne malai pahilenai thaha bhayeko kina sikauxas mlai

    • @Aasthagurung8010
      @Aasthagurung8010 3 วันที่ผ่านมา +2

      Magar haru Mongolia bata aayeka hun 🤗🤗🤗

  • @Machinejatt-d8m
    @Machinejatt-d8m 7 ชั่วโมงที่ผ่านมา

    1:10 yoo sunda achamma lagyo kati dherai name haru

  • @somsingar1304
    @somsingar1304 6 วันที่ผ่านมา +3

    Tamng history pani bhanu paryo.... connection with kirat and other civilization ... Dr. George Van Drain को reference linu hola... Dr.Anathology.. BunDegun ... clearly explain garnus na.

  • @mahendrabikrampunmagar
    @mahendrabikrampunmagar 4 วันที่ผ่านมา +3

    यसपछि २२से राज्य जुम्लाको शक्तिशाली राजा वलिराजको बारेमा पनि भिडियो बनाउनु पर्‍यो सर

  • @ShishirSharma-nz9rt
    @ShishirSharma-nz9rt 6 วันที่ผ่านมา +6

    के पत्याउनु, के नपत्याउनु, हामीलाई केही थाहा छैन त

  • @user-ph5hu3xt3v
    @user-ph5hu3xt3v 2 วันที่ผ่านมา

    सबै खस सिजि को ठाऊ कताहो तो ठाऊ दिन स्कनुभयन कुनठाऊहो दरबारकांहांहो रिपिट गनुहोला जय सिंजा

  • @AbcDef-gw4dg
    @AbcDef-gw4dg 6 วันที่ผ่านมา +3

    chetri haru le janai dharan gareko khas rajya ko patan pachi matra bhayeko thiyo

  • @mahansamba8622
    @mahansamba8622 4 วันที่ผ่านมา

    अहिले नेपालको खस हरु सबै बाहुन भइ सकेका छन !

    • @rajendrakumarluitel3539
      @rajendrakumarluitel3539 3 วันที่ผ่านมา

      हो तिमि हरु जस्ता साम्न्ति दलाल ले बाहुन को बिरोध नगरि खान पाउदैनौ।त्यसै ले कुनै नै कुनै बाहान मा उनि हरु को बिरोध गरे का हुन्छ।

  • @narbahadurrai5033
    @narbahadurrai5033 4 วันที่ผ่านมา +1

    योखसहरुकोऐलेसमनामोनिसानथियणऐलेकाहाबातपलायो योखसहरुपछिमगडवालमाभनेकोसुनेकोथियो। 5:53

    • @greatvision4808
      @greatvision4808 3 วันที่ผ่านมา

      ओइ तोरी ! कुन भाषा हो यो ?

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 5 วันที่ผ่านมา

    अति नै आवश्यक इतिहास बताउनुभएको मा हार्दिक धन्यसर!
    तर, आफूहरु मात्रलाई इतिहासकारको सन्तन्ति सम्झने मनुवादी ब्राह्मणहरुको मुटुमा आगो नबल्ला भन्न चाहिँ सकिन्न है सर!

  • @sagarbist8604
    @sagarbist8604 5 วันที่ผ่านมา +1

    पार्ट 2को जान कारी पाउ

  • @milanchaulagain8070
    @milanchaulagain8070 3 วันที่ผ่านมา

    😮

  • @AnkitXettri-bq7xy
    @AnkitXettri-bq7xy 6 วันที่ผ่านมา

    yo shai ho hamro empire khojnu parxa

    • @SandeshKushwaha-tl2fd
      @SandeshKushwaha-tl2fd 5 วันที่ผ่านมา

      The Rais and Limbus were initially primitive tribes in eastern Nepal, often described as nomadic and lacking a structured society. However, their fortunes changed dramatically under British rule. The British, seeking reliable local allies, favored the Rais and Limbus, who in return supported British geopolitical interests, particularly in Sikkim. This patronage allowed the Rais and Limbus to gain significant socio-political leverage, which they used to further their own agendas.
      Conflict Between Lepchas and Bhutias in Sikkim
      The Lepchas and Bhutias have long been the primary ethnic groups in Sikkim. The Bhutia Chogyals ruled Sikkim for centuries, with the Lepchas playing a significant role in the kingdom's cultural and social fabric. However, the arrival and subsequent rise of the Rais and Limbus disrupted this balance.
      The Rais and Limbus employed a strategy of divide and rule, learned from their British allies. They fabricated narratives suggesting a shared origin between the Lepchas and Limbus, aiming to weaken the unity between Lepchas and Bhutias. By claiming that Lepchas and Limbus were the same people, they sought to undermine Bhutia dominance and create an ethnic rift.
      Moreover, the Limbus introduced a writing script purportedly derived from Tibetan and Lepcha sources, furthering their claim to a shared heritage with the Lepchas. The Bhutias, being relatively isolated mountain people, struggled to counter these sophisticated manipulations. The resulting confusion and mistrust between the Lepchas and Bhutias weakened their collective resistance against external influences, including those of the Rais and Limbus.
      Instigating Conflict Between Chettri and Brahmin in Nepal
      In Nepal, the Rais and Limbus attempted to exploit existing social hierarchies to create discord between the Chettri and Brahmin communities. The Chettris and Brahmins, both belonging to the Khas Arya group, have traditionally held significant political and social influence in Nepal. By fabricating stories and spreading rumors, the Rais and Limbus aimed to pit these two communities against each other.
      This divide-and-rule tactic involved highlighting and exacerbating minor disputes and differences, thus fostering a climate of mistrust and rivalry. The objective was to destabilize the socio-political cohesion of the dominant groups, thereby creating opportunities for the Rais and Limbus to assert their influence.
      Creating Division Between Shrestha and Maharjan
      The Shrestha and Maharjan communities, integral to the Newar society of Kathmandu Valley, were not immune to the machinations of the Rais and Limbus. By manipulating historical narratives and exploiting social tensions, the Rais and Limbus sought to create divisions within the Newar community.
      The Shresthas, typically of higher social status, and the Maharjans, primarily involved in agriculture and trade, were targeted through a campaign of misinformation and fabricated grievances. This strategy aimed to weaken the unity of the Newar community, making it easier for the Rais and Limbus to advance their interests.

    • @prabhuewai9905
      @prabhuewai9905 3 วันที่ผ่านมา

      ​@@SandeshKushwaha-tl2fdit seems Limbu , Rai mistreated you in the past and your feelings were hurt badly.
      Why do you feel so threatened by them?

  • @manibuddhanc
    @manibuddhanc 6 วันที่ผ่านมา +1

    om mani padme hoon dullu prithivi malla abhilekh

  • @aryanpudasaini175
    @aryanpudasaini175 5 วันที่ผ่านมา +2

    5 century mai khash rajhya thiyo

  • @machikneJatha
    @machikneJatha 5 วันที่ผ่านมา +1

    जब देखि डोटि को भट्ट ब्राह्मण जुम्ला कि रानी सङ्ग बिहे गरे नौ खुवा अछाम को राजा भए देखि हाम्रो पुर्खा को राज्य टुक्रा टुक्रा भको हो हाम्रो रास्कोटि ठकुरी ले चाहिँ पछि दुल्लु राज्य र दैलेख राज्य समालेको थियो

  • @user-je3oj7ks2w
    @user-je3oj7ks2w 4 วันที่ผ่านมา

    प्राचीन सनातन देखीनै बुदध सभ्यताको बुधिजम कींडम विशाल बुदध धर्ती पछील्लो समयमा बिस्तार हुदै २२ सेय र २४ सेय राज्य को पुर्ब इतीहाई ठुटेफुटेका मात्र हो प्रथम राजा बद्ध सभ्यताको बुधिसत्व मञ्जु श्री देखीन निर्जिब कीतसब मा जिबीतै छ ?

  • @purushottamkharel1839
    @purushottamkharel1839 3 วันที่ผ่านมา

    खारीमा रहेको रबि ष-याल अहिले उहाँको बंशलाई खरेल भनिन्छ रबि खरेल पनि नाग बंशी राजाको सन्तन भएको कारणले त्यहाँको गुम्बाका शिलाप थ्ररमा वा कतै ढुङ्गा शिलापथ्ररमा रबि ष-याल लेखिएको अभिलेख छकि भन्ने हाम्रो बंशको राज्य पनि खोज र अनुसन्धानको विषय रहेको छ ।

  • @rupthapa4074
    @rupthapa4074 2 วันที่ผ่านมา

    Itihans metinu hundaina!

  • @sandhyathapaofficial9617
    @sandhyathapaofficial9617 6 วันที่ผ่านมา +1

    होइन

  • @narbahadurrai5033
    @narbahadurrai5033 4 วันที่ผ่านมา

    राजाभयकोहैनयोवाईयातहपचछिबाटआयेकोहोइनेरूलेबनाउटिकाहानिहोखसहरूगडुवालबाटआयकाहुआऊदागाईभैसीपालदैपुरबबडंदैआयकाहुनऐलेराजगरेकाठियभनेकोबनाउतीकुराहूणऐलेजेपनिलखणभनपाकैछजेभनेपनिजेलेखेपनिभैहालछमजनमेदेखिखसहरुराजाठियेभनणेकुरामपतियाउदिन।

  • @kuchhatchaudhary4765
    @kuchhatchaudhary4765 3 วันที่ผ่านมา

    भ्यूज बढ्ने भयो है ।

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 5 วันที่ผ่านมา +1

    तपाईॅको शीर्षक नै किर्ते भो किनभने गोर्खाभित्र नेपाल पसेको हो नेपाल भित्र खस होइन. खसकोभाषा खस हो नेपा। लभाषा होइन / कुरा साचो रखेपो तिमिहरूलाई पत्य्ंउनु खस जीति ाई ईतिहीस बिहीन बनाउने हरूले बुज्नै परुने के होभने नेपाल state ho खस जात हो गोर्खा डजाति ,नेपालका नागरिक भएकालेनेपाली भन्नु सही ,केवल नागरिकता बुज्छन

    • @SajiloSchool
      @SajiloSchool  5 วันที่ผ่านมา

      धन्यवाद 🙏
      Thumbnail बदलेँ ।

  • @padambiswakarma8042
    @padambiswakarma8042 4 วันที่ผ่านมา +1

    राम्राज्य भन्दा खस कसरी बने या बनाइए? कसले बनायो?

