Aba bihey hune vo😁?!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ม.ค. 2025

ความคิดเห็น • 3.1K

  • @maichyang3847
    @maichyang3847  2 หลายเดือนก่อน +768

    Mo dayrai khusi chu 🥹❤

    • @whitelotus31
      @whitelotus31 2 หลายเดือนก่อน +64

      Amooiinaaa tapai shandai Khushi rahanu hos🌷✨🌷
      🌼Dear Khandro la🌼
      May Guru bless you with more wisdom and compassion✨💎✨

    • @JennyTamang-ku7ge
      @JennyTamang-ku7ge 2 หลายเดือนก่อน +10

      @@maichyang3847 thank u ❤️❤️

    • @BindaGhising-ex9hn
      @BindaGhising-ex9hn 2 หลายเดือนก่อน +4

      Congratulations dd

    • @Madhavbm99
      @Madhavbm99 2 หลายเดือนก่อน +2

      म पनि यउटा हजार पुराउन नसक्ने

    • @Madhavbm99
      @Madhavbm99 2 หลายเดือนก่อน

      @@BindaGhising-ex9hn back dinu la

  • @s.agaming4867
    @s.agaming4867 หลายเดือนก่อน +9

    मलाई नि साह्रै खुसी लाग्यो बहिनी हजुरको जोडी एकदमै राम्रो छ कपाल काटेपछि झन् हिरो जस्तो देखिएको छ।

  • @hemprasadrai9111
    @hemprasadrai9111 2 หลายเดือนก่อน +18

    त्यो लामा चाङबा एकदमै ठिक छ, राम्रो छ, दुवै मिलेर जिवन बिताउने आफुहरु माथि निर्भर पर्छ। Very good, congratulations, God bless you.

  • @gurungtilakraj3191
    @gurungtilakraj3191 หลายเดือนก่อน +5

    यस्तो रमाइलो ब्लॉग पहिले हेरेन मैलै। मन खुश भयो। म देहरादून देखी हो।

  • @HiragrgHiragrg
    @HiragrgHiragrg 2 หลายเดือนก่อน +118

    सबभन्दा मन पर्ने कुरा चै मन्साङ ले आफ्नो जे जस्तो छ त्यो रियल मा देखाएर आफ्नो रिति अनुसार बिबाह को टुङ्गो लगाउनु भो अति गज्जब लाग्यो जस मा कुनै बनावटी या नक्कल झक्कल नदेखाई जो गर्यो 100% सहि गर्यो बधाई छ वहाँ दुबै जनालाई।

    • @AnishaTamang-zn1wn
      @AnishaTamang-zn1wn 2 หลายเดือนก่อน +2

      Hawa re😀😂😂

    • @Laphutiyolmo
      @Laphutiyolmo 2 หลายเดือนก่อน

      Congratulations ❤❤❤🎉🤞🏻

    • @suMan1230full
      @suMan1230full 27 วันที่ผ่านมา

      बधाई तथा सुखद वैवाहिक जीवनको हार्दिक हार्दिक शुभकामना ! सबैलाई टासि देले सेवा

  • @deepeshkarki9043
    @deepeshkarki9043 2 หลายเดือนก่อน +354

    मलाई त धेरै मनपर्यो। आफ्नो परम्परा रीतिरिवाज अनुसार त्यो पनि आफ्नो जात मिल्दो मान्छेसँग इन्गेजमेन्ट गर्दा म चाहिँ धेरै खुसी छु। र मैले मई च्याङको भिडियो प्राय हेरिरहन्छु। मलाई राम्रो लाग्छ।

    • @lalkumaritamang4039
      @lalkumaritamang4039 2 หลายเดือนก่อน +9

      Hamro tamang ritithiti anusarko engagement arthat bihe pakka gareko sagun pong khuwayo maitilai dherai ramro❤❤

    • @sabyyonjan277
      @sabyyonjan277 2 หลายเดือนก่อน

      ❤❤❤❤❤

    • @harikhadka881
      @harikhadka881 2 หลายเดือนก่อน +1

      ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

    • @udendukpa9641
      @udendukpa9641 2 หลายเดือนก่อน +1

      ...

    • @MonaThapa-cq7sd
      @MonaThapa-cq7sd 2 หลายเดือนก่อน

      ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @ShyamjiLama-mn7qb
    @ShyamjiLama-mn7qb 2 หลายเดือนก่อน +21

    जोडि मलाई मन पर्यो राम्रो छ सुहाउँदो छ मैच्याङ्ग र च्यङ्ग्बाको वैवाहिक जीवन सफल होस राम्रो होस

  • @nepzdil1420
    @nepzdil1420 2 หลายเดือนก่อน +42

    कति राम्रो गाउँ सफा मन भयका मान्छेहरु
    अनि आफ्नै परम्परागत आफ्नै भेसभुसामा बधाई दुबै जनालाई💐

  • @PrasunThingTamang
    @PrasunThingTamang 2 หลายเดือนก่อน +86

    मैच्याङ्ग्ले नि अब नयाँ जिन्दगी सुरु गर्ने भो,सुभकामना🙏🙏

  • @budobaaje6160
    @budobaaje6160 2 หลายเดือนก่อน +3

    एकदुई वटा भिडियो पहिले हेरेको थिए तर अहिलेसम्म यस्तो frank/candid नेपाली केटी देखेको थिएन। धेरै धेरै शुभकामना।

