Samjhi Rudai Chhu सम्झी रुदै छु - Mohan Khadka & Tulasi Gharti - Bishnu Kunwar - New Lok Dohori Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 675

  • @BishnuKunwar12
    @BishnuKunwar12  ปีที่แล้ว +191

    नमस्कार म बिष्णु कुँवर ! मेरा भगवान रुपी फेसबुकमा रहनु भएका साथीहरुलाइ फेरी अर्को एउटा कोसेली लिएर आएको छु हजुरहरुको साथ र सपोर्टको अपेक्षा गरेकोछु .धेरै भन्दा धेरै लाइक कमेन्ट शेयेर अनि सस्क्राइब गरिदिनु होला धन्यवाद🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

    • @chhyantyalnandika4788
      @chhyantyalnandika4788 ปีที่แล้ว +9

      आहा दामी गित साथी र सबैलाइ तिम लाई बधाई छ

    • @nimbahadur7107
      @nimbahadur7107 ปีที่แล้ว +5

      Dherai ramro geet avinay bishnu sir 🙏🙏, badhai chha sampoorna team lai 🙏🙏

    • @dineshthapa3868
      @dineshthapa3868 ปีที่แล้ว +3

      malai man parne lok gayaka tulsi gharti magar nai hun

    • @hrjoshi3972
      @hrjoshi3972 ปีที่แล้ว +3

      बधाई छ सारै मार्मिक गित पस्किनु भयकाेमा
      सफलताको हार्दिक सुभकामना

    • @DipakKc
      @DipakKc ปีที่แล้ว +2

      Badhai xa sir

  • @binodpun-gu2kn
    @binodpun-gu2kn ปีที่แล้ว +4

    मत भन्छु हाम्रो बिस्नु कुवर को अभिनय धेरै राम्रो छ अझै प्रगती को धेरै शुभकामना दाजु बिस्नु कुवर

  • @anilbistapyuthani
    @anilbistapyuthani ปีที่แล้ว +4

    मलाइ असाधई मन परेको गीत बधाई छ मोहन दाइ, बिष्णु मामा अनि गणेश बाबु लगायात सम्पूर्ण यस गीतका टिमलाई

  • @sattikarki3172
    @sattikarki3172 ปีที่แล้ว +3

    गित सार्है राम्रो तर Video चित्त बुझ्दो लागेन ! ! ! !

  • @yakthungbasib7762
    @yakthungbasib7762 ปีที่แล้ว +19

    धेरै दिन पछि यस्तो मिठो गीत सुन्न पाइयो खुसी लाग्यो सम्पुर्ण युनिटलाई बधाई तथा सुभकामना

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 ปีที่แล้ว +17

    नमस्कार म कलाकार यश गित को सर्जक गणेश बाबु बि क मेरो थेगो लयमा निर्माण गरियको मोहन खड्का दादा अनि तुल्सि घर्ती मगर दिदी को आवाज मा रहेको गित बिस्णु कुवर अनि सगुन शाहि दिदी को अभिनयमा रहेको नया गीति कोसेलि "म त पागल सम्झि रूदै छु " सबै हेरेर माया गर्नु होला धन्यवाद

    • @Bikashgatraj
      @Bikashgatraj ปีที่แล้ว +3

      दामि लाग्याे गित
      तपाईंको परिवार सगकाे इन्टरभ्यू पनि निकै राम्रो लाग्याे
      तपाई बाट धेरै कलाकार अनि धेरै नेपालीले सिक्नु पर्ने देखियाे

  • @ganeshsingh2628
    @ganeshsingh2628 ปีที่แล้ว +2

    धेरै राम्रो 😭😭😭😭मन थाम्न सकेनन्

  • @bashantibaral2828
    @bashantibaral2828 ปีที่แล้ว +32

    आहा कति मीठो गित साथै मोहन खड्का सर को आवाज्👌👌👌😍😍😍🙏🙏🙏

    • @dearex938
      @dearex938 ปีที่แล้ว

      Dd ko pani jhan ramro xa ni

    • @devendrasaud3860
      @devendrasaud3860 ปีที่แล้ว

      both ❤

    • @devendrasaud3860
      @devendrasaud3860 ปีที่แล้ว

      Euta kyti manxy vyrh kti ko voice loi 😢chinn sakdainhu k mohon sir vnyko hoit ystyo ni hunxh equl barobar both nice voice 😏 cmt chai khatra hany rai xhu ..😏🤟

