रेशमका अगाडि डिएसपी लम्पसार,प्रहरीकै बेइज्जत! तराईमा अब अंगिकृतको कब्जा! स्कुलमा झडप

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ต.ค. 2024
  • रेशमका अगाडि डिएसपी लम्पसार,प्रहरीकै बेइज्जत! तराईमा अब अंगिकृतको कब्जा! स्कुलमा झडप - SIDHA KURA JANATA SANGA
    EPISODE : 1014
    PRESENTER : BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24NEPALTV #Shorts

ความคิดเห็น • 1.2K

  • @chandrabc1984
    @chandrabc1984 ปีที่แล้ว +99

    निडर पत्रकार बिरेन्द्र जैरु को फ्यान यता है म पोखरा बाट!!भारत सग लम्पसार पर्ने हाम्रा नेता हरु प्रती श्रद्धाञ्जली

    • @bhagirathadhikari7251
      @bhagirathadhikari7251 ปีที่แล้ว +3

      यो प्रस्तुती शैली रबि लामिछानेबाट शुरुआत भएको भए पनि यसलाई निरन्तरता दिनु भएकोमा पत्राकार बिरेन्द्र भविष्यका लागि यो देशको आशालाग्दा नेता र सुशासनका भरोशा युक्त नायक बन्नेछन् ।

    • @krishkhatri8213
      @krishkhatri8213 ปีที่แล้ว +1

      Ekdam man ko kura garnu vayo sir indian modi ko paltu kukur modi ko pale neta haru ko lagi hardik sardanjali vanxu ma pani

    • @omprakashkhatri1883
      @omprakashkhatri1883 ปีที่แล้ว

      Me

    • @tulshabudha5487
      @tulshabudha5487 ปีที่แล้ว

      à
      0p.
      00

  • @gopaldangi3841
    @gopaldangi3841 ปีที่แล้ว +19

    नेपाल लाई चाहिने यक सच्चा ,हक्की ,निडर, राष्ट्रभक्त,निश्पक्छ्य पत्रकार लाई हृदय देखि न्यानो सलाम 👏👏✋✋🙏🙏

  • @caflay
    @caflay ปีที่แล้ว +269

    " निडर बक्ता बिरेन्द्र जैरु " प्रती सम्मान छ ! कोहि कसै देखि नडराउने कार्यक्रम प्रस्तोता अनि पत्रकार तपाईं धेरै हिम्मतिलो हुनुन्छ ! सधै यसरी नै कार्यक्रम चलाउने आट साहस भैरहोस शुभकामना 🙏🇳🇵हामी हातमा हात मिलाएर देश बनाउने बाटोमा निरन्तर लागिरहने छौ 🙏🇳🇵

    • @kamalkhadka7487
      @kamalkhadka7487 ปีที่แล้ว +8

      रबि सर तपाईंहरुले राम्रोसँग काम गरनुभयो भने 84 साल मा रबि प्रधानमन्त्री बनुपछ तर बिदेशा बाटनि भोट हालनसकने गरु कानुन लयाउनुपछ हामिहरु तपाईंहरुकै अाशाराभरोश छ रबि सर कसैसङग नडराउनु जय नेपाल जय घन्टि

    • @BishnuAryal-y5c
      @BishnuAryal-y5c ปีที่แล้ว +4

      हामीले प्रत्येक वडा कार्यालय, प्रत्येक विद्यालय र प्रत्येक घरमा नेपालको ग्रेटर नक्सा राख्नु पर्छ। नेपालभर नयाँ नक्सा राख्नुपर्छ । त्यसैले नयाँ पुस्ताले हाम्रो विगतको देशको भौगोलिक नक्साको बारेमा जान्नुपर्छ । हामी बालेनको बाटोलाई 1000% समर्थन गर्छौं।

    • @laxmikarki5180
      @laxmikarki5180 ปีที่แล้ว

    • @BabaAama-cy2yq
      @BabaAama-cy2yq ปีที่แล้ว

      ​@@kamalkhadka7487xxaa? ।।😂

    • @purbelikanxo7339
      @purbelikanxo7339 ปีที่แล้ว

      😅😅⁰⁰❤

  • @suratkunwar5225
    @suratkunwar5225 ปีที่แล้ว +2

    एकदम सहि कुरा भन्नु भयो सर अब यस्ता बदमास हरुलाई नयाँ नेतृत्व र जनताले यिनिहरुको बाटो देखाउन तुरुन्तै आवश्यक भइसक्यो

