कस्तो अचम्म हेर्नुहोस चाईनामा नेपालीको यत्रो खेति Bhagya Neupane China Tour EP-26

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 มิ.ย. 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

ความคิดเห็น • 597

  • @bharatgurung2495
    @bharatgurung2495 5 วันที่ผ่านมา +116

    नेपाली चेलीबेटी को प्रगति र समाज संघ मिलेर बस्ने खुबी भएको चेली लाई सम्मान ❤❤❤

  • @rameshlama
    @rameshlama 5 วันที่ผ่านมา +72

    कति सङ्स्कारी हाम्री नेपाली चेली अनि अति अनुशाशित चाईनिज परिवारकी बुहारी।

    • @Bhim-le5iv
      @Bhim-le5iv 4 วันที่ผ่านมา +5

      गाई हरुको दूध मात्र होइन गाईको मासु चै के गर्छ

    • @Dipakchhetri1617
      @Dipakchhetri1617 4 วันที่ผ่านมา +1

      sathi hru aarka lai support hai

  • @BihaniTv
    @BihaniTv 5 วันที่ผ่านมา +33

    चाइनाको विकास देख्दा त नेपाली कम्युनिष्ट भनाउदा हरुलाई मुखमा थुक्न मन लाग्छ

  • @madanbharati2435
    @madanbharati2435 5 วันที่ผ่านมา +44

    स्वादेशी चेली छिमेकी देशको बुहारी हुनुभयो भबिष्य सोचे भन्दा राम्रो होस ।

    • @nikeshbista-77
      @nikeshbista-77 5 วันที่ผ่านมา +2

      Back plz

    • @kkmt7403
      @kkmt7403 5 วันที่ผ่านมา +1

      भाइ हरुलाई समान तनहुँ काे चेलि भेटेकाेमा समान छ शक्ति पनि तनहुँ काे धेरै राम्रो छ❤❤❤❤❤❤

    • @JhamAle
      @JhamAle 3 วันที่ผ่านมา

      ​@@nikeshbista-77
      ❤😢❤

    • @JhamAle
      @JhamAle 3 วันที่ผ่านมา

      ​@@nikeshbista-77 was an r🎉

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 5 วันที่ผ่านมา +64

    प्रतिक्षा दिदिलाई मुरि मुरि सम्मान छ।कति सहयोग गर्नु भएको भाग्य र सक्ति सरलाई

  • @shovatamang1161
    @shovatamang1161 5 วันที่ผ่านมา +29

    यस्तै नेपालमा पनि गाउँ गाउँ मा बाटो को सुविधा भो भने अरू को देश जानु पर्दैन होला 😊❤ नेपाली चेली लाई धेरै मायाँ

    • @Allmost1234
      @Allmost1234 5 วันที่ผ่านมา +4

      नेपाल को त कुरै छोडौ बाटो मा राखेको डस्बिन चोरेर लाग्छन् का बाट विकास हुन्छ

    • @sudarshantvnepal1989
      @sudarshantvnepal1989 5 วันที่ผ่านมา +1

      Nepal ma ta aru ko kura katna ra khutta tanna dekhi kahai audaina.

    • @railachurai4152
      @railachurai4152 2 วันที่ผ่านมา

      Sahi vannu vo hjrle

  • @bharatsunar2145
    @bharatsunar2145 5 วันที่ผ่านมา +17

    नेपाली चेलीलाइ देखेर खुसी लाग्यो,अत्यान्तै सहयोगी र मिलन सार रैछन्,पती पनी मायालु सारै राम्रो लाग्यो मलाई त,चेलीको भविस्य अझै सधै सुन्दर होस् शुभकामना छ।

  • @barahisanchar
    @barahisanchar 5 วันที่ผ่านมา +9

    हामी नेपालीलाई त ऋण सापटी गरेर भएपनि घर ठड्याउनै पर्यो, एक जनाको कमाईमा अन्य ४-५ जना बसेर मोजमस्ती गर्नु पर्यो, काम गरेर खान भन्दा किनेर खान गर्व गर्यो अनि कहाँ बाट हुन्छ विकास ? कसरी हुन्छ आनन्दमय जिवन। अहिले सिनारियोमा भन्ने हो भने नेपालीको जिन्दगी गाउँको घर गोठ रित्तै, शहरमा बस्यो आधा जिन्दगीको कमाई जग्गामा, अनि बुढो हुन्जेल घरको ऋण तिरेर बस्यो , अनि कसरी मिल्छ सु:ख ?

