तिराम घ-टना, प्रहरीले यस्तो सम्म गरेर मा-रे सोझी राधालाइ, Special report of Tiram Pyuthan Nepal.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • तिराम घ-टना, प्रहरीले यस्तो सम्म गरेर मा-रे सोझी राधालाइ, आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Special report of Tiram Pyuthan Nepal. by Krishna Ghimire about Radha Ghimire.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #TiramPyuthan #RadhaGhimire #KrishnaGhimire #PyuthanNepal

ความคิดเห็น • 275

  • @user-et3qq3wh8b
    @user-et3qq3wh8b 4 ปีที่แล้ว +74

    सर तपाईंको कुराले मन छोयो, हिजो अति गरेका हुन पुलिस आर्मीहरुले । त्यही भएर बाध्यताले मर्न र मार्न जानू परेको हो ।

    • @krishnagurung1732
      @krishnagurung1732 4 ปีที่แล้ว

      Didi o.oik. llk
      Oo
      Korea koo

    • @deepakmainali9554
      @deepakmainali9554 4 ปีที่แล้ว

      Nepal ka police poila sahi thiye tara ahile sabai gunda xan 😪😪😪😪

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 4 ปีที่แล้ว +3

      पुलिस पनि गतिलाे कहाँहाेर पापि

    • @ramprasadsharma5085
      @ramprasadsharma5085 4 ปีที่แล้ว

      o

    • @pusparai2914
      @pusparai2914 4 ปีที่แล้ว

      @@krishnagurung1732 M

  • @mphmph1223
    @mphmph1223 4 ปีที่แล้ว +5

    अत्यन्तै हृदयबिदारक घटना, निकै भावुक बनायो ।

  • @jagatthapa8440
    @jagatthapa8440 4 ปีที่แล้ว +41

    त्यही भएर त रूकुम रोल्पा जन्ता मावोबादी माँ गा हुन् राज्य र पुलीस प्रशाशन ले सारै ज्यादती गरेको हो

  • @ashokrasaili1814
    @ashokrasaili1814 4 ปีที่แล้ว +32

    त्यो बेलामा त्यो प्रहरी चौकी मा को को कार्यरत थिए त्याहा रेकर्ड होला सर तिनीहरु लाई छानबिन गर्नु पर्छ यसको सबै जबाफ प्रचण्ड चोरले दिनु पर्छ

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      सायद कार्बाही गरेको जस्तो लाग्छ, त्यसै बेला ।

    • @helloworld-vw4px
      @helloworld-vw4px 4 ปีที่แล้ว +2

      100% right

    • @mattiraeeofficial7682
      @mattiraeeofficial7682 4 ปีที่แล้ว +1

      Sai ho

    • @seru.shahithakuri6016
      @seru.shahithakuri6016 4 ปีที่แล้ว +3

      पक्कैपनि।जवाफ छिटो खोज्नुहोस्।को को हुन्।तिनिहरुलाई पनि त्यसरिनै सजाय हुनुपर्छ।

    • @seru.shahithakuri6016
      @seru.shahithakuri6016 4 ปีที่แล้ว +2

      तपाईको श्रीमतीको कुरा लगाऊने त्यहि गाऊठाऊको मानिसको गलत सुचनाको कारणले त्यो हत्या भयको जस्तो छ।तुरुन्त छानबिन गरेर सजाय तुरुन्त दिनुपर्छ।

  • @garibgc6819
    @garibgc6819 4 ปีที่แล้ว +8

    मर्म स्पर्सी छ सरको कुरा

  • @nishakc9213
    @nishakc9213 4 ปีที่แล้ว +2

    मन छोयो सरको कुराले ।

  • @punam1846
    @punam1846 4 ปีที่แล้ว +9

    कृष्ण घिमिरे लाई पेन्सन हुनुपर्छ सरकार ले वहाँ को कुरा सुनोस

  • @gopalpanta807
    @gopalpanta807 4 ปีที่แล้ว +7

    यस्ता जघन्य घटना घटाउने सरकार र बिद्रोही दुबै पक्षकालाई छानबिन गरि कारबाही हुनुपर्छ।

