बालेन सुनिता र हर्कको अङ्ग्रेजी सुनेर विदेशी पनि चकित English Speech of Balen Shah & Sunita Dangol

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 พ.ย. 2024
  • बालेन सुनिता र हर्कको अङ्ग्रेजी सुनेर विदेशी पनि चकित English Speech of Balen Shah & Sunita Dangol
    your queries and question
    1. English of nepali leaders
    2. english of nepali political leaders
    3. english of nepali political parties
    4. english of nepali politicians
    5. english interview Nepali leaders
    6. english speaking skill of ramhari khatiwoda
    07. english speech of nepali prachanda
    08. english speech of kp oli
    09. english Speech of balen Shah
    10.English Speech of rabi lamichhane
    11. English speech of sobita Gautam
    12. English speech of sumana Shrestha
    13. English speech of Gagan Thapa
    14. English speech of swarnim wagle
    15 Sunita dangol english
    16 Sunita dangol english speech
    17 Sunita dangol and balen Shah
    18 Harka sampang english
    19 harka Samang english speech
    20 balen shah English speech
    #viralsamachar #nepalileaders #english #englishspeaking #englishspeaking_nepaleseleader

ความคิดเห็น • 616

  • @Viralsamachar25
    @Viralsamachar25  3 หลายเดือนก่อน +159

    नमस्कार सम्पुर्ण दर्शक हरुमा कृपया यस्तै यस्तै जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल लाइ लाइक कमेन्ट शेयर subscribe गरिदिनु होला ।

    • @Prawejalam63
      @Prawejalam63 หลายเดือนก่อน +6

      Allshhafiz

    • @mannubhairawal8670
      @mannubhairawal8670 หลายเดือนก่อน

      Ta muji pani chakit sala kei paudainas news 😂😂😂

    • @PrakashJungKarki-b7m
      @PrakashJungKarki-b7m หลายเดือนก่อน

      @@Prawejalam63qqqqqqqq

    • @kamalapradhan8198
      @kamalapradhan8198 27 วันที่ผ่านมา

      😊😊

    • @EternalLove-q5z
      @EternalLove-q5z 18 วันที่ผ่านมา

      estai kisim ko news 10 years agadi india ko godi media le bharat ko narendra modi ko laagi banako news pani hereko thiye, " 18-18ghante kaam karte ho,aap thakte kyu nahi, aap kaun sa tonic pite ho, aap aam chuskar kaheto ho ki katkar..

  • @NawarajSilwal-r7l
    @NawarajSilwal-r7l 3 หลายเดือนก่อน +152

    सलाम छ। बालेन ,हर्क प्रमुख र सुनीता उप प्रमुख ज्यूलाई। देशले सोचे अनुसारको देशभक्त इमानदार र वफादार पाएको छ।

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 3 หลายเดือนก่อน +41

    यी तिनै जना मेयर उपमेयर मध्ये मा स्पष्ट र मुस्कान दिएर बोल्ने शैली एक नंबर मा सुनीता डँगोल मेम को लाग्यो सबै आफ्नो आफ्नो क्षेत्र को सबै जनता हरु को सैवा गर्नुहोला भन्ने अनुरोध गर्दछु तीनै जना मेयर उपमेयर प्रति

    • @SAFHALGHISING
      @SAFHALGHISING 2 หลายเดือนก่อน

      subscribe dinu❤

  • @shivabanepali7823
    @shivabanepali7823 3 หลายเดือนก่อน +53

    अग्रेजि बाेल्नमा मेयर बालेन,हर्क अनि उप मेयर सुनिता तिनै जनाकाे स्वागत याेग्य छ।तर मलाई मन परेकाे भ्वाईस सुनिता डंगाेलकाे हाे।तिमी नेपाल आमाकाे छाेरि अनि छाेरा हाे भन मन लाग्याे।अझै नेपालकाे नाम बुलंण्डमा पुर्याउनु।घन्यवाद छ।

    • @indrakumarkhadka9562
      @indrakumarkhadka9562 29 วันที่ผ่านมา

      Subcribe sir ❤❤❤ mero ma pani hajurko ma ni gareko xu

  • @dipakdewandewan
    @dipakdewandewan 10 วันที่ผ่านมา +2

    नेता भनेको यस्तो हुनुपर्छ।❤❤❤❤हर्क,बालेन र सुनिता जस्तो। यहाँहरूलाई सलम छ।❤❤❤❤

  • @nischalchhetry3890
    @nischalchhetry3890 หลายเดือนก่อน +3

    सलाम छ बालेन साह हर्क साम्पङ प्रमुख र सुनिता डङ्गुर उप प्रमुख ज्यूलाई देशले सोचेको अनुसारको देशभक्ति इमान्दार र बफादार हामी नेपाली जनताले पाउनु गर्वको कुरा हो।

    • @halkaramailo973
      @halkaramailo973 หลายเดือนก่อน

      Dangur hoina,dangol ho

  • @raisamenhang983
    @raisamenhang983 3 หลายเดือนก่อน +80

    हर्क साम्पङ्ग यो देशको युवालाई यो देशको शक्ति मा परिनत गरेर देशमा उत्पादन सङ्ग जोडने काम गर्ने सरल ब्याक्तित्व भएको नेतृत्व कर्ता हो ।

    • @ambikarai5131
      @ambikarai5131 3 หลายเดือนก่อน +1

      ❤❤❤❤🙏🙏🙏🙏

    • @SAFHALGHISING
      @SAFHALGHISING 2 หลายเดือนก่อน +1

      Sabaile subscribe dinu hola ❤

    • @RaiAnanta-y9m
      @RaiAnanta-y9m หลายเดือนก่อน +1

      Absolute best❤

  • @balaramgurung-i5j
    @balaramgurung-i5j 3 หลายเดือนก่อน +18

    यि ३ युबा मेयरहरु मध्ये उप मेयर सुनिता डंगोलको इङ्लिश वर्ड अफ कमाण्ड अब्बल छ । I highly appreciate Speech of voice mayor Sunita Dangol.

    • @Nhegi_Souls
      @Nhegi_Souls 3 หลายเดือนก่อน

      Mayor sunita nai po😅

  • @BsantMaske3334
    @BsantMaske3334 3 หลายเดือนก่อน +81

    सबै भन्दा उत्कृष्ठ मिठो मुस्कान को साथमा बोल्ने उपमेयर सुनिता डङ्गोल लाग्यो 😮❤

  • @kishoradhikari1907
    @kishoradhikari1907 หลายเดือนก่อน +2

    I'm from dharan and working in uae 🇦🇪 we most need to handover our development to such kind of this person. Nepali can speak English and write very well but but our old politicians are not ready to leave the place that's why we are so behind on everything. Let's support this kind of person who really want to do something for our country ❤️ ♥️ 💖 and be proud

  • @Kala-y3n
    @Kala-y3n 3 หลายเดือนก่อน +15

    हो नि मलाई पनि सुनिता माम को पोलाइट स्माइल बोली असाध्य सुनी रहु जस्तो लाग्छ तिनै जना पढी लेखेको प्रमाणित हुन्छ उहाँ हरुको स्पिकिङ सुन्दा 👍👍👍👍👍

  • @Divya_19799
    @Divya_19799 3 หลายเดือนก่อน +22

    Sunita ra Harka sampang ko pronunciation khatra lagyo hai ✌🏻

  • @तुफानखबरजनतासँग
    @तुफानखबरजनतासँग หลายเดือนก่อน +5

    Wow हर्क वालेन् सुनिता ❤❤❤❤

  • @prakashvlogs61
    @prakashvlogs61 3 หลายเดือนก่อน +28

    Jay harka sampang great leader selute

  • @laxmanthapa9595
    @laxmanthapa9595 2 หลายเดือนก่อน +2

    सबै तिनै जनाको उत्कृष्ट लाग्यो अङ्ग्रेजीबाट सम्बोधन अझै बढी सुनिरहु जस्तो सुनिता डङोल मेडमको लाग्यो ।बधाई छ ।तिनै जनालाइ ।