  • @RekhaPokhrel-wi6dj
    @RekhaPokhrel-wi6dj 3 วันที่ผ่านมา +3

    पत्रकार भाग्य भाइ चाइना मा नेपालको चेली को सयो र राम्रो कुरा कानी अनि हामिले पनि सबै कुरा घरमै बसेर सुन्न देख्न पाएउ भाग्य भाईको टिम र नेपाली चेली लाई धेरै धेरै धन्यवाद छ ❤️🙏🙏❤️🌺

  • @malashrestha3187
    @malashrestha3187 5 วันที่ผ่านมา +14

    कति राम्रो भिडियो भयो❤❤❤झापाको जस्तै खेत बारी है कति रोपनी की धनी है

  • @uttamchhetri1592
    @uttamchhetri1592 5 วันที่ผ่านมา +6

    प्रतिक्षा बैनी सहित चाईनिज दाजु भाई दिदी बैनी मा धेरै धेरै माया।अमुल्य भिडियो का लागी भाग्य जी लाई धन्नेबाद।🙏❤

  • @user-zc5rt4uk7d
    @user-zc5rt4uk7d 4 วันที่ผ่านมา +1

    जहाँ रहे पनि जसरी रहे पनि मन त मेरो नेपाली हो। दिदी को बोली चाली संस्कार सारै राम्रो लाग्यो। दिदी को जिन्दगि हाँसी खुसी बितोस।।

  • @premkhatriofficial
    @premkhatriofficial 5 วันที่ผ่านมา +3

    बिदेशी ठाउँ नेपाली चेलीको घरमा नेपाली दाजुभाइ लाई राम्रो स्वागत गरेको देख्दा सारै खुसि लाग्यो 🙏 जय होस

  • @kajiratna2370
    @kajiratna2370 5 วันที่ผ่านมา +5

    Wow कति परिश्रमिक असी वर्षको उमेर मा पनि यति धेरै मेहेनती र गाउँ साँच्चै धेरै राम्रो रहिछ

  • @Koirala_sarkar
    @Koirala_sarkar 4 วันที่ผ่านมา +1

    Thank you so much TH-cam family for 1k subscribe❤please let's go TH-cam family for 2k subscribe❤ keep supporting guys♥️

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 5 วันที่ผ่านมา +2

    नेपाली चेली को यो सँस्कार प्रति सम्मान छ। आफ्नो सँस्कार चाईनाभरि जीवीत राख्नु होला दिन्यू । नेपाल लाई सम्झिरहनु होला

  • @beautifullworld7616
    @beautifullworld7616 5 วันที่ผ่านมา +2

    नेपालमा संस्कार हरायो किनभने आजकलका बुहारीलाई बजारमा बस्नुपर्ने रे। अनि श्रीमान खाडीमा पसिना बगाउने र पैसा पठाउने नेपालमा श्रीमती शहरमा बसेर मोजमस्ती गर्नुपर्ने पैसा उडाउने नियम जस्तै बनेको छ। डिवोर्सको केशहरु पनि अत्यधिक बढेको छ। बुहारी हरु संयुक्त परिवारमा बस्न मान्दैनन। विहे भएको ६ महिना न पुग्दै घरझगडा गरेर आफ्नो श्रीमानलाई आमाबाबुदेखि अलग्गै पार्छन तर नेपाल कै चेली चाइनमा गएर गाउँ घरमा किसानी गर्ने संयुक्त परिवारमा घरजम गरेर नेपालकै इज्जत धानेकी रैछन खुशी लाग्यो।

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d วันที่ผ่านมา

    भाग्य सर लाई धेरै धेरै धन्यवाद छ चाइनाको सबै दृश्य देखानु भएको मा हाम्रो नेपाली चेली कति सस्कारी कति मिठो बोली अनि अस्ल घर परिवार उहाको खेती पाती सबै दृश्य मा देख्नु पाउँदा सारै खुसी लागेउ हाम्रो चेलिलाइ धेरै सस्मान छ

  • @user-hc9ql7ml9t
    @user-hc9ql7ml9t 5 วันที่ผ่านมา +5

    चाईना मा नेपाली चेलि ले मजाले आफ्नो घरजम गरेर बसेको देखेर हाम्रा दिदिबहिनिहरु पनि चाईना मा रहेछ्न खुशी लाग्यो

