Basa Basa Piyari | बस बस पियारी | Badri Sapkota | Sunita Sharma | Ft. Anjali & Obi | New Lok Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 มี.ค. 2023
  • Presenting new Nepali lok dohori song Basa Basa Piyari by Badri Sapkota & Sunita Sharma featuring Anjali Adhikari & Obi Rayamajhi only on Sunita Sharma's official TH-cam channel.
    Sunita Sharma & Prem Kunwar Present's:- New Nepali Lok Dohori Song Basa Basa Piyari | बस बस पियारी
    #badrisapkota
    #sunitasharma
    #anjaliadhikari
    #obirayamajhi
    #newlokdohori
    #nepalisong
    ---------------------------------------
    ♪ Vocal:-
    Badri Sapkota
    Sunita Sharma
    ♪ Chorus Vocal:-
    Govinda Parajuli
    Rajendra Bajurali
    Rupi Sinjali Magar
    Prema Rana Magar
    ♪ Lyrics:-
    Krishna Lamichhane
    ♪ Music Collection:-
    Badri Sapkota
    ♪ Arrange:-
    Binod Bajurali
    ♪ Mix/Master:-
    Khadak Bajurali
    ♪♪ Old Creation
    Shiva Narayan Joshi
    ♪ Recording:-
    Govinda Parajuli
    Sagar Bajurali
    ♪ Studio:-
    Studio Malashree
    ♪ Cast:-
    Anjali Adhikari
    Obi Rayamajhi
    Susmita Chaulagain
    Milan Bhatta
    Santosh Panta
    Kritima Tiwari
    Irish Kunwar
    Gakul Panta
    Sujan Sapkota
    & Others
    ♪ Camera:-
    Resham Darlami
    ♪ Edit:-
    Prabin Bhatta
    ♪ Co-Director:-
    Krishna Lamichhane
    ♪ Direction:-
    Jerry Bhandari
    ♪ Production:-
    BP Films Nepal
    LYRICS (NEPALI)
    ___________________________________
    लेकै सल्लो पियारी बेसि मा टुनि, मेरो माया नबने बैगुनी...
    लेकै सल्लो पियरा बेसि मा टुनि, मेरो माया नबने बैगुनी...
    बस बस पियारी आजको रात, फेरि भेट नहोला एक साथ...
    हो कि फेरि पियारा मायामा फसनी, चिनजान छैन कसरी बसनी...
    यति सुन्दर पियारी जुनेली रातैमा, हुन्थ्यो चिनजान बसे त साथैमा...
    चिनजान को पियारा बनाउछौ बाहाना, बुझेको छु त्यो मन को चाहाना...
    मनले भन्छ पियारी नजिकै बसम, गलत हुन्न जुनतारा कसम...
    छ न लाई त पियारा ठिकै छौ तर,कलियुग को केटाको के भर...
    पाउछौ मलाई पियारी मनले चिताझै, बनम्ला नि राम र सीता झै...
    बन्ने भनेउ पियारा सीता र राम, शंका गर्ने राम को के काम...
    चैतमा शितल पियारी पुषमा घाम प्यारो, किन मलाई सानु कै नाम प्यारो...
    बन्न खोज्दा पियारा मदन मुना, भैयो भने के गर्ने घाम जून...
    तिमी पिपल पियारी म तिम्रो बर, नङ र मासु छुट्टिन सक्छ र?...
    बन्छौ भने पियारा अँाखा लाई नानी झै, बन्दिम्ला म माछिलाई पानी झै...
    तिमी बिना पियारी जिन्दगी फिका, बनम छिट्टै दुई मुटु एक ढिक्का...
    तयार छु म पियारा पिरती बिसाउन, मेरो नाम मा तिम्रो थर मिसाउन...
    सक्छ कुरो पियारि काहिँ गर अड्किन, नदिम सानू यहि महिना फड्किन...
    खाली सिउदो पियारा भरी देउ मेरो, घुमी घुमी अग्निको सात फेरो...
    LYRICS (ENGLISH)
    ____________________________________________
    lekai sallo piyari besi ma tuni, mero maya nabane baiguni...
    lekai sallo piyara besi ma tuni mero maya nabane baiguni...
    basa basa piyari aaja ko rata, feri bheta nahola eksatha...
    ho ke feri piyara mayama fasani, chinjan chhaina kasari basani...
    yati sundar piyari juneli rataima, hunthyo chinjan base ta sathaima...
    chinjanako piyara banauchhau bahana, bujekochhu tyo man ko chahana...
    manle bhancha piyari najikai basama, galat hunna jun tara kasama...
    chhanalai ta piyara thikai chhau tara, kali yugko ketako k bhara..
    pauchhau malai piyari manale chitajhai, banamla ni rama ra sita jhai...
    banne bhaneu piyara sita ra rama, sanka garne ramako k kaama...
    chaitma sital piyari pusama gham pyaro, kina malai sanukai naam pyaro...
    banna khojda piyara madan ra muna, bhaiyo bhane k garne gham juna...
    timi pipal piyara ma timro bara, nang ra masu chhutina sakchhara?...
    banchhau bhane piyara aakha lai nani jhai, bandimla ma machhi lai pani jhai...
    timi bina piyari jindagi fikka, banam chittai dui mutu ek dhikka...
    tayar chhu ma piyara pirati bisauna, mero naam ma timro thar misauna...
    sakchha kura piyari kahi gara adkina, nadim sanu yahi mahina fadkina...
    khali siudo piyara bhari deu mero, ghumi ghumi agni ko saat fero...
    @ALL RIGHTS RESERVED
    SUNITA SHARMA 2023
    ------------------------------------------
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right Reserved to Sunita Sharma
  • บันเทิง

