झाक्री प्रकाश भुजेल छोरी सहित रुदै मिडियामा,जेठी श्रीमतीलाई गरे बिन्ति:छोरीको लागि भएपनि एक पटक आउ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ธ.ค. 2024

ความคิดเห็น • 371

  • @gomamagar3489
    @gomamagar3489 หลายเดือนก่อน +64

    भिडियो हेर्दै खाना बनाउन लागेको यता भुलेछु तर हेर्दै गर्दा कति खेर मन भक्कानिएछ मेरो आसु आएको थाहै भएन नानू हजुर को भबिस्य ऊज्जल होस नानू ❤❤❤❤

  • @GiriGanesh-u3i
    @GiriGanesh-u3i หลายเดือนก่อน +45

    बिचरा नानि कस्तो कहानी रहेछ प्रकाश गुरूकाे याे भिडियो ले एकदमै रूवायाे 😭😭❤️❤️🙏

    • @PunaKadel
      @PunaKadel หลายเดือนก่อน

      🎉❤❤❤🎉🌺🌺🌺🌸🌸🌹🙏

    • @MayaSaru-p9z
      @MayaSaru-p9z หลายเดือนก่อน +2

      😭😭😭😭😭😭😭😭😭

    • @Priyathakuri736
      @Priyathakuri736 หลายเดือนก่อน +1

      Same😭😭😭😭

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny หลายเดือนก่อน +70

    हैट कस्तो रुवायो यो भिडियोले😢😢😢

  • @raisrai4056
    @raisrai4056 หลายเดือนก่อน +144

    नानुको ममिले चाडै भेटेको भिडियो हेर्न पाउ। कान्छी ममी धेरै बुझ्ने हुनुहुँदो रहेछ। यो परिवारमा सधै खुसि छाइरहोस ।

    • @dineshthapa5453
      @dineshthapa5453 หลายเดือนก่อน +4

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @RegimaRasaili
    @RegimaRasaili หลายเดือนก่อน +17

    धेरै रुवायो यो भिडियोले बिचरा प्रकाश सर सबैले नराम्रो भन्छन कति दुख कस्ट गरेर यहा सम्म आउनु भारैछ

  • @innocentgirl5737
    @innocentgirl5737 หลายเดือนก่อน +46

    ममी लाई वास्ता छैन किन रुन परो अचम्म माया हुने भय त यो नानी लगेर जानी थि होलानी जेठीको यतिका कुरा गर्दा कान्छीको मन कति अमिलो हुदो हो

    • @alsixjsd
      @alsixjsd หลายเดือนก่อน

      um k xoderw gako manxelai samjherw k runa pareko hola teti maya garne budi x kanxi aama x

    • @laxmitamang146
      @laxmitamang146 หลายเดือนก่อน

      हो नि अचम्म लाग्छ के

  • @kamrajbc2232
    @kamrajbc2232 หลายเดือนก่อน +12

    भिदियो हेर्दा हेर्दै प्रकाश रुदा म नि रोयछु आँसु खसेको पत्तै भयन 😢😢😢😢

  • @gitapuri2802
    @gitapuri2802 หลายเดือนก่อน +10

    आसु आयो मलाइ त❤❤❤नानिले ममि चाडो भेटुन भगवान

  • @nishamagar8437
    @nishamagar8437 หลายเดือนก่อน +17

    कति धेरै माया रहेछ छोरीप्रति सधैँ यस्तै माया प्रेम गरिदिनुहोला र छोरीले पनि पछि गएर बाबाको दुःखलाई बुझिदिनुहोला🙏❤️😭

    • @Rupagrg1
      @Rupagrg1 หลายเดือนก่อน

      😢😢😭😭😭😳😢😢😳😳😮😭😭😳

  • @SunmatiSunar-t5t
    @SunmatiSunar-t5t หลายเดือนก่อน +9

    यस्तो रुवाउने भिडियो राख्नु भएको बाबु यो भिडियो शुरु देखि अन्तिम् सम्म हेर्दा आँसु थामियना 😭😭😭