  • @lovelydhanyoutubechannel5062
    @lovelydhanyoutubechannel5062 4 ปีที่แล้ว +3

    हो सरले भनेको कुरा यक्दमै सहि हो धेरै अति र अत्या चार गरेकाहुन तिनी दिन सम्झिदा फेरि पनि लधाइ लध्न छ मलाइ

  • @krishnapuri5224
    @krishnapuri5224 4 ปีที่แล้ว +4

    मन छोयो यो कुराकानी ले । थुक्क पापी

  • @omkc2547
    @omkc2547 3 ปีที่แล้ว +2

    L1

  • @motibasnet3703
    @motibasnet3703 4 ปีที่แล้ว +5

    यो सब प्रचण्ड ,बाबुराम को कारणले भयेको हो यिनलाई आजिबन काराबास हुनुपर्छ

  • @sitabk2270
    @sitabk2270 4 ปีที่แล้ว +4

    dukha kura lagyo

  • @deubahadur5633
    @deubahadur5633 4 ปีที่แล้ว +17

    तेस्तै भएरनै हो माओवादी हरुले खोजी खोजी मारेको पुलिस हरुलाइ

    • @babumagar8217
      @babumagar8217 4 ปีที่แล้ว +2

      १००% ठिक हो।

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 4 ปีที่แล้ว

      🤣🤣🤣Maaubadi haru ले जबर्जस्ती गर्थ्यो

    • @boharatej9821
      @boharatej9821 3 ปีที่แล้ว

      सहि हाे ।

  • @nitabasnet1549
    @nitabasnet1549 4 ปีที่แล้ว +4

    Dhukha lagyo yo kura sunda

  • @manutr494
    @manutr494 4 ปีที่แล้ว +3

    Well done 👍 God bless you ✨ gmr Ji

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 4 ปีที่แล้ว +3

    त्यतिबेला को सेना पति ,प्रधानमन्त्री कामकारबाही हुनु पर्छ

  • @bikrammalla3432
    @bikrammalla3432 4 ปีที่แล้ว +13

    सारै मन छोयो एस्ता अपराधी लाई नर्क मा पनि ठाँउ नहोस् ।।

    • @alanrai8549
      @alanrai8549 4 ปีที่แล้ว

      Khai.k.karanle.mareko.thaha.vayana.

  • @harimayabhandari7625
    @harimayabhandari7625 2 ปีที่แล้ว +1

    राम्रो कुराकानी

  • @nirmallama3297
    @nirmallama3297 4 ปีที่แล้ว +35

    त्यो गोली हान्ने कुकुरलाई भगमानले गोली हनछ !तेस्को जिबनमा सधै भरी दुख कस्ट पिर बाधा भयर नै मर्न पर्छ सधै भरि दुख कस्ट आइरहोस !!

  • @Time2723
    @Time2723 2 ปีที่แล้ว +2

    दोष जति सब्बै माओबादीलाई मात्र दिन्छन । तर द्वन्दकालमा सेना र प्रहरीको ज्यादती विरुद्द कहि कतै पनि आवाज उठेको सुनिदैन ।

  • @kamalacharya5646
    @kamalacharya5646 4 ปีที่แล้ว +1

    कुराे सारै मन छायाे

  • @bhakkubk588
    @bhakkubk588 4 ปีที่แล้ว +1

    Very very good programme jhapendra sir ko

  • @user-mr4pc4nw5x
    @user-mr4pc4nw5x 3 ปีที่แล้ว

    मार्मिक भोगाइ सर

  • @damodarbaral7033
    @damodarbaral7033 4 ปีที่แล้ว +5

    So sad bichara 😛😭😭😭😭

  • @narbahadur2000
    @narbahadur2000 2 ปีที่แล้ว +3

    The criminals must be given capital punishment at any cost.