ความคิดเห็น • 1.5K

  • @sunitasharma8006
    @sunitasharma8006  ปีที่แล้ว +587

    नमस्कार म लोक तथा दोहोरी गायीका सुनिता शर्मा 🙏🙏भर्खर मात्र बजारमा आएको निकै आस लागेको गित बस बस पियारी सक्दो मेहेनत गरी हजुरहरु सामु लिएर आएका छौ, आसा छ माया गरिदिनु हुनेछ गित हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है धन्यवाद🙏♥️😍

    • @Nepalionline204
      @Nepalionline204 ปีที่แล้ว +23

      धेरै राम्रो छ सुभकामना

    • @Dr.jhdkaa-810
      @Dr.jhdkaa-810 ปีที่แล้ว +17

      Nice xa song sis

    • @bishalshrestha1463
      @bishalshrestha1463 ปีที่แล้ว +5

      निकै नै मार्मिक अनि उत्कृष्ट गित सम्पुर्ण टिमलाई बधाइ तथा सफल्ताको शुभकामना

    • @binodpoudel5956
      @binodpoudel5956 ปีที่แล้ว +7

      Dherai ramro xa nanu

    • @anildhakal99
      @anildhakal99 ปีที่แล้ว +6

      Dherai mitho geet Sunita ji

  • @BhagirathChalauneOfficial
    @BhagirathChalauneOfficial ปีที่แล้ว +19

    साह्रै मिठो गीत एकदमै शुभकामना सम्पुर्ण टिमलाई❤️❤️

    • @badrisapkota390
      @badrisapkota390 ปีที่แล้ว

      tq sir🙏❤

    • @saritagurung9082
      @saritagurung9082 ปีที่แล้ว

      Atinai mitho sabda ani sor sarai man paryo badaixa all gayek gaeka mitra haru lai 👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺

  • @rameshbk825
    @rameshbk825 3 หลายเดือนก่อน +4

    मैले त यो गीत गाडि मा सुनेको पहिलो पटक कठ्माण्डौ बाट रुकुम जादा तनहु र पोखरा को बिच्मा❤

  • @ObiRayamajhi
    @ObiRayamajhi ปีที่แล้ว +8

    नमस्कार 🙏 म कलाकार ओबि रायमाझि हाम्रो काम को प्रतिकिर्या सारै सकारात्मक आएको छ, हजुरहरु प्रति नमन ।
    सबैको माया मन मुटुमा छ है...!

    • @erushthapa8154
      @erushthapa8154 ปีที่แล้ว

      Tero pni din gayo Aba durgesh ko gu khane mug tero channel unsubcribe gare maile😠😠😠

  • @joodjood3138
    @joodjood3138 ปีที่แล้ว +5

    कति मिठो शब्द अनि स्वर 10 पटकपटक सुन्दा पनि कहिले चित्तनबुझ्ने सम्पूर्ण टिमलाई उच्च सलाम साथै धेरै धेरै माया ❤❤❤❤

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial ปีที่แล้ว +21

    आहॉ कस्तो सुनिरहु जस्तो लाग्ने गित के
    सम्पूर्ण टिमलाई भब्य सफलताको शुभकामना ♥️🙏

  • @rameshgiri4010
    @rameshgiri4010 ปีที่แล้ว +22

    बल्ल धेरै समय पछि निकै मिठो लोक गित सुन्न पाइयो धन्यवाद समपुर्ण कलाकार टिमलाई

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan ปีที่แล้ว +14

    कति मीठो गीत! सुन्दा त्यतिनै मीठो हेर्दा त्यतिनै राम्रो सफलताको शुभकामना सम्पुर्ण टीमलाई।

  • @rojtamang9871
    @rojtamang9871 ปีที่แล้ว +1

    Yo git Sachi Kai nai Lok Priya xa sabai ko manma , sabai team Lai suvakamana xa

  • @nabarajkapridhadingebhale
    @nabarajkapridhadingebhale ปีที่แล้ว +18

    गज्जप लाग्यो बद्री सर लगायत सम्पुर्ण टिम लाई बधाइछ 😘😘😍🙏

    • @Arun-ym5be
      @Arun-ym5be ปีที่แล้ว

      🎉😂😂2❤

  • @KastupPanta
    @KastupPanta ปีที่แล้ว +7

    सफलताको धेरै धेरै शुभकामना ❤मलाई त गीत असाध्यै मन पर्यो है ❤भाइ बैनिलाई हार्दिक बधाई ❤

