हसाएरै मारे राता मकैले | EP-12| PRAKASH SUBEDI | THE PRAKASH SUBEDI SHOW

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • THE PRAKASH SUBEDI SHOW :
    Guest: Kiran kc
    Episode- 12
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Reporting :
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Digital Baje (NEPAL +977-9848042791 / UAE +971-523604791- Sushil Barali-
    साथै युट्युब च्यानल सम्बन्धि समस्या भएमा सम्पर्क गर्नुहोला )
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2022 Rajatpat Online TV

ความคิดเห็น • 1.1K

  • @rronlinetv5017
    @rronlinetv5017 2 ปีที่แล้ว +3

    छत्र शाहि लाइ ल्याउनु पर्‍यो

  • @radheshyamdhital9213
    @radheshyamdhital9213 ปีที่แล้ว +1

    30:15 "म मरेपनि मेरो देश बाँचिराखोस्, हिमालको टाकुरामा, नेपाली पाखुरामा, चन्द्र र सूर्य अङ्कित झन्डा फर्फर नाचिराखोस् " बोलको गीतको रचनाकार प्रेमप्रकाश मल्ल हुनुहुन्छ, राजा महेन्द्र होइन, राजा महेन्द्रले त "म मरेपनि मेरो देश बाँचिराखोस् " मात्र भनेका हुन् ॥

  • @rameshkhadayat8418
    @rameshkhadayat8418 2 ปีที่แล้ว +8

    Aba ko episode ma paul shah

  • @keshavrajadhikari2406
    @keshavrajadhikari2406 2 ปีที่แล้ว +1

    पुर्व उपराष्ट्रपति परमानन्द झा ले नेपाली पोसाक नलाइकन सपथ खाएको भन्नुभो किरण सरले त्यो त पक्कै होइन । उहाँले नेपाली भाषामा सपथ नखाई हिन्दी भाषामा चाहिँ सपथ खानुभाको हो ।

  • @rsquareofficialyoutubechan1155
    @rsquareofficialyoutubechan1155 2 ปีที่แล้ว +12

    म तपाईंको कार्यक्रम नछुटाई हेर्ने गर्छु ।रजतपट र द प्रकाश सुवेदी शो हेर्छु । यस पछि राजाराम पौडेललाई ल्याउनु पर्यो । तपाईको सत्य, स्पष्ट शैली र बोलिको फ्यान हु ।

  • @rameshjhankri6963
    @rameshjhankri6963 2 ปีที่แล้ว +5

    प्रकाश दादाकाे बाेलिमा दम छ त्यहि नै राम्रो लाग्छ ।

  • @thapatekraj80
    @thapatekraj80 2 ปีที่แล้ว +16

    कुलमान प्रधानमन्त्री भएको हेर्ने मन मेरो मात्रै हो ।

  • @nigambhandari631
    @nigambhandari631 2 ปีที่แล้ว +1

    एमाले को खरो भक्त हुनुहुँदो रहेछ।।।।। एमालेको सरकार आए पछि चलचित्र विकास बोर्डको अध्यक्ष।।।। पक्का

  • @Anilbogati1
    @Anilbogati1 2 ปีที่แล้ว +6

    राजाराम पौडेल सरको पनि interview चाइयो।plz🙏🙏

  • @Anilbogati1
    @Anilbogati1 2 ปีที่แล้ว +56

    राजाराम पौडेल सरको पनि interview चाइयो।plz🙏🙏🙏

  • @sakuraonlinetv7098
    @sakuraonlinetv7098 2 ปีที่แล้ว +1

    Chitra bahadur kc lai bolaunu

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 ปีที่แล้ว +15

    24:10 माइकल ज्याक्सन को कान्छी छोरी जस्तो रे 🤣😁🤣😁 कति हाँस्नु आज दरो हँसाए किरण बुढाले
    साँच्चिकै रियल कमेडी गर्ने एक मात्र कलाकार किरण केसी 🙏❤️

  • @mixentertainment3m833
    @mixentertainment3m833 2 ปีที่แล้ว

    फूपू को बुडा कसरी ज्वाइँ हुन्छ?? 🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄

  • @sirjanachhetri9547
    @sirjanachhetri9547 2 ปีที่แล้ว +12

    अर्को कार्यक्रममा राजाराम पाैडेल लाई देख्न पाए हुनिथियाे🙏

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 2 ปีที่แล้ว

    प्रकाश जि नमस्कार
    तपाईं एक्लिदा शब्द ले ज्यान को बाजि लगायको र तपाईं को सपोर्ट मा खम्बा बनेर उभियको मन्छे म।।हजुर को बारेमा नेगेटिभ लेख्ने कति जना लाई त म्यासेज बाटै तहलगायको थिय त्यो बेला
    आज एउटा अनुरोध लियर आयको महानगर पालिका का वडा प्रमुख टिक टक स्टार अनि हकि निडर स्वभाव का मुकुन्द रिजाल जि लाई अब को अन्तर्बार्ता मा देख्न पाउ।।
    वाहाले बर्तमान काठमाडौं का भु माफिया हरु सङ प्रतक्ष्य बिरोध मा उत्रेर आफ्नो वडा र एरिया मा निकै राम्रो काम गर्नु भयको छ।।🙏🇳🇵

  • @bhishamshahithakuri4892
    @bhishamshahithakuri4892 2 ปีที่แล้ว +10

    Paul shah xutne bittikai yahi bata herna man xa interview 🥺🙏
    Justice for Paul shah 🖤🙏

  • @praku97
    @praku97 2 ปีที่แล้ว +15

    अब हामिलाइ राजाराम पौडेल चाहियो है अब को पाहुना मा।
    waiting for Rajaram Poudel as a guest on the prakash subedi show.

  • @laxmigurung826
    @laxmigurung826 2 ปีที่แล้ว +3

    किरण बा... मैले नी हजुरलाई बा.. माने मेरो भाग्य राम्रो बनाई दिनु🙏🙏🙏😍😍😍😍

  • @ramlama6403
    @ramlama6403 2 ปีที่แล้ว

    प्रकाश जी अब हर्क साम्पाङलाई ल्याउने कोशिश गर्नु होला धन्बाद

  • @Anilbogati1
    @Anilbogati1 2 ปีที่แล้ว +4

    राजाराम पौडेल सरको पनि interview चाइयो।plz🙏🙏

  • @rronlinetv5017
    @rronlinetv5017 2 ปีที่แล้ว

    यो पुर्व को कलाकार लाइ बोलाउने कार्यक्रम रहेछ पश्चिमको लाई कहिले बोलाएको देखिदैन होइन भने छात्र शाही चाहियो

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +64

    नमस्ते रजतपट अङ्कल्🙏🙏🙏हजुरको निरन्तर दर्शक श्रोता ♥️♥️♥️सारै हँसाउनुभयो हो रातामकै दाजुले🤣🤣🤣🤣

  • @rronlinetv5017
    @rronlinetv5017 2 ปีที่แล้ว

    छत्र शाही लाइ जसरि हुन्छ ल्याउनु पर्‍यो हामि कार्यक्रममा हेर्न चाहान्छौ

  • @ARJUNEP
    @ARJUNEP 2 ปีที่แล้ว

    केही हेर्न र सिक्न मन लागे, यहाँ जानुहोला
    Visit here to learn Basic to Advance
    eponlinestudy.com
    #arjunep #EPOnlineMedia #eponlinestudy

  • @RameshRamesh-uc5et
    @RameshRamesh-uc5et 2 ปีที่แล้ว +105

    paul shah lai miss garne koko hunu hunxa yata hajir hunus
    miss you paul shah
    king is always king paul

  • @ambirtv497
    @ambirtv497 2 ปีที่แล้ว

    रमाइलो

  • @sarughimire14
    @sarughimire14 2 ปีที่แล้ว +32

    मनमा जेछ त्यही बोल्ने अतिनै Frank व्यक्तित्व रातामकै काका 70 को नजिक पुग्दापनि उतिकै फुर्तिलो

  • @samirbista1201
    @samirbista1201 2 ปีที่แล้ว

    Parkasha daaju hami nepali चल चित्र को बारेमा बोल्ने मौका दिनुस न

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 2 ปีที่แล้ว +6

    मन पर्ने मान्छे किरन केसि दाई❤️🙏

  • @kv3669
    @kv3669 2 ปีที่แล้ว

    क्या गटर होस्ट। दॉत कोट्याउने, भुईंमा खसेको चम्चाले खाने, पाद्ने आदि प्रश्न ले होस्टको घटिया मानसिकता देखाउँछ। Please learn from your mistakes and improve.

  • @johnwick501
    @johnwick501 2 ปีที่แล้ว +7

    पाप न लगाअाेस लाइभ भेट्दा किरण दाई लाई नमस्ते गर्दा देखेर पनि न देखेको गरे tv मा मात्र हो राम्रो कलाकार बाहिर पनि यसरी खुल्नु पर्यो ।

  • @nirkumarrai6201
    @nirkumarrai6201 2 ปีที่แล้ว

    तिमी जस्ती बुझाकिले ढीपि कस्नु हुन्न बाआमाले बिदा दिए माइत बस्नु हुन्न घर हिन घर हिन दुइ हात जोडी सके धरोधर्म माइली मैले रक्सी छोडी सके

  • @bhupichhetri1261
    @bhupichhetri1261 2 ปีที่แล้ว +8

    My best show...

  • @victorthapa9870
    @victorthapa9870 2 ปีที่แล้ว

    यो राता मकै पनि ठीक लाग्न छाड्यो,, महेश बस्नेत, दुर्गा प्रसाई जस्तो मान्छे को तारिफ गरी राछ 🤔🤔🤔

  • @samirsunarsunar359
    @samirsunarsunar359 2 ปีที่แล้ว +5

    आर्काे हप्ता लाेक गायक गायिका शान्ती श्री परिवार राजु परिवार कि प्रकास सपुतलाइ ल्याउनु पर्छ प्रकाश सुवेदी सर ल पिलिज 10 आैला जाेडछु म हजुर सित🙏🙏🙏🙏🙏👍️

  • @binaymagar1851
    @binaymagar1851 2 ปีที่แล้ว

    किरण के सि सर ले रिएल कुरा भन्नु हुन्छ यार
    सुन्दा हासो लाग्छ तर सत्य त्यैहि हो

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +15

    यसलसी मा चार पटक फेल भको मान्छे साँच्चिकै भाग्य मानी हुदोरहेछन किरण केसी राता मकै ज्यु लाई सम्मान छ,

  • @ratnalimbu1743
    @ratnalimbu1743 ปีที่แล้ว

    कमेडी निहुंमा फटाह काम पनि गर्या रहेछन नि बुढाहरुले🤣🤣🤣

  • @surajbohara8563
    @surajbohara8563 2 ปีที่แล้ว +6

    Favorite पनि सोध्नु परो parkash जी
    जस्तै favorite :-cricketers
    Favorite :-footballers
    Favorite :-Hero
    Favorite :- गायक आदि पनि येस्तै सोध्नुपर्यो parkash jii

  • @aadarshaadhikari5332
    @aadarshaadhikari5332 2 ปีที่แล้ว

    बधाई छ नेपाली काङ्ग्रेस।😎खत्रै पेल्दियो त राता मकैले।😂

  • @sisampulami7289
    @sisampulami7289 2 ปีที่แล้ว +11

    आजको epasode Jhau लाग्यो प्रकाश सर

  • @UseYes87
    @UseYes87 2 ปีที่แล้ว

    किरण केसीले मात्र ठिक पार्ने रहेछ यो बड्डोलाइ😂😂

  • @krishnakumarkc4367
    @krishnakumarkc4367 2 ปีที่แล้ว +3

    धर्मसंकट भनेको यस्तो हुनु पर्छ छान्दैमा कस्को के जान्छ र।आज चाहिँ मज्जा आयो ।

  • @santoshsk1567
    @santoshsk1567 2 ปีที่แล้ว +2

    प्रकाश सपुत लाई फेरी कार्यक्रम मा लेउनु परो सेर

  • @hamroramailomedia
    @hamroramailomedia 2 ปีที่แล้ว +5

    सधै कलाकार भन्दा पनि कहिले काँही साधारण मान्छे लाई पनि पाहुना को रुपमा बोलाउने गर्नु पर्यो। यहाँ साधारण मान्छे को पनि धेरै मार्मिक र रमाइलो कथा हुन्छन्।

  • @himalluitel7304
    @himalluitel7304 ปีที่แล้ว

    आफ्नु मिल्ने साथी सङ्ग नराम्रो बोल्नु नराम्रो हैन म प्रदेश बाट

  • @dibashkhadka8785
    @dibashkhadka8785 2 ปีที่แล้ว +14

    Big salute kiran k.c sir 🙏🙏❤️❤️
    रमाइलो हुन्छ आज

  • @bishnubohara7576
    @bishnubohara7576 2 ปีที่แล้ว

    "हुतिहारा मोरा" हरुलाई मंसिर ४ देखि सँधैका लागि विदा गर्ने हो।

  • @anirajshahi65
    @anirajshahi65 2 ปีที่แล้ว +14

    बिगत2 बर्ष देखि हरेक episode मा राजु लामा लाई बोलाउनु भनेको छु तर मान्नु भएन काका 🙏❤️

  • @rronlinetv5017
    @rronlinetv5017 2 ปีที่แล้ว

    छत्र शाही लाइ जसरी हुन्छ ल्याउनु पर्‍यो

  • @namrajgiri2101
    @namrajgiri2101 2 ปีที่แล้ว +6

    Paul shah ko bara ma banauna paro video uncel plz 🥺🙏🙏🥺😭❤️

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 2 ปีที่แล้ว

      Naya Naya News Nepal Hernu ..Shisir Bhandari Ko Channel Ma Aako Chha Paul Shah Bare

    • @namrajgiri2101
      @namrajgiri2101 2 ปีที่แล้ว

      Thanks ❤️❤️👌

    • @ganeshmagar6520
      @ganeshmagar6520 ปีที่แล้ว

      त्यस्ता बलात्कारी धेरै छन् सबै बलात्कारीको बारेमा बनाउन सकिन्छ र सर

  • @dipsonahan3456
    @dipsonahan3456 2 ปีที่แล้ว

    बोल्न त किरण केसि लाई भ्याउदैनौ सुवेदी बा😂

  • @Sanumaya725
    @Sanumaya725 2 ปีที่แล้ว +28

    प्रदिप खड्का नम्बर 1 हिरो ❤️

  • @thapaiswor97
    @thapaiswor97 2 ปีที่แล้ว

    गौरि मल्ल

  • @balramking5630
    @balramking5630 2 ปีที่แล้ว +36

    हसाएरै मार्ने भए राता मकै बुढाले 🤣🤣
    (जे होस् मजा आयो )धन्यवाद !!
    किरन केसी 😍😍

  • @navrajbhatt2997
    @navrajbhatt2997 2 ปีที่แล้ว

    पुर्व क्रीकेट कप्तान पारस खडका दाजुलाइ ल्याउनु पर्यो

  • @Maya-kx9jy
    @Maya-kx9jy 2 ปีที่แล้ว +4

    Youba king star pradeep khadka ko prakash movie sabaile hern hola dami xa

  • @parsuramchaudhari4441
    @parsuramchaudhari4441 2 ปีที่แล้ว

    एक चोटी राजाराम पौडेल लाई बोलाउनु पर्‍यो दाई ।

  • @rabitamang6482
    @rabitamang6482 2 ปีที่แล้ว +7

    I love the way yu lead the Show
    And I would like to see Raju Lama if it’s possible
    Thank you 🙏

  • @nareshshrestha2847
    @nareshshrestha2847 2 ปีที่แล้ว

    रास्ट्रपति लाई के गर्छु भन्यो सुड्डो ले? अलि इडिट भो कि के हो 🤔

  • @Acharya612
    @Acharya612 2 ปีที่แล้ว +5

    डा. योगि विकासानन्द लाइ कार्यक्रम मा
    ल्याउनु पर्यो।

  • @pujaphombo
    @pujaphombo 2 ปีที่แล้ว

    puja sharma jasari pani aunu paryo yo showmaa

  • @sbdk7778
    @sbdk7778 2 ปีที่แล้ว +7

    राता 🌽मकै ले सारै राम्रो कुरा गर्नु भयो

  • @simranpariyarofficeal
    @simranpariyarofficeal 2 ปีที่แล้ว

    आफ्नो मान्छे मात्र रोज्यो बुडाले

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 ปีที่แล้ว +15

    आहा कति रमाइलो बार्तालाप सफा मन यथार्थ बाेल्ने बरिस्ठ हास्यकलाकार किरण के.सी.सरलाई नमन🙏🙏🙏🙏 आजकाे एपिसाेड दमादर लाग्याे।उच्च सम्मान प्रकाश सर लगाएत कार्यक्रमका सम्पूर्ण टिमलाई ।

    • @sujangurung9039
      @sujangurung9039 2 ปีที่แล้ว

      Garadqhdtaaudgfqaaqupidguqlieaiyifqpiptoeeueotoqagdeoqatdlao

  • @avishekshrestha4115
    @avishekshrestha4115 2 ปีที่แล้ว +1

    Yo buda ko show ma aaune kasaile kasailai chindinan fasauna matra khojxan buda🤣

  • @shailendrarimal3712
    @shailendrarimal3712 2 ปีที่แล้ว +5

    हास्यकलाकार भएसी जे गरेर नि हसाउने यार्😅
    गज्जब हो💕

  • @thaneshwarsharma9425
    @thaneshwarsharma9425 ปีที่แล้ว

    एक पटक राजा राम माग्ने बुढा लाई बोलाउनु होला। धन्यबाद।

  • @kamalpaudel1211
    @kamalpaudel1211 2 ปีที่แล้ว +6

    अन्तरबार्ता मा अरुणिमा लम्साल लाई नि ल्याउनु परो नेपाल आकि छिन ।

  • @rronlinetv5017
    @rronlinetv5017 2 ปีที่แล้ว

    कलाकार छत्र शाही लाइ ल्याउनु पर्‍यो

  • @purudhakal_official
    @purudhakal_official 2 ปีที่แล้ว +3

    अन्त्यमा असाध्यै हसाउनु भो किरण सर ले खाएको एक्टिङ amazing 💋👌

  • @luxgurung7571
    @luxgurung7571 2 ปีที่แล้ว

    प्रकाश जी यो कपाल झर्ने रोक्ने तेल कहा पाईन्छ र तेलको पुरा नाम के होला? कृपया बताउन सक्नु हुन्छकी?

  • @Meelan_dhakal
    @Meelan_dhakal 2 ปีที่แล้ว +7

    ।🙂🥀❤चट्टान बनी उभिएको पहाड हु,
    हावा बनी ठेल्न नखोज्नु
    छाल बनी बगाउन नखोजु,
    सबै कोसिस बेकार हुनेछन्।

  • @bishnuacharya7070
    @bishnuacharya7070 2 ปีที่แล้ว

    खेलाडी लाई नि बोलाउनु परो सुरुवात पारस खड्का बाट ।

  • @tejendrabhandari6492
    @tejendrabhandari6492 2 ปีที่แล้ว +11

    धर्म शंकट मा बालेन कि हर्क भनेर पनि शोध्नु पर्यो 🙏🙏🙏

  • @edunepal4629
    @edunepal4629 2 ปีที่แล้ว +1

    राजाराम पौडेल लाई ल्याऊनु अंकल अब 🙏❤️🤗

  • @Sumanmagaroffcial1
    @Sumanmagaroffcial1 2 ปีที่แล้ว +55

    We miss you real hiro megastar n king Shah 🌟💙😭

    • @FFTOTALSPEED
      @FFTOTALSPEED 2 ปีที่แล้ว +1

      धेरै नै राम्रो कार्यक्रम हो म सधै नै हेर्छु आजा झन रमाइलो भयो धन्यवाद रजतपत काका । तर अस्तिको सो ma क्यनसर हस्पितल्ले सौगात मल्ल लाई किन उपहार नदियको😥

  • @mahendranewpane5885
    @mahendranewpane5885 ปีที่แล้ว

    आशा खड्का लाई जसरि हुन्छ लेऊनु पर्यो काका ।

  • @BimalBC80
    @BimalBC80 2 ปีที่แล้ว +4

    आज चाहिं हेर्न सुन्न मजा आयो साच्चै कति धेरै बोल्ने बुढा प्रकाश आज राता मकैले कडा दिए बोली नै आएँन धेरै आज बुढाको 🤣🤣

  • @ganeshdevkota2154
    @ganeshdevkota2154 2 ปีที่แล้ว +1

    राम्रो कलाकार

  • @bharatlimbu9829
    @bharatlimbu9829 2 ปีที่แล้ว +4

    प्रकाश अंकल मात्र हाेला यसरी सिधै आफ्नै साथिकाे कटाक्ष गर्ने।

  • @kamalpaudel3400
    @kamalpaudel3400 2 ปีที่แล้ว

    अब को प्रधानमन्त्री त रबि लामिछाने भएको हेर्ने मन छ

  • @gairec-bu7248
    @gairec-bu7248 2 ปีที่แล้ว +3

    आज को कार्यक्रम मा चाइ फुल इन्ज्योए गरियो है हेरि रहु लागिरहने
    कहिले कसो यो देश का नेता भनैदा लाई नि बोलायर ठाडो प्रस्न गर्नु पर्यो न

  • @binodmagar6163
    @binodmagar6163 2 ปีที่แล้ว

    अर्को सो मा रबि लामिछाने सर लाई निमत्याउनु परियो ।।

  • @mkamrita5397
    @mkamrita5397 2 ปีที่แล้ว +51

    Kiran kc दाइ सफा मन र comedy मान्छे।

    • @yambahadur8334
      @yambahadur8334 7 หลายเดือนก่อน

      Honi ritaa saeai ramro hasse kalakarr❤

  • @ayushkunwar4605
    @ayushkunwar4605 2 ปีที่แล้ว

    पूजा शर्मा लाई ल्याउन पर्यो रजतपट अंकल😀😆

  • @bishnubhattarai2756
    @bishnubhattarai2756 2 ปีที่แล้ว +4

    म जिन्दगीमै पहिलो पटक यति धेरै हासे होला🤣😁🤣🤣🤣🤣🤣
    रातामकैले हसाएरै मारे🤣🤣🤣❤️❤️
    म यो #Rajtpat uncle र #kirankc को ठुलो fan❤️😘

  • @rajivshrestha4131
    @rajivshrestha4131 2 ปีที่แล้ว

    कस्तो वाहियात प्रश्न गरेको यार घिन लाग्दो

  • @kanchanmeche1053
    @kanchanmeche1053 2 ปีที่แล้ว +18

    किरण के सी वास्तवमै खुलेर बोल्ने कलाकार हो सबै खुलेर बोलेको देखेर खुसी लाग्यो

  • @magardil1730
    @magardil1730 2 ปีที่แล้ว

    रवि लामिछाने लागि हेर्न मन छ
    अर्को पटक

  • @nanusewa3587
    @nanusewa3587 2 ปีที่แล้ว +5

    Kiran sir #prakash movie pane ek patak hernus

  • @narayanrai8870
    @narayanrai8870 2 ปีที่แล้ว

    रबि लामिछाने जेयूलाई ल्याउनुहाेस।

  • @PrakashJoshi-iz2wz
    @PrakashJoshi-iz2wz 2 ปีที่แล้ว +5

    Megastar Paul shah

  • @milanbhandari8880
    @milanbhandari8880 2 ปีที่แล้ว +1

    जितु नेपाल (मुन्द्रे) लाई ल्याउन पर्यो अनि छक्का पन्जा मा किन राखेनन भनेर सोद्नु प्रकश सर

  • @ganeshkcable
    @ganeshkcable 2 ปีที่แล้ว +7

    किरण दाईको अत्यन्तै राम्रो गयो आजको कामकारबाहीमा ।।🇳🇵🇳🇵।।

  • @dipuchhetriofficial4550
    @dipuchhetriofficial4550 2 ปีที่แล้ว

    Rajendar khadki kata hunuhunx pls yakchoti program ma leynuna please

  • @bishalofficial3153
    @bishalofficial3153 2 ปีที่แล้ว +8

    मेरो मुटु paul shha दाजू म तपाईं बिना मर्छु छिटाई बाहिर आउनु पर्यो दाजू मेराे माया सादै हजूर लाई paul shha लाई माया गर्निले मलाई सपोट गर्नु ❤️❤️❤️❤️

  • @dineshkandel4269
    @dineshkandel4269 2 ปีที่แล้ว +1

    राजाराम पाैडेललाई पनि ल्याउनु पर्याे

  • @rajanaryal6988
    @rajanaryal6988 2 ปีที่แล้ว +18

    अरु भन्दा आज को कार्यक्रम चाहिँ धेरै नै रमाइलो लाग्यो ।।धेरै धेरै धन्यवाद प्रकाश सुवेदी साथै किरण के सी ज्यु लाई 🙏🙏🙏🙏

    • @sanju4020
      @sanju4020 ปีที่แล้ว

      Aru ko khanu khub man parne raixa kaka lai

  • @madanthebe6571
    @madanthebe6571 2 ปีที่แล้ว

    अब राजाराम पौडेल लाई बोलाउनु पर्यो है !