  • @subhan912
    @subhan912 ปีที่แล้ว +81

    देश कसैको बाउको बिर्ता होइन ! मरुन्जेल सम्म एकै ब्यक्तिले मात्र चलाउन लाई । अशक्त , वृद्ध नेता हरु आरम गर्नु । शिक्षित युबा हरुको हात मा सुम्पिदिए हुन्छ अब नेपाली राजनीति 🙏

    • @cynthiabasnet1691
      @cynthiabasnet1691 ปีที่แล้ว

      sir jati khoke pani yo desh barbad banaune hami nikamma jantanai hau kahile comunis bhayera kahile congress bhayera chatana bhaye

    • @dhanbahadur8328
      @dhanbahadur8328 ปีที่แล้ว

      Honi sir chor netale desh bigarr

  • @homnathregmi3855
    @homnathregmi3855 ปีที่แล้ว +5

    बिरेन्द्र जैरे जी देश र जनताका को आवाज बोल्ने महान पत्रकार लाई सलाम छ।निडरभयर अधीबडीरहन।दलाल प्रहरी अधीकृतलाई तुरून्त कार्वाहीगर्नुपर्छ। यो नेपाल प्रहरी क़ो बेज्जती हो,जनताको बजैती,राष्टको बैजती हो।

  • @hellonepal10
    @hellonepal10 ปีที่แล้ว +33

    देशमा अबको विकल्प रबि र रास्वपा मात्र हो । सबैले रबि लामिछाने र रास्वपालाइ साथ दिउ २०८५ मा यकल बहुमत लेराइ देश निर्माण गर्न आजै बाट सबै जुटौ 0:18 ❤🔔🙏

  • @devichaulagain2435
    @devichaulagain2435 ปีที่แล้ว +4

    यो कार्यक्रमको मूख्य पार्ट त्यो शिक्षकको कुटाई खाने बिध्यार्थीको रूवाईले मन छिया छिया बनायो त्यो शिक्षकलाई तुरुन्त कारबाही गरिएको भिडीयो यहि कार्यक्रम मार्फत देख्न पाए यो मन हलुका हुनेथियो🙏

  • @BishnuAryal-y5c
    @BishnuAryal-y5c ปีที่แล้ว +28

    हामीले प्रत्येक वडा कार्यालय, प्रत्येक विद्यालय र प्रत्येक घरमा नेपालको ग्रेटर नक्सा राख्नु पर्छ। नेपालभर नयाँ नक्सा राख्नुपर्छ । त्यसैले नयाँ पुस्ताले हाम्रो विगतको देशको भौगोलिक नक्साको बारेमा जान्नुपर्छ । हामी बालेनको बाटोलाई 1000% समर्थन गर्छौं।

  • @dilabasnet5185
    @dilabasnet5185 ปีที่แล้ว +3

    सरकारी भनेपछी स्कुल हस्पिटल कार्यालय सबै ठाउ मा सर्बसाधारन पर्तिको दादागिरी असैह छ सरकारले यसपर्ती ध्यान दिदैन ध्यान पनि कसरी दिनु भ्रस्ताचारि दादागिरीमा ब्यस्त छ। बिरेन्द्र जैरु अपिल जस्ता सन्चारकर्मी हरुले गर्नुभएको सेवा पीडित हरुलाई राहत भएको छ तपाइहरुलाइ धेरै धेरै धन्यबाद।

  • @prashantchand2272
    @prashantchand2272 ปีที่แล้ว +7

    पत्रकार भनेको यस्तो पो हो ।नेपाल मा news 24 जतिको पत्रकार कोहि छैन

  • @romankarki6323
    @romankarki6323 ปีที่แล้ว +11

    यो DSP.लाइ चाडो कार्बाहि होस अनुसन्धान को दायरामा ल्याइयोस

  • @SudurvoiceTV
    @SudurvoiceTV ปีที่แล้ว +44

    पत्रकारलाई धम्की दिने यो DSP अलि दलाली नै रहेछ।
    यसलाई कडा कारबाही हुनै पर्छ।

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 ปีที่แล้ว +58

    Wow कति राम्रो प्रतुती धन्याबाद हजुरलाई ।

  • @CALLMEAK107
    @CALLMEAK107 ปีที่แล้ว +95

    DSP लाई तत्काल निलम्बित गरियोस्

    • @kj3565
      @kj3565 ปีที่แล้ว

      मपनि सहमतछु

    • @mdsheikh9743
      @mdsheikh9743 ปีที่แล้ว

      chor nai raix ni sala dsp

    • @madhabrana1623
      @madhabrana1623 ปีที่แล้ว

      Chor rahe x ni

    • @kingarjun8777
      @kingarjun8777 ปีที่แล้ว

      कार्बाही हुनु पर्यो गुन्डा रैछ।

  • @guitargurung269
    @guitargurung269 ปีที่แล้ว +12

    यदि नेपाली हो भने देशको लागि एकै छिन सबै नेपालीले यि नेताहरूको लागि मौन धारण गरौ।

