चलचित्र टु जिन्दगी एक्सप्रेस । हरिवंश आचार्य | Himalaya TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    Yaksha Prashna with Rajendra Baniya in conversation with Haribansha Acharya
    Presenter: Rajendra Baniya
    Guest : Haribansha Acharya (Actor ,Comedian)
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    TH-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

ความคิดเห็น • 52

  • @nepalee.podcast
    @nepalee.podcast 5 หลายเดือนก่อน +4

    यो एपिसोडको लागि अरबौंको सम्मान सहित धन्यवाद । एउटा राजनितिक प्रक्षेपणको लागि शौरभ र रवि को विवाद र योजनाको विवेचना सुन्न मन छ यि दुई पात्रलाई हेर्न मन छ तपाईं सँग 🙏🏻😊

  • @sarurai2864
    @sarurai2864 5 หลายเดือนก่อน +5

    आत्मा बाटो निस्केका मिठो कुरा हरु आहा सुन्न पाउसा आन्न्द आयो । ❤️🙏❤️🙏

  • @CoolnChillNature
    @CoolnChillNature 5 หลายเดือนก่อน +4

    Such a respectful positive person we get 🇳🇵🇳🇵🇳🇵🇳🇵.

  • @arpanthapa8330
    @arpanthapa8330 5 หลายเดือนก่อน +13

    अत्यन्त सम्माननिय दाजु हरिवंश आचार्य please चैत २६ को कार्यक्रम को रेकर्ड हामीले पनि हेर्न पाउ जापान बाट।

    • @MRs-p9p
      @MRs-p9p 5 หลายเดือนก่อน

      एउटा छोटो प्रहसन मनोज गजुरेल को youtub मा छ सहिद को कथा नामको ।

    • @dhorbarahikhabar5830
      @dhorbarahikhabar5830 5 หลายเดือนก่อน

      ​@@MRs-p9p😅

  • @RabinaSunuwar-yc8nx
    @RabinaSunuwar-yc8nx 5 หลายเดือนก่อน +4

    हामीले पनि हेर्न पाए हुन्थ्यो चैत २६ को कार्यक्रम प्रवास बाट।

  • @Phatta_Thapa
    @Phatta_Thapa 5 หลายเดือนก่อน

    आजको दिनमा हेरेका ३ वटा अन्तर्वार्ता, सबै दामी | मह दाईहरु मेरा आदरणीय पात्र | हरिबंश दाईको चिना हराएको मान्छे पनि पढेको छु, म वहाँलाई हृदय देखि नै सम्मान गर्दछु |

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 5 หลายเดือนก่อน +4

    त्यो चैत्र २६ गत्ते २०८० को पल मलाई पनि हेर्न मन छ। कृपया link पठाइदिनुस कृपया।
    मदल कृष्ण श्रेष्ठ दाजु हरीवंश आचार्य दाइ दुई मुटु एक धड्कन हो नमन छ।❤️🙏❤️🙏❤️🙏❤️

    • @Phatta_Thapa
      @Phatta_Thapa 5 หลายเดือนก่อน

      भाग १ चाई यो लिंकबाट हेर्न सक्नुहुन्छ

  • @khadgajitlama6198
    @khadgajitlama6198 5 หลายเดือนก่อน +2

    अभिभावक भनौदाहरुले जहिले नि पीडा दिई रहे जनता आशैआशामा रहे।त्यो आशा र पीडा दाईहरुले उजागर गरि दिनु भएकोछ।
    यमालोक देखिको दर्शक र फ्यान बनेको छु उहाँहरुको।

