हो ट्राफिक प्रहरी भनेको यस्तो हुनुपर्छ।सलाम छ सर।सबै ट्राफिक प्रहरीहरुले यस्तै सभ्य हुनुपर्छ।मैले एकजना भारतीय ट्राफिक प्रहरी पनि यस्तै देखेको थिए।हाम्रो नेपाल मा पनि रहेछन।
Aajkal vai yinle ramro bolna thaleka chhan, natra ta yesta police ko boli yetti khattam hunthyo, Jo police pani pray fohor , aslil boli halthe mukh mai kattu launu parne jasto ,oripari aaimai, ketaketi ko wasta gardaina thiye .
आज आएर उहाँ ट्राफिक सरको कुरा गराइ र बेवार अति मन पर्यो सवै एस्तै बुजाकारी ट्राफिक हुने भए हाम्रो देशमा निर्दोष बेक्ती हरु जेलको सजाए भोग्नु पर्थेन ❤❤❤
ट्राफिक भनेको यस्तो हुनुपर्छ थोरै गल्ती गरेपनि या नगरेपनी जरिवाना कात्ने ट्राफिक धैरै देखिएको छ ।यस्तो ट्राफिक प्रहरी लाई पुरस्कार हुनुपर्छ साथै प्रमोसन पनि
यसरी नै सबै प्रहरीले सवारिलाइ तिराउन पर्ने बोल्न पर्ने नियम सहित नम्र बोलिले बोलेत देश कस्तो हुन्थ्यो होला कता कता मन कस्तो भयो सलाम छ वहाको काम अनि नम्र बोलिलाइ🇳🇵🙏
नमस्ते ट्राफिक ज्यु तपाई जस्तै सबै भएमाकती राम्रो हुन्थ्यो ट्राफिक नियमको पालना पनि तपाइहरुको सम्मान पनि जन्ता,प्रहरी ,ट्राफिक हतेमालो तपाइको सपरिवार्हरुलाइ रोग,सत्रु नलागोस जय ट्राफिक
वहाँ दाई एकदम राम्रो हुनुहुन्छ स्वभाव राम्राे छ जे छ मनमा भनिदिने जे छ मुखमै भन्ने बानी छ किनकि हाम्रै गाउँको हुनुहुन्छ सँगै पढेको सँगै हुर्केको हो हामी जे होस् राम्राे काम काम गर्दै हुनु हुन्छ❤❤❤
यस्तो राम्रोसँग सम्झाउने बुझाउने नेपाल प्रहरीका ट्राफिक प्रहरीलाई हल्दार सम्म मात्रै बढुवा गरेको छ कम्तीमा पनि SP सम्म बढुवा गर्नुपर्छ नि र अरू ट्राफिक प्रहरीहरूले पनि सिक्नुपर्ने जरुरी छ ।
यी सर बाट सबै सुरक्षा निकाय र सबै नेपालि ले शिक्न जरुरि छ सबै काम प्रहरी मात्र गरेर सम्बप छैन हामिले पनि फलाे गर्नु पर्छ अनि देश बन्छ सलाम छ सर तपाईं जस्ताे मान्छे
यो हो नि तरिका उहाँ बाट अरु घुस खाने हरुले पनि सिक्नु पर्छ ट्राफिक कस्तो हुनुपर्छ र ट्राफिक ले कस्तो ज्ञान दिनु पर्छ सर्बसाधण जनता लाई भनेर उहाँ लाई कोटि कोटि सलाम
ट्राफीक प्रहरीले एकदम ठिक र राम्रो काम गरिरहेको छ, यस्तो हुनू पर्छ,प्रहरि, बोली राम्रो , सम्झाउने र बुझाउने तरिका पनि एकदम राम्रो देखीयो, अरू ट्राफीक प्रहरी र जनपथ प्रहरीहरूले पनि उहाँ सँग सिक्नु आबस्यक दिखीन्छ। Good job keep continue .
