BOLNE KOHI CHHAINA बोल्ने कोही छैन By Shishir Yogi || Kabi Arjun Parajuli || Nepali Song 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 พ.ย. 2024
  • बोल्ने कोही छैन || BOLNE KOI CHHAINA by Shishir Yogi || Kabi Arjun Parajuli || Nepali Song 2024
    ➤Ringback Tone Of Popular Song BOLNE KOI CHHAINA''
    1- Bolne Koi Chhaina....[Ntc CRBT] 0842245
    [Ncell PRBT] 70267409
    Music Credits:-
    ➤Song:- BOLNE KOI CHHAINA....
    ➤Vocal:- Shishir Yogi
    ➤Lyrics:- Kabi Arjun Parajuli
    ➤Music:- Shishir Yogi
    ➤Arranger:- B.B. Anuragee
    ➤Mixing\Mastering:- Shyamshwet Rasaily
    ➤Recording Studio:- Prizm Recording
    ➤Audio/video:- Shishir Yogi
    ➤Record:- 23 Dec,2014(AD) 11 AM
    open.spotify.c...
    Visual Credits:-
    ➤Director:- Prakash Dhital
    ➤Cinematographer:- Utsav Dahal
    ➤Editor:- Bikash Dahal
    ➤Model:- Rashmi Bhatta/ Shishir Yogi
    ➤Makeup Artist:- Bimala Tamang
    ➤ Production Manager :- Dipen Gautam (MICHAEL)
    ➤Asst. Camera :- Prince Humagain
    ➤Asst. Director :- Manoj Bhandari
    ➤Transportation :- Nim Bdr. Shrestha
    ➤यस् च्यानलमा भएका लोकप्रिय गीत हरुको भिडियो लिंक तल दिईएको छ|
    • मानिस खोजिरहेछु MANISH...
    • कर्णाली पारि KARNALI ...
    • MA TA BHAGYAMANI || म ...
    • MAYA CHHEUMAI NA AAUNE...
    • मेरी प्राण पियारी MERI...
    • आमा AAMA by Shishir ...
    • बा ! BAA By Shishir Y...
    • एकमुठी चामल | EK MUTHI...
    Special Thanks
    Rajan Kumar Jamkattel (Brilliant Partners)
    Ananda Shrestha (Sukunda Prakashan)
    Jayadev Krishna Shrestha (Taleju Prakashan)
    Anilman Maharjan ( Maharjan Mettle Industry )
    Birendra Bhat Bipin (World Cover Media)
    Rajan Ghimire (Kabiraj)
    #ShishirYogiSong
    #shisirYogiNewSong
    #bestOfsisiryogi
    #topSongOfSisirYogi
    #arjunParajuliSong
    #Bolne_Kohi_Chhain_song
    #new_nepali_song2024
    #letestSisirYogi
    #hitsOfSisirYogi
    #newSong_of_Shishir_yogi
    #sisirYogiHitSong
    #sisirYogiMelodiousSong
    #newNepaliTrendingSong
    #allNepaliSuperHitSongs
    © & P SHISHIR YOGI 2020
    Don't forget to like and share with everyone if you liked this video!
    यस्तै रमाइला नेपाली आधुनिक, राष्ट्रिय, लोकगीत, सामाजिक, दु:खपीडा तथा सामाजिक यथार्थचित्रण गरिएका गीतहरुको भिडियो हेर्न को लागी मेरो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ । Embedding to a website is allowed.

ความคิดเห็น • 312

  • @ShishirYogi
    @ShishirYogi  2 ปีที่แล้ว +67

    यस च्यानललाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुग्ने गरि ह्रदय देखि नै स्नेह गरेर subscribe, comment, share गर्नुहुने देश तथा बिदेशमा रहनुहुने परिचित तथा अपरिचित मेरा सम्पूर्ण संगीतप्रेमी शुभचिन्तक मित्रहरुमा ह्रदय देखि नै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। ॐ नमः शिव गोरक्ष आदेश!!

    • @sandeshkarki1367
      @sandeshkarki1367 2 ปีที่แล้ว +3

      Lo

    • @dilliyogi3284
      @dilliyogi3284 2 ปีที่แล้ว +2

      हस् ।

    • @bolasatye1491
      @bolasatye1491 ปีที่แล้ว +2

      Sir namaskar hajurko hami hasepo des hasx vanne git ko trak ani manis khojirahexu ko pani track haldinusna search garda garda hairan vaisako dublicate matra vetinx

    • @MenukasherpaSherpa-qd5ld
      @MenukasherpaSherpa-qd5ld ปีที่แล้ว +1

      Dherei maya ra mitho samjhana sir🤗🤗😍😍🙏🙏

    • @SurajPujara-ri2sk
      @SurajPujara-ri2sk 7 หลายเดือนก่อน

      Mero Life yastay xa 😢😢😢

  • @knowledgehub4065
    @knowledgehub4065 ปีที่แล้ว +14

    भावुक गित अनि शब्द हरु शिशिर दाजु को मुखार बिन्दु बाट सुन्दा आनन्द र रुने बनाउछ ।
    बधाई छ दाजु ❤️🙏❤️🙏

  • @baltamang9038
    @baltamang9038 3 ปีที่แล้ว +34

    आधुनिकता झल्किने इतिहास टल्किने मार्मिक शब्द सङ्गै वास्तविकता गीत संगीत सुमधुर स्वरलाई मेरो भित्री आत्मा देखि नै लाखौं लाख सलाम 🙏🙏🙏🙏🙏

  • @Bishnuranabhat
    @Bishnuranabhat 3 ปีที่แล้ว +28

    धेरै पछि छायांकन गर्नुभो दाजु । यो सदाबहार गीत। जय हो । बधाई तथा शुभकामना ।

  • @prajitashrestha1655
    @prajitashrestha1655 ปีที่แล้ว +1

    धेरै राम्रो गित ❤😂😢😮😅

  • @bhishmarajdhungel4795
    @bhishmarajdhungel4795 ปีที่แล้ว +1

    यो गीतले भावविभोर बनायो ।स्वर,शब्द ,सङ्गीत,लय र छायांकन सबै बेजोड छन् ।

  • @bharatsigdel8626
    @bharatsigdel8626 25 วันที่ผ่านมา

    मार्मिक शब्द र कर्णप्रिय स्वर अनि सङ्गीतमा सजिएको कालजयी गीत !

  • @ramnath4711
    @ramnath4711 ปีที่แล้ว +3

    हाम्रो नाथ योगी सम्प्रदायका एक महान हस्ती दाजु शिशिर योगीका हरेर गित सङ्गित हरु राष्ट्रभक्ती देशभक्तिको भावनाले ओतप्रोत छन !विश्वका कुना कुनामा जहाँ जहाँ नेपालीका पाइला पुगेका छन त्यहाँ त्यहाँ शिशिर योगी दाजुका कर्णपृय स्वरमा रहेका गितहहरु गुन्जिरहेका छन । दाजु शिशिर योगीको गित सङ्गितको यात्रा कलमको निपुनता सधै अग्र स्थानमा रहिरहोस । शुभकामना ।

  • @kamalsarowar
    @kamalsarowar 9 หลายเดือนก่อน +1

    सब्दले भित्री मनै छोइयो यथार्थ लाग्यो आज फेरि सुन्न पाए

  • @yogendraa8390
    @yogendraa8390 9 หลายเดือนก่อน +1

  • @BirendraBhatBipin
    @BirendraBhatBipin 3 ปีที่แล้ว +18

    शिशिर दाइको गीत मन पराउनेहरुले NICE लेखिदिनु होला ।

  • @funbeast6991
    @funbeast6991 ปีที่แล้ว

    दाइ अति राम्रो, गित संगीत भनेको घटना घटित हुनुपर्छ, अहिलेको यो अवस्थामा यो गित मिल्दो छ, मलाई मन पर्यो, हजुरको यो सब्दलाई मा बयान गर्न नै सक्दैन, कति राम्रो, सब्द सब्द मा झंकार अनि उस्तै मिठास पनि जति सुनेपनी धित नमर्ने यो गीतले मेरो मन तलबल बनायो, हाम्रो समाज र गाउघरमा घटेको वास्तविक घटनामा आधारित यो गित संसारमा छाउने छ यहालाई अग्रिम शुभकामना, यो हो नेपाली सस्कारी गित संगीत. सलुट गर्न चाहन्छु,

    • @ShishirYogi
      @ShishirYogi  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद मित्र! यो सद्भाव,यो मीठो स्नेह सधैं यस्तै पाइरहुँ तपाईंको।

  • @surajxettri727
    @surajxettri727 10 หลายเดือนก่อน +1

    सारै मन xune मार्मिक गित ❤😔

  • @niraksunar9530
    @niraksunar9530 หลายเดือนก่อน

    Hats off Legendary Singer Shisir Yogi!

  • @WORLDCOVERMEDIA
    @WORLDCOVERMEDIA 3 ปีที่แล้ว +4

    आहा निकै मन छुने गीत Trending मा पुर्याउन पर्छ है सबैले आ-आफ्नो ठाउँबाट Share गरौ ।।

  • @krishnasurkheti4563
    @krishnasurkheti4563 3 ปีที่แล้ว +11

    साह्रै मिठो गित गाउनु हन्छ शिशिर दाजु मेरो त मनै छाेयाे !!मार्मिक गित छ !!हजुर काे गित सुन्दा अानन्द अाउछ दाजु !!धन्यवाद दाजु अझ पनि यस्तै गित गाउनु हाेला शुभकामना !!👍️❤️❤️🙏🙏

  • @purmalagiri1398
    @purmalagiri1398 11 หลายเดือนก่อน +1

    आह कति मिठो समय सान्दर्भिक गित सुन्दा मनै थाम्नै सकेन सर❤❤।

  • @Yagyakunwar15
    @Yagyakunwar15 ปีที่แล้ว +1

    तपाईको सब्दलाई उच्च सम्मान ❤❤समाजको बास्तबिकतालाई झल्काउने गित,मनै छुने 🙏

  • @ajitathapa7745
    @ajitathapa7745 3 ปีที่แล้ว +7

    आजको समयको वास्तविकता लाई जुरुक्कै उठाउने कति मार्मिक शब्द र संगीत 😊 मनदेखि साधुबाद सर्जक लाई

  • @ramKafle1234
    @ramKafle1234 9 หลายเดือนก่อน

    आहा कति मिठो गीत कति मिठो बोल कति मिठो आवाज आहा जय होस् जय होस् हरे कृष्ण

  • @khatrichhetri837
    @khatrichhetri837 หลายเดือนก่อน

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤

  • @ashu2sh33
    @ashu2sh33 2 ปีที่แล้ว

    Lucknow india bata kasto mann parai ra ko cha like ko lagi kasai lai bhannu pardai na🥰🥰🥰 geet ek dum ramailo cha👌👌 jai shambhu 🙏

  • @sameerbc6036
    @sameerbc6036 2 ปีที่แล้ว

    Dherai ramro cha shisir dai geet

  • @arjunbhandari9370
    @arjunbhandari9370 2 ปีที่แล้ว

    आहाँ ! मनै छुन्छ , जति सुनेपनि मन भर्दैन !!!

  • @ganeshkhadka741
    @ganeshkhadka741 ปีที่แล้ว

    🙏💕🌹🎤😪😪❤️👏👋🙏 हाहा अती सुन्दर 🎤हजुर 😂💕🙏 शलाम छ 🙏

  • @शिव-स2झ
    @शिव-स2झ 2 ปีที่แล้ว

    साच्चै गाउघरको याद।।त्यो बेलाको जमाना कति रमाइलो थियो।।त्यो दसै को रमझम,त्यो देउसी भैलो।।।अज्काल त चाडपर्व पनि सार्है खल्लो सार्है शन्य लाग्छ।।।अब को पुस्तालाइ गाउघरमै रम्न सिकाउने अनि सुख सुबिधा गाउमै उपलब्ध गराउने योजना ल्याउन आबस्यक छ सरकार ले

  • @khagendrashahi5973
    @khagendrashahi5973 2 หลายเดือนก่อน

    jati sundaa pani na pugnaaa song ❤❤❤❤❤❤ one of my favourate song

  • @krishnasarita3075
    @krishnasarita3075 2 ปีที่แล้ว

    राष्ट्रिय अवार्ड जित्नुपर्ने गित हो यो।।। जसमा हाम्रो देशको वास्तविकता झल्काइएको छ

  • @Thokarchakhel
    @Thokarchakhel 3 ปีที่แล้ว +1

    कति मर्मस्पर्शी शब्द सारै मन छोयो यस्ता स्रष्टालाई हृदयदखि नै नमन। शेयर गर्न मिल्छ कि मिल्दैन। कृपया अनुमति भए Facebook मा share गर्ने थिए।।

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว +1

      Download न गरिकन लिंक सेयर जति पनि गर्न मिल्छ सर

  • @ShusmaBista-z6y
    @ShusmaBista-z6y 10 หลายเดือนก่อน

    अति भावुक अनि कर्ण प्रिय् गीत मलाई मन पर्ने कलाकार दाजु शिशिर योगि जिउ❤💐🙏

  • @gaurabdhakal5599
    @gaurabdhakal5599 2 ปีที่แล้ว +1

    Aaja samma yasto ramro song suneko Pani thiyana yo geet le malai yati Saro vhabuk banayao

  • @SunBahadurTamang-h6d
    @SunBahadurTamang-h6d 25 วันที่ผ่านมา

    गाउँ रित्तै छ देश रित्तै छ😢😢😢

  • @karansaud5552
    @karansaud5552 3 ปีที่แล้ว +4

    साँच्चै हजुरको गित मलाई सारै मन पर्छ दादा हाल भारत बाट घर शुदुरपश्चिम अछाम 😭

  • @surajkhadka3948
    @surajkhadka3948 ปีที่แล้ว

    यो देश मा मान्छे खोजिरहेछु,सारङित रेटेपनी,माया मारी डाँडा पारी,सानो छँदा असाध्यै सुन्ने गर्थेँ। यहि गीतरुको कारण ले गर्दा मेरो गाएक शिशिर योगि हो भन्दै हिँड्थेँ

  • @ramjishahi193
    @ramjishahi193 2 ปีที่แล้ว

    मान्छे मर्दा पोल्ने भेटिन
    डुनिया यति स्वार्थी भयछ
    मनमा पीडा हुदा बोल्ने मान्छे भेटिन
    गाउँ शून्य शून्य हुदैछ
    आमा तिमी जन्मियको घर आगन
    तिमिलाइ सम्झी रुदैछ
    वारि बाझो भयो
    आगनिमै पाती पलाउदै छ
    मत प्रदेसिको गोठालो सम्झी मन जलाउदै छ
    महङ्गीले आकास छोयो
    कति गरिबीले मन रोयो
    बाच्नै गारो छ हास्नै सारो छ

  • @sharadOli-k6u
    @sharadOli-k6u 2 หลายเดือนก่อน

    यति राम्रो गित नचलेको मा दुख लाग्यो😭

  • @homnathkharel776
    @homnathkharel776 2 ปีที่แล้ว +2

    जन्म थलाे र रित्तिदाे गाउँकाे बेदना बाेल्ने मर्म स्पर्शि शब्द र आवाजकाे जादु सहितकाे याे गित सुन्दा हरेक पटक शरिरमा छुट्टै स्पन्दनकाे महशुस हुन्छ ।

  • @kshetry587
    @kshetry587 2 ปีที่แล้ว

    Daju hajur ko song le manai 6unxa 🥰🥰🎉🎉🎉

  • @khumprasadpoudel738
    @khumprasadpoudel738 2 ปีที่แล้ว +2

    सबैभन्दा बढि मनपर्दो र एतार्थपरक गीत यहि लाग्छ, धेरै धन्यवाद सिसिर योगि जि।

  • @ParwatiChand-sj9bq
    @ParwatiChand-sj9bq หลายเดือนก่อน

    Nice दाजु 💞💞💞💞💞🙏🙏🙏

  • @PuspaKunwar-fr4gz
    @PuspaKunwar-fr4gz 9 หลายเดือนก่อน

    Wow nice anjule gako suner aako ❤❤

  • @RatnaKRai
    @RatnaKRai 4 หลายเดือนก่อน

    कस्तो भावुक बनाउने शब्द शैली मीठो स्वर शिशिर योगि ज्यु हार्दिक सम्मान

  • @ashokshiwakoti726
    @ashokshiwakoti726 6 หลายเดือนก่อน

    कालजयि सदावहार गित गाउको याद आयो आज हरेक गाउ रित्तिदैछन वृद्द्बुबा आमा मात्र छ्न हरेक गाउमा यथार्थपरक गीत 😢😢😢

  • @mangalbishwokrma2766
    @mangalbishwokrma2766 3 ปีที่แล้ว

    Aahaaa manai xoyo

  • @bishwarajadhikari1793
    @bishwarajadhikari1793 2 ปีที่แล้ว +1

    कति राम्रो स्वर र लय शिशिर योगी राष्ट्रको सम्पति हुन ।

  • @kamalsaud2745
    @kamalsaud2745 ปีที่แล้ว

    मन छुने गित सबैले लाइक कमेन्ट shear गरि दिनु हजुर

  • @Prabeshparu
    @Prabeshparu ปีที่แล้ว

    मेरो हृदय नै पग्लिने गरि आएको यो प्रस्तुति प्रती सलाम छ

  • @ishworbista9952
    @ishworbista9952 ปีที่แล้ว

    यो हो गीत भनेको ।❤ धन्यवाद शिशिर जी तथा कवि पराजुली जीलाई ।

  • @deepakthapa6074
    @deepakthapa6074 3 ปีที่แล้ว +3

    आहा
    मन छोयो ,
    अद्भूत।
    श्रस्टा लाई सम्मान

  • @kedarbogatee8604
    @kedarbogatee8604 3 ปีที่แล้ว

    शिशिर योगी जस्तो उत्कृष्ट नेपाली गायकलाई सरकारले ठूलो सन्मान र संरक्षण गर्नु जरुरी छ । यो देशले यस्ता राम्रा कलाकार जन्माएको छ । नेपाली समाजमा तपाईको सांगीतिक योगदानको सधैं कदर गरिनेछ । नेपालमा जनसंख्या बृद्धिको कारण बेरोजगार समस्या आयो त्यसबाट पचासौं लाख नेपाली युवाहरू बैदेशिक रोजगारीमा बिदेश जान बाध्य भए । कतिपय युवाहरू देखासिकी र रहरले पनि बिदेश गए । त्यही कारणले गाउँ गाउँमा युवावर्ग थोरै संख्यामा छन । यो नेपाली समाजको यथार्थ अवस्था हो । जय होस् ।

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धेरै धेरै धन्यबाद सर

  • @tikarambantha4957
    @tikarambantha4957 2 ปีที่แล้ว +1

    आहा कति मीठो शब्द त्या भन्दा मीठो स्वर पाउना आउदा घर को ढोका खोल्ने कोइ छैन दाजु सलुट छ यति मीठो गित सुन्दा छुटै आन्न्द छ हामिलाइ पनि 💕✊✊✊

  • @YamLamichhane-y4p
    @YamLamichhane-y4p หลายเดือนก่อน

    Ekdam ramro git

  • @bisanpariyar2125
    @bisanpariyar2125 2 ปีที่แล้ว

    Sarai ati mitho samay anusar ko geet

  • @gopalsangraula7933
    @gopalsangraula7933 2 ปีที่แล้ว

    अाहा कति हृदिविदारक गायन ? याे सुनेर मेराे कविमन लाटाे भयाे । याेगीजीलाई साधुवाद छ ।

  • @Fungame883
    @Fungame883 2 ปีที่แล้ว

    Mero guru dhurba gyawali sir ko yad aayo yo git sunera dhanyabad shishir sir.

  • @nandakhadka1376
    @nandakhadka1376 2 ปีที่แล้ว

    सारै मिठो गीत तेस्मा अझै शब्दको उस्तै चमकता धेरै धेरै धन्यवाद दाइ शिशिर

  • @lalijungsunar5076
    @lalijungsunar5076 ปีที่แล้ว

    अति राम्रो लाग्यो धन्यबाद शिशिर यौगि ज्यु

  • @SitaKhanal-e6z
    @SitaKhanal-e6z ปีที่แล้ว

    आहा यथार्थ रचना मीठो आवाजमा 🙏🙏🙏🌹🌹🌹🌹❤️❤️❤️

  • @nareshkhadka6404
    @nareshkhadka6404 3 ปีที่แล้ว

    अती अती राम्रो मुटु छुने

  • @missionnepal5722
    @missionnepal5722 2 ปีที่แล้ว +1

    Kati mitho omg

    • @ShishirYogi
      @ShishirYogi  2 ปีที่แล้ว

      धेरै धेरै धन्यबाद यो स्नेह सधैँ यस्तै पाइरहूँ तपाइँको 🌹🌹

  • @RadhaAdhikari-x7k
    @RadhaAdhikari-x7k ปีที่แล้ว

    सारै राम्रो 👌👌👌👌👌👌👌👌🌺🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏❤️💕💕💓💗💞💗

  • @SunGava.1810
    @SunGava.1810 3 ปีที่แล้ว

    अध्यारो रात सुनसान वातावरण जहाँ गाउँ भन्दा धेरै टाढा छाउपडी गोठ मा बस्न बाध्या नारी भेटदा तिम्रो मौका होइन ।तिम्रो जिम्मेवार हो ।

  • @maheshupadhyaya7683
    @maheshupadhyaya7683 3 ปีที่แล้ว

    पाहुना आउदा घर को ढोका खोल्ने कोहि छैन. क्या गजप सर.

  • @bhupalacharya6599
    @bhupalacharya6599 3 ปีที่แล้ว

    हाय जिन्दगी !
    निठुर समयले पनि कति कठोर परीक्षा लिन्छ है बारबार !
    गरिबी, बिपन्नता, अभाव र आँसुले बसाइँ सर्न विवश गाउँका पीर व्यथा र वेदना बोल्ने कारुणिक गीत ।

  • @MrDevid1975
    @MrDevid1975 ปีที่แล้ว

    Love you Shishir jee. Aaj feri ruwanu vo

  • @tikadahal
    @tikadahal ปีที่แล้ว

    कति मार्मिक शब्दहरू गीत सुन्दा मनै आनन्द आउँछ हजुरको सबै गीतले मन छुन्छ

  • @ditizlama
    @ditizlama 2 ปีที่แล้ว

    शिशिर दाजुको गितहरु खोजी खोजी सुन्ने गर्छु, पहिलो उहाको नाम सम्म थाहा थिएन , एउटा मान्छे खोजी खोजी रहेछु बोलको गित खोजेर सुने पछि उहाको नाम थाहा भो तेसपछी निरन्तर सुन्दै आई रहेको छु सारै मीठो लाग्छ उहाँका गितहारु ।

  • @chintaramoli1414
    @chintaramoli1414 2 ปีที่แล้ว

    अति राम्रो छ अझै प्रगती गर्दै जानु है

  • @bhimsenkarki551
    @bhimsenkarki551 ปีที่แล้ว

    अत्ति मीठो स्वर !