    • @yekrajTmagar
      @yekrajTmagar 13 วันที่ผ่านมา

      voice tw tulsa gharti ko jhan ramro xa ni but mohon sir ko naramro vanna khojeko hoina both voice👌👌

  • @VAIRALVIDEO-xd4ky
    @VAIRALVIDEO-xd4ky ปีที่แล้ว +8

    सारै मीठो गीत रैछ सफलता को शुभकामना छ सम्पुर्ण टिमलाई सबैले हेरेर साथ र सहयोग गर्नुपर्ने रैछ

  • @MahendraSharma-hb1qb
    @MahendraSharma-hb1qb ปีที่แล้ว +2

    हेर्दा हेर्दै 1 m view पनि पुगेछ बधाई छ सर

  • @Starmusic-B
    @Starmusic-B 5 หลายเดือนก่อน +2

    यो गित मेरो जिबन्मा आफ्नो बनेको छ ❤️❤️❤️🙏🙏🙏

  • @kamalbasyal2991
    @kamalbasyal2991 15 วันที่ผ่านมา +1

    कति राम्रो गीत मोहन खड्का भाइ को स्टोरी देखेर युटुब मा खोजेर एक बर्ष पछि पहिलो पटक सुन्दै छु ❤🎉🎉❤I loved this song😘😘😘😘😘😘

  • @hemabishwokarma27
    @hemabishwokarma27 3 หลายเดือนก่อน +1

    मनै छोयो शब्द ले 😭😭😭😭सफलताको शुभकामना सम्पूर्ण मा 🙏🙏🙏🙏🙏🙏🎤🎤🙏🙏💞💞🙏

  • @rajivvlogs9535
    @rajivvlogs9535 ปีที่แล้ว +4

    जति सुन्यो त्यति सुनमन् लाग्छ यो गीत ❤ धेरै राम्रो गीत छ

  • @chetansinjalimgr4933
    @chetansinjalimgr4933 ปีที่แล้ว +2

    यो गितको views किन गएन ।गित त धेरै राम्रो छ अलि चलेको म्युजिक बाट फालेपार यो गित हित हुन्थ्यो कि

  • @rameshkhanal176
    @rameshkhanal176 ปีที่แล้ว +2

    गीत धेरै राम्रो छ तर अभिनय भएन love you song ❤️❤️

  • @khimarana8287
    @khimarana8287 6 หลายเดือนก่อน +2

    आहा कत्ति मीठो सङ्गित हो🎉🎉🎉🎉 सबै टिमहरु लाई धेरै 🎉❤❤धेरै शुभकामना छ!!!!!💐💕💕🙏🌷🌷❣️

    • @BishnuKunwar12
      @BishnuKunwar12  6 หลายเดือนก่อน

      Thank you so much 9823430407

  • @sonyranabhat2628
    @sonyranabhat2628 ปีที่แล้ว +58

    गित धेरै मिठ्ठो छ धेरै मन पर्यो तर vew कम गाको देखेर दुख लायो new youtub chanel रहिछ जस्तो लायो लोक सँङगित पन पर्नि जति ले पनि Shar गरेर लाखौँ vew मा पुराम है वा वा वा वा 10 पटक सुने हेरे मन अगाएको छैना प्यारो मोहन खड्का दाई ले गाउनु भाको वा वा त्यी माथि सगुन साही धेरै मन पर्छ वा वा लाट्ट को शब्द ले रुवायो धेरै

    • @snrdeepak664
      @snrdeepak664 ปีที่แล้ว +1

      Yeti mitho geet ma views nai xaina

  • @KesharKuw
    @KesharKuw ปีที่แล้ว +1

    हाहा कति राम्रो गीत अनि मन छुने सब्द 🙏🙏🙏

  • @tejsundarpariyar491
    @tejsundarpariyar491 ปีที่แล้ว +1

    अत्यन्तै मार्मिक सब्द ले मनै रुवायो ❤❤

  • @KamalBCMaldai
    @KamalBCMaldai ปีที่แล้ว +2

    निकै उत्कृष्ट मार्मिक गित । हार्दिक शुभकामना

  • @binitasalyani
    @binitasalyani ปีที่แล้ว +2

    Aaha kati ramro git mero sarae man xune git mero mel khana gayo yo git 😭😭😭😭😭😭😭😭😭😭😭😭😭 din ma yo git 10 choti sunxu