  • @gobindmc6813
    @gobindmc6813 4 ปีที่แล้ว +3

    ati dhukha lagyo kura sunda

  • @NepalikoTVNepal
    @NepalikoTVNepal 4 ปีที่แล้ว +3

    ati duykha lagyo

  • @nitagiri4704
    @nitagiri4704 4 ปีที่แล้ว +4

    dukhad kura ho

  • @shreelalthapa4512
    @shreelalthapa4512 4 ปีที่แล้ว +2

    राम्रो अनुसन्धान गरि कार्बाही गर्नु पर्छ

  • @manbahadurkc1517
    @manbahadurkc1517 4 ปีที่แล้ว +3

    Ghimire is an honest person

  • @singlepassenger5089
    @singlepassenger5089 4 ปีที่แล้ว +12

    धेरैलाई सताएको थियो यो राज्य सत्ताले
    त्यो बेला त्यहाँको ईन्चार्ज को थियो होला

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      खै

    • @seru.shahithakuri6016
      @seru.shahithakuri6016 4 ปีที่แล้ว +1

      पत्ता छिटो लगाऊनुपर्यो।

  • @mayalumc6803
    @mayalumc6803 4 ปีที่แล้ว +2

    Marmik kurakani rahexa. Man xoyo

  • @zerjangkc6884
    @zerjangkc6884 4 ปีที่แล้ว +3

    Rabi sir news24 Janu paryoo yesko vandafor garna jarurr xaa

  • @gorkhekto7483
    @gorkhekto7483 4 ปีที่แล้ว +6

    कस्तो रहेछ्न ती पुलिस हरु

  • @gayatripoudel7099
    @gayatripoudel7099 4 ปีที่แล้ว +5

    हे भगवान यस्ता निर्दोष कति मरे होला तेति बेला

  • @thakurjee2021
    @thakurjee2021 3 ปีที่แล้ว +1

    दर्दनाक घटना मृतक स्व. राधा घिमिरे र भाइ स्व. ॠषि घिमिरे प्रति भावपुर्ण श्रद्धाञ्जली ! साथी कृष्ण घिमिरेलाई हार्दिक समवेदना !! राज्यवाट यथोचित न्याय प्राप्त होस् !!!

  • @rimalbhakta613
    @rimalbhakta613 4 ปีที่แล้ว +3

    Omg

  • @asmitadulal1908
    @asmitadulal1908 4 ปีที่แล้ว +2

    जनता समाजवादी पार्टीमा आबद्ध भएर आफ्नो राजनीतिक यात्रा अगाडी बढाउन आवस्यक छ कृष्ण सर तपाईं जस्तो इमानदार व्यक्ति किनभने जनयुद्धको निति बिचार लक्ष्य उद्देश्य मर्म भावना र सपनाहरू नछोडेर त्यसको रक्षा र सम्बर्द्धन गर्दै अगाडि बढेको एकमात्र पार्टी जसपा हो । प्रचण्डले यी सबै चिजबाट स्खलित भएर सत्ता र पदको लोभमा पार्टी नै एमालेकरण गरिसकेको कुरा आम जनतासामु जगजाहेर नै छ। यहाँको यति लामो त्याग तपस्या लगानी र बलिदानिलाइ पुनः एकपटक नेपाली जनताको सेवा र हितमा समर्पित गर्नु नै महान हुनेछ ।।

    • @sushilasingh8981
      @sushilasingh8981 4 ปีที่แล้ว

      याे भनाईमा एकदम मेराे सहमत छ।

    • @shadow5135
      @shadow5135 4 ปีที่แล้ว

      Ta.randiko.ban.ajhai.patima.lag.bhanxas

  • @bambahadurpudasaini1299
    @bambahadurpudasaini1299 4 ปีที่แล้ว +3

    निर्दोष शहिद राधा घिमिरेलाई गोलि हान्ने पुलिसको नाम केहोला ? त्यस्तै राक्षस प्रहरीको कारणले धेरै सेना प्रहरीहरुले बदलामा ज्यान गुमाए ! त्यसैले युद्द होस् या प्रेम मानबियता र न्याय जरुरि छ !