  • @lilbahadurjargha8626
    @lilbahadurjargha8626 2 ปีที่แล้ว +1

    जति प्रसङ्सा गरेपनी कम यो गित को गायक लगायत सम्पुर्ण टिम युनिट लाई मनै देखि नमन 😭😭😭

  • @AakashDc-b3m
    @AakashDc-b3m 2 หลายเดือนก่อน

    मार्मिक गित्🙏🙏🙏

  • @user-bina972
    @user-bina972 5 หลายเดือนก่อน

    याे गित कस्तो मन पर्छ ❣️

  • @bimlabhumi5335
    @bimlabhumi5335 2 ปีที่แล้ว

    video yethaarrt xa
    voices ma mithaash xa 🎧️💕💕💖

  • @mahakalinepal4281
    @mahakalinepal4281 2 ปีที่แล้ว

    Nikai man xoyo song le😍😍😍😍😂😂😂

  • @RajKumar-ml2tt
    @RajKumar-ml2tt 3 ปีที่แล้ว

    jaya hos . Hajur laai

  • @manmatidevikalaunee482
    @manmatidevikalaunee482 3 ปีที่แล้ว +1

    शिशिर योगीलाई दुनियाले चिन्ने यस्तै हृदयस्पर्शी गीतलेका लागि हो । अहिलेका नयाँ फ्लेवारका गीतले हजुरको उचाई घटाएको देखिन्छ ।

  • @basantarajbk4811
    @basantarajbk4811 9 หลายเดือนก่อน

    मैले जिन्दगीमा सबै भन्दा मन परायको गित हो यो ❤❤❤

  • @bamdevpaudyal6746
    @bamdevpaudyal6746 2 ปีที่แล้ว

    कवि अर्जुन पराजुलीको शब्दरचनामा शिशिर योगीको स्वर र स्रंगीतमा बोल्ने कोही छैन गीत अति मार्मिक छ । घनश्याम रिजाल र राजन कार्कीको लोक गीत 'घर शुन्य भो' ले पनि यस गीतमा अभिव्यक्त भावना प्रकट भएको जस्तो लाग्छ । आखीर प्रभावकारी गाउँ फर्क अभियान शुरु भई कार्यान्वयन मा नआउञ्जेलसम्म यस्ता दुःखद कुरा कविता र गीतमा मात्रै आउँदैनन् । जसलाई पभोग्न पर्छ उनका लागि त स्थिती भयावह छ । तर के गर्ने ? सत्ताधारी र सत्ताकांक्षी कसैको घोषणापत्रमा केही आउँदैनन् ।

