बैठक चलिरहँदा प्रचण्ड-ओली आत्तिए,रविलाई सिधै फोन । रास्वपाले दियो ४८ घण्टा । SIDHA KURA JANATA SANGA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • बैठक चलिरहँदा प्रचण्ड-ओली आत्तिए, रविलाई सिधै फोन । रास्वपाले दियो ४८ घण्टा । SIDHA KURA JANATA SANGA
    EPISODE 960
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news24

ความคิดเห็น • 772

  • @chandrabc1984
    @chandrabc1984 ปีที่แล้ว +249

    पुनः रबि लामिछाने गृहमन्त्री हुनुपर्छ भन्ने आम नेपाली जनता यता आउनुहोस!❤️❤️🙏🙏

    • @kabijoshi5949
      @kabijoshi5949 ปีที่แล้ว +2

      Why home minister only? He can be other minister too. Give him environmental minister.

    • @beegrg8743
      @beegrg8743 ปีที่แล้ว +1

      Chor ho tyo pani

    • @nepalesesamaritan4306
      @nepalesesamaritan4306 ปีที่แล้ว +2

      @@beegrg8743 deuwa oli prachanda jasta khate haru deuta hajur ko laagi
      rabi taw test huna baaki xa kaam garna time diu tesoaxi pani garenan vane ani criticism aauxa

    • @Fitdoctor712
      @Fitdoctor712 ปีที่แล้ว

      Why he is bargaining for home ministry ?? Afno nagrirkata ko bare tha napaune le?? Suruma thulai bhag khojna hunna Sano mantralye liyera ramro gareni huncha

    • @bisuwaiba3343
      @bisuwaiba3343 ปีที่แล้ว

      @@kabijoshi5949 ,..,

  • @Tukraj_Magar
    @Tukraj_Magar ปีที่แล้ว +121

    रबि लामिछाने पुनः गृहमन्त्रीमा पुनरागमन भएर देशमा विधिको शासन लागू गरेको हेर्न चाहने जतिले यता हाजिर गरुम त ; म अहिले बुटवलबाट 🙏❤️🌷

    • @dipakchand8281
      @dipakchand8281 ปีที่แล้ว +1

      Back of Ravi lamichhane 🙏 come home priministar

    • @hombahadurthapa2462
      @hombahadurthapa2462 ปีที่แล้ว

      Well come back rabi daii

    • @RajeshSharma-12
      @RajeshSharma-12 ปีที่แล้ว +1

      १) दोहोरो पासपोर्ट र नागरिकता लिएर मन्त्रीसम्म बनेका ब्यक्तिलाई सर्बोच्च अदालतले कानूनी कारवाहीको द्वार खोले लगत्तै नेपाली नागरिकता मिलेछ! अमेरिकी नागरिकता त्यागेको निस्सा लिएर नै जिप्रकाले नागरिकता दिएको होला। यदी निस्सा थियो भने अदालतमा किन पेस नगरिएको होला भन्ने जिज्ञासा उत्पन्न भएको छ।
      २) माघ १५ गते नेपाली नागरिकता पाउने ब्यक्तिले त्यसअघि प्रयोग गरेको नेपाली भनिएको नागरिकताको प्रमाणपत्र मान्य नरहेको स्पष्ट हुन्छ। जनता र राज्यलाई झुक्क्याएर उच्च पद लिएको पुष्टि भैसकेको यो स्थितिमा केही गम्भीर कानूनी र नैतिक प्रश्न उठेका छन।
      ३) ती ब्यक्तिले दोहोरो राहदानी प्रयोग गरेको मुद्दा अदालतमा छ र , झुठो नागरिकता पेस गरेर लाभ लिएको विषयलाई पनि कानूनले अपराध ठहर गरेको छ। झुठो नागरिकता पेस गरेर लिएका सबै लाभ खारेज हुन्छ भने मतदाता नामावलीबाट नाम हट्ने कि नहट्ने भन्ने प्रश्न पनि उठेको छ। जबकी मतदाता नामावलीमा नाम भएका ब्यक्ती मात्र संसदीय निर्वाचनमा सहभागी हुन पाउने कानूनी ब्यबस्था छ।
      ४) तिनले नेपाली नागरिकता पाउने या पाएको कुरासङ्ग बिगतमा भएका गैर कानूनी एबम आपराधिक कार्यको सम्बन्ध नरहने हुँदा बिगतको अपराधका निम्ति कानूनी कारवाही हुन बाकी नै देखिन्छ। कुनै मानिस आजबाट योगी/ सन्त बन्यो भने पनि हिजोको अपराध र कुकर्मका निम्ति उ कारवाहीको भागिदार नै रहन्छ भन्ने यथार्थलाई स्मरण गर्न आवश्यक छ।
      त्यसैले अहिले नै कोही उत्साही या निरास हुनुपर्ने कारण देखिन्न। भावना र भिडले देश चल्दैन, चलाउन खोजे मुलुकमा अर्को दुर्घटनाको पृष्ठभूमि तयार हुनेछ । सबैको कल्याण होस, सबैको जय होस!