  • @manojchhetri8773
    @manojchhetri8773 2 หลายเดือนก่อน +6

    सम्मान सबै लाई तर उत्कृष्ट शव्द उच्चारण मलाइ सुनिता को लाग्यो ठिक छ राम्रो हो अङ्ग्रेजी जान्नु ठुलो कुरा होइन देश बनाउन तिर लागे सबै भने नेपाल मै बसेर नेपाली बोलेरै कटाउला🙏🙏🙏

  • @chakrachakra7509
    @chakrachakra7509 3 หลายเดือนก่อน +2

    नयाँ युग सच्चा देशभक्ती युवाहरु यी तिनै जना मेयर उपमेयर देशले खोजेको युवाहरु हुन हामी सम्पुर्ण नयाँ जेनेरेशनले खोजेको यहि हो सबैले साथ दिनु पर्छ हर्क बालेन सुनिता जस्तो धेरैमा १०० जना भए देशले काचुली फेर्नेछन

  • @surendrabohara2806
    @surendrabohara2806 3 หลายเดือนก่อน +5

    मलाई लाग्छ सबै भाषा सिक्नु जरुरी छ तर आफ्नो लागि भनेर अरूको लागि हैन आफ्नो देश मा आउने संग नेपाली मै बोल्नु राम्रो किन की हामी अरूको देश मा जान्छौ उनीहरूको भाषा सिकेर जान्छौ उनीहरू वपनी हाम्रो देश आउँदा नेपाली भाषा सिकेर आउनु जरुरी गराउनु राम्रो हुनेछ किन कि हाम्रो भाषा को पनि छुट्टै पहिचान बनाई राख्नु हामी नेपाली को कर्तव्य हो❤

  • @bhagwangiri9467
    @bhagwangiri9467 3 หลายเดือนก่อน +27

    तिनजना मध्ये सबैभन्दा मीठो अङ्रेजी सुनिता डङोलको लाग्यो मलाई चै

  • @SitaChamling89
    @SitaChamling89 หลายเดือนก่อน +2

    सबैको एकदम राम्रो छ उत्कृष्ट चाहिँ अझै सुनिता दङ्गोलको लाग्यो

    • @KishanrenuShah
      @KishanrenuShah 27 วันที่ผ่านมา

      Bidesh ma gayera bol Vanna Sunita Lai ani tha pauxa😂😂

  • @lopshanraj5226
    @lopshanraj5226 3 หลายเดือนก่อน +8

    सबै राम्रो नै हुनुहुन्छ !तर, better balen किनकि - कोहि हेरेर ,कोहि pre planning !बालेन ले चाहि guest live interview !!

  • @NarendraIjam-t8n
    @NarendraIjam-t8n หลายเดือนก่อน +1

    हाम्रो देश को महान हस्ती हर मेयर बालेन मेयर हर्क साम्पाङ्ग अनि उप मेयर सुनिता डङ्गोल लाई सलाम छ ।💐💐💐🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @indrakumarkhadka9562
      @indrakumarkhadka9562 29 วันที่ผ่านมา

      Subscribe gareko xu hajurkoma mero ma pani garidinuss na la

  • @NirBahadurSunuwar-v4q
    @NirBahadurSunuwar-v4q 3 หลายเดือนก่อน +9

    नेपाली उप मियर मियर हरुको अति राम्रो सोचाई छ अब हामी युबाले साथ दिनु पर्छ

  • @khuviramacharya7189
    @khuviramacharya7189 หลายเดือนก่อน +1

    It's True Statement because being a political party Leader they should must know to express inEnglish.Thank you for your nice speech.. Co Mayer Sunita Dangol Jiu!.🎉🎉🎉🎉

