सुन प्रकरण: तस्करको जालोमै रुम्मलियो अनुसन्धान, जहाज कुर्दा कुर्दै गयो ज्यान | Sidha Kura
ฝัง
- เผยแพร่เมื่อ 27 ส.ค. 2024
- सुन प्रकरण: तस्करको जालोमै रुम्मलियो अनुसन्धान, जहाज कुर्दा कुर्दै गयो ज्यान | Sidha Kura | EP- 247
#Sidhakura #Galaxy4k
Subscribe Us: www.youtube.co....
Facebook: / sidhakura.g4ktv
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
यो नेपालको सबै प्रदेश हरु खारेज गर्नुपर्छ !
वकिल संग गरेको संवाद एकदमै कम जोर भयो भट्ट जी। धन्यवाद,
हामी सम्पूर्ण न्याय र सुशासन चाहाने नेपाली जनताको आवाज बनेर बोलिदिने निडर पत्रकार विरेन्द्र जैरु र राजेन्द्र सर प्रति लाखौं नमन छ । तपाईंलाई नेपाली जनताको साथ छ तर ग्यालेक्सीले पनि न्यूज २४ को जस्तै राम्रो राम्रो मुद्धा उठाओस् । सुभकामना
Wonderful episode I'm continue watching this episode from Miklajung-7 Madhumalla 💗
जनताको चासाे गुनासाे र प्रस्न सहितको विशेष कार्यक्रम सिधाकुरा जनतासग
देसको सरकानै हत्यारा, गुण्डा,लुटेरा,बल्लातकारी,ठग आदि हरुको संरक्षणका लागि बनेको छ अनि सर्वसाधारण जनताले न्याय कसरी पाऊँछन् सरकारको पहिलो दायित्व तस्कर,बल्लतकारी,हत्यारा हरुकै संरक्षण गर्नु हो केहि नचले मात्र अरुको मुद्दा दर्ता गराएको जस्तो नाटक गर्ने हो। धन्यवाद,
जय नेपाल❤
A hajur sabai kura thaha cha janata jagena hau janata
गाँणतन्त्र भनेको प्रचण्डपथ हो.💩
अनि प्रचण्डपथ भनेको लुटतन्त्र, दलालितन्त्र, माफियातन्त्र, कमिसनतन्त्र, तस्करीतन्त्र, अराजकतन्त्र, अपराधतन्त्र, भाँडभैलोतन्त्र, मनपरीतन्त्र हो.💩💩
कांग्रेस, एमाले, झालेमाले, मधेशबादी सबै प्रचण्डपथका भरौटे भरियाहरू हुन.🐷🐷🐷
बधाई छ गाँणतन्त्रबादि सबै नेपालीहरुलाई. देशको आर्थिक, सामाजिक, नैतिक अबस्था येस्तो गयगुज्रेको हुनुमा तिमीहरुनै जिम्मेवार छौ.🐖🐖🐖🖕
तपाईं मिडिया हरु ले बाहाल वाला लाई प्रस्न सोध्नु नि के पूर्व हरु लाई सोध्नु हुन्छ यार्🤦♂️
Good job sir
प्रदेश सरकार खारेज गरौं ,सुन तस्करी मामलामा सरकार किन मौन छ ,भुटानि शरणार्थी प्रकरण कहाँ पुग्यो ,पशुपती जलहरी काण्ड किन सामसुम छ कुरो मिलेकै हो त ,सम्बन्धित निकाय हरु किन भष्ट छन
आब अर्थ मान्त्रीज्यु, संसद भवनको कुर्चिमाबस्नेलायक छन्की छैनान्!! यो देखाउने दाँतर, चपाउने, दाँतको नातक होईनाकी, जतिसक्दोछितो!! काम र परिणाम देउ सर्कार!! येस्तो राँरिको राज्या कहिलेसम्माहोर??
दम छ।है दम छ।
नेक्सस मालीक ठाउ सम्म पुग्छ सक्दैनन सत्य तथ्य सम्म पुगदैन।
❤❤❤❤❤
Sida kura maa arko jigar vako manxe chaiyo
Jun desma safety ra security ramro hunna tyo desma development hudaina example hamro des.