  • @RamThapa96
    @RamThapa96 ปีที่แล้ว +40

    रवि दाई हामी जन्ता हजुरको साथ मा छौऊ जय देश जय रवि दाई जिनदाबाद🙏🙏🙏 🔔🔔🔔🔔🔔👌👍👍👍👍✌💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💯💐

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +120

    रबि गृहमन्त्री हैन सिधै प्रधानमन्त्री बन्नुपर्छ🔔

    • @dipakthapa7177
      @dipakthapa7177 ปีที่แล้ว

      Atankakari lai goli haner ...rabilai sida PM....navaye ta atankakari le xodne vayena ta

    • @user-cx1sh2fc5b
      @user-cx1sh2fc5b ปีที่แล้ว

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @sjp421
    @sjp421 ปีที่แล้ว +6

    रबि सर यो देशको रियल हिरो हुन् रबि सर तपाई अहिले नै आत्तिनुपर्दैन सारा देश भरीका जनता तपाईंको साथमा छन् जय रबि सर 🙏🇳🇵

  • @manprakasholi607
    @manprakasholi607 ปีที่แล้ว +14

    सिधाकुरा र सिधाकुरा जन्तासंग कार्यक्रम नछुटाई हेर्ने दर्शक यता हाजिर

  • @amitbudhathoki15
    @amitbudhathoki15 ปีที่แล้ว +26

    Rabi Lamichhane ज्यू तपाईँले कहिले पनि हारेको महसुस नगर्नु तपाईंका १९ जना सांसद छदै छन्। त्यो भन्दा बढी जनताको माया आशा भरोसा तपाईंमा छ। तपाई नेपालि राजनीतिको बाघ हो। अहिले बच्चा हुनु हुन्छ, अब सिकार कसरि गर्ने भन्ने तयारीका साथ अगाडि बढ्नुहोस् 🙏 मैले मेरो आँखाले देखेकाे छु बाघले सिकार गर्नु पहिले २ कदम पछाडि परेको। बाघ अलि कति दुब्लाएको मात्र हो। स्याल भएको होइन्!!

  • @mandiabaral4367
    @mandiabaral4367 ปีที่แล้ว

    रबि गूहमत्री बनाउन पर्छ जनताका लागि र जेसको लागि 🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @muskanghalanofficial
    @muskanghalanofficial ปีที่แล้ว +12

    जनताले खोजेको Ravi sir. नै हो जय Ravi

  • @arpanghale1641
    @arpanghale1641 ปีที่แล้ว +117

    तपाईंको प्रतेक शब्द शब्दमा दम र तागत छ बिरेन्द्र सर , आगामी तपाईंको देशभक्त यी आवाजहरु सदन सम्म पुग्न सफल होस , शुभकामना 💪💪💪💪

    • @ramkumarshrestha2802
      @ramkumarshrestha2802 ปีที่แล้ว +8

      के गर्नु टिभि मा कराउने ,सदन मा गयेपछि चुपचाप

    • @accountingandfinance3011
      @accountingandfinance3011 ปีที่แล้ว +2

      सबलाई सदनमा लागेर कती लुट्न दिनु अहि बाट ठीक छ।

    • @mayagiri1880
      @mayagiri1880 ปีที่แล้ว

      Good new sir 🙏🙏 !! Me lar sarkar ma janu porx ? Rbi dai ko Jai hos ?