  • @lalshresthsram2467
    @lalshresthsram2467 13 วันที่ผ่านมา +1

    मैले त यो गित 100 पटक भन्दा वढी सुनिसके , अझै पनि असाध्य मन पर्छा

  • @yakantaramesh3177
    @yakantaramesh3177 ปีที่แล้ว +14

    कति मिठो गीत सम्पुर्ण टिमलाई सफलता को शुभकामना 👍👍👍❤️

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 ปีที่แล้ว +4

    दोहोरी गीत सारै मन पर्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो अभिनय गरेका कलाकार हरु को पनि अति नै उत्कृष्ट प्रस्तुती प्रस्तुत गर्नु भएको सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना

  • @keshavtimalsina6521
    @keshavtimalsina6521 ปีที่แล้ว +11

    सारै राम्रो गित कसम 100 चाेटि हेर्दा पनि दिक पुगेको छैन् । यस्तै राम्रो प्रगति काे सबै मा धेरै धेरै शुभकामना जय दाेरि❤️🇳🇵🙏👌😘😘😘

  • @spsuresh81
    @spsuresh81 ปีที่แล้ว +29

    आहा !गीत भनेको यस्तो पाे हो त-क्या सुन्दर शब्द सृजना,क्या सुन्दर लय क्या मिठो आवाज,क्या मिलेको आवाज संयाेजन ।धेरै पछि मनले मनको गीत सुनेर आनन्दित बन्यो ।हार्दिक सम्मान सहित सफलताको शुभकामना यो टिमलाई ।सबैले एक पल्ट हेरेर,हेर्न लगाएर यो गीतलाई न्याय गरिदिनु हाेला ।🙏💐💐

  • @chandaaryal5231
    @chandaaryal5231 ปีที่แล้ว +3

    आहा कती मीठो गीत 👌धेरै धेरै सफलता को शुभकामना👌🎤🎼

  • @samirsunar7544
    @samirsunar7544 ปีที่แล้ว +2

    बद्री सापकोटा र सुनिता शर्मा सयुत्त स्वर सजिएको बस बस पियार बाेलकाे गित सारै राम्रो छ।मलाइ सारै मनपरेकाे भनेकाे लय शब्द र सङगीत।माेडल आेबी रायमाझी र अन्जलीकाे डान्स सारै राम्रो छ सम्पूर्ण टिमलाई मेरो सफलताको शुभकामना छ म हाल बहराइनबाट हेर्दै छु🙏🙏🙏🙏❤️❤️❤️❤️👌👌

  • @anush_devkota
    @anush_devkota ปีที่แล้ว +7

    निकै मिठो गीत।। सम्पूर्ण टिमलाई बधाइ तथा शुभकामना 💖

  • @barunbhat5848
    @barunbhat5848 ปีที่แล้ว +6

    कति मिठो गीत हो है
    सुनिरहन मन लाग्ने, धेरै धेरै सफलताको शुभकामना !!!!!

  • @mukanrokaya9352
    @mukanrokaya9352 ปีที่แล้ว +10

    निकै सुमधुर आवाज असाध्यै मिठो शब्दमा सजिएको मीठो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @dhakalashish29
    @dhakalashish29 ปีที่แล้ว +5

    बल्ल बल्ल हाम्रो गाउँमा पनि गीतको सुटिङ हुन पुगेछ।साहै खुशी लाग्यो धन्देवाद सम्पुर्ण टिमलाई ❤️❤️❤️🙏

  • @krishnagautam7703
    @krishnagautam7703 ปีที่แล้ว +7

    धेरै बधाई संपूर्ण टिम लाई सुनीता बैनी मीठो गीत को लागी बिशेष बधाई तथा शुभकामना❤

  • @bharatpokhrel7134
    @bharatpokhrel7134 ปีที่แล้ว +10

    आहा कति मिठो गीत जति सुने पनी नआगाउने best wishes for whole team 🙏

    • @megnaththapa5981
      @megnaththapa5981 ปีที่แล้ว

      नमस्कार ।धेरैमिठाे भाका आर्गानिक हजुर!

