नेपालको सबैभन्दा सुन्दर ठाउँ | धर्तिको स्वर्ग मैयुङ हुँदै साल्पा सिलिचुङ | ७ दिन ७ रातको यात्रा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ส.ค. 2024
  • नेपालको सबैभन्दा सुन्दर ठाउँ | धर्तिको स्वर्ग मैयुङ हुँदै साल्पा सिलिचुङ | ७ दिन ७ रातको यात्रा
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • दिक्तेल बजार वरिपरि रह...
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

ความคิดเห็น • 134

  • @binodchahar762
    @binodchahar762 11 หลายเดือนก่อน +6

    अति सुन्दर ठाउँ एक पल्ट सबै जना जाउँ

  • @gaganbantawarai
    @gaganbantawarai ปีที่แล้ว +13

    हाम्रो भोजपुर जिल्ला को येति राम्रो ठाँउ लाई आफ्नो youtube को परिवार सम्म पुरैदिनु भएको मा ह्जुर लाई धेरै धन्यवाद ।

  • @gitayogi5532
    @gitayogi5532 ปีที่แล้ว +6

    याे साल्पासिलिचुङ र पाेखरा मादि गाउपालिका काेरि सिक्लेस बिर्सन नसकिने ठाउँ ❤मर्नुभन्दा अघि एकपटक पुग्नैपर्ने ठाउँ ❤❤❤पाेहाेर काे भन्दा यस्पालिकाे भिडियाे झनै सुन्दर लाग्याे 😍🤗धन्यबाद🙏

  • @baburamrai7193
    @baburamrai7193 ปีที่แล้ว +2

    खोइ किन हो यो ठाउँले मेरो मन उद्देलित गर्छ । अहिले दौडेर जाऊ पुगि हालौ जस्तो लाग्छ ।

  • @rainayandra2085
    @rainayandra2085 ปีที่แล้ว +3

    साल्पा सिलिचुं वाउ, क्या आनन्दको बाताबरण पैला एक जमानामा हिनेको याद आयो भिडियोको लागी धन्यबाट,

  • @deokumar7481
    @deokumar7481 ปีที่แล้ว +2

    म भारत को दार्जिलिङ बाटा🙏🙏🙏हजुरको प्राय सबै भिडियोहरू हेर्न गर्दछु साच्चै हजुरको मिठो बोलीमा सजिएको यो रमणीय ठाउँहरू हेर्न पाउँदा आफुपनि त्यही घुमिरहेको महसूस गर्छु

  • @light-1985
    @light-1985 ปีที่แล้ว +5

    लोभलाग्दो ठाँउहरु।कति सुन्दर देश नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण।रोड सडकहरु सहि मापनले बनाउन सके अति सुन्दर मनमोहक सुनमा सुगन्ध हुने देखिन्छ।
    भिडियो प्रस्तोतालाई स्याबासी छ

  • @light-1985
    @light-1985 ปีที่แล้ว +2

    पदमार्ग पनि अति गज्जब।गज्जब लाग्यो भिडियो

  • @grai7129
    @grai7129 ปีที่แล้ว +5

    अति सुन्दर। देबो भुमी तपो भुमी ।

  • @surajvlog788
    @surajvlog788 ปีที่แล้ว +2

    खै कसरि बर्नण गरु सब्द नै पाइन मैले एति राम्रो लाग्यो कि आफै त्या पुगेर घुमेर आनन्द लिए झै भयो मन देखि नै धन्यवाद स्वर्ग हेर्ने अबसर दिलाउनु भए को मा ❤❤❤❤

  • @sushilarai3372
    @sushilarai3372 ปีที่แล้ว +3

    भाईलाई धेरै धेरै धन्यवाद स्वगंकाे यात्रा गराई दिनुभएकोमा 👍️👍️

  • @gitagurung3122
    @gitagurung3122 ปีที่แล้ว +1

    नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस Entertainment MMC युट्युब च्यानलको साह्रै राम्रो भिडियो देखाउनु भयो प्राकृतिक सौन्दर्यले सम्मोहित पार्ने र मन नै लोभ्याउने हरियाली दृश्यहरु डाड़ा काड़ाहरु त्यस ठाउँमा घुम्न जान मन लाग्यो म दार्जीलिङ्ग देखि हो।

  • @surajrai6315
    @surajrai6315 ปีที่แล้ว +1

    Entertainment mmc.लाई धेरै धेरै
    धन्यबाद छ।स्वर्ग जस्तो यति सुन्दर ठाउँ
    भिडियो मार्फत देखाईदीनुभयो।

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 ปีที่แล้ว +1

    आहा स्वर्ग भन्दा कम छैन हाम्रो देश तर हाम्रा चोर नेताहरुले गर्दा ठाउँ स्थान नपाएर मात्र हो बाहिर नआएको हो अलिक बाटो राम्रो होटेल हरुको ब्याबस्था गर्दिएको भए बिदेशी प्रयटक हरु कति धेरै आउथे होला अनि देश लाई नै कति फाइदा हुन्थ्यो यो कहिले सोच्दैनन हाम्रो देश्को चोर नेता हरुले ? जे होश हजुरहरुको भिडियो मार्फन धेरै सामु पुगुयोस इ सुन्दर ठाउँहरु 🙏?🇳🇵💪धेरै राम्रो भिडियो हजुरको हरेक भिडियो म कतार देखि हेर्छु एकदमै राम्रो लाग्छ यस्तै यस्तै राम्रो भिडियो हरु सधै हेर्न पाइयोस 🙏💪❤♥️🇳🇵🙏

  • @Sanjiptimsina4141
    @Sanjiptimsina4141 ปีที่แล้ว +2

    आहा 👌👌

  • @rambdrrai3136
    @rambdrrai3136 11 หลายเดือนก่อน +1

    Hii भाईतपाईको भीडीयो म भारतको दरजीलींगदेखी हेरदैछछु भाईकोभीडीयो सारै मनप्रीत तरह भाईले‌ अफनु नामलेखनभयन अबोकोभीडयोमा अफननु नामलेखनु हवोस thankuy

  • @14-Peaks
    @14-Peaks ปีที่แล้ว +1

    हाम्रो चिलिचुङ राम्रो सिलिचुङ 🤩🙏🙏🙏

  • @rohanrai6159
    @rohanrai6159 ปีที่แล้ว +1

    हैट क्या सुन्दर हौ ।

  • @DeepakDeepakpandey-kb6zp
    @DeepakDeepakpandey-kb6zp ปีที่แล้ว +3

    Wonderful!!!. Beautiful Nature.

  • @shilahamatungma2339
    @shilahamatungma2339 ปีที่แล้ว +1

    Hareq video
    Ani tapai ko boli
    Samgra maa bhannu parda
    Atti nai ramailo
    Atti nai sundar
    Lagxa
    Tq u so much bhai lai 🙌

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 ปีที่แล้ว +1

    Thank you for wonderful video sir keep it up🇳🇵👌👌

  • @SonamGhising-ye6le
    @SonamGhising-ye6le ปีที่แล้ว +2

    WAAO SACHINAI SARAI SUNDAR PAKRITIKA DARSAN PAYO DHANNEBAT YETI RAMRO VIDEO PASKINU VAYAKO MA

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 ปีที่แล้ว +3

    मैले याे भिडीयाे धरानबाट हेर्दैछु साल्पा सिलीचुङ ले खाेटाङ र भाेज्पुर जिल्लालाई मात्र छुएकाे छकि सङ्खुवासभालाईपनि छुएकाे छ स्पष्ट भएन कारण वर्तमाण अवस्थामा सङ्खुवासभाकाे बाला याम्दाङ याफु माङतेवा र ताम्कुलाईसमेत सिलीचुङ गा.वि.स. नाम दिईएकाे रहेछ र ताम्कुकाे सगरमाथा स्बाकुलबाट ह्रेर्दा बाला याम्दाङकाे पृष्ठभुमीमा देखिने हिमालहरुलाईनै सिलीचुङ भनिँदाे रहेछ भन्ने कुरा थाहा पाएँ।

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 ปีที่แล้ว +1

    Baiko vidio le man tan sabai tiha xa wsooo mero vai nice vidio❤❤❤❤❤❤

  • @surenrai9052
    @surenrai9052 3 หลายเดือนก่อน +1

    Jai Nepal

  • @unik4754
    @unik4754 ปีที่แล้ว +1

    Waw amezing beautiful sorga ho hamro des ❤❤❤

  • @nirumagar888
    @nirumagar888 ปีที่แล้ว +2

    purvi blues ko jastai jastai ramailo thauharu❤❤

  • @rajanbasnet6308
    @rajanbasnet6308 ปีที่แล้ว +1

    Nice video thanks so much all them 🎉

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 ปีที่แล้ว +1

    Watching from pokhara...malai Pani sarhai ramailo lagyo prakriti le vari purna vaye Ko Thau rahi cha...jindagi ma ek palta ghumna aauna parla.... prakriti le vatiye Ko haamro desh herda nikai garva laagcha....👍🏻👍🏻👍🏻❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rampradhan2926
    @rampradhan2926 ปีที่แล้ว +1

