मायालु MAYALU By Shishir Yogi, Bishnu Majhi, Jogendra KC New Nepali Lok Dohori Song 2022/2079

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 42

  • @ShishirYogi
    @ShishirYogi  ปีที่แล้ว +1

    यस च्यानललाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुग्ने गरि ह्रदय देखि नै स्नेह गरेर subscribe, comment, share गर्नुहुने देश तथा बिदेशमा रहनुहुने परिचित तथा अपरिचित मेरा सम्पूर्ण संगीतप्रेमी शुभचिन्तक मित्रहरुमा ह्रदय देखि नै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। ॐ नमः शिव गोरक्ष आदेश!!

  • @thakurbohora7561
    @thakurbohora7561 11 หลายเดือนก่อน

    यो गित मैले सुनेको त हो तर आज थाहा भयो हजुरको रहेछ भनेर शुभकामना🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @darlamihemanta9772
    @darlamihemanta9772 ปีที่แล้ว

    रोधी मा गयर खुब गायको याद आउँछ यो गित सुन्दा
    अझैनि यो गित सुन्दा तेहि जवानिमा छु जस्तो लाग्छ दाइ ❤️❤️❤️

  • @gobindathapa2049
    @gobindathapa2049 ปีที่แล้ว

    मलाई त एक्दम मन पर्यो स्वर देखि लिएर ती गितका मार्मिक शब्द जति बोले पनि कम हुन्छ।हजुर सबै होल टिमलाई सम्मान छ,अति मनै छोयो👍️🙏🙏🙏

  • @mnentertainment9994
    @mnentertainment9994 ปีที่แล้ว

    चर्चित सर्जक , संगीतकार , गायक आदरणीय झलक संगीतम को शब्द अनि असाध्यै देश प्रेमी गायक आदरणीय शिशिर योगि , असाध्यै सुमधुर स्वर कि धनी गायिका आदरणीय विष्णु माझी को स्वर मा सजिएको सुमधुर सङ्गीत मायालु असाध्यै राम्रो छ आदरणीय शिशिर योगि ज्यु को देश प्रेमी गीत र आधुनिक गित त असाध्यै राम्रो हुन्थ्यो नै तर लोक दोहोरि टिपिकल सालैजो मा पनि उत्तिकै राम्रो छ !
    सम्पुर्ण टिम लाई सफलताको शुभकामना !

  • @prabinkhadka6852
    @prabinkhadka6852 ปีที่แล้ว +1

    Wow एकदमै राम्रो❤️❤️🙏😘

  • @ll-tp1ge
    @ll-tp1ge ปีที่แล้ว +1

    आहा कति मिठो गित सबै उत्कृष्ट।

  • @DR-Bikal
    @DR-Bikal ปีที่แล้ว

    मीठो मौलिक प्रस्तुति सर ❤️👌

  • @rangachaulagai2130
    @rangachaulagai2130 4 หลายเดือนก่อน

    ❤❤❤❤मुटु भरी को माया छ दाजु❤❤❤❤

  • @ULTRAJGAME
    @ULTRAJGAME ปีที่แล้ว

    जत्ती सन्यो तेत्तिनै सुन्न मन लाग्छ बाबै यो गीत

  • @nabinoli3645
    @nabinoli3645 ปีที่แล้ว +1

    नेपालि परम्परा र सस्कृती बोकेको एउटा निकै राम्रो गित

  • @nabinyogi2713
    @nabinyogi2713 ปีที่แล้ว +1

    आहा सारै राम्रो गित सर हजुरको आवाजमै जादु छ सर साएद हुन सक्छ मेहनत ले खारिएको होला आवाज

  • @jhalakyogi7579
    @jhalakyogi7579 ปีที่แล้ว +1

    मन पर्यो

  • @Jalakee
    @Jalakee ปีที่แล้ว

    यसको अर्को साइडको गीत नि दाजु

  • @gopalbista1974
    @gopalbista1974 ปีที่แล้ว +1

    शिशिर दाइ नमस्ते हजुरको शोर लाई सधै salute xa🙏

  • @kamalbudham5
    @kamalbudham5 ปีที่แล้ว +1

    मलाई असाध्यै मन पर्ने गीत ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @सुर्यथापामगर
    @सुर्यथापामगर 2 ปีที่แล้ว +5

    टिपिकल असाध्यै राम्रो नेपाल भनेर चिनाउन एस्तो गितको धेरै खाचो छ!मलाई धेरै मन पर्यो शिशिर दाई र बिष्णु मेडमलाई धेरै धेरै बधाई छ !