    • @MyPhone-or8kv
      @MyPhone-or8kv ปีที่แล้ว

      Kati mido git

  • @lilaghatani514
    @lilaghatani514 ปีที่แล้ว +3

    tik tok मा सुनेको गीत आज yutub मा आएर हेरेको एकदमै राम्रो लाग्यो शब्दहरुनी उत्कृष्ट छ गीतले सफलता पाओस सम्पुर्ण टिमलाइ सुभकामना ।

  • @shivapaudel1533
    @shivapaudel1533 ปีที่แล้ว +10

    धेरै धेरै बधाई तथा शुभकामना आदरणीय मनहरुमा यो गितको सर्जक र कलाकार हरुलाई💞💞🙏🙏🙏🙏मेरी उनै को यादमा 2 शब्द "मनै छुने शब्द शब्द धेरै याद आयो मेरो मुटुको मिस यु प्रिया जुनिभरिको साथ दिनेछु म तिम्रो नै हुनेछु जुनि जुनि सम्म"

  • @ramchandraghimire342
    @ramchandraghimire342 ปีที่แล้ว +120

    Tik Tok मा clip सुनेर youtube मा खोज्ने जति यता हाजिर गरम्😃😃

    • @saritatamang5081
      @saritatamang5081 10 หลายเดือนก่อน +3

      maile ta batto gadi ma bajeko sunera youtube ma khojna aayeko lol😂

    • @sunarsalina8773
      @sunarsalina8773 10 หลายเดือนก่อน +1

      Mee🤚🤚

    • @Rouguetrain
      @Rouguetrain 9 หลายเดือนก่อน +1

      😊

    • @taradevi9915
      @taradevi9915 9 หลายเดือนก่อน

      Me

    • @shankarmangrati2703
      @shankarmangrati2703 9 หลายเดือนก่อน +1

      😁😁😁🤭🤭🤭🤭

  • @mausamlimbu3572
    @mausamlimbu3572 ปีที่แล้ว +1

    छोटो समयमा निकै चर्चामा छ । किनकि पूर्व , मध्य पूर्व, मध्यपश्चिम सुदुर पश्चिमको लय भाका टिप्न खोजेको छ गीतले।
    थप एस्तै गीत बनाउँदै जानु सफलताको शुभकामना , धन्यवाद

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 ปีที่แล้ว +2

    अाहा अत्यन्तै मिठो गित लाग्याे तीनपटक सुनिसके मैले 💞💞 धन्यवाद छ यहाँहरू दुई जनालाई नै🙏💞

  • @ashishdhakal1957
    @ashishdhakal1957 ปีที่แล้ว +5

    अाहाँ कति मीठो गित बधाई तथा शुभकामना सम्पुर्ण लाई शुभकामना 🤗🤗

  • @somrajpathak3931
    @somrajpathak3931 ปีที่แล้ว +5

    Congratulations बद्री भाई लगायत सम्पूर्ण टिमलाई 🧡🧡🌺🙏

  • @dambarthapa8384
    @dambarthapa8384 ปีที่แล้ว +1

    हैन कस्तो गीत रहेछ यो जति पटक दोहोर्‍याएर हेर्दा पनि रहर पूरा हुदैन त!! सारै राम्रो कोसेली आहा!! सम्मान छ सम्पुर्ण कलाकार लाई।छिट्टै अर्को यस्तै मीठो गीत सुन्न पाइयोस् शुभकामना 👍️👍️👌👌🙋‍♂️🙋‍♂️

  • @kamalghimire-mq1jy
    @kamalghimire-mq1jy ปีที่แล้ว +3

    अत्यन्तै राम्रो गित बनाउनु भएछ तपाई गायक गायिका तथा सर्जक सबै लाई अन्तर्मन देखि धन्यबाद अझै यो भन्दा राम्रा र उत्कृस्ट श्रीजना हरु हेर्न र सुन्न पाउं जय गित जय संगित हजुर हरु को जय होस ।

  • @badrisapkota390
    @badrisapkota390 ปีที่แล้ว +159

    मेरो र सुनिता शर्माको आवजमा कृष्ण दाईको शब्दमा रहेको मौलिक गित #बस_बस_पियारी सबैले माया गरिदिनु होला हेरी प्रतिक्रिया दिनु होला❤🙏

  • @laxmikarki9873
    @laxmikarki9873 ปีที่แล้ว +3

    यो गितले त मेरो सारै मन छोयो अती मीठो छ हजुर यस गितका सबै परिवारलाई हृदय देखीनै धन्यवाद साथै सफल्ताको शुभकामना !

  • @narayanprashad2600
    @narayanprashad2600 ปีที่แล้ว +1

    कति मिठो भाका!!!! कति मिठो शब्द!!!!!!! मिल्ने भए कम्तीमा एक हजार लाइक ठोक्थे। यो रात को एघार बजे सम्म भिडियो हेर्दै कमेन्ट लेख्दा सम्म पचास पटक हेरियो अझै मन अघाएको छैन। Congratulations to the entire team!!!!!

