धन्यवाद भाग्य भाई हामिलाई चाइना को हरेक रमाईलो ठाउँहरु हङकङ र चाईना को सिमाना पनि देखाउनु भयो कत्ति राम्रो रमाईलो ठाउँ रहेछ त्याहाँ पुग्नु पायेए सोर्ग पुगे जस्तै हुन्थ्यो होला धेरै धेरै धन्यबाद भाग्य भाई 🙏❤
आहा!कति राम्रो ठाँउ हेर्दै लोभ लाग्ने साच्चिकै घुम्न जानुपर्ने ठाँउ रहिछ भाग्य सर चाइना जान नपाए पनि म कुवेत बाट सधैं रमाइलो दृश्य देख्न पाइयो। तपाईंलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!❤❤
नेपालका सबै जसो नेतहरु चिन सिङ्गापुर जापन अमेरिका युरोप घुमी सकेका छन नेतालाई थाहा नभएको हो र थाहा भै भै भ्रष्टाचार गरेर बिकास गर्न नचाहेका हुन बिकास गर्न पनि अरु देशको हेर्नुपर्छ र आफ्नो देशलाई के को आवश्यक छ त्यही अनुसार बिकास गर्दै जाने हो जबसम्म यी पुरानो पार्टीलाई जनताले भोट गर्छ त्यहाँ सम्म नेपालमा बिकास हुदैन लेखेर राख्नु होस्
भाइको शुभ दिन शुभ हो स सधै सुनदर सुन् दशको दिर्शय हरु देखाउनु भएको छ हामी त कहिले पुनु पनि सक्दिन भाइ भाइले देखाउनु भएको हेर्र मन बुजाउनु प्ररने रहे छ हजुरको जय हो स भाइ❤❤❤❤❤❤
नेताहरुले मात्र होइन जनताले पनि सिक्नु पर्छ चाइना बाट । चाइनामा पनि विभिन्न जात जाती धर्मका मान्छे छन, नेपालमा जस्तो नेपाल हिन्दुहरुको रास्ट्र हुनुपर्छ भन्दै देश अस्थिर बनाउदैनन । सबै देश बासी हामी एक हौ भन्ने सबैमा हुन्छ ।
कपाल दाह्री यसो काटेर हिंड्दा कसो होला? जिङ्रीङ्ग बाल लिएर हिंड्दा नेपालीहरु सब यस्तै हुन्छन् कि क्या हो भन्ने भान पर्न्सक्छ। पैसो धेरै लाग्दैन हौ। न्यौपानेलाई त नेपाली हैन, धोती भन्छन् हो।
कती राम्रो जमिन माथि काेही छैन घर खेती मात्रै जमिनमुनि यति धेरै बिकास कति धेरै मानछे हेदा जमिन माथि झै लागने कतिराम्रो सँग बिकास गरेको कति राम्रो बयान गरेर साधे नै छैन ।।।
पुरै नेपाल देशै बेचेर आउने पैसा भन्दा पनि कयौं पैसा चानाको बिकसमा लगानी भयको देखियो। नेपाल यस्तो बन्न धेरै असम्भव र गाह्रो छ। सजिलो भय पनि नेपाल कहिल्यै यस्तो बन्न सक्दैन। अलि अलि भको काम पनि लास्टै पत्तुर छ।
धन्यवाद भाग्य भाई हामिलाई चाइना को हरेक रमाईलो ठाउँहरु
हङकङ र चाईना को सिमाना पनि देखाउनु भयो कत्ति राम्रो रमाईलो ठाउँ रहेछ त्याहाँ पुग्नु पायेए सोर्ग पुगे जस्तै हुन्थ्यो होला धेरै धेरै धन्यबाद भाग्य भाई 🙏❤
हङकङ नेपाली हरु धेरै बस्ने ठाउँ हो
Yonglung bhanne thaumaa sidhartha fast food chha janu holaa
साथमा नेपाली झन्डा भैदिय अती राम्राे हुन्थ्याे
न्यौपाने जि चाइनाको त्यो ग्रेटवाल को भिडियो बनाउनु पर्यो।
खुसी लाग्यो आफै जान न पाए पनि भिडियो हेर्दाहेर्दै चाइना पुगे जतिसुकै महसुस भयो
नेपाली राजनीति र मन्त्री शिक्षा दिऊ कसरी बिकाश भएकाे रहेछ
धन्यवाद भाग्य दाई चाइना को अति सुन्दर ठाँउ हरु देखाउनु भयो म साउदीमा भयर पनि चाइना को सहर घुमेको महसुस प भयो
चाइना अति नै राम्राे रछ।