  • @padamlungeli635
    @padamlungeli635 5 วันที่ผ่านมา +11

    हेर्नुहोस त चाइनाको प्रगती ,कुकुर पनि कति राम्रो नेपाली लाई देखेर भुक्नुभो

    • @nischal2073
      @nischal2073 5 วันที่ผ่านมา +1

      😂😂😂

  • @RamchandraGautam-ed5bh
    @RamchandraGautam-ed5bh 8 ชั่วโมงที่ผ่านมา

    चाईनामा नेपाली चेली ले राम्राे संग घरजम गरेर बसनुभयकाे रैछ खुसीलागेयाे भाग्गेसर तेहाकाे सबै युतुभमाल्यायर अाउनु है

  • @user-oe2iw5ri4m
    @user-oe2iw5ri4m 5 วันที่ผ่านมา +3

    Wowowow कति राम्राे बस्ति घर् गाउँ ❤️❤️❤️❤️❤️चाईनामा बस्नु हुने नेपाली चाइना परिवार् लाई नमस्ते🙏🙏लाे नगै पनि हरेक् चिज् देख्न पाईयाे धन्नेबाद् भाग्गे सर् सारै रमाईलाे👍️👍️video कति राम्राे बगैँचा बस्तु बाख्रा भेरा सेम् नेपाल् गाउँ बस्ति भन्दा राम्राे❤️❤️❤️lovely family❤️❤️

  • @user-bp5sy9ul3v
    @user-bp5sy9ul3v 5 วันที่ผ่านมา +3

    जे भय पनी दिदी नेपाली होनी सर जाँदा खुशी भयो हो ला आफ्नो मान्छे आउदा❤

  • @surenkarki
    @surenkarki 4 วันที่ผ่านมา +1

    आहा कति रमाइलो ठाउँ अनि नेपाली चेली लाई उच्च समान छ कति मज्ज ले घुमाइ दिनु भयो नेपाली चेली ले ❤❤❤नेपाली चेली लाई देखेर खुसी लाग्यो ❤❤❤

  • @dawatamanggyaba
    @dawatamanggyaba 5 วันที่ผ่านมา +1

    माइती चेलिको मिठो भेट् देखेर खुशी लाग्यो 🎉

  • @sher.b.rai12
    @sher.b.rai12 3 วันที่ผ่านมา

    अति नै सुन्दरता मेहेनत गरे के नै हुदैन सब थाेक हुन्छ सलाम छ नेपाली चेलिलाई सदाबाहार खुसि रहनुहाेला good jop 🙏

  • @IshwarThapa
    @IshwarThapa 5 วันที่ผ่านมา +2

    बैनिको बानि बोलि धेरै राम्रो लाग्यो सस्कार मा हुर्केकि रैछ्न हाउ भाउ कति राम्रो सामान्य ।

  • @ikimachannel
    @ikimachannel 5 วันที่ผ่านมา +2

    Thanks so much for 137 subscribers.ajhai ek arkaalai support garera aghi badhau hai❤🎉

  • @lalbahadur3437
    @lalbahadur3437 5 วันที่ผ่านมา +5

    अस्ति झापाली को बुडाले कुरा गर्ने मानेन आज चाइनिजले बरु खान समेत खुवाए

  • @gajendralawati3122
    @gajendralawati3122 5 วันที่ผ่านมา +2

    नेपाली चेलिमा सम्मान ब्यक्त गर्दछु ।

  • @dawatamanggyaba
    @dawatamanggyaba 5 วันที่ผ่านมา +2

    चेलीलाई सफल र सुखद जिबनको शुभकामना 🎉🎉

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 5 วันที่ผ่านมา +1

    भाग्य सर तपाईंले आफू पनि रमाइलाे गरि नेपाली चेली सँग संजोक बस भेट भयो र सबैलाई अत्यन्तै राम्रो मनोरञ्जन दिनु भयो संपूर्ण जनामा न्यानो माया , नमस्कार ।

  • @jenuukc941
    @jenuukc941 5 วันที่ผ่านมา +2

    सारै नै lucky हाम्री प्रतीक्षा चेली कती राम्रो गाउॅ अनी घर परीवार 👌👌👌👌

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 2 วันที่ผ่านมา

    रमाइलाे यात्रा।गाउंकाे नाम,प्रान्त आदि उल्लेखगरे राम्राे हुन्थ्याे कि।शुभकामना ।

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 5 วันที่ผ่านมา +1

    रमाइलो रहेछ चाइनाकाे गाउँ....नेपाली चेलिलाई उच्च सम्मान 🙏❤

  • @dhanbadhaurthapa1745
    @dhanbadhaurthapa1745 5 วันที่ผ่านมา +1

    जति हेर्यो।तेतिमाजा।स्वर्गय‌छ‌चेलिको।जिबन।बधाइछ‌चेलिलाइ।धन्यबाद।भाग्य।भाइ‌

  • @user-je3oj7ks2w
    @user-je3oj7ks2w 5 วันที่ผ่านมา +1

    राम्रो लाग्यो अफ्नो देशको चलीहरु को प्रगती देखेर खुसी लाग्यो धन्यबाद ?

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 5 วันที่ผ่านมา +1

    रमाइलो रहेछ एकदमै स्वच्छ

  • @user-oj1he7ot4x
    @user-oj1he7ot4x 5 วันที่ผ่านมา +1

    चाइना को गाउँ खेत बारी कति राम्रो चक्लाबन्दी खेती यस्तै भिडियो हरू देखाउनु होला पत्रकार भाइ हरु लाइ धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏

  • @acharyaji7005
    @acharyaji7005 5 วันที่ผ่านมา +1

    प्रतिक्षा बहिनी कति धन्य भृकुटी जस्तै तपाई को जीवन सुखमय रहोस् धन्यवाद भाग्य दादा ❤❤❤

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 5 วันที่ผ่านมา

    धेरै राम्रो छ

  • @khatrichhetri837
    @khatrichhetri837 10 ชั่วโมงที่ผ่านมา

    नेपालि चेलि लाई सम्मान छ धन्यवाद ❤❤

  • @ramprasadchaudhary4233
    @ramprasadchaudhary4233 5 วันที่ผ่านมา

    धेरै मन पर्यो ।

  • @jiwankumarrai1240
    @jiwankumarrai1240 5 วันที่ผ่านมา

    बहुतै राम्रो हाम्रो नेपाली चेलीको बोलीचाली ।।

  • @puransunar5380
    @puransunar5380 วันที่ผ่านมา

    Nepali ko mepali prati ko samman dhanyabad nepali cheli ani chaina ko buhari salam xa tapai lai

  • @user-sr9mj5hi2f
    @user-sr9mj5hi2f 4 วันที่ผ่านมา +1

    कती राम्री अनि कति सस्कारी हाम्री नेपाली दिदि❤❤❤❤❤

  • @gr_cholung
    @gr_cholung 5 วันที่ผ่านมา

    शहर भन्दानि गाउँ केन्दित बिकाश हुनु पर्यो नेपाल मा नि अबको बिकाश एक चोटि बिकाश गरि सकेपछि बारम बार गरिखनु पर्दैन् शहरमा नयाँ सम्र्चना बनिरहन्छ त्यै भएर बाटो घाटो बारम बार बनाउनु पर्छ। राम्रो लाग्यो चाइनाको गाउँ

  • @chandrabohra4711
    @chandrabohra4711 4 วันที่ผ่านมา

    राम्रो लाग्यो

  • @arjunnepali9399
    @arjunnepali9399 5 วันที่ผ่านมา +2

    Proud of you nepali sister ,best wishes ,god bless you and all the best.🎉🎉

  • @sotantrashah3798
    @sotantrashah3798 4 วันที่ผ่านมา

    विदेशीलाई पनि खुशी दिनसक्ने हाम्री नेपाली चेली ! एपिसाेड राम्रो छ

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 3 วันที่ผ่านมา

    भाग्य भाइ हाम्रो चेली नानी तनहु जिल्ला भानु न प १० कालीमाटी भन्ने सुन्दै छु । अलि डिटेल बुझ्न पाए हुने थियो । त्यो मेरो गाउँ हो उहाको बुवा आमा को हुनुहुदो रहेछ । चिन्न मन लाग्यो । तपाईले यो भिडियो बनाएर धेरै गुन लगाउनु भएको छ ।

  • @GomaBhandari-jz2vc
    @GomaBhandari-jz2vc 5 วันที่ผ่านมา +5

    ल भाग्गे जि घर बसि बसि चाइना घुमियो धन्यबाद

  • @prempremrawal5967
    @prempremrawal5967 5 วันที่ผ่านมา

    धन्यबनद सर जानकारिकाे लागि

  • @chakradhanrai6848
    @chakradhanrai6848 5 วันที่ผ่านมา +3

    छिमेकी देश यति बिकासित भयोको देक्दा नेपाल को साशक हरुलाइ खुकुरिले चट्टै छिनाउन झोक चल्छ