  • @gokulbk241
    @gokulbk241 ปีที่แล้ว +22

    म ग्यारेन्टी दिन्छु अब हरेक मान्छे को घर घर मा गाडी मा मोबाईल मा जाह हेरे पनि रबि बालेन ग्यानेन्द्रा हर्क कै फोटाे ले भरिने छ जय रबि सर जय देश

  • @HamiBalbalika
    @HamiBalbalika ปีที่แล้ว +86

    २०८४ को चुनाब,
    थोत्रा सोच भएका भ्रस्ताचारि पोशकहरुबाट खोसेर,
    देश असली देशका लायक सपुतहरुलाई जिम्मा लाउने दिन। याद रहोस !!🙏🙏

  • @muskanghalanofficial
    @muskanghalanofficial ปีที่แล้ว +17

    तपाईंको बुलन्द आवाजलाई म सलाम गर्छु 🙏🙏🙏

  • @kissnachhetri5034
    @kissnachhetri5034 ปีที่แล้ว +6

    धन्यवाद सम्पुर्ण टिम र बिरेन्द्र जि🙏🙏🙏🙏।।।।।धन्यवाद बालेनलाई🙏🙏🙏
    बाउआमाले सहि संस्कार दिएर हुर्काएको छोराको नाम हो बालेन 🙏🙏🙏!!!ईतिहास लेख्ने जमर्को गर्दै छन्।।।।।।।

  • @ramailosathithelionking3417
    @ramailosathithelionking3417 ปีที่แล้ว +5

    कडा भन्दा कडा कार्बाही होस, कुन टीचर हो एस्टो पशु गरीबको छोरा छोरी देखेर पिटेको ! त्यो सानो बाबूको आशु देखेर मेरो मन थाम्न गारो भयो !

  • @LalSingh-vj5cy
    @LalSingh-vj5cy ปีที่แล้ว +1

    यश कार्यक्रमका प्रस्तोता बिरेन्द्र सर को प्रस्तुती इमानदारी साहशी र सत्त्य तथ्यमा आधारित छ ,सैलूत !!

  • @R.a.j..9.0.2.8
    @R.a.j..9.0.2.8 ปีที่แล้ว +6

    सहि हो सर 🙏🏼 हजुर लाई धेरै धेरै धन्यवाद छ र नमस्कार 🙏🏼 छ हजुर सर सिधा कुरा जनतासग जय 🇳🇵 गे्टर नेपाल जय 🇳🇵 नेपाल Jay 🇳🇵 greater Nepal 🇳🇵

  • @damannathbhandari
    @damannathbhandari ปีที่แล้ว +1

    हाम्रो देश कम्जोर छैन यति हो कीहाम्र‍ो देशले नया सुयोग्य नेत्रित्वो सुपुत खोजिरहेकोछ। जस्ले आफुहोइन आफ्नो देशनेपालआमा मुस्कुरायेको देख्न चाहान्छ💌।🌻🇳🇵🌻🙏संसद भवनमा ग्रेटर्नेपाल कोनक्सा राख्नजरुरीछ।

  • @sararai7759
    @sararai7759 ปีที่แล้ว +18

    बिद्यार्थी कुटपिट गर्ने अपराधीहरुलाई कठोर भन्दा कठोर सजाय दिईयोस 😢😢😢

  • @praehmpp4479
    @praehmpp4479 ปีที่แล้ว +3

    सिधा कुरा जनतासग:
    बिहानी नमस्ते सबै टिमलाई आदर गर्छु सबैले गर्नु होला भगवानले सधैं साथ दिउन पाइlला पाइला अघि बढी रहोस् धन्यवाद..

  • @jeevanbk2818
    @jeevanbk2818 ปีที่แล้ว +17

    मियर बालेन को सधै जय होस ❤

  • @KRIZAN-POON
    @KRIZAN-POON ปีที่แล้ว +17

    good job sir राम्रो पत्रकारिता❤❤❤

  • @HarkaSampangDharan
    @HarkaSampangDharan ปีที่แล้ว +24

    देश नेता प्रधानमत्री पार्टी राष्ट्रपतिले बनाउँदैन जनताले नै देशको विकास गर्ने हो त्येसैले सबैले श्रमदान गरौँ देशको बिकाश गरौं जया श्रमदान जया नेपाल

    • @andersonbalami2534
      @andersonbalami2534 ปีที่แล้ว

      Hajur ley Pani greater naksha office ma rakhnu paryo ❤

    • @183Astropankaj
      @183Astropankaj ปีที่แล้ว

      श्रम दान गर्ने हो भने ट्याक्स के खान तिर्ने।

    • @manbahadurmahatara7472
      @manbahadurmahatara7472 ปีที่แล้ว

      @@183Astropankaj tax le ta karmacharilai talab khuwanai pugdaina desh kadari banxa tesaile sramdan garnu ramro ho.