मैले एक इन्डियन ट्राफिक पनि यस्तै स्वाभाब का भिडियो मा देख्थे सेम यी सर पनि तर सम्झाउने तरिका बहुत राम्रो छ। यहालाइ बिशिस्ट पुरस्कार को ब्यबस्था गर सरकार
ट्राफिक प्रहरीमा हुनुपर्ने गुण भएको ट्राफिक सरलाई मुरि मुरि धन्यवाद
Wow yo sir ko boli kati ramro
मैले सवारी साधन चलाउदिन्न त्र news आउँछ Trafick police ले यत्ती राम्रो काम अनि सुजाब दिन्छ भन्ने कुरा पहिलो पटक देखियो खुसी लाग्यो ✊🇳🇵जय नेपाल
नक्कली पुलिस होला you tube को लागि बनाएको video जस्तो लाग्यो
@@laxmitamang146 12+ years huna lagi sakyo uha kam garna lako
हो ट्राफिक प्रहरी भनेको यस्तो हुनुपर्छ।सलाम छ सर।सबै ट्राफिक प्रहरीहरुले यस्तै सभ्य हुनुपर्छ।मैले एकजना भारतीय ट्राफिक प्रहरी पनि यस्तै देखेको थिए।हाम्रो नेपाल मा पनि रहेछन।
ट्राफिक प्रहरी लाई नमन। वहाको चाडै नै पदोन्नती होस्।
पदोन्नति भैदिए त धेरै राम्रो
फेरि यति कमाई हुने ठाउँमा बसेर पनि कमाई दिन नसकेको भनेर सरुवा गर्ला भन्ने डर
यो ट्राफिक प्रहरी दाईलाई सल्लाह र सुझावको लागि मुरीमुरी धन्यवाद छ।
यस्तो राम्रो नियम कानुन सिकाउने ट्राफिक सरलाई छिट्टै बढुवा गर्नु पर्यो नेपाल सरकार🙏🙏🙏
सबै ट्राफिक प्रहरी यस्तै भैदिउन शुभकामना छ।यो भिडियो हेरेर अरुले नि सिकुन है🎉🎉सलाम छ यहाँ ट्राफिक सर लाई ।।।
आहा कति मिठो बोली अनि सम्झाउने शैली धेरै राम्रो छ । जय नेपाल ।। 🇳🇵
Aajkal vai yinle ramro bolna thaleka chhan, natra ta yesta police ko boli yetti khattam hunthyo, Jo police pani pray fohor , aslil boli halthe mukh mai kattu launu parne jasto ,oripari aaimai, ketaketi ko wasta gardaina thiye .
Aha😂😂
यस्तै प्रहरी सबै भए
जनताले कहिले दुःख पाउँदैन
सलुट छ प्रहरी सर लाई ❤ दार्जिलिङ दाइ
आज आएर उहाँ ट्राफिक सरको कुरा गराइ र बेवार अति मन पर्यो सवै एस्तै बुजाकारी ट्राफिक हुने भए हाम्रो देशमा निर्दोष बेक्ती हरु जेलको सजाए भोग्नु पर्थेन ❤❤❤
काठमाडौ को ट्रफिक हेड अफिस का सम्पुर्ण लाई तपाईंले तालिम दिनुपर्यो । तपाईंको कतिमिठो बोली । कति राम्रो ब्यबहार ।
प्रहरी साथी भनेको यहाँ देखियो ।।
Good job
Jay nepal
Hajur le mero Mann ko kura nai bhannu bhayo hajur.
Malai chai uha TRAFFIC PRAHARI sir ekdam sahi laagyo salaam chha sir lai
मनै देखि नमन छ सर हजुर लाई हजुर जस्तो सच्चा प्रहरी को खाचो छ हाम्रो देश मा
ट्राफिक भनेको यस्तो हुनुपर्छ थोरै गल्ती गरेपनि या नगरेपनी जरिवाना कात्ने ट्राफिक धैरै देखिएको छ ।यस्तो ट्राफिक प्रहरी लाई पुरस्कार हुनुपर्छ साथै प्रमोसन पनि
ट्राफिक प्रहरीमा हुनुपर्ने गुण भएको ट्राफिक सर लाइ मुरी मुरी धन्यबाद । हाम्रो देश हाम्रो नियम पालना गरु जय नेपाल।सलोट 😊😊😊😊
यात्रुलाई सम्झाउने तरिका गज्जब लाग्यो धन्यवाद 🎉🎉🎉🎉
सम्पूर्ण ट्राफिक प्रहरी लाई तपाईँले तालिम दिनुपर्छ/ good 👍
यसरी नै सबै प्रहरीले सवारिलाइ तिराउन पर्ने बोल्न पर्ने नियम सहित नम्र बोलिले बोलेत देश कस्तो हुन्थ्यो होला कता कता मन कस्तो भयो सलाम छ वहाको काम अनि नम्र बोलिलाइ🇳🇵🙏
सलौट छ हजुर ला,ई यस्तै प्ररि नेपाल भरि भाको भय नेपालिले किन दुख पौनु पर्थो🙏🙏🙏🙏👍👍👍👍👍
सलाम छ यस्ता ट्राफिक सर लाई ❤❤❤यस्तै नियम पालना गराउनु र सन्देश दिने विधि सारै मन पर्याे हरेक ट्राफिक सर हरूले यहाँ वाट सिक्न जरूरि छ🎉🎉🎉🎉
सबै यसरी नै बुझ्ने र बुझाउने हुनुपर्यो। सलाम छ ट्राफिक सरलाई।
यस्तो पो हुनुपर्छ टाफिक प्रहरी
सलाम छ ट्राफिक सर लाइ
टराफिहोतयसतेहुपरछबलदेसबनछ
राम्रो मा अति राम्रो छ हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना
Good luck
Oee yo khate haru hun video ma matrw dekhauna lai asto hun
100
सलाम छ ट्रफाइक नेपाल प्रहरी सर लाई ♥️🙏🙏
वाह सलाम छ हजुरलाई मैले यहाँ भन्दा धेरै ✍️✍️✍️लेखिन सर🙏🙏🙏♥️♥️🎋🎋🥀🥀🍀🍀
सबै एउटै हुदैनन् कति राम्रो सुझाव बोल्ने तरिका राम्रो बोलेर पनि चेकिङ कार्वाही हुन्छ ता सलाम छ जय नेपाल 🙏♥️🙏
सहि काम टिक काम
सलाम छ टाफिक सरलाई
🙏🙏🙏।
नमस्ते ट्राफिक ज्यु तपाई जस्तै सबै भएमाकती राम्रो हुन्थ्यो ट्राफिक नियमको पालना पनि तपाइहरुको सम्मान पनि जन्ता,प्रहरी ,ट्राफिक हतेमालो तपाइको सपरिवार्हरुलाइ रोग,सत्रु नलागोस जय ट्राफिक
कुरा राम्रो छ
धेरै राम्रोरहेछ उहाँ सर्को सम्झौने तरिका सरै खुसी लाग्यो सबै ट्राफिक यस्तै भय कति राम्रो हुने थियो😮😮😮
यस्ताे किसिमकाे चरित्र सबै ट्राफिक प्रहरी हरुले सिक्नु पर्छ । धन्यवाद
वहाँ दाई एकदम राम्रो हुनुहुन्छ
स्वभाव राम्राे छ
जे छ मनमा भनिदिने जे छ मुखमै भन्ने बानी छ
किनकि हाम्रै गाउँको हुनुहुन्छ
सँगै पढेको सँगै हुर्केको हो हामी
जे होस् राम्राे काम काम गर्दै हुनु हुन्छ❤❤❤
यस्तो राम्रोसँग सम्झाउने बुझाउने नेपाल प्रहरीका ट्राफिक प्रहरीलाई हल्दार सम्म मात्रै बढुवा गरेको छ कम्तीमा पनि SP सम्म बढुवा गर्नुपर्छ नि र अरू ट्राफिक प्रहरीहरूले पनि सिक्नुपर्ने जरुरी छ ।
😂😂😂एउटा कलुवा अलि गतिलो निस्केको हैछ क्याहो😢 ❤
सलाम छ हजुर जस्तो सर लाई हजुर बाट सबै ट्राफिक सर ले सिक्नु पछ 👍️👍️👍️👌👌👌👌
यो होनि अन्तर्राष्ट्रिय स्तरीय ट्राफिक नियम र सुजाब।❤❤❤जय होस नेपाल ट्राफिक प्रहरी
यस्तो पोट्राफिक सर हुनुपर्छ ! सलाम छ!