    • @mayagiri1880
      @mayagiri1880 ปีที่แล้ว

      New ko lagi sir li 🙏🙏 !! New sound poni duhk lagx ?

    • @mayagiri1880
      @mayagiri1880 ปีที่แล้ว

      Lajnavoyko rahax hajur harla kastho new ? Sunda duhk lagduh ?

  • @sanamthapa60
    @sanamthapa60 ปีที่แล้ว +19

    Rabai sir is good leadear of nepal full support from chitwan 123 we want rabai sir

  • @yubarajadhikari4313
    @yubarajadhikari4313 ปีที่แล้ว +11

    फेरि उदाउने छन् रवि 👍️👍️

  • @manjushrestha3996
    @manjushrestha3996 ปีที่แล้ว +54

    न्यूज़ 24 को यो कार्यक्रम एकदम मन पर्छ । सधै हेर्ने गर्छु । सत्यको पक्ष खुलेर बोल्ने बिरेन्द्र सर् को हरेक प्रस्तुति मा दम हुन्छ । सधै यसरी नै आफ्नो आवाज उठाई रहनु सर् । 🙏

    • @chintamanikandel
      @chintamanikandel ปีที่แล้ว

      Mok0000

    • @chintamanikandel
      @chintamanikandel ปีที่แล้ว

      0

    • @jayakrishnamaharjan8053
      @jayakrishnamaharjan8053 ปีที่แล้ว

      Balenlai naramro garaunako lagi kohi kasaile jalo thapna lagaunako lagi apangalai pasal rakhana lagayako ho aaja samma khutta nachalnelai pasal rakhna diyako dekhekai chhaina hatkutta nachalnele mageko mattra dekheko thiya.

    • @JagdishYadav-fe3ly
      @JagdishYadav-fe3ly ปีที่แล้ว +1

      @@chintamanikandelp

    • @sharontimi4324
      @sharontimi4324 ปีที่แล้ว

      😅😅 I’m❤😂🎉😢😮😅 mom😅 as I’m ❤
      Q 6:06 p P
      😅

  • @Rosha.Nsaud321
    @Rosha.Nsaud321 ปีที่แล้ว +12

    Rabi lamichhane we are with you

  • @BheshrajGhimire-rq3js
    @BheshrajGhimire-rq3js 9 หลายเดือนก่อน

    बिरेन्द्र सर तपाईको दमदार, सान्दर्भिक र समय सापेक्ष बोली र विश्लेषण वजनदार छ ।घटनाको यथार्थ चित्रण गर्नुभएकोमा म सलाम गर्दछु ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +17

    उप-प्रधानमन्त्री र गृहमन्त्रीमा रवी लामिछाने बाहेक
    अरुलाई पठाउन भन्नु ठिकै हो। तर, राष्ट्रिय स्वतन्त्र
    पार्टीबाट सो पद खोस्नु चाही प्रचण्डको राजनैतिक
    बेईमानी र नालायकीपन बाहेक केही हुन सक्दैन !

    • @kamalabk-id8cn
      @kamalabk-id8cn ปีที่แล้ว +1

      Rabi ek ramro bekti hun pad lovi xaenan feri unko investigation complete nahudae post dihalne vanne pani hudaena so ravi le griha mae kina jiddi gariraxan anya mantralaya pani khana sakxan kam garne thau teha pani xa.

    • @kamalabk-id8cn
      @kamalabk-id8cn ปีที่แล้ว +1

      Rabi ek ramro bekti hun pad lovi xaenan feri unko investigation complete nahudae post dihalne vanne pani hudaena so ravi le griha mae kina jiddi gariraxan anya mantralaya pani khana sakxan kam garne thau teha pani xa.