    • @ShishirYogi
      @ShishirYogi  2 ปีที่แล้ว +1

      धेरै धन्यबाद सूर्य भाइ

  • @KushalNathYogi56
    @KushalNathYogi56 ปีที่แล้ว +1

    आहा!
    निकै उत्कृष्ट। हार्दिक बधाई सम्पूर्ण टिमलाई!💓

  • @kamalbhadur3983
    @kamalbhadur3983 2 ปีที่แล้ว +1

    टिपिकल गित धेरै राम्रो बनेको छ बधाई छ सम्पुर्ण टिमलाई र छिट्टै भिडियो हेर्ना पाम 🙏

  • @Gyankaakura
    @Gyankaakura ปีที่แล้ว +1

    सारै राम्रो 🙏🙏🙏

  • @hemantathapamagar1007
    @hemantathapamagar1007 ปีที่แล้ว +1

    आहा कति मिठो गित नेपाली साङ्गितिक क्षेत्र को दुई नक्षत्र को आवाजमा सुन्न पाउँदा धेरै खुसी छु हार्दिक नमन्🙏🙏🙏🎶🎶🎶

  • @sunasubedi
    @sunasubedi 2 ปีที่แล้ว +2

    अाहा मिठाे गित लय तथा शब्दहरु अति राम्रो छ ❤️❤️

  • @ghalelife
    @ghalelife ปีที่แล้ว

    यो गित राम्रो छ शिशिर सर सिघ्र भिडियो हेर्न पाम

  • @bikrambogati4796
    @bikrambogati4796 ปีที่แล้ว +1

    Ramro chha

  • @siwanidangi8277
    @siwanidangi8277 ปีที่แล้ว

    सारई मन परने गीत 🙏🥰

  • @khemthapa2523
    @khemthapa2523 ปีที่แล้ว

    kati mitho ho geet pani

  • @kumardangirawat2509
    @kumardangirawat2509 2 ปีที่แล้ว +1

    मलाई मन पर्ने गित हो संगित स्वर यकदम मिठो छ

  • @pariyardinesh9627
    @pariyardinesh9627 ปีที่แล้ว

    shishir sir ❤❤ 🙏🙏

  • @aasmarai5198
    @aasmarai5198 2 ปีที่แล้ว

    Wow verry nice

  • @c.branamagar8148
    @c.branamagar8148 ปีที่แล้ว

    Such a brilliant Versatile singer sisir yogi dai

  • @bhavanathsapkota8198
    @bhavanathsapkota8198 2 ปีที่แล้ว

    राम्रो मौलिकता बोकेको शब्द छ , भिडियो छिटो ल्याउनु होला

  • @padambadalji
    @padambadalji ปีที่แล้ว

    Meto geet sir 🤗

  • @khembahadur8192
    @khembahadur8192 ปีที่แล้ว

    Wow

  • @Dhanyabad_
    @Dhanyabad_ ปีที่แล้ว

    ❤❤❤

  • @maheshmagar1155
    @maheshmagar1155 ปีที่แล้ว +1

    🥰🥰🥰

  • @priyankadhakal2940
    @priyankadhakal2940 ปีที่แล้ว

    Video kaile auxa

  • @gbkhadayat8910
    @gbkhadayat8910 2 ปีที่แล้ว +1

    Best of luck ❤️❤️

  • @ULTRAJGAME
    @ULTRAJGAME ปีที่แล้ว

    yo git lai sunna ko lagi youtube ma yeti sarch gare ki ma Aafulai nai thaha xaina jatti sunda pani man agaudaina

  • @PratiksSharma580
    @PratiksSharma580 ปีที่แล้ว

    Malie yo song jasto ramro aahle samma kunai lageko xinna

  • @aakashjogi3598
    @aakashjogi3598 2 ปีที่แล้ว

    Wow