    • @183Astropankaj
      @183Astropankaj ปีที่แล้ว

      @@manbahadurmahatara7472 जनताले तिरेको ट्याक्स ले नपुग्ने कर्मचारी किन चाहियो ? गाउँ गाउँका छाेटे राजाहरु? श्रम दान नगर्ने भन्ने होईन देसले थाम्न नसक्ने कर्मचारी तन्त्र भङ्ग गरेपछि मात्रै श्रमदान गर्न सकिन्छ यो सङ्घियता खारेज हुन अवश्यक छ।

  • @bishnudhungana8837
    @bishnudhungana8837 ปีที่แล้ว +1

    धन्यबाद बिरेन्द्र जैरे जी

  • @LalSingh-vj5cy
    @LalSingh-vj5cy ปีที่แล้ว +3

    शुप्रभात! news24 तीम लाई!! कन्चनपुरबात,प्रस्तोता बीरेन्द्र जैरु सर मनभित्रको खस खस मेताईदिनु भएकोमा मुरि मुरि धन्न्यबाद ।

  • @puskaraiRai
    @puskaraiRai ปีที่แล้ว +2

    बधाई छ! जय सर!❤
    सलुट छ! राम्रो लाई राम्रो नराम्रो लाई नरम्रो सहि सत्य अोकलात!!!

  • @darshan1571
    @darshan1571 ปีที่แล้ว +2

    नेपाल को तीनै तहको न्यायलय, न्यायाधीश राजनितिक दलको चपेटामा छन् जो बाहिरी शक्तिबाट परिचालित छन् यो कुरामा सबै जानकार हुन जरुरी छ। जनतामा न्यायलयप्रतिको विश्वास उडेको छ। जबसम्म स्वतन्त्र न्यायपालिका हुदैन देश बन्दैन नबुझेको कोहि छैन 🙏

  • @Aaravgamerzz93
    @Aaravgamerzz93 ปีที่แล้ว +2

    यस्ता टिचर हरुलाई कडा कारवाई हुन पर्छ

  • @Anusunuwar348
    @Anusunuwar348 ปีที่แล้ว +9

    सम्पूर्ण देशभरिका स्कुलका गुरुहरूलाई यो अनुरोध गर्न चाहन्छु हामीले हाम्रो पवित्र मन्दिरको अपमान नगरौ 🙏🙏यहाॅ हामीले हाम्रो बच्चाहरूलाई सही शिक्षा लिनको लागि पठाएको हुन्छौ 🙏🙏

  • @sushilaryal6644
    @sushilaryal6644 ปีที่แล้ว +5

    रवि दाइ को झल्को दिने दमदार पत्रकार ❤👏

  • @binodshrestha2524
    @binodshrestha2524 ปีที่แล้ว +20

    Thank you Birendra jairu sir salam chha all of your team you are Great very good points sir well done 👍🙏

  • @bhagirathadhikari7251
    @bhagirathadhikari7251 ปีที่แล้ว +1

    बिरेन्द्र सर
    हजुरहरुले सुशासनका लागि गर्नु भएको सामाजिक उत्तरदायित्व सह्रानिय छ। तर के गर्नु सुशासन कार्यान्वयनमा काम गर्ने ठेकेदारहरुको अकर्मन्यताले नै यो देश दलहरुको बन्धक बनेको तथ्य सबै सामु छर्लङ्ग छ।

  • @mitragurung1872
    @mitragurung1872 ปีที่แล้ว +5

    नेपाल मा जे पनि हुन्छ , कानुन नियम हात्ती को देखाउने दाँत हो । जय देश ।

  • @akashlimbu6649
    @akashlimbu6649 ปีที่แล้ว +1

    अबको मिसन नेपालको सिमानामा पूरै तारजाली लगाऔं,त्यसपछि बिना भिजा, बिना पासपोर्ट नेपाल-ईन्डिया छिर्न नपाईने कानून बनोस्।बरू ईन्डियाले नाकाबन्दी लगाओस् त्यही मौकामा नेपाल आत्मनिर्भर बन्नेछ।नेपालकै उत्पादन बिधुतिय कार,बाईक,तरकारी र अरू बिकल्प जन्मनेछ।हैनभने एकदिन ईन्डियाले नेपाल खानेछ।छिटो काम शुरू गरौं

