त्यो किनारा को सुकुम्बासी बस्तीमा ठूलो वर्षा भएर बाडी आको दिन one night stay को लागि खड्ग प्रशाद ओली ज्यू लाई पठाउनु पर्ने नमाने धर्न्यासो खुस्काई दिनु पर्ने😂
No tension, chinta linu pardaina, Neto's haru le herxan, sabai lai masu bhaath mula ko achar khana ready bhayera bassnuss, aabo naam darta garaunus feri khana paidaina,
सबै को आफ्नु घर खेत छ पहाड को खेती वारि खर्यान कस्को जिम्मा दियेरा आउनु भाको हो दिदी बहिनी खोला किनार मा सुकुम्बासी बशाल्नु काम कुन भ्रष्ट नेता हरु ले अनुमति 😊
संजोगवश भनौ या दुर्भाग्यवश काठमाडौँ उपत्यकामा आएको बाढीले सुकुम्बासी बस्तीमा क्षति पुर्याएकोमा दुख व्यक्त गर्दै छिटो भन्दा छिटो नेपाल सरकार र सहयोगी संघ संस्थाहरु बाट राहत सहयोग पुर्याई पिडित मानव समुदाय लाई भेटी सान्त्वना दिने मानवीय सेवामा समर्पित भै दिन हुन अनुरोध गर्दछु। धन्यवाद ओम शांति

Tyo pardaina, uhale afnai party office ma base Hunxa
view tower bata herdai chha
very good खोलाले आफ्नोे बाटो लियो है
No tension, chinta linu pardaina, Neto's haru le herxan, sabai lai masu bhaath mula ko achar khana ready bhayera bassnuss, aabo naam darta garaunus feri khana paidaina,
1:35 ma tyo foro ko truck kosko ho nj??
सबै को आफ्नु घर खेत छ पहाड को खेती वारि खर्यान कस्को जिम्मा दियेरा आउनु भाको हो दिदी बहिनी खोला किनार मा सुकुम्बासी बशाल्नु काम कुन भ्रष्ट नेता हरु ले अनुमति 😊
तमासादेखाउन आका सुकुमबासिहरु हुकुमबासिका दासदासिहुँन.....
It is natural, in science it says that the Water Finds its own Level, and this is the proof.
Yeti ko khola sadhai bagirako vaye Kati dami hunthyo
2-4 दिन हाेहल्ला हुने हाे अरू सबैले बिस्तारै बिर्सनु त हाे ।
खाेला मा घर बनायपछि दाेषि काे नि 🤔🤔
Balen ke gareu yasty😢😂
यो बस्ती भाको ठाउँमा खोला आएको होइन
खोला बग्ने ठाउँमा बस्ती बसालेको हो
Sansar pugisakyo mangal Graha ma Nepal chai jahile Pani mahamari ma
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
Pap bagako hola hau
त्यो सुकुम्बासी लाइ हुकुम बासि बनाउछु भनेर झुटो आश्वासन दिई अनर्गल बक्तब्य दिने नेताको नाम के रे ? खै कहाँ लुकेको छ हँ ?😢
gandha sahar tha baris ka pani le kachra toh kattha kar diya,,achhi baat hai,
Xi xi sansar kai kurup capital city 😂😂abebsthit ,asurakchhit ,bhadragol,😂😂😂hare krishna 😂😢