नेपालमै भेटियो स्वर्ग | गुराँसको राजधानी भनिने तिनजुरे मिल्के जलजले | २८ प्रकारका गुराँस फुल्ने ठाउँ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.พ. 2024
  • नेपालको सबैभन्दा सुन्दर ठाउँको यात्रा | गुराँसको राजधानी तिनजुरे मिल्के जलजले |धर्तिमा लुकेको स्वर्ग
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • दिक्तेल बजार वरिपरि रह...
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
  • บันเทิง

ความคิดเห็น • 394

  • @Anuchan1997
    @Anuchan1997 5 หลายเดือนก่อน +80

    यदि म यो ठाउको प्रतिनिधि भएको भए यो छेत्रलाइ बिदेशी पर्यटनको ठुलो माद्यम बनाउने थिए।मैले बिदेसमा धेरै हेरे तर नेपाल जस्तो नेचुरल प्रकृति कहि देखिन।बिदेशीले कृतिम बनाएर भए पनि पर्यटन धेरै भित्र्याउन सफल हुन्छ।तर नेपालमा यस्तो हुदा पनि कसैले ध्यान दिदैन😢

    • @PuranPrasadAhir
      @PuranPrasadAhir 4 หลายเดือนก่อน +2

      Sachchai

    • @sanjusharma84273
      @sanjusharma84273 4 หลายเดือนก่อน +1

      You are right hajur 😢

    • @dipurajmalla6345
      @dipurajmalla6345 4 หลายเดือนก่อน +1

      Khas ma hamro janma nai swrga ma vako rai xa bata baran milau na nasaker ho pixadiko hamro nepal 😢😢❤

    • @SamiVlog940
      @SamiVlog940 4 หลายเดือนก่อน +1

      Sahi ho hajur❤❤

    • @prakashacharya2066
      @prakashacharya2066 4 หลายเดือนก่อน

      Banaes 👎 ani bidesh chahi k banauna gaes.

  • @santoshpanthi9482
    @santoshpanthi9482 4 หลายเดือนก่อน +20

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिबारकाे कल्याण गरून्

    • @prakashacharya2066
      @prakashacharya2066 4 หลายเดือนก่อน

      Tero aatmale Shanti paos. Aru lai thik xa vai

  • @devitamang1969
    @devitamang1969 5 หลายเดือนก่อน +14

    अत्ति सुन्दर रमणीय ठाउँ 👌👌👌🌹🌹🌹🌹🌹🌹🌹

  • @bibashalimbu4583
    @bibashalimbu4583 4 หลายเดือนก่อน +2

    Waoo really peaceful, heavenly beautiful, #nature😊🤗😍👌👍️👏🙏🙏❤️💕🌷🌱🌹🌺

  • @YamberKhatri
    @YamberKhatri 3 หลายเดือนก่อน +1

    Hamro desh kati ramro xa. Yo ramro desh le ramro leader. Payako xain. Desh Ra desh basi lai maya garni Manish ko abaseck xa. I love you Nepal❤❤❤❤❤❤❤❤❤

  • @user-mc4pp4up4y
    @user-mc4pp4up4y 4 หลายเดือนก่อน +1

    अति सुन्दर स्थान।नेपाल हो नेपाल।यो हाम्रो देश नेपाल।

  • @hour172
    @hour172 5 หลายเดือนก่อน +7

    धेरै सुन्दर छ हाम्रो पूर्वी नेपाल मलाई सहर भन्दा पनि यस्तै ठाउँमा बस्न मन धेरै मनपर्छ।