  • @khatrichhetri837
    @khatrichhetri837 ปีที่แล้ว +16

    शिक्षक लाई जेल हुनुपर्दछ बर्खास्त गरियोस शिक्षक आतंकवाद मुर्दाबाद ❤

  • @balarampokharel6509
    @balarampokharel6509 ปีที่แล้ว +1

    बिरेन्द्र भाइ जेष्ठ नागरिक को रकम व्यापक दुरुअयोग भएको छ यश प्रती अनुसन्धान गर्न अनुरोध गर्दछु

  • @romrajsharma3339
    @romrajsharma3339 ปีที่แล้ว +6

    डीएसपी को नमस्कार शैलीले स्व. राजा वीरेन्द्रलाई। पंचहरुले स्वागत गर्दाको अवस्था झल्कायो!

  • @harideuja4107
    @harideuja4107 ปีที่แล้ว +2

    जैरुजीको प्रस्तुती शाहसी प्रभावकारी र यथार्थपरक छ यसका लागि धेरै धेरै धन्यवाद।

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa ปีที่แล้ว +8

    मेरो शत्रुको छोराले पनि पुलिसमा जागिर नखाओस

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 ปีที่แล้ว +2

    एउटा अपराधीलाई फुलमाला लगाउनु हतार हजार दगुरेर जानू नेपाल प्रहरीको बिजेत भएको छ जागिर बाट बर्खास्त गरिनुपर्छ यो इस्कुल मा यस्तो गर्नु छुट कसले दियो पढ्नु आएका हुन विद्यार्थी माथी कुटपिट गर्नु पाइदैन तुरुन्तै जागिर बाट बर्खास्त गरिनुपर्छ

  • @Tqkendqrbista8300
    @Tqkendqrbista8300 ปีที่แล้ว +9

    येस्त पूलीस लाई तत्काल निलम्बन गरियोस्

  • @ratna65acharya
    @ratna65acharya ปีที่แล้ว +2

    अदभूत! यथार्थ सत्य👏लाग्यो/ उचित प्रस्तुति❤️❤️ 👂️👀🇳🇵❤️

  • @LoyalNepali
    @LoyalNepali ปีที่แล้ว +7

    Intro part was spot on.

  • @bhimshahi5647
    @bhimshahi5647 ปีที่แล้ว +2

    सलाम है सर हजुर लाइ 🥰🥰🥰

  • @nabinnirdoshi7113
    @nabinnirdoshi7113 ปีที่แล้ว +38

    💕🙏💕
    "राजा भनेको राजा नै हुन् चाहे जो सुकैले जे सुकै भनुन् राजतन्त्र जिन्दाबाद हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ"

    • @kalibahadur
      @kalibahadur ปีที่แล้ว +1

      100000% agree

    • @nimmagar8194
      @nimmagar8194 ปีที่แล้ว +1

      Gyanedra lai raja manna sakinna raja pani jantale chunnu paunu parxa

    • @kalibahadur
      @kalibahadur ปีที่แล้ว +1

      @@nimmagar8194 janta harule chuneko rajaharu ta xan ahile desh halat dekhnu vako xaina sir

    • @nimmagar8194
      @nimmagar8194 ปีที่แล้ว

      @@kalibahadur pahile ko raja gyanendra pani varati dalali ho hjr aaile ko jantale chuneko raja hoina chor neta ho raja nai chahinxa vanni xaina yedi chahinxa vanepani janta bata chuneko desvakti bekti lai leraunu parxa

    • @Thewibe99
      @Thewibe99 ปีที่แล้ว

      Tmro Raja rajauta Pani Desh bechuwa ho

  • @dipakpanday1406
    @dipakpanday1406 ปีที่แล้ว

    विधार्थी लाइ निर्घात कुटपिट गरेका ३जना शिक्षक लाइ तुरुन्त कारबाही गरियोस र कानुनि दायरामा ल्याई प्रहरी ले हिरासतमै राखि उक्त शिक्षक हरुलाइ तुरुन्त निलम्बन गरि बच्चा को अभिभावक हरुले राखेको माग लाइ स्कुल प्रसासन ले तुरुन्त समझदारी पत्र मा हस्ताक्षर गरि आइन्दा यो स्कुल बाट यसता घटना घटाइएमा स्कुल प्रसासन का पधाधिकारी र स्कुल व्यवस्थापन समिति का सदस्यहरू लाइ कारबाही गर्ने चेतावनी पत्र दिनु पर्छ

  • @roshanrawal4094
    @roshanrawal4094 ปีที่แล้ว +2

    जनताका दुःख गुनासोलाई सधैं सम्बोधन गर्ने एक मात्र कार्यक्रम News 24 keep it up Birendra sir ❤❤

