माया ममताले पालेर ठुलो बनाऊनु भएछ धन्यवाद !!! भगवानले धेरै आशिर्वाद दीऊन !!! तर जनावरको लागि कानुन निक्कै कडा छ!!! कुनै दिन सरकारले समक्षण गर्न लग्यो भने मन धेरै भारी होला दिदी ❤
हैट यस्तो पशु देख्दा त हामी मान्छे ले कुनै पनि पशुपन्छीलाई नखाए हुन्थ्यो जस्तो लाग्छ। किन कि यस्तो जंगली जनावर त मानव सँग घुलमिल हुन्छ र हामी अझै पनि परिवर्तन भएका छैनौ।
हाम्रै जिल्लामा रहेछ रामधुनी जंगल छेउ मै रहेछ तर मलाई नै थाहा छैन । जे होस् भिडियो हेर्दा यस्तो लाग्यो..जनावर र मानिसको आत्मीय माया भनेको यस्तो नै हुन्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को ५ औं संशोधन(२०७३)मा वन्यजन्तु पालन गर्न ( त्यसमा तोकिएका मात्र )पाउने नियम छ। त्यसको लागी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बाट अनुमति लिनुपर्ने हुन्छ । तप जानकारीको लागी नजिकैको डिभिजन वन कार्यलय वा विभागको वेबसाईटमा हेर्न अनुरोध छ ।
कोपिलाजीको यो उत्कृष्ट कर्मलाई. हृदय देखि नै सलाम छ
कति मिठो बोली, यहाँ दिदी को,
katti mitho boli, katti saral pahiran, katti haasilo muhaar..katti ramro kaam..dijju lai duwaii haath jodera Namakar..
याहाले धेरै राम्रो काम गरनुभाे तपाईलाई धेरै धन्यवाद ❤❤❤❤🎉🎉🎉🎉🎉
पाल्नुभएछ राम्रो हो तर पाठापाठि दुबैलाइ सँगसँगै राखिदिनुन उनिहरुपनि राम्रोसँग जिउन परिवार अगाडि बढोस् अलग अलगचाहि नगराइदिनु🤔
😻
👍👍
Rat varu sutna nadela sangai rakhda
हो
माया ममताले पालेर ठुलो बनाऊनु भएछ धन्यवाद !!! भगवानले धेरै आशिर्वाद दीऊन !!! तर जनावरको लागि कानुन निक्कै कडा छ!!! कुनै दिन सरकारले समक्षण गर्न लग्यो भने मन धेरै भारी होला दिदी ❤
कति सुंदर स्वभाव यो बहीनि को. जय होस भहीनि को
महादेवले पनि मृगरूप धारण गरेर हिडनू भएको थियो रे त्यो युगमा । यो युगमा पनि तेही हुन सक्छ
कती राम्रो कार्य ❤
😂😃😁
कोपिलाजी र मृगको मित्रताबाट मानिसले धेरै कुरा सुन्न सकिन्छ. कति राम्रो
हैट यस्तो पशु देख्दा त हामी मान्छे ले कुनै पनि पशुपन्छीलाई नखाए हुन्थ्यो जस्तो लाग्छ। किन कि यस्तो जंगली जनावर त मानव सँग घुलमिल हुन्छ र हामी अझै पनि परिवर्तन भएका छैनौ।
अति राम्रो ,
अंटी को
किलर स्माईल अति राम्रो
मन पनि सफा ❤
बोलिचाहि सहि लाग्यो दिदिको !!
धेरै राम्रो काम बैनी को सेवा नै धर्म हो
Doing work of Bodhisatava...Love for all sentient beings
Open Heart Hardik Naman....pkr
यो हरिण हो हजुर मृग होईन, हरिण सँरक्षण गर्नुभएकोमाधन्यवाद।
लाै काेपिला बहिनीलाई धेरै धेरै धन्यवाद छ।
मलाई त घरबेटी दिदी पो मनपरो।
कति मीठो बोली दिज्जुको 😘😘😘
Good job diju...keep it up the good work .
रामरो हो.. दीदी ले राम्रो गर्नु बो कती माया लागदो हो ❤❤❤❤❤ बिचारा बाखरा सगा साथी भये छा तेसै ले ता 😢😢 महान दीदी तपाईं 🙏🥰🥰🥰🥰🥰🥰🥰
बदाइ छ मान्छे पनि राम्रो बोली झन मीठो wow nice
तपाइँलाई धेरै धेरै धन्यवाद ,,
कति मिठो बोली कति शालिनता दिदिको
कति मिठो मुस्कानको हसिलो हो यो बहिनि भन्छु । कुरा सुनेर कहिले न अघाइने !
हाम्रै जिल्लामा रहेछ रामधुनी जंगल छेउ मै रहेछ तर मलाई नै थाहा छैन । जे होस् भिडियो हेर्दा यस्तो लाग्यो..जनावर र मानिसको आत्मीय माया भनेको यस्तो नै हुन्छ ।
पाल्नु राम्रो हो तर मार्नु हुदैन ।उनिहरुलाई राम्रोसँग संरक्षण गर्नुपर्छ ।
soch ramro manxe pane ramro😊
aunty ko bolii pane dherai ramro
hjur ko sadhei hitt hos🙏🥰🍃🍃
Dherai dheri dhanyabad
खुल्ला हृदय ❤️❤️❤️❤️
Kati ramro soch... Jasto soch kopila ji pani teti nai ramro rai chhan.