  • @NEROX-444
    @NEROX-444 ปีที่แล้ว

    यति राम्रो। कडाभन्दा कडा कारबाइहुनुपरो

  • @user-xt7zv6bj6r
    @user-xt7zv6bj6r ปีที่แล้ว

    सहि बिस्लेसन, खरो कुरा सत्य कुरा यथार्थ कुरा !!

  • @balaramkc1643
    @balaramkc1643 ปีที่แล้ว

    नम्सकार सर हजुर काे जन्तासङ्ग सिधाकुरा धेरै राम्रो लाख्छ म मलेसियादेखि हेरिरहेकाे छु

  • @shivadhakal2630
    @shivadhakal2630 ปีที่แล้ว

    बिरेन्द्र सर तपाईले देस को लागि गरेको काम लाई सलाम छ रबि लाई गृहमन्त्री बनाउनु पर्छ र पर्धान्मत्री को पनि पल गर्नु पर्छ

  • @milanchand5431
    @milanchand5431 ปีที่แล้ว +12

    राम्रो कार्य

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk ปีที่แล้ว

    रबी गृहमंत्री हुनुपर्छ नेपाल मा जी🙏 सर

  • @Utuber111
    @Utuber111 ปีที่แล้ว +5

    रबि दाइ जसरी भए नि आफ्नो सिट छोड्नु हुदैन

  • @chaabilal570
    @chaabilal570 ปีที่แล้ว

    पुन रबि जि लाईनै गृहमन्त्री बनाउन पर्छ

  • @yubarajdangi6182
    @yubarajdangi6182 ปีที่แล้ว +1

    रबि लामिछाने प्रधानमन्त्री बन्नु पर्छ नत्र आगो बल्छ नेपाल् मा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @dipakgiri463
    @dipakgiri463 ปีที่แล้ว +7

    दम छ सर तपाईं को पहिलो इन्टी नै मन पर्छ तपाई यो कार्यक्रमको माहानायक हो सुभकामना🌹🌹

  • @nabindahal9154
    @nabindahal9154 ปีที่แล้ว +1

    Wah👍️👍️👍️👍️👍️

  • @sandeepbohara44
    @sandeepbohara44 ปีที่แล้ว +2

    मिले सम्म पछि हट्नु हुँदैन अधिकार लिनुपर्छ मिलेन भने बाहिरिनु पर्छ यस्तो खिचडी सरकारमा बसेर केही हुँदैन बरु बाहिर बाट आफ्नो अमूल्य समय जनताको दुःख सुख मा खर्च गर्नुहोस् अर्को पटक प्रधानमन्त्री बनाउने जिम्मा हाम्रो ।

  • @lokmayakhanal0351
    @lokmayakhanal0351 ปีที่แล้ว

    रबि सर परधान मनत्रि बनाउनु परछ जनता ले एसता भरषट चार गरने हरु को नागझार पारनु हुनछ रबबिसर ले

  • @NEPALVOICETV
    @NEPALVOICETV ปีที่แล้ว +1

    सर्वप्रथम रबि लामिछानेलाई ५ वर्ष पूरै कार्यकाल कही कतै डिस्टब नगरीकन काम गर्न दिउ । अनि त्यसपछि मात्र सही वा गलत मूल्यांकन गरौँ । यसरी काम गर्न नपाउदै केही दिनमै खुट्टा तान्न थाल्ने, सार्वजनिक रुपमा बिरोध गर्ने, आलोचना गर्ने काम नगरौँ । पूरै समय काम गर्न पायो भने रबि सफल हुन्छन् र अन्य पुराना दलहरु बढारिन्छन् भन्ने डर किन मान्ने ? राम्रो गरे जसलाई पनि जनताले मत दिन्छन् ?

  • @khadgapariyar4217
    @khadgapariyar4217 ปีที่แล้ว

    रवि लामिछानेका समर्थक जति यता!

