YO JINDAGEE ''यो जिन्दगी'' Shishir Yogi & Bishnu Majhi New Lok Dohori Song 2081/2024
ฝัง
- เผยแพร่เมื่อ 19 ต.ค. 2024
- YO JINDAGEE ''यो जिन्दगी'' Shishir Yogi & Bishnu Majhi New Lok Dohori Song 2081/2024
Music Credits:-
➤Song:- YO JINDAGEE ''यो जिन्दगी''
➤Vocal:- Shishir Yogi & Bishnu Majhi
➤Lyrics/Music Collection:- Jagat Rasaily/Lal Bahadur Gotame
➤Arranger:- B.B. Anuragee
➤Mixing:- Shyamswet Rasaily
➤Recording Studio:- Prism Digital
➤Sarangee:- Janga Bahadur Gandharba
➤Audio/video:- Shishir Yogi
➤यस् च्यानलमा भएका लोकप्रिय गीतहरुको भिडियो लिंक तल दिईएको छ |
• मानिस खोजिरहेछु MANISH...
• कर्णाली पारि KARNALI ...
• BOLNE KOHI CHHAINA बोल...
• यादमा YADAMA | Latest...
• आमा AAMA by Shishir ...
• बा ! BAA By Shishir Y...
• एकमुठी चामल | EK MUTHI...
• ''पाखे'' PAAKHE By Shi...
• MAYA CHHEUMAI NA AAUNE...
• सारंगी त रेटे पनि SARA...
• मरिलानु के नै छ र ! Ma...
• झ्वाम पार झ्वाम Jhwam ...
• SARANGEE TA RETEPANI b...
#song
#shishiryogi
#newsong
#bishnumajhisong
#jagatrasaili
#letestshishirsong
#newnepalilokdohori
#yoJindagi
Visual Credits:-
➤Video Making:- Lokesh Bhat
➤Post Production:- Worldcover Media Pvt.Ltd.
Follow me also on
/ shishiryogiofficial
/ singershishiryogi
/ shishir5yogi
© & P SHISHIR YOGI 2022
Don't forget to like and share with everyone if you liked this video!
यस्तै रमाइला नेपाली आधुनिक, राष्ट्रिय, लोकगीत, सामाजिक, दु:खपीडा तथा सामाजिक यथार्थचित्रण गरिएका गीतहरुको भिडियो हेर्न को लागी मेरो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ । Embedding to a website is allowed.
हजुरको टिकटकमा सुनेको थिए खुसी लाग्यो
हजुरको जय जय होस् 🙏🙏
विश्णु माझी को लागि मात्र आएको म यो कमेन्ट्स बकस मा 💖💖🇳🇵🇳🇵🙏🙏🙏✔️✔️✔️
बिष्णु माझी र्सार्वजनिक गर्ने कुरा के हुदैछ प्रतक्ष देख्न पाए हुन्थ्यो नि गित मात्रै सुनिन्छ जहिले पनि दुखित खबर किन यस्तो होला नि 😢😂
वाउ आदरणीय मेरो मन पर्ने शिशिर योगि ज्युको पनि लोक गित्♥️♥️🙏🙏
मौलिक लोक भाका मर्मस्पर्शी शब्द अनि दाजु हजुर र बिष्णु दिदीको सुमधुर स्वर सफलताको शुभकामना।भिजुयल आए सुनमा सुगन्ध हुने थियो।समय अनुसारको माग दाजु
बधाई तथा शुभकामना सफलताले शिखर चुमोस 😍😍
बिरामी भै ढलेपनी उपचार छैन !!
अस्पताल जाने पैसा साहुले दिदैन !! गित संगित का हस्ती शिशिर दाइ,,
उसैमा मार्मिक गित गायिका बिष्णु माझी !! वाह्ह गजब मन पर्यो !! क्रान्तिको ज्वाला ल्याउने छ फेरि एक पटक हर नेपालिजन को मन मन मा !!!!
कति राम्रो गीत जति सुने पनि सुनी राहुझ्न लग्ने love u all of u❤❤❤
❤❤❤❤❤❤❤❤दामि,,सबैलाई बधाई छ,
मिठो सर🙏
धन्यवाद छ❤❤
Aaha Kati ramro voice bishanu majhi ko
वाह सारै मिठो 🙏💯🇳🇵जय नेपाल
अकबरी सुनलाई कर्सी लगाउनु पर्दैन ।💎💚❤️
दुखीको सुखी दिन कहिले आउने हो
मर्मस्पर्शी गीत । सफलताको लागि हार्दिक बधाई तथा सुभकामना छ हजुरलाई ❤❤🙏
आहा!! धेरै खुशी लाग्यो🙏 सारै राम्रो स्वरकि धनी विष्णु माझीका साथमा मलाई अत्याधिक मन पर्ने गायक शिशिर योगी दादाको मीठो गीत सुनेर्🙏🤘❤️💕💕
Bishnu majhi❤❤❤❤❤❤
अति उत्तम 🙏🙏
धेरै राम्रो लाग्याे❤❤❤❤
गुरूदेव अत्यन्तै राम्रो लाग्यो ❤❤
आहा मेरो दाजु अत्यन्तै दमदार अनि उत्कृष्ट प्रस्तुती हार्दिक शुभकामना मेरो आदरणीय दाजु।🎉🎈🎊
धन्यवाद भाइ
@@ShishirYogi 🙏❤️🙏
जय जय होस्।
❤
❤❤🎉🎉🎉
❤❤❤❤गजबछ
I weiting
❤❤❤❤❤
good ❤❤❤❤❤❤
❤❤
अति मिठो ।🙏🙏
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤❤