[पुनः अपलोड गरिएको*] आले VS अधिकारी | गुप्ता र कानुको मिटर ब्याज धन्दा | नक्कली धितो लिएर करोडौ ऋण

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • [पुनः अपलोड गरिएको*] आले VS अधिकारी | गुप्ता र कानुको मिटर ब्याज धन्दा | नक्कली धितो लिएर करोडौ ऋण | Sidha Kura | EP- 111
    *२०७९ असार ५ गते प्रसारित कार्यक्रम 'सिधाकुरा'को १११औं अंक प्राविधिक कारणले हट्न गएकाले पुनः अपलोड गरिएको छ ।
    -सम्पादक ।
    #Sidhakura #Galaxy4k #yuvrajkandel
    Subscribe Us: www.youtube.co....
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2022 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 304

  • @Galaxy4K
    @Galaxy4K  ปีที่แล้ว +85

    *२०७९ असार ५ गते प्रसारित कार्यक्रम 'सिधाकुरा'को १११औं अंक प्राविधिक कारणले हट्न गएकाले पुनः अपलोड गरिएको छ ।
    -सम्पादक ।

    • @Dipesoli
      @Dipesoli ปีที่แล้ว +11

      यस्तै कारणले होइन र युबराज दाइ ले छोडेको ?????

    • @chandankhawas4464
      @chandankhawas4464 ปีที่แล้ว +3

      Aba regular aauxa ki ke xa sir?

    • @GopalBasnet-ye5nn
      @GopalBasnet-ye5nn ปีที่แล้ว

      अब युबराज कडेल को आगमन हुन्छ त

    • @premrawat1841
      @premrawat1841 ปีที่แล้ว +9

      प्राबिधिक कारण हो कि सेटिङ्ग ?? 😬

    • @girirajpandeygirirajpandey5871
      @girirajpandeygirirajpandey5871 ปีที่แล้ว +1

      प्राबिधिक होला ठयास्ने अब dlt नगर मेहनत गरेर बनाका एपिसोड

  • @caflay
    @caflay ปีที่แล้ว +148

    सिधा कुरा मार्फत नेपाल लाई विश्व मा चिनाउ ! देश बिकास मा सहयोग गरौ 🙏🇳🇵

    • @raibabu5609
      @raibabu5609 ปีที่แล้ว

      Jay ghanti jay nepal

    • @shahadinesh9319
      @shahadinesh9319 ปีที่แล้ว

      Nic

    • @krishansilal1689
      @krishansilal1689 ปีที่แล้ว +2

      यसरी एउटा देशको महान ब्याक्तिको नाममा id नबनाउनो सर
      रबी सरको नाम दुर्पोग् नगर्नो होला❤

    • @PramodBhattarai
      @PramodBhattarai ปีที่แล้ว +1

      stop making fake ID

    • @sanjay-zx3km
      @sanjay-zx3km ปีที่แล้ว +1

      Jay ghanti

  • @Kuikelboy
    @Kuikelboy ปีที่แล้ว +58

    सबैमा एकमुष्ठ धन्यवाद! नमस्कार🙏हामी हातमा हात मिलाएर"सिधा कुरा जनतासंगले गरीब जनतालाई सहयोग पुराउने काम गरी रहेको छ।देश बनाउने यात्रामा निरन्तर अघि बढिरहने छौं!

    • @nehashrestha5788
      @nehashrestha5788 ปีที่แล้ว

      Sir kahile bai aarthik thik hunxa..aarthik mandile
      Jan janu aateyo ta rabi sir😢😢😢😢😢

    • @PramodBhattarai
      @PramodBhattarai ปีที่แล้ว

      dummy don't make fake ID

  • @gokulbk241
    @gokulbk241 ปีที่แล้ว +38

    म ग्यारेन्टी दिन्छु जब सम्म रास्वपा को सर्कार बन्दैन तब सम्म यो देश ले मुहार फेर्दैन रास्वपा को उदय ले मात्र पनि सरकार छ भन्नी आभास भको छ जय रबि सर जय देश

    • @dhankumar5019
      @dhankumar5019 ปีที่แล้ว +1

      Ho hajur le akdam sahi ramro kura vanu vayo khusi lago

  • @fressnewsnepal
    @fressnewsnepal ปีที่แล้ว +1

    कति खुसि लाग्गाे युबराज सर अाय पछि अरु news भन्दा best news लाग्छ ।

  • @maheshbk3700
    @maheshbk3700 ปีที่แล้ว

    धेरै धेरै बधाई युवराज कडेल दाई back again 🇳🇵

  • @himalbc3059
    @himalbc3059 ปีที่แล้ว +31

    युबराज सर आजसम्म किन आयको थियन खुलाइदिनुन

    • @NBxCP
      @NBxCP ปีที่แล้ว

      Purano video upload gareko ho yo, youbraj le galaxy 4k chodisakeko cha

  • @ilovenepal2049
    @ilovenepal2049 ปีที่แล้ว

    नेपाली जनता एस्तो छन अझै देश को सबै बेचेर सकियो अब नेपाली लाई भुटानी बनाएर बेच्दैछन त्यसैलाई भोट दिएर नेता बनाएको छन कहिले होला नेपाली जनता सचेत हुने 🇳🇵🇳🇵🇳🇵🇳🇵🥲🥲🥲 ज्य घण्टी ✅🔔🔔🔔👈👈

  • @mgegharti2880
    @mgegharti2880 ปีที่แล้ว +2

    सिधा कुरा अब नयाँ भाग हेर्न पाइयोस ।युबराज सर स्वागत छ पुनः ।

  • @NabinBhat-xw4gu
    @NabinBhat-xw4gu ปีที่แล้ว

    सलाम छ सर हजुर लाइ ❤❤❤❤

  • @ranukhatri6183
    @ranukhatri6183 ปีที่แล้ว

    Yo karyakram ma shidha Kura janta saga bata sidha Kura herdai aayako mero pray program pani ho k vo yuvraj bhailai puna prasarn hunu partyo

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 ปีที่แล้ว +3

    नयाँ एपिसोड आयो भनेर खुसी मनाएको त ठ्यास्ने हरुले लाज पो छेक्न खोजेको रहेछ । Wa want again continue sidhaa kuraa with Yubaraj.

  • @EducationalSupports
    @EducationalSupports ปีที่แล้ว

    युब राज कडेल को कार्यक्रम किन हट्यो पुन हामी हेर्ने चाहान्छौ । कडा युवराज

  • @alexkhadka4475
    @alexkhadka4475 ปีที่แล้ว +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु

  • @ilovenepal2049
    @ilovenepal2049 ปีที่แล้ว

    खेद्नु को नि सिमा हुन्छ जनताले आशा र भरोसा गरेको प्रतिनिधि माथी भ्रष्टाचारि हरु ले खेतालो लगायेर मुद्दाहरूको वर्षा गराउनु कति उचित होला जनताले मुल्यांकन गर्नेछन् हेक्का रहोस् ।

  • @user-oc7dn7si7y
    @user-oc7dn7si7y ปีที่แล้ว

    पिडीत नेपालीको सहयोमा बाेल्ने नेता छैनन। त्यसैले अव 84 काे चुनावमा पिडीतका समस्या समाधान गर्ने रास्वपाका सभापति रवि लामिछानेकाे पार्टी राेजौ जय घन्टी 🔔🔔🔔🔔🇳🇵🙏❤️👍️

  • @surendralama2381
    @surendralama2381 ปีที่แล้ว

    सिधा कुरा फेरी आउनु पर्यो।

  • @ranjana4659
    @ranjana4659 ปีที่แล้ว

    यो देश को नेताहरू र भारत को नेताहरू मिलेर देशलाई गरीब बनाएकोछ। जन्तालाई पनि गरीब बनाउनुको लागी लगुबित्ता भिडाएको हो। किसानहरु धनी हुन्छ भनेर मल नदिएको हो जन्तालाई गरीब बनायो भनेर मल नदिएकोहो। अब आदिवासी जन्ता एक जुट भएना भने हामीलाई तङरिन्नुदिदैन पुस्तौ गरीब भएर मर्छौ।

