Lagda Argum Gurung culture❤️

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ธ.ค. 2024

ความคิดเห็น • 9

  • @RojanGurung-s1e
    @RojanGurung-s1e หลายเดือนก่อน +3

    Big fan from hjr ko pyaro Vai rojan

  • @gurungznx228
    @gurungznx228 หลายเดือนก่อน +2

  • @anmolgurung4858
    @anmolgurung4858 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @JisanRajGurung-vz2tz
    @JisanRajGurung-vz2tz หลายเดือนก่อน +2

    😢❤❤

  • @MAYA-v5t5t
    @MAYA-v5t5t หลายเดือนก่อน +1

    ❤❤😢😢

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 หลายเดือนก่อน +2

    हामि दुइ नम्बर गोरखा देखी अन्तको गुरुङ हरु लाई त तामाङ नै भनिन्छ तामाङ लेख्नु पर्ने मा गुरुङ लेखाएर काली बाहदुर गण मा जागिर खाएका थिएँ पिओर तामाङ हरु ले सिक्रे गौझेनी देउराली तिर के को गुरुङ पाउनु सबै तामाङ जाति हो कुर बाटै थाहा हुन्थ्यो मलाई त गुरुङ को भाषा फरक हुन्छ तामाङ को बेग्लै हुन्छ गुरुङ ले कहिले आएको हो भन्दा खैमा खौलो भनेको हुन्छ तामाङ ले खन तोजि भनेको हुन्छ तैपनी मैले पनि हजुर लाई सुझाव दिएको छुं नि त दियो मज्जाले

    • @gurung3112
      @gurung3112 หลายเดือนก่อน

      कहि नभाको हाँडि घोप्टे कुरा नगर्नुसन तपाइ । तपाइ तामाङ हो हामि गुरुङ हो तपाइको कुरा अनुसार । सकियोत कुरा गुरुङको ईतिहासमा कुरा नगरेको बेस । के बोलेको आफैलाई थाहा छैन तामङजि लाई😂😅

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 หลายเดือนก่อน +2

    गुरुङ पनि लाग्बा हुन्छ त नुवाकोट रसुवा तिर होला जस्तो लाग्यो त हाम्रो दुइ नम्बर गोरखा तिर त हुदैन सिपालु लाई झाक्री भनिन्छ तेस पछि घ्याप्रिङ्ग हो त्यो भन्दा पछि लामा नै हो हजुरको मानेको आरोपमा कुनै पनि हर्कत गरेको छैन नगरे पनि हुन्छ त

    • @gurung3112
      @gurung3112 หลายเดือนก่อน

      के भन्नु भो साथि तपाइ कुन दुनियामा हुनुहुन्छ ? राम्रो संग पढ्नुन तेहा के भनेको छ । अनि यति कुरा बुझेकि तपाई गुरुङनै होईनकि भन्ने आसाङ्का लाग्न थाल्यो ।