  • @bhimsenkarki551
    @bhimsenkarki551 ปีที่แล้ว +1

    यस्ता गोरु शिक्षकले के शिक्षा दिन्छ र ? छात्रलाई कुट्ने शिक्षकलाई कडाभन्दा कडा कार्बाही होस । तर के गर्नु र नेपालको कानून नै फितलो छ

  • @Kamalbhujel18
    @Kamalbhujel18 ปีที่แล้ว +6

    रबि लामिछाने पछि लिडर पत्रकार बिरेन्द्र जैरु ❤❤

  • @jaygorkhakali947
    @jaygorkhakali947 ปีที่แล้ว +1

    जय देश जय गोर्खा जय 24 न्युज को

  • @bishnumaya1051
    @bishnumaya1051 ปีที่แล้ว +6

    बालेन शाह लाई सलुट छ साथै यस्तो नक्सा इन्टरनेसनल एअरपोर्ट काठमाडौ को ठुलो ठुलो मियुजियम पार्क भित्र पनि राख्नु पर्छ ।

  • @hirakhatri4437
    @hirakhatri4437 ปีที่แล้ว +1

    हो ठिकै हो

  • @balkrishnadhungel6635
    @balkrishnadhungel6635 ปีที่แล้ว +10

    I heartly salute & honored you Mr. Birendra Jairu for your bold & right expressions everytime .

  • @thapagopal4778
    @thapagopal4778 ปีที่แล้ว

    एक दम राम्रो भन्नुभयो खुसी लाग्यो।
    अनि भन्नु पर्ने कुरा देखाउनु पर्ने कुरा बेधडक देखाउनु हुन्छ ।
    खुसी लाग्छ

  • @resammagar4481
    @resammagar4481 ปีที่แล้ว +18

    जये बालेन जये रबी जये हर्क जये ज्ञानेन्द्र 🇳🇵🇳🇵🇳🇵

    • @dhirendradevkota
      @dhirendradevkota ปีที่แล้ว

      जयेबालेनजयेरबिजय ज्ञानेन्द्र हक जयनएपआल

  • @dilukarki6955
    @dilukarki6955 ปีที่แล้ว

    उमेर पद नागरिकता हद म्याद तोक्नु पर्छ नेपाली को हुन न्यलय छ शिक्षक लाई छानबिन गरि कडस कानुनी उपचार बैदेशी रोजगार दलाल को बिचौलिय ठगी धन्दा रेश्म चौधरी दोषी निर्दोष लगायत अरु अप्राध पावर ले हैन कानुन छ 🙏news 24 good job✍️

  • @HamiBalbalika
    @HamiBalbalika ปีที่แล้ว +34

    बोलेर बिध्यार्थिलाई सम्झाउन नसक्ने शिक्षकको योग्यता के होला ?😕

  • @shambhunathashah4273
    @shambhunathashah4273 ปีที่แล้ว +1

    🌹🙏शुभ प्रभात🙏🌹
    जलेश्वर , महोत्तरी
    नेपाल !

  • @NewarCreation001
    @NewarCreation001 ปีที่แล้ว +5

    देश को लागी बोलनु भो खुशी लाग्यो

  • @khadgajitlama6775
    @khadgajitlama6775 ปีที่แล้ว

    सत्य कुरा आउनु र दोषीलाई कारबाही चलाउनु न्यायिक हुन्छ।तीन जना मिलेर कुटेको कुरा कति सत्य होला र! विद्यार्थी कस्ता छन् बुझन आवश्यक हुन्छ।अहिलेको बच्चाहरुले दया माया ग्रहण गर्न जानेको छैन।

  • @prakashkhand3568
    @prakashkhand3568 ปีที่แล้ว +11

    राजा ल्याउ देश र जनता जोगाउ 🙏🙏

  • @LalitaBhattarai-h7o
    @LalitaBhattarai-h7o ปีที่แล้ว +1

    Birendra jairu wow 😮❤
    Impressive 😊

  • @dambarbk8633
    @dambarbk8633 ปีที่แล้ว +3

    बिरेन्द्र सर सलाम छ तपाईलाई ❤❤❤

  • @FlashOut1000
    @FlashOut1000 ปีที่แล้ว

    निडर प्रस्तोता बिरेन्द्र जैरु जि राम्रो लाग्छ तपाईं को बोल्ने शैली प्रश्न गर्ने शैली पहिले रबि को याद आउन्च । तपाईं चै या बाट लोकपृयता कमायएर राजनिती मा नजानु होला । नतिजा हेर्न त बान्की नै छ तर पनि मन मा लाग्छ कता कता रबि दाइ पतन को baato मा छन जस्तो ।

  • @LoyalNepali
    @LoyalNepali ปีที่แล้ว +144

    Criminals are roaming openly in our society. Only Balen Shah showing charisma of true Patriot.