  • @RojTamang-v8s
    @RojTamang-v8s 14 วันที่ผ่านมา +2

    Very good balen 🙏 🙏🙏♥️♥️♥️ so

  • @Sunaulonepalnews
    @Sunaulonepalnews 3 หลายเดือนก่อน +7

    राम्रो जानकारी दिनु भयो सर ❤🎉

  • @Ijamnaren
    @Ijamnaren 2 หลายเดือนก่อน +3

    देश कै महान नायक मेयर बालेन शाह मेयर हर्क साम्पाङ्ग र उप मेयर सुनीता डङ्गोल ज्यु हरु लाई सलाम छ।💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mayarana6729
    @mayarana6729 2 หลายเดือนก่อน +2

    मलाई त उप मेयर सुनिता दङ्गोलको english पो खतरा लाग्यो wow❤️❤️❤️❤️

  • @udayakerung-fy3ij
    @udayakerung-fy3ij หลายเดือนก่อน +1

    य्स्तो युवा युवती नेताहरुलाई सन्धै साथ दिनु पर्छ नेपाल को जय जय हुन्छ❤❤❤

    • @indrakumarkhadka9562
      @indrakumarkhadka9562 29 วันที่ผ่านมา

      Subscribe gareko xu hajurkoma meroma pani garidinuss na la

  • @pratapnepal
    @pratapnepal 3 หลายเดือนก่อน +3

    Most clear english speach sunita dongol love speach and smaile❤

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 3 หลายเดือนก่อน +7

    जय यो देश को एक मात्र सचा,इमान्दार,देशभक्त,बिकाशबादी,शिक्षित,कर्मठ,कृयाशिल,उर्जाशिल र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय नेपाल।

  • @purbelirajmi
    @purbelirajmi 2 หลายเดือนก่อน +3

    अब काे नयाँ नेपाल नयाँ नेता देशले मुहार फेर्ने अबस्था

  • @laxmilimbuu5403
    @laxmilimbuu5403 2 หลายเดือนก่อน +3

    बोल्ने..सैली..चाहि.धराने को मिठो...😊😊❤❤

  • @GopalRai-qy1eq
    @GopalRai-qy1eq 2 หลายเดือนก่อน +3

    मेरो सबैमा अनुरोध छ कि विदेशी भाषामा जतिसुकै घाघाडन भए पनि नेपाल पक्ष हुने , दायित्व सृजना हुने, पारिभाषिक शब्दहरू प्रयोग हुने विषयहरूमा, औपचारिकरुपमा बोल्दा नेपालीमा लिखित रूपमा बोल्नु असल हो । अनौपचारिक कुराकानी आफूलाई जेमा बोल्न सहज लाग्छ त्यसैमा बोल्नु ठीक हो ।

  • @HarkaBahadur-x8m
    @HarkaBahadur-x8m 2 หลายเดือนก่อน +3

    👍👍👍 so good 💯💯💯 Sahi right

  • @CDCANEPAL
    @CDCANEPAL 3 หลายเดือนก่อน +1

    नेपालमा अपाङ्गता भएका व्यक्तिहरूका लागि न्यायको लागि कार्य गर्नु राष्ट्रको लागि एक अत्यन्तै महत्वपूर्ण मुद्दा हो। अपाङ्गता भएका व्यक्तिहरूको लागि समान अधिकार, शिक्षा, स्वास्थ्य सेवा, र रोजगारीका अवसरहरू सुनिश्चित गर्नु मात्र सामाजिक जिम्मेवारीको कुरा होइन, यो राष्ट्रिय विकासको प्रमुख पक्ष पनि हो।
    नेपालले अपाङ्गता भएका व्यक्तिहरूलाई विभेदरहित वातावरणमा स्वतन्त्र जीवनयापन गर्न सक्षम बनाउन समावेशी वातावरण सिर्जना गर्न कार्य गर्नुपर्छ। यस परिवर्तनलाई अघि बढाउनका लागि वकालत, नीति सुधार, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठनहरूसँगको सहकार्य अत्यावश्यक छ। यसले न केवल अपाङ्गता भएका व्यक्तिहरूको जीवनलाई सुधार्नेछ, तर यसले समग्र रूपमा नेपाली समाजको संरचनालाई पनि बलियो बनाउनेछ।
    समूह-९ चुनौतीहरू:
    1. OCMC संरचना (संस्थागत)
    OCMC को संरचनात्मक स्थापना (संभवतः कुनै संस्था वा समुदाय केन्द्रलाई जनाउँछ)।
    2. जनचेतनामूलक कार्यक्रमहरू
    जनचेतना अभियानहरू (विशेष गरी विविध, संवेदनशील, र हाशिएमा परेका समूहहरूमा केन्द्रित)।
    3.भौतिक पूर्वाधार पहुँचयोग्यता
    सबैलाई, विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूलाई, पूर्वाधारमा पहुँचयोग्य बनाउनु पर्ने।
    4.सुरक्षा, गोपनीयता
    - सुरक्षा र गोपनीयताको मुद्दाहरू।
    5.आर्थिक, सामाजिक, सांस्कृतिक, परम्परागत, धार्मिक, राजनीतिक, र रोजगार चुनौतीहरू
    आर्थिक, सामाजिक, सांस्कृतिक, परम्परागत, धार्मिक, राजनीतिक, र रोजगार सम्बन्धी चुनौतीहरू।
    प्रस्तावित समाधानहरू:
    1.सूचना र जनचेतनामूलक कार्यक्रमहरू
    सूचना र जनचेतना अभियानहरू सञ्चालन गर्नु।
    2. विविध समूहहरूको समावेशिता
    विविधताका आधारमा समावेशिता सुनिश्चित गर्नु, जसमा अपाङ्गता भएका व्यक्तिहरू, आदिवासी समुदायहरू, दलित, मुस्लिम आदि समावेश छन्।
    3.OCMC र सुरक्षित आवासजस्ता सेवाहरू
    सकारात्मक संलग्नतामा ध्यान केन्द्रित गर्दै OCMC र सुरक्षित आवासजस्ता सेवाहरू उपलब्ध गराउनु।
    4. पहुँचयोग्य पूर्वाधार
    सबैका लागि पहुँचयोग्य पूर्वाधार निर्माण र मर्मत गर्नु।
    5. कानून निर्माण र कार्यान्वयन
    संरक्षण र समावेशिताका लागि आवश्यक कानूनी ढाँचा निर्माण र कार्यान्वयन गर्नु।

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 3 หลายเดือนก่อน +1

    धेरै धेरै बधाई सुनिता डागोंल छोरी लाई राम्रो सम्बोधन गरिएको मा ,

  • @raghubirbadu9110
    @raghubirbadu9110 21 วันที่ผ่านมา

    सलाम छ तिनै जनालाइ सुनिता डंगोल नानिले पनि स्वतन्त्र भएर राजनितिमा आएको भए अझै राम्रो हुने थियो भ्रष्ट पाटीको नेता भएर आफ्नो करियर बनाउन सकिँदैन जस्तो लाग्छ।

  • @ArjunRai-h3k
    @ArjunRai-h3k 3 หลายเดือนก่อน +12

    Jay Harka Balen sunita 🙏🙏👍👍👌❤❤

  • @Pbg957
    @Pbg957 หลายเดือนก่อน +1

    हर्क साम्पाङ्ग आउ देश बचाउ 💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @samjhana-f1c
    @samjhana-f1c 3 หลายเดือนก่อน +8

    wo w malie sarrie garaba lagay ko x yasta haste haru pane nepal maa xan best of luck,,,,,,,,,,,,,,,,,,,,,,,,,, balen siir , sunita mam and hara sir laie salamxaa

  • @apsaragajurel2241
    @apsaragajurel2241 2 หลายเดือนก่อน +2

    Sunita nailed it ....hats off ...salute sunita mam

  • @dbkirati5441
    @dbkirati5441 3 หลายเดือนก่อน +5

    एकदमै प्रस्ट सब्दहरु❤❤

  • @GauBeshiYoutubChannel_villagel
    @GauBeshiYoutubChannel_villagel 3 หลายเดือนก่อน +11

    Good luck 3 jana lai ❤❤❤

  • @shivanvpd
    @shivanvpd 2 หลายเดือนก่อน +2

    In the English language: 1. Sunita, 2. Harka, 3. Balen
    At work: 1. Balen, 2. Harka, 3. Sunita
    But they all are no.1 in working towards a progressive and developed Nepal.

