म त जन्मेको ठाउँ नै मैइउ डाडा हो खाना बस्न 500/600 सारै सस्तो भयो मितिनी बहिनी रिता राई दाउरा पानी यस्तो दु:ख छ त्यो ठाउँमा बाकी सब दिङ्ला या खोटाङ वाट बोकेर ल्याउने बाध्यता छ 800 सम्म चै ठिक होला बहिनी मेरो त 15 बर्षको उमेर सम्म साउने , दिल्पा नागी, हास पोखरी तेहि वरिपरि बितिको थियो सारै दु: ख छ । उहिले केही थिएन अहिले त धेरै मान्छे हरुको रोझाईमा पर्दो रैछ साउने डाडा हासपोखरी सबै लाई सरल र सस्तोमा सेवा सुबिधा दिनु भएकोमा रित बहिनि लाई र जुवाई साब लाई धन्यवाद हामी शेर्पा हरु प्राय सबैले छोडनु भो चौरी पाल्न उहिले त यो डाडा भरी चौरी गोठ र भेडा गोठ थियो अहिले त कम्ती रैछ ।
बधाई छ राई दम्पती ज्यु लाई र पत्रकार ज्युलाई भन्न चहान्छु.. नेपाल को जल्स्रोत मन्त्री लाई खबर गरेर भन्नुस... जल्स्रोत को धनी देश.. देश मै ब्यब्सय गरेका लाई पानी को समस्य देख्दा अति दु:खा लग्यो .. भन्नुस पत्रकार ज्यु र मन्त्री लाई पनि ल्याएर देखाउनुस हेर हामी जनता कति मेह्नेती छौ .र यहाँ तुरुन्त पानी को बन्दोबस्त गरिहल्नुस ..🙏🙏🇳🇵🇳🇵.. I am watching your memorable video from Barcelona Spain. 17:28
दिदी को बोलिचाली छिटो न्रम सुनिरहनु मन पर्ने रहेछ । भिडियो कति चाडो सकिएको महसुस भयो मेरो पनि मुन्धुम पदमार्ग अबलोकन गर्ने सपना छ । कुनै दिन आए छु भने चेली को गोठस्टे मा बस्नेछु । जानकारी मुलक भिडियो पस्किनु भएकोमा कृष्ण सर लाई नमन छ ।🙏🇳🇵
Hat's off to our sister for providing accommodation to the tourists in such countryside where we can't get a drinking water so easily. I remember our trip during monsoon season of mundhum trail, we stayed two night there, we enjoyed some delicious organic food prepared by our sister. We really enjoyed, especially wachiba a kirati dish with a glass of wine 😊.
अस्ति आउदा ट्याम्के डाडा सम्म त पुगीयो अब आउदा रिता बैनी को गोठ स्टेमा आएर अर्गानिक खाने हो। खुशि लाग्यो। यति मिठो अर्गानिक खान पाए पछि किन खुशि नहुनु त पर्यटकहरू। त्यसैमा हामी पनी खोटाङगे परियो।🙏🙏❤️❤️
रेकर्ड खबर ड ट कम को यौटा अर्को काम हेरे मेहनत राम्रो छ सर र तपाइको भिडियो को अन्त मा त्यो ठाउ मा जान खोज्ने लाइ नम्बर उहाकै मुख बाट भन्न लाउनु भो गुड पक्ष्य
पहाड हिमाल तिरको ठाउँमा सस्तो मान्छु म खाको बसेको ५सय मात्र जब कि सहर तराई तिर बसेको ५सय भन्दा माथि हुन्छ हजार १५सय अनि खाको खाना काे छुट्टै तिर्नुपर्छ खाना अनुसार
" गोठबास " टुरिजमको नयाँ र अत्तिराम्रो कन्सेप्ट।❤️❤️ पहाडी र हिमाली क्षेत्रमा रहेका गोठ , प्रकृतिको काखमा बास , अनि शुद्ध लोकल खानाको गाँस , सम्झिदै क्या आनन्द आउने क्या ।🙏🙏 पुर्बी पहाडका भोजपुर , इलाम, सङ्खुवासभा, पश्चिम पहाडका बाग्लुङ्ग , गुल्मी , रुकुम अनि हिमाली क्षेत्रका मनाङ्ग, मुगु , मुस्ताङ जस्ता क्षेत्रहरूमा यो "गोठबास" टुरिजमले रोजगारी , आम्दानी र पर्यटनमा नयाँ आयाम भित्र्याउने सम्भावना छ । नयाँ कन्सेप्टको ब्यबशाय फलोस , फुलोस , फैलियोस । शुभकामना । 🙏🙏🙏🇳🇵🇳🇵
It’s a remote location , everyone works hard to maintain the place , there’s nothing modern or easy there . Her prices for food cost is extremely low compared to other places in Nepal . This place provides comfort and soulful experience. It’s not expensive at all .