  • @kirubaral2332
    @kirubaral2332 ปีที่แล้ว

    बालेन भाइ धेरैले प्रमाण दिइसके।सोच्ने बेला भयो।

  • @sumanlgmrrr571
    @sumanlgmrrr571 ปีที่แล้ว +4

    रवि लामिछाने अब आगो भएर आउनु पर्छ। जनता ले पनि यो बुझनुपर्छ कि राजनीतिक यस्तो खेल हो जस्तो पनि घिन लाग्ने खेल खेल्नुपर्छ यदि जनताको भलाई हुन्छ भन्ने।

  • @sanjeebchand6799
    @sanjeebchand6799 ปีที่แล้ว

    रबि दाई आउनै पर्छ

  • @chandranarayanyadav6450
    @chandranarayanyadav6450 ปีที่แล้ว

    रबि पछि यसकै पालाे छ।रबिले गृहमन्त्री पाए तर वहालाई प्रधानमन्त्री बनाउदा देश बन्छ।

  • @keshabkarki2700
    @keshabkarki2700 ปีที่แล้ว

    मलाई सिधा कुरा सारै राम्रो लाग्दछ हाल अस्टेलीया कर्सालाईन

  • @AMFancy
    @AMFancy ปีที่แล้ว +12

    बिरेन्द्र जैरु सर प्रति सलाम यि आवाज टिभि देखि सदन सम्म पुग्न सकोस्। अग्रिम शजभकामना।

  • @laxmipun8764
    @laxmipun8764 ปีที่แล้ว

    Jay Jay Rabi dai🙏🙏🙏🙏🙏🙏

  • @337ayub
    @337ayub ปีที่แล้ว

    रबि अब सिधै प्रधानमन्त्री बन्नु पर्छ😘😘

  • @reshamtamang6019
    @reshamtamang6019 ปีที่แล้ว +2

    दम्दार प्रस्तुती ❤

  • @shivaadhikari9458
    @shivaadhikari9458 ปีที่แล้ว

    रास्वपा ले सरकार छोड्नु हुंदैन रबि गृहमा फर्किनु पर्छ

  • @rajendrakatuwal2694
    @rajendrakatuwal2694 ปีที่แล้ว +4

    म यही कुवेत मै छु जाहारा भन्ने ठाउँमा छु हो यहाँ धेरै नेपाली चेली हरुले धेरै दुख पाएका छन भने कति त ज्यान पनि गुमाए छन यहाँ फसाउने नेपाली नै छन उहाँ लाई उधार् गर्न सहयोग गर्नेछौं

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +6

    मेयर बालेन्द्र शाह र, महानगरको काम प्रति म, सधैं
    प्रशंसक थिएँ तर हिजोको एउटा ♿️ दृश्यले मेरो
    आँखा खोलिदियो भुइँमान्छे आसय दिन दुखी
    गरिबको समस्या बुझिदिने कोही छैनन् यहाँ ?😢

  • @maheshchhetri4150
    @maheshchhetri4150 ปีที่แล้ว

    ए हामि नेपाली कहिले बुझ्ने हो दुध र घ्य छुट्टाउनु सक्दैनौं त्यसैले त जहिले पनि कम्जोर स्थिति रहन्छौ रविले हाम्रो मनकारी मन सम्ग खेलिरहेको छन ।

  • @dilsaud5471
    @dilsaud5471 ปีที่แล้ว +5

    Good 👍🥰

  • @sandhyabhusal3731
    @sandhyabhusal3731 ปีที่แล้ว

    Rabbi lammichane गृहमन्त्री मन्त्री भएपछि सबै समाधान हुन्छ।। बुझ्नु पर्छ सरकारले पनि।।

  • @ambikathapa7229
    @ambikathapa7229 ปีที่แล้ว

    प्रहरी होस वा कैदी जस्ले यो कैदिबन्दी ले चरेस खाको तास मदिरा को भिडियो दियो उहालाइ धन्नेबाद