    • @RaiAnanta-y9m
      @RaiAnanta-y9m หลายเดือนก่อน +2

      Harka is leadership king nobody touches him

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe หลายเดือนก่อน +1

      ​@@RaiAnanta-y9m१००% right

  • @SuryaLimbu-k2d
    @SuryaLimbu-k2d 2 หลายเดือนก่อน +3

    I believe among 3 Sunita Dongol her English betters.🤔👍️

  • @sushilatamang7474
    @sushilatamang7474 3 หลายเดือนก่อน +17

    Solute to you Balen sir,Harka sir and Sunita nam 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @rudrakshrai3405
    @rudrakshrai3405 3 หลายเดือนก่อน +4

    Jy balen jy harka jy sunita jy gopi jy gretar nepal 🇳🇵 🎉❤🎉❤

  • @raiak2002
    @raiak2002 3 หลายเดือนก่อน +4

    The trio leaders they are good English speaker in Nepal.
    Congrats!

  • @shyamlalchaudhary9776
    @shyamlalchaudhary9776 2 หลายเดือนก่อน +2

    very good work sir ram ram 🙏🙏👌👌❤☝☝👍👍

  • @BisnuChaudhary-d5g
    @BisnuChaudhary-d5g 3 หลายเดือนก่อน +3

    हामी सबै नेपाली जनता को नयाँ मार्ग दर्शक जय जय नेपाल

  • @Syangdan136
    @Syangdan136 2 หลายเดือนก่อน +2

    Jay Harka sampang sir 🙏

  • @KrishnaSarma-wi2ck
    @KrishnaSarma-wi2ck 3 หลายเดือนก่อน +48

    Balen Saha pardhamantri hunu parcha.

    • @rakeshmaharjan9779
      @rakeshmaharjan9779 3 หลายเดือนก่อน +4

      Ani harka ra sunita ni?hamal ni xa.

    • @yaumayagrg9177
      @yaumayagrg9177 3 หลายเดือนก่อน +2

      Yastai yastai le garda kaam garneharulaaii ladaaune garchha saport garne ho bhane sabailaaii samman garau yiniharu sirsa padhma hunu jaruri chha jo kohi pani

    • @Nikshreth
      @Nikshreth 3 หลายเดือนก่อน +5

      हर्क साम्पाङ प्रधानमन्त्री हुनु पर्छ बालेन साह गृहमन्त्री मेरो बिचार मा

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 3 หลายเดือนก่อน +3

      ​@@Nikshreth१००% सहि भन्नू भयो।

    • @babinshrestha5643
      @babinshrestha5643 2 หลายเดือนก่อน +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @reshampurja6996
    @reshampurja6996 2 หลายเดือนก่อน +1

    Excellent speech of all three young leaders👍️👍️👍️❤️❤️❤️❤️

  • @indragurung3260
    @indragurung3260 3 หลายเดือนก่อน +3

    Nepal ko hero heroni ❤❤ kp oli sher. Ko pani english sunum hajur

  • @bindrarai6218
    @bindrarai6218 3 หลายเดือนก่อน +5

    🇳🇵Sunita, Balen and Harka you’re all great persons of 🇳🇵Nepal 🇳🇵🫡🇳🇵🫶

  • @GgehhCR7
    @GgehhCR7 2 หลายเดือนก่อน +3

    Harka sampang is best 🥰

  • @PurnaRai-wo5ik
    @PurnaRai-wo5ik 3 หลายเดือนก่อน +3

    Ser bdr Deuwa KP Oli Puspa kamal Dahal Madhap K Nepal Deba raj Ghimire Ramesha Lekhaka Busnu paudel Isor pokharelko education banarasa ko dhoti. Jaya mongol

  • @rajutmg07
    @rajutmg07 2 หลายเดือนก่อน +1

    Absolutely right, this time English speaking is the most important in our life, so everyone try how to speak, however, whatever you do, it doesn't matter, but you speak English, i am trying from so many years, still i couldn't speak clearly, but i don't want to leave, one day we will be success, this is my short message, who's want to speak English.🧘🙏✌️malai yo Sochi Sochi lekhna 1 ghanta lagyo🤔🤔🫣

  • @harkarai4059
    @harkarai4059 2 หลายเดือนก่อน +1

    young generation of leaders ❤❤❤ we proud of them ❤❤❤

  • @rajurai8809
    @rajurai8809 3 หลายเดือนก่อน +2

    We are proud from Ballen shah Harka Sampang and sunita Dangol💯💯💯💯🌟🌟🌟🌟🌟🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌟🌟🌟🌟🌟🏆🏆🏆🏆🏆

  • @balarampradhan6150
    @balarampradhan6150 2 หลายเดือนก่อน +1

    God bless you. All. Go ahead

  • @8848sandhyasuskera
    @8848sandhyasuskera 3 หลายเดือนก่อน +1

    धेरै राम्रो

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe หลายเดือนก่อน +1

    जय हर्क साम्पाङ, जय श्रमक्रान्ति🎉❤

  • @MonikaShreemal
    @MonikaShreemal 3 หลายเดือนก่อน +3

    Sunita ji ko best English lecture

  • @bhawanisubba3523
    @bhawanisubba3523 3 หลายเดือนก่อน +3

    Sunita she is no word to say..I love it ❤❤❤

  • @sasdsa3859
    @sasdsa3859 3 หลายเดือนก่อน +4

    Perfect english sunita dongal

  • @GyanuRana-h1c
    @GyanuRana-h1c หลายเดือนก่อน +1

    Wow.mantr.haru.saga.navaeko..samo.dan.good.dhrai.ramro.lagyo✅✅✅🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nayanepal7084
    @nayanepal7084 หลายเดือนก่อน

    ईङ्लिस मात्र फरर बोलेर पनि ढुक्क हुनु पर्ने अवस्था चाहि छैन, मुख्य कुरा चाहि जिन सत्य मा आधारित हुनु पर्ने ,जिन सत्य मा आधारित नभए नियत कालो हुने, नियत कालो हुॅदा जनतालाई देशलाई र आफ्नो आत्मालाई समेत ढाॅट्ने देखिएको भोगिएको महसुस गरिरहेको छ,,,

  • @ChandraSinghJadeja-qn8du
    @ChandraSinghJadeja-qn8du หลายเดือนก่อน

    very beautiful English language thank you very much your credit billions

  • @maheshkumarchaudharu2548
    @maheshkumarchaudharu2548 หลายเดือนก่อน +1

    its right ........❤❤❤❤

  • @chungtsering2195
    @chungtsering2195 2 หลายเดือนก่อน +1

    WoW Good 🎉❤👍

  • @deomanlimbhu5034
    @deomanlimbhu5034 3 หลายเดือนก่อน +11

    Salute to you balen harka
    and sunita 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🤝

  • @laligurashvlog
    @laligurashvlog 3 หลายเดือนก่อน +5

    Good job ❤❤❤❤❤

  • @sachinthatal7950
    @sachinthatal7950 3 หลายเดือนก่อน +4

    I like baland sunita n surpang english. I'm from India

  • @chandrabhahadurrai
    @chandrabhahadurrai 22 วันที่ผ่านมา

    Super hero Sunita ❤Balen ❤ Harka sangpang ❤❤❤❤❤❤

  • @RaiAnanta-y9m
    @RaiAnanta-y9m หลายเดือนก่อน +1

    Harka Sampang the true people's leader❤ future PM. KING OF EAST.

  • @SurajraiofficialyoutubChennel
    @SurajraiofficialyoutubChennel 2 หลายเดือนก่อน +2

    Next nepal pm harka sampang

  • @Prathisthamagar
    @Prathisthamagar 3 หลายเดือนก่อน +3

    This type of leaders we are expecting today for the New face of Nepal in the developmental side, not just the time killers.