  • @ilovenepal2049
    @ilovenepal2049 ปีที่แล้ว

    बारम्बार एउटै ब्यक्तिको पछि पुरा राज्य सत्ता, काला कोटे देखी सेता कोटे सम्म हात धोएर सिद्धाउन लागी परेका सबैको हिसाव हामी जनताले राखेका छौं, Rabi को बाहिर खस्न नसकेको आँशु हामीले देखेका छौँ, मात्र ४ साल पर्खीनुहोस् अब, अहिले केहि गर्न सक्ने औकात छैन हामी सङ्ग, ०८४ को चुनावमा देखाई दिन्छौं, तिमी दुष्ट हरुको अन्त्य त्यहिँ बेला हुने छ। हामी एउटा ईतिहाँस लेख्ने छौं, रच्ने छौं। एउटै ब्यक्ति माथी पटक पटक गरेको अन्यायको एक-एक हिसाव राखेका छौं।।🙏🏽

  • @umeshsubedi9861
    @umeshsubedi9861 ปีที่แล้ว

    ❤❤❤❤ khusi lago dinai aaunu hola yubaraj ji❤❤❤❤khusi lago

  • @puspasunuwar593
    @puspasunuwar593 ปีที่แล้ว

    युवराज जिको कुरा ठीक हो साथीहरु 😍

  • @santoshsaught1779
    @santoshsaught1779 ปีที่แล้ว

    युवराज दाईको समाचार पुन अपलोड गरेर भ्युज कमाउने मेसो नगर बरु पुन युवराज दाईलाई कार्यक्रम मा फर्कौँ

  • @g1rai497
    @g1rai497 ปีที่แล้ว

    Yubaraj kandel sir feri aaunu hune vayo sidhakurama that's good news

  • @s________p
    @s________p ปีที่แล้ว +2

    Galaxy 4k tv ले युवराज जि को अभाव स्विकार्दै छन।

  • @beautifulnepalyt6049
    @beautifulnepalyt6049 ปีที่แล้ว

    युवराज कडेल आउनु भएछ अब देखि हेरिन्छ सीधाकुरा

  • @hamrodeuda1697
    @hamrodeuda1697 ปีที่แล้ว

    सिधा कुरा निरन्तर अानु पर्छ

  • @basantababubasnet2956
    @basantababubasnet2956 ปีที่แล้ว

    युवराज कडेल सिधा कुरामा फर्कनु पर्छ ।

  • @malatikhadka736
    @malatikhadka736 ปีที่แล้ว +13

    Sidha kura back in again ❤❤❤❤❤

    • @NBxCP
      @NBxCP ปีที่แล้ว +2

      Purano video upload gareko ho

  • @sushmitapandey630
    @sushmitapandey630 ปีที่แล้ว +12

    welcome back yuvraj sir❤

  • @himalgajurel5110
    @himalgajurel5110 ปีที่แล้ว

    युवाराज जि धेरै बाउ खोज्नु हुदैन जनताको मन दुखाउनु धिकार एक महिना सम्म जनता को दुख कहाँ पोख्ने आफ्नो अनुकुलत मात्र सोच्नु धिकार

  • @lilasubedi4598
    @lilasubedi4598 ปีที่แล้ว

    Yo sidha Karu Aba na bajne huda sarai dukhiya m feri aaya xa
    Khusi lago thank you so much

  • @omthapamagat3293
    @omthapamagat3293 ปีที่แล้ว +1

    युवराज भाईलाई पुन कार्यक्रममा फिर्ता बोलाउने काम होस् अागामी कार्यक्रमको स्टेजमा युवराज भाईलाई पुन देख्न पाईयोस् शुभकामना मेरो 🙏

  • @Naya_creation
    @Naya_creation ปีที่แล้ว

    sidha kura फेरि आउनु पर्यो❤❤

  • @prithvisingh5654
    @prithvisingh5654 ปีที่แล้ว +6

    आज सम्म किन नअायकाे कारण भन्न अनुराेध छ❤❤❤❤

    • @santoshgiri4544
      @santoshgiri4544 ปีที่แล้ว

      Yo purano video ho k hai😅

    • @JogindrarautJogindra
      @JogindrarautJogindra ปีที่แล้ว

      ❤❤

    • @gokulbk241
      @gokulbk241 ปีที่แล้ว

      किन आउनु भयेन भन्दा पनि फेरि सिधा कुरा लियेर हामी माझ फेरि उपास्थित हुनु भयो येहि ठुलो कुरो होइन र

  • @narendrakumarthapa5310
    @narendrakumarthapa5310 ปีที่แล้ว

    सरकार नै काला ब्यापारी पालेर कमाउ धान्दामा लागेपछी कसरि आइपुग्छ त कसरि आइपुग्दछ त समयमा मल ? धन्दा धन्दा

  • @dharmaghimire9071
    @dharmaghimire9071 ปีที่แล้ว

    Thanks youbraj bro

  • @gyansarkar4394
    @gyansarkar4394 ปีที่แล้ว

    युराज कडेल❤❤❤❤❤❤

  • @khimsunar2723
    @khimsunar2723 ปีที่แล้ว

    यौन दुर्व्यवहार को मुद्धा गलत छ त्यसैले यो मुद्धा ले समाज लाई गिजोल्ने र प्रतिगमन तर्फ धकेली रहेको छ!

  • @Kattahandinxu
    @Kattahandinxu ปีที่แล้ว +2

    पुरानो भिदियो फेरि हालेको है धेरै झुकिनु भएको छ😢

  • @bemlabemla9842
    @bemlabemla9842 ปีที่แล้ว

    Welcome back youvraj bro🙏🙏🇳🇵🇳🇵🇧🇭🇧🇭

  • @user-bv3wm4oh5e
    @user-bv3wm4oh5e ปีที่แล้ว

    wellcome back king❤

  • @chamlingapsoj2135
    @chamlingapsoj2135 ปีที่แล้ว

    we want yubaraj 🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @sanjay-zx3km
    @sanjay-zx3km ปีที่แล้ว

    Aayo aayo

  • @shambhudebkota8343
    @shambhudebkota8343 ปีที่แล้ว +1

    Welcome back to sidakura janta sanga youbaraj kadel ji
    Feri ab garib ko aabaj sunna paine vo

  • @mamtashrista4761
    @mamtashrista4761 ปีที่แล้ว

    Good 🙏🏼🙏🏼

  • @lilasubedi4598
    @lilasubedi4598 ปีที่แล้ว

    Good job you raj ji

  • @ranukhatri6183
    @ranukhatri6183 ปีที่แล้ว

    Je hos sidha Kura ra sidha Kura janta saga countinue hunu parxa but galaxy 4k le yo program countinue garyosh

  • @sanjibpaswan6708
    @sanjibpaswan6708 ปีที่แล้ว

    hope hami feri puna yubraj dai lai herna pauechaue

  • @kishan.g.surkhti4264
    @kishan.g.surkhti4264 ปีที่แล้ว

    Good

  • @wizz8919
    @wizz8919 ปีที่แล้ว

    आज खुशी लाग्यो तपाई को भ्वाइस सुन्न पाउँदा

  • @harilamichhane5786
    @harilamichhane5786 ปีที่แล้ว

    😮111औ अङक प्राबिधिक कारणले हट्न गयको रे धम्की आयो हटायौ भन्नुहोस
    कमसेकम स्वतन्त्र भयर प्रत्रकारिता गर्नुहोस

  • @nepalupdate2222
    @nepalupdate2222 ปีที่แล้ว +1

    good luck

  • @rudrabgurung2508
    @rudrabgurung2508 ปีที่แล้ว

    Yubaraj bhai good job doing very well keep it up brother for good cause

  • @dhalprasadkhatiwada1751
    @dhalprasadkhatiwada1751 ปีที่แล้ว

    किसानको पीडा मल अभाव मात्रै होइन यो भन्दा ज्यादा बादर बाट पिडित छन अन्न बालि फलफूल मात्रै होइन गाई भैसिको लागि रोपेको घास घर भित्र राखेको खानेकुरा समेत खाईदिन्छ मानिस लाई समेत अाक्मण गर्ने गर्छ बाच्न गार्‍हो भयो यो बिसयमा अावाज उठाईदिनु हो जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगर पालिका