राइ भन्नु हुन्छ तर भोटेनि भन्दा फरक नपर्ने राता2 गाला अनि बोल्न पनि फास्ट ! हे हे हे ! अनि, सस्तो लाग्यो यार ! अब पानि को बिकल्प। उही, बलेनि गरे मात्रै ! नत्र अरु बिकल्प देखिएन। जेहोस् , शुभकामना छ।
Indigenous people of this land must fight to safeguard their autonomy over these lands. Rai people must protect these lands from the hands of Government, and non native people.
मेरो कान्छी बोहिनी को संवाद राम्रो र सटीक छ अनि बेवसय पनि।
धन्यवाद रेकर्ड खबरलाई यति टाढा गएर यस्तो कुरा उजगर गरी दिनु भएकोमा ।
सस्तो राम्रो, भरपर्दो, गाउले गोठको बास
सारै सुन्दर ठाउँ र खान पिन
नेपाल आएँ पछि म आउँछु तपाई हरू पनि जानु होला यो नै हो नेपाल को सोर्ग ठाँउ
कती रमाईलो !
स्वर्ग पनी यो भन्दा सुन्दर छैन होला ।
गोठाले जीबन सबै भन्दा उत्तम जीबन्त हो ।
जय किसान !
स्वर्ग जस्तो सुन्दर देशमा राक्षसको शासन छ😢
दिदी भिनाजुको काम लाई सम्मान छ 🥀😊🙏
बैनी तिम्रो साहस लाई सलाम अफनै देश मा सुन फल्छ भने को यै हो जय नारी
मलाई मन पर्ने गाेठ स्टे नै अर्गानिक बास हाे। ❤🎉 मौका मिलाएर अाउने सुर छ शुभकामना छ।
रिता बहिनोको गोठ फेैलियोस प्रगति र उन्नति होस्
वाउ अति राम्रो र आर्गानिक जिवनशैलीबाट पर्यटनको प्रवर्द्धन गर्ने नवीन सोचलाई सलाम।
म त जन्मेको ठाउँ नै मैइउ डाडा हो खाना बस्न 500/600 सारै सस्तो भयो मितिनी बहिनी रिता राई दाउरा पानी यस्तो दु:ख छ त्यो ठाउँमा बाकी सब दिङ्ला या खोटाङ वाट बोकेर ल्याउने बाध्यता छ 800 सम्म चै ठिक होला बहिनी मेरो त 15 बर्षको उमेर सम्म साउने , दिल्पा नागी, हास पोखरी तेहि वरिपरि बितिको थियो सारै दु: ख छ । उहिले केही थिएन अहिले त धेरै मान्छे हरुको रोझाईमा पर्दो रैछ साउने डाडा हासपोखरी सबै लाई सरल र सस्तोमा सेवा सुबिधा दिनु भएकोमा रित बहिनि लाई र जुवाई साब लाई धन्यवाद हामी शेर्पा हरु प्राय सबैले छोडनु भो चौरी पाल्न उहिले त यो डाडा भरी चौरी गोठ र भेडा गोठ थियो अहिले त कम्ती रैछ ।
@@nimaSherpa-u9s ma chai kharkedhunga ma jannme KO re hai tpi chai Kaha bata
बधाई छ राई दम्पती ज्यु लाई र पत्रकार
ज्युलाई भन्न चहान्छु.. नेपाल को जल्स्रोत मन्त्री लाई खबर गरेर भन्नुस... जल्स्रोत को धनी देश.. देश मै ब्यब्सय गरेका लाई पानी को समस्य देख्दा अति दु:खा लग्यो .. भन्नुस पत्रकार ज्यु र मन्त्री लाई पनि ल्याएर देखाउनुस हेर हामी जनता कति मेह्नेती छौ .र यहाँ तुरुन्त पानी को बन्दोबस्त गरिहल्नुस ..🙏🙏🇳🇵🇳🇵..