    • @Nabinxettri-lv5co
      @Nabinxettri-lv5co 3 วันที่ผ่านมา

      Ta kasari damai kaami bata biswakarma banish

  • @SandeshKushwaha-tl2fd
    @SandeshKushwaha-tl2fd 5 วันที่ผ่านมา

    Fabrication of Historical Narratives
    To justify their support and solidify their alliances, the British encouraged the Limbus and Khambus to assert historical claims that linked them to ancient and prestigious lineages, such as the Kirat dynasty. Prominent figures like Iman Singh Chemjong played a crucial role in promoting these fabricated narratives. These new historical claims often overshadowed the authentic histories of other groups like the Lepchas, Bhutias, Newars, and Khas Aryas.
    Marginalization of Other Ethnic Histories
    The focus on the Kirat narrative and the elevation of the Limbus and Khambus marginalized other ethnic groups. The rich histories and contributions of the Lepchas, Bhutias, Newars, and Khas Aryas were often downplayed or ignored. Educational curricula and historical texts began to emphasize the contributions of the Limbus and Khambus, leading to a distorted understanding of the region's past.
    Social Dynamics and Conflict
    The Limbus and Social Stigma
    Historically, the Limbus were looked down upon by the Lepchas and Bhutias due to their perceived "dirty ways" and lack of clothing. Before British intervention, the Limbus were often seen as a primitive tribe, lacking a permanent place to live and roaming the region. The British support significantly altered this perception, providing the Limbus with economic and social mobility.
    Efforts to Villify the Bhutias
    To solidify their new-found status and alliances, the Limbus engaged in elaborate hate campaigns against the Bhutias. They attempted to fabricate a connection with the Lepchas, portraying themselves as sharing a common origin. This was a strategic move to vilify the Bhutias and drive a wedge between the Bhutias and Lepchas. The Bhutias, being simple mountain people, struggled to understand these political maneuvers. The Limbus, having learned divide-and-rule tactics from the British, used these strategies effectively to gain favor and power.
    Conflicts in Nepal
    The divide-and-rule tactics did not stop at the borders of Sikkim. In Nepal, the Limbus and Khambus also attempted to create conflicts between various communities. They plotted to create discord between the Brahmin and Chettri communities of Nepal, as well as between the Shrestha and Maharjan communities. These efforts were aimed at destabilizing traditional power structures and further consolidating their own influence, learned and honed under British patronage.
    Long-Term Consequences
    The long-term consequences of British favoritism towards the Limbus and Khambus are still evident today. The socio-political landscape of both Nepal and Sikkim has been irrevocably altered, with these groups continuing to hold significant influence. The historical narratives that emerged during the colonial period have shaped national identities and collective memories, often at the expense of a more inclusive understanding of the diverse heritage of these regions.
    The legacy of British favoritism has also contributed to ongoing ethnic tensions and conflicts within Nepal and Sikkim. The elevation of certain groups over others created divisions that persist, complicating efforts towards national unity and social cohesion.

    • @prabhuewai9905
      @prabhuewai9905 3 วันที่ผ่านมา +1

      Mahashaya, did a Limbu or Rai hurt you badly?
      Everywhere you are trying to mislead others!

  • @damase8504
    @damase8504 4 วันที่ผ่านมา

    kashmir, himanchal, uttrakhanda , nepal dekhi sikkim samma ka khas sabai eutai hun ...eutai look eutai facecut ....mix bhyeka ali ali mongol dekhinxa natra sabai eutai hun....

  • @sangitagautam1823
    @sangitagautam1823 4 วันที่ผ่านมา

    Niyantrad garda garda aaja mcc ko pachi niyantit bane neta ab nepal.ne pal lao ne fal bhane chan aahile ka le sika

  • @bimollimbu668
    @bimollimbu668 2 วันที่ผ่านมา

    Khas k ho

  • @sharmahemant298
    @sharmahemant298 4 วันที่ผ่านมา

    यस्तो महान बीरतापूर्ण ईतिहास लाई दलालहरुले बिदेसिको पोल्टामा हालिदिए !!

  • @bhiyeemyaktunm2224
    @bhiyeemyaktunm2224 6 วันที่ผ่านมา

    khasyan rajya garda magar rajya theya ki thiyanan moile alik confused vaya magar ra gurung haru bastheyo josto layo. Ani tharu haru madhesi buvag ma baso bas dekhinxa ta according to geography??? 🤔🤔

    • @SajiloSchool
      @SajiloSchool  5 วันที่ผ่านมา +1

      पूर्ण प्रकाश नेपाल ‘यात्री’ ले आफ्नो अनुसन्धानमा मगर र गुरुङ दुवैको ग्रामराज्य बसिसकेको थियो भनी लेखेका छन् ।