  • @manjuchhetri3714
    @manjuchhetri3714 ปีที่แล้ว

    Thank you yubraj sir sidha kura program ma pharkinu vayeko ma 🙏🙏

  • @KailashBhujel
    @KailashBhujel ปีที่แล้ว +5

    Hope to see Mr.kadel soon presenting sidha kura

  • @user-tq2yp4wf4w
    @user-tq2yp4wf4w ปีที่แล้ว

    good aale

  • @user-ff2gs3bs1k
    @user-ff2gs3bs1k ปีที่แล้ว +6

    Sida kura le nirantarta paayo khusi laagyo yuwaraj sir.❤

  • @surendrabohara18
    @surendrabohara18 ปีที่แล้ว +3

    welcome back sidha kura 🎉❤❤❤

  • @deepalsharma1712
    @deepalsharma1712 ปีที่แล้ว

    Nepal ko patrukar yestai ta ho.. ramro kaam Garne Manche ko charitra hatya garne..

  • @panchdevmedia9474
    @panchdevmedia9474 ปีที่แล้ว

    किसानको लागी कुनै राजनीतिक दल ध्यान दिएको देखिदेनन l जनमत पार्टीले मात्र किसानको लागी सोच छ l

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu ปีที่แล้ว +1

    यो कार्यक्रम किन बन्द गरियो? यस्को मुख्य दोसि को हो?कि रबि नै त हैन न ?

  • @rajmenuseni4446
    @rajmenuseni4446 ปีที่แล้ว

    Good job

  • @move2049
    @move2049 ปีที่แล้ว

    Welcome daju Yu raj

  • @dhanbirtamang4302
    @dhanbirtamang4302 ปีที่แล้ว

    Welcome back hjr.❤️🙏🙏🙏

  • @gurunguttada4302
    @gurunguttada4302 ปีที่แล้ว

    Hina hajur kandel sir nikai paxi back up hunuvhayuta holiday ma janu vhako thiyu kikyaho.Well good to c u again and good luck a head 💪💪

  • @gokulrokaya6407
    @gokulrokaya6407 ปีที่แล้ว +1

    well come back sidha kura

  • @ranukhatri6183
    @ranukhatri6183 ปีที่แล้ว

    Ma rabi dai birendre dekhi yubraj samma ko najikko sathi hu

  • @Sujanlm6080
    @Sujanlm6080 ปีที่แล้ว

    यदि Galaxy 4k ले कुरै कुरालाई रोकटोक र सेटिङ्ग नगरीकन स्वच्छ तरिकाले काम गरेको भए अहिलेसम्म युवराज कडेल यो प्रोग्राम नै चलाईरहेको हुन्थयो तर बिडम्बना यो TV पनि अरू जस्तै बिक्यो

  • @bijaytamang6241
    @bijaytamang6241 ปีที่แล้ว +1

    Khushi lageyo Aja dekhi yubaraj ko karikam aauda❤❤

  • @khems6456
    @khems6456 ปีที่แล้ว

    Sidha kura aayo aayo aayo aayo 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @ramacharya1111
    @ramacharya1111 ปีที่แล้ว

    यस्तै कार्यक्रम हेर्न मन छ खोइ रबि मात्रै हो यो देस मा ❤?????

  • @rajkumarshrestha9611
    @rajkumarshrestha9611 ปีที่แล้ว

    यहि हाे जनताकाे सरकार

  • @NepaliOrginalVideo5181
    @NepaliOrginalVideo5181 ปีที่แล้ว +2

    धेरै दिन पछि Good new, Welcome back yuvraj sir👍

  • @ruppun1558
    @ruppun1558 ปีที่แล้ว

    Ale jindabad

  • @yubrajtamang5273
    @yubrajtamang5273 ปีที่แล้ว

    सिधा कुरा फेरि रेगुलर चलाउनु पर्यो ग्यालेक्सी टि भि।

  • @bikramyekten6194
    @bikramyekten6194 ปีที่แล้ว

    woww well com back 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @fhjchhj1629
    @fhjchhj1629 ปีที่แล้ว

    ❤❤❤❤

  • @ombasnet534
    @ombasnet534 ปีที่แล้ว

    welcome back youbraj g🎉🎉💐💐

  • @sujanneupane7938
    @sujanneupane7938 ปีที่แล้ว

    Yauva raj daju plz come back to sida kura program.