  • @shantirai7825
    @shantirai7825 หลายเดือนก่อน +5

    म पनि याे भिडियो हेरेर धेरै रोए मन छोयो😭

  • @hemamagargharti6711
    @hemamagargharti6711 หลายเดือนก่อน +1

    धेरै रुवायो यो भिडियोले 😢😢

  • @ramitathapa-pf6lsRK
    @ramitathapa-pf6lsRK หลายเดือนก่อน +21

    जतिबेला आमाको काख सेवा र माया को आवश्यक थियो, त्यतिबेला दोस्रो पराइ मान्छे को माया मा संसार भुलेको आमाको लागि नरोउ छोरी तिमिलाइ यो ठाउँ सम्म ल्याउने महान बाबा र यति धेरै बुझ्ने कर्म दिने आमा महान हुनुहुन्छ।
    जन्म दिएर पापी संसार देखाएर अलपत्र रुवाएर छोड्ने आमाबाबु अपराधी हुन्छन् जसले भविष्य देखाउछ कर्म दिन्छन उनै हुन आमा बाबा र जिउदो भगवान,दुनियाँ का गाउँ समाज का कुरामा वहकिनु हुदैन,आमाबुबा सग आफ्नो भविष्य सफल बनाउन लाग तिमिहरुले अहिले आएर यस्तो व्यबहार देखाएपछि सानो आमालाई जिन्दगी बेकार लाग्न सक्छ!!

    • @alsixjsd
      @alsixjsd หลายเดือนก่อน

      tehi xoderw gako swasniko kati kura gareko hola teti maya garne budi x kanxi aama yo bau xori dekda ni ris uthyo

    • @PrasannaRai-ot8rr
      @PrasannaRai-ot8rr หลายเดือนก่อน

      Malai pani😢

  • @KritimanKhatri
    @KritimanKhatri หลายเดือนก่อน +9

    Hajur mahan hunuhunxa prakash guru prakash vagwan hami dukhi garib ko lagi ❤❤❤❤

  • @prabhurajani
    @prabhurajani หลายเดือนก่อน +5

    मान्छेले सोचे जस्तो र देखे जस्तो हुदैन जीवन हिम्मत हार्नु हुदैन 😢😢😢😢

  • @MunaMagar-y4l
    @MunaMagar-y4l หลายเดือนก่อน +7

    आँसु झरेको थाहा नै भयेन best luck nani

  • @swastika8591
    @swastika8591 หลายเดือนก่อน +2

    Oh my god kati maya Aati man ruyo mro...be strong hajur ko pariwar ❤❤❤❤❤❤

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 หลายเดือนก่อน +4

    कस्तो रुवाउनु भयो हजुर हरु ले 😭😭।मान्छेको जिवनमा अफसोच कस्ता , कस्ता घटना हरु घट्छन् 😭। सानो मम्मी को पिडा पनि तेस्तै, छोरी को पिडा पनि तेस्तै 😢। सधैं भरी सबै यसरी नै मिलिजुली बसेको हेर्ने पाइयोस् 🙏।

  • @sanjayshresthasanjayshrest3292
    @sanjayshresthasanjayshrest3292 หลายเดือนก่อน +8

    भिडियो हेर्दा हेर्दै आँखा बाट आँशु आयो यो परिवारमा कसैको नजर नलागोस्🙏

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks หลายเดือนก่อน +5

    नानीले धेरै रूवाईन धेरै माया गर्ने बाबा सानु ममि हुनुहुन्छ नानु धेरै बुझ्ने हुनुहुन्छ तिम्रो ममीसँग चाडै भेट भयको देख्न पाउ प्रकाश
    गुरू नरूनुस दुख नमान्नुस 🙏🏻🙏🏻❤️❤️

  • @KamalaPandey-y2b
    @KamalaPandey-y2b หลายเดือนก่อน +1

    कति दुख्खलाग्दो कहानि रहिछ आफ्नो ठाउमा सबै बुज्जने हुनुदो रहिछ सधै यस्तै मिलेको देख्खन पाइयोस नानिको आमा जहा हुनुहुन्छ यक्चोटि नानिला भेट्नुन

  • @Orjun485
    @Orjun485 หลายเดือนก่อน +3

    रुवायो यो भिडियोले😢😢

  • @PrakashPradhan-ir2wj
    @PrakashPradhan-ir2wj หลายเดือนก่อน +2

    बाबा छोरि को कथा ले आसुनै झारी दियो 😭😭😭

  • @saraswatipanta4476
    @saraswatipanta4476 หลายเดือนก่อน

    धेरै दुखमा परेकाे हुनुहुदारहेछ भजेल सरअबका दिनहरु खुसीसाथ बितुन कान्छि बुढिपनि कति राम्राे बिचार भऐकाी हुनुहुदाे रहेछ

  • @purnamagar6109
    @purnamagar6109 หลายเดือนก่อน +5

    कन्छी मामी प्रती समान छ गहा भरी अशु झरेको पतै भएन 🙏🙏🙏🙏👍️👍️

  • @Manaoli1
    @Manaoli1 หลายเดือนก่อน +2

    प्रकाश भुनेल बाबु तपाईंको त दिन फिरे( सुखको दिन आए) उमेर पनि छ , मेरो त जिन्दगी दुखै दुख पिडै पिडा , तनावै तनाव , दुश्मनको चपेटा खेदोमा संसारबाटै बिदा लिने अवस्था आइसक्यो 💔💔😭😭😭

  • @tulashakarki3221
    @tulashakarki3221 หลายเดือนก่อน +11

    मलाई सम्म रुवायो गुरु😢 हजुरको कुराले

    • @MandiraShrestha-e4r
      @MandiraShrestha-e4r หลายเดือนก่อน

      मलाई पनि अासु अाएयो

  • @manishakoirala7540
    @manishakoirala7540 หลายเดือนก่อน +8

    जे भयेनी यो छोरी लाई खुसी राख्नु किन भने आफ्नो आमा को माया नपाको नानू हो धेरै माया छ छोरी तिम्लै❤❤❤❤

    • @AminaDhakal-f3d
      @AminaDhakal-f3d หลายเดือนก่อน

      पहिलेहि केटा ठिक पारेर बिदेश गाको हुन पर्छ नत्र किन पछि भेट हुन्छ हुदैन छोरि राम्रोसँग हेर्नु भन्थो र

  • @taraal5463
    @taraal5463 หลายเดือนก่อน +23

    आफ्नो आफ्नो भोगाइ बेथा पिर नरुनु नानु आमा ले भन्दा बडि माया गर्ने कान्छि आमा हुनुहुन्छ जब सानो मा त आमा को साथ पायनउ भने अब त आबस्यक छैन हुनत आफुलाइ जन्मदिने आमा जसलाइ पनि हेर्न भेट्न मन त लाग्छ तर म त भन्छु बच्चा त कुकुर ले नि जन्माउँछ जन्माउदै मा आमा होइदैन आमा हुन लाइ पुर्न रुपले बच्चाको भविष्यमाथि कुनै पनि स्वार्थ नराखि दुख सुख अङ्गालि बच्चा को भबिस्य बनाउने लाइ आमा भन्निछ

  • @MadhuRai-qq8mv
    @MadhuRai-qq8mv หลายเดือนก่อน +3

    बिचारा नानीको आमा कत्ति दुःख गर्नु भएको रहेछ। 🙏

  • @threebestie8857
    @threebestie8857 หลายเดือนก่อน

    दाई हजुर रोयको देख्दा मलाइ सारै चित दुख्यो।नानु जन्म दिने आमाले छोडे केभोर।क्रम दिने आमा छ नि साथै बाबा हुनुहुन्छ हिमत गरेर अघि बढ्नु बाबा ममिको नाम अघि बचाउनु नानु सघै पसुपतिनाथले सधै भरि साथ दियुन।

  • @manjilkunwar958
    @manjilkunwar958 หลายเดือนก่อน +4

    Heart touching moment

  • @kumaritamang1000
    @kumaritamang1000 หลายเดือนก่อน +2

    Baba hosh ta tapai jasto Prakash dai❤️❤️😓😓bokne lai tha hunxa pida ra aruko aapaman ani bachan k ho banera😓❤️

  • @SabitaMagar-yc2we
    @SabitaMagar-yc2we หลายเดือนก่อน

    Hoit Sarai roiyo😢😢😢😢😊

  • @AbiralJohn
    @AbiralJohn หลายเดือนก่อน

    माया भन्दा ठूलो यो सन्सार्म केइ छैन बाचुन जेल सबै लाई माया गर्ना पाउनु ठूलो कुराहो अरुले त डाहा र गरि खाको रिस गर्ने रैछ तर हामी कसैको कुरा न सुनी अगि बड्नु पर्नेरैछ यो हजुर को भिडियो पूरा हेर्न पनि सकिन सारै मन छोयो गुरु मेरो पनि कहानी मिलो हजुर शीत 😂😂😂😂😂