    • @SandeshKushwaha-tl2fd
      @SandeshKushwaha-tl2fd 5 วันที่ผ่านมา

      The Rais and Limbus were initially primitive tribes in eastern Nepal, often described as nomadic and lacking a structured society. However, their fortunes changed dramatically under British rule. The British, seeking reliable local allies, favored the Rais and Limbus, who in return supported British geopolitical interests, particularly in Sikkim. This patronage allowed the Rais and Limbus to gain significant socio-political leverage, which they used to further their own agendas.
      Conflict Between Lepchas and Bhutias in Sikkim
      The Lepchas and Bhutias have long been the primary ethnic groups in Sikkim. The Bhutia Chogyals ruled Sikkim for centuries, with the Lepchas playing a significant role in the kingdom's cultural and social fabric. However, the arrival and subsequent rise of the Rais and Limbus disrupted this balance.
      The Rais and Limbus employed a strategy of divide and rule, learned from their British allies. They fabricated narratives suggesting a shared origin between the Lepchas and Limbus, aiming to weaken the unity between Lepchas and Bhutias. By claiming that Lepchas and Limbus were the same people, they sought to undermine Bhutia dominance and create an ethnic rift.
      Moreover, the Limbus introduced a writing script purportedly derived from Tibetan and Lepcha sources, furthering their claim to a shared heritage with the Lepchas. The Bhutias, being relatively isolated mountain people, struggled to counter these sophisticated manipulations. The resulting confusion and mistrust between the Lepchas and Bhutias weakened their collective resistance against external influences, including those of the Rais and Limbus.
      Instigating Conflict Between Chettri and Brahmin in Nepal
      In Nepal, the Rais and Limbus attempted to exploit existing social hierarchies to create discord between the Chettri and Brahmin communities. The Chettris and Brahmins, both belonging to the Khas Arya group, have traditionally held significant political and social influence in Nepal. By fabricating stories and spreading rumors, the Rais and Limbus aimed to pit these two communities against each other.
      This divide-and-rule tactic involved highlighting and exacerbating minor disputes and differences, thus fostering a climate of mistrust and rivalry. The objective was to destabilize the socio-political cohesion of the dominant groups, thereby creating opportunities for the Rais and Limbus to assert their influence.
      Creating Division Between Shrestha and Maharjan
      The Shrestha and Maharjan communities, integral to the Newar society of Kathmandu Valley, were not immune to the machinations of the Rais and Limbus. By manipulating historical narratives and exploiting social tensions, the Rais and Limbus sought to create divisions within the Newar community.
      The Shresthas, typically of higher social status, and the Maharjans, primarily involved in agriculture and trade, were targeted through a campaign of misinformation and fabricated grievances. This strategy aimed to weaken the unity of the Newar community, making it easier for the Rais and Limbus to advance their interests.

  • @rochettri9431
    @rochettri9431 4 วันที่ผ่านมา

    Yetro pauranika sabbeta etihash bhayeka khas haru lai aarye bahun sanga misai diyeka chhan, yesta Galata karye ma kohi khas haru le boleko sunidaina.

  • @machikneJatha
    @machikneJatha 5 วันที่ผ่านมา

    काकडा सम्म मात्र होइन लदाख सम्म हो कस्मिर नाम नाइ खसस्मिर हुँदै कस्मिर भको हो

  • @AbcDef-gw4dg
    @AbcDef-gw4dg 6 วันที่ผ่านมา

    Uttrakhand ko khas ra karnali ko khas ali farak chan
    Karnali ko khas ahile chetri hatu hun 25 lakh populayion cha

    • @sandhyathapaofficial9617
      @sandhyathapaofficial9617 6 วันที่ผ่านมา +1

      सबै क्षेत्री खस होइन हजुर

    • @prabhuewai9905
      @prabhuewai9905 3 วันที่ผ่านมา

      ​@@sandhyathapaofficial9617 khas bhaneko Race ( maanaw Jaati samudaya) ho - chhetri bhaneko hindu ko 4 jaat (caste) madhya ek ho!

  • @basantabhandari5335
    @basantabhandari5335 3 วันที่ผ่านมา

    Babylonia bata khas haru aayeka bhaye uniharuko, bhasa, dharma, sanskriti, bhes bhusa pani tetaiko hunu parne .

    • @SajiloSchool
      @SajiloSchool  3 วันที่ผ่านมา

      जरो उताको हो । सभ्यताको यो ढाँचा यतै आएर बनेको हो ।

    • @user-pw6pg8hz1n
      @user-pw6pg8hz1n 3 วันที่ผ่านมา

      ​@@SajiloSchoolmalai ta sindhu ghati bata nai aako jasto lagchho ho hami sabai . Hamro sindhu savyata jhan purano chha

    • @user-pw6pg8hz1n
      @user-pw6pg8hz1n 3 วันที่ผ่านมา

      ​@@SajiloSchoolyo anga banga karnatak samma pugyo vannuhunchha ta k vannu bhako ho clear gardinuna

  • @hiraaj3694
    @hiraaj3694 5 วันที่ผ่านมา

    Kura sahi ho ,khas haru bahun sanga behe garera afno pahichan nai metayo

    • @dipeshbhatt451
      @dipeshbhatt451 3 วันที่ผ่านมา

      Kashmir ke bahun hi khud ko kash bolte hai

  • @Urg875
    @Urg875 3 วันที่ผ่านมา

    Brahma raja haru aayera jumla lagayat ka rajya haru hindu karan bhayeko pusti huncha. Natra pahila sabai buddhist nai thiya. Satya kura lai swikarnu parcha. India ko dherai historian haru le ni bancha kushan kaal athava khash ko bela sabai bharatvarsh buddhist tiyo bhanera

  • @upendrabista868
    @upendrabista868 4 วันที่ผ่านมา

    Acham ka raja kata chhade yo managante kura bhaeyena Ra

  • @dilipbasnet1100
    @dilipbasnet1100 วันที่ผ่านมา

    Khass haru haru kahibata aakohoina ahi pahadi vegkahun bolne bhasa lipi aahikoho sabai Etihass bahunle lexan sabai baira bata aakohovanera haitt