    Ati sundar vdo

  • @minarai4731
    @minarai4731 ปีที่แล้ว +2

    Wa wa kati ramro drisya rskhnu vyo dherai dhanyabay❤❤❤❤ mero desa hamro desa behuli jai sigsrieko dhsnysbst vai❤❤❤❤❤❤

  • @prakashrai7468
    @prakashrai7468 ปีที่แล้ว +1

    धेरै नै हेरियो यो मुन्धुम पद मार्ग, तर यो बाटोमा होटल को नि सुबिधा हुनु जरुरी देखियो

  • @chitmaya905
    @chitmaya905 ปีที่แล้ว +1

    🙏 सिली चुङ लिवा न 💌

  • @user-hc5dm1zf7g
    @user-hc5dm1zf7g 8 หลายเดือนก่อน +1

    Wow so Amazing yaatra 😊😊😊❤❤❤

  • @balramgurung3380
    @balramgurung3380 ปีที่แล้ว +2

    Dherai ramro thau sundar thau

  • @nialiam2946
    @nialiam2946 ปีที่แล้ว +1

    DHERAI DHERAI DHANNYA BAAT REPLIED MAA KHUSI LAAGYO FROM JAPAN 🐒🐒🐒🐒🐒

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 ปีที่แล้ว +1

    Woww stunning views🤘👌👌

  • @prakashtamang6950
    @prakashtamang6950 ปีที่แล้ว +3

    स्वर्ग भन्दा केही कम छैन ।

  • @suryarai9971
    @suryarai9971 ปีที่แล้ว +2

    aakam ramro xa manmohak dirsya la aafnai gargau ko yad matiyo ra aarko part chadai herna pau

  • @mespangrai5240
    @mespangrai5240 ปีที่แล้ว +3

    एस्तो स्वर्ग जस्तो सुन्दर ठाउँ हरुमा कुनै पनि संरचना हरु बनाउदा प्राकृतिक बस्तु हरु मात्र प्रयोग गरौँ ,
    काठ, बाँस, ढुङ्गा, स्लेट, इटा, टाइल मात्र प्रयोग गरौँ ( सिमेन्ट, टिन, चर्को रंग/पेन्ट, प्लास्टिक, सिन्थेटिक प्रयोग नगरौ )
    (नीलो टिन ले नेपालका गाउँ, बजार नराम्रो बनि रहेछन - किनकि प्रकृती र ल्याण्ड्स्केप संग मिल्दैन!)

    • @mespangrai5240
      @mespangrai5240 ปีที่แล้ว +1

      सिमेन्ट प्रयोग गर्ने पर्ने भए - जोड्न मात्र प्रयोग गरौँ , प्लास्टर नगरौं
      टिन प्रयोग गर्ने परे नीलो रंग को नभई अरु रंगको प्रयोग गरौँ !

  • @sujanghimire9423
    @sujanghimire9423 ปีที่แล้ว +1

    Ramailo yatra

  • @RiderSudip
    @RiderSudip ปีที่แล้ว +5

    Amazing place ❤❤❤

  • @binodrai7614
    @binodrai7614 ปีที่แล้ว +1

    Eti ramreyaa ..esthaan hami maaj paskinu vaakoo maa yaha lai Dherai danybaad xaa..hai😊

  • @KalumanRai-ku2gy
    @KalumanRai-ku2gy ปีที่แล้ว +2

    Sahi thuo sahi vid

  • @dillirai2480
    @dillirai2480 ปีที่แล้ว +1

    atti sundar drisya herna paiyo dhanyabad hajurlai tapaiharuko yatra shuva rahos jhai salpa siluchho🙏

  • @ruparai7154
    @ruparai7154 ปีที่แล้ว +1

    वाउ किया दामि ठाउँ के ❤🌺🌻

  • @kailashkhatri3769
    @kailashkhatri3769 ปีที่แล้ว +1

    पर्यटन प्रवद्र्धनको लागि मनोज दाई हजुरको यो भिडियो धेरै सहयोग हुनेछ।। ❤❤❤❤
    यसै गरि हाम्रो देशमा छोपिएर बसेका स्थानलाई
    ऊगारदै जानुहोला।।।👍👍👍👍

  • @_Ramesh999
    @_Ramesh999 ปีที่แล้ว +1

    Thanks for video sir🙏

  • @b.krishnagurung5528
    @b.krishnagurung5528 ปีที่แล้ว +1

    Manoj ji yeti ramro nepalko bhu/bhag dekhayera aam janamanas lai khushi dinu bhayekoma dherai dherai dhannyabad. Tapaiko harek video herne garchhu yeti ramro shoot garnu bhachhaki kunai film makerle samet khot laune thau chhaina hasta manoj ji agami dinma pani yestai ramro video herne partiksha gardachhu.

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 ปีที่แล้ว +1

    Ati sunder vidio hernu parda khushi lagxa pura vidio herxu an gamly lai tv ma pani dekhaucu vai

    • @manojacharyammc
      @manojacharyammc  ปีที่แล้ว

      Thank you so much🙏❤️❤️❤️

  • @samjhanarai8213
    @samjhanarai8213 ปีที่แล้ว +1

    💃💃💖💖💖🌹🌹🌹🌹nice Mero desh

  • @dbrauth4021
    @dbrauth4021 ปีที่แล้ว +1

    Thankyouverymuchbhai

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 ปีที่แล้ว +1

    waooo vai vidio hern pako xain beluka herne ho

  • @harikummar5469
    @harikummar5469 ปีที่แล้ว +1

    Wow damix bro

  • @Khotangnepal2445
    @Khotangnepal2445 ปีที่แล้ว +1

    Hamro beautiful of Nepal missing lot

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 ปีที่แล้ว +1

    भिडियो निरन्तर हेरिदै छ ।

  • @thulungrai4242
    @thulungrai4242 ปีที่แล้ว +1

    Sarai utkrista video sir🙏

  • @nareshrai1081
    @nareshrai1081 ปีที่แล้ว +1

    बिभिन्न बनस्पतिले भरिएको हरियाली बनपाखाले भरिएको सुन्दर साल्पा म पनि सानो छदा सायद २०३७ साल तिर मेरो गाँउ सोलुखुम्बु सोताङ बाट धेरै जना संग गएको छु।

  • @user-fd3sr8dv8o
    @user-fd3sr8dv8o ปีที่แล้ว +1

    सारै राम्रो दृश्य 🤞🤞
    दुबई बाट हेर्दैछु

  • @santoshkhadka711
    @santoshkhadka711 ปีที่แล้ว +2

    दर्शक बिन नमस्कार 🙏🙏🙏 येति भनेको चै सारै राम्रो लाग्छ ।😂😂😂

  • @yakujasamurai7632
    @yakujasamurai7632 ปีที่แล้ว +1

    ❤❤wow its amazing view

  • @surajrai5328
    @surajrai5328 11 หลายเดือนก่อน +1

    म चाही सप्तेश्वर, दारेगौडॉ केपिलाश गड़ी, बाट हो, हाल इंडिया दिल्ली देखि हजूर वीडियो ब्लॉग हेरदै छू, रावा धाप/जलजले तापखोला र रावा खोलको सिर उदगम स्थल हो राव धाप जलजले, मयूंग डांडा । को video blog बनाउनु भय छः स्वर्ग भंडा सुंदर, नेपाल sweetzerland मयूंग डांडा खोटांग,ल हजूर लाई धन्यवाद छः।

  • @jinti-channel
    @jinti-channel ปีที่แล้ว +1

    Wonderful & Beautiful Nature, Love it so much ❤❤❤🥰🥰🥰

  • @battramrai6191
    @battramrai6191 ปีที่แล้ว +2

    धेरै राम्रोछ म पनि दुइचोटी पुगेको छु साल्पा सिलुचुङ सम्म

  • @denijangrai361
    @denijangrai361 ปีที่แล้ว +1

    अत्यन्तै सुन्दर video ❤❤❤

  • @parikrama1
    @parikrama1 ปีที่แล้ว +1

    Gajab ko yatra

  • @SabinSabin-cg8dl
    @SabinSabin-cg8dl ปีที่แล้ว +1

    Darshan namaste dai From Khotang ❤️❤️❤️

  • @amitnakarmi1528
    @amitnakarmi1528 ปีที่แล้ว +3

    ❤❤❤

  • @surajrai5328
    @surajrai5328 11 หลายเดือนก่อน +1

    Beauty places

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 ปีที่แล้ว +1

    .Nice.