  • @nareshsaud9508
    @nareshsaud9508 3 ปีที่แล้ว +1

    हार्दिक बधाई छ दाजु अति नै मार्मिक

  • @probinlama5424
    @probinlama5424 2 ปีที่แล้ว

    Mo probin lama.
    Love from Assam india

  • @bhishmarajdhungel4795
    @bhishmarajdhungel4795 ปีที่แล้ว

    यथार्थमा आधारित हृदयस्पर्शी ,कर्णप्रिय ,सुमधुर गीत

  • @prabhatkarki5215
    @prabhatkarki5215 3 ปีที่แล้ว +1

    बास्तबिक कथाबस्तु लाई यस भिडियो मार्फत स्पष्ट पार्नुभएको छ हार्दिक बधाई 💙💙

  • @nageshkhatri2758
    @nageshkhatri2758 ปีที่แล้ว

    सरै मन छुने गित

  • @nepalkoreajankari8710
    @nepalkoreajankari8710 3 ปีที่แล้ว

    Mera daju Kati mitho git hajur

  • @govindatiwari5033
    @govindatiwari5033 3 ปีที่แล้ว

    मन छोयो यो गीत ले सलाम गर्छु हजार लाई शिशिर जी 💞💞💞💞💞

  • @geetaadhikari647
    @geetaadhikari647 2 ปีที่แล้ว

    Nice.song..sweet..swar.hajurko

  • @santoshdaulyal30
    @santoshdaulyal30 3 ปีที่แล้ว +1

    Nice अती मन छुनी आधुनिक गीत

  • @nawarajpaudyal105
    @nawarajpaudyal105 2 ปีที่แล้ว +1

    कवि अर्जुन पराजुलीको शव्द अत्यन्तै हृदय स्पर्शी ।

    • @ShishirYogi
      @ShishirYogi  2 ปีที่แล้ว

      हजुर हो नि शब्दमा त दम छ र त मन छुन्छ।

  • @dambarshahi7966
    @dambarshahi7966 ปีที่แล้ว

    संगीत क्षेत्रको हिरा❤

  • @sangitaryal7819
    @sangitaryal7819 2 ปีที่แล้ว

    wau dami xa git

  • @sabinalama9144
    @sabinalama9144 2 หลายเดือนก่อน

    म किन रोएको होला।यो गित सुनेर पत्तो नै भएन। गाउँ घर को युवा युवती सबै कोहि युवा तरवरले मरिने कोहि युवाति बलात्कार गरि मरिने कोहि छिमेकी आदि बेरि बाडि पाहिरोले मारिने बाकी सबै परदेश मा छिरिने घरमा कोहि भएन।खेत भरि बाजो भए जोत्ने कोहि भएन। बुढा बुढि बिमार् भए हस्पिटल लाने कोहि भएन।सचै बोल्ने कोहि भएन।निश्बदा छु।दादा तपाईंको सुमधुर आवज बाट यति मन रुवाउने संगीत इन्कार भए।उज्याल भबिसेको धेरै धेरै सुभकमन❤❤❤❤❤❤❤❤

    • @ShishirYogi
      @ShishirYogi  2 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद यो स्नेह सधैं यस्तै पाइरहुँ!

  • @deepakkumarchamlagain4553
    @deepakkumarchamlagain4553 2 ปีที่แล้ว

    हृदय लाई स्पर्श गर्यो तपाई को गीत ले शिशीर जी

  • @rajanshresthayoutubechanne5849
    @rajanshresthayoutubechanne5849 ปีที่แล้ว

    समाजको वास्तविकता समय सान्दर्भिक प्रस्तुत गरेर यहाँले निकै उत्कृष्ट चित्रण गर्नु भएकोमा यहाँलाइ धेरै धेरै धन्यबाद व्यक्त गर्दछु|

  • @lilasubedi4937
    @lilasubedi4937 8 หลายเดือนก่อน

    मन छुने शब्द हरू धेरै मार्मिक छ

  • @mekhkc6710
    @mekhkc6710 2 ปีที่แล้ว

    येस्तो गीत सुन्दा मुटु भकानियेर आउँछ 😭😭😭😭

  • @mohantimsina3700
    @mohantimsina3700 2 ปีที่แล้ว

    अतिनै मार्मीक

  • @basantaregmicid3308
    @basantaregmicid3308 3 ปีที่แล้ว

    Ramro xa Beautiful Song video good jab all

  • @surajlaha4058
    @surajlaha4058 3 ปีที่แล้ว

    Hjur tw mahan hun

  • @LokeshKumarTiruwaOfficial
    @LokeshKumarTiruwaOfficial 2 หลายเดือนก่อน

    अत्यन्तै मार्मिक

  • @janukalamichhane4134
    @janukalamichhane4134 2 ปีที่แล้ว

    Man chhune git❤️