  • @hariprasaddahal9762
    @hariprasaddahal9762 ปีที่แล้ว +1

    लय कति मीठो तथा शब्द चयन उत्तिकै सरल तर गहकिलो, यो गितको मिठास हेर्दा करोडौं करोड चल्छ । सम्पूर्ण यस गितका टिमलाई बधाई तथा शुभकामना🎉

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 ปีที่แล้ว +6

    राम्रो लाग्यो !!! बधाई तथा शुभकामना छ सम्पुर्ण टिमलाई 🤗🎶🎼🎤🎶🎶💐💐

  • @ramharibishwokarma9964
    @ramharibishwokarma9964 ปีที่แล้ว +9

    आहा! कति दामी गित साह्रै मन छोयो❤️ सर्जकलाई धेरै धेरै धन्यवाद🙏🙏🙏🙏

  • @chhetrikhim
    @chhetrikhim ปีที่แล้ว +2

    यो गीत कति चोटि सुनेसके तर धित मर्दैन अझै यस्तामीठा मिठा गीत ल्याएर आउनुहोस् प्रगति होस् सुभ कामना ❤❤

  • @dangibinod
    @dangibinod ปีที่แล้ว +5

    गीत अत्यन्तै मिठो बनेको रहेछ, सम्पुर्ण टिमलाई हार्दिक बधाई.............

  • @rachanasapkota2314
    @rachanasapkota2314 ปีที่แล้ว +12

    धेरै मेहेनत ले बनेको छ गीत सबैले हेर्दिनु हाेला ❤️❤️

    • @SemantKhadka120
      @SemantKhadka120 ปีที่แล้ว

      धेरै धेरै राम्रो छ गित

    • @kumaritamang9150
      @kumaritamang9150 ปีที่แล้ว

      तिम्रो मिहिनेत चाई हेर्दीनु पर्ने हाम्रो मिहेनत कसले हर्दिन्छ यहाँ घाँसदाउरा मेलापात

    • @dilipkhatriyt5417
      @dilipkhatriyt5417 ปีที่แล้ว

      राम्रो छ मिठाे छ

  • @anupdahal2741
    @anupdahal2741 ปีที่แล้ว +4

    नमस्कार,। अत्यन्त सुमधुर स्वर र लयमा आधारित गीत। धेरै धेरै राम्रो लाग्यो। गायक, गायिका लगायत सम्पूर्ण कलाकारहरुलाई सम्मान छ। धन्यवाद सम्पूर्णमा। जय लोक सङ्गीत।

  • @bhagawotikadel2341
    @bhagawotikadel2341 ปีที่แล้ว +1

    अहिले छाडा गित गाउनेहरू याे गित बाट सिकनुपरछ कति सभय र शब्द शब्द अरथ लागनेछ मैले त दस चाेटि सुनेसके जति सुने पनि धित नमरने याे गाउने र सबै टिम लाई धेरै धेरै धनयबाद 🙏🙏

  • @rameshmalla8586
    @rameshmalla8586 ปีที่แล้ว +1

    धेरै पछि साह्रै राम्रो साह्रै मीठो गीत हेर्न सुन्न पाइयो एस्तो पो हो त गीत् भनेको साह्रैमिठो सफल्ताको सुभ कामना झ्याल मा पर्दा छ को झल्को मेटयो यो गीत ले र तेत्तिकै हिट होस कामना🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @TBMEntertaiment1522
    @TBMEntertaiment1522 ปีที่แล้ว +3

    धेरै पछि सुनिता लाई देखियो।झ्याउरे राम्रो लाग्यो स्वर मस्त खारिएछ करोड क्लबमा उक्लियोस कामनाछ सम्पुर्ण टिमलाई 🤗

    • @lokendrabk6775
      @lokendrabk6775 ปีที่แล้ว +1

      Sabada काे bayan कसरी गरु सुनिता g 😭😭😭

  • @jwalantakhanal4305
    @jwalantakhanal4305 ปีที่แล้ว +18

    निकै मिठाे गित❤️
    सफलताकाे शुभकामना बद्री दाइ लगायत सम्पूर्ण टिमलाई 🙏

  • @homprasadthapaliya1887
    @homprasadthapaliya1887 ปีที่แล้ว +1

    धेरै धेरै बधाइ छ सुनीता शर्माजी! अती राम्रो नेपालीपनको सुमधुर भाका कोलागी।सवै टिमलाई हार्दिक वधाइ,लोक गीत भनेको येस्तोहुनुपर्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️🌷🌷🌷🌷🌷🌷🌼🌼🌼🌼

    • @homprasadthapaliya1887
      @homprasadthapaliya1887 ปีที่แล้ว

      धेरै धेरै बधाइ ! सफलताको मङ्गलमये शुभकामना।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @munnamunna9780
    @munnamunna9780 ปีที่แล้ว +1

    लु है आज सम्म मा 100 पटक त मैले मात्रै हेर्यो सुने पनि अझै धोको पुगेको छैन सुन्ने काम झारी छ र 12 लाख बडिले नजर लगाए सक्नु भएको छ सम्पूर्ण दर्सक भगवान हरुलाइ नमन सम्मान 🙏🙏र एति मिठो सिर्जना गर्नु हुने सर्जक र कलाकार प्रती मुरिका मुरि धन्यवाद र एस्तो मिठो गित फेरि फेरि सुन्न पायोस बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई🙏🙏🙏

  • @ratnabk4124
    @ratnabk4124 ปีที่แล้ว +4

    गीत अति सान्दर्भिक तथा मौलिकता मा आधारित भएको ले अती शुन्दर छ । कलाकार टिम सबै लाई धन्यवाद !!!

  • @anilkharel5169
    @anilkharel5169 ปีที่แล้ว +2

    सारै राम्रो छ अजै यस्तै गीत दर्शक श्रोता को बीच लिएर आउनु best of luck

  • @pmjayapmjaya7952
    @pmjayapmjaya7952 ปีที่แล้ว +1

    गायिका सुनिता र बद्री को यो गीत अति नै उत्कृष्ट छ स्वर शब्दको को त के कुरा गर्नु १० करोड क्लब मा पुगोस् शुभकामना छ ।

  • @BikramPariyarOfficial
    @BikramPariyarOfficial ปีที่แล้ว +3

    Aaha kati mitho geet badhai xa sampurna team lai 🙏🙏🙏

  • @lilabahadurgiri-wq1ev
    @lilabahadurgiri-wq1ev ปีที่แล้ว +3

    कति राम्रो गित जति सुनेपनी धित मरेन wow wow wow बधाई छ all टिमलाई 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhupipaudel5799
    @bhupipaudel5799 ปีที่แล้ว +1

    लय अति सुन्दर अनि शब्द त झन् अति नै मिलाइएको । यति राम्रो गीत बजारमा ल्याउने सबैलाई धन्यवाद ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @mahendragurung6036
    @mahendragurung6036 6 หลายเดือนก่อน +1

    वाओ कत्ती मिठो भाका को गित आवाज पनि उत्तिकै छ निर्माण कर्ता कलाकार सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सफलता को शुभकामना❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @janakiojha68
    @janakiojha68 ปีที่แล้ว +14

    धेरै मनछुने सब्द हार्दिक शुभकामना सम्पूर्ण टिमलाई 🙏❤️

  • @narendrathapa7504
    @narendrathapa7504 ปีที่แล้ว +1

    गित धेरै राम्रो छ
    सफलताको शुभकामना होल युनिट टिमलाइ
    छड्के कम्मर मर्काइ मर्काइ नाच्ने खालको
    सब्द पनि कति मार्मिक यस्ता शब्द अनुप्रास हामिले अनलाइन तिर बनाउछौ

  • @kalpanashrestha7424
    @kalpanashrestha7424 ปีที่แล้ว +2

    निकै राम्रा सब्द्ले भरिएको यो गित जति सुने पनि सुन्नै नपुग्ने सबै टिमलाई मेरो तर्फ बाट भब्य शुभकामना ❤️❤️❤️❤️🙏🎁

  • @krishanpaudel6869
    @krishanpaudel6869 ปีที่แล้ว +3

    मलाई सारै मन पर्यो यो गीत सम्पुर्ण टिम लाई बधाई छ सफलता को कामना

  • @himkhadka5578
    @himkhadka5578 ปีที่แล้ว +1

    Awesome vidio mero rati sutni bela ma दुख भुलाउनि बाटो भाको छ यो गित😍😍😘😘🤗😍😍😘😘😘

  • @bijayaprakash7312
    @bijayaprakash7312 ปีที่แล้ว +1

    धेरै पछि मात्र मन लोभियो र दोहोर्याइ दोहोर्याइ हेरियो,शब्द र आवाज मा सारै मिठास छ।सफलता को शुभकामना बधाइ छ टिमालाइ।

  • @bishwagyawali1619
    @bishwagyawali1619 ปีที่แล้ว +5

    निकै सुमधुर आवाज असाध्यै मिठो शब्दमा सजिएको मीठो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई😍🥰❤❤

  • @anjaanyatri4681
    @anjaanyatri4681 ปีที่แล้ว +3

    जति सुन्यो उति सुनु सुनु लाग्छ गित बधाई सफलता को शुभकामना 👂️👂️👂️👂️👂️👂️👂️💖💖💖💖💖

  • @namarajpudasaini4739
    @namarajpudasaini4739 ปีที่แล้ว +2

    धेरै मिठो गित रैछ स्वर शब्द लय अभिनय सबै पक्ष सबै बबाल छ ❤️❤️❤️❤️ सम्पूर्ण टिमलाई शुभकामना ।।।।

  • @kabitarai5695
    @kabitarai5695 ปีที่แล้ว +1

    नमस्कार यो गित गाउने कलाकार सङ्गितकार सबै टिम लाई असध्यै मार्मिक साथै मन छुने टिकटकमा सुनेर युटुब मा सर्च गरेर सुनेको सुनै छु भिडियो नि बनाएको छु 🙏

  • @gitakhatiwada8191
    @gitakhatiwada8191 ปีที่แล้ว +8

    अति नै उत्कृष्ट गीत सारै मन पर्यो..हजुरहरु को यो टिम लाई धेरै धेरै बधाई अनि सुभकामना 🙏

  • @harikhatri-fr7vj
    @harikhatri-fr7vj ปีที่แล้ว +3

    सफल्ताको शुभकाना सुनिता दिदी अजै आउने दिनहरुमा यस्तै मीठो मीठो प्रतिभा सुन्न देखन पाउ 🌹🌹🌹🌹🌹🌹🌹🥀🥀🥀🌷🌷🌷

  • @user-ep4ff5lp7c
    @user-ep4ff5lp7c ปีที่แล้ว +1

    बद्री भाइ र सुनिताको स्वर नै सारै मीठो।5 पटक हेरि सके सारै मीठो लाग्यो लय शब्द स्वर आहा आनन्द आयो।

  • @nirmanbudathoki6893
    @nirmanbudathoki6893 ปีที่แล้ว +1

    धन्यवाद छ हजुर हरु दुबै जना सुनिता ज्युर बद्री ज्युलाइ कति मिठो र सुमधुर स्वोर मा यो गीत गाउनु भएछ। मलाइ सारै नै मन पर्यो। फेरि पनि धेरै धेरै धन्यवाद हजुर।(usa)

  • @astheticgirl9648
    @astheticgirl9648 ปีที่แล้ว +3

    शब्दहरू राम्रो छ हर नेपाली को मनम बस्न सकोस् शुभकामना दिन चाहेँ।

  • @nabarajregmi7385
    @nabarajregmi7385 ปีที่แล้ว +8

    सफलताको शुभकामना ❤

  • @chiranjibipakhrin5798
    @chiranjibipakhrin5798 ปีที่แล้ว +1

    अशाध्यै मन पर्‍यो यो दोहोरी गित सबै टिमलाई शुभकामना फेरि फेरि यस्तै गित सुन्न पाम धन्यवाद ।

  • @ff_devil_gaming7397
    @ff_devil_gaming7397 ปีที่แล้ว +3

    Lastai man pujhne songs din ma 1000choti sunda Pani sunau sunau lagne songs yo songs ma TikTok Pani upload gareko xu😘😘😘

  • @manoj-khatiwada
    @manoj-khatiwada 11 หลายเดือนก่อน +3

    4 दिन भयो nonstop suneko ,बिशेश धन्यवाद सुनिता सर्मा लाई, ❤️❤️

    • @sunitasharma8006
      @sunitasharma8006  11 หลายเดือนก่อน

      Thank you 🙏 sir

    • @abireema1018
      @abireema1018 11 หลายเดือนก่อน

      Me too😂😂😂

  • @sazanranapal2929
    @sazanranapal2929 ปีที่แล้ว +1

    आहा सारै राम्रो लय शब्द सारै मिठो गीत सुन्न पाइयो धन्यवाद हजुर हरु सबैजना लाई यति राम्रो गीत सिर्जना गर्नु भयकोमा

  • @samuelkda7561
    @samuelkda7561 ปีที่แล้ว +1

    सारै मिठो गीत । गाउँ घर को याद आउने।मज्जा आयो। Best of luck,सबै टीम लाई।अगाडि बढ्नु होला। शुभकामना 🥰👏🌺

  • @topbahadurkhadka6744
    @topbahadurkhadka6744 ปีที่แล้ว +11

    Mithooo Geet Banecha...Loved it..❤️❤️❤️❤️Both Male n Female Voice is Awesome Sweet 👏👏👏

  • @dilipdevkota9836
    @dilipdevkota9836 ปีที่แล้ว +6

    आहा🥰🤟
    साह्रै मिठो गित!! सलाम छ सर्जक र गायक लगायत सम्पुण टिम लाई!! सफलताको शुभकामना छ दाई!!💐❤️

  • @diamondshrestha5020
    @diamondshrestha5020 ปีที่แล้ว

    साह्रै राम्रो गित अझ मीठो स्वर गायिकाको लाग्यो । शब्द संगीत कम्पोज अनि पुर्बेली भाका जस्तो पनि लाग्यो सुन्दर गित छ ।शुभकामना ।❤️❤️❤️

  • @somgahatraj7448
    @somgahatraj7448 ปีที่แล้ว +7

    आहा कति मिठो गित बदाइ छ सम्पुर्ण टिम लाई 🙏🙏

  • @utsabkarki2200
    @utsabkarki2200 ปีที่แล้ว +1

    जति सुने पनि सुनौ सुनौ लाग्ने गित।यस्तै राम्रो रमाइलो गित द्येरै सुन्न पाउँ।गित सँङ्गितमा अझ द्येरै सफल्ता मिलोस,सुभकामना दिदी🎉🎉🙏🙏🙏

  • @premrana5733
    @premrana5733 ปีที่แล้ว +1

    अति मीठो भाका जति सुन्यो झनै सुनौ लाग्ने
    धन्यवाद सुनिता जि🙏

  • @yamghimire7098
    @yamghimire7098 ปีที่แล้ว +20

    मिठो गीत ❤
    Congratulations Badri and all team.

    • @ritikadash-yp2ti
      @ritikadash-yp2ti ปีที่แล้ว

      a di ju kasto mohani lagne sabda herada herda kahile thakina metiyna palo aauxa bhanthe balla hajurko palo aayxa sagarmatha bhanda pani mathi hunxa yo git

  • @nishanprj
    @nishanprj ปีที่แล้ว +12

    गज्जब गित!
    बधाई तथा शुभकामना बद्री दाइ!

  • @omthapamagar-vw1ip
    @omthapamagar-vw1ip ปีที่แล้ว +1

    गीत निस्केको २४ दिन भैसकेछ आफुले त भर्खर हेरियो त्यो पनि कमल सर्गम ज्युको अन्तरबार्ता हेरेपछि ,,,
    टिकटक भरि भाईरल हुदा पनि युटुबमा नहेर्ने मै मूर्ख,,सुनिता बहिनीको स्वर र रिता रावत बहिनीको स्वर उस्तै पो लाग्यो सारै मीठो,,बद्री भाईको त के कुरा गर्नु र खै उ आफैमा अब्बल ब्यक्ति ,,,,
    अन्तमा गायक गायिका दुबैजना भाई बहिनीलाई लाखौं करोडौं सफलताको शुभकामना मेरो,,,

  • @chudamanikhatiwada2974
    @chudamanikhatiwada2974 ปีที่แล้ว +6

    The real nepali lok song its touched my heart tq the entire team

  • @bharatgurung2495
    @bharatgurung2495 ปีที่แล้ว +5

    This year super hit song !

  • @oppod4146
    @oppod4146 ปีที่แล้ว +1

    निकै मिठाे गित सम्पूर्ण लाई मन पर्ने आहा धन्यवाद🙏🎀💖🎀💖🎀🎧️

  • @dabalkhatri2851
    @dabalkhatri2851 ปีที่แล้ว +4

    Sarai ramro geet and voice
    Good luck 😊

  • @ranjugurung-jy9cq
    @ranjugurung-jy9cq ปีที่แล้ว +3

    किन किन मलाई यो भाका--अर्कै शब्दमा धेरै पहिला कता कता सुनेको झै लाग्छ मेरो भ्रम हो कि के हो।।
    (तर एक्दमै मन पर्यो अहिले को समय मा पनि यति भलाद्द्मी यति राम्रो गित सुन्न पहिने रहेछ।।धन्यवाद बद्री सर,सुनिता मिस र सम्पुर्ण टिम लाइ😍😍😍😘😘😘

  • @Worldsmusiclovers
    @Worldsmusiclovers ปีที่แล้ว +1

    आज भन्दा 10 वर्ष पैले ज्यानको लागि के दुख पाउनुभो भनेर रतौली मा गाइएन्थो उस्तै रैक्ष......रमाइलो लाग्यो 💞🙏👏👏👏🥰🥰🥰

  • @Everest11564
    @Everest11564 ปีที่แล้ว +8

    Great song, music and choreography!!!🎉🎉🎉🎉🎉
    Keep it up!!!!

  • @nirojdevkota2668
    @nirojdevkota2668 ปีที่แล้ว +3

    Congratulations badri vai,santosh Vanja & entire team🎉❤❤️‍🩹

  • @anitakumari9162
    @anitakumari9162 ปีที่แล้ว

    आहा कति मिठो हो लोकदोहोरी भनेको यस्तो पो हुनु पर्छ सबै जना लाई बधाई छ

  • @inathapa1860
    @inathapa1860 ปีที่แล้ว +1

    यति राम्रो गित आजभन्दा पहिला श्रृजना हुन सकेको थिएन धेरै धेरै बधाइ छ । अझ प्रगती गर्दै जानुहोला ।

  • @srijanasharma6700
    @srijanasharma6700 ปีที่แล้ว +16

    राम्रो छ गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ 😍😍😊

  • @prakashdhakal6359
    @prakashdhakal6359 ปีที่แล้ว +7

    Congratulations badri dada and entire team 🎉

  • @ShyamDevkota-hn5tg
    @ShyamDevkota-hn5tg ปีที่แล้ว +1

    गित यति भेरै सुन्दर लाग्याे शब्द हरु पनि अत्यन्तै सुन्दर छन जति सुने पनि धित नमर्ने बधाई बधाई बधाई

  • @meghraj4542
    @meghraj4542 ปีที่แล้ว +2

    अती मीठो स्वर शब्दले भरिपुर्ण एउटा बेग्लै मिठास सम्पूर्ण लाई प्रगतिको कामना❤