सलाम छ
धन्यवाद छ हजुर को बिचार
ट्राफिक प्रहरी एस्तो हुनुपर्छ सबैले सेर गरी साहेत गरौ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सहि कुरा गर्नु भयो याहा सरले❤❤❤❤❤❤❤
सबै ट्राफिक प्रहरी यस्तै भैदिय जनतालाई कति सहज हुन्थ्यो!सलाम छ हजुर लाई🙏🙏🙏🙏🙏🙏🙏
सलाम छ ट्राफिक प्रहरी सर लाई❤🙏
ट्राफिक अथवा प्रहरि भनेको त एस्तो हुनु पर्छ त , जिन्दगी मा पैलो चो टि देख्न पाइयो , सलाम छ वाहा लाइ , जय नेपाल ।
आहा ♥️♥️♥️♥️ ट्राफिक प्रहरी यस्ताे पाे हुनु पर्छ।
ट्राफिक प्रहरी मा यत्तिको सालिन व्यक्तित्व आज देख्दैछु । Salute छ यि भाईलाई🎉🎉🎉🎉🎉
ट्राफिक प्रहरी भनेको यस्तो पो हुनु पर्छ।
उहाँ जस्तोलाई सम्मान छ। सबैले यसरी व्यवहार गरे त कति राम्रो हुन्थ्यो।
सलाम छ ❤❤ ई दाजू लाई
ट्राफिक दाजु लाई मेरो मनै देखि सलाम छ 🙏🙏🙏
यी सर बाट सबै सुरक्षा निकाय र सबै नेपालि ले शिक्न जरुरि छ सबै काम प्रहरी मात्र गरेर सम्बप छैन हामिले पनि फलाे गर्नु पर्छ अनि देश बन्छ सलाम छ सर तपाईं जस्ताे मान्छे
Good sir 🙏🙏
हाम्लाइ पनि चाइयो येस्तो ट्राफिक सर कैलाली
ट्राफिक प्रहरीका उदाहरणिय मध्येका सर हजुर लाई सलाम छ ❤
ट्राफिक सरलाई सलाम छ मेरो
उहालाइ हेरेर सिक्नुस अन्य ट्राफिक माहासय ज्यु हरु यो होनि तरिका सलाम छ सर
यस्तो ब्यभार भएको ट्राफिक लाइ सलाम।काठमाडौमा त दुख दिन बाहेक,पैसा माग्नु बाहेक उदेस्य केहि हुन्न
सलाम छ यो तरिका हो नि
Waw सबै trafic poisama bokne हुँदैनन् ..esari sasthakai ejjat र Eman rakhne पनि हुनुहुन्थ्यो lai naman xa 🙏
सबै ट्राफिक को यति को ज्ञान चाई हुनै पर्छ
सहि, एकदम सहि ट्राफिक प्रहरी। यहि र यस्तै काम निरन्तर अघि बढिरहोस।।।
Very good ट्राफिक प्रहरीलाई सलुट छ
यो हो नि तरिका उहाँ बाट अरु घुस खाने हरुले पनि सिक्नु पर्छ ट्राफिक कस्तो हुनुपर्छ र ट्राफिक ले कस्तो ज्ञान दिनु पर्छ सर्बसाधण जनता लाई भनेर उहाँ लाई कोटि कोटि सलाम
सलाम छ ट्राफिक प्रहरी सरलाई तर लाईसेन्स बिलबुक पनि निकालेर हेरि हाल्नु पर्यो❤जय नेपाल
यो ट्राफिक दाइलाइ सलाम तर यो दाइको नाम र नम्बर दिनुहोस्
सलाम गर्छु ट्राफिक प्रहरी सर लाइ
धेरै राम्म्रो हो सर र जुनै पनि यात्रु बाहक गाडि मा चर्को अबज मा गित बजाउन र माइक्रो बस हरु मा बाहिरि केहि नदेख्ने गरि कागज टास्न निसेध गर्नु पर्यो सर
भाइ सलाम लाखौ सलाम बातोमा तपाईं जस्तो प्रहरी भेठ्नु परोस