I am watching your memorable video from Barcelona Spain. 17:28
लु मलाई जान मन लाग्यो दुई ४ जना साथी लाई लिएर❤❤
छाेरितिमराे,साहास,लाई,सलामछ
तिमिजसता,छाेरिअरुजनमिउन
त्यहा जानेहरूले २-४ पैसा बढी स्वोच्छाले दिने गरौं ठाउ र मिहिनेत अनुसार सारै सस्तो रहेछ😊😊नेपाल आएछी मौका मिले एकपटक घुम्न आउनेछु🙏
अहिलेसम्मकै बेस्ट भिडियो र सस्तोमा आनन्दकोखाना र बास,,❤❤ दिदिको यो कदमले सफलताको शिखर चुमुन 🙏🙏🌹🌹
स्याबास बहिनी रिता अनि ज्वाइँ साहेब, राम्रो कामको थालनि 🎉🎉🙏🙏🪁🪁🎈🎈 धेरै धेरै शुभकामना🌱🪁🎈🪁🎈
दिदी लाई सलाम छ यति सस्तो मा सेवा गर्नु भएकोमा❤❤
ल बधाइ छ गोठ स्टे सन्चालन गर्नु भएकोमा🙏👍
गीत शुटिङ गर्न जान पर्ने ठाउँ रहेछ।काठमाडौ बाट कति समयमा पुगिन्छ हाेला?नं पाउन सकिन्छ हाेला?
3,4 din jati lagxa
1 din ra ek rat ma pyginxa hola
1 Din
Last ma number dieranu VA xa ta sunnu vayena ?
असाध्य राम्रो व्यवसाय सुरु गर्नु भएछ बधाई ।🎉🎉🎉
दिदी को बोलिचाली छिटो न्रम सुनिरहनु मन पर्ने रहेछ । भिडियो कति चाडो सकिएको महसुस भयो मेरो पनि मुन्धुम पदमार्ग अबलोकन गर्ने सपना छ । कुनै दिन आए छु भने चेली को गोठस्टे मा बस्नेछु । जानकारी मुलक भिडियो पस्किनु भएकोमा कृष्ण सर लाई नमन छ ।🙏🇳🇵
एक दम राम्रो लाग्यी बैनी हजुरको कोशिसलाई सेलुट छ ।
कस्तो रमाईलो ठाउँ लास्टै जान मन् लाग्यो मलाई
जिन्दगि चाहिँ यस्तैनै हुनु पर्ने रछ कति रमाईलाे छ जिन्दगि शहरबजारमा बसेर काम छैन
हो यस्तो पत्रकारिता गर्नु पर्छ खोज पत्रकारिता अति राम्रो।
रिता बहिनिको गोठमा बस्न येक दिन म पनि आउछु है।
प्रकृतिको वरदान सुन्दर हाम्रो देस को यस्ता सुन्दर , मनोरम ठाउं को परिचय पाठ्यक्रम मा राख्नु पर्दछ ।
उहाहरुको सेवा एक्दम राम्रो छ ! हामी पनि मुन्दुम ट्रेल जादा बस्ने अवसर मिलेको थियो !
Wow कति मनमोहक दृश्य मेरो देश नेपाल को
कहिलेको भिडियो अपलोड गर्नुभयो हौ दाजै?
आहा यो सुन्दर ठाँउ अनि यहाँको मेहनत देख्दा त अहिले नै जाउ जाउ पो लाग्यो❤❤❤
म काठमाडौँ बाट,, एक दिन आबस्य आउछू
सारै रमाइलो लाग्यो ठाउँ अनि खाने कुरा हरु यो ठाउँमा परिवार सहिद भ्रमण गर्ने प्रतिबद्धता गरे मैले, सारै राम्रो काम
मलाइ पनि सारै जान मन लग्यो,,
यस्ता बिषयहरु नेपाली पाठ्यक्रममा राखेर हाम्रा स्कुले नानीहरूलाई पढाउनु पर्ने हुन्छ । नेपाल चिनाउने भनेकै यस्तै बिषयहरु हुन ।
Mayung gaonka manmohak ani suramya prakritiko kakh dhungaykharma gothstay chalairaheki Rita Raiko byawastha manparyo, ghew,churpi, khana ko mulya pani sufat lagyo. Maoka mele visit garne raharpani jagyo, good luck, God bless you.
Hat's off to our sister for providing accommodation to the tourists in such countryside where we can't get a drinking water so easily.
I remember our trip during monsoon season of mundhum trail, we stayed two night there, we enjoyed some delicious organic food prepared by our sister. We really enjoyed, especially wachiba a kirati dish with a glass of wine 😊.
Hats off @Goth Stay. Appreciate the @Record Khabar team
राम्रो लाग्यो अनि रमाइलो ठाउँ मेरो छिमेकी जिल्ला ।
अरु त ठिकै हो ओढ्ने र ओछ्याउने आफैं लगेको राम्रो।
यस्तो चिसो ठाउँमा व्यावसायिले कपडा धोएर सुकिलो राख्न पक्कै गाह्रो छ।
Wow Nepalko shorga jasto thau❤❤❤❤
अत्यन्तै राम्रो लाग्यो र म पनि आएर केही दिन खाने बस्ने रहर पलाएर आएको अबस्थामा 🙏
गोठ बसाईमा मन रन्जनको नाचगान बायक के के उपलब्ध पाईन्छ ..फेरि प्रश्न गरि दिनुस् त
अस्ति आउदा ट्याम्के डाडा सम्म त पुगीयो अब आउदा रिता बैनी को गोठ स्टेमा आएर अर्गानिक खाने हो। खुशि लाग्यो। यति मिठो अर्गानिक खान पाए पछि किन खुशि नहुनु त पर्यटकहरू। त्यसैमा हामी पनी खोटाङगे परियो।🙏🙏❤️❤️
वा👏
कुनै दिन आउछु दिदी हजुर्को गोठ हेर्न
सारै आनन्द आयो यो भिडियो हेरेर!
अझै प्रगती गर्देैजानुस
शुभकांमना🙏
रेकर्ड खबर ड ट कम को यौटा अर्को काम हेरे मेहनत राम्रो छ सर र तपाइको भिडियो को अन्त मा त्यो ठाउ मा जान खोज्ने लाइ नम्बर उहाकै मुख बाट भन्न लाउनु भो गुड पक्ष्य
धेरै रोमाञ्चक . अवश्य एकपटक पुग्नै पर्ने ठाँउ❤❤
धन्यवाद छ पत्रकार लाई।
आहा ! कति रमाइलो गाेठ बास ।
पहाड हिमाल तिरको ठाउँमा सस्तो मान्छु म खाको बसेको ५सय मात्र जब कि सहर तराई तिर बसेको ५सय भन्दा माथि हुन्छ हजार १५सय अनि खाको खाना काे छुट्टै तिर्नुपर्छ खाना अनुसार
जेहोस पर्यटनलाई राम्रै सुबिधा दिनु भएको छ।कोइ भोकै बस्नुपर्ने होकि भनेर चिन्ता लिनु पर्दैन । मुन्दुम पद मार्ग घुम्न जानै पर्ने भो।एक पटक ।
Rita baini pariwar sarai mehanati tapai ko uttarottar pragati ko subhakamana.
Wooo nikaii ramailo lagyo temke miyung jane mero pani bichar xha ❤❤😊😊😊
" गोठबास " टुरिजमको नयाँ र अत्तिराम्रो कन्सेप्ट।❤️❤️
पहाडी र हिमाली क्षेत्रमा रहेका गोठ , प्रकृतिको काखमा बास , अनि शुद्ध लोकल खानाको गाँस , सम्झिदै क्या आनन्द आउने क्या ।🙏🙏
पुर्बी पहाडका भोजपुर , इलाम, सङ्खुवासभा, पश्चिम पहाडका बाग्लुङ्ग , गुल्मी , रुकुम अनि हिमाली क्षेत्रका मनाङ्ग, मुगु , मुस्ताङ जस्ता क्षेत्रहरूमा यो "गोठबास" टुरिजमले रोजगारी , आम्दानी र पर्यटनमा नयाँ आयाम भित्र्याउने सम्भावना छ ।
नयाँ कन्सेप्टको ब्यबशाय फलोस , फुलोस , फैलियोस ।
शुभकामना । 🙏🙏🙏🇳🇵🇳🇵
अहो मेरो जन्मस्थल टेम्केमैयु ❤❤
लु रिता बहिनि यसरी नै भएन अहिलेको जमानामा मासुसग भात सुतेको जाबो ६ वटा सयमा के हुन्छ पानी बोकेर
कुन ठाउँमा हो दिदी धेरै ❤❤❤❤❤😊
I wonder the ideas of people. Salute Mrs. Rita Rai & Husand🙏🙏🙏. The real experience of true nature & Life.
