नवनियुक्त मन्त्रीहरुको शैक्षिक योग्यता कति ? सबैभन्दा धेरै पढ्नेमा आरजु - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • नवनियुक्त मन्त्रीहरुको शैक्षिक योग्यता कति ? सबैभन्दा धेरै पढ्नेमा आरजु - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 91

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 หลายเดือนก่อน +16

    नेपालमा नेताको योग्यता भनेको:
    भ्रष्टाचार गरेकाछनकी छैनन ? जेल परेका थिएकी थिएनन ? जनतालाई ढाँटेर चुनाव जित्न सफल भएका हुन की होइनन ?

  • @aditipoudel8908
    @aditipoudel8908 หลายเดือนก่อน +11

    मैले एउटा पत्रीकामा लेखेको पढेको हु।बिस्णु पौडेलकि पत्निले लगभग बिस बर्ष जति अघि धान मिलमा चामल केलाउने र बढारकुढार गर्ने गर्थिन रे।इतिहास त सबैको बिभिन्न खालको हुन्छ तर यो कुरो चाहि हो होइन जान्ने बुझ्नेले बताइदिनु न प्लिज।म झापाको मान्छे केपि ओलिले ०४८ को चुनाबमा हिड्दा अति साधारण जुत्ता र पेण्ट सट लगाएर हिड्थे।कृष्ण सिटौला ०४८ को चुनाबमा एउटा थोत्ते साइकलमा भद्रपुरदेखि घेराबारि पुगेर जय नेपाल , जय नेपाल भन्दै इनारको पानी पिएको मेरै आखाले देखेको हो।

  • @motherslove8894
    @motherslove8894 หลายเดือนก่อน +3

    जय नेपाल, जय नेपाली नेताहरू, जय नेपाली जनताहरू सबैको भलो होस्। मेरो प्यारो देश नेपाल प्यारा सबै नेताहरू र हामी प्यारा ईमान्दार नेपाली हरू।।

  • @valuabletime9693
    @valuabletime9693 หลายเดือนก่อน +8

    देशको अर्थमन्त्री जम्मा SLC पास?😂😂😂

  • @user-ne8bl4hh3g
    @user-ne8bl4hh3g 25 วันที่ผ่านมา +1

    सारै सोझा जनता हुनुहुदोरहेछ थाहा पाएको दिन केहुने हो

  • @007robinhoodlove5
    @007robinhoodlove5 หลายเดือนก่อน +2

    🇳🇵🇳🇵जती नै पढेका हुन् तीनीहरुलाइ नचाउने खेलाउने तीन वृद्ध नै हुन् 😂😂 8 पढेका ,जैल बसेका, 17000 मारेका , रीयाल कढुवा ,बोल्न नजान्ने,बोलेको कसैले नबुझ्ने हरुले नै हुन् 😂😂 पटकपट्क प्रधानमन्त्री हुने 3 जना बृध् ,20/20 पटक मन्त्री हुनेहरूले नेपालमा यती राम्रो वीकास ,समृद्ध बनाएकी यीनैले बाहेक अरुले गर्नै सक्दैनन् 😂😂🤷‍♂️ यीनिहरुको वीकल्प अरु हुनै सक्दैनन् 😂😂🤷‍♂️🤷‍♂️ यही बुझाइ त रहीछ भेडाहरु र झोलेहरुको 🤷‍♂️🤷‍♂️

  • @bishnughimire613
    @bishnughimire613 24 วันที่ผ่านมา +1

    अार्जु राणा ले चिट चाेरर पास गरेकाे हाेला।

  • @prakashdulal6883
    @prakashdulal6883 24 วันที่ผ่านมา +1

    "जेल बस्दा किताब पढेको" भनी के तमासा गरेको पत्रुकार ? त्यस्तो पनि शैक्षिक योग्यता हुन्छ ? फटाहा कहिको ।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 หลายเดือนก่อน +2

    जे हाेस जुनजुन चायकाे छ तेसैमा छ सबैजना

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri หลายเดือนก่อน +1

    सानो बच्चाले पनि अहिलेको सरकार भनेको भ्रष्टाचारी सरकार हो। यो पञ्चायत कालदेखि अहिलेसम्म २० पल्ट मन्त्री मण्डल मा बसेका पटकपटक मन्त्री भएका कमिसन खाएका ठेक्कापट्टा गरेका अनि यो तस्करी गरेका अनि जग्गा सार्वजनिक सम्पत्ति पिण्ड खाने बेलाका नराम्रो महिला मन्त्रिमण्डलमा लगे न दलित जनजाति न आदिवासी

  • @bhimacharya7680
    @bhimacharya7680 หลายเดือนก่อน +1

    राजनितिको बेपार गर्न, मन्त्री बन्न सर्टिफिकेट चाहिन्दैन, धुँवा धार भाषण गर्न जान्ने,ठालूको,कमेजको फेरसमातेर पछिपछि हिंडन सक्ने,भएपछि, मन्त्री पद पक्का।

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w หลายเดือนก่อน +1

    गिरी बन्दु घिच्ने नै प्रधानमन्त्री भयो । अरूको कुरा नगर सबै डाका हुन्

  • @shreeram8873
    @shreeram8873 หลายเดือนก่อน +1

    शैक्षिक योग्यता भन्दा यिनिहरुको ब्याक्तिगत सम्पत्ति सार्बजनिक गर्नु आवस्यक छ।

  • @nepalitube8750
    @nepalitube8750 หลายเดือนก่อน +1

    पढे पनि नपढे पनि अध्यक्ष ले बोले पछि टेबुल ठोक्न जान्ने हुनु पर्यो र रोष्टम घेराउ गर्दै गाईवस्तु गोठालो जसरी ठूलो ठूलो स्वरबाट कराउन सक्ने हुन पर्यो उस्तै परे जाई लाग्ने र हातपात गर्न सक्ने नै र भ्रष्टाचार गर्न खप्पिस हुन पर्यो

  • @lovers-rj1es
    @lovers-rj1es 24 วันที่ผ่านมา

    सारै हासो लाग्यो देस को अर्थ मन्त्री को योग्यता slc रे 😂😂😂

  • @chandrashorrai2723
    @chandrashorrai2723 หลายเดือนก่อน +1

    Council for Technical Education and Vocational Training (CTEVT) CCTV भन्न पाइन राष्ट्रको बेईजत हुन्छ।

  • @arjunpandey9569
    @arjunpandey9569 20 วันที่ผ่านมา

    शैक्षिक योग्यता भन्दापनि भ्रष्टाचारमा र नेताकाे तलुवाका अनुभव कत्तिकाे छ त्यसमा आधारित हुन्छ

  • @NetraKc-wt2lk
    @NetraKc-wt2lk 25 วันที่ผ่านมา

    धेरै जना मन्त्री हरू असाधै बिग्ये रहेछन भन्ने कुरा बुझीयो!!!

  • @ballapkahatri
    @ballapkahatri หลายเดือนก่อน

    महिला मन्त्रीलाई पुरुष भए छन नेपाली हो जेपनि हुन्छ

  • @nishashrestha7509
    @nishashrestha7509 หลายเดือนก่อน +1

    SLCले देश चलाउने राम्रा राम्रा छानी छानी पढ्ले लेख्ने सबै बाहिर 🤔😢😢😢🙏🇳🇵🇳🇵🇳🇵

  • @madhusudhangiri5531
    @madhusudhangiri5531 28 วันที่ผ่านมา

    पढेको भन्दा पनि को कति भ्रष्ट छन्,को कति गुण्डा लठईइत हुन् र को कति भिजन भएका,कति इमान्दार छन् भन्ने कुरा ठुलो हो

  • @rameshworbudhathoki1022
    @rameshworbudhathoki1022 หลายเดือนก่อน

    नेपालमा मन्त्रीले कति पढेका छन भन्दा नि ढुङ्गा कति हानेका छन बार कति भाचेका छन भ्रष्टाचार नेताको कति नजिक छन र यस्तै अभियोगमा कति जेल परेका छन त्यो हेरिन्छ

  • @rabindratharu7307
    @rabindratharu7307 หลายเดือนก่อน +1

    होइन अर्थ मन्त्रीको slc मात्र शैक्षिक योग्यता हो र?हो भने के एमाले मा अर्थ्रशास्त्री नै छैन?अनि देश कसरी बन्छ?

  • @pabahadur3133
    @pabahadur3133 หลายเดือนก่อน +3

    Kp le vutrako slc pass garxa 8 faild....

    • @KabirajGurung-om3wt
      @KabirajGurung-om3wt หลายเดือนก่อน +1

      kunae din KP le timilae khadakhadae khedako hunuparxa 😅, natra yetro rish ta na uthnuparne ho 😅😅.

  • @SumanGurung-gw5tb
    @SumanGurung-gw5tb หลายเดือนก่อน +1

    २वटा पार्टी कै मन्त्रीहरु भष्टचारी कसरी गर्ने कसरी बच्ने पढेका छन्।😅

  • @hitkajigurung5800
    @hitkajigurung5800 หลายเดือนก่อน

    मन्त्री हरु पदे लेखेको हुनु परेन सचिब को भर्मा भ्रस्टाचार गर्छन. ओफिस म बसेर देश बिकास को योजन गर्नु भन्दा भासण र भ्रस्टाचार गर्छन. येस्ता चोर हरु लाई भोट दिनु हाम्रो पनि भुल होला

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 หลายเดือนก่อน +1

    साहित्य पढ्ने ब्यक्ती कानुनु मन्त्री !

  • @Obito2867
    @Obito2867 23 วันที่ผ่านมา

    ठुला ठालु हरुको गठबंधन हो क्यारे । एक संसद एक मंत्रि बनाए हुन्छ

  • @thomrajkarki2053
    @thomrajkarki2053 หลายเดือนก่อน +1

    एमालेका सबै अनपढ छन

  • @Ur.cristiano-2.07
    @Ur.cristiano-2.07 หลายเดือนก่อน

    आर्जु र बालेन उस्तै हो ,भएको काम बिगार्ने अनि नया बनाऊने

  • @kamalbhandari8825
    @kamalbhandari8825 หลายเดือนก่อน

    slc पास गरेको ब्यक्ती प्रधानमन्त्री अर्थमन्त्री भएपछि भेडा नेपाली जनताको उन्नति प्रगति हुनेनै भो

  • @balramtiwari3405
    @balramtiwari3405 หลายเดือนก่อน

    मन्त्रि को योग्यता भन्नू भन्दा नी कुन कनक मन्त्रि कुन कुन कती घोटाला गरेका छन भन्ने दीऐको भा कती योग्य रहेछन भन्ने सबै लाई थाहा हुने थियो नी जून देशम अण्डर s l c अर्थ मन्त्रि छ त्यो देश को हालत के होला

  • @gobindakc3923
    @gobindakc3923 หลายเดือนก่อน

    एमाले का नेताको पढाई त बिजोग नै रैछ त?

  • @lama-real-estate-ktm3813
    @lama-real-estate-ktm3813 หลายเดือนก่อน

    Pradhan mantri SLC.Artha mantri SLC.ani baki ta ke kura garnu ra???

  • @Lato_Manxe
    @Lato_Manxe หลายเดือนก่อน

    Oli 8 फेल

  • @UbjanRawat-qy1pu
    @UbjanRawat-qy1pu หลายเดือนก่อน

    8 pass ho kepi

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 หลายเดือนก่อน

    उफ्फ बिष्णु पौडेल अर्थमन्त्री

  • @toyapoudel5331
    @toyapoudel5331 หลายเดือนก่อน

    पढाइको कदर हुने भए बाबु राम भट्टराईको हुनु पर्ने ।। उनको त B. Arch , M.Tech with Phd पनि हो क्या रे ! ! SLC ले देश हांक्ने ठांममा यो जाबो योग्यता फलाकेर के काम ? ? ? ? ?

  • @YogendraBajgaiN
    @YogendraBajgaiN หลายเดือนก่อน +3

    देश कनुनको धज्जिउडाउने भ्रस्ट तस्करहरुलाई😂शुभकमनाछ😂😂

  • @Rameshboyung
    @Rameshboyung หลายเดือนก่อน +1

    8 fail lai slc passa rey😂😂😂

  • @RamKumarTumba
    @RamKumarTumba หลายเดือนก่อน

    मंत्रीहरुको पढाई को दाजो होइन कस्ले राम्रो काम कस्ले गतेको छ भन्नु पर्यो।

  • @DonVai-ym7rn
    @DonVai-ym7rn หลายเดือนก่อน

    न्युज मिलेन अर्को पल्ट यस्ता न्युज सम्सोधन गरेर आउनु

  • @dr.tilakshrestha2769
    @dr.tilakshrestha2769 หลายเดือนก่อน

    लौ हेरम कसरी भ्रष्टाचारी हरु र दस कक्ष। पास वाला ले देस चलाइ रहेका छन। के साचिकै देस मा पि एच डि गरेका बिज्ञहरुको खडेरी परकै हुन कि तै चुप मै चुप देस भाड मा जाओस भनी बसेका हुन? कम्ती मा बालेन रबि हर्क जस्ता देस भक्त हरुलाइ साथ दिऔ।

  • @sushmajoshi5640
    @sushmajoshi5640 หลายเดือนก่อน

    Mafiya

  • @kishanban4037
    @kishanban4037 29 วันที่ผ่านมา

    जति पढ्ने पनि भष्टाचारी हुन ❤😂🎉

  • @user-sp4mt1bl6b
    @user-sp4mt1bl6b หลายเดือนก่อน

    Education doesn't matter bro work neededd

  • @akashdc270
    @akashdc270 หลายเดือนก่อน

    ऐमाले मन्त्री छ सबै Slc मात्रै छन त

  • @DahalDinesh-dt1he
    @DahalDinesh-dt1he หลายเดือนก่อน

    8 class feild

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 หลายเดือนก่อน

    हार्दिक श्रद्धांजलि

  • @sherbahadur8453
    @sherbahadur8453 หลายเดือนก่อน

    भ्रष्ट लुटेराहरुको मिलन भयछ।लुटि खानेको समूह।यी मुलाहरु जति अध्यन गरेपनि काम भनेको उहीँ हो भ्रस्टाचार

  • @nishashrestha7509
    @nishashrestha7509 หลายเดือนก่อน

    सबै दलाल भ्रष्ट नै हो के पढाईको कुरा गर्ने 🤔🤔🤔🇳🇵🇳🇵

  • @ninirema4532
    @ninirema4532 หลายเดือนก่อน

    ✍️❤️🙏

  • @user-tz1ss7ng5i
    @user-tz1ss7ng5i หลายเดือนก่อน +1

    केपी 8 कक्षा फेल हो

  • @ShahAnil-dr8hg
    @ShahAnil-dr8hg หลายเดือนก่อน

    Rip

  • @ArpanPokhrel-rm9fd
    @ArpanPokhrel-rm9fd 22 วันที่ผ่านมา

    Padhai ta sabai tha raixa padhai ko certificate chai kharid garne chai xan ki xainan tysko pani bhanda for garau ta

  • @sunnyjee9657
    @sunnyjee9657 หลายเดือนก่อน

    Oli SLC pass hoina. Do not surge wrong information. PM n minister huna padhnu pardaina. Jhooth bolna vrastachar garna jane pugchha.

  • @ryutyu2156
    @ryutyu2156 หลายเดือนก่อน

    पढ्ने युबहरु बिदेशी ज्यान माराहरु सरकार चलाउने अनि देस कसरी बिकास हुने

  • @bijayshahi9193
    @bijayshahi9193 หลายเดือนก่อน

    Parai vanda pani kun kun neta vrasta char ma na museko x tyo vannu paryo aadi vanda ta bari xan hola

  • @tekkarki8900
    @tekkarki8900 หลายเดือนก่อน

    Jati kam padhai utinai badhi chakadi ra gulami, jati dherai padhai utinai dherai ra thulo rastraghat ra gaddari....??

  • @bhuntaali7392
    @bhuntaali7392 หลายเดือนก่อน

    Ja hos congress ka mantri haru padlekh garakh nai raichan

  • @scarer929
    @scarer929 หลายเดือนก่อน

    10 pass gare ko ni aarthamantri re, yasto xaw desh ko halat😅

  • @PkrNepal
    @PkrNepal 17 วันที่ผ่านมา

    Last bejati para dekhaunxan yaar nepal kaa raajnetale.kahele samma ho kunni ini haruko raaz.last dikka lagx yaar.

  • @sandeshkhadka9638
    @sandeshkhadka9638 หลายเดือนก่อน

    लुटेरा हरु को समुह

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo หลายเดือนก่อน

    खातेहरु किन मर्दैन मन्त्री मात्र भइरहन्छन्।

  • @rajushrestha944
    @rajushrestha944 หลายเดือนก่อน

    padeka haina kun kanda gareka bhannu

  • @मिनबाहादुररोका-ल2ह
    @मिनबाहादुररोका-ल2ह หลายเดือนก่อน

    84ma. Sana.dal. falne.E.duy.dal.mileko.ho..??????????????????

  • @bikramthapamagar9805
    @bikramthapamagar9805 24 วันที่ผ่านมา

    😂😂😂😂😂😂😂😂😂 desko p.m ko yogyata

  • @janakgharti1574
    @janakgharti1574 22 วันที่ผ่านมา

    सबै गवाद हरु

  • @mohanrai688
    @mohanrai688 หลายเดือนก่อน

    Mahila tatha balbalika matri xora manxe xa yo muji le k bujhla😂

  • @SumishaTamang-cx5kr
    @SumishaTamang-cx5kr หลายเดือนก่อน +1

    Nepal ko chur haru

  • @milanbishwakarma817
    @milanbishwakarma817 หลายเดือนก่อน

    chor haru le samaabesi ta yesai dhosta paarihaale, aru kei na bhaye ni at least mahila tatha baalbaalika mantralaya ma ta koi mahila lai rakhnu

  • @GajendraKarki-ow5jk
    @GajendraKarki-ow5jk หลายเดือนก่อน

    Eni harule padhe ko gothlo garne matra ho ra des kasari lutne vanne matra ho

  • @AindraAdhikari
    @AindraAdhikari หลายเดือนก่อน

    Dalit khoi mantri rahenaxan

  • @Zanamtheeng
    @Zanamtheeng หลายเดือนก่อน

    aarzu maal

  • @ratnarai1163
    @ratnarai1163 หลายเดือนก่อน

    Jatti nai dherai parde lekheya vayani akheri desh bechnu lutnu, nepalese veda janta bechnu t janeya xan patureya haru ho timiharu ka ankal haru ka n fukeya ni hun xan ho lutera haru ka sutai, uthai, hagai, mutai, lutai, ghichai haru wakkai lag xan ho

  • @khadaksinghdhami4287
    @khadaksinghdhami4287 หลายเดือนก่อน

    Lutya

  • @bishnudhakal4577
    @bishnudhakal4577 หลายเดือนก่อน

    नेपालमा मन्त्री हुन केहि न केहि अपराधि कान्डम मुछिएकै छन।