भाइटीका कै दिन हातमा हत्कडी 😭यस्तो घटना कतै नघटोस Social Awareness Drama | No Drugs

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 พ.ย. 2024

ความคิดเห็น • 13

  • @Sabitaramtel-m7w
    @Sabitaramtel-m7w 14 วันที่ผ่านมา +4

    सन्देशमुलक नाटक को लागि कलाघर का सम्पूर्ण सदस्य प्रती विशेष सम्मान 🙏🙏धेरै राम्रो छ👌👌

  • @laxmanthapa266
    @laxmanthapa266 9 ชั่วโมงที่ผ่านมา

    Sandesh mulak natak rahexa congratulations all kalaghar team lai🎉🎉🎉🎉🎉

  • @ritathingofficial6665
    @ritathingofficial6665 15 วันที่ผ่านมา +2

    "यो कथा मेरो हैन तपाईं हामी सबैको हो।"
    हामीले भोगीरहेको कथालाइ कलामार्फत प्रस्तुत गर्ने कोसिस गरेका छौ। वास्तविक जीवनहरुमा यी अनि यस्ता घटनाहरुमाथी उभिन नपरोस। जहाबाट जसरी सकिन्छ त्यसरी निर्मुल बनाउ।
    कर्तव्य निभाउन सके सकिन तर कोसिस गरिरहने छु। विश्वासले दिदिको पात्रको भुमिका निर्वाहको जिम्मेवारी दिनुहुने यस नाटकका लेखक,निर्देशक Nepali Babu Suman 🇳🇵❤️🙏 सरमा हार्दिक कृतज्ञता 🙏
    कला घर परिवारलाई विशेष आभार्❤️🙏
    अन्तमा मेरा आदरणीय दाजुभाइहरुमा शुभदिपावली चेलीको तर्फबाट ❤️

  • @ParuThapa-lh6hx
    @ParuThapa-lh6hx 14 วันที่ผ่านมา +1

    हाम्री प्रस्तुति कस्तो लाग्छ कमेन्ट गर्नुहोस है हजुर ❣️🙏

  • @shrijanagoletamang2830
    @shrijanagoletamang2830 15 วันที่ผ่านมา +2

    लागू दुर्ब्यसनीसम्बन्धि नाटक प्रस्तुत गर्यौ के कस्तो लाग्छ कृपया सुझाव दिनुहोला

  • @Ghanshyam_Magar
    @Ghanshyam_Magar 15 วันที่ผ่านมา +2

    ❤❤❤❤❤

  • @saritachanda
    @saritachanda 11 วันที่ผ่านมา

    बाटक पो रहेछ 😅😅

  • @bstvofficial1
    @bstvofficial1 15 วันที่ผ่านมา +2

    😢😢😢😢😢

  • @Tikalimbu-v8w
    @Tikalimbu-v8w 6 วันที่ผ่านมา

    😢😢❤❤❤

  • @jibanmagar9800
    @jibanmagar9800 14 วันที่ผ่านมา +1

    नमस्कार म जीवन थापा मगर
    नाटकको अभिनयमा म ड्रग लिने र आफ्नो प्रेमिका दिदीको आशा गाउँले आशालाई मार्ने को अभिनय रहेको छ। यस्तो लागू दूर्वस्यनबाट कसैको जिन्दगी बर्बाद नहोस् र कसैको जिन्दगीमा पनि मेला नखाओस। यो सबै राष्ट्रको समस्या रहेको हुँदा हामीले जनताचेतनामुलका नाटक तयार गरेका छौं। हेरेर हजुरहरुको सल्लाह सुझाब र माया दिनुहोला है 🙏

  • @pabitraramtel2056
    @pabitraramtel2056 14 วันที่ผ่านมา +1

    नाटक मा जस्तो तपाईंको समाजमा घर परिवारमा पनि पो छ कि? ?