Beast off luck Di ❤ Dheraii Ramro Xha Hjr Ko Thauu
साह्रै सस्तो रहेछ 🙏❤
म दार्जीलिङ बाट हेरिराखेको छु सारै राम्रो जगा रहेछ
मँ पनि आउछु रिता बहिनिको गोठ बास मा
शुभकामना दिदि🎉🎉❤
आहा! लोककल कुखुराको मासुमा मन जाग्यो।
very exclusive 👍
very much thankful to Record Khabar for this wonderful coverage👏
Best Wishes to the owners of Goth Stay🏕️
सारै राम्रो अर्गानिक पर्यटन ब्यबसाय सेवा
कस्तो रमाइलो ठाउ वाउ❤❤🙏🙏🙏🙏
कामदारपनि राख्नुभाकोछ कि
तपाइहरु दुई जनाले मात्रै सबै काम भ्याउनुभाछ
हाम्रो भोजपुर पुर्ब को नम्बर १ मा आउँछ प्रटकिय ठाउँ तर नेता हरुको आँखा परेन यहा
भारतीय न्यायालयमा लाग्ने सम्पूर्ण खर्च भारतीय ले व्यहोर्नुपर्छ, न्यायालयको निर्णय भारतीय भाषामा ननिक्लदा न्यायालय ले नै अन्याय गरेको महसुस भइरहेको छ ।
धेरै राम्रो लाग्यो तर अलि सस्तो भयो अलि बढाउनु पर्यो ❤❤❤❤❤
अति राम्रो हो दिजु 🙏🙏🎉🎉
मलाई धेरै मन पर्यो मनेपाल अायपछि परिवार सहित अबस्य अाउने छु ठेगाना बताईदिनुहोला है।
Wow mero gau ghar Kati ramailo cha afno gau ghar. Tyeta nai tr ni pugeko chuina tr aba chadai pugdai chu 😱😱❤️❤️🙏🙏
Ati uttam .Kati Shanti hunchha hola tyaha basnu ani sutnu..
गोठमा बसेर 600 रुपैया ? खाना बस्नको भए ठिकै हो नत्र खानाको मात्रै त महङ्गो भोनि😊
ढ्वानी गर्न गाराे छ नि
It’s a remote location , everyone works hard to maintain the place , there’s nothing modern or easy there . Her prices for food cost is extremely low compared to other places in Nepal . This place provides comfort and soulful experience. It’s not expensive at all .
ठाउँ अनुसार ठिक हो 600
Sutako KO Ra sada khana 500 vanu vaxa masu Khana 600 plus sutako ho Kaha pauxa tourist area akdam sasto hoo
Thau anusar thikai ho dhuwani khrcha dherai hunxa
यो चै भोजपुर जिल्ला मा पर्छ ❤❤❤
Record khabar sabai Vanda best patrakar hjr lai dherai dherai dhanyabad ❤❤
Thank you so much 235 family hope you guys will show more support 😢😢😢🎉🎉🎉❤🙏🫶
राइ भन्नु हुन्छ तर भोटेनि भन्दा फरक नपर्ने राता2 गाला अनि बोल्न पनि फास्ट ! हे हे हे !
अनि, सस्तो लाग्यो यार ! अब पानि को बिकल्प। उही, बलेनि गरे मात्रै ! नत्र अरु बिकल्प देखिएन।
जेहोस् , शुभकामना छ।
😂😂 rata rata gala ta tehako weather le garx chiso thauma praye sabaiko rata nai vaihalx
Beautiful place, watching from Darjeeling India.
मलाई खुब मन पर्यो । सेवा दिनु भएको।
म अवश्य आउने छु दिदि म त छेउमा सङ्खुवा सभा बाट नै हो आउने छु एकदिन पक्कै पनि।
ठाउँ अतिनै सुन्दर रमणीय रहेछ कुनै दिन समयले साथ दियो भने कोदोको झोल पिउन😎र ती डाँडा काँडा संग रमाउन जानेछु!!
Good jop Sis mero jilla basi parnu vaya xa❤❤❤❤
Indigenous people of this land must fight to safeguard their autonomy over these lands. Rai people must protect these lands from the hands of Government, and non native people.
Aaha nepalkai pahilo hola goth bass.dami
चिमाल भनेको सेतो गुराँसको नाम हो है साथीहरू?
बुढाथोकी भाई, भिडिओ राम्रो लाग्यो ।तेसैले यो ठाउँ को पुरा नाम लेख्नुपर्यो भने कसरी लेखिन्छ ? भोजपुर जिल्ला त बूझें बाँकी नक्सामा खोज्न असफल भएं ।
Kunai din time vaya hami pani asuxou hai didi khusi lagyo
I recommend you to go there once. It's really beautiful.
आहा पुग्न पर्ने ठाउ रैछ ,
ATI ramro vedio. Jankariko lagi dhanyabad.
Janu parcha Didi ko Ghar ❤
Dherai ramro
Life मा एकचोटी भएपनी यो experience लिनु पर्छ।
हैन गजब लायो मलाई जानू पर्छ समय मिलाएर
धेरै सस्तो भयो ।अलि कति मूल्य बृद्दी गर्नुस दिदी ।
सारै सुन्दर ठाउँ
Samjhana xa rita dd lai feri pani tapaiko haatko mitho khana ani bises tyo rost ra tukdi khaana paune sanjog milos ❤❤