शिव परियारसंग धोकेबाजका बारेमा छिनोफानो... | EPISODE - 46 | SHIVA PARIYAR | THE PRAKASH SUBEDI SHOW

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • शिव परियारसंग धोकेबाजका बारेमा छिनोफानो... | EPISODE - 46 | SHIVA PARIYAR | THE PRAKASH SUBEDI SHOW
    THE PRAKASH SUBEDI SHOW :
    Guest : Shiva Pariyar
    Episode- 46
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode46
    #shivapariyar #singer #nepalisinger #dhokebaj
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV

ความคิดเห็น • 800

  • @journalistrabiadhikari3085
    @journalistrabiadhikari3085 ปีที่แล้ว +74

    नेपाली गीत सङीतको राजा हो शिव परिवार , शिवले जति जति गाए पनि गाउन सक्ने गायक हुन ,शिव मन पराउनेहरु यता हाजिर गरौ है

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 ปีที่แล้ว +243

    आज भने एकदमै राम्रो मान्छे लाई कार्यक्रम मा ल्याउनु भएको छ। लोकप्रिय गाएक शिव परियार लाम मन देखि धेरै माया ❤️❤️❤️❤️

  • @motupatlufun93
    @motupatlufun93 ปีที่แล้ว +29

    शिव परियार नेपाली सङगितकाे यउटा एक खम्बा हाे । त्यसैले नेपाली सङगिका धनी गायक शिव परिया, लाई मनदेखिनै सम्मान छ ।।❤❤❤❤❤😊😊😊

  • @Mr.pradhan0
    @Mr.pradhan0 ปีที่แล้ว +86

    मलाई मन पर्ने गायक शिव परियारलाई ल्याउनु भएछ खुसी लाग्यो❤️❤️

  • @ManBahadur-vc2qs
    @ManBahadur-vc2qs ปีที่แล้ว +7

    शिव दाइ लाई भ्वास अफ नेपाल सिजन 4 मा देख्न चाहाने जति यति हाजिन गरम है।

  • @khimarana8287
    @khimarana8287 ปีที่แล้ว +34

    कहिल्यै न आत्तिनेर नमात्तीले नेपाली सङितिक क्षेत्रका यकमात्र गायक हो उहाँ ❤ हार्दिक सम्मान छ🎉❤❤शिव परियार जि लाइ💘💗🙏💘💗

  • @uttambishwakarma6522
    @uttambishwakarma6522 ปีที่แล้ว +116

    कहिल्यै नआतिने र नमात्तिने नेपाली संगितिक क्षेत्रका एकमात्र गायक हो उहाँ,
    हार्दिक सम्मान छ शिव परियार जि लाई 🙏

    • @Anu903sj
      @Anu903sj ปีที่แล้ว

      Lu

    • @bibasgorkhali583
      @bibasgorkhali583 ปีที่แล้ว

      कत्ति चित्त बुज्दो कमेन्ट ❤

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 ปีที่แล้ว +14

    कति मीठो वोल्नु भो शिव जि आज।।
    शिव जि का आज सम्म का अन्तरबार्ता मा सबै भन्दा राम्रो अन्तर्बार्ता आज को हो शिव जि को🙏💕🇳🇵

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +52

    आह सर्वप्रीय गायक शिव परियार ❤😊🙏

  • @user-dn4oq8ku4t
    @user-dn4oq8ku4t ปีที่แล้ว +57

    स्वरका धनी अनि कति मिठो कुरा कति धेरै ग्यान सङीत साधना मा सानिल भालाद्मी गायक सरै आनन्द आयो हेर्न लाई सलाम छ शिव सर 🙏

  • @surajacharya9242
    @surajacharya9242 ปีที่แล้ว +13

    शास्त्रीय संगीतका साधक,कोकिल स्वर का धनी, शालीन व्यक्तित्व,संस्कारी,नेपाली गीत संगीत क्षेत्र का उज्वल नक्षेत्र शिव परियार ज्यू लाई अन्तर हृदय देखि सम्मान 🙏🙏🙏