  • @sandhyathapaofficial9617
    @sandhyathapaofficial9617 6 วันที่ผ่านมา +2

    खस को यो इतिहास मान्नु राम्रो होइन खस हरु आर्य नस्ल को होइन कस र ककसाइत सङ्ग गोरु बेचेको साईनो छैन खस हरु सेन्टल एसिया का हुन हुण हुणिक हुन

    • @SajiloSchool
      @SajiloSchool  6 วันที่ผ่านมา +1

      खसहरू वैदिक आर्य होइनन् । भिडियोमा खसलाई आर्य भनिएको पनि छैन । वैदिक आर्य र खसको सम्बन्ध अर्को भिडियोमा आउने छ ।

    • @AbcDef-gw4dg
      @AbcDef-gw4dg 6 วันที่ผ่านมา +2

      Bahun chhetri sabai khas hun

    • @sandhyathapaofficial9617
      @sandhyathapaofficial9617 6 วันที่ผ่านมา +1

      @@SajiloSchool एउटै हो कस ककसेन भन्नू खासमा खस हरु याचे हो

    • @sandhyathapaofficial9617
      @sandhyathapaofficial9617 6 วันที่ผ่านมา +3

      @@AbcDef-gw4dg होइन बाहुन कहिले खस हुन सक्दैन

    • @shishiradhikari6535
      @shishiradhikari6535 4 วันที่ผ่านมา +1

      खस भनेको सभ्यता हो र तिनीहरु को वर्ण आर्य हुन...वर्ण को आधारमा किन भने उनिहरु बाहुन क्षेत्री एक अर्का को जेरोक्स कपि हुन...

  • @sangeylama4340
    @sangeylama4340 4 วันที่ผ่านมา +1

    Khas haru bhanda kheri originally Hindu hoina raicha, hoina ta

    • @prabhuewai9905
      @prabhuewai9905 3 วันที่ผ่านมา +1

      Pahila prakriti pujak ra Buddhist thiye

  • @lalitoli3730
    @lalitoli3730 3 วันที่ผ่านมา

    नाम बाटै थाहा हुन्छ खसहरु हिन्दू हुन तर बौद्ध पनि मान्थे सबै नामहरु हिन्दु छन ।

  • @AbcDef-gw4dg
    @AbcDef-gw4dg 6 วันที่ผ่านมา

    dekhayeki map ali badi bhayo😂

  • @MahaguruFalgunanda-ne9sz
    @MahaguruFalgunanda-ne9sz 3 วันที่ผ่านมา

    खसहरु यत्रो पनि पश्चिम बाट आएका होइनन् ।खसहरु खासमा प्रकृतिपुजक हुन् ।पश्चिम बाट आएकाहरुले प्रकृति पुज्दैनन।

  • @TheNefariousNep
    @TheNefariousNep 4 วันที่ผ่านมา

    Ka bata lera auxa yar yo khas ko history?? Kunai dna test garera vaneko ho ki aru le lekhdeko history lai true samjera vaneko ho?? Nagraj ka bata aye vanne kura nai tha xaina Nagraj Nepal tirai ka hun DNA test gare hunxa😂

  • @setochaya1161
    @setochaya1161 3 วันที่ผ่านมา

    5 Century mai khas rajya nepal ko pasxhim aisakyo tyo vanne k xa evidence,j boldine??😂😂 8-12 century bich ma ako history xa khas ko paschim dekhi paxi khasan ma shift ( ,karnali xetra) vako dekhinxa

  • @kebalkarki6523
    @kebalkarki6523 2 วันที่ผ่านมา

    तेसोभय हामी छेत्रीहरुत पियोर मुसलमानपो रहेछौं । हाम्रो धर्म नासियर हिन्दुपो भयका रहेछौं ।

    • @SajiloSchool
      @SajiloSchool  2 วันที่ผ่านมา

      लौन ! उतातिर अहिले मुस्लिमहरू भए भन्दैमा हामी मुसलमान भएर यता आएका होइनौँ ।

    • @SajiloSchool
      @SajiloSchool  2 วันที่ผ่านมา

      अहिलेको विश्वले अभ्यास गरिरहेको धर्म नयाँ हो । सबै !

  • @AbcDef-gw4dg
    @AbcDef-gw4dg 6 วันที่ผ่านมา +1

    Khas haru buddhist thiye , ra masto kuldevata huncha

    • @sandhyathapaofficial9617
      @sandhyathapaofficial9617 6 วันที่ผ่านมา +2

      हो बुद्ध पनि पन्छी मानेको हो सबै भन्दा पहिला बोन परम्परा हो जब बुद्धि जम आयो अनि बोन र मष्टो अलग भो

    • @southnepalimovie
      @southnepalimovie 5 วันที่ผ่านมา

      Naam nai nagraj Hindu ko xa . ​@@sandhyathapaofficial9617

    • @pratikking2272
      @pratikking2272 5 วันที่ผ่านมา

      Golyu devta mancha. Masto bakwas ho. Buddhist lai hatya garthiye khas le

    • @sudhirjungthapa8992
      @sudhirjungthapa8992 5 วันที่ผ่านมา +1

      ​@@pratikking2272 ka ko itihas vandai xas Buddhist Lai hatya garne khas le Lumbini rw soyambu ma dan diyera aafno nam lekhauxa ani kakre Bihar banauxa 😂