आहा!कति राम्रो ठाँउ हेर्दै लोभ लाग्ने साच्चिकै घुम्न जानुपर्ने ठाँउ रहिछ भाग्य सर चाइना जान नपाए पनि म कुवेत बाट सधैं रमाइलो दृश्य देख्न पाइयो। तपाईंलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!❤❤
चाईनाको एक हिस्सा हो हङ्कङ भनेको ब्रो हावाको तालमा अर्को देश नभन्नु पक्राउ परिन्छ है फेरि।।
चीन विराेधि गतिविधिमा पक्राउ हुन्छ हाेला । मान्छे पनि भारतीय जस्तो छ 😂
निउ पार्ने मु..ले अङ्ग्रेजी जान्दैन नेपालीमा जे बोलेको होलानी चाइनिजले बुज्दैन😂😂😂😂
Hongkong part of china
घर मै बसेर चाईना को धेरै ठाउँ हेर्न पाईयो धेरै धेरै धन्यबाद भाई
वयाउँ खत्तारमणीय ठाउँ मनै छायाे बधाई छ ,खुसि लाग्याे ,🌹🌷🌺🌺♥️♥️
अहा कति रमाइलो ठाँउ
यकदम बिकास भयकाे ठाउँ हाे नेपाल १०० गुणा तलै छ।
भाग्या नेपाने सर हामी पनि हेर्दैछोउ
मान्छे नै देखिन्दैन त चाइनामा त!जे होस
Bagya jiee ko big fan jati yata hajir hunu hos🙏🥰🎉🎉
धेरै राम्रो लाग्यो सर चाईन
भाग्य सर र शक्ति सरले चाइनाको बिकास देखाउनु भएकोमा धन्यवाद।
हङकङ अलग्गै देश होइन । चाइनाकै स्वसासित क्षेत्र हो ।
सबै ले एक ले अर्को लाइ support गरौ न
Plz back
❤
Ok malai ni support garnnu hola mani support garchu
साच्चै support गरौं एक अर्का लाई
maile hajur lai subscribe gare malai ni back dinus hai
Hongkong bata herdai छु bhagye sir
तपाइँको चाइना भिडियो हामी मलेशिया बाट हेदै छौ धेरै धेरै धन्यवाद भाग्य भाइ
भाग्यशर आफ्नो देशको शान नेपाली झन्डा त भइराउनुपर्ने थियो नि सर।
😂😂😂
चिनको पार्ट हो हङ्कङ् ,छुट्टै देश होईन भाग्य भाई।
कति मजा आछ याे भिडियो हेर्न प्रकृति र विकास दुइवटै कति सुन्दर छन। मलाई त घुम्न जाउँ जाउँ लाछ।
चाइना बाट नेपाल ले धेरै ०ाठ सिक्नु जरुरी छ, मलाई त यस्तो पो लाग्यो।
नेपालको नेताहरुले सिक्नु पर्दछ यो video हेरेर हाम्रो देशको नेता भनी चोर्ने लुट्ने देश बेच्ने गर्छन
Nice vedio hajur haru lali thanku 🙏🙏🌹🌹🇳🇵🤞🤞 ;; hamro dasko netha haru ko kan same puraunu hos hajur 🙏🙏🙏🙏🌹🌹❤️❤️👍👍 ;;
Aafai ghumera aayertw sikdaina ajhai video herera k sikla
hjr ko channel lai subscribe gareko xu mero lai pani garidinu hola
नेपालका सबै जसो नेतहरु चिन सिङ्गापुर जापन अमेरिका युरोप घुमी सकेका छन नेतालाई थाहा नभएको हो र थाहा भै भै भ्रष्टाचार गरेर बिकास गर्न नचाहेका हुन बिकास गर्न पनि अरु देशको हेर्नुपर्छ र आफ्नो देशलाई के को आवश्यक छ त्यही अनुसार बिकास गर्दै जाने हो जबसम्म यी पुरानो पार्टीलाई जनताले भोट गर्छ त्यहाँ सम्म नेपालमा बिकास हुदैन लेखेर राख्नु होस्
चाईना एकदम रमाईलाे राम्राे लागिराछ मलाईत
Dherai dherai dhanyabad bhagya bhailai; kati ramrosanga chainabata Hankan dekhai dinu vayo /
साउदी बसेर चाइना घुमिन्दै छ भग्य सर सङ खुशी लग्यो सर 🙏🙏🙏
❤❤सारै रमाईलो रमाईलो भिडियो हरु देखाऊँनु भकोमा भागे सर र सकति सर लाई धेरै धेरै धनेबात ❤❤❤
हङकङमा नेपाली हरु धेरै छन्