  • @bhimprashad2053
    @bhimprashad2053 ปีที่แล้ว +1

    सुरुको 5 मिनेटको प्रस्तुति दमदार.. सम्मान छ 🙏🙏

  • @rijalhariram3331
    @rijalhariram3331 ปีที่แล้ว

    पून: रवि लामिछाने गृहमंत्री नबनाए संसदभवनै जलाऊनू अतिआवश्यक छ

  • @sushilthapa5886
    @sushilthapa5886 ปีที่แล้ว

    हार्दिक शर्दान्जली पुप्ष कमल दाहाल प्रचण्डे

  • @mtgmtg94
    @mtgmtg94 ปีที่แล้ว

    जति सक्दो चाँडो त्यो ठेगान दिनुहोस् न मैले सकेसम्म सहयोग गर्ने छु ।

  • @krishnasubedi298
    @krishnasubedi298 ปีที่แล้ว

    सत्य र साचाे समाचार न्युज 24मा मात्र सुन्न पाईन्छ ।अरु सबै हावा समाचार दिन्छन् ।

  • @sudinraee5037
    @sudinraee5037 ปีที่แล้ว +3

    बालेनको निरङ्कुस सैलि लोकतन्त्रमा चल्दैन भनेर मैले सुरुवातमानै भनेको थिए त्यो बेला बालेनको अन्धभक्तहरुले गाली गर्नु सम्म गरेका थिए तेसैले मेरो भनाइ के हो भने जन्ता कसैको पनी अन्धभक्त हुनुहुदैन सहिलाइ सहि र गलतलाइ गलत भन्नू सक्नुपर्छ ।

  • @narsinjali1818
    @narsinjali1818 ปีที่แล้ว

    त्यहाँ का खास मान्छे सँग संग्लन छन् न्त्र त्यस्तो हुनै सक्दैन कडा जांच गरी कार्रवाई गर्नु जरुरी छ

  • @kiranale615
    @kiranale615 ปีที่แล้ว +3

    Very excellent news 🙏🏿🙏🏿🙏🏿👍👍

  • @himangahamagar3536
    @himangahamagar3536 ปีที่แล้ว +32

    We want Ravi dai in Home minister of Nepal. 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🙏🙏🙏

  • @mangoli0nheart718
    @mangoli0nheart718 ปีที่แล้ว

    My vebret hero Rabi lamixane

  • @shitalcp7389
    @shitalcp7389 ปีที่แล้ว

    Salute for Rabi Lamichhane

  • @liladharpandey1389
    @liladharpandey1389 ปีที่แล้ว

    आस मरेको छैन रबि लामिछाने

  • @anjumayacreation3213
    @anjumayacreation3213 ปีที่แล้ว

    बाल सुधार केन्द्र मा 30/40 वष महिलाहरु जागिर दिनु पछ तब मात्रै राम्रो सुधार मिल्छ बालबालिका लाइ

  • @AshokGhartii
    @AshokGhartii ปีที่แล้ว +4

    अरूलाई सिध्याउँछु भन्ने हरू एकदिन आफै सिधिएर जाने कुरा निश्चित छ। जय सत्यता जय भूमि माता...!

  • @Mayachams
    @Mayachams ปีที่แล้ว +40

    We want Ravi sir back again 🔔🔔🔔🙏🙏

  • @shashijoshi4711
    @shashijoshi4711 ปีที่แล้ว

    Rabi sir lai girh mandrai dinu parx🔔🔔🇳🇵🇳🇵

  • @nabinghimire8794
    @nabinghimire8794 ปีที่แล้ว +39

    दाई हजूरको प्रस्तुती मलाई उत्कृष्ट लाग्छ। ❤❤

  • @poorguysofficial4216
    @poorguysofficial4216 ปีที่แล้ว +3

    हजुर को बोल्ने स्टाई आहॉ 🙏🙏रबि जस्तै हुनुस 🙏🙏🙏हुनुहुन्छ 🙏

  • @rampanta1330
    @rampanta1330 ปีที่แล้ว

    काँगेस संग मिलेर रबि र राप्रपा मिलेर सरकार बनाउ रबि अनि प्रचण्ड र केपि लाई जेल कोचिदिए हुन्छ । जुन पहिलो काम होस जनता ले ज्यान दिनेछ्न तिम्रा र देस का लागि ।