    • @pratikking2272
      @pratikking2272 5 วันที่ผ่านมา

      @@sudhirjungthapa8992 tibet ko bhote lai marne ra western tibet ma raj garne khas ho. Khas malla haru antin ma gaera anti buddhist banchan. dherai buddhist kp hatya garchan

  • @Cave-ri5ud
    @Cave-ri5ud 4 วันที่ผ่านมา

    खस राज्य रहेछ तर किन खस राज्यको कुरा गर्दा छेत्री जातहरु रिसाउने गर्छन्? अझै ब्राह्मण जातले झन घृणा गर्छन् ।

    • @basantbasnet5783
      @basantbasnet5783 4 วันที่ผ่านมา

      Bahun harule xetry lato lai purai aafnu jal ma pareko xan yo jal ahile ka xety haru le ali ali bujhdai xan hamro bau hajur bau lai purai hatma ler kadhma teker tauko ma haer baseka thiye tar abo chaitesto nahin sakx kin bhane aaune pidi le nikai bujhn thaleka xan

  • @jink.gurung3271
    @jink.gurung3271 4 วันที่ผ่านมา

    Khas vaneko ta shudra ho...khas avir kirat chamar jasta anya 10-12 jati shudra ho..paschim ma raja vaneka gurung magar thakuri ho...asali kshatriya ta gurung magar ra thakuri ho chatrapal vanney garthyo...khas rajya banauney vaneko jagdev chand maharaj suryaman singh gurung Narsingh nath rana magar milera 32000 sena laera alkanand kaveri ra godawari chetra ogatera katdai banaeko rajya..nagraj ko nam pachi chaleko challa bata malla bamma bam shahi hudai charidai gayo...paschim ma gurung magar thakuri vaneko thakurai garthey vaney khas jatima thapa padey khadka aru kei chahi kajai garthey ...chatrapal jastai gurung magar ra thakuri vaye purai area eneharuko under ma hunthyo maharaj ko pad ho ,chatra vaneko euta thau ko raja vayo ,tesai gari chatri vaneko senapati jastai thapa padey haru...

    • @SajiloSchool
      @SajiloSchool  4 วันที่ผ่านมา +1

      पहिलो कुरा त खसहरूमा वर्ण व्यवस्था नै थिएन ।
      अर्को कुरा, Gurung भएर क्षेत्री हुँ भन्नु भएन । आफ्नो बारेमा बढीभन्दा बढी खोजी गरौँ न । तपाईँलाई सुदूर पश्चिम बारे जानकारी रहेनछ । तपाईंले भनेका मध्यपश्चिमका केही कुरा सही छन् ।

    • @Jayshreeram87679
      @Jayshreeram87679 4 วันที่ผ่านมา

      Timi Gurung haru bhotey anuhar. Paschim ko thakuri Aryan. Jpt nabolna kanxa.

    • @prabhuewai9905
      @prabhuewai9905 3 วันที่ผ่านมา

      ​@@SajiloSchoolthik bhannu bhayo. In laai gurung, magar, rai, limbu jaat barna byabastha maa pardainan bhanne gyaan rahenachha

  • @Ribdungdole24386
    @Ribdungdole24386 2 วันที่ผ่านมา

    यसरी राज्य गर्ने बहादुर खसहरु अहिले कता छन् त हाम्रो नेपालमा ??