E ma.am le sarai ramro kam garnu vayaxa thank you ma am
कति महान हुनुहुन्छ हजुर।अर्को जुनिमा हजुरको छोराछोरी भएर जन्मिन पाउम्🙏🙏
धेरै राम्रो काम
कति सुन्दर
Krishna Sir 🙏 tapailai Dherai Dherai Dhanebad mirga palan Garnu hune ddlaini dhanebad x hai sir 🆗
such a good soul...
Man dayalu bhayar hola ni yo didi sarai hasilo kati man khusi chha yo didiko.
अति नै उत्तम कार्य।
dharai ramro soch❤❤❤😍
Huge respect ❤❤❤❤❤❤
मिर्ग उस्तै राम्रो कोपिला उस्तै राम्रो ❤❤❤
कति मिठो बाेली दिदी काे 🇳🇵🇳🇵🇳🇵
बन्यजन्तु सम्बन्धि कानूनी मुद्दा लाग्ला बन बिभागमा जानकारी गराउनु पर्छ।ब्यक्तिले जंगली जनावर पाल्नु गैरकानुनी हुन्छ।
What an amazing video.😍
Innocent sister & wonderful speech , keep it up ..
हामी बाँचुन्जेल!💖कति सहज!❤❤
दुबै लाई एकै ठाँउ म राखी दिनुु किनकी सन्तान उत्पादन गरोस्
वर्ष 2024 आपके और हमारे लिए शुभ हो , हम सबके जीवन में सुख शांति और आनंद हो यही कामना है और भगवान से यही प्रार्थना है
जय श्री राम
भाले पोथी साथमा रहेछन मृग उत्पादन तर्फ पनि लागौ ।
मृग फर्मिङ्ग गर्नु गैर कानुनी हो
राम्रो रैछ
Sewa garnu vayeko rahechha dheri dhandebaad
धेरै रामेा,
Great pious and good work
कस्तो ॲद्भुत उभलब्धि । पऱ्कृति ले आशेष दिनेछ।
सारै हसिलि हुनु रहेछ दिदि ❤
What a beautiful voice hjr ko diju
Dhanyabad sister
भाले पोथीलाई संगैराखिदिनु पर्छ ताकी सन्तान उत्पादन पनि हुन्छ।राम्रो काम गर्नुभए छ।
What a beauty, God Bless !!
Mahaan baini - salaam
Well reporting
पाल्नु राम्रो हो तर बाख्रा जसरी बिक्री नगर्नु कसैलाई मासुमा नदिनु आफ्नो बच्चा जस्तो हो ❤💖🙏
Beachna pani milxa sarkarle nai badel mirga palna pauxa bhaneko xa ta🤷♂️
अति उत्तम काम
सुनसरी को भिडियो हाम्रो गाउँको
Great job.thank you .
बोली चाली झन धेरै राम्रो
मैले नि ३ वटा मयुरलाई सम्रक्षण गरेको थिए । अहिले १ ओटा छ जो बयस्क भाछ।
खुशी लायो यो खबर हेर्दा।
Veri Veri nice ❤❤❤❤🎉🎉
याे हाेनि मानबता
wow....dherai ramro kam
बधाइ छ तर हजुर को घर काहो नि❤❤
Super nice hajur ❤❤
Didile ramro kam garnu vako xa yo sarai ramro kam ho .bachunu parxa 🎉🎉marnu hunna
La badai xa information ko lagii
Good job baini ko
DHANNYABAD DIÑÇHU BAINI LAAI ❤❤
ekdam ramro kam ho yaha ko
EXCELLENT
Dherai ramro lagyo paema ma pani palnethiyen
Very nice good wark 👏 best of luck ❤️🙏
धेरै राम्रो काम दिदि
Wow ❤❤❤❤
❤vagwan ko bass ho, hajur haru pani vagwan jastai hunu hucha...
SO very nice ❤
great job dijyu🙏🏻🙏🏻
कति सुनिरहाैँ लाग्ने बोलेको
हैट मृग भन्दैनन् हो महोदय त्यसलाई त चित्तल भनिन्छ नभए त्यस् बारेमा अध्यन गर्नु ल
❤❤❤धेरै धेरै धन्यवाद हजुरहरुलाई ❤❤❤
Good job
Aunty ko haso laxin KO xa tesaile aakoo❤❤❤❤aunty xori xin vane mah juwai banxu😂😂😂😂😂
Aahaa kasto raamro k😊
एकले अरुलाइ सपोर्ट गरौ है
Ok
राम्रो मिठो बोल्नुहुदो रैछ ।बुनु
Thank you sister
❤love❤
नढाटिकन भनुम...
मलाई नि यसरि मृग पाल्न मन लाग्यो ।
तपाईं हरुलाई पनि लाग्यो होला पक्कै पनि ।
अब सरकार सङ्ग माग गरौँ हो हामी सबै मिलेर ❤❤❤
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को ५ औं संशोधन(२०७३)मा वन्यजन्तु पालन गर्न ( त्यसमा तोकिएका मात्र )पाउने नियम छ। त्यसको लागी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बाट अनुमति लिनुपर्ने हुन्छ । तप जानकारीको लागी नजिकैको डिभिजन वन कार्यलय वा विभागको वेबसाईटमा हेर्न अनुरोध छ ।
Good
Good job
सारै मिठो बोली
boli kati mitho didiko❤❤❤