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 หลายเดือนก่อน +4

    जसको पनि जिन्दगीका कहानी हुन्छ जसले धेरै दुख भाेगेकाे हुन्छ भाेलीकाे दिन उज्यालो पनि हुन्छ बाहिर जति हाँसेकाे हुन्छ भित्र धेरै पिडा बाेकेकाे हुन्छ ।

  • @SalimSalim-se6si
    @SalimSalim-se6si หลายเดือนก่อน +2

    जिन्दगी मा मानिसले चाहेर अनि जानि जानि गल्ती गरेको हुदैन श्रिमान श्रीमती को बिचमा झाइ झगडा हुनछ तर जुराउने भगवान छुटाउने पापि भंनछन् हुन सकछ उहाँको पनि केही बाध्यता ले ताढिएको तर पनि यो नानिको लागि भए पनि एकपटक आएर भेट्नु होला भंन चाहे नानिको आमालाई बिचरा प्रकाश गुरूले धरधरि रूएर गल्ती जानि नजानि म बाट भयो होला तर नानिको लागि भए पनि आएर एकपटक भेट्नु होला भनेको सुनदा मैले आसु रोक्न सकिन हजारौं दुखर कष्ट सहेर अगाडि बढनु भएको छ प्रकाश गुरु कसैले पनि नराम्रो कमेन्ट नगरि दिनु होला मित्रहरू उहाँ एउटा गुरु हुन् हामी ले उहाँ लाई संमान र सपोट गरेर अगाडि बढाउने कोसिस गरौ ❤❤❤❤❤

  • @salinatamusyo4825
    @salinatamusyo4825 หลายเดือนก่อน +2

    मनै रुवानी भिडियो 😢😭😭

  • @lokendrasunuwar7020
    @lokendrasunuwar7020 หลายเดือนก่อน +2

    Touch my heart yarrr❤❤❤ yo garibi chahi kata bata aaux ke yarrr

  • @sakxavnyakasaile
    @sakxavnyakasaile หลายเดือนก่อน +1

    हजूर हरुको यो ईन्टरभियु हेरेर कती खेर आखाँ रसायो बिचरी नानुको ममी सँग छिटै भेट गराई दिनु भगवान प्रकास गुरूलाई अरुहरूले नराम्रो कुराहरू गरछन जन्ताको पैसा ठगेर खायो भन्छ उहाले गरेको संघर्स दुख चै कसैले देखेको छैन् सबैको आ आफ्नो पिडा हुन्छ यहा गुरू हजूरकोसरीरमा भगवान को सक्ती छ सधै सफलताको मिलोस् सुभकामना हजूरलाई 🙏🏻🙏🏻

  • @nirmathapamagar
    @nirmathapamagar หลายเดือนก่อน +4

    DHERAE roye hjur😢😢hjurko respectable delheraa❤❤

  • @durbahakesh7395
    @durbahakesh7395 หลายเดือนก่อน +1

    Yatharth kura prakash bhujel Guru ko…❤..Ramro lagyo..Ramro Hos..safal hos..

  • @japaneseandnepalibabyboysh5011
    @japaneseandnepalibabyboysh5011 หลายเดือนก่อน

    Dherai gyani xa nanu narunush Prakash ji🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @PrinceThapa-h3c
    @PrinceThapa-h3c หลายเดือนก่อน

    Yo pariwarlai Prabhu le Shanti,aanand dinuvayeko hosh 😢😢😢😢😢

  • @udendukpa9641
    @udendukpa9641 หลายเดือนก่อน

    Prakash Bhujelko Jethi Shrimati xittai samparkama ayeko ràmro hunethiyo😢😢😢❤❤❤bichara xoriko maya lagyo😢😢😢