    • @AmritAdhikari-rx3uy
      @AmritAdhikari-rx3uy วันที่ผ่านมา

      खसको बहादुरी लाइ बाहुनले प्रयोग गरेका छन् सर

  • @madhavxtr1589
    @madhavxtr1589 4 วันที่ผ่านมา

    क।ल पनिक कथन हो खस भने को
    बर।मण ब।ट खसेर खटकेल। हुन भने
    कथन प।इछ

    • @SajiloSchool
      @SajiloSchool  3 วันที่ผ่านมา +1

      इतिहास नपढी सुनेको भरमा बोल्ने जति सबैले यही कुरा भन्छन् ।

  • @dipeshbhatt451
    @dipeshbhatt451 3 วันที่ผ่านมา

    Kashmir ke Bhatt log khud ko kash bolte hai

  • @KR-ui4os
    @KR-ui4os 4 วันที่ผ่านมา +12

    नेपालको इतिहास र पाकिस्तानको इतिहास एउटै हो ।

    • @Axisclub123
      @Axisclub123 3 วันที่ผ่านมา +3

      Jhanta kasari same chha pakistan ta 70 sal agadi sthapit bhayeko ho😂😂😂😂

    • @BAJRARUDRAAWATAR
      @BAJRARUDRAAWATAR 3 วันที่ผ่านมา +1

      पाकिस्थान मा बौद्धको नरसंहार भएर, बौद्ध,धर्मवाल्मवि लुप्त भइ सके, गुम्बा सवै भगनावशेष मात्र पाइन्छ, केहि हिन्दु र मन्दिर त अस्त्तित्वको लागी लड्दै छन् । तसर्थ नेपालमा हिन्दु र बौद्ध राजाले केवल राजा संग लडे, संगसगै हिन्दु र बौद्ध पनि आज सम्म छन् बल्ल गणत्नत्र पछि विदेसि युरेपि, अमेरिकि, अरवि हरुले अब्राहिम , इसाई, मुसलमान को लागि राम्रो वातवरण गराउन साथ साथै लेफ्टिस्ट, कम्युनिष्ट सवै मिलेर नै हिन्दु र बौद्ध विच लडाउन खोजे पनि सकिरहेको छैन्न तर इसाई, मुसलमानमा कन्वरट गराउने, भएका छन् , गरिरहेका छन् । रोहिंगिया, वंगालि, पाकिस्थानि, इन्डियन त धेरै छिराएको छन् लडाउन, हिसा गराउन तर पाकिस्थानमा सवै पुराखाको धर्म छोडे्र जिहादको लागी लडिरहेछन् ।

    • @leonaliya
      @leonaliya 2 วันที่ผ่านมา

      Vutro ko jihad Muji khas k ho mazza liy bujya xas​@@BAJRARUDRAAWATAR

  • @BalbahadurThapa-uq3en
    @BalbahadurThapa-uq3en 4 วันที่ผ่านมา

    Ppppp009

  • @tantrichill192
    @tantrichill192 6 วันที่ผ่านมา

    You are little off. Khazaks are mixed breed of both Mongoloid and Caucasian race and It has nothing to do with Khas.

    • @SajiloSchool
      @SajiloSchool  5 วันที่ผ่านมา +1

      खस नै mixed breed होइन । तपाईँले भन्नुभए जस्तो खसहरू बसाइँसराइ गरिरहँदा अरू जातिसँग सम्पर्क रहेर अन्य उपजाति बनेको तर्क सही छ ।

    • @SandeshKushwaha-tl2fd
      @SandeshKushwaha-tl2fd 5 วันที่ผ่านมา

      The Rais and Limbus were initially primitive tribes in eastern Nepal, often described as nomadic and lacking a structured society. However, their fortunes changed dramatically under British rule. The British, seeking reliable local allies, favored the Rais and Limbus, who in return supported British geopolitical interests, particularly in Sikkim. This patronage allowed the Rais and Limbus to gain significant socio-political leverage, which they used to further their own agendas.
      Conflict Between Lepchas and Bhutias in Sikkim
      The Lepchas and Bhutias have long been the primary ethnic groups in Sikkim. The Bhutia Chogyals ruled Sikkim for centuries, with the Lepchas playing a significant role in the kingdom's cultural and social fabric. However, the arrival and subsequent rise of the Rais and Limbus disrupted this balance.
      The Rais and Limbus employed a strategy of divide and rule, learned from their British allies. They fabricated narratives suggesting a shared origin between the Lepchas and Limbus, aiming to weaken the unity between Lepchas and Bhutias. By claiming that Lepchas and Limbus were the same people, they sought to undermine Bhutia dominance and create an ethnic rift.
      Moreover, the Limbus introduced a writing script purportedly derived from Tibetan and Lepcha sources, furthering their claim to a shared heritage with the Lepchas. The Bhutias, being relatively isolated mountain people, struggled to counter these sophisticated manipulations. The resulting confusion and mistrust between the Lepchas and Bhutias weakened their collective resistance against external influences, including those of the Rais and Limbus.
      Instigating Conflict Between Chettri and Brahmin in Nepal
      In Nepal, the Rais and Limbus attempted to exploit existing social hierarchies to create discord between the Chettri and Brahmin communities. The Chettris and Brahmins, both belonging to the Khas Arya group, have traditionally held significant political and social influence in Nepal. By fabricating stories and spreading rumors, the Rais and Limbus aimed to pit these two communities against each other.
      This divide-and-rule tactic involved highlighting and exacerbating minor disputes and differences, thus fostering a climate of mistrust and rivalry. The objective was to destabilize the socio-political cohesion of the dominant groups, thereby creating opportunities for the Rais and Limbus to assert their influence.
      Creating Division Between Shrestha and Maharjan
      The Shrestha and Maharjan communities, integral to the Newar society of Kathmandu Valley, were not immune to the machinations of the Rais and Limbus. By manipulating historical narratives and exploiting social tensions, the Rais and Limbus sought to create divisions within the Newar community.
      The Shresthas, typically of higher social status, and the Maharjans, primarily involved in agriculture and trade, were targeted through a campaign of misinformation and fabricated grievances. This strategy aimed to weaken the unity of the Newar community, making it easier for the Rais and Limbus to advance their interests.

    • @prabhuewai9905
      @prabhuewai9905 3 วันที่ผ่านมา

      ​@@SandeshKushwaha-tl2fdif their fortune changed that is good. Why are you so jealous?
      Did they do something bad to you?

  • @upendrabista868
    @upendrabista868 4 วันที่ผ่านมา

    Shab jhuta anuman mangante kura ho

  • @toursinnepaldotcom
    @toursinnepaldotcom 5 วันที่ผ่านมา

    Yes, it's true Newa: call Khayn to Khas likewise Barmu to Bahun, Sayn to Rai, Limbu, Sherpa, Tamang, Marsya to people from Madhes and Maga: to Magars

  • @rpn3521
    @rpn3521 3 วันที่ผ่านมา

    Khas hoina hola arya hola khas haru ta Ahile sabai bahun bhaisake bcoz same face , natra Khas haru budhisth thiye Ahile hindu kasari vaye?