  • @ravishrestha8644
    @ravishrestha8644 5 หลายเดือนก่อน +2

    Rajendra baniais the top journalist of nepal

  • @RamRai-rb2ml
    @RamRai-rb2ml 5 หลายเดือนก่อน +4

    चैत्र 26 को सिस्नो पानी को कार्यक्रम मैले हेर्न पाको छैन राजेन्द्र ज्यु।🙏🙏🙏🙏

    • @Phatta_Thapa
      @Phatta_Thapa 5 หลายเดือนก่อน

      भाग १ युटुबमा उपलब्ध छ, खोज्नु होला

  • @abcdefghijalmnopqurs
    @abcdefghijalmnopqurs 5 หลายเดือนก่อน

    Saral priya ra utkrista interview… dhanyabad @ Rajendra Baniya ji

  • @hellonepal6853
    @hellonepal6853 5 หลายเดือนก่อน +1

    GOD BLESS YOU HARI DAI

  • @AmanSingh-ju9xp
    @AmanSingh-ju9xp 5 หลายเดือนก่อน

    नेपाल को सान आदर्श ब्यक्ति लाई नमन

  • @laxmansatyal7582
    @laxmansatyal7582 5 หลายเดือนก่อน +1

    Kati ramro bichar

  • @chitrakarki-lh3vt
    @chitrakarki-lh3vt 5 หลายเดือนก่อน +1

    हरिबङ्श आचार्य, एउटा सम्मानित महान कलाकार हुनुहुन्छ।तर आजभोली पुरै पैसामा बिक्नुभो।जति पैसा कमायो उत्तिनै बिक्ने।अनि धनीब्यक्तीको पुजारी। गीत नगाएको नै राम्रो मात्र अभिनय नै राम्रो छ उहाको।

  • @dca358
    @dca358 5 หลายเดือนก่อน

    Respect 🙏❤️💐

  • @dineshthapa475
    @dineshthapa475 5 หลายเดือนก่อน

    उत्कृष्ट कार्यक्रम ❤❤🙏🙏

  • @rajkumarkhanal3084
    @rajkumarkhanal3084 5 หลายเดือนก่อน

    राष्टपति हुन लायक व्यत्तित्व 🙏🏽

  • @ramprasadsharma7732
    @ramprasadsharma7732 5 หลายเดือนก่อน

    राजेन्द्र जी को सधैं छेडछडको प्रश्नले बनाएको पहिचानलाई यस सरल सम्बादले खर्लप्प क्जाइदियो, अब ब्यक्ति छनौटमा पनि ख्याल गर्ने कि? अबका पात्र राजनैतिक पृष्ठभुमि भन्दा कला साहित्य र जीवनदर्शनलाई महत्त्व दिनुहोस् !

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 5 หลายเดือนก่อน

    ❤❤❤❤❤❤legend respected.
    Due madan dai Hari bansha Dai❤❤❤❤❤❤❤❤
    Long live ❤❤❤❤❤❤❤❤❤

  • @bikashupadhayay226
    @bikashupadhayay226 5 หลายเดือนก่อน

    ❤❤❤

  • @Dr.RajBaaaa
    @Dr.RajBaaaa 5 หลายเดือนก่อน

    Great Fan. NEPALi Best Comedy = MaHa (LiVE & AVM RECs)
    (including Stories, Dramas, Movies & ArtWorks; + Music as Jewelry).
    Amazing, humble, great & Good Persons.

  • @BirSamser-c1z
    @BirSamser-c1z 5 หลายเดือนก่อน

    💐हरि🇳🇵वंश🙏

  • @kiranjyoti368
    @kiranjyoti368 5 หลายเดือนก่อน

    हरि बंस जि भन्नु भयो जनता परिवर्तन चाहन्छ स्वाभाविक बुढा हरुले पालो नदिदा युवा हरुले पालो पायेनन राजनीतिमा / यस्तै बरिस्ट कलाकारहरुले बिश्राम नलिदा युवा नव कलाकारले पनि उनि हरुका कला प्रस्तुत गर्न अवसर पाइरहनु भयन छ भने जस्तै होला /

  • @badri.official4587
    @badri.official4587 5 หลายเดือนก่อน

    🙏🙏🙏

  • @smoothoperator2008s
    @smoothoperator2008s 5 หลายเดือนก่อน +6

    नेपाल स्वतन्त्र पार्टीका गृह, शिक्षा, खेलकुद, श्रम मन्त्रीहरुले धेरैलाई प्रभावित पारेका छन् । 💙🤍
    यदि तपाई- सेयर बजारमापनि प्रगति चाहनुहुन्छ भने RSP लाई समर्थन गर्नुहोस्। RSP लाई भोट गर्नुहोस्।🔔🔔

  • @Sp-vlogs556
    @Sp-vlogs556 5 หลายเดือนก่อน

    Sabai jana le malai support garnu hola jay nepal❤❤

  • @prembhattarai8644
    @prembhattarai8644 5 หลายเดือนก่อน

    भारत को सन्जिव कुमार र नेपाल को हरिबम्श दुबै super star dubai abhinaya samrat hun

  • @DalTamang-f7m
    @DalTamang-f7m 5 หลายเดือนก่อน

    जिबनमा नमरी बाचे मह जोडी संग फोटो खिच्ने बिचार छ ।

  • @sujalacharya3291
    @sujalacharya3291 5 หลายเดือนก่อน +1

    आज यो चेनेल मा मह काे ह दुई ओटा सो गर्नु भएछ मान्छे भए पछि यस्तो दिग्गज हुनु पर्दो रहेछ

  • @bidurdangal1785
    @bidurdangal1785 5 หลายเดือนก่อน

    अति नै सालिन व्यक्तित्व।

  • @keshabthapa5845
    @keshabthapa5845 5 หลายเดือนก่อน

    महानायक नाम नै काफि छ #rajeshhamal

  • @premchhantyal1203
    @premchhantyal1203 5 หลายเดือนก่อน

    दुर्गा प्रसाईं लाई प्रश्न गर्दा अलि चित्त बुझेन

  • @ramghimire5416
    @ramghimire5416 5 หลายเดือนก่อน +1

    aba mahanayak flim ma pani kheleko herna paam

  • @sanamchattri3738
    @sanamchattri3738 5 หลายเดือนก่อน

    Dr surendra k c lai ne launu ne hou kaile kai ta

    • @snepal51
      @snepal51 5 หลายเดือนก่อน

      Surendra kc ko level you tube sanga dine ho rajendra baniya sanga hoin

  • @trinity396
    @trinity396 5 หลายเดือนก่อน

    Tyo Bela ma Danny denzopa ,yuraj lama,thyo ni...you are talking about minority dai..ahiley Pani hero konnaam ma dayahang matra ho...it's not a revolution,it's because Mongolian have less population.Its not about politics,it's ABT demography

  • @kundanpandey3340
    @kundanpandey3340 5 หลายเดือนก่อน

    Yo afoo lai bagwan thanney ganatantrey ho

  • @beewagle9337
    @beewagle9337 5 หลายเดือนก่อน

    These jokers are also responsible for the current situation of the nation .

    • @shailendradahal1693
      @shailendradahal1693 5 หลายเดือนก่อน

      Your comment illustrates your low mentality.

  • @kumardhital8113
    @kumardhital8113 5 หลายเดือนก่อน

    ranga manch ko 1 ta lejent patra hari bansha acharya sir

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 5 หลายเดือนก่อน +1

    त्यो चैत्र २६ गत्ते २०८० को पल मलाई पनि हेर्न मन छ। कृपया link पठाइदिनुस कृपया।
    मदल कृष्ण श्रेष्ठ दाजु हरीवंश आचार्य दाइ दुई मुटु एक धड्कन हो नमन छ।❤️🙏❤️🙏❤️🙏❤️

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 5 หลายเดือนก่อน

    नेपाल मुभी हेर्नु बेकार छ

  • @NetraSunuwar-nc7mr
    @NetraSunuwar-nc7mr 5 หลายเดือนก่อน +1

    त्यो चैत्र २६ गत्ते २०८० को पल मलाई पनि हेर्न मन छ। कृपया link पठाइदिनुस कृपया।
    मदल कृष्ण श्रेष्ठ दाजु हरीवंश आचार्य दाइ दुई मुटु एक धड्कन हो नमन छ।❤️🙏❤️🙏❤️🙏❤️

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 5 หลายเดือนก่อน +1

    त्यो चैत्र २६ गत्ते २०८० को पल मलाई पनि हेर्न मन छ। कृपया link पठाइदिनुस कृपया।
    मदल कृष्ण श्रेष्ठ दाजु हरीवंश आचार्य दाइ दुई मुटु एक धड्कन हो नमन छ।❤️🙏❤️🙏❤️🙏❤️