  • @rambabukhatri355
    @rambabukhatri355 4 หลายเดือนก่อน

    रवि सर गॄहमनत्री हुनुपरछ सर

  • @leeladhakal9029
    @leeladhakal9029 ปีที่แล้ว

    नेपाल हो नेपाल यहाँ जे पनि हुन्छ । लुट डाम्ना हो लुट नेपाल प्रहरोको जेल उद्योग

  • @samirkunwar6816
    @samirkunwar6816 ปีที่แล้ว

    damdaar parstuti

  • @TORAN2334
    @TORAN2334 ปีที่แล้ว +4

    रवि लामिछानेलाई खेदो खनेको निउमा भिम उपाध्य फुले काका चिलिम😂😂😂

  • @sabitrapoudel7139
    @sabitrapoudel7139 ปีที่แล้ว

    रबिलाई फेरि ल्यानै पर्छ

  • @shivarimal8011
    @shivarimal8011 ปีที่แล้ว

    नमस्कार सर देस र जनता हरु को लागि राजा बाएक अरु बिकलप छहिन देस र जनता हरु को लागि राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दवाद जय राजा जय देस जय जनता परचनडे बेसिया हो कुनै पाटि ले परचनडे को बिसवास नगरदा हुनछ है पाटि र जनताहरु ले यो बेसिया हो (जय राजा जय नेपाल जय जनता)

  • @dependralamichhane4727
    @dependralamichhane4727 ปีที่แล้ว

    शब्द शब्दमा आफ्नो बुलन्द आवाज बिरेन्द्र जैरु दीदै आए तर भ्रष्ट हरु लाई कार्वाही नहुदा आज हाम्रो देश कोवा नै छ।

  • @nayanshahi145
    @nayanshahi145 ปีที่แล้ว +5

    good news

  • @chandrashrestha260
    @chandrashrestha260 ปีที่แล้ว

    Rabi lamechhane grihamantree hunu parxa🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @tejshamserrana
    @tejshamserrana ปีที่แล้ว

    Wow news 24 babal news
    Thank you sadhai yasari nai lagnu

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d ปีที่แล้ว

    रबि लामिछाने दाइले सिधा कुरा छोडे पनि बिरेन्द्र सर को प्रस्तुति पनि केही कमि छैन।।अझ शसक्त्त भयर कार्यक्रम प्रस्तुति गर्नु होला शुभकामना।।।

  • @arjunsangroula8947
    @arjunsangroula8947 ปีที่แล้ว

    Thanks Birendra sir.

  • @AshaAsha-mo2jx
    @AshaAsha-mo2jx ปีที่แล้ว +3

    Excellent news sir

  • @nboli123
    @nboli123 ปีที่แล้ว +1

    विपक्षमा गयो भने सबै भण्डा फोर हुन्छ भनेर आत्तिनु सोभाबिकै हो।

  • @durbahakesh7395
    @durbahakesh7395 ปีที่แล้ว

    दमदार प्रस्तुति

  • @kavrelithito5968
    @kavrelithito5968 ปีที่แล้ว

    News 24 is best in nepal program🙏🙏

  • @mr.gurung7802
    @mr.gurung7802 ปีที่แล้ว +1

    सबै यस्तै हुन् लाटो देशको गाडा तन्नेरी धेरै भएसी
    हेल्मेट हो हाम्रै लागि हो तर दुर्घटना रोक्न पहिले सडकको खाल्डो पुर्न पर्छ भनेर यी नेताहरुलाई पहिले यहि शिक्षा दिईयोस् आज डेको बाटोमा भोलि फेरी खाल्डो नथपियोस्

  • @kabitaluitel5205
    @kabitaluitel5205 ปีที่แล้ว

    प्रचन्ड लाइ कसैले चिन्नु भाको छैन भने चिन्नु होला बुवासो हो प्रचन्ड

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 ปีที่แล้ว +1

    बोलिमा दम छ जस्तै रबि लामिछाने ! बबाल!