  • @bhaktakhaling9756
    @bhaktakhaling9756 4 หลายเดือนก่อน +4

    very beautiful place like heaven👌👌❤❤❤❤

  • @lekhanathpaudel3479
    @lekhanathpaudel3479 4 หลายเดือนก่อน +6

    निकै राम्रो सुन्दरता।हजुरको प्रस्तुति निकै राम्रो लाग्यो।🙏🌷🌹💐🙏

  • @sarmilatamang-yt8jh
    @sarmilatamang-yt8jh 4 หลายเดือนก่อน +2

    Banai ramailo wau❤

  • @user-dr3qb2ig5m
    @user-dr3qb2ig5m 4 หลายเดือนก่อน +3

    अति सुन्दर्❤️❤️❤️❤️

  • @matalaxmilama3087
    @matalaxmilama3087 5 หลายเดือนก่อน +5

    चट्ट सुसेली ढकमक्क लालीगुराँस रमाईलो दृश्य उन्मुख र उमङ्ग मन हरियाली पाखा हतार नगरौँ सम्झना पछि सम्म को लागि अमुल्य धन नेपाल को बन हृदय को सुहाग अचम्म लाग्दो रमनिय उत्सुक र रहर न भोक न तिर्खा हेरेर बसिरहे मनोरञ्जन ले नै भूलेर अघाइने बसन्त रितु को आँगन मा प्रसिद्ध जगत जननी आमा मुस्कुराई रहृकि कतै आभास र कल्पना गरिरहेको जस्तो फर्केर हेर्दा कतै पछ्याई रहेकि सौन्दर्य कतै मलाई जस्तै तिमीहरूलाई पनि उस्तै लाग्छ कि लाग्दैन कथा र कविताले भलिपुर्ण कतै रमनिय कतै बुढेसकाल छ्यास्स नहोस मन सदा उदाई रहन प्रतिभा ननिभोस पत्रकार लाई नमर र धन्यवाद छ एक प्रभात दृश्य पोखाउन मन जाग्न पुगेको मात्र हो धर्ती आमालाई मरो हृदय बाट कोटी कोटी नमस्कार छ ।

  • @laxmidevigurung639
    @laxmidevigurung639 4 หลายเดือนก่อน +4

    So very nice👍 🇳🇵❣

  • @champachettri4965
    @champachettri4965 4 หลายเดือนก่อน +4

    अति रमा इलो रहेछ कत्ति सुन्दर प्रकृति हाँसेको ठाउँ तपाईंले देखाउनु भएको प्रकृति सुन्दरता सबै ने राम्रो लाग्छ धन्यवाद

  • @asimsherpa9503
    @asimsherpa9503 3 หลายเดือนก่อน +1

    सुन्दरताले भरिएको मेरो ठाउँ ❤❤❤

  • @user-cl9lb3dm6i
    @user-cl9lb3dm6i 4 หลายเดือนก่อน +1

    thanks you showing Our beautiful Guaraass flowers place Tinjure.

  • @nischalvlog20
    @nischalvlog20 4 หลายเดือนก่อน +3

    अति नै सुन्दर भिदियो दाइ म घर बसेरै स्वोर्ग देख्न पाउछु दाइको भिदियो हेरेर

  • @user-wh5xm7mv2p
    @user-wh5xm7mv2p 5 หลายเดือนก่อน +5

    वाह अति सुन्दर मनमोहक दृश्य,तपाइको भिडियो मार्फत दृश्यअवलोकन गराउनु भएकोमा यहाँलाइ हृदयदेखी नमन।

  • @malashrestha3187
    @malashrestha3187 5 หลายเดือนก่อน +3

    Beautiful flower land❤love ❤❤❤.Nepali filim sutting garda hune ho ya❤❤❤mero terahum jaljale birth place ho…

  • @dilliprai3255
    @dilliprai3255 5 หลายเดือนก่อน +8

    यतिको रूपमा बनै रातो हुने गरी गुराँस फुलेको मैले जीवनमा पहिलो पल्ट देखे हजूरको यो भिडियो मार्फत। यो दृश्य हेर्न पाउँदा अतिनै मेरो मन हषिर्त साथै उमंगले भरिपूर्ण भयो। अहिले नै कूदेर त्यो ठाउँ पुगौ पुगौ झैं लाग्यो । साँच्चै नै यो ठाउँलाई गुराँसको फूलको राजधानी त्यसै भनेको होइन रहेछ।
    आउने दिनहरुमा पनि यस्तै किसिमका राम्रा राम्रा भिडियो हरु हाल्दै जानूहोस। तपाईंलाई उतर उतर प्रगतिको कामना गर्दै छड्के सलाम।

    • @user-oz5vi3xv2x
      @user-oz5vi3xv2x หลายเดือนก่อน

      याे ठाउँमा अाउनुन याे ठाउँ बाट पाँचथर धनकुटा भाेजपुर सङखसभा ताप्लेजुङ पुरैई जिल्ला देखिनछ हिउत मा अाउनु परछ दामि देखिनछ हिउँ पनि खेल पाहिनछ मङ्सिर पुस मा चैत बैईसाख मा गुरास हेन पाहिनछ माज अाउछ अाउनु हाेला

  • @yangajoy8347
    @yangajoy8347 5 หลายเดือนก่อน +3

    Sachhinai sworga puge jhai mahasus dilayo yesto sundar drishye haru dekhda...proud to be nepali❤❤❤

  • @narthapa2742
    @narthapa2742 5 หลายเดือนก่อน +3

    Dherai Ramailo Hamro Desh Nepal 🇳🇵 ♥️ ❤️

  • @ManishaBudhapun
    @ManishaBudhapun 4 หลายเดือนก่อน +1

    As ha kati ramro sundar hamro Nepal prakrille bhari purna bhayko ramniya thau

  • @chitragurung7963
    @chitragurung7963 5 หลายเดือนก่อน +2

    Wow sooooooo beautiful 😍😍😍 watching from bh

  • @manamayalimbu9694
    @manamayalimbu9694 4 หลายเดือนก่อน +3

    लालिगुरास फुलेको देखेर
    मन मेरो चनचल भो
    मनमोहक दृश्य हेरेर
    गर्व ले मेरो ज्यान हल चल बन्यो

  • @ranjitatmg6885
    @ranjitatmg6885 4 หลายเดือนก่อน +2

    wow so amazing and peaceful place
    i love "laliguras"

  • @user-lv6li9up7w
    @user-lv6li9up7w 4 หลายเดือนก่อน +2

    Sachai hamro Nepalma yasto ramaniya thauharu xa kati ramro kati Sundar thauxa.

  • @user-si2xj4ov4t
    @user-si2xj4ov4t 5 หลายเดือนก่อน +2

    I like this place,one day visit .

  • @sekketamang4407
    @sekketamang4407 4 หลายเดือนก่อน +2

    नमस्कार हजुर ले धेरै राम्रो ठाउ देखै दिनु भा को मा धेरै धेरै धन्यवाद एक दम राम्रो लाग्यो हजुर

  • @thaparamesh4478
    @thaparamesh4478 5 หลายเดือนก่อน +3

    स्वर्ग नर्क यहिं छ सर हजुरलाई धन्यवाद छ यति राम्री ठाउ हजुरको मिडिया मार्फत हेर्न पाएको म साउदी अरब बाट

  • @limbuisporabin8191
    @limbuisporabin8191 4 หลายเดือนก่อน +2

    एउटा् जिल्ला बासी हुन पाउदा गर्भ लागछ
    अति सुन्दर भिडियो बनाउनु भएछ हजुरलाइ
    धेरै धेरै धन्यवाद छ

  • @SOJHOlafabtm
    @SOJHOlafabtm 5 หลายเดือนก่อน +3

    सोर्ग जस्तै सुन्दर तिनजुरे मिल्के वाओ👌👌

  • @riteshthapa370
    @riteshthapa370 5 หลายเดือนก่อน +2

    ❤😮atti butiful pl dada Darjeeling my home butiful my Nepal

  • @kopilasubba2073
    @kopilasubba2073 3 หลายเดือนก่อน +1

    यो ठाँउमा पुग्दा स्वर्गमा पुगेको अनुभुती हुन्छ मलाई त😍😍पहिलो पटक गएको थिए 3बर्ष अगाडि तर जीवनको सबैभन्दा रमाइलो यात्रा भयो र मेरो सबैभन्दा मनपर्ने ठाँउ पनि हो,तिन्जुरे❤️सबैले एकपटक घुम्न जानैपर्ने ठाँउ..अझ लालीगुरास मन पराउनेलाई त अत्तिनै मन पर्छ यो ठाँउ ।😊

  • @sanjusharma84273
    @sanjusharma84273 4 หลายเดือนก่อน +3

    विश्वको सबैभन्दा सुन्दर स्वर्ग हो नेपाल ❤❤❤❤❤❤❤❤❤❤❤

  • @pradiprai619
    @pradiprai619 5 หลายเดือนก่อน +3

    Jay 🙏🇳🇵🙏Akhanda Matru vume Greater Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    Char Barna chates Jat ko phul Bare Ho Hamro Desh Swarga ho hamro Desh

  • @anitakhadka7862
    @anitakhadka7862 4 หลายเดือนก่อน +3

    अति सुन्दर ठाँउ रहेछ ।

  • @rameshneupane9683
    @rameshneupane9683 4 หลายเดือนก่อน +2

    thank you for sharing this beautiful video! very impresed!

  • @dilipkumarbista5371
    @dilipkumarbista5371 4 หลายเดือนก่อน +1

    Very nice 🎉🎉🎉kati sundar thau

  • @user-ci2hs8pr1e
    @user-ci2hs8pr1e 4 หลายเดือนก่อน +2

    Swarga kasle dekheko xa? Yo thau Nai sansar Kai haven ho.
    Jai tinjure❤❤❤❤❤❤❤❤❤❤

  • @Tejendraojha
    @Tejendraojha 25 วันที่ผ่านมา +1

    Waau. My Birth pace. So beautiful. Watching from USA

  • @user-pr6rc9yx7c
    @user-pr6rc9yx7c 4 หลายเดือนก่อน +2

    Wow yo thauma guras fuleko Bela Jane rahar vayo 🌹🌹

  • @baldavshrestha7859
    @baldavshrestha7859 4 หลายเดือนก่อน +2

    अति मनमाेहक,❤❤

  • @lalsinghthapa7085
    @lalsinghthapa7085 4 หลายเดือนก่อน +3

    , bhutaacha,jga

  • @rameshwaryadav9290
    @rameshwaryadav9290 3 หลายเดือนก่อน +1

    This is highly appreciable vedio. We are proud of my nature. All are appreciable who involve in conservation of "laligunrans". Back ground music is also beautiful in beautiful nature. Thanks to all of this vedio's maker team.

  • @bishnuphayalbp6520
    @bishnuphayalbp6520 4 หลายเดือนก่อน +3

    परदेसमा रहेर स्वदेसका मनोरमदृष्य एसरि हेर्न पाउदा अतिनै आनन्दित लाग्यो ! धन्यबाद तपाईलाई 💐💐

  • @rajutamangofficial0
    @rajutamangofficial0 4 หลายเดือนก่อน +3

    स्वर्ग भन्दा प्यारो मेरो गाउँठाउँमा आए र ऐसरी भिडियो बनाई दिनुभाको मा धेरै धेरै धन्यवाद हजुरहरुलाई🙏🥀🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🥀🥀🥀🥀🥀🥀🙏🙏🙏

  • @user-ee2ys7dx4y
    @user-ee2ys7dx4y 4 หลายเดือนก่อน +2

    Hamro Nepal m Pani ATI Sundar thau x

  • @ramayagarbuja5719
    @ramayagarbuja5719 4 หลายเดือนก่อน +1

    Wow Beautiful Good hamro nepal ❤❤❤❤🎉🎉🎉🎉

  • @rookie841
    @rookie841 4 หลายเดือนก่อน +2

    धेरै राम्रो laligurska fuharu dekhaunu bhayo धन्नेबद

  • @prawes111
    @prawes111 4 หลายเดือนก่อน +2

    वाह् साँच्चि नै हाम्रो नेपाल प्रकृति ले हराभरा भएको देश हो 🇳🇵🇳🇵🇳🇵I LOVE MY Country NEPAL and 100% sure i am very LUCKY my BIRTH place is in NEPAL🇳🇵💓♥️💛💚💙🧡💜🤎

  • @kishormagar1488
    @kishormagar1488 5 หลายเดือนก่อน +2

    wow सारै रमाइलो ठाँउ रै छ दामी लाग्यो ❤

  • @LaxminarayanChaudhary-cf9wk
    @LaxminarayanChaudhary-cf9wk 4 หลายเดือนก่อน +2

    धेरै राम्राे ठाउँ❤❤

  • @user-fo4uu2dq9k
    @user-fo4uu2dq9k 4 หลายเดือนก่อน +3

    So Beautiful 👌👌👌

  • @user-hr5ce3jc4c
    @user-hr5ce3jc4c 4 หลายเดือนก่อน +2

    अती नै सुन्दर ठाउँ साँच्चिकै स्वर्गको अनुभूति दिलायो।

  • @zongmitpakhrin4272
    @zongmitpakhrin4272 4 หลายเดือนก่อน +1

    Thank you so much for information about this beautiful Place .

  • @renukashrestha7689
    @renukashrestha7689 4 หลายเดือนก่อน +2

    Very Beautiful place 😍 ❤️

  • @teresayonzone1559
    @teresayonzone1559 4 หลายเดือนก่อน +2

    Beautiful and no words.Wonderful.Thanks for sharing.

  • @januojha7224
    @januojha7224 4 หลายเดือนก่อน +3

    Aati nai ramro....hamro des nepal❤❤❤❤❤❤❤

  • @user-nu6fd4yz9y
    @user-nu6fd4yz9y 4 หลายเดือนก่อน +1

    It's a very beautiful place , it feel like I am looking at heaven 😍

  • @kalpanapradhan7187
    @kalpanapradhan7187 4 หลายเดือนก่อน +1

    Dheri ramrochha Tara bato kaile ramro Hun chha

  • @gulminepal8592
    @gulminepal8592 5 หลายเดือนก่อน +2

    अाहा सुन्दरताले भरिपुर्ण रहेछ ❤

  • @mtrider8767
    @mtrider8767 5 หลายเดือนก่อน +3

    🎉🎉🎉🎉❤❤❤nice awesome super daju

  • @dipurajmalla6345
    @dipurajmalla6345 4 หลายเดือนก่อน +1

    Nepal ko sabai vanda dherai ani thari thari ko lali guras fulne thau vaneko teharthum jilla ho malai ni tha xa ma ghumeko xu toy thau ma❤❤❤

  • @user-ji4op3eo4j
    @user-ji4op3eo4j 4 หลายเดือนก่อน +2

    धेरै राम्रो ठाउँ जान नपए पनि हेर्न पाएकाेमा रमइलाे लगेकाे छु❤❤❤❤❤

  • @user-jg8ez6vu8u
    @user-jg8ez6vu8u 3 หลายเดือนก่อน +1

    🎉 हाई मरो सुदआर ने पाल जय होश 🙏🙏🇳🇵🇳🇵👍✌️🌺🦋🌻🌹🌄

  • @renukadhakal8043
    @renukadhakal8043 4 หลายเดือนก่อน +3

    गुराँस फूल्दा मनै रमाइलो 😊😅😮😢🎉😂❤ हाम्रो नेपाल रमाइलो छ म हरकटेबाट हेरदै छू ईलामको सू नपा

  • @sanjusharma84273
    @sanjusharma84273 4 หลายเดือนก่อน +2

    म त यो ठाउँमा आवश्य जाउला❤❤❤❤❤❤❤❤❤ मेरो मनको सुन्दर स्वर्ग हो यो❤❤❤❤❤❤❤

  • @chandramayarai9879
    @chandramayarai9879 4 หลายเดือนก่อน +2

    Jay dev bhumi jay nepal 🇳🇵🇳🇵🇳🇵❤🙏

  • @user-lt9zq5zo1c
    @user-lt9zq5zo1c 3 หลายเดือนก่อน +1

    धेरै खुसि लागि रहेको छ तर कहिले जानु होला यस्तो ठाउँ मा रियल मा हेर्दा साचै मन खुसि ले अानद हुदोहोला है🙏🙏🌺🌺

  • @supportsupplier4152
    @supportsupplier4152 4 หลายเดือนก่อน +3

    आहा❤ स्वर्ग जस्तो हाम्रो देश ❤ कॅुलगॅारहरूको हातमा ??

  • @user-oz3zz9xy4b
    @user-oz3zz9xy4b 4 หลายเดือนก่อน +1

    Malae tqkhati mon pauray Ni ahpu naghayman Khushi vahay wow nice vary bntiyful 15:02

  • @sunitapandey8260
    @sunitapandey8260 4 หลายเดือนก่อน +2

    Jai Shree Krishna jai shree Ram jai shree hanuman

  • @SujaRai-cx3kf
    @SujaRai-cx3kf 4 หลายเดือนก่อน +1

    Aati Mann mohak drishya ko aawalokan garawnu vo ..Khushi le Mann nai furunga vo hajur ..❤❤..Dj..ma janme Pani hamro purkha ko kipat ta yahi Nepal aama ko kakh ho vanera samjhida garv mahasus hunxa ..l❤❤❤

  • @AlinaMoktan-ef5ys
    @AlinaMoktan-ef5ys 3 หลายเดือนก่อน +1

    Wow! Kati ramro thau❤❤❤❤

  • @mkzztregermkzz1237
    @mkzztregermkzz1237 3 หลายเดือนก่อน +1

    Wah sachai ny sarg lagiyo .. beautiful❤❤❤❤

  • @punitachaudhary-dq4nf
    @punitachaudhary-dq4nf 4 หลายเดือนก่อน +1

    Ma pani gako xu tinjure ghumn dherai ramro thau x tya ko hawapani dherai ramro x ❤❤❤❤

  • @lokyonjan8473
    @lokyonjan8473 5 หลายเดือนก่อน +3

    दृश्यले मन मनै हराएको पत्तै भयन छ

    • @elijashrestha4826
      @elijashrestha4826 4 หลายเดือนก่อน

      yo thau pugda tw jhan sorga puge jhai lagne ❤❤❤

  • @kisanmanandhar2493
    @kisanmanandhar2493 4 หลายเดือนก่อน +1

    Thank you very much for the video

  • @sunitabashyal2076
    @sunitabashyal2076 4 หลายเดือนก่อน +2

    अति अति राम्रो

  • @DEURALIVLOG481
    @DEURALIVLOG481 5 หลายเดือนก่อน +4

    अतुलनीय सुन्दर हाम्रो देश❤❤

  • @parekshahi5249
    @parekshahi5249 4 หลายเดือนก่อน +1

    जिबनमा एकपटक पुग्नुपर्छ जस्तो लागिराछ ।

  • @jit.r
    @jit.r 4 หลายเดือนก่อน +1

    Ati sundar thau ❤❤❤

  • @binagurung9813
    @binagurung9813 4 หลายเดือนก่อน +1

    Sacchikai swargai rahexa dhannewad video ko lagi 🙏. Aananda lagyo

  • @devn.yadavnep3106
    @devn.yadavnep3106 4 หลายเดือนก่อน +1

    अत्यन्त सुन्दर प्रकृतिको ऐश्वर्यले सजिएको दिव्य दृश्य
    ||हरि||🕉️ नमो प्रकृत्य नमः 🕉️

  • @tankaaalemagar1979
    @tankaaalemagar1979 4 หลายเดือนก่อน +2

    वा!!!::

  • @krishnashrsthakrishnashrst6034
    @krishnashrsthakrishnashrst6034 4 หลายเดือนก่อน +2

    मेरो सानो टुक्रा जमिन छैन। तर मलाई मेरो देश नेपाल हो भन्न पाउदा गौरव लाग्छ।साचै सोर्ग छ मेरो देश भनेर अरुलाई सुनाउनु पाउदा 🌹🌹🌹💐💐💐💐

  • @mukundathapa6035
    @mukundathapa6035 4 หลายเดือนก่อน +3

    भिडियाे हेरेर अाफु नगएकाे ठाउुअाफु पुगेकाे जस्ताे अनुभव भयाे धन्नेबादय युटुबर भाइलाइ ❤❤

  • @taragurung1595
    @taragurung1595 3 หลายเดือนก่อน +1

    Wow so beautiful 🤩😍😍😍😍😍

  • @user-uo2yk2nd5v
    @user-uo2yk2nd5v 3 หลายเดือนก่อน +1

    Wao so sweet very nice

  • @user-ft9yu5up7x
    @user-ft9yu5up7x 4 หลายเดือนก่อน +3

    Pachathar bat hjur

  • @NutanpulamiMagar
    @NutanpulamiMagar 5 หลายเดือนก่อน +2

    हाम्रो नेपाल,सुन्दर, नेपाल, शान्त, नेपाल।कबिराम, सुनाखरी,मगर।

  • @mangalakaranjit613
    @mangalakaranjit613 4 หลายเดือนก่อน +1

    Beautiful! Jay Pathivara Mata!

  • @bibashjunuchannel2548
    @bibashjunuchannel2548 5 หลายเดือนก่อน +1

    हजुर को प्रयेक भिडियो हेर्छु राम्रो लाग्छ योत झन अत्ति नै राम्रो लाग्यो हाम्रो देस कति राम्रो छ सुईजर लान्ड भन्दा कम चै छैन ❤❤❤❤❤❤❤

  • @narayanbaba100
    @narayanbaba100 4 หลายเดือนก่อน +1

    Jay ho Kalyanamastu Great Great

  • @user-yg5lk9bc1e
    @user-yg5lk9bc1e 4 หลายเดือนก่อน +1

    Wow wow so Beautiful 😍😍😍😍😍😍😍

  • @user-wz6ze7nm8b
    @user-wz6ze7nm8b 4 หลายเดือนก่อน +1

    अत्यन्तै सुन्दर दृश्य

  • @remajoshi557
    @remajoshi557 4 หลายเดือนก่อน +1

    Nice atti Sundar 🙏

  • @merigoldlabung4567
    @merigoldlabung4567 4 หลายเดือนก่อน +2

    अतिनै रमणीय ❤❤

  • @thenduplepcha4864
    @thenduplepcha4864 4 หลายเดือนก่อน +1

    Saraiinai ramrooo .... Bhagya ma jureacha vani ek din pakkanai nepal aayera yo thong ma janachu...... ❤❤❤ From sikkim.