लाइटको बारेमा पनि जानकारिदिनुहोला सर कतिपय चालकहरुले डिमनै गर्नुहुन हाल एलेडिलाइटको बिगबिगिलेत झनै गारोभैराछ जयनेपाल हजुर❤❤
आहा!! उहाले चाडै प्रमोशन पाएको हेर्न सुन्न पाइयोस् ।
उदाहरण युक्त प्रहरी सालमा छ। राम्रो काम।
गारी यिनी बुडा त देबेन्द्र होइनन र❤ ल सलाम छ
सलाम छ यस्तो ट्राफिक प्रहरिलाइ
यति राम्रो traffic पाउन गाह्रो छ❤
सलाम छ ट्राफिक सर लाई 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल
याहाकाे शलै चाहिँ अन्या ट्राफिक हरुलाइ जानकालि मुलक छ है 🎉🎉🎉धन्याबाद
हवलदार भाइ ठिक छ धेरै रामाे
Esto ट्राफिक dekhda jariwana pare पनि khusi satha dinu मन laghxa hola yr......gd ....sir
ट्राफीक प्रहरीले एकदम ठिक र राम्रो काम गरिरहेको छ, यस्तो हुनू पर्छ,प्रहरि, बोली राम्रो , सम्झाउने र बुझाउने तरिका पनि एकदम राम्रो देखीयो, अरू ट्राफीक प्रहरी र जनपथ प्रहरीहरूले पनि उहाँ सँग सिक्नु आबस्यक दिखीन्छ। Good job keep continue .
Yo Trapik sirlai Salam xa yasari manxeharulai samjhaune bujhaune tarika kamaima hunxa.
सहि भन्नु भयो तपाई हरुले जिताएर पठाको नेता ले बनाको नियम सहि जबाफ ट्राफिक सर ❤❤❤
सलाम छ यस्ता ट्रफिक प्रहरीलाई ❤❤❤❤
Yo sir ta hamro bardiya ko dai hun yarr 😊😊😊😮😮😮❤😮❤😮😮❤😮❤😮❤😮❤😮❤😮
Salute sir
यस्तै ट्राफिक अरुपनी भए ...!सबै ट्राफिक दाजुभाइ दिदिबहिनीलाई उहाको बानी अनुसरण गर्न बिनम्र अनुरोध गर्छु!!
सबै ट्राफिक यस्तै भए त सबलाई सजिलो हुन्थ्यो नि सलाम छ सर हजुरलाई सुजाब को लागि
Nepal Ma Ramro Manche Pani Cxan .Traffic Lai Salam
Wow Salam sir🙏🙏🙏
Good sir 👍👌👌👌
जय नेपाल सार
मैले एक इन्डियन ट्राफिक पनि यस्तै स्वाभाब का भिडियो मा देख्थे सेम यी सर पनि तर सम्झाउने तरिका बहुत राम्रो छ। यहालाइ बिशिस्ट पुरस्कार को ब्यबस्था गर सरकार
Good 👍 job tapaiko Jay hosh ❤
Trafic sir lai salam .
सबैले यो कुरा बुझेर नियमलाई फलो गरे कुनै पनि दुर्घटना हुने थिएन होला उच्च सम्मान छ सर लाई 🙏
Good sir
एकदमै सराहानिय
मन जित्तनु भयो ट्राफिक सर ले❤
सलाम छ सर तपाईं लाई यत्ती राम्रो सङग सम्झाउने बुझाउने तार्फिक पहिलो पतक देखे
कति पय ट्रफिक को बोल्ने सै नि हुँदै न
जय नेपाल्🇳🇵
Very good
धेरै राम्रो लाग्यो ..... प्रहरी साथी भनेको यस्तो पो हो ... सबै प्रहरी ले सिकुन ....
आहा कति राम्रो सबै मा यस्तै ज्ञान भए कती राम्रो हुने थियो 🙏🙏