नमस्कार राजिनदद्व सर🙏🙏🙏🙏🙏🙏🇲🇾🇲🇾🇲🇾
Good job bhatta ji Thanks
Neta haru thau ma puge pchi sabai rules birsinchan❤😢
Good choice sir thanks 👍
खराे बाेलन हाे सर बाेलिमा दम नै छैन
Very good sir
जय रबि सर जय देश
भागबन्डा नमिलेपछी कालो कर्तुत बहिर आएजस्तो छ ।
राजेन्द्र जि बलत्कार जस्तो केशमा तपाइको दम पुगेन हइ आफैले बोलेको कुरा होइन भन्दा पनि हो बनाउन सक्नु भएन र प्राविधिक पनि कम्जोरी भयो हई उहाँलाई लाईफमा नै सुनाउन सक्नु भए आगामी दिनमा अलिक केन्द्रीत हुनु पर्छ
✓ लास्टै गारो पत्रकारिता गर्न एकलाइ दोश दिउ अर्को बच्ने फेरि सबैलाइ उस्तै पनि भन्न नसकिने 🤔🤔
नेता कर्मचारी ले खाय शबै २/४ जना नेता कर्मचारी राम्रो भयर क गर्नु ९०% दलाल भु माफिया भर्ष्टचारि छन्
Rajendra sir lai eklo banaye jasto chha hai, nadaraunus hami saath ma chham, Pahile yubi dai/rabi dai le jasto report khojnus
बाजुरा मा बिना पुल जन्ता ऊहोर दोहोर गर्छन।तै पनि मयर साब किन चुप चाप छन???
Yo sun kanda ma samsad ma ghrihamantri ko rajinama magne samsad haru nai sun taskari ko bachau ma utreko xa jasto lagyo
Yo autai kura li kati petak repeat gareko ali strictly sure vayera sodnu pareo program prastota majja ayena sunna
Jay Nepal 🇳🇵 ❤❤
Ho ni
Regmilai india khedaunu parxa
ए भतुवाहरु हो हामी खाडिबाट ल्याउन पाइने मोबाइल अनि अलि कति सुन चाँदिको बारेमा किन केही नबोलेको
युवराज कँडेल ले Galaxy 4k छोडेको होर
2800 kg sun pass vaye pachi 100 kg samatyo . Yasma mantri sansad neta byapari karmachari ko setting ho
अपराधीलाई फाँसी होस्
जय रबि सर 🔔🔔🔔
💐💐💐💐💐
Rajendra ji ko voice thulo bold chha, ali kada report khoje ramro hunthyo / fm ko news sunya jasto vayo kei chhaina sorry hai gali nagarnu hola sujhab matra diyeko
🙏🙏🙏🙏💕💕💕💕
Sarkari bhatta khane chhor haru sabai ustai hun
प्रदेश सरकार खारेज गरियोस् महोदय 😂😂😂😂
🙏🇳🇵🇳🇵👍👍👍👍👍
Samatiyeka pasuhaurulai karent layera sodhpuch gare Sabai batauxn sarkar
content nai kei vetina euta rape case bahek, dherai mudda chan sir ti uthaunu paryo सहकारी पीडित, मिटरव्याज पीडितहरुको आवाज पनि सुनियोस् ।
आफ्नै housemade माथि यौन दुराचार गर्ने त्यो बोकाले बारम्बार फोनमा धम्कि दिन्छ भने जब उसको कल आउछ तुरुन्तै रेकर्ड गरेर राख्नु जनता उत्रीएर त्यो बोकालाई नारानथानमा बलि चढाउनु।
Je kanda vaepani selaera janx thuls maxa gaeb sana maxa jelma kadto niem ho yo deshko
SOB
बलात्कार गर्ने प्रयास गरेको गरेइ गर्दा पनि काम किन नछोडेको होला ? 🤔
किन यतिधेरै कन्फ्युज भको राजेन्द्र जी ? केही प्राविधिक समस्या भएको हो की ? यसतर्फ ध्यान दिऔँ । तपाइको आवाज र प्रस्तुति राम्रै हो तर मजा आएन । Sorry !😮💨🤫
🇧🇭🇧🇭🇧🇭🇧🇭
U rait shar
Police ko galti ho.
अलि दम निकालेर बोलन हौ
Yo Balatkari pakrau parechha🤪🤪
🇳🇵🇳🇵🙏🙏👍️👍️👏👏
E sun chor daka lae gu aaunjeljeal hal chor am daka sugur
ravi le xode paxi yo program ko leval khaskyo ali damdar vayena