  • @basantamoktan8323
    @basantamoktan8323 ปีที่แล้ว +108

    गीत सङ्गीतको धुनियामा छुट्टै पहिचान बनाउने सफल गायक शिव दाइ।।।बिक फ्यान

  • @Dipesh163
    @Dipesh163 ปีที่แล้ว +98

    शिव परियारको फ्यान जतिले एता लाईक गरुम त मित्रहरु 💗😊

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d ปีที่แล้ว +17

    नेपाली गीत सङीतको जगतमा एक बादशाहा भनेर चिनिने शिव परियार दाजु प्रती हार्दिक आभार प्रकट गर्दछु।।

  • @ekmagar4072
    @ekmagar4072 ปีที่แล้ว +29

    अबको १०० बर्ष पछि हाम्रा पुस्ताहरुले अहिलेका गायकहरु मध्य चिन्नु र सम्झना गर्दा चिनेन र सम्झिने एक नाम हो शिव परियार।

  • @pritamregmi940
    @pritamregmi940 ปีที่แล้ว +72

    बुढा अस्ट्रेलिया मा घुमिरहेका छन यता कार्यक्रम पनि आइरहेको छ बधाई छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💗💗

  • @sabitapokharel6057
    @sabitapokharel6057 ปีที่แล้ว +13

    राम्रो वार्तालाप ❤, जति मिठो स्वर उति नै मीठो कुरा गर्ने शैली शिव परियारको ❤❤

  • @Santa968
    @Santa968 ปีที่แล้ว +12

    गायन सास्त्रीय,आधुनिक हरेक बिधामा अब्बल हस्ती शिब परियार र बोलीमा शैलीबद्ध बक्त बहुमुखि प्रतिभाको धनि आधरणीया गायक॥ नमन🙏🙏🙏

  • @mastientertainment6353
    @mastientertainment6353 ปีที่แล้ว +5

    शिव दाईकाे सदैव फ्यान नेपालकाे नम्बर १ गायक शिव दाइ हाे❤️❤️🙏

  • @surenpy9318
    @surenpy9318 ปีที่แล้ว +11

    कसम आँखा र कान लाई एकछिन पनि नहटाइ हेरे सुने सारै मजा लाग्यो जय शिव परियार दाइ❤❤❤

  • @shyambishwokarma-yp6tp
    @shyambishwokarma-yp6tp ปีที่แล้ว +27

    आज चाही मन पर्ने गायकलाई चिपल्याउने काकाकोमा हेर्न पाइयो मज्जा आउने भो ❤❤❤❤

  • @bharatbirrai9791
    @bharatbirrai9791 ปีที่แล้ว +8

    सांगितिक प्रतिभा अनि स्वर साधना का प्रतिमुर्ति शिब परियार ज्यु लाई नमन। 👍️🇳🇵

  • @saradangol
    @saradangol ปีที่แล้ว +4

    Shiva is one of the unbeatable Singer of Nepal 🇳🇵 😍 ❤ great vocalist 👏 hats off to you 👏

  • @prakashdhakal346
    @prakashdhakal346 ปีที่แล้ว +21

    म पनि संगीत को दोस्रो बर्षको बिद्यार्थी हु मैले यो सो जैले हेर्ने गरेको थे तर आज मलाई लाग्यो यो भिडियो मेरै लागि बनेको हो ❤❤❤ love you @shiva pariyar sir😊

  • @kashyap_gg4258
    @kashyap_gg4258 ปีที่แล้ว +8

    Shiva Pariyar is a gem of Nepali music. Naman 🙏🙏🙏

  • @umesh3272
    @umesh3272 ปีที่แล้ว +13

    धेरै पहिला बाट प्रतिक्षा थियाे शिव सर काे आज पूरा भयाे❤️🙏

  • @kirangmgr1110
    @kirangmgr1110 ปีที่แล้ว +1

    संगीत का भक्त हरुले धेरै कुरा जान्न पाए धेरै राम्रो गायक शिब परियार तपाई को संगित प्रतिको लगाप धेरै छ 🙏🙏