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      एकदम सहि भन्नू भो ।

  • @rekamgirirekamgiri6625
    @rekamgirirekamgiri6625 4 ปีที่แล้ว +1

    Wow

  • @sanunepal8997
    @sanunepal8997 4 ปีที่แล้ว +1

    Dukha lagyo yo kurale

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 3 หลายเดือนก่อน +1

    मरिन्छ भनेर थाहा पाउँदा पाउदै पनि माओवादीमा हिड्नु भो भाग्यले बाच्न सफल हुनु भो तर हजुरको श्रीमतिको हत्यारालाइ सजाय दिन सक्नु भएन!
    त्यतीबेलाको कमान्डरले गोलि हानेको रहेछ! राम्रोशीत त्यसको घर पत्ता लगाएर , योजना बनाएर त्यसलाई नि मारिदिएको भए बरु अहिलेसम्म कैद भुक्तानी गरेर बाहिर आइसक्नुहुने रहेछ!

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y 4 ปีที่แล้ว +3

    ati dukha lagdo ghatana

  • @sumanbhandari1917
    @sumanbhandari1917 4 ปีที่แล้ว +6

    दुखद घटना

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 4 ปีที่แล้ว +5

    प्रचण्डले सत्र हजार मार्यो रे भनेर बोल्ने खाते हरु सुन्नुहोस ,राज्री सत्ता ले कसरी सोझा गरिब लाई बलात्कार ,गरेर हत्या गरेको रै छ !साले कुकुर हरु हो सुन

  • @sundarathapa9501
    @sundarathapa9501 4 ปีที่แล้ว +1

    Ati dukha lagyo

  • @deepakpun8736
    @deepakpun8736 4 ปีที่แล้ว +1

    Hamro pyro phuthan

  • @TulaRamDangiChhetriOfficial
    @TulaRamDangiChhetriOfficial ปีที่แล้ว

    यो भिडियो ले म अत्यन्तै भावुक भए 😢 एक हिसाबले त सोच्छु माओबादिले द्वन्द मच्चाएर ठिक गरेछ जस्तो लाग्छ यिनि अप्रादिहरुलाइ कहि गएपनि शान्ति नमिलोस तड्पि तड्पि मर्नु परोस हे भगवान

  • @amritlimbu3246
    @amritlimbu3246 3 ปีที่แล้ว +2

    ती गोलि हान्ने प्रहरी पनि माओवादी ले नै मारेको भए हुन्थ्यो

  • @heerapariyar7888
    @heerapariyar7888 4 ปีที่แล้ว +4

    Rip

  • @sabitrirai5796
    @sabitrirai5796 4 ปีที่แล้ว +3

    So sad news😭😭😭

  • @r3drameshsubba
    @r3drameshsubba 4 ปีที่แล้ว +3

    Really sad news sir😢😢😢 yesto ho bhane case file garna mildaina ra teso bhaye theyo commando bhane lai🙏🙏🙏🙏

  • @asmitadulal1908
    @asmitadulal1908 4 ปีที่แล้ว +6

    स्थानीय सुद्खोर/ cid हरुको सिकायतमा मारिएको हो । राजनीतिक दलका स्थानीय नेताकार्यकर्ताको व्यक्तिगत या राजनीतिक रिसिबिको कारणले पनि यो घटना भएको हुनसक्छ ।

  • @kamalsahi3877
    @kamalsahi3877 4 ปีที่แล้ว +3

    🌹🌹🌹🌹🌹🌹

  • @tikaramrc674
    @tikaramrc674 4 ปีที่แล้ว +2

    निर्दोष व्यक्ति उपर बास्तविक अनुसन्धान/छानविन नै नगरी तत्कालिन सरकारि पक्षबाट भएको अत्यन्त दुखद् ,दर्दनाक अमानविय घटना घटाइएको रहेछ |

  • @madabk5723
    @madabk5723 4 ปีที่แล้ว +2

    Khathai bichara dukha lagyo sirko kurale

  • @gajensamra9207
    @gajensamra9207 2 ปีที่แล้ว

    तेह्रथुम सँक्रान्ति बगाले काण्ड पनि ल्याउनु पर्यो।

  • @krishnaboharakrishnabohara7589
    @krishnaboharakrishnabohara7589 3 ปีที่แล้ว +1

    आगो लगाऊ यस्तो चौकी जन्ताको सेवा नदीन सक्ने पूलीसै अपराधी लाई 🤔🤔🤔🤔

  • @madanmc991
    @madanmc991 4 ปีที่แล้ว +3

    ghiire sirko kurale man xoyo

  • @sitadura7381
    @sitadura7381 4 ปีที่แล้ว +3

    Sad news

  • @kirateesaila9906
    @kirateesaila9906 4 ปีที่แล้ว +7

    Myan neta hamro kamred prachanda nai nepalko marsi chamalko vat r varuko matle lagera sab bhuli sakyou jun lagxa liaara agadi janta badako sab bhuli sakyou

  • @lovelygirl2018
    @lovelygirl2018 4 ปีที่แล้ว +4

    माओबादी रहर ले हैन बाधेता ले बनेको हो समन्तिले यस्तो अन्न्याय गरेपछी यस्को बिरोद गर्दा बन्दुक समाउन परेको हो

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว +1

      पक्कै पनि

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 4 ปีที่แล้ว +13

    दुःखद् घटना घटेको रहेछ सर। हामी त्यसै हतियार उठाउन बाध्य भएका हैनौं ।

  • @parithapa6925
    @parithapa6925 3 ปีที่แล้ว +1

    ओ हो यस्तो पनि भएछ

  • @gorema7971
    @gorema7971 4 ปีที่แล้ว +3

    Kasto papi

  • @sunitabhumkar8239
    @sunitabhumkar8239 4 ปีที่แล้ว +4

    दुख लागदो घटना योरहेछ

  • @BoharadipeasaXettriBoharaXettr
    @BoharadipeasaXettriBoharaXettr 3 หลายเดือนก่อน

    त्यति बेला तआरमि पुलिस ले बाटामा हिडने र घर मा बस्ने लाइ पनि छोडेन माओवादीले पनि दुखनैदिएकोहो

  • @kabindramagar4094
    @kabindramagar4094 4 ปีที่แล้ว +3

    Dukhad ghatana

  • @manepali8116
    @manepali8116 4 ปีที่แล้ว +2

    Bichara medam Bichara

  • @dillirajkoli2951
    @dillirajkoli2951 3 ปีที่แล้ว

    अती दुःखद घटना

  • @jivanshaktipyuthani169
    @jivanshaktipyuthani169 3 ปีที่แล้ว

    हत्यारा लाई कार्यवाही हुन नसक्नुको विडम्बना हो

  • @ericdumre6425
    @ericdumre6425 4 ปีที่แล้ว +3

    teti bela deuwa ko sarkar thiyo

  • @harinapal5792
    @harinapal5792 4 ปีที่แล้ว +8

    बिनाकारण यसरी चपेटामा परेर मारीयका कति धिय धिय खोईत ऊसैले भोट पायो मनलागदी गरीरहेछ

  • @shantarajgiri5933
    @shantarajgiri5933 4 ปีที่แล้ว +4

    ati gareka hun hijoka din ma tyati bela

  • @gorkhekto7483
    @gorkhekto7483 4 ปีที่แล้ว +2

    अती गरेको थियो

  • @dipaktamang8089
    @dipaktamang8089 ปีที่แล้ว +1

    बद्ला लिनु पर्थोे

  • @mauntenhdnepal6135
    @mauntenhdnepal6135 2 ปีที่แล้ว

    माओवादी तेतिकै बनेको छैन साला पुलिशहरुले एति दुख दिन्थे त्यो बेला आफ्नै छोरी चेली बलात्कार गरेर उनिहरुले नै उल्टो केस लाई दिन्थे राज्य पक्छेले एति सम्म गर्थे अहिले पनि मन सिरिन्ङ हुन्छ 😡😡😡

  • @tl3870
    @tl3870 4 ปีที่แล้ว +1

    50% + 50% = 100%

  • @amarlamabirahikanxa2165
    @amarlamabirahikanxa2165 3 ปีที่แล้ว

    साईसेना हरुले गरेको यस्तै क्रियाकलाप र तपाईंले भगेको जस्तै कष्टको कारण देशमा माओवादी हरुले धोबी हानेको त ,,

  • @gorkhaligamer7181
    @gorkhaligamer7181 4 ปีที่แล้ว +1

    Malai pani yo gatana samgida aasu aauxa ma sani that tytibyla

  • @durgayogi2346
    @durgayogi2346 3 ปีที่แล้ว

    Karan
    l

  • @satbirbk571
    @satbirbk571 4 ปีที่แล้ว +4

    Sir dosilai.kra.karwahi hunuparxa

  • @helloworld-vw4px
    @helloworld-vw4px 4 ปีที่แล้ว +4

    Prachanda baburam nai ghati hun

  • @haripk8850
    @haripk8850 4 ปีที่แล้ว +3

    दुखत समाचार थियाे हामीलाई पहिलै थाहा थियाे ।।।

  • @gitapokhrel9348
    @gitapokhrel9348 4 ปีที่แล้ว +2

    सुन्दापनी मुटुफुट्लाजस्तो भयो । सहनेलाइ कस्तो होला ।

  • @sarojkumarkc8804
    @sarojkumarkc8804 2 ปีที่แล้ว +1

    Janamukti sena ma nalageko vaye yo manxay le kina pahilo sahid vanera vaneo.Sarbasadharan lai sahid vanna mildaina k hi sodh puch nagari yesai Nepali sena le mareko hoina hola plus mardaina pani torture samma aati dinxa but fokat ma mardaina .
    RIP INNOCENT SOUL 🥲
    Rip

  • @narbahadur2000
    @narbahadur2000 2 ปีที่แล้ว +2

    I am too a living evidence of police brutally. But I did some fierc confrontations against those animals.ln my opinion the police force must be dismantled.

    • @narbahadur2000
      @narbahadur2000 2 ปีที่แล้ว +1

      Please this comments have been sent by Tara Bhandari; a true son of Nepal.

  • @topb.pun.6120
    @topb.pun.6120 4 ปีที่แล้ว +1

    o.m.g😭

  • @samchilder6617
    @samchilder6617 4 ปีที่แล้ว +3

    Suraxyaka sathai khatra po yi papi pulislai tadpa tadpai marnu parx😭😭

  • @tikagiri1222
    @tikagiri1222 4 ปีที่แล้ว +12

    Thukka पाजी पुलिसharu 😂 😂 😂

  • @kamalgtm6553
    @kamalgtm6553 4 ปีที่แล้ว +4

    Pulis lai karbarhi hudain kya ho yo nepal ma

  • @basantagiri3271
    @basantagiri3271 4 ปีที่แล้ว +4

    Papi police

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 4 ปีที่แล้ว +6

    दुःखद् खबर

  • @bibempoudel1130
    @bibempoudel1130 4 ปีที่แล้ว +2

    Hamro desh ma kina esto huncha chito vanda chito karbai garnu parcha

  • @santarajbhattarai986
    @santarajbhattarai986 4 ปีที่แล้ว +1

    Man Xoyo yo kurale

  • @sureshrai2247
    @sureshrai2247 4 ปีที่แล้ว +6

    Sayad tyo maarne police le video heryo vane sochiraa holaa ki Mai ho hattyaraa .

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      पक्कै पनि ।

    • @rabinffgaming3849
      @rabinffgaming3849 3 ปีที่แล้ว

      तेस्लाइ सिद्दाइ दिनु पर्छ अहिले भेतेपनि

  • @tara.youtubechannel9679
    @tara.youtubechannel9679 4 ปีที่แล้ว +2

    Bichara

  • @chandranepal8013
    @chandranepal8013 2 ปีที่แล้ว

    😭😭😭😭

  • @terpaxiringthorjeelama9129
    @terpaxiringthorjeelama9129 4 ปีที่แล้ว +3

    सदै बलात्कार गरेको खबर काडा चेतावनी को साथै सजा आजिवन र फसिँ दिँदा मिल्दैन