  • @lekbahadurrana203
    @lekbahadurrana203 หลายเดือนก่อน +1

    Very good 💯

  • @Padmaagrg
    @Padmaagrg 3 หลายเดือนก่อน +4

    Sunita dangol Ma’am you Burn 🔥

  • @bishalrai9232
    @bishalrai9232 หลายเดือนก่อน

    सायद वहाँ हरु नै आजको देश को मांग हुनुसक्छ 🙏🙏

  • @laxmiraimom
    @laxmiraimom 3 หลายเดือนก่อน +12

    Jai harka sir

  • @Rattan-cx8zl
    @Rattan-cx8zl 2 หลายเดือนก่อน +1

    Verry nice Sunita dangol

  • @AnantaGuragain
    @AnantaGuragain 3 หลายเดือนก่อน +3

    very good speech all of you.

  • @jyotigrg3673
    @jyotigrg3673 3 หลายเดือนก่อน +2

    Very good ❤❤❤

  • @EjamLimbu
    @EjamLimbu 3 หลายเดือนก่อน +3

    Mahir Blen Harka upha Mahor Beani sunita Tapai heru lai nepal ko mahtree Deknu poyu Vanna asha Rakda chu jai nepal❤❤❤❤

  • @meeeeeeeeggggaaa.DSSSSSS
    @meeeeeeeeggggaaa.DSSSSSS 3 หลายเดือนก่อน +3

    Pure nepali bolney lai support garaun. English bolna ta ma pani sabai sanga challenge gardinchu. Jay Nepal.

    • @Humanme
      @Humanme 2 หลายเดือนก่อน

      Hanah yesma nepali bhasa ki english kun ramro bhanera bhaneko cha rah nepali bolney lai support garum bhannu huncha, k ho k , little knowledge is dangerous bhancha! Jai Nepal

  • @goremagar5816
    @goremagar5816 3 หลายเดือนก่อน +1

    अंग्रेजी बोल्न जानेर ठूलो हुने त होइन तर तिनै जना देशको होनहार हुन....आर्को चोटि पनि जिताउन पर्छ ।

  • @chandrasugam698
    @chandrasugam698 หลายเดือนก่อน +1

    Sunitako ta sabai chij nai mitho oh nakuro garum❤❤❤❤

  • @ParbatiSubba5452
    @ParbatiSubba5452 3 หลายเดือนก่อน +1

    सबै भन्दा राम्रो भनेको सुनिता को छ

  • @rhythmaticrhythm
    @rhythmaticrhythm หลายเดือนก่อน

    हर्क बालेन नै मेरो मनपर्ने नेताहरु भए पनि सुनिता दंगोलको अंग्रेजी चाहिँ यी 2 को भन्दा अझै राम्रो छ accent पनि राम्रो छ।

  • @GajendraRai-b9k
    @GajendraRai-b9k 2 หลายเดือนก่อน

    The क्लियर चाँहि डङ्गोल जि को रछ अङ्ग्रेजी भाषा❤❤

  • @bijaylama8752
    @bijaylama8752 3 หลายเดือนก่อน +2

    Sunita dangolko speech prasamsaniye xa

  • @BhupendarThapa-g5o
    @BhupendarThapa-g5o 17 วันที่ผ่านมา

    Thank you so much

  • @nischalchhetry3890
    @nischalchhetry3890 หลายเดือนก่อน

    सुनिता डंगुरको english त मलाई पनि बहुत सुन्न मन लाग्छ

  • @harkagurung8589
    @harkagurung8589 หลายเดือนก่อน +1

    Good speech

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 2 หลายเดือนก่อน +1

    best speaking sunita dangol ❤️❤️❤️

  • @LokrajPandey-b6g
    @LokrajPandey-b6g 2 หลายเดือนก่อน

    अङ्ग्रेजी सङ सङ्गै देश बिकास का लागिअगाडी बडदै जाउँ ।

  • @JitDha
    @JitDha 2 หลายเดือนก่อน +1

    ❤❤❤❤ good marning sar ji