क्याप्टेन बिजय लामाले प्रकाश सुबेदीलाई पारे धर्मसंकटमा... | EPISODE - 45 | THE PRAKASH SUBEDI SHOW

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • क्याप्टेन बिजय लामाले प्रकाश सुबेदीलाई पारे धर्मसंकटमा... | EPISODE - 45 | THE PRAKASH SUBEDI SHOW
    THE PRAKASH SUBEDI SHOW :
    Guest : Vijay Lama
    Episode- 45
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode43
    #bijaylama #vijaylama #captainvijay #nepalipilot #actorvijaylama
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV
  • บันเทิง

ความคิดเห็น • 622

  • @balkrishnashrestha8648
    @balkrishnashrestha8648 ปีที่แล้ว +178

    मेरो 53 मिनेट बिजय लामा दाईको लागी (एक सच्चा पबित्र ब्यक्तित्व) यो मेरो तर्फबाट तपाईलाई अवार्ड दाजु❤

  • @SudurvoiceTV
    @SudurvoiceTV ปีที่แล้ว +54

    बहुप्रतिभशाली देशका हिरो आदरणिय व्यक्ति विजय लामा प्रति हार्दिक नमन😍💗

  • @manojshrestha6692
    @manojshrestha6692 ปีที่แล้ว +23

    विजय लामा सर चलचित्रको मात्र हिरो नभएर उहाँ वास्तविक जीवनको र साथै देशकै सम्मानित हिरो हुनुहुन्छ ❤❤

  • @amritroka4371
    @amritroka4371 ปีที่แล้ว +20

    अहिले सम्मकै उत्कृष्ट कार्यक्रम लाग्यो राम्रा मान्छेहरु हो संदेश मुलक कुराकानी ❤

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 ปีที่แล้ว +14

    प्रकाश सर बिजय सर दुबै अति नै ज्ञान भएको विद्वान हुनुन्छ शुरु देखि आज सम्म सबै भन्दा अति रोचक अन्तरवार्ता आजको लाग्यो धेरै धेरै खुशी लाग्यो दुबै जना लाई धन्यवाद छ

  • @aayara1385
    @aayara1385 ปีที่แล้ว +14

    बिजय दाइ लाई देख्दा मलाई पनि उर्जा आउँछ 🙏

  • @rcghisingtmg942
    @rcghisingtmg942 ปีที่แล้ว +16

    विजय लामा सर ३ करोड नेपालीको मनमनमा हुनुहुन्छ।तपाइको हरेक कार्यप्रति सलाम।

  • @shaileshadhikari8910
    @shaileshadhikari8910 ปีที่แล้ว +13

    आज मजा आयो यार😂 क्याप्टेन जी ले सरपाईज दिनुभयो। धन्यवाद हजुर ❤❤

  • @shahiroshan5609
    @shahiroshan5609 ปีที่แล้ว +4

    हो प्रकाश काका ले सही कुरो उठाउनु भो। नेपाली फिल्मी उद्योग मा यत्रो योगदान गरेको विजय लामा लाई कसैले सम्झेन् you are i
    great bijaya lama

  • @lilaramnepali8391
    @lilaramnepali8391 ปีที่แล้ว +49

    आज सम्मकाे पृथक कार्यक्रम दुबै जनालाई उच्च सम्मान🙏🙏 साच्चिकै प्रकाश सरलाई आज धर्म संकट नै पर्याे।

  • @kunwarkamal9104
    @kunwarkamal9104 ปีที่แล้ว +6

    विजय सर को सरप्राइज दामी लाग्यो।
    दुवै जना उतिकै सुन्दर बुद्धिजीवी अनि विवेकी व्यक्तित्व को अन्तरवार्ता ले निकै आनन्द लाग्यो।प्रकाश दाई लाई पनि आज आफ्ना कुरा राख्ने अवसर मिल्यो❤❤
    अविस्मरणीय इपिसोड❤❤

  • @pramod_kharel_official
    @pramod_kharel_official ปีที่แล้ว +53

    सबैमा एकमुष्ठ धन्यवाद ! नमस्कार हामी हातमा हात मिलाएर देश बनाउने यात्रामा निरन्तर अगाडि बढिरहने छाैँ ।

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi3382 ปีที่แล้ว +45

    म भन्दा जान्ने म भन्दा बुज्ने कोइ छैन भन्ने मान्छेलाइ आज बिजय लामा सर ले ठिक पार्नु भयो एकदमै खुसी लागियो जय चन्द्र सुर्य ❤❤❤

    • @dauglydevil
      @dauglydevil ปีที่แล้ว +3

      sabai prashna ko jawaf diyo ta sathiii haha janne sunne nai rahechan vanne pramanit

    • @sujanpaudel5499
      @sujanpaudel5499 ปีที่แล้ว

      K bolya bhai k bolya 😂😂
      Hamro kaka always rocks ✌️✌️❤️😊

    • @Rita.mgt123
      @Rita.mgt123 ปีที่แล้ว +1

      सबै प्रस्न राम्रो संग दिनु भयो भाई तिमि चै फेल 🙄हाम्रो काका सदै जान्ने

  • @madhavkhadka3618
    @madhavkhadka3618 ปีที่แล้ว +4

    आजको भाग सार्है राम्रो लाग्यो। दूवै जना वौदिक व्यक्तित्व हुनुहुन्छ।

  • @gumbahadur4332
    @gumbahadur4332 ปีที่แล้ว +9

    आहा सारै रमाइलो लाग्यो बिजय सर अनि प्रकाश सर दुबै जनालाई सम्मान छ ! खुशी लाग्यो ! सलुट छ 🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @smritimagar9012
    @smritimagar9012 ปีที่แล้ว +12

    इच्छा थियो बिजय सर को अन्तरवार्ता हेर्ने
    अनि एक चोटि वहाँलाई नभेटी नमर्ने यो मेरो अन्तिम इच्छा हो।
    धेरै माया धेरै सम्झना वहाँ लाई।🙏❤️❤️

  • @nabaraj614
    @nabaraj614 ปีที่แล้ว +21

    जय चन्द्र सुर्य❤❤❤बिजय लामा काकु❤❤❤

  • @shibabhattarai740
    @shibabhattarai740 ปีที่แล้ว +5

    एक घन्टा समय बितेकै थाहा भएन्न कति राम्रो कति मीठो गरि सो सकियो आहा नमस्कार छ दुबै महान ब्याक्तित्वहरु लाई जय चन्द्र सुर्य❤️🙏🇳🇵🇳🇵

  • @dineshbiyogi2125
    @dineshbiyogi2125 ปีที่แล้ว +5

    सारो मजा आयो आजको एपिसोड वाउ दुबै जना दाजु हरुलाइ सम्मन हैत

  • @deepabudhamagar6012
    @deepabudhamagar6012 ปีที่แล้ว +4

    बिजय लामा महान विमान चालक हुनुहुन्छ ।चलचित्र हेर्ने बानी थिएन आज चाहिँ उहाँको फिलिम युटुबमा खोजेर हेर्नू पर्ला

  • @darchula649
    @darchula649 ปีที่แล้ว +6

    अरुलाइ धर्म संकट मा व्याख्या गर्न नदिने आफू चाइ के गर्या हो अन्कल कि

  • @neelamgrg2599
    @neelamgrg2599 ปีที่แล้ว +6

    आजको कार्यक्रम बिशेष लाग्यो धन्यवाद विजय जि
    जय चन्द्र सुर्य 🙏

  • @keshavrajsharma2846
    @keshavrajsharma2846 ปีที่แล้ว +4

    असाध्य मनपर्ने परिभाषाली पोजेटिभ व्यक्तित्व। सलाम ।

  • @manjusapkota7719
    @manjusapkota7719 ปีที่แล้ว +15

    अनेकौं मा ट्यालेन्ट क्याप्टेन बिजय जि को जय होस

  • @suryavai2783
    @suryavai2783 ปีที่แล้ว +4

    आउ आज बल्ल आकाशको हिरोलाई देख्न पाइयो।। जय चन्द्र सुर्य ।।❤

  • @TopBahadurOli-jo5hd
    @TopBahadurOli-jo5hd ปีที่แล้ว +3

    अफ्नो परिचय आफै बनाउ भन्ने कुरो सारै मन्प्र्यो क्याप्टेन जी को कुरो सत्य कुरो

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 ปีที่แล้ว

    Thujuche and jyabadenbamula jyo jyo laso fyafula Vijay lama 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🍄🌹🌹🍄🌹🌹🍄🍄🌹🍄🍄🌹🍄🍄🌹

  • @bhimpurbeli5503
    @bhimpurbeli5503 ปีที่แล้ว +5

    येत्तिको सफलता को सिखर मा पुगेर पनि अति नै सरल स्वभाव बिजय सर 🫡

  • @tendisherpa7176
    @tendisherpa7176 ปีที่แล้ว +3

    तपाईंजस्तो सच्चा कर्मठ देशभक्त इमानदार जन सेवक ले झुठा लाई सच्चा बनाउने award को आवश्यकता रहन्न ❤

  • @sureshbartaula5383
    @sureshbartaula5383 ปีที่แล้ว +4

    तपाईं लाई सम्पूर्ण नेपाली जनता ले गरेको माया नै सबैभन्दा ठुलो र महत्वपूर्ण एवाड हो सर।

  • @anzansagar2861
    @anzansagar2861 ปีที่แล้ว

    मान्छे मरेपछि काटेर गिद्धलाई खुवाउने चलन 'डोल्पो' जातिको बारेमा देखाएको फिल्म होला 'The Last Ritual'

  • @premmagar4219
    @premmagar4219 2 หลายเดือนก่อน

    बहुप्रतिभाशाली व्यक्ति मलाई अत्यन्तै राम्रो विजय लामा sir 🙏 🙏 लाग्छ 👌👌

  • @Brisbanegardener
    @Brisbanegardener ปีที่แล้ว +5

    रमाइलो लाग्यो आज को episode. Thank you 🙏 😊

  • @nishathapa9103
    @nishathapa9103 ปีที่แล้ว

    नम्बरी सूनलाई कसी लगाउनू पर्दैन भने जस्तै येस्तो महान हस्ति लाई कुनै अवाडको आवश्यकता पर्दैन

  • @nepaliviralvideos
    @nepaliviralvideos ปีที่แล้ว +8

    आजचै विजय सरले चुल्ठे काकालाई सहि गर्नुभो।🤣

  • @toprajchhetri7672
    @toprajchhetri7672 ปีที่แล้ว +2

    दुबैजनालाई सम्मान र धन्यवाद ! जय राष्ट्रबाद,जय बौद्धहिन्दुराष्ट्र नेपाल,अभियान लाई अगाडी बढाऔ ! जय चन्द्र सुर्य,जय नेपाल !!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @abdulkaramad7473
    @abdulkaramad7473 ปีที่แล้ว +1

    धर्मसंकटमा एउटै प्रश्नको पनि ब्याख्या बिना उत्तर दिन सक्नु भएन।तपाई फेल हो।

  • @padherimedia7992
    @padherimedia7992 ปีที่แล้ว

    चिप्लेटि बा लाई कम्जोर ठान्नेले यो हेरौं🎉🎉🎉

  • @durgarijal3370
    @durgarijal3370 ปีที่แล้ว

    धर्म संकट मा प्रकाश दाईले सबैमा ब्याख्या गर्नु भो👎👎👎👎

  • @sushilghimire6944
    @sushilghimire6944 ปีที่แล้ว

    प्रकाश सुबेदीले सबैलाई चिप्लिएर खतम पार्यो भन्नेहरु लाई जबाफ दिननै यो कार्यक्रमको फर्म्याट परिवर्तन गरिएको हो जस्तो लाग्यो ।
    प्रकाश सुवेदीले चिप्लाको हैन त्योत अतिथि हरुको आज्ञानताले चिप्लिएका हुन । सामाजिक ब्याक्तित्व भएपछि धेरै कुरामा चासो राख्नुपर्छ ।

  • @sushmaingnam2358
    @sushmaingnam2358 ปีที่แล้ว +7

    तपाईं एक जना कति धेरै क्षमता कला सक्षम बहादुर😮😮😮वाउजय चन्द्र सुर्य सफलता को सुभकामना बिजय दाइ

  • @shreerai3920
    @shreerai3920 ปีที่แล้ว

    अब Nepal Airlines जहिल्यै घाटा मै चल्ने भो क्यार, कस्ले कति घोटाला गर्यो कहिल्यै बाहिर नआउने नै भो क्यार? अब बिजय लामा को अन्तरवार्ता हेर्ने त्यति मै चित्त बुझाउने, हैन भने Nepal Airlines लाई कसैको प्रश्न छ त? छैन नि? कोही बाँकी मा हवाईजहाज चढ्छन् त? 🤔

  • @pankajmagar3892
    @pankajmagar3892 ปีที่แล้ว

    एउटी महिला भएर अर्को महिलामाथि सौता थपिन मुन्तिने अलक्ष्यनि दिपौरी डङ्किनि 👎️👊😠

  • @lokeshsinghthakuri9468
    @lokeshsinghthakuri9468 ปีที่แล้ว

    prakash Subedi has more knowledge ❤ i liked it
    उहाँले नेपालमा कति ओटा परदेश छन भन्ने कुरा पनि थहा नपाउने कलाकारलाई देखेर अचम्म मान्नु स्वभाविक हो

  • @MNM_16
    @MNM_16 ปีที่แล้ว +10

    Bijay lama the Boss ... He Doesn't need those small appreciations.. He is in People's lives

  • @hukamchalaune1043
    @hukamchalaune1043 ปีที่แล้ว +53

    विजय लामा is legend captain and best hero of nepal

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +13

    नेपाली आकाशको राजा क्याप्टेन बिजय लामा
    साथमा प्रकाश अंकल अरे वा जय चन्द्र सुर्य🇳🇵

  • @mrnnayan2629
    @mrnnayan2629 ปีที่แล้ว

    एउटा कुरा त यो पनि सहि हो आज सम्म प्रकाश दाइले अनेक व्यक्तित्व बोलाएर हरेक सेगमेन्ट मा पुराना नयाँ चोर दलाली हरुलाई चिन्ने नचिन्ने छान्ने नछान्ने सबै को प्रचार गर्न्नुभयो तर आज सम्म captain विजय लामा दाजुलाई लिएर कुनै प्रस्न बनाउनु भएन कुनै फोटो देखाएर प्रस्न गर्न्नु भएन यो अलि दुख को कुरा हो.. दुख लायो आज विजय लामा दाजुको कुरा हरुले यथार्थ नी यहि नै थियो

  • @mrnnayan2629
    @mrnnayan2629 ปีที่แล้ว

    एउटा कुरा त यो पनि सहि हो आज सम्म प्रकाश दाइले अनेक व्यक्तित्व बोलाएर हरेक सेगमेन्ट मा पुराना नयाँ चोर दलाली हरुलाई चिन्ने नचिन्ने छान्ने नछान्ने सबै को प्रचार गर्न्नुभयो तर आज सम्म caption विजय लामा दाजुलाई लिएर कुनै प्रस्न बनाउनु भएन कुनै फोटो देखाएर प्रस्न गर्न्नु भएन यो अलि दुख को कुरा हो.. दुख लायो आज विजय लामा दाजुको कुरा हरुले यथार्थ नी यहि नै थियो.

  • @mrnnayan2629
    @mrnnayan2629 ปีที่แล้ว

    एउटा कुरा त यो पनि सहि हो आज सम्म प्रकाश दाइले अनेक व्यक्तित्व बोलाएर हरेक सेगमेन्ट मा पुराना नयाँ चोर दलाली हरुलाई चिन्ने नचिन्ने छान्ने नछान्ने सबै को प्रचार गर्न्नुभयो तर आज सम्म caption विजय लामा दाजुलाई लिएर कुनै प्रस्न बनाउनु भएन कुनै फोटो देखाएर प्रस्न गर्न्नु भएन यो अलि दुख को कुरा हो.. दुख लायो आज विजय लामा दाजुको कुरा हरुले यथार्थ नी यहि नै थियो.

  • @reshukc527
    @reshukc527 ปีที่แล้ว +2

    मेरो दुबै जना धेरै मन पर्ने मान्छे🙏 उहाँहरूको यो एपिसोड 3 घन्टाको भको भएपनि हेर्थे म त😁

  • @gyanbthapa3453
    @gyanbthapa3453 ปีที่แล้ว +4

    Respected Brand Bijay Lama🫡 जय चन्द्र सुर्य 🇳🇵🇳🇵🇳🇵

  • @sundardhital4903
    @sundardhital4903 ปีที่แล้ว +7

    “संगत का ध्यान रखना बहुत आवश्यक है, क्योंकि संगत आपकी खराब होगी, और बदनाम माँ बाप के संस्कार होंगे”
    जय श्री राम🙏

  • @thesabbyy
    @thesabbyy ปีที่แล้ว

    बिदेशी सो भन्दा नेपाली सो हेर्ने बानी बसालौं नेपाली कलाकारलाई माया गरौ सम्मान गरौ

  • @gitaoli321
    @gitaoli321 ปีที่แล้ว

    बल्ल खाईस नभने मायाले मलाई दुख पर्दाखेरीमा अरूलाई खप्ठेराे पार्न खाेज्नु कति सजिलाे हुन्छ अनि आफूलाई कसैले पारेमा कस्ताे अब यसै गरि अथिति कार्यक्रमकाे संरचना बाेकेर प्रकाश सुबेदीकाे गए के हाेला 😅😅😅😅

  • @munarai4985
    @munarai4985 ปีที่แล้ว +1

    आज चाहिँ बल्ल ठिक पार्नु भयो बिजय सरले चुल्ठे काकालाई😂😂😂 गजब लाग्यो

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi ปีที่แล้ว +2

    क्याप्टेन बिजय मामा को फ्यन जाती यता हजिर हुनु है🇳🇵🇳🇵♥️♥️♥️♥️♥️

  • @jasmantamang9290
    @jasmantamang9290 ปีที่แล้ว

    तपाई मीडियाहरुले किन कहिल्यै सुनील थापालाई ल्याउनु हुन्न ?? के उहाँको योगदान कम छ नेपाली सीने क्षेत्रको लागि ।

  • @seliiz3585
    @seliiz3585 หลายเดือนก่อน

    जय चन्द्र सुर्य 🇳🇵🇳🇵 सम्मान छ कलाकार क्याप्टेन बिजय लामा दाईलाई 🫡🫡🫡💖💖

  • @shyamshrestha4491
    @shyamshrestha4491 ปีที่แล้ว

    सहि हो क्याप्टेन बिजय लामा जि, मेराे साेंच पनि बाउकाे सम्पति छाेराछाेरि काे हक नगाग्ने नियम लागू गर्नु पर्छ बाउकाे स्वईच्छाले दिने या नदिने अधिकार भएमा छाेराछाेरि हरु सुधृने बाध्यता साथै बुढा बाउअामा लाई पालन पाेषण गर्न बाध्य पर्छन।🎉

  • @AnangTelaija
    @AnangTelaija ปีที่แล้ว

    ऋषि धमला कहिले नथाक्ने मान्छे भन्दा हाँसो लाग्यो है मजदूर किसानले गर्ने काम गर्नु परोस् तब थाक्छ है बोलेर मान्छे थाक्ने वाला छैन खेतमा जोतिनु पर्यो!

  • @birbahadursingar303
    @birbahadursingar303 ปีที่แล้ว

    जे भयनी यो कार्यक्रम सारै पृथक बन्यो यो एपिसोट र प्रकाश जि ट्यालेन्ट पनि देखियो पत्रकार भनेको यस्तो हुनु पर्छ मल्टिट्यालेन्ट

  • @suryavai2783
    @suryavai2783 ปีที่แล้ว +3

    आज छुट्टै आनन्द आयो ।। कार्यक्रम नै उल्टाई दिनु भयो 😃

  • @kalaghimire3782
    @kalaghimire3782 ปีที่แล้ว

    साहाशि....वा हाम्रो नेपाल हाम्रा आमाहरु बारी खन्दा खन्दै घाँस काट्दा काट्दै र भारी बोक्दा बोक्दै बच्चा जन्माएर घर आउथे रे तै पनि साहाशी भएनन् …

  • @prakaslama333
    @prakaslama333 ปีที่แล้ว

    मेरो सम्पूर्ण आम नेपाली जनता माझ आग्रह गर्न चाहन्छु बिजय दाई को फिल्म हेरिदिनु होला

  • @lilbahadur5412
    @lilbahadur5412 ปีที่แล้ว +2

    आज यति को भाग जादा नि कुनै ब्यक्ति आएनन प्रकाश सुबेदि लाई प्रस्न शोध्ने आट बिजय लामा जय होस हजुर को।।

  • @mausamitamang17
    @mausamitamang17 ปีที่แล้ว

    मलाई पनि साच्चिकै मन दुख्छ किनकि बिजय लामा जस्तो हिराको गहनालाई नेपालको मिडियाकर्मी कलाकार जोकोहिले चिन्न सकेको छैन, 5/6 वटा फिल्म खेलेका हरु सुपरस्टार हो रे।

  • @kamalpaudel3400
    @kamalpaudel3400 ปีที่แล้ว

    तिमी यसरी अगाडि बढनु कि तिम्रो रफतार लाई कसैले रोक्न न सकोस
    जय चन्द्र सुर्य 🇳🇵🇳🇵

  • @darikakarajan5062
    @darikakarajan5062 ปีที่แล้ว +8

    जय चन्द्र सुर्य नेपाली आकाश का राजा अनि रजतपटका स्पष्ट वक्ता प्रकाश सुवेदी अंकल 🙏

  • @surajadhikari2640
    @surajadhikari2640 ปีที่แล้ว

    दर्शक लाई बेबकुफ सम्जने ?? यो स्कृप्टेड हो । पुर्ब योजना ।

  • @monak778
    @monak778 ปีที่แล้ว +13

    Rajatpat Uncle is so much Intelligent & Intellectual person in thai Industry. Everyone should learn from him

  • @rambk3652
    @rambk3652 ปีที่แล้ว +1

    प्रकाश सुबेदिकाे बाेल्ने शैली मनपर्छ।
    उहाँको बिचार मनपर्छ।
    उहाँको कार्यक्रम पनि मनपर्छ।
    साथसाथै क्याप्टेन बिजयलामाकाे उपस्थितिमा झनै सुनमा सुगन्ध थपियो।
    जय चन्द्र सुर्य🙏

  • @indrachoulagai9079
    @indrachoulagai9079 ปีที่แล้ว +3

    दाजु हजुर लाई धेरै सम्मान् बिजय दाजु हाम्रो हर नेपाली को मन मा हुनुहुन्छ ❤️❤️❤️

  • @kamaltiwari7743
    @kamaltiwari7743 ปีที่แล้ว

    सबै लाई कुन रूपमा चिन्नुहुन्छ भन्ने प्रश्नमा मेयर बालेन्द्र शाह किन अटेनन् ?

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स ปีที่แล้ว +3

    salute छ विजय सर !
    अत्यन्तै राम्रो कार्यक्रम

  • @krishnashrestha3016
    @krishnashrestha3016 ปีที่แล้ว +1

    बिजय दाईले totally फरक खालकाे रमाईलाे गरेर कार्यक्रममा प्रकाश दाईलाई सहयाेग गर्नु भयाे। यसमा एकदमै रमाईलाे लाग्याे दाईहरु🙏🙏

  • @RagRaginiEntertainment
    @RagRaginiEntertainment ปีที่แล้ว +3

    बिजय लामा दाइ is always great ❤😊

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 ปีที่แล้ว

    Yo Program BBC Jastai worldwide hunu par6..... Mr. Prakash Nepal & Nepali vanda bideshi ko kura,, photo... etc gar6

  • @ramuthakuri98
    @ramuthakuri98 ปีที่แล้ว

    जय चद्र सूर्य विजय सर को प्रकाश बजे को करे कर्म सरै राम्रो लाग्यो मलइ म अबु धबी देखी हेर्दइ छु

  • @premkarki595
    @premkarki595 ปีที่แล้ว

    बिजय लामा भनेको हाम्रो देसको एक पबित्र सम्पत्ति हुन ।

  • @baniyasathi4758
    @baniyasathi4758 ปีที่แล้ว

    सारै मिठो जबाफ दिनु भयो प्रकाश सुबेदी सर 🙏👏🇳🇵🫡❤️

  • @Rabini4465
    @Rabini4465 ปีที่แล้ว +1

    श्रीमति नेम्बाङ हो , एउटा छोरी छ।अरु के

  • @r-imasnrd9410
    @r-imasnrd9410 ปีที่แล้ว +1

    के राजा हुँदा देशमा मन्त्री ,प्रधानमन्त्री हुँदैन र ।राजाको कुरा अवग्य जसले गर्यो उसको पद धराप मा हुन्थ्यो । राजा हुँदा नि छोटे महाराज थुप्रै थिए । गाउँ गाउँमा छोटे राजा थिए । अहिले नि होलान धेरै राजा हरु तर अहिलेको बिकल्प कदापी राजा हुँदैन । यसै लाई परिमार्जन गरि जानू पर्छ ।

  • @travellermebiren
    @travellermebiren ปีที่แล้ว

    caption @bijayalama tetikai man paryako ho ra❤❤❤❤

  • @shantishahshantishah4824
    @shantishahshantishah4824 ปีที่แล้ว +1

    🍒🍒🍒

  • @rangitaacharya6106
    @rangitaacharya6106 ปีที่แล้ว +1

    आजको कार्यक्रमले गर्दा रजतपट अंकललाई पनि जान्ने मौका पाइयो 🙏

  • @balbahadurswar2771
    @balbahadurswar2771 ปีที่แล้ว

    मुख्यमन्त्रीको सरकारीनिवासलाई निजी निवास जस्तो गरेर ब्याख्या भैरहेको देखिन्छ ।

    • @chandrikhatri4473
      @chandrikhatri4473 ปีที่แล้ว

      म अहिले दुबै बाट हेदैछु अरु कायत्रम नहेनि यो नछुटाई हेने गद छु😍😍🙏🙏

  • @chetansunar4478
    @chetansunar4478 ปีที่แล้ว +2

    हार्दिक नमस्कार! प्रकाश सर र विजय सरलाई अनी सबै मजस्तै दर्शक साथीहरुमा।
    यतिवेला रातिको १२ ३ मिनेट गएको अवस्था छ।
    कार्यक्रम नियमित रुपमा हेरिदै खाएको छ र भविष्यमा पनि हेरिनै रहेनछु एकदमै सलाम दुवै जनामा आज फरक लाग्यो निकै राम्रो।❤
    २०८०/०२/२८

  • @sharmakishorsharma7186
    @sharmakishorsharma7186 ปีที่แล้ว

    Captain Bijay Lama Hajur KO harak video Harxu but aylay samma negative bolako autaa sabda vatako xina...Sayad mero najar maa aylay samma dhakako full positive manxay hjur nai ho 🇳🇵💕💕
    Hjur KO video harara kyaa positive vibes auxa 💕💕
    Jay Chandra Surya 🇳🇵
    Jay Nepal 🇳🇵
    (Nepali hami Rahaulaa kaha Nepal nai narahay)

  • @Enzootmg
    @Enzootmg ปีที่แล้ว +6

    Vijay lama sir ko lagi Mero pani 53 minutes award 🥇

  • @krishnaharibamjan2931
    @krishnaharibamjan2931 ปีที่แล้ว

    राज्यले काम मात्र लिएकाे ब्यक्तित्व हुनुहुन्छ ।

  • @aryanthapa6825
    @aryanthapa6825 ปีที่แล้ว +7

    Respect For Bijay Lama Sir 🔥🔥 And Prakash Subedi Sir Wow Amazing 🔥🔥🔥❤❤❤❤

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke ปีที่แล้ว +1

    शुभ बिहानि शुभदिन प्रकाश जि धर्मसङक्टमा त हजुरलाई पनि ग्राह्राे हुदाेरहिछ हगि रमाईलाे लाग्याे म हजुरकाे याे प्राेग्रम नियमित हेर्न गर्छु धन्यबाद

  • @monak778
    @monak778 ปีที่แล้ว +10

    Vijay Sir i always watch your Vlogs in TH-cam. You are my fav and always wanted to see you on the screen. You are inspirinh Nepali Citizen ever. You are giving so much for our nation. We always respect you❤❤❤❤

  • @LoyalNepali
    @LoyalNepali ปีที่แล้ว +1

    I used to watch his bonding with is father ❤ It was so beautiful. But yes I definitely don't know anything about his own family. And I don't wanna comment about it.

  • @jitennmgrr7789
    @jitennmgrr7789 ปีที่แล้ว +1

    यो प्रकाश बाहुन धेरै बोल्छ

  • @bijay2195
    @bijay2195 ปีที่แล้ว

    Guest ko naam ko pachadi ki ji vann ki uhaa vanna sik tori.tyo introduction diney ko ta mukh ma hanna parney ho somat navako tori

  • @feat_nomad
    @feat_nomad ปีที่แล้ว +10

    We can say this is the best episode of The Prakash Subedi Show ever 🎉🎉

  • @deepakpoudel6480
    @deepakpoudel6480 ปีที่แล้ว +3

    Caption bijay lama is a talented person i respect him❤❤

  • @belkumarisunar690
    @belkumarisunar690 ปีที่แล้ว +10

    विजय दाई र प्रकाश काकालाई नमस्कार मजा आयो आज

    • @amarthapa7972
      @amarthapa7972 ปีที่แล้ว

      Buddimani manxe ko bichaar nai pharak hunxa ni Hai

    • @belkumarisunar690
      @belkumarisunar690 ปีที่แล้ว

      @@amarthapa7972 हो नि हजुर