  • @RLP90Gdpy-qv8jt
    @RLP90Gdpy-qv8jt 5 วันที่ผ่านมา

    सिरिप मुखले कहानी मात्रै सुनयेर हुन्छ बिना कुनै evidence
    खस र बहुन बारत बाट नेपाल प्रबेस गरेको देखिन्छ
    तेस्को उदहरन हो
    बारतको बिबिन्न बुवागम खस र बहुन जतिहरु हुनु
    नेपालमा बन्द देरै खस र बहुनहरु छन
    बारतम

    • @sudhirjungthapa8992
      @sudhirjungthapa8992 5 วันที่ผ่านมา +3

      Khas haru India Ko Uttarakhand rw Himachal tira matra xan maidani vubag ma khas haru baseko paidena. Himachal ko jounshari khas Lai aadibasi janajati ko suchi ma rakhxa ani Uttarakhand ma OBC ma rakhxa. Khas haru vedic Arya hoinan farak hun ani kun parmad le khas Lai bahun sanga jodeko khas rw bahun eutai ho vanne kunai euta parmad dinu ta

    • @sudhirjungthapa8992
      @sudhirjungthapa8992 5 วันที่ผ่านมา

      Evidence K chaiyo Sila lekh Tibetan bansawali tamrapatra , Tibetan gumba haru ko abilekh K chaiyo khas haru ko chhetri bahun Vanda farak itihas xa

    • @SandeshKushwaha-tl2fd
      @SandeshKushwaha-tl2fd 5 วันที่ผ่านมา

      The Rais and Limbus were initially primitive tribes in eastern Nepal, often described as nomadic and lacking a structured society. However, their fortunes changed dramatically under British rule. The British, seeking reliable local allies, favored the Rais and Limbus, who in return supported British geopolitical interests, particularly in Sikkim. This patronage allowed the Rais and Limbus to gain significant socio-political leverage, which they used to further their own agendas.
      Conflict Between Lepchas and Bhutias in Sikkim
      The Lepchas and Bhutias have long been the primary ethnic groups in Sikkim. The Bhutia Chogyals ruled Sikkim for centuries, with the Lepchas playing a significant role in the kingdom's cultural and social fabric. However, the arrival and subsequent rise of the Rais and Limbus disrupted this balance.
      The Rais and Limbus employed a strategy of divide and rule, learned from their British allies. They fabricated narratives suggesting a shared origin between the Lepchas and Limbus, aiming to weaken the unity between Lepchas and Bhutias. By claiming that Lepchas and Limbus were the same people, they sought to undermine Bhutia dominance and create an ethnic rift.
      Moreover, the Limbus introduced a writing script purportedly derived from Tibetan and Lepcha sources, furthering their claim to a shared heritage with the Lepchas. The Bhutias, being relatively isolated mountain people, struggled to counter these sophisticated manipulations. The resulting confusion and mistrust between the Lepchas and Bhutias weakened their collective resistance against external influences, including those of the Rais and Limbus.
      Instigating Conflict Between Chettri and Brahmin in Nepal
      In Nepal, the Rais and Limbus attempted to exploit existing social hierarchies to create discord between the Chettri and Brahmin communities. The Chettris and Brahmins, both belonging to the Khas Arya group, have traditionally held significant political and social influence in Nepal. By fabricating stories and spreading rumors, the Rais and Limbus aimed to pit these two communities against each other.
      This divide-and-rule tactic involved highlighting and exacerbating minor disputes and differences, thus fostering a climate of mistrust and rivalry. The objective was to destabilize the socio-political cohesion of the dominant groups, thereby creating opportunities for the Rais and Limbus to assert their influence.
      Creating Division Between Shrestha and Maharjan
      The Shrestha and Maharjan communities, integral to the Newar society of Kathmandu Valley, were not immune to the machinations of the Rais and Limbus. By manipulating historical narratives and exploiting social tensions, the Rais and Limbus sought to create divisions within the Newar community.
      The Shresthas, typically of higher social status, and the Maharjans, primarily involved in agriculture and trade, were targeted through a campaign of misinformation and fabricated grievances. This strategy aimed to weaken the unity of the Newar community, making it easier for the Rais and Limbus to advance their interests.

    • @sudhirjungthapa8992
      @sudhirjungthapa8992 5 วันที่ผ่านมา +1

      @@SandeshKushwaha-tl2fd ehh yrr Nepal ma 1910 Vanda aagadi katai Ni khas haru le aafulai chhetri vanekoi xaina

    • @sandhyathapaofficial9617
      @sandhyathapaofficial9617 5 วันที่ผ่านมา

      नेपालको पुरानो जाती खस(याचे) (मगर,गुरुङ ,तामाङ ,नेवार ,) फेरि सबै होईन खसम मा पनि मिसियका छ मगरमा पनि तामाङ मा पनि नेवार मा पनि र खस(याचे) को नजिकको सम्बन्ध जाती समूह भनेको मगर गुरुङ तामाङ हो अहिले क्षेत्री भएर आफ्नो परिचय भुल्नु सामान्य कुरा हो हामी खस ( याचे हुण हुणिक ) हो र तिब्बत हुन को देश हो हुण ओफ the leld हो हाम्रो थियो पहिला