    • @mitralimbu6876
      @mitralimbu6876 5 วันที่ผ่านมา

      जनता पनि भेडा भन्दा कम छैनन् र पो त सर।

  • @Rajeshkmajhi12
    @Rajeshkmajhi12 5 วันที่ผ่านมา +3

    Thank you so much for 250 subscriber ❤

  • @magarpun8919
    @magarpun8919 5 วันที่ผ่านมา +1

    दिदिकाे बाेलि चालि बाेल्ने साेभाप धेरै राम्राे रैछ कुनै कुनै काेत धेरै घमन्ड हुन्छ

  • @myprem3520
    @myprem3520 5 วันที่ผ่านมา

    लाै बधाई छ है दिदिलाई मसाउदिबाट हेर्दैछु nice dharai ramro

  • @manitarai3569
    @manitarai3569 4 วันที่ผ่านมา

    यो भिडियो हेरेर त मलाई नि सारै जागार आट केहि गर्छु भन्ने हिम्मत जाग्यो हजुर आमा र हाम्री चेली को मेहनत देखेर 🙏🙏🙏

  • @taitanicgamer7533
    @taitanicgamer7533 5 วันที่ผ่านมา

    धेरै राम्रो

  • @premwanem
    @premwanem 5 วันที่ผ่านมา +1

    प्रेरणा मुलक भिडियो भ्लग को लागी न्यौपाने ज्युलाइ मुरि मुरि धन्यवाद ! गाउको नाम स्थान पनि खुलाउदै भ्लग बनाउनु भा अझै सुनमा सुगन्ध हुने थियो ।

  • @shilahamatungma2339
    @shilahamatungma2339 5 วันที่ผ่านมา

    Atti sundar video xora....

  • @user-dy7yh6nv9r
    @user-dy7yh6nv9r 5 วันที่ผ่านมา

    सारै राम्रो।

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 4 วันที่ผ่านมา

    सारै राम्रो वीडियो..

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 5 วันที่ผ่านมา

    Jay China , our best neighbour. Dhanaybad Bhagaya jyu.

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 5 วันที่ผ่านมา

    wao...

  • @jasmantamang8092
    @jasmantamang8092 19 ชั่วโมงที่ผ่านมา

    एती राम्रो बिडियो हेर्न पाए धन्यवाद सर हजुर लाई 🥰🥰🥰🙏❤️

  • @fzre5di300
    @fzre5di300 5 วันที่ผ่านมา +1

    आहा कति सुन्दर ठाउँ अनि कति राम्रो परिवार ❤❤❤

  • @reshamneupane6902
    @reshamneupane6902 5 วันที่ผ่านมา +1

    Thanks a lot for this amazing and informative video ❤

  • @lalitmagar1317
    @lalitmagar1317 4 วันที่ผ่านมา

    Dherai ramro

  • @jeevannyaupane1833
    @jeevannyaupane1833 5 วันที่ผ่านมา

    छिमेक देश र नेपाली चेलीले कस्तो राम्रो चिनिया भाषा बोल्नु हुदो रहेछ। खुसि लाग्यो। त्यहाको विकासको कारणहरु खोज्नु होला🌺✍️🇳🇵

  • @user-zs9bz9ix2u
    @user-zs9bz9ix2u 5 วันที่ผ่านมา

    Bhagya bhai lai dhanyabaad

  • @user-xt5vb5bp8c
    @user-xt5vb5bp8c 3 วันที่ผ่านมา

    धेरै सुन्दर गाउँ नेपाल जस्तै 😍

  • @user-rg2wb5bb5o
    @user-rg2wb5bb5o 5 วันที่ผ่านมา +1

    Very proud of you Nepal sister god bless you 👏👏and all the best in future 🎉🎉👍👍❤️❤️❤️

  • @user-qq3we9nc1k
    @user-qq3we9nc1k 5 วันที่ผ่านมา +3

    हाम्रो चेली प्रगति अति उत्तम ❤❤❤

  • @user-yz2bc5hr6u
    @user-yz2bc5hr6u 5 วันที่ผ่านมา

    हजुरको भिडियो गजब मन पर्छमलाई

  • @chirangivipokhrel3122
    @chirangivipokhrel3122 5 วันที่ผ่านมา +1

    ए ल
    राम्रो

  • @chandrasingh314
    @chandrasingh314 3 วันที่ผ่านมา

    दिदी त नेपाली देखेसी खुसी भैहाल्नु भो त्र उहाँ को श्रीमान बोल्नु भएन नि कति राम्रो परिवार