  • @bhagawatishrestha3920
    @bhagawatishrestha3920 ปีที่แล้ว +18

    धेरै खुशी लाग्यो हजुरहरुको
    सम्बाद हेरेर्🙏🙏💞💞

  • @GitaChanara
    @GitaChanara ปีที่แล้ว +7

    धेरै मन पर्ने गायक ❤शिव दाई❤कस्तो सुन्दर सन्देश दिने कुरा कानी धेरै नयाँ कुरा सिक्न पायो खुशी लागेयो धन्यवाद शिव दाई❤

  • @samirsunarsunar359
    @samirsunarsunar359 ปีที่แล้ว +11

    चिप्ले अङकले शिब दाजुलाइ चिप्लाउन धेरै प्रयास गर्नुभयो तर सफल भएन।आदणीय गायक शिब परिवार दाजुलाइ मेरो नमन छ।आउदा दिनहरूमा अझै राम्रा मिठा गितहरु बजारमा लिएर आउनु ल🙏🙏🙏❤️❤️🎉🎊

  • @kushalgautam-rh1wr
    @kushalgautam-rh1wr ปีที่แล้ว +2

    Shanti Shree pariyar laii launu pryo abako show ❤❤❤❤

  • @kungasherpa5030
    @kungasherpa5030 ปีที่แล้ว +4

    Coach Of Voice Of Nepal Season-4 Shiva Pariyar❤️❤️❤️🙏

  • @sangamnc527
    @sangamnc527 ปีที่แล้ว +22

    शिभ दाइ लाई धेरै धेरै माया छ म बाउन को छोरा भयनी मैले आधुनिक गितमा शिव दाइलाइ 1 नम्बर कलाकार मान्छु किन कि उहाँको कला र योग्यता को कारणले
    जात भात होइन राम्रोलाइ राम्रो भन्नू पर्छ।❤️🙏

    • @pknphg8444
      @pknphg8444 ปีที่แล้ว +2

      जाठा फेरि जातकाे कुरा गर्छ कन्डम फुटेर जन्मेको

    • @sangamnc527
      @sangamnc527 ปีที่แล้ว

      तेतिकै कुरा नबुजेर नबोल्नु साथी के तपाइँ चित्त नबुझ्ने काम गरेको हु र म सबैलाई माय अनि संमान गर्छु तपाईं जस्तो होइन म मन्लाइ कसेर राख्नु हत जथाभावी नचलानु र नबुजेर अर्काको कमेन्ट नगर्नु यदि मान्छे हो भने तपाईं पनि त कन्ड्न्म फुटेर रै जन्मे को हो र तेसो भय सर

    • @pknphg8444
      @pknphg8444 ปีที่แล้ว +2

      अहिलेकाे युगमा जातीय कुरा गर्ने मैले बुझेर कमेन्ट गरेको हाे त्याे तपाईंको कमेन्ट ले बताउछ जातीय भेदभाब गर्ने मान्छे हाे भनेर

    • @BimalVeg-dw6nu
      @BimalVeg-dw6nu ปีที่แล้ว +1

      जहाँ हिन्दू धर्मावलम्बी छन् तिया जात भात हुन्छ

    • @pknphg8444
      @pknphg8444 ปีที่แล้ว

      @@BimalVeg-dw6nu अहिले युगमा पनि हामी जस्तो युवाहरुले यस्तो जातीयता कुरा गर्न हुदैन म पनि हिन्दू हाे तर म कुनै पनि धर्म मान्दिन र बिस्वास पनि गर्दिन र हिन्दू धर्महरु ले गर्न जानेको यहि हाे जातभातकाे भेदभाब

  • @prawegkc8180
    @prawegkc8180 ปีที่แล้ว +4

    बास्तबमै हिरा हुन यिनि

  • @milanthapa12356
    @milanthapa12356 ปีที่แล้ว +3

    मन को गायक शिव परियार 🎉🎉❤❤

  • @amritbardewa6745
    @amritbardewa6745 ปีที่แล้ว +1

    अति नै राम्रो लाग्यो शिव दाइ सग बार्तालाप अब को दिन मा राज सिग्देल दाइ लाई पनि आमन्त्रण गर्नु हुनेछ भनी आसा गर्दछु।

  • @rodan..8651
    @rodan..8651 ปีที่แล้ว +60

    बोल्ने शैली,शब्द कस्तो दामी हो के दाजु को ।❤️❤️❤️😀

  • @dipenbruh7096
    @dipenbruh7096 ปีที่แล้ว +1

    भद्र शालीन अनि अनुशासित र संगीत का ज्ञानी र धेरै मिठो आवाज का धनी शिव परियार

  • @ParasOfficial58
    @ParasOfficial58 ปีที่แล้ว +6

    शिव सर को फ्यान जति पनि हुनुन्छ सँगै मिलेर आजको शो हेरौं होई त

  • @shantidhakal2122
    @shantidhakal2122 7 หลายเดือนก่อน +1

    kya gajab boli ani gayeki ni amazing

  • @manjubimali7435
    @manjubimali7435 ปีที่แล้ว +2

    आज चै निक्कै मज्जा आयो ।हेर्दा हेर्दै सकियो पो कार्यक्रम । गायक शिव परियार भाइ प्रतिको मेरो धारणा पूरै परिवर्तन भयो । जय गीत जय सङीत ❤❤❤❤❤

  • @pknphg8444
    @pknphg8444 ปีที่แล้ว +1

    जिन्दगीमा पहिलाे चाेटी राम्रो लाग्याे याे चिप्ले प्रकाश मन पर्ने चरचित गायक शिब परियारलाई इन्टरबियु

  • @sumandhamala8514
    @sumandhamala8514 ปีที่แล้ว +4

    नेपाली शास्त्रीय संगीत जगतको भोलिको भविष्य शिव परियार लाई आफू बाँचुन्जेल सुन्न पाउँ🙏

  • @bishnuthapa6447
    @bishnuthapa6447 ปีที่แล้ว +1

    सबै नयाँ गायकलाई 'वास्तवमा संगीत के हाे' यो खुराक बनोस् ।शुभकामना ।

  • @ramkumaradhikari6091
    @ramkumaradhikari6091 ปีที่แล้ว +9

    The way he explained the things and matter is appreciable…❤ one of the best and versatile singer Shiva Pariyar…

  • @santoshdawadi6901
    @santoshdawadi6901 ปีที่แล้ว +11

    मलाई अत्यन्तै मन पर्ने प्यारो दाइ सम्मान गरौं नेपाली कलाकारलाई माया गरौं🎼🎶🙏❤️

  • @shovathapa121
    @shovathapa121 ปีที่แล้ว +2

    मलाई पनि असाध्यै मन पर्ने गाएक हो शिव परियार 🥰❤️♥️💞

  • @Prem_Pariyar
    @Prem_Pariyar ปีที่แล้ว +4

    Shiva Pariyar Man Parne jati hajir Garau.❤

  • @devendrathagunna8932
    @devendrathagunna8932 ปีที่แล้ว +5

    He is the Gems of the Nepali music industry 😊

  • @ranjitsilwal3307
    @ranjitsilwal3307 ปีที่แล้ว +7

    Best singer siva pariyar ❤❤❤❤

  • @jhabindraraskoti1812
    @jhabindraraskoti1812 ปีที่แล้ว +11

    He is a living legend and my favorite singer of all time

  • @dharmaveer9156
    @dharmaveer9156 ปีที่แล้ว +1

    Wow शिव परियार सर
    अव्वल गाएक❤️❤️🇳🇵🇳🇵

  • @chandrikhatri4473
    @chandrikhatri4473 ปีที่แล้ว +4

    शिब दाजु को गित सुनेर नघाउने म अहिले म दुबै बाट हेदैछु ल🙏🙏😍😍

  • @mahendrasharma2768
    @mahendrasharma2768 ปีที่แล้ว +8

    सबैभन्दा मनपर्ने मेराे गायक❤️

  • @jyotigrg6094
    @jyotigrg6094 ปีที่แล้ว +5

    Siva dai always legendary singer ❤❤he is so talented for all ❤

  • @dibashkhadka8785
    @dibashkhadka8785 ปีที่แล้ว +4

    रजतपट बिश्व यात्रा सफल सब्य र भब्य होस 🙏❤ तपाई आउनु भय पछि झन कडा आउनेछ रजतपतट पर्खाइमा छु !

  • @pradipkhadka1785
    @pradipkhadka1785 ปีที่แล้ว +9

    My favourite show ❤
    My favourite singer Shiva pariyar😊❤🤞

  • @sandeshbasnet9193
    @sandeshbasnet9193 ปีที่แล้ว +5

    Siva daju always
    My best one is
    Ale Kate najar temro ❤❤
    Love you Siva daju ❤😊😊

  • @RaghuRatan-gu2ms
    @RaghuRatan-gu2ms 2 หลายเดือนก่อน

    Shva pariyar best shingar ❤❤❤

  • @PushkarShrestha-vj8jx
    @PushkarShrestha-vj8jx หลายเดือนก่อน

    प्रतिस्पर्धामा एकजना मात्र हुदैन शिव ज्यु धेरै जना भएपछी मात्र प्रतिस्पर्धा हुन्छ।

  • @rustamkunwar2442
    @rustamkunwar2442 ปีที่แล้ว +1

    प्रकाश सुवेदी सर हार्दिक नमन यहा स्पष्ट बक्ता र सिधा प्रश्न गर्ने सबैको नजरमा बस्न सफल ब्यक्तित्व हुनुहुन्छ सबै हजुरका पाहुना चर्चा पाएकै छन तर मेरो अनुरोध छ अर्को कार्यक्रम मा नवोदित सर्बपृय गायक संगीतकार सुजन चापागाई लाई देख्न पाईयोस सबिनय अनुरोध । शिव परियार एकदम मनमनमा बस्ने शालिन गायक हुनुहुन्छ वहाँलाई सम्मान छ वहाको सबै गीत जनजनमा बास बसेका छन

  • @maheshgahatraj2810
    @maheshgahatraj2810 ปีที่แล้ว +67

    Prakash sir वरिष्ठ लोक गायक राजु परियारलाई पनि ल्याउनु पर्यो

    • @somnathsunar2874
      @somnathsunar2874 ปีที่แล้ว +1

      Ho maile ni tai van lako ferhi bibad ma layuxan ki buda le 😂

    • @mattimsewasamazrai5019
      @mattimsewasamazrai5019 ปีที่แล้ว +1

      यस्तो प्लेटफम मा लोक गायक को लेउने कुनै औचित्य छैना।यहाँ भनेको सदाबहार गायक आधुनिक चलचित्र गजल गाउने गायक गायिका को लागि हो।तेस्ता चल्लेटी गायक को के अर्थ।

    • @haripariyar-tg1pc
      @haripariyar-tg1pc ปีที่แล้ว +1

      Raju pariyar lai ni leuneparyo

    • @lomanpariyar
      @lomanpariyar ปีที่แล้ว +3

      ​@@mattimsewasamazrai5019राजु परियार सानो नाम होइन मित्र 15 हजार गित गाइसक्नु भयको छ यो विश्व मै पहिलो मान्छे जस्ले यति धेरै गित गायका छन के मजाक छ 🤨

    • @Dondai-tc6pz
      @Dondai-tc6pz ปีที่แล้ว

      @@lomanpariyar ani latta mangeshkar le 30 hajar banda badi geet gayera gueness book ma nam lekhako chai bhutro??

  • @mangalshrestha7753
    @mangalshrestha7753 ปีที่แล้ว +2

    Shiva sir lai manai dekhi naman garna chahanchhu....🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦And Rajatpat uncle thank you for nice interview....🙏🙏🙏🙏

  • @ramdeochaudhary1738
    @ramdeochaudhary1738 ปีที่แล้ว +1

    वाह क्या राम्रोसँग शास्त्रीय सङ्गीतको परिभाषा 👍❤️

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi ปีที่แล้ว +1

    स्वर कि धानी शिव दादा को फ्यन जाती यता हजिर हुनु है🇳🇵🇳🇵♥️♥️♥️♥️

  • @Mcfocusmusic
    @Mcfocusmusic ปีที่แล้ว

    नेपाली गजल संगीत का सादक अत्यन्तै लोकप्रिय गायक शिव परियार लाई संगीतिक naman🙏💞

  • @BishalRai-oz5pe
    @BishalRai-oz5pe ปีที่แล้ว +5

    धन्यबाद प्रकाश सर ढिलै भए पनि एउटा ईच्छा पुरा भयो अब गायक पुष्पन प्रधान सरको पनि हाजिर गराउनु हुन्छ भन्ने आशा ब्यक्त गर्न चाए ❤🙏🌷

  • @HamiBalbalika
    @HamiBalbalika ปีที่แล้ว +5

    शिव परियारलाई नचिन्ने कुन चाही नेपाली होला र ?
    लोकप्रिय मनमोहक गायक❤❤🎉

  • @omprakashbk8118
    @omprakashbk8118 ปีที่แล้ว +1

    Majhja aayo shiv sir interview herer kahi katai bor bhayena wow ❤❤❤❤❤❤ nice

  • @kumar_skb
    @kumar_skb ปีที่แล้ว +8

    हुनत नेपाल मा धेरै छन गायक गायिकाहरु सबैको आ आफ्नै कला गला छ।जस्मा सबै कलाकार लाई सम्मान छ।यी मध्यमा पनि जस्को आवाज ले गित र शब्द स्वर ले मन छुन्छ उहीँ गायक नै हुनेछ जन्ताको फ्यान।जस्मा शिव परियार पनि एक मेरो फ्यान हुन।धेरै मन पर्छ उहाँ को आवाज।❤सबै कलाकार लाई सम्मान छ।एउटा कुरा प्रकाश दाइ लाई हरेक मान्छे को बारे कसरी थाहा हुन्छ हौ यो चै अचम्म लाग्छ 😂को सङ्ग कस्को दुश्मनी छ के छ के थिए सबै देखाउनु हुन्छ😅

  • @samitamang5870
    @samitamang5870 ปีที่แล้ว +1

    interview dine tarika derai ramro shiva pariyarko

  • @sundardhital4903
    @sundardhital4903 ปีที่แล้ว +6

    “नदी बिना किसी नक्शे के सागर के पास पहुँच जाती है, इसलिए अच्छे कर्म करते हुए समय के साथ बहते रहिए, नक्शा तो परमात्मा पहले ही बनाकर बैठे हैं”
    जय श्री राम🙏

  • @jaayraai6444
    @jaayraai6444 ปีที่แล้ว +1

    शिब परियार मलाई पनि मन पर्छ है!मिठो र उच्च कदको स्वरको धनि गायक!

  • @MrMishanVlog
    @MrMishanVlog ปีที่แล้ว +1

    Shiva pariyar is the one of the best classical singer❤❤❤❤Respect to him❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 ปีที่แล้ว +1

    सुमधुर स्वर को धनी गायक शिव परियार ❤❤

  • @kushe_online_tv_official_1153
    @kushe_online_tv_official_1153 ปีที่แล้ว +3

    यति धेरै नियमित हेर्दै जादा आज जति को मज्जा र आनन्द कहिलै आयना धन्यवाद छ सिव सर हजुर को म बच्चा देखि नै ठुलो फ
    फ्यान हजुर बाट दुईटा ज्ञान सिक्ने मौका पाए। आभारी छु म जाजरकोट कुशे गाउँ पालिका बाट नियमित स्व हेर्दै गरेको एक बर्ष पार गर्यो। #Kushe_online_TV_official

  • @sujansujan6679
    @sujansujan6679 ปีที่แล้ว +2

    Babal shiva dada❤❤❤❤

  • @rihitthakuri5989
    @rihitthakuri5989 ปีที่แล้ว +2

    सुबास कार्की दाइको नाम आउदनी गर्व लाग्छ मलाई❤️🙏

  • @samitalimbu6639
    @samitalimbu6639 ปีที่แล้ว +2

    कति सरल अनि निस्वार्थ सोच भएको गायक शिव परियार दाई🙏💝🙏

  • @user-uh6fr7rd5k
    @user-uh6fr7rd5k 2 หลายเดือนก่อน

    एकदम उच्चस्तरीय परिभाषा र गहन अध्ययन भएको देशको गहना ।

  • @binakarthak6936
    @binakarthak6936 ปีที่แล้ว

    My favourte Singer Shiva pariyar God bless you always ❤😇❤🙌🏽🔥

  • @StarEntertainmentNepal
    @StarEntertainmentNepal ปีที่แล้ว

    नेपाली गित संगीतका धुर्बतारा हो शिव परियार ज्यु❤

  • @NikiSunar
    @NikiSunar ปีที่แล้ว +5

    My best singer shiva dai...❤

  • @lilashahi667
    @lilashahi667 ปีที่แล้ว

    अत्यन्त सकारात्मक सोचका धनी राम्रो सोरका धनी शिव सपिवर
    बिर्सनै नहुने गायक ।

  • @prabinshah1564
    @prabinshah1564 ปีที่แล้ว

    Aaaha Kati ramro Kura shiv g ko ...... My all time best singer shiv g

  • @dipendragahatraj3030
    @dipendragahatraj3030 ปีที่แล้ว +1

    प्रकाश सरलाई धेरै धन्यवाद छ आज शिव परियार दाइलाई साक्षर गराउनु भयो धन्यवाद ❤🙏

  • @jeevankumar3883
    @jeevankumar3883 ปีที่แล้ว

    मेरो अति मन पर्ने गायक शिव दाइ हजुर को सोच बिचार बोली व्यबहार धेरै मन पर्छ हृदय देखीनै धेरै माया अनि सम्मान छ।🙏💖

  • @shyambhandari8573
    @shyambhandari8573 ปีที่แล้ว

    sahi bichar ho shiva sir ko

  • @puransinghgharti2357
    @puransinghgharti2357 ปีที่แล้ว +1

    मलाई एक दमै मन पर्ने ❤ आदरणीय शिब दाई धन्यवाद रजतपट टिमलाई सर्बपिर्य कलाकार लाई निमन्त्रणा गर्नू भयो 🎉 समय गको पतै भएन ।

  • @krishnarajupadhyay5188
    @krishnarajupadhyay5188 ปีที่แล้ว

    नेपाली गायन क्षेत्र का साधक मेरो मन पर्ने गायक आदरणीय दाइ शिव परियार

  • @bishnuniran5565
    @bishnuniran5565 ปีที่แล้ว +1

    आजको अपिसोड हेरेर मनै खुसी भयर आयो धन्यवाद प्रकाश् दाइ लगायत सम्पूर्ण तिमीहरूलाई 👍️🙏

  • @jibandeuti1417
    @jibandeuti1417 ปีที่แล้ว +5

    मलाई अत्यन्तै मनपर्ने गायक शिव परियार दाईलाई मन देखी नै नमन गरे 🙏🙏🙏❤️

  • @msnepal2318
    @msnepal2318 ปีที่แล้ว

    प्रिय गायक शिव जी शब्द संगीत र स्वरका धनी नारायण गाेपाल पछिकाे सबैभन्दा सर्वप्रिय गायक ।

  • @bhimupreti3661
    @bhimupreti3661 ปีที่แล้ว +8

    हृदय देखी नै उच्चसम्मान छ आदरणीय गायक शिव परियार ज्यूलाई। धेरै मिठास लाग्ने गीत गाउने गायक लाग्छ।

  • @sumanbhandari4244
    @sumanbhandari4244 ปีที่แล้ว

    Mero nepali singer's madhye best singer. Shiva dai 🙏 🙏

  • @chandrabhattarai9656
    @chandrabhattarai9656 ปีที่แล้ว +1

    Great singer Mr. शिव परियार 😮 wonderful episode I'm continue watching this episode from Miklajung-7 Madhumalla 💗

  • @dkdarnal1
    @dkdarnal1 ปีที่แล้ว

    शिव परियार नाम नै काफी छ 🙏🙏

  • @shubashlama9354
    @shubashlama9354 5 หลายเดือนก่อน

    अनि यी काकुलाइ पनि सङ्गीत आउँछ होला र शिव परियार लाई जति आउँछ र भन्या

  • @aachaltimro3186
    @aachaltimro3186 ปีที่แล้ว +1

    My best singer shiva dai🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤love you forever❤❤❤❤

  • @kajisiwa317
    @kajisiwa317 ปีที่แล้ว

    नेपाली गित सगित काे खम्बा शिव परियार