  • @tejendrapun5537
    @tejendrapun5537 ปีที่แล้ว +2

    माहाकाली बेच्ने चाेरहरूलाइ घर पनि राेजि राेजि डरबारै चायाेरे

  • @pratikkhatri4321
    @pratikkhatri4321 ปีที่แล้ว

    Rabi ji apng haru Lai Pani aablokan hos

  • @alexkhadka4475
    @alexkhadka4475 ปีที่แล้ว +3

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु र हाम्रो देश नेपालमा राम्रो मान्छेको स्थान रैनछ चोर डाँका हत्या हिंसा गर्ने लाई मात्र रहेछ त्यही दुख्ख दायी छ जय देश नेपाल

  • @moonlightnepal14
    @moonlightnepal14 ปีที่แล้ว

    पहिला यो कार्यक्रमलाई धेरै घिडा गर्न म आज भोलि मन पर्छ किन भने जौरुले रबिलाइ सपोट गरेको देखेर

  • @krishnabhatta9360
    @krishnabhatta9360 ปีที่แล้ว

    अतिनै मन पर्छ यो कार्यक्रम बिरेन्द्र सरकाे 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @akash7427
    @akash7427 ปีที่แล้ว

    Gred spurt sir 💪💪💪

  • @maanshammanmedia
    @maanshammanmedia ปีที่แล้ว

    36 बाट 17 मा सत्र बाट अलपत्रमा पर्ने डरले प्रचण्ड ठुलो चलखेल गर्दैछन मात्र 6 महिना मै गृहमन्त्री पड्काउन सक्ने रबि 5 बर्स मा प्रम नै बन्ने र 10बर्स को जनयुद्ध भाडामा र बर्सौको राजनीतिक अनुभव घाममा सुक्ने भएको महसुस पछि प्रचण्ड ले एस्तो चाल चलेका हुन र रबि दाइ लाइ फस्न दिनु हुन्न प्रचण्ड जस्ता क्रूर सासक चाहिदैनन हाम्रो देसमा अदालत लाइ पनि इनले कोठा बनाइदिएका छन

  • @manishkatuwal
    @manishkatuwal ปีที่แล้ว

    News 24 मा अब देखि जनता का कुरा पनि फोन बाट लिएर कार्यक्रम प्रसारण गर्न पर्यो।

  • @geetageetakshetri3973
    @geetageetakshetri3973 ปีที่แล้ว

    Right

  • @priyagurung8145
    @priyagurung8145 ปีที่แล้ว

    प्रचण्ड ले रबि लाई कालापान को एका बनायो सत्ता हाथ पारण को लागि सीधै देखियो

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +3

    ३२ सिटेले प्रधानमन्त्री कब्जाउँदा २० सिटको
    पार्टीले गृहमन्त्री किन नपाउने ? पाईन्छ तर
    क्रसरको सुटकेस लिएमा, फरार अभियुक्तको
    बचाउ गरेमा, पुलिसको हात भाँच्ने गुण्डालाई
    मामुली जरिवाना तिराएमा माफिया र विचौलियाको
    लोलीमा बोली मिलाएमा! त्यसो नगर्दाको सजायँ हो!

    • @dipakthapa7177
      @dipakthapa7177 ปีที่แล้ว

      Sablai goli haner dhalna parxa kukur haru lai

  • @bharatthapa1963
    @bharatthapa1963 ปีที่แล้ว

    Good Pattrakarita

  • @Faiujudin
    @Faiujudin ปีที่แล้ว +4

    Sir dhanna hamro nepali media jhuto xaina . Ani balla news herda afu le kei sacho information paye news paye vanne satisfaction hunxa . Thank you

  • @parashrokaya7947
    @parashrokaya7947 ปีที่แล้ว

    Good work 👍

  • @mgvlogs896
    @mgvlogs896 ปีที่แล้ว +1

    Excellent news 📰📰📰