  • @keshabdawadi7562
    @keshabdawadi7562 4 วันที่ผ่านมา

    Very interesting showing

  • @Dipakrai10
    @Dipakrai10 5 วันที่ผ่านมา +3

    Thank for 135 subscribe keep support guys❤🎉🎉
    एकअर्कालाई सपोर्ट गरौँ है त साथीहरू।

  • @ujgurung5791
    @ujgurung5791 5 วันที่ผ่านมา +2

    हामि बेदेशमा बस्ने सबैलाइ नेपाल सारै माया लाग्छ चइनिज बिबह गर्नु भ​एको बहिनि लाइ सलाम छ अनि नमस्ते लण्ड्न बाट

  • @toparampunmagar6978
    @toparampunmagar6978 5 วันที่ผ่านมา +1

    रमाईलो रैछ चाइना को गाऊँ ❤❤❤

  • @indukarki4053
    @indukarki4053 4 วันที่ผ่านมา

    नेपाली बैनी लाइ मैले पनी सम्मान गरे♥️♥️🥰🥰🥰🌷🌷

  • @shreeramthapa6885
    @shreeramthapa6885 5 วันที่ผ่านมา +1

    खुसिलागयाे भागे जि तपाइले हामिलाई पनि चाइना घुमाउनु भयाे।

  • @binodlimbu-nf6ry
    @binodlimbu-nf6ry 4 วันที่ผ่านมา

    भाग्य निउपाने जिउलाइ भन्दा नमीठाे होला बाहुन हरुले बिगारेको हाम्रो देस नेपाल .....

  • @bisusubba252
    @bisusubba252 5 วันที่ผ่านมา

    Awesome Nepali cheli lai welcome and best wishes.Thank you Bagya Neopaney Bhai lai yo video banayera share garnu bhayeko ma Hats off

  • @AvishekRai-pd1qp
    @AvishekRai-pd1qp 5 วันที่ผ่านมา

    धेरै राम्रो दिदिकाे गाउ

  • @user-uv5xo9iw8v
    @user-uv5xo9iw8v 3 วันที่ผ่านมา

    Beautiful chainas village.

  • @dbbist
    @dbbist 3 วันที่ผ่านมา

    Dhyanyabat bhagya jee socio culture and developmental status between and over the world u search real object benefit us.

  • @sureshthapa60
    @sureshthapa60 4 วันที่ผ่านมา

    wawo nice

  • @Natureisfunspot4k
    @Natureisfunspot4k 5 วันที่ผ่านมา

    So fantastic and pleasureful moment❤❤❤❤❤🎉🎉🎉

  • @swagatkarki579
    @swagatkarki579 5 วันที่ผ่านมา

    Dhanybad shuvkamana babu hami le pani China ko Nepali basti gau hern paiyo

  • @Nickjohn97
    @Nickjohn97 3 วันที่ผ่านมา

    God bless them❤❤

  • @jibanchetri413
    @jibanchetri413 4 วันที่ผ่านมา

    Love from Assam 🇮🇳 Bhagya Ji❤❤❤

  • @purushottamDhakal-r1y
    @purushottamDhakal-r1y 5 วันที่ผ่านมา

    very good hope to see more like this videos from China Bhagya bhai. Have a great tour in China

  • @khushisansar
    @khushisansar 5 วันที่ผ่านมา

    अति सुन्दर प्रस्तुति भाग्य जी ❤❤❤❤❤

  • @krishnagahatraj7372
    @krishnagahatraj7372 วันที่ผ่านมา

    धन्यवाद जानकारी गराउनु भयको मा म पाल्पा बाट

  • @ADkMonu56
    @ADkMonu56 วันที่ผ่านมา

    Dheroy Ramro suzhaw ❤Nepal ko kothiya china ma Rachani🎉

  • @harkapun9874
    @harkapun9874 5 วันที่ผ่านมา +1

    नेपालिहरु पनि यस्तै सहयोगि हुनु है पर्यतकलाई

  • @Bikalgaming4
    @Bikalgaming4 5 วันที่ผ่านมา +1

    Thank you so much for 5
    subscribers keep supporting me Lala ❤❤❤🎉🎉🎉

  • @begamshahi4785
    @begamshahi4785 5 วันที่ผ่านมา

    Great work