  • @sunilrana8597
    @sunilrana8597 ปีที่แล้ว +9

    Nice song..dherai din pxi mitho geet aayo..❤❤❤

  • @sherbahadur9709
    @sherbahadur9709 ปีที่แล้ว +1

    अत्यन्तै मार्मिक गित लय अनि शब्द मिलेको ।।

  • @pankajtimilasina5937
    @pankajtimilasina5937 ปีที่แล้ว +7

    निकै मिठो अनि उत्तिकै मार्मिक गित र गित भन्दा नि सुमधूर स्वरका धनी गायक मोहन खड्का दाजु , र तुलसि घर्ती दिदिलाई सफलता को शुभकामना,❣️

  • @rameshkhatrimusic
    @rameshkhatrimusic ปีที่แล้ว +3

    शब्द नि उतिकै मिठाे गायकि नि माेहन दाईकाे कुरा जाे नगराै शब्दमा दम छ है सुनिल साथि,,,,

  • @RojikaAgri
    @RojikaAgri 9 หลายเดือนก่อน +4

    आज ठूलै उपहार पाए, साँचो माया लाएको सजाए ......मनै रुहायो यो लाईनले😭😭😭💔💔

  • @hpthapa8848
    @hpthapa8848 ปีที่แล้ว +8

    अत्यन्तै मन् छुने गित बधाई🎊🎉 छ सम्पूर्ण टिम लाई

  • @kiranbabusaud4282
    @kiranbabusaud4282 ปีที่แล้ว +2

    यो गीत मा 10 टीक टक भीडीयो बनाऊने म मात्र होला सायद मन छु यो गितले

  • @KhemrajKunwar-pr9tc
    @KhemrajKunwar-pr9tc ปีที่แล้ว +1

    आहा अती राम्रौ गीत अती राम्रौ अभीनय बधाई छ

  • @RupakNepali-dk1tr
    @RupakNepali-dk1tr 11 หลายเดือนก่อน +1

    यइ यार कति मिठो गित हैइ धेरै दिन पछि सुने को हइ ♥️♥️♥️❤️❤️🥰🥰

  • @bungaltiger
    @bungaltiger ปีที่แล้ว +2

    Aaha kati mitho geet hai jati sunepani man aghaudaina

  • @parkashbiwash472
    @parkashbiwash472 9 หลายเดือนก่อน +1

    सर्व उटकृष्ट गित उस्तै मनमोह्क अभिनय ❤❤❤

  • @sanughalan-ks2te
    @sanughalan-ks2te ปีที่แล้ว +6

    अति मिठो गित मन छुयो सफलताको कामना सम्पुर्ण टिम लाई 👌👌👌

  • @hrjoshi3972
    @hrjoshi3972 ปีที่แล้ว +3

    अाहा सारै मार्मिक लाेकगित 😪😭
    बधाई छ सम्पूर्ण टिम प्रति 😘👨‍❤️‍👨💓💓💔💕💕💖💖💖💖💖💖🖤🖤🖤💜💜

  • @duluwagaule8852
    @duluwagaule8852 ปีที่แล้ว +1

    नक्कली आइडी बाट अडियो मा नि सुनिराको थिए यति राम्रो गीत किन यस्तो गरेको होला भन्ने सोचेको थिए आज ओरिजिनल भिडियो सहित हेर्दै छु निकै राम्रो छ गीत अनि उत्तिकै राम्रो भिडियो बनेको रहेछ शुभकामना सम्पुर्ण टिमलाई।

  • @gitathakuree1137
    @gitathakuree1137 ปีที่แล้ว +1

    Wowow nice 👌 dharry mitho geet 👌 congratulations 🎊 👏 💐 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @padamjkt3246
    @padamjkt3246 ปีที่แล้ว +1

    आहा कति धेरै मनै छुने सब्द लयो 10पटक सुन्दा पनि अंझ सुनम जस्तो लाग्यो मनै देखि सलोट छ👌👌

  • @laxuneupane6359
    @laxuneupane6359 ปีที่แล้ว +1

    गित बहुदै राम्रो लाग्यो -मोहन दाइ को गित क्या अच्छा हुन्छ !!

  • @jaymastachannel
    @jaymastachannel ปีที่แล้ว +1

    आहा अती राम्रो अभिनय 🌹🌹 सई हो सई हो

  • @kulbdr1109
    @kulbdr1109 ปีที่แล้ว +1

    सारै मन छोयो यो गित ले शब्द शब्द ले रुवायो

  • @RajindraMagar-pe4xc
    @RajindraMagar-pe4xc 5 หลายเดือนก่อน +1

    धेरै मार्मिक लाग्यो🎉❤🎉🎉🎉🎉❤🎉🎉

  • @samantonybm1867
    @samantonybm1867 ปีที่แล้ว +4

    गीत धेरै राम्रो छ बधाई छ सम्पूर्ण टिम लगायत मेरो गाउँले भाई सुनिल भगतलाई

  • @parashbam5376
    @parashbam5376 ปีที่แล้ว +1

    मलाई मन परेको पहिलो पटक न्यू नेपाली lokdohori song ramro छ sir
    All the best life all team ❤❤❤❤❤❤❤❤

  • @sangitale8975
    @sangitale8975 ปีที่แล้ว +5

    आहा अति मीठो मन छुने लोक भाका उस्तै उत्कृष्ट शब्द बधाई छ सम्पूर्ण टिम लाई 😍😍

  • @कोपिलामगर
    @कोपिलामगर ปีที่แล้ว +2

    Tiktok dekhi youtube samma aaipuge ....sarai raamro 😥😥😥😥bihe vayer poni vaxoin vaner fasauneko kami xoin jastai m

  • @chhabithapa1678
    @chhabithapa1678 ปีที่แล้ว +17

    हर शब्द मा मन् रुन्छ त्यसै माथी मेरो वेस्ट सिंगर मोहन खड्का दाजु काे मीठो स्वर आहा जति सुन्यो उती सुन्न मन् लाग्छ❤️❤️🙏🏻🙏🏻

  • @khatrichhetri837
    @khatrichhetri837 ปีที่แล้ว +3

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद सम्पूर्ण कलाकार टिमलाई धन्यवाद ❤

  • @karanlawad2155
    @karanlawad2155 ปีที่แล้ว +5

    मन छुने शब्द ❤ आगामी दिनहरुको सफ्लता सुभकामना💐

  • @yubrajgurung9664
    @yubrajgurung9664 ปีที่แล้ว +2

    yastai mitha mitha get haruko ischa xa sir ❤❤❤ dame man chune song❤❤

  • @beekashthaquri
    @beekashthaquri ปีที่แล้ว +2

    हार्दिक बधाई साथै सम्पुर्ण टिमलाई शुभकामना🙏❤️

  • @pardipsunar-ng2jg
    @pardipsunar-ng2jg ปีที่แล้ว +4

    प्यूठानी कलाकार ganesh Babu bk को मन छुने लय अनी त्यसै माथि मोहन दाजुको स्वर मन मुटु छोयो सफलताको शुभकामना सम्पुर्ण टिमलाई

  • @gopaloli5118
    @gopaloli5118 ปีที่แล้ว +1

    नमस्कार म हजुर्को गित अहिले शाउदी अर्बियादेखि हेर्दैछु र हजुर्को गित मलाई शारै मन पर्छ ❤❤🎉🎉

  • @dipakbhandari3120
    @dipakbhandari3120 ปีที่แล้ว +1

    यो गीत ले मलाई एकदम आकर्षित बनायो विशेष मलाई गाको गीत जस्तो लगो 😢😢😢

  • @sarunadarji2274
    @sarunadarji2274 ปีที่แล้ว +1

    सारै मीठो गित एस्तै एस्तै गित सुन्न पाहु अगि अगि पनि आँखा बाटा आशु नै झरियो मन मुटु मस्तिक सम्म पुग्नी गित हाम्रो लोक्दोहोरी गित दुनियालाइ फेल हन्दिन्छ

  • @SP_Official9844
    @SP_Official9844 ปีที่แล้ว +1

    सारै मीठो लयमा रहेको गित । मन छोयो ।

  • @sangitaxetri9394
    @sangitaxetri9394 ปีที่แล้ว +3

    गीतको प्रत्येक शब्द मन छुने छन त्यसै माथी मोहन खड्का र तुलसा घर्ती को आवाजले गीतलाइ सुगन्ध थपेको छ।
    My favourite singer Mohan khadka .

  • @mohansarumagar7548
    @mohansarumagar7548 ปีที่แล้ว +1

    धेरै पछी सुनिरहुलाग्ने गीत आएछ मीठो आवाजमा ।

  • @dhanshovabuda9835
    @dhanshovabuda9835 ปีที่แล้ว +1

    आहाँ कति राम्रो मिठो गित ❤❤❤❤❤

  • @arjunsunar7140
    @arjunsunar7140 ปีที่แล้ว +1

    हजुर को सब्द लय बाव गित दामि छ अागामि दिनमा पनियसतै गितहरु सुन्नपाइयोस समपुणुर्न टिमलाइ बधाइ तथा धन्नबाद 🙏🙏🙏🙏🙏

  • @prdschools9525
    @prdschools9525 ปีที่แล้ว +2

    Yasto khale geet dherai barsa paxi sunna paiyo ,, nikai man paryo 💕

  • @solovekhatri79
    @solovekhatri79 ปีที่แล้ว +2

    Wowow mlai nikai man parne song sweet xa all टिम लाई बधाई छ😋😋😋

  • @SleepyDesk-xp7i8
    @SleepyDesk-xp7i8 ปีที่แล้ว +1

    गित धेरै राम्रो छ love you song❤❤

  • @bktekbahadur6895
    @bktekbahadur6895 ปีที่แล้ว +1

    अति उत्कृष्ट गित माेडल हरु अलि भएन हाेइन भने टप छ गित

  • @sherchand8837
    @sherchand8837 ปีที่แล้ว +1

    बधाई छ सम्पुर्ण टिमलाई

  • @sanumagarsanumagar2365
    @sanumagarsanumagar2365 ปีที่แล้ว +1

    मेरो जिन्दगी मा मिल्खा यो यो गितले

  • @SureshKumar-i2w4r
    @SureshKumar-i2w4r ปีที่แล้ว +1

    आहा कति राम्रो गित ❤😢😢😢❤❤❤🥰🥰😘😘😘🥰🥰🥰👌👌👌👌👌👌❤️❤️❤️❤️❤️♥️♥️♥️♥️🥰😘

  • @lokendraprakasholi4625
    @lokendraprakasholi4625 ปีที่แล้ว +3

    ब्रो बिष्णु गितले मेरो मन छोयो गित साह्रै मार्मिक छ ! शब्द मार्मिक छ ! संगीत मीठो छ ! धेरै धेरै बधाई छ ! अझै प्रगति गर्दै जानू जय गित जय संगीत !

  • @basantapariyar4397
    @basantapariyar4397 ปีที่แล้ว +1

    Wow एकदम राम्रो सब्द सृजना बनेयो गीत सुपप

  • @narayangnawali730
    @narayangnawali730 ปีที่แล้ว +2

    अत्यन्तै मर्मस्पर्शी ! हेर्नै पर्ने भिडियो!

  • @jaxonplayz8050
    @jaxonplayz8050 ปีที่แล้ว +1

    ल बधाई छ भाई सबै सम्पुण टिमलाई

  • @nishapariyar6795
    @nishapariyar6795 ปีที่แล้ว +4

    बधाई छ सम्पूर्ण टिमलाई

  • @saritaadhikari6926
    @saritaadhikari6926 หลายเดือนก่อน +1

    अहिले सम्म हजारौ पटक सुने होला फेरि पनि मन थाक्दैन यो गीत सुनेर

  • @dineshsoni9960
    @dineshsoni9960 ปีที่แล้ว +1

    कस्तो मनै छुने गीत ❤.....💔😢😞🤞🙏🏻🙏🏻

  • @KBEntertainment121
    @KBEntertainment121 ปีที่แล้ว +3

    प्यारो साथी सुनिल भगत को शब्द अनि प्यारो दाइ मोहन खड्का को आवाज आहा धेरै धेरै बधाई छ whole team laai

  • @gitamagar3029
    @gitamagar3029 ปีที่แล้ว +1

    आहा सारै राम्रो छ गीत सुभकामनक छ सम्पूर्ण तिम लाइ❤❤❤

  • @KhagendraSuji
    @KhagendraSuji ปีที่แล้ว +1

    दामि छ गीत संगीत ❤❤❤ शुभ कामना❤❤😅😅

  • @Starmusic-B
    @Starmusic-B 5 หลายเดือนก่อน +1

    अति मार्मिक सर जि सफल्ताको कामना 🙏🙏🙏

  • @dileeppun2881
    @dileeppun2881 ปีที่แล้ว +1

    आहा कति राम्रो गित जीवन सँग मेलखायौ एकदम शुभकामना सम्पुर्ण टिम लाइ

  • @pksvlogs186
    @pksvlogs186 ปีที่แล้ว +1

    मेराे जीवन संग मेल खान गएको छ यो गीत जत्ति पटक सुने पनि धित मर्दिन

  • @GaneshGautam-f4w
    @GaneshGautam-f4w 9 หลายเดือนก่อน +1

    यो गित सरै ❤दामि छ 💐🙏

  • @santoshbc4945
    @santoshbc4945 ปีที่แล้ว +4

    आहा कति सारै मन छोयो यो गित ले समबुन तिम लाइ नमस्कार 🙏🙏

  • @aishoriyabaniya720
    @aishoriyabaniya720 10 หลายเดือนก่อน +1

    निकै राम्रो गित

  • @sulavsharma3955
    @sulavsharma3955 ปีที่แล้ว +1

    एक दम राम्रो छ

  • @krishnakhadka8537
    @krishnakhadka8537 ปีที่แล้ว +1

    Nice song सफताको सुभकामना all tem लाई

  • @RamKami-x2q
    @RamKami-x2q หลายเดือนก่อน +1

    यो गित धेरै मन पर्छ हजार चोटि सुने तर पनि धित मरेन कहिले नि हेरेर 😭😭😭😭😭😭😭😭😭

  • @ajaytamang2951
    @ajaytamang2951 ปีที่แล้ว +1

    गित धेरै राम्रो लाग्यो ❤❤❤❤❤❤❤❤

  • @bsxettri5319
    @bsxettri5319 ปีที่แล้ว +2

    यस्ता पो दोहोरी गित सुन कतिआनंद आउने यस्तै गित आगामी दिन मा पनी सुन पाउ सम्पूर्ण टिमलाई सफलताको शुभ कामना

  • @sushilbairagi9241
    @sushilbairagi9241 10 หลายเดือนก่อน +1

    Best on of all tulashi gharti and Mohan khadka..

  • @sumangharti2202
    @sumangharti2202 ปีที่แล้ว +1

    सारै मिठो लाग्यो मैले धेरै टिक टक बनाउछु अबो

  • @khadka7953
    @khadka7953 ปีที่แล้ว +1

    नमस्कार छ सम्पूर्ण टिमलाई ल सफलता को शुभकामना छ है मार्मिक बनेको छ भिडियो

  • @Rampdpokharel
    @Rampdpokharel ปีที่แล้ว +1

    mitho git congratulation team

  • @karnasingrawot1946
    @karnasingrawot1946 ปีที่แล้ว +1

    आहा गित आहा आवाज आह सब्द आहा अभिनय

  • @timrokeshav466
    @timrokeshav466 ปีที่แล้ว +3

    Mitho song dheraii man pareko song best off lock Mohan dazu lagayet sampunw time laii ❤️❤️❤️🙏

  • @premmagar4219
    @premmagar4219 หลายเดือนก่อน +1

    अत्यन्तै राम्रो 👍 गीत ❤❤

  • @sajinaale6268
    @sajinaale6268 ปีที่แล้ว +3

    Badhai xa sampurna team lai👏👏❤️❤️@ganesh babu bk @mohan khadka lagayet all unit

  • @sachingurung4885
    @sachingurung4885 ปีที่แล้ว +1

    टिकटकमा थोरै अंश सुनेर Search गरेरै हेर्न आको मान्छे म पूरा गीत सुने चित्तै बुझेन जतिखेर पनि सुनिरहु बनायो ❤❤ साह्रै मिठो

  • @reetukc673
    @reetukc673 ปีที่แล้ว +1

    राम्रो छ

  • @unsuccessfultraveller
    @unsuccessfultraveller 4 หลายเดือนก่อน +1

    Aha kati mitho song❤

  • @ambarmagar4686
    @ambarmagar4686 9 หลายเดือนก่อน +1

    गणेशबाबु वि क को सिर्जना र मोहन खड्का र तुलसी घर्ती गाउँनु भएको गित उहाँको हरेक गित मार्मिक र सार्है उत्तिकृष्ट अझै राम्रो प्रगति गर्दै जानु होला र सम्पुर्ण टिमलाई धन्यवाद दिन चाहान्छु र अझै यस्तै गित मार्मिक गित सुन पाऊँ हजुरको