  • @SharmilaRaya
    @SharmilaRaya หลายเดือนก่อน +2

    आसु नैइ आयो😢😢😢

  • @SitaKumariRai-v2x
    @SitaKumariRai-v2x หลายเดือนก่อน

    Kati dukha lago bichara nani sathi justo mami pako chha be strong guru ❤🙏

  • @laxminepal4423
    @laxminepal4423 หลายเดือนก่อน

    Always God bless this whole family.🙏🙏🙏💗💗💗

  • @NeelamThapa-i7r
    @NeelamThapa-i7r หลายเดือนก่อน +5

    कता होला यो बैनी को आमा छिटो भेट्नुस न 🙏🙏🙏

  • @laxmis401
    @laxmis401 หลายเดือนก่อน

    Heart touching 😢😢😢😢😭

  • @DeviNepali-l4h
    @DeviNepali-l4h หลายเดือนก่อน +5

    So sad😢😢😢😢😢😢😢😢

  • @DolmaSherpa-p6w
    @DolmaSherpa-p6w หลายเดือนก่อน

    Hjr mahan hunuhunca prakash dai bhaju panii
    Plz hjr la chori lai bhatanu ahanu hos
    Kati bujana bhaju hunuhundo raixa ❤❤❤miss you all famaly

  • @RashmiThapa-om7jv
    @RashmiThapa-om7jv หลายเดือนก่อน

    ❤❤❤❤God bless you nanu

  • @BaikunthKumar-t9l
    @BaikunthKumar-t9l หลายเดือนก่อน +2

    हैट रुया येा 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @laxmithapa2080
    @laxmithapa2080 หลายเดือนก่อน +1

    म पनीआमा न भ एको मान्छे हो मलाइ पनी आमाको अनुहारै थाहा छैन भगवान को प्यारो हूनुभयो तिम्लाइ यतीधेरै माया गर्ने आमा पायको छै सधै यो नानूलाइ माया गर्नू ल

  • @ganeshmagar6177
    @ganeshmagar6177 หลายเดือนก่อน

    Bichara xori Lai Maya garnu dherai❤❤

  • @himarana40
    @himarana40 หลายเดือนก่อน +3

    यो ईन्टभ्यु हेरे यति आँसु झरेन कि पत्तै पाएन😭😭

  • @KumariGhising-k4b
    @KumariGhising-k4b หลายเดือนก่อน

    dukha sabai lai hunxa guruji 😭😭😭😭😭

  • @nirmalabista5692
    @nirmalabista5692 หลายเดือนก่อน +1

    कस्तो सफा मन यो परिवार्को, तर, यो परिवार्लाइ कसैले कसैलाइ धोका नदेवस हे भगवन

  • @KarinalamaTamange
    @KarinalamaTamange หลายเดือนก่อน +1

    Mero ta aasu nai ayo😢😢😢😢😢😢😢Prakash daju narunush😢

  • @MainaMagar-t4n
    @MainaMagar-t4n หลายเดือนก่อน

    मनै रुवानी भिडियो हजुर को 😢😢😢😢

  • @PoojaMagar-l5h
    @PoojaMagar-l5h หลายเดือนก่อน +1

    छ्या कति धेरै रोए मत😥😥😥😥

  • @manjukhadkakhatri7192
    @manjukhadkakhatri7192 หลายเดือนก่อน

    Be strong dada

  • @kajipariyar5065
    @kajipariyar5065 หลายเดือนก่อน +1

    जय हो 🙏🙏🙏

  • @Saru12250
    @Saru12250 หลายเดือนก่อน +1

    Ksm yati dharai roya be strong guru n nanu❤❤😢

  • @purinapriyar7735
    @purinapriyar7735 หลายเดือนก่อน

    बिचरा यसतो हुनु परछ बाउ भनेको यो कथा सुन्दा मेरो मनै छोयो 😭😭😭😭😭😭😭😭

  • @gitahamal1852
    @gitahamal1852 หลายเดือนก่อน

    आमा कता कान्छा बाउ संग रमाउँदै होल नभेटे हुन्छ पापिनी आमा😢😢

  • @SarmilaGurung-n2w
    @SarmilaGurung-n2w หลายเดือนก่อน

    पुरै भिडियो हेर्न सकिएन सरि😢😢😢

  • @Ronaldo-t8n
    @Ronaldo-t8n หลายเดือนก่อน

    1 Days agi yesto ruwabasi teskai arko din jhan ruwabasi vayo , kasailai khusi nai khusi kasailai aasu nai aasu . Narunus guru dhilo chado sab tk hunxa dhaire garnus guru🙏❤️

  • @SarmilaGurung-n2w
    @SarmilaGurung-n2w หลายเดือนก่อน

    मैले सबै भिडियो हेर्न सकिएन सरि😢😢😢😢😢

  • @ishworibhandari6458
    @ishworibhandari6458 หลายเดือนก่อน

    हजुर ले अति दुख भोगेको हुनाले भगवानले चुन्नु भयो तर यो मनको शान्ति पाउनको लागी एक पटक Om sahnti मा गएर ग्यन बुझनु हजुरको मन लाई शान्ति मिल्छभगवान त हजुर सगै हुनुहुन्छ यो कुरा बिस्वास गर्नु शान्ति पक्का मिल्छ

  • @unikarai463
    @unikarai463 หลายเดือนก่อน

    यो काहानी सुनेर 😢😢😢

  • @shasitarai941
    @shasitarai941 หลายเดือนก่อน

    धरधरी रुवायो यो भिडियो देखेर😢😢😢😢

  • @KuberKarki-po3vs
    @KuberKarki-po3vs หลายเดือนก่อน

    WOW ❤

  • @shantibhutia1356
    @shantibhutia1356 หลายเดือนก่อน +1

    😢😢 from Sikkim 😢😢

  • @TanuPhagami
    @TanuPhagami หลายเดือนก่อน +12

    लौ आज पनि रोइयो

  • @ChandraMagar6997
    @ChandraMagar6997 หลายเดือนก่อน

    जेजस्तो भय पनि आफ्नो जन्म दिने आमा भने को आमा नोई हुन्छ हजुर माया त लागि हालछ नि जति टाढा भय पनि छिटै नै भेट भय को हेर्न पाउ 😢😢😢

  • @gurungprakash749
    @gurungprakash749 หลายเดือนก่อน

    Very nice video thanks for all 👍🙏❤️

  • @RupaRai-lf8rm
    @RupaRai-lf8rm หลายเดือนก่อน

    Runu ruwaunu vyo hjur harule😢😢meroni sanai Huda momi bitnu vko aja Sam momiko Maya kasto hunux momi kasto x thh xain😢😢😢 strong Nanu hami aabhage astei rahexum😢😢😢 😢😢😢

  • @bandabb7ynapathak958
    @bandabb7ynapathak958 หลายเดือนก่อน +4

    कान्छी मामु बुक्षने हुनु हुदो रहेछ धन्यवाद

  • @khusisherpa827
    @khusisherpa827 หลายเดือนก่อน +1

    यो बाउ छोरिले कसम मलाई त के सारो रुवायो नि😭😭😭😢😢😢😢😢😢

  • @udendukpa9641
    @udendukpa9641 หลายเดือนก่อน

    Heart touching video😢😢😢😢😢😢❤❤❤❤❤❤❤

  • @QueenThakuri
    @QueenThakuri หลายเดือนก่อน +1

    Miss you nanu All family ❤❤❤❤❤

  • @PratikshaGurung-l2t
    @PratikshaGurung-l2t หลายเดือนก่อน

    Nice family ❤

  • @ramamaskey7831
    @ramamaskey7831 หลายเดือนก่อน

    Yesto Bhanu hunn guru.hjrko jasto jindagi pain dherai garo xa bhagwako parichama Pas hunu parxa guru.bhagwan krisna bann ni kati garo bho Thai xa ni

  • @gyanilama8617
    @gyanilama8617 หลายเดือนก่อน

    बिचार मेरो जस्तै काहनी रहिछ 😭😭😭😭😭😭😭😭😭😭मेरो त आँसु राेक्न सकेन😭😭😭😭😭🙏🙏🙏मेरो जान धेरै धेरै लामाे छ काहनी हजुर काे भन्दा नि 😭😭😭😭😭😭😭

  • @RamGrg-i1x
    @RamGrg-i1x หลายเดือนก่อน +1

    आँसु रोकिएन 😭😭😭😭

  • @sitarana8888
    @sitarana8888 หลายเดือนก่อน

    Heart touching 😢😢😢😢

  • @JunuGurung-u7e
    @JunuGurung-u7e หลายเดือนก่อน

    ❤❤ धेरै धेरै शुभकामना भाइ

  • @bhularai9071
    @bhularai9071 หลายเดือนก่อน +1

    Manchhe lai jatikai pida vy pni smaj sewa so kati smajdar guru guru aama sadhai ysto milan priwar najr nlagos Nani ko aama ek choti vetos hjr jaha vy pni naniko lagi ek choti samprkama aaidinu hos❤❤❤ma pni ruy hau😭😭

  • @Rupagrg1
    @Rupagrg1 หลายเดือนก่อน

    😢😢😢😭😭😭😭😭😭😳😳mat dherai dherai roya 😭😭😭yo video hererah 😢😭

  • @nishamagar4089
    @nishamagar4089 หลายเดือนก่อน

    याे भिडियो हेरेर आँसु खसेको पत्तै पाएन😭😭😭😭 बुझकारी रछ फेम्ली 💕💞

  • @Babitar-f6g
    @Babitar-f6g หลายเดือนก่อน +1

    प्रकाश भुजेल् साच्चै माहान् सबै श्रि मान् काहा तेस्ताे हुन्छ देख्दा घमन्डि तर मन्काे सफा उस्ले तेत्राे गल्ति गरेर पनि अाफु सग खुस नभै ता पनि छाेरिकाे लागि गुहार् मागि राख्नु भैकाे छ हुनु त पाेईलि के थियाे तपै हरु काे घर् भित्र कुराे था भैन बाद्देताले नानि फालेर हिन्नु पर्याे के के भयाे तर छाेरि काे लागि पनि काहा हुनुहुन्छ याे video हेरेर फर्किनुस् कान्छि भैता पनि बाद्देता हाेला फर्किनुस् पाेईलि के भयाे अबाे त मेडिया हरु छ प्रकाश जिउले हेला गरेता पनि मेडिया छ नानि बुरा सग सम्पर्क गर्नुस् sis याे परिवार् रुदा म नि अाशु थाम्न सकिन😭😭😭😭😭😭😭पतेर कार् जिउ हरु ले निकाे भकाे घाउलाइ धेरै नकाेट्याई दिनु न❤️

  • @sabitathapa9467
    @sabitathapa9467 หลายเดือนก่อน +3

    Hunuta aafno aafno herai ho tara yo yo lumi bahini kanxi aama sarai bujni xa bahini yestai sath deu yo xorilai timlai vagwanle sadhai herni xa

  • @rummayapun
    @rummayapun หลายเดือนก่อน

    हैना कस्तो आमा रहेछ 7 मैना को नानी छोदेर गएर छुतम भन्ने कति निर्दैइ मन रहेछ नरुनु निस्थुरी लाई सम्झेर भवान सिर मा हुनुहुन्छ सर गएको कुरा बिर्सिएर नय सोच नय बिचार लिनु होस नानू पनि थुली भएउ भै गो नानू भाग्या नै आमा को काख रमाउने नरैछ आमा को माया बाबा ले दिनु भाछ तिम्रो भबिस्य उज्जल रहोस 🙏🙏🙏❤️❤️❤️❤️😪😪😪😪 आँसु थाम्न सकिएन मैले😪😪😪

  • @RupaRupa-eh1zb
    @RupaRupa-eh1zb หลายเดือนก่อน +1

    मलाई पनि जसलाई राम्रो गर्छु त्यसैले लात मार्छ कसैको माया पाउदिन त्यसैले यस्तो रुएको भिडियो देखेर सारै रुन मनछ लाग्छ आमा छोरिको छिटोभन्दा छिटो भेट होस

  • @MahendraPariyar-on5de
    @MahendraPariyar-on5de หลายเดือนก่อน +3

    😢😢😢😢😢😢😢😢😢😢😢so sad

  • @yamkalamagar5754
    @yamkalamagar5754 หลายเดือนก่อน +1

    So sad 😢😢😢😢

  • @RamilaTamangrai
    @RamilaTamangrai หลายเดือนก่อน

    कतै अफ्ट्यारो मा पो परेको छ कि😢😢😢😢

  • @anushkagurung0
    @anushkagurung0 หลายเดือนก่อน

    यस्तो परिवार मा दिन दसा लागिहाल्यो।।बिचार के गर्नु।अब कहिले छुट्टीएर बाहिर आउने हो गुरु।