  • @sugamtmg
    @sugamtmg ปีที่แล้ว +1

    Sorga vanda ni ramro ❤❤❤❤❤

  • @RupakChamlingRai
    @RupakChamlingRai ปีที่แล้ว +2

    मेरो पनि इच्छाछ यश स्थल पैदलयात्रा गर्ने

  • @allaboutnepal7
    @allaboutnepal7 9 หลายเดือนก่อน +1

    ❤❤❤❤Wow

  • @dipmagar2388
    @dipmagar2388 ปีที่แล้ว +2

    Holo sir how are you and your team I am Budhi Prasad Dural Purnima Dural Aakriti Dural ayishree Dural form west bengal Oodalabari tea your rely hard work best of luck every step.🙏🙏🙏🙏🙏🙏

  • @mount_7762
    @mount_7762 ปีที่แล้ว +1

    dherai dherai dhanyabad sir yeti ramailo ramailo manai lovyaune khalko drishya haru dekhaunu bhayeko ma ❤️❤️❤️

  • @raikoyee1867
    @raikoyee1867 ปีที่แล้ว +1

    Super borro ma Hong Kong bata hardaii

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 ปีที่แล้ว +1

    ma chai afno thaumaa gaera kahile organic khana haru khanu hau aba ta gaun, ghar chhodekoni 38 years bhaechha jhaljhali yaad auchha gaii,baisi bheda, bakhra charaeko ati ramro utkrista videos manoj bhai,God bless you ❤️ hkg.

  • @dilligurung6535
    @dilligurung6535 ปีที่แล้ว +3

    ❤❤❤❤❤❤❤

  • @rakeshrai2278
    @rakeshrai2278 ปีที่แล้ว +1

    Wow 😮❤

  • @saralashrestha2226
    @saralashrestha2226 ปีที่แล้ว +2

    Nice

  • @user-ld7xf1bh7k
    @user-ld7xf1bh7k ปีที่แล้ว +1

    These place should be evergreen .don't make bus root

  • @nilamlama5574
    @nilamlama5574 ปีที่แล้ว +1

    wow

  • @surajsubba2995
    @surajsubba2995 ปีที่แล้ว +1

    i love ❤❤❤nepal

  • @SabinSabin-cg8dl
    @SabinSabin-cg8dl ปีที่แล้ว +2

    ❤❤❤❤

  • @Adip866
    @Adip866 ปีที่แล้ว +1

    Man nai khusi

  • @rajankhatiwada8051
    @rajankhatiwada8051 ปีที่แล้ว +1

    Nice video but back ground music slow garnu hola upload
    Garda .

  • @dilkumarbantawarai736
    @dilkumarbantawarai736 ปีที่แล้ว

    चीनको छेङदु सहर बाट मैले पनि हेरे । धन्यवाद ।।

  • @PrakashMagar-yr7cq
    @PrakashMagar-yr7cq ปีที่แล้ว +1

    Yesto thaulai rastra le prathamikta dina jaruri xa

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 ปีที่แล้ว +1

    vai vidio herdaixu

  • @RamailoKhotang
    @RamailoKhotang ปีที่แล้ว +1

    beautiful

  • @anjanbarman5999
    @anjanbarman5999 ปีที่แล้ว +1

    Namaste Daju 🙏🙏🙏 I'm from India love to see your videos❤️❤️❤️

  • @milanrai8499
    @milanrai8499 ปีที่แล้ว +2

    Kunai din Pura hune xa Sapna mero ❤

  • @premlimbu9546
    @premlimbu9546 ปีที่แล้ว +1

    युटबर सन्चालक महोदय पाटन चै पशिम तिर भनिन्छ सायद पुर्ब तिर चै लेकका ठुला फाट मैदानि भागलाइ खर्क नागि भनिछ जस्तो लाग्छ पाटन सब्द पुर्ब तिर अपरचित सब्द हो ।

  • @ramrijal2516
    @ramrijal2516 ปีที่แล้ว +1

    आहा कस्तो राम्रो ठाउ यस्ता ठाउ सरकारले पर्यटकिय गन्तव्य घोषणा गर्दिने हो भने कति आम्दानी हुन्थ्यो होला?

  • @sumitrarai2724
    @sumitrarai2724 ปีที่แล้ว

    Wow! So amazing😘😘😘

  • @purshottamrai1096
    @purshottamrai1096 ปีที่แล้ว +4

    A part of the heaven we are so proud to be belong to this place ❤😊❤😊 56:49

  • @kuberrai-tm7li
    @kuberrai-tm7li ปีที่แล้ว +1

    Jana gau ❤❤❤

  • @user-xx5pq3iu3k
    @user-xx5pq3iu3k ปีที่แล้ว

    Wawo beautiful

  • @ThirendraBhattarai
    @ThirendraBhattarai ปีที่แล้ว +1

    good job sir

  • @netrarai1960
    @netrarai1960 ปีที่แล้ว +1

    Its heaven.