आहा!!यस्तो बन्यो पोखरा-मुक्तिनाथ केवलकार, तीन घण्टामा मुक्तिनाथ यात्रा ।muktinath cable car.
ฝัง
- เผยแพร่เมื่อ 24 ต.ค. 2023
- Jagat khabar, अनलाइन टेलिभिजन प्रचलित कानुन र अनलाइन टिभी पत्रकार स्वनियमन निर्देशिका अनुसार संचालित जिम्मेवार सार्बजनिक संचार माध्यम हो।"
Plz don't forget to like, comments, share & subscribe our Jagat khabar youtube channel.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.
ऋण को मात्र धेरै हुनु भन्दा सर्वसाधारण लाई दिने शेयर को मात्र बढाउदा राम्रो हुने देखिन्छ । निकै राम्रो परियोजना । छिट्टै सफल होस् । शुभकामना ।
सहि हो सर, कम्तीमा पनि ६ अर्ब जतिको सर्व साधारणलाई शेयर जारी गर्नु पर्ने हो। कम्तीमा ५० प्रति वक्ति हुने गरी।
😂@@hamroserofero1969
जनता लाई नै सियर दिय त ऋण धेरै लाग्दैन थियो होला कि
परियोजना छिट्टै पुरा होस भगवान मुक्तिनाथले छिट्टै पुरा गर्नुहुनेछ🙏🙏💐💐
नया केबुलकारहरुको पनि छिटो बनुन अनि यात्रा सहज र सुलभ बनोस जय पशुपतिनाथले सबै भक्तहरुको चाहना पूरा गरुन❤❤❤👌👌👌👌👌
नेपाली पाहाडि र हिमाल भुभाग का लागि अति उत्तम।
Kahile banne ho Aajhhai 10 years lagxa hola
जय मुक्तिनाथ जय पशुपतिनाथ पुकारछ सबैको जय होस भगबान जय ❤❤❤❤
अत्यन्तै राम्रो काम याे याेजना पुरा हाेस,जय मुक्तिनाथ भगवान् 💕👍️🙏🙏
परियोजना पूरा भयो भने पूरा family लियर आउछु म
I love this news, MUKTINATH BHAGWAN KO JAI 🙏
यस्तै यो आयोजन पनि यो जुनिमा त त्येस्तै हो..अब हाम्रो देशको राजनिती नै त्येस्तै खालको छ..जे होस चाडै पुरा होस यो आयोजन..
आहा खुशी लाग्यो जगत खबरलाइ धन्तबाद !🙏
ईश्वर को कृपा ले र यहाँ हरु को सात्विक विचार धारा ले गर्दा छिटै सजिलो संग श्री मुक्ति नाथ दर्शन गर्न पाइने भयो। धेरै धेरै शुभकामना यहाँ हरु लाई। जय श्री राम🙏💕
खुसिको कुरा सत्य हो भने 🤔 जय महादेव जय मुक्तिनाथ हर हर हर महादेव जय होस सफलताको शुभकामना 🙏💐💐💐
अत्यन्त महत्वपूर्ण नेपाल का लागि देखिन्छ। ❤❤❤❤❤❤❤❤
जय मुक्तिनाथ देवाय भव
सारै खुसिलाग्यो
❤🎉 मुक्तिनाथ मन्दिर जय जय राधेश्याम प्रमाण 🎉❤ धेरै धेरै शुभकामना परमात्मा को जय जय होस् राधेश्याम प्रमाण 🎉❤
अब माता पाथीभरा दर्शनको लागी पनि केवलकार बनाए हुने ।
Kina chaheyo sir debidewata darshan garnuta pidalni januparxa vannuhunxa sir | malita pathebruwa paidalni ramro lagxa galti ve mafichahanxu |
Jaya hosa parvu chado pura hosa ❤🎉🎉
very good news ! Mukti nath ki jay 🙏🇳🇵❤️
Good news 👏 👍
Jay mukti nath 🙏🙏🌺🙏🌺🌺
High altitudes sickness ले स्वास्थ्य मा खतरा हुने सम्भावना बढ़ी हुनाले health & safety अपनाउनु पर्छ । प्रत्यक unit मा first aid facility र दक्ष HCA राख्न ज़रूरी देखिन्छ । धन्यबाद
सहि कुरा, पोखरा (८००मि.) बाट ३ घण्टा मै झन्डै ४००० मिटर उचाइमा पुग्दा धेरै लाई altitude sickness हुने देखिन्छ।
जय मुक्तिनाथ भगवान कि जय!!!
Powerful God places of Nepal.Jai Nepal.
ॐ जय श्री ॐ ॐ नमः शिवाय ॐ हर हर महादेव
यो ऐतिहासिक कार्य छित्तै पूरा होस शुभ कामना
मुक्तिनाथ बाबा को जय होस ।
म बिचार मा पाेखरा देखि मुक्ति नाथ काे परियोजना मा सबै सर्ब साधारण ईछुक नेपाली हरु ले सेयर लगानीमा सबै नेपाली हरु लाई पाउनुपर्छ र दिनुपर्छ हजुर
नेपालीको सबै भन्दा राम्रो योजना चाडै सम्पन्न होस् शुभकामना
Om jai mahadeb
Om jai mahadeb
Om jai mahadeb
ॐ
धेरै राम्राे काम
पूरै यात्रा केबलकारमा एकै पटक पूरा गरी मुक्तिनाथ पुग्नु अत्यन्तै जोखिमयुक्त हुनेछ । लेख लाग्ने ( High altitude sickness) प्रबल संभावना रहने छ । त्यसका लागि बीचबाटोको कुनै एक वा दुई स्टेशनमा ओर्ली १-२ रातको विश्राम लिई यात्रा पुन! अगाडि बढाउनु पर्ने हुनसक्छ ।
Great job 👍 Nepalma harek kura garna sakinxa.dherae kura garna sakxa nepalko manxele ,Sarkarle yesko lagi sakdo dhyan dinuhola. Xitarme pura hos ani muktinath darsan garn akebal kar chadera jana pau,
Good job nepali invester
सारै पुनेकाे काम हुनेछ जय नेपाल❤❤❤❤❤❤
So great 🎉🎉🎉🎉🎉shubhaamana🎉🎉🎉
लो राम्रो काम हुने भो खुशी लाग्यो
good luck ॐनमःशिवाय
Good news, we are extremely waiting
Happy, happy, happy YesSir😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Congratulations Heartly .thanks. Jay mukati NATHA .
It is very nice Jaye ho Muktinath BB
Very Nice.Hajur.
JayJay Jay Sri Sri Sri Muktinath
जय मुक्ति नाथ या
जय मुक्ति नाथ यो योजना छिटो सम्पन्न होस ।❤❤❤
Jay muktinath pariyojan charai pura hos
Sarai ramro kura
अब काठमाडौं बाट गोसाइँकुण्ड सम्म पनि केवुलकार बन्नु पर्छ
Jay Muktinath baba,a big congratulations to cable car family
भिडीयो राम्रो लाग्यो । धन्यबाद !
श्री मुक्ति नाथ भगवान कि जय 🙋♀️🙏🙏🙋♂️
Jai manakamana mata
यो परियोजना परिपुर्णको लागि श्रीनेपाल जननी सहित श्रीमुक्तिनाथ भगवान सङ अहर्निस प्रार्थना गर्दछु साथै यो परियोजना चाडैं तयार भयेर म जस्तो सारिरिक बिकलाङ्ग हरु पुग्न सकुन! नेपाली जनतामा रिन धेरै लगाउनु भन्दा नेपाल को सर्वसाधारण लाई सेयर निकासा गरिदिये अति राम्रो❤❤❤
छिटो भन्दा छिटो पूर्ण सफलता
संग तयार भएर चाडै संचालनमा
आओस : ॐ नमो नेपाल माता को जय होस …..
🎉❤😅😊खुशीको समाचार।😊😊❤
नेपालको भविष्य यात्रुलाई सबिधा देखिन्छ 🎉🎉🎉🎉🎉🎉🎉🎉
जय श्री लक्ष्मी नारायण जी
निकै राम्रो काम
🌹🙏🚩🇳🇵
Good project I will come ❤
माता पाथिभरा मापनि बनाेस्❤🎉जयमाताजि❤🎉🍇🍎🍑🍏🍐🍒🍒
So interesting ..so long journey 😍😍jay muktinath 🙏🙏
jaye hos
Sahi kura
Wow ekdam Khushi laghyo suvakamna badhai❤
जय श्रीमन नारायण नारायण नारायण
जय मुक्तिनाथ बाबा रक्षा गर मेरो मनोकामना पूरा होस् ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ
Think ho
Wow nice best of luck nepal 🎉🎉
धेरै राम्रो।🙋♂️🇳🇵🥀🌹🌷♥️
Kati ramro kura yesko lagi pablikma shere jari garnu parxa🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Good news ❤
जय भोले नाथ ❤❤❤
ekdam ramro project..ipo chito kholam hola
Jaya hos muktinath ko chittai chitai hern pau namaskar
यस परियोजना नेपालीको लागि पनि शेयर बितरण गर्दा राम्रो हुन्छ ।
Good news
❤ Very good information about Cablecarto Mukatibatha Darshanis starting from Pokhara to MukatibathaDarshan Areas Mountain ❤
All the Best of Luckfor Norman WorkstoTeamaste.❤
Thanks for good information
🙏🙏🙏🙏
शुभ समाचार छिट्टै यो काम पूरा होस्
मुक्तिनाथ कि जय 🙏🙏🙏🙏🙏
Jay muktinath dhamko jai hos
यो परियोजना चाँडो भन्दा चाँडो पुरा होस
अती उत्तम
हुनत योजना नभै कार्यसम्पन्नता हुँदैन तर पनि योजनालाई नै सफलताको भ्रम फैलाउनु भनेको छोराछोरी नपाई भोटो सिलाउनु जस्तै हैन र !!
अति राम्रो सुसमचार
Dherae ramro karya ho xito ho Bhagwan sit prarthna xa.
छिटो पूरा होस यो परियोजना
Very good
Nice information. Thank you.
Ramro rw khusi ko kura❤❤
ATI nai ramro Kam. Badhai xa Mukti nTh yoja a.
जय मुक्तिनाथ भगवान. कि.. जय 🙏❤❤🌹🥰👍🙏
नेपाली जनको आर्थिक हितको लागि काम गर्न मन लाग्ने खाल्को सत-बुद्धि नेपाली नेता अनि अर्थविदहरुमा आवोस्,भारती ठेकेदार र लगानीकर्तालाई ४५% लगानी गर्न दिने मन नलागोस् भन्ने शुभ-कामना मुक्तिनाथ भगवानले हाम्रा शासकहरुलाई दिऊन्😘🤔🕉️🙏👌
80% लगानी भारतिय कम्पनीले लिइसक्यो
सारै राम्रो लाग्यो ❤❤❤❤❤
पुरै ऋणभन्द सकभर स्थानियबाटसेयेर र बाँकि रहेकाेरकम मात्र ऋणमा बनाउँदा उपयुक्त हाेला।
निकै खुसी भाग्य र गौरब को कुरा
Very nice
जान्करि को लागि धन्यवाद ❤❤
वास्तवमा यो परियोजना ले त्यो क्षेत्रको विकासमा ठूलो असर पार्ने निश्चित छ । यो केवलकारमा लाग्ने बजेट ले एशियन standard काे बाटो र जहाँ अफ्ठ्यारो छ त्यहाँ बरु सुरुङ बनाएर मुक्तिनाथ जाने बाटो बनाउँदा त्यहाँको क्षेत्रको विकास र पर्यटनमा ठूलो मात्रामा उपलब्धि हुने छ । फेरि हरेक पर्यावरण लाई नास गरेर केको विकास ??? यो सब त्यस भेगका बासिन्दालाई र त्यो क्षेत्र लाई पछाडि पार्ने निश्चित छ।
aba bechara hotel wala Marne bhaya.
२०८१ बाट केवलकार परियोजना सुरू भनेको कि सम्पन्न भैसक्ने भनेको ?
sunda khushi ta lagyo ! tar yeti mahango bhada yo sarasar loot ho dharm ra aashtha ko naam ma
Jay muktinath xeto kabulkar suruhos
Bire thanking Mukti Naath camel
Car project le khaasma haamro Desh kaa ko maanchhe haru bridha awastha ma Aai pugdaa
Dharmagarne Tirtha barta Japanese ra basne buddhi phurchhan ..Testaabektiko laagi ek
Dam Raamroho ani paryatak harulaaira bewsaeko panifaaidajanak ko bathhouse
Bhanne malaai laagchha
Ma Tehi A.P.G palika wada no 7 ko isthaai niwaasi hun.From Denmark Copenhagen
Thank you so much
Great JOB I 'm waiting