  • @kunwory
    @kunwory ปีที่แล้ว

    Missing Yubaraj bhai

  • @sunitakatwal-rp8gq
    @sunitakatwal-rp8gq ปีที่แล้ว

    nice ❤❤❤

  • @hemrajoli4875
    @hemrajoli4875 ปีที่แล้ว

    अव आउछ्न युवराज कँडेल

  • @tikaramthapa4011
    @tikaramthapa4011 ปีที่แล้ว

    After long time Welcome back

  • @dhankumartamang
    @dhankumartamang ปีที่แล้ว

    यो कार्यक्रम त एक बर्ष अगडीको पुरानो हो किन रिअपलोड गरेको हो प्रेम बहादुर आले मन्त्री भाको त अहिले त होइन छैन.....

  • @user-zw9qo6ws3x
    @user-zw9qo6ws3x ปีที่แล้ว

    Well come back shidha kura

  • @rajendrapaudel2551
    @rajendrapaudel2551 ปีที่แล้ว

    Welcome yubraj ji 😍

  • @user-ex6ql6ys5p
    @user-ex6ql6ys5p ปีที่แล้ว +2

    हैन ,याे कार्यक्रम त कुन नेताले बन्द गराे रे भनने सुनेकाे थिऐ ,,।।यत्रो दिन अाऐन फेरि अायाे ,,। हैन के भाकाे हाे,, खुलाउनु पर्यो पत्रकार साब ,।। जनता जन्न चाहानछन, यत्रो दिन किन बन्द भयाे याे कार्यक्रम ,??

    • @shibasatashankhar1767
      @shibasatashankhar1767 ปีที่แล้ว

      Purano video ho sir .....yo video hatako vaner yo programme xadeko ho

  • @rajaMilan725
    @rajaMilan725 ปีที่แล้ว

    Nepal ra nepali janta ko aabaj sunne aani sunaune yakmatara program na roknuhos please
    Please fix the all problems and come back again for nepali janata

  • @meerakorea9994
    @meerakorea9994 ปีที่แล้ว

    Plz yuwraj sir sidakura new episod xitto lyaunu paryo ma bideshma vaye pani suva bihanni yubraj sirko sida kura herera start hunxa mero

  • @keshabkarki2511
    @keshabkarki2511 ปีที่แล้ว

    युवराज कडेल सर

  • @opulentpiranah
    @opulentpiranah ปีที่แล้ว +4

    Good luck yubraj and team 😁💪

  • @ranjana4659
    @ranjana4659 ปีที่แล้ว

    नेपाल

  • @Tulsamai2012
    @Tulsamai2012 ปีที่แล้ว

    Really want you back woth this program...missing your programme❤

  • @sumantaprasadbhandari5186
    @sumantaprasadbhandari5186 ปีที่แล้ว +1

    त्यस पछिका सिदा कुरा कता हराए ध्याना कर्षण गर्न चाहन्छु

  • @harithapa5691
    @harithapa5691 ปีที่แล้ว

    Welcom yubraj sir

  • @hemantakarki4084
    @hemantakarki4084 ปีที่แล้ว

    Sidha kura le sarei ramro kam gareko x garib janta lai .

  • @PadamBk-of1fg
    @PadamBk-of1fg ปีที่แล้ว

    Good morning rabi sir ma malaysia bata

  • @bemlabemla9842
    @bemlabemla9842 ปีที่แล้ว

    Good job🙏🙏🙏🙏

  • @suryagurung9004
    @suryagurung9004 ปีที่แล้ว

    Nice to see you again back.🌹🇳🇵