  • @rajeshraimounteverest7253
    @rajeshraimounteverest7253 2 หลายเดือนก่อน +31

    सगरमाथा जस्तै सधै अटल रहोस
    जिन्दगी भरिको माया सधै रहिरहोस
    बिबाहको शुभकामना छ
    मैच्याङ र च्याङबा

  • @ichchharai
    @ichchharai 2 หลายเดือนก่อน +38

    टिकटक हीरोनी ज्वाई झन हीरो जुक जुक ज्युउनु धेरै धेरै आसीर्बाद छ ❤

  • @devikamoktan-qh2np
    @devikamoktan-qh2np หลายเดือนก่อน +4

    Kastho ramro jodi. Dheri khusi lagyo . Maichang dheri khusi cha. Sadhi sadhai khusi khusi rahanu. Hamro bata ni dheri dheri maya. Laso fyanula maichang. ❤Love

  • @motilalrai7332
    @motilalrai7332 2 หลายเดือนก่อน +82

    लु है मैच्याङ वैवाहिक जीवन सुख माया रहोस् शुभकामना है। वधाई छ।

    • @manirai4412
      @manirai4412 2 หลายเดือนก่อน

      13 Bhayo malai pani la❤

  • @kabitarai5695
    @kabitarai5695 2 หลายเดือนก่อน +264

    टिक टक देखि चिनेको मैले कुन्साङ मैच्याङ बैनी आज त मगनी भिडियो नि हेर्न पाइयो जोडी राम्रो छ दुबै जना लाई बधाई छ

    • @manirai4412
      @manirai4412 2 หลายเดือนก่อน +2

      10 bhayo malai pani la❤

  • @kritarthgurung7736
    @kritarthgurung7736 หลายเดือนก่อน +1

    ईश्वरले तपाईँलाई सधै भरि यस्तै खुसी राख्नुभएको होस् बहिनी तपाईँलाई 🙏🏻
    God bless you always.

  • @krishnatamang679
    @krishnatamang679 2 หลายเดือนก่อน +21

    लु है मै च्याङ वैवाहिक जीवनको धेरै धेरै शुभकामना।❤❤❤

  • @kajipariyar5065
    @kajipariyar5065 2 หลายเดือนก่อน +23

    धेरै राम्रो अर्गानिक गाउँ को कति राम्रो तरिका मिलेको समाज केटाकेटी मन्जुरी भए खाना खाने होइन भने नखाने दुई तर्फबाट पक्का भयो सफलता को शुभकामना छ ❤🎉❤❤

    • @MyagdiBeni-j9u
      @MyagdiBeni-j9u 2 หลายเดือนก่อน +1

      Wowo😂😂😂

  • @dipendraghising2809
    @dipendraghising2809 2 หลายเดือนก่อน +2

    मेरो चारदाम गर्दाको केर कार गरेको झझल्को आयो । तामाङको रिमठिम र रित अत्यन्तै राम्रो लाग्छ । आक्खे मेमे बुजुर्गहरुको कुराहरू राम्ररी सुनेर आफ्नो जीवन सुमधुर बनाउ । बधाई छ ।🎉

  • @sadhikakirati787
    @sadhikakirati787 2 หลายเดือนก่อน +33

    धेरै धेरै बधाइ🎉🎉🎉च्यान्बा ज्वाइँ साबलाइ कपाल काटेको सारो सुहायो है❤❤❤

  • @Mamta-m9i
    @Mamta-m9i 2 หลายเดือนก่อน +24

    सामाजिकसन्जाल रामा्े संग चलाउन जान्याे भने यसरि जिवन पनि परिवर्तन हुन्छ पहिला काे मैचाङ्ग र अहिले काे मैचाङ्ग जिबन स्तर यसरि परिबर्तन भयाे बैबाहिक जिबन काे शुभकामना 🎉🎉🎉

  • @AayushGhale-d1e
    @AayushGhale-d1e หลายเดือนก่อน +1

    आमा ले देखेकाे सपना पछी पुग्न पनी सक्छ नयाँ माता सबै राम्रै हुन्छ पछी पुरानाे भए पछी भाेग्दै गईन्छ❤❤

  • @remangurung9180
    @remangurung9180 2 หลายเดือนก่อน +123

    अर्गानिक बिहे वैवाहिक जिवन सफल रहोस् शुभकामना मैच्याङ

    • @madhutamang222
      @madhutamang222 2 หลายเดือนก่อน

      Bihe baki chha magni ho

    • @remangurung9180
      @remangurung9180 2 หลายเดือนก่อน

      @madhutamang222 हजुर हो हो मानौं न एक किसिमले त बिहे नै भन्दा फरक नपर्ला नि है 😀😀

  • @deshmanlama4315
    @deshmanlama4315 2 หลายเดือนก่อน +27

    मैच्याङ आफुले चाहेको माया मान्छे पयको छौ खुशी नहुने त कुरै भयन है जे होस राम्रोसग घर गरेर खानु र तिम्रो सपना भनेको bike raidar हो त्यो सपना पूरा गर्नु र सुख होस या दुख होस भिदियो चै बनाउनु केटा सोजो छ ख्याल राख्नु सासु ससुरा लाई आफ्नै आमा बाउको दर्जा दिनु ल तिमी लाई बैबहिक जीवन को सुभकामना मