आहा कति आनन्द आयाे आजकाे कुराकानी सुनेर। विल्सन बिक्रम राईले प्रकाशलाई चिप्ले भेन्डी चाइ हजुर हाे भनेकाे कुरा अति राेचक लाग्याे।दुबै जनालाई उच्च सम्मान छ अत्यन्तै मन पर्ने कार्यक्रम द प्रकाश सुवेदी साे।
अहिले सम्मा यो episode मा मलाई मन पर्को माहानायेक mr.राजेस जि अनि mr.येस जि अनि mr.दुर्गा पर्साइ जि अनि mr.तम्के जि अनि हजुर हरुलाई कस्तो लाग्यो भनु होला 🙏🙏🙏
धेरै समय पछि अत्तिनै मन पर्ने कलाकार को मिठो कुरा कानि सुन्न पाइयो र धेरै रमाइलो पनि भयो ।।र अझै पनि एस्तै राम्रो राम्रो कलाकार को मिठो मिठो कुरा कानि सुन हेर्न पाउ 🙏🙏
Lastae majja aayo mero favourite actor ko yo precious episode ❤❤❤❤ani uhako "aama" sabda ko artha sarae man paryo good 👍🏼 luck in Ur every step of Ur life 🎉 lot's of love ❤️❤️❤️
Omg ailesammakai best interview. Soo talented and humble guy. Sabai tarkari haruko best answer dinuvayo, soo creative and diplomatic 🙂 Best wishes , Congratulations takme vai 🙏 And one of the best episodes ever
आमा कति मिठास शब्द तर आमा हुनेलाई भन्दा नहुने लाइ याद आउने रह्छ तेसैले भोलि पर्सि हेरम्ला भन्ने होईन बेलैमा आमाको सम्मन गर्ने सिकौं ❤❤❤❤❤❤❤❤❤❤मिस यु आमा😢😢
Prakash Subedi le aru kalakarmi bhanda Wilson Bikram Rai laii alik dominating garera boleko jasto lagyo,, wilson eti saral ra soft bhayera bolda prakash subedi le unko struggle ra emption laii respect nagari kura escape garna khojeko jasto dekhiyo
धर्मसंकट याे या चिन्नु हुन्छ भन्नेमा देश बाहिरका पात्रलाई स्थान नदिएको भए राम्रो हुन्थ्यो कि ? याे जिज्ञासा मात्र हाे अन्यथा नलिनु हाेला मनन गर्नु हाेला ।
Naam ma Gorkhaliharu pachadi nai ho because Bhai ra Dai ani Jethi , Saili ..maily ...etc. ko karon. We all respects each other thats the most reason nothing else. Fan of Takmai budha from India.
स्कुल को द्रेश लाई दसैं मा लगाउने म पनि पर्छु म मात्र नभयर मेरो भाइ बहिनी सबै को अबस्था उस्तै थियो तिहार मा देउसी खेल्दा पनि स्कुल द्रेश नै लगाएर हिद्ने गर्थ्यौ 😢😢😢 तर 😥😥त्यो दिन साह्रै खुसी लाग्थ्यो
हाम्रो समकालीन जतिलाइ सबैलाइ थाहा छ नयाँ लुगा जहिले किनेनी स्कुलको ड्रेस नै हुन्थ्यो😁😁 सम्झिन्दा आनन्द आउँछ हौ त्यो ड्रेस किन्दा नि हामी जति खुसी को हुन्थ्यो होला र😊बजार जादा नि😁😁तै ड्रेसमा गैन्थ्यो😁
थोरै समय भए पनि मनलाई खुसी आन्नदित पार्ने कार्यक्रम म नछुटाएर हेर्ने गर्दछु।तक्मे बुडा को कुरा गराई सारै राम्रो लाग्यो।
यती जेन्टल मान्छे रहेछन् सम्मान छ ताक्मे बुढा सर लाई ❤️❤️
राम्रो कलाकार मात्रै होईन एक असल व्यक्तित्व पनि हुन विल्सन बिक्रम राई ! तपाईंको यात्रा सफल रहोस् हार्दिक शुभकामना !