    • @ankitrai8307
      @ankitrai8307 ปีที่แล้ว +1

      You're correct my lovely sister

    • @bhagirathadhikari7251
      @bhagirathadhikari7251 ปีที่แล้ว +1

      बिद्यालय ब्यबस्थापन समिति अध्यक्षको संलग्नतामै यो घटना भएको कुरा बाहिरिएको छ, के हो ?

    • @KprastrabadiLamichhane
      @KprastrabadiLamichhane ปีที่แล้ว

      Ani timiharuko kaam k ? Samsad maa aawaj kina nawuthako??
      BALEN SHAH ZINDABAAD ❤❤

    • @gitaadhikari8844
      @gitaadhikari8844 ปีที่แล้ว +1

      Yes dr

    • @sujanshrestha6433
      @sujanshrestha6433 ปีที่แล้ว

      Toshima dear.. harka sampang biraj bhakta shrestha ra dherai balen haru chaanhai thulo dhamaka huna ko lagi samay neekai najeek aaisakeyo.

  • @diamondshrestha5020
    @diamondshrestha5020 ปีที่แล้ว +16

    चोर शिक्षक भनौदाहरुलाई खुल्ला चोकमा लगेर रामधुलाई गर्नुपर्छ ।

  • @prembikram4205
    @prembikram4205 ปีที่แล้ว +22

    विद्यार्थी माथी कुटपिट गर्नि कुकुर शिक्षक लाई जीउँदै जलाउनु पर्छ ।

    • @madhabrana1623
      @madhabrana1623 ปีที่แล้ว

      Buda nil khantha ko tichar lai gunda ho tichar hoina

  • @urmilakc1728
    @urmilakc1728 ปีที่แล้ว +1

    मिडियाचलाउनेहजुरलाइ धननेबादछ

  • @prembhandari799
    @prembhandari799 ปีที่แล้ว +12

    तेस्ता पुलिस लाइ बर्खास्त गर्नु पर्ने हो एस्तै पुलिस ले गर्दा देश बिग्रेको हो

  • @rupatuladhar7385
    @rupatuladhar7385 ปีที่แล้ว

    सबै उस्तै हो आफ्नै अनुहारमा कालो दलेरहिड्छन् आफ्नै नेपालको बैजत मात्र गर्नैपछि लागि हिँड्छन् धेरै राम्रो काम गर्नुपर्छ अझै दुस्मनलाई हँसाऊ ल बधाई छ तेसै त नेपाल गरिब भिखारि भनि हेप्छ कहिले पनि राम्रो कुरा सुन्नै नपाऊने भयो नेपाल

  • @Cristiono0
    @Cristiono0 ปีที่แล้ว +4

    Jaya greater nepal❤🎉

  • @TaraKumal-e6s
    @TaraKumal-e6s ปีที่แล้ว +2

    Good news ❤❤❤

  • @HariChand-s9d
    @HariChand-s9d ปีที่แล้ว

    कानुन नभएको देश भरसट हरूले जेगरेनि हुने साच्चिकै नेपाल प्रहरीकानुनी हिसबमा जानेहाेभने याे डिएसपि भाटलाई तुरुन्तै राजिनामा गराई यस्तो भरसट पुलिस डन्ठेलाई जागिरबाट हातधुन लगाउनुपर्छ थुक कानुन नभयकाे नेपाल प्रहरी याे डिएपि कुनठाउमा सरूवाभयाे फेरि तेहाका साेझा साझा जन्ताले दुःख र अन्यमा परि न्याय नपाउनेभए यस्तो नेपाल प्रहरी बास नेपाली जन्ताले के बुझ्ने थुकक नेपाल पुलिस

  • @khatrichhetri837
    @khatrichhetri837 ปีที่แล้ว +5

    बिध्यार्थि लाई काट्ने शिक्षक लाई जहांभेटियो त्यहि हाथ-पैर भांच्ने❤

  • @raghubista452
    @raghubista452 ปีที่แล้ว +1

    यस्ते नरपीजास टीचर लाई कडा कारबाई होस 🙏😡

  • @raju_sharma1994
    @raju_sharma1994 ปีที่แล้ว +10

    सलाम छ News24 लाई !

  • @surajbaburasaili
    @surajbaburasaili ปีที่แล้ว +1

    जय नेपाल 😍

  • @krishnatmg5905
    @krishnatmg5905 ปีที่แล้ว +7

    यस्तो कुकुर डियपी लाई तुरुन्तै कारबाही बर्खास्त मात्रै होइन थुना मा राखेर अहिले सम्म को सबै सम्पती जब्फ्त गर्नु पर्यो

  • @arpitkhadka8235
    @arpitkhadka8235 ปีที่แล้ว +1

    Wow wow super brother 👏👏

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 ปีที่แล้ว +71

    नागरिकता कति हचुवा भरमा बाड्छन् यी दलाल नेताहरू😡😡😡😡

  • @dilukarki6955
    @dilukarki6955 ปีที่แล้ว

    सामुदायिक स्कुल मा शिक्षा भिभाग ले प्रतेक जिल्ला को अनुगमन गुणस्तर सरकार राज्यले अभिभावक को मोटो रक अशुल्ने हैन निशुल्क हुनु पर्छ बुढा निल्कण्ठ एक नमुना काण्ड हो मान्छे को पावर हैन बिदार्थी को भबिस्य जिम्मेवार को को हुन 🙏🙏

  • @tankathapa2450
    @tankathapa2450 ปีที่แล้ว +9

    प्रखर र यथार्थपरक प्रस्तुति ! 🙏

  • @mamayalaudina617
    @mamayalaudina617 ปีที่แล้ว

    यी शिक्षकको नाममा कलङ्क राक्षसहरुलाइ सजाय दिनै पर्छ हैन भने एस्तो तरिकाले त elips school को जस्तो घटना दोहोरिन सक्छ होसीयाय बिध्यालय ब्यवस्थापन😡😡😡

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 ปีที่แล้ว +5

    बिद्यार्थी कुट्ने शिक्षक लाइ आजै बाट निलम्बन गरियोस सरकार यस्तो चोर हरुलाइ

  • @puskarmajhi8587
    @puskarmajhi8587 ปีที่แล้ว +1

    सिद्धने बाटोमा 100%

  • @pradipbasnyat7061
    @pradipbasnyat7061 ปีที่แล้ว +9

    Huge respect for birendra jain sir🙏🙏

  • @parbatasigdel3347
    @parbatasigdel3347 ปีที่แล้ว

    अरुकुरा मलाई केही थाहछैन मैले सपनामा देखेकोकुरा भन्दैछु त्रिभुवन बिरबिक्रम साहवे जन्मेको कुरा मलाई भगवान भोलेबाबाले जानकारी गराउनू भएकोछ तेसैगरि जति हुनछ ८० सालभरिहुन्छ ८१ बाट सबै देशमा राम्रो हुदैजान्छ भनेर मेरो सीरमा हात राखेर अदृश्य हुनूभयो यो केहो म आफै बडो अनियोलमा छु भवानले जस्लाइ राजा त्रिभुवन भन्नूभो यो कुरा पत्याउन कसरी नपत्याउ भगवानको वाणी म सोचेर पागल जस्तै भएकीछुॐ

  • @KrishnaDhamala-yg9wc
    @KrishnaDhamala-yg9wc ปีที่แล้ว +25

    यस्तालाइ पुलिस भनिदैन यसलाई दलाल भनिन्छ यी दलाल बाट देश खतरामा परेको छ।राज्य थियो भने यस्तालाइ निलम्बन गरिसकेको हुन्थ्यो।

  • @padampoudel1233
    @padampoudel1233 ปีที่แล้ว +1

    यि सबै बिदेशी भित्राउने नागरिक मुद्दा अघि बढाए राष्ट्रपति को कुकर्म ले मुटु मै झड्का लाग्यो भारतीय हस्तक्षेप विरुद्ध यि ठगबनधन भषटचारी झोले हरू किन बोल्दैनन् धन्यवाद

  • @alexkhadka4475
    @alexkhadka4475 ปีที่แล้ว +17

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @udailalrana7847
    @udailalrana7847 ปีที่แล้ว +1

    यसतो तीचर लाई कूनै स्कूल मा काम नपाऊने गरेर निलम्बन गर्नु पर्छ । परीन्पल लाई हदैसम्म को कार्बाई गर्नु पर्छ ।

  • @danithapa7801
    @danithapa7801 ปีที่แล้ว +8

    DSP भात खाते जस्ता प्रहरीले गर्दा सबै प्रहरी संगठनको बद्नाम भएको छ।

  • @jebitenchipa9670
    @jebitenchipa9670 ปีที่แล้ว

    यो बुदा नेताहरु सबै भ्रष्टाचारिछन त्यसैले यो सरकारबात जनताले न्याय पाउदैन । जे होस उजागर हुदैछ हजुर पत्रकारलाई धन्यवाद

  • @KriskhaChettri
    @KriskhaChettri ปีที่แล้ว +16

    Proud of our honest,intelligent, energetic,hardworking,deshbhakta, swabhimani mayor Balen ji 👍🙏