बबाल छ हे चाना🙏🙏
मलाई पनि जान मन लाग्यो चाइनामा मलाई धेरै राम्रो लाग्यो
मलाई कस्तो हेर्न मन लागेको छ।
Mero pyaro bhagya bhai welcome 🙏 to Hong Kong
धेरै राम्रो सर तर हजुरको यति धेरै दुख पैसा खर्च भएको छ भिडियो अर्को ले हाल्ने गरेको देखिन्छ किन हो अलिकति लक राख्नु भिडियो है ।
एक जनतालाइ नि हाव र दुइ वा सो भन्दा बढि मान्छेको समुहलाइ ता च्या हाउ ।
कति रम्रो कति रमाइलो यस्तो रम्रो रम्रो देश घुम्नु पको भए मत जुउतो मै सोर्ख मा पुक्थ्यो होला भाग्य सर नमस्कार
Yo Vanda swarg wt hamro desh Nepal xa hjr tar develop hunupaeyo❤ jay Nepal🇳🇵🇳🇵🙏
चाइनामा नेपाल गाब्नुपर्छ भन्नेहरुले लाईक गर्नुहाेला
कती राम्रो ठाउ हो 👌👌
नेपाल दुनियाकै पछाडी परेको छ,
हङकङ अर्को देश होईन चाईना हो।
एकदम राम्रो लागि रहेको छ
मलाई लास्टै मनपर्ने चाइना।
मकाउ आउनु होस न भाई
घर बसि बसि चाईना देख्न पाईयाे धेरै खुसि लाग्याे
भाइको शुभ दिन शुभ हो स सधै सुनदर सुन् दशको दिर्शय हरु देखाउनु भएको छ हामी त कहिले पुनु पनि सक्दिन भाइ भाइले देखाउनु भएको हेर्र मन बुजाउनु प्ररने रहे छ हजुरको जय हो स भाइ❤❤❤❤❤❤
राम्रो लागेको छ तर चाईनिजहरु अस्टेलियामा धेरै छन ॥
धेरै राम्राे छ खुसि लाग्याे
त्याे घुमेकाे सायद हावाकाे दिशा पत्ता लगाउनु यन्त्र हुनुपर्छ।
मलाईत आफू घुमेकाे फिड भयाे हजुरलाई धनेबाध🎉🎉🎉❤❤❤
एता आउनु सर हङ कङ
Bhagye brother vyer dhanna ati clear gari desh bidesh hernye mauka milyeko xa hami haru lai.👍️👍️❤️❤️
Dherai ramro ramro thau dekhaunu bhayo China ko khusi lagyo Bhagya sir hajur le badhai xa 🙏 🙏 dubai jana lai
Wowaw..china Honkong.. amazing video thanks 👍👍👍... keep go on....
भाग्य भाइ सबै चिज देखाउनु भयो ठाउँमा देखाउनु भयो र चाइनामा कसरी पाउँदो रहेछ सुन पसलहरु देखाउनु🙏
नेपाल का नेतहरुले अरुदेशको बिकाश हेरेर पनि सिक्नु पर्नु तर लुटेर खादै ठिक्क हुन्छ
hong kong aaunus bhai. wel come Hk
धेरैरामरोछहै
राम्रो ।💐💐
नेपालको नेता यो भिडियो हेरेरा सिक्क्ना जरुरी छ
तपाइलेदेखाउनु भयेकोहङ्कङ पारिको सेन्शुइ भन्ने ठाउँ को हो त्यहा हामी सधै आउनेगरेको थियो
हाम्रो देश कहिले होला यस्तै हुने
Nyaho chai sarai majjale jannu vayexa vagya daile🤣🤣👏👏😍😍
नेपाली जति फुर्सदीला र अल्छी यो सँसारमा कुनै पनि देशका नागरिक छैनन। काम्नकाज बिनासुरमा घुम्न निस्किन्छ ।
Thank you.God may bless you .
Chaina amezing deblop
great wall pani janus bhagye sir
Hong Kong 🇭🇰 pani aauu na bhagya ji
Thanks for 44subscribe keep support guys ❤❤
Thanks for 16 subscribe keep support guys ❤
Bhagya bhai thank you jhsps
Wow super 🥰 भाग्य सर ❤
Chinako video chai babal ko lagyo 👍
Vagya naupane sir le chaina hongkong dekhaunu vayo dherai dhnyabad hamro dess nepal kahi le yesto hunxa hamrodesh nepal yesto vayeko vaye .wow nepal.