Dherai bhujna hunudo rAhaxa walison Bikram rai ji ❤sarai maan xoyo hjrko kura la sadai Maya garnu buwa lai
अति मन छोयो कुरा सुनेर wilson bikram दाइ तक्मे बुडा❤❤❤❤
मलाई असाध्यै मन पर्ने कलाकार ❤❤❤❤
तक्मेबुढा अर्थात विल्सन् बिक्रम राई जी काे सरलता बाबा प्रतिकाे माया कति , अामाकाे अर्थ लगाउदा मनेै छाेयाे😭🙏💐
एकदमै इमानदार सरल स्वभावको
Willsonbikram दादा💝💝🙏
❤❤❤
यति loyal हुनु हुदो रैछ willson जि ।❤❤Love you टक्मे बुढा ❤
जितेर देखाउनु अलग कुरा हुन् र, हारेर पनि केही
गर्छु भन्ने नै जित मान्दछु म..😊 ताक्मे बाजे 🤭🙏
@Ryan giri same I thought hajur
आहा कति आनन्द आयाे आजकाे कुराकानी सुनेर। विल्सन बिक्रम राईले प्रकाशलाई चिप्ले भेन्डी चाइ हजुर हाे भनेकाे कुरा अति राेचक लाग्याे।दुबै जनालाई उच्च सम्मान छ अत्यन्तै मन पर्ने कार्यक्रम द प्रकाश सुवेदी साे।
Takme Buda का फ्यान को को हुनुहुन्छ??🙋♂️🙋♂️
First me ✋️
Ta Chas bhaigo ne
me
aja dekhi ma thapiya
you are a true struggler..... hats off to you brother takme buda
Parkash ji ko show mlai sarai ramro lagx ..takme buda parkash ji lai dherai thanks ❤❤
अहिले सम्मा यो episode मा मलाई मन पर्को माहानायेक mr.राजेस जि अनि mr.येस जि अनि mr.दुर्गा पर्साइ जि अनि mr.तम्के जि अनि हजुर हरुलाई कस्तो लाग्यो भनु होला 🙏🙏🙏
wilson जिले मज्जाको कुरा गर्नु भयो तर हृदयस्पर्शी पनि । उहाँलाई सम्मान छ ।
धेरै समय पछि अत्तिनै मन पर्ने कलाकार को मिठो कुरा कानि सुन्न पाइयो र धेरै रमाइलो पनि भयो ।।र अझै पनि एस्तै राम्रो राम्रो कलाकार को मिठो मिठो कुरा कानि सुन हेर्न पाउ 🙏🙏
King of comedy 🥀 man ko ni safa hunu hudo rahixa chinne mauka milyo thanks Prakash dai❤️🌻
स्वगत्🎉🎉 तोक्मे बुढा देखि रजत्पट् सम्पूर्ण परिवारलाई🙏🙏🙏💖🌺🌺🌺
Jindabat takme🙋♂️
मलाई चाहिँ यो कार्यक्रम असाध्यै मन पर्छ र अहिलेसम्म छुटाएको पनि छैन आजको अथिति झन सबै को प्यारो मन नपर्ने त कुरै भएन।
Thank you Prakash dai for inviting Takmay budha ❤❤❤❤
Rajatpat uncle u r awesome legend❤🎉
Kati humble simple malai maan parne takme buda❤
मन पर्ने कार्यक्रम अनि मन पर्ने takmebudha
Actors vaneko yastai inspiration wala hunu parxa yrr ,,really talanted actor my favorite.. thanku
कति मीठो कुरा आमा बाबा प्रतिको सम्मान miss you bro,,💕💕
साराई मन छोयेको शब्द म बुवा सँगईबस्छु कतिमाहान सोच हजुरको
Lastae majja aayo mero favourite actor ko yo precious episode ❤❤❤❤ani uhako "aama" sabda ko artha sarae man paryo good 👍🏼 luck in Ur every step of Ur life 🎉 lot's of love ❤️❤️❤️
Omg ailesammakai best interview. Soo talented and humble guy.
Sabai tarkari haruko best answer dinuvayo, soo creative and diplomatic 🙂 Best wishes , Congratulations takme vai 🙏 And one of the best episodes ever
मलाई मन पर्ने कलाकार🙏😘❣️
From India Nagaland love this programme❤❤❤❤❤❤❤
One the most raising talented WBR... keep raising 👏
Good to see both of you together 😍😍
Down to earth artist 👍
आमा कति मिठास शब्द तर आमा हुनेलाई भन्दा नहुने लाइ याद आउने रह्छ तेसैले भोलि पर्सि हेरम्ला भन्ने होईन बेलैमा आमाको सम्मन गर्ने सिकौं ❤❤❤❤❤❤❤❤❤❤मिस यु आमा😢😢
पोर्चुगेल देखि सम्झिदै छु । मिठो सम्झना तक्मे बुढालाई ❤
नमस्कार, सबै दाजु भाइ तथा दिदी बहिनीहरुलाई म संगीत विश्वकर्मा मैंले Voice Kids मा भाग लिएकी छु सबैले साथ सपोर्ट गरी दिनु होला।
कति राम्रो सरल स्वभाव दाइ जति राम्रो सरल बानी तेस्तै मान्छेलाइ सम्मान गर्ने बानी सुपर❤❤
अती रमाइलो कुराकानी हाम्रो झापाली वेल्सन बिक्रम ब्रो संगै प्रकाश अंकल ✌️👍️👌❤
आदर्णिय तक्मे बुढो एक ब्याक्ती धेरै प्रतिभाको धनि🙏
धेरै मन पर्छ यो सो ❤❤❤❤❤❤❤❤🎉🎉🎉
यक्दमै राम्रो याक्टर बिचरा कहानी चै सबै को उस्तै दुख़ पछि सुखः त् अबस्य आउछ 😥😥😥
Prakash Subedi le aru kalakarmi bhanda Wilson Bikram Rai laii alik dominating garera boleko jasto lagyo,, wilson eti saral ra soft bhayera bolda prakash subedi le unko struggle ra emption laii respect nagari kura escape garna khojeko jasto dekhiyo
तपाईंले आफ्नो जीवनको उत्कृष्ट दिनहरू
कमाउनको लागि केहि खराब दिनहरूसँग
लड्नु पर्छ,, मेरो मनपर्ने कलाकार तक्मे बुढा🤭
1949 को तक्मे बुडो को प्रस्तुती साह्रै मन पर्यो । किप इट अप । 🙏🇳🇵🌺😁
Love from Myanmar 🇲🇲
same hamro pani school ko dress nai dasai ko ,bazar jane ,ani bihe bhoj ma jane dress pani hunthyo ,no chappal ni feri
Hami sabai Nepaliko halat ta tyahi ho!!
Wilson ji !!
saarai majja ayo yo episode herna, very interesting episode 😊😊
बाठो हुने रैछ राईहरू 😅😅 good job takmebudo
One of the best episode prakash uncle
सरलस्वभावका कलाकार तक्मे बूढो सम्मान छ्🙏
बुढा आफै चिप्लिए विश्व प्रकाश शर्मा नेपाली काग्रेसका प्रवक्ता होइन महामन्त्री हुन् 🙏🙏
अति राम्रो कुरा कानी 🙏🙏
धेरै धेरै माया तक्मे बुढो Wilson Bikram ब्रदर good too see you after long time ❤😊stay blessed brother 🤩😍 भुइ सोरी सेवारो 🤲🏻🙏🏻🥹
खुसि लाग्यो, 😊😊😊😊
हामि राईहरु धेरै सुङ्गुर को मासु खाएर हो कि के हो छटट केहि भन्न आउदैन तक्मे बुडा Mỹ best actor ❤
Aaja sammako sabai bhanda clear program, episode ...
तक्मे बुढा लाई देख्नु पाइयो तक्मे जि पुन मेरी बास्सै मा आउनु पर्यो के त्यसको प्रतीक्षा मा छौं हामी
Very thanks
Enjoy listening to Wilson Bikram’s positivity and humbleness and humility ❤❤❤
Always waiting this show
brother always best❤❤
Salam takme buda.mahan po rahexa hajur ta.
14:46
Heartouching lines ❤❤
धेरै बिचारक र यथार्थ जवाफ।निक्कै क्षमतावान कलाकार हो तोक्मेबुढा।
जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारमा खुसी मिलोस् र भगवान ले कल्याण गरुन 🙏🙏❤❤❤❤
🙏🙏🇳🇵
Same to u
❤❤
Mero man pasand kalakar real human bieng 🎉
Awesome 👍 Actor.🎉
Salam wil son Bikram Rai 🎉🎉🎉Bro
innocent face , touching words keep it up brother takme buda☺️
My favorite no 1 kalakar Wilsan Bikram Rai ( Takme buda )
जो मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ ।उहाहरू को परिवार लाई भगवान् ले कल्याण गरून्।
यो झापालि हरुको बोलि नै मिठो
कलाकार को तुलना चै गज्जब हो के चिप्ल्याउने भिन्डी हाहाह तर तक्मे भाई चै धेरै बौधिक ज्ञान राख्ने कलाकार हुनुहुदो रैछ
धर्मसंकट याे या चिन्नु हुन्छ भन्नेमा देश बाहिरका पात्रलाई स्थान नदिएको भए राम्रो हुन्थ्यो कि ? याे जिज्ञासा मात्र हाे अन्यथा नलिनु हाेला मनन गर्नु हाेला ।
प्रकाश सुबेदी को र तक्माे बुढ़ाको राम्रो ❤❤
Willson jasto soch vako kalakar nai nepali kalakar ho,prakash dai ko show marphat utkristha bekti haru ko chinari pauda khusi lagx
Naam ma Gorkhaliharu pachadi nai ho because Bhai ra Dai ani Jethi , Saili ..maily ...etc. ko karon. We all respects each other thats the most reason nothing else. Fan of Takmai budha from India.
कति मिठो बोली हो के तोक्मे ब्रो को👍️👍️😍
Takme buda is very good talking positive reality truth and real, well said 👏👏👏👏
दुनिया भरलाई विलसन विक्रमले किन चिन्नु पर्ने???
दिइक लाग्यो यो दुनियाभरलाई चिनिराख्नु पर्ने के सोचेर यो मान्छेले दुनियाभरको फोटो देखाउछ
बोलिमा दम छ। सोचेर गम्भीर मुद्रामा जवाफ अनि मिठास पन।
😢😢😢😢😢 uf aasu nai aayo hajur
सब्बै थाहा भएको नाम नथापाउने तक्मे
अत्यन्तै राम्रो छ कार्यक्रम
छोराछोरी को सोच परिवार प्रती होस त यस्त्यो❤❤
सुरुमै बोल्नुहुने मिठो भनाइ आएन प्रकाश सरको 🙏
स्कुल को द्रेश लाई दसैं मा लगाउने म पनि पर्छु म मात्र नभयर मेरो भाइ बहिनी सबै को अबस्था उस्तै थियो तिहार मा देउसी खेल्दा पनि स्कुल द्रेश नै लगाएर हिद्ने गर्थ्यौ 😢😢😢 तर 😥😥त्यो दिन साह्रै खुसी लाग्थ्यो
Same😂😂
म पनि हो
Big respect wbr rai dada❤❤👍️👍️🙏🙏
विश्वप्रकास प्रवक्ता रे ! महामन्त्री हुन ।
मेरो कमेन्ट पढ्दै हुनुहुने दर्सकहरुको सु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले सधै कल्याण गरुन्🙏💕❣️
उल्सन नि ur great.बुडाले चिप्ल्याउला भनेको होला !!! विल्सन is king.
❤❤❤
हाम्रो समकालीन जतिलाइ सबैलाइ थाहा छ नयाँ लुगा जहिले किनेनी स्कुलको ड्रेस नै हुन्थ्यो😁😁 सम्झिन्दा आनन्द आउँछ हौ त्यो ड्रेस किन्दा नि हामी जति खुसी को हुन्थ्यो होला र😊बजार जादा नि😁😁तै ड्रेसमा गैन्थ्यो😁
जति हेरो जति सुनो उतिनै राम्रो लागछ मलाई रमाइलो मान्छे 👌👌👌
Aama ko kura grdae grda uha runu vyo 😢 n tyo herda sunda mero ni aankha maa aasu aayo 😢😢
तोक्मे बुडाको रोलमा परिचित हुनुभन्दा अगाडी ईलाम चोक बजारमा Wilson Vikram rai को नाम बाट मैले चिनेको राम्रो हास्य कलाकार साह्रै राम्रो कलाकार🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
बिराज भट्ट लाई ल्याउनु परो दाई❤❤❤
really hero ...takme bhai