कृषि उत्पादन गर्ने तरिका देखाउन अनूरोध छ भाइ॥ बिकास कस्तो भन्ने थाहा पइयो॥
Vhagya vae hami lae chaina ko harek ramaelo thau r hong kong simana haru dekhae dinu vayeko ma dheree dhanyabad xa❤🎉❤❤🎉🎉
चाइना न.१ लाग्छ ।
बिस्व मा पहिलो देश रहे छ चाईना धेरै बिकास भको रहेछ चाईनामा सबै भन्दा राम्रो जमिन मुनी चल्ने मेट्रो रेल लाग्यो मलाई
नेताहरुले मात्र होइन जनताले पनि सिक्नु पर्छ चाइना बाट । चाइनामा पनि विभिन्न जात जाती धर्मका मान्छे छन, नेपालमा जस्तो नेपाल हिन्दुहरुको रास्ट्र हुनुपर्छ भन्दै देश अस्थिर बनाउदैनन । सबै देश बासी हामी एक हौ भन्ने सबैमा हुन्छ ।
भाइ भाग्य तपाईको आखाले देख्नु भयको छ तर हामिलाई तपाईं भनेको सुन्दा त आफै गयर देखे जस्तो लाग्यो मेरो भाइ, खुसिलाग्यो
Thank for 130 subscribe keep support guys❤❤🎉🎉🎉
Plz bck bro
124 Bhyo bck dinus
Malai pani subscribe garnu pareyo sathi ❤❤😊
Hk ma dherai nepali haru xan tapau hk pni aunu hoss nepal jastai lagx
कपाल दाह्री यसो काटेर हिंड्दा कसो होला? जिङ्रीङ्ग बाल लिएर हिंड्दा नेपालीहरु सब यस्तै हुन्छन् कि क्या हो भन्ने भान पर्न्सक्छ। पैसो धेरै लाग्दैन हौ। न्यौपानेलाई त नेपाली हैन, धोती भन्छन् हो।
धोति भने पनि जे भने पनि मान्छे नै हो केरे 😡😡
😂😅😅
@@AnuSunar-p8yतिम्रो ईन्डियन धोतीहरुसङ्ग केही लेनदेन छ क्या हो?धोती भन्नेबितिकै तिमी त रिसायौ?
उम छ तेसैले त रिसाको धोति चाहिआन्छे होइनर भन्या😡
मान्छे
कती राम्रो जमिन माथि काेही छैन घर खेती मात्रै जमिनमुनि यति धेरै बिकास कति धेरै मानछे हेदा जमिन माथि झै लागने कतिराम्रो सँग बिकास गरेको कति राम्रो बयान गरेर साधे नै छैन ।।।
पुरै नेपाल देशै बेचेर आउने पैसा भन्दा पनि कयौं पैसा चानाको बिकसमा लगानी भयको देखियो। नेपाल यस्तो बन्न धेरै असम्भव र गाह्रो छ। सजिलो भय पनि नेपाल कहिल्यै यस्तो बन्न सक्दैन।
अलि अलि भको काम पनि लास्टै पत्तुर छ।
आज त भाग्य सरको भिडियाे ढिला पोस्ट भयो त? अरु बेला 5.6 घन्टाको फरक मा आउथ्यो। शक्ति सरको लगातार 4.5 घन्टाको फरकमा भ्लग आकोछ।❤❤
Very nice ñeupane sir thank
हावाकाे दिशा बताउनलाई हाेला❤❤❤❤❤
ल सबै ठाउ देखाउनु
Thank you so much for everyone 666 subscribers ❤🎉🎉 आशा र विश्वास गरेका छु कि अझै साथ र सपाट र्गेनु हुने छ भन्ने love you all 😘😘
Bhaye sir very good
Ramro ramro thau dekhunu hola
Dami lago vagye neupane sir
Bhagya sir nic video china beautful country
dajulaai bijay sahile garda last giraayo 😢 bt feri perfect gardai hunuhunchha love you bhagya dai ❤
चाइनाको ग्रेटवाल तिर को भिडियो नि आउनुपर्यो भाग्य सर।
सबै ले एक अर्का लाई support गर्नुपर्छ म यो भिडियोलाई सुरू देखि हेर्दैछु बाबु हजुर हरूलाई सलुट छ म कुवेत बाट हेर्दैछु
हावा बाट चलने पंखा मेसिन हो
भाग्य भाई सबाई कामना व्यस्त नेपाल माँ जस्तों जबलेस हुदईन अलछि चोरेर लुटेर खान पाउदाईन
Bhagye brother HK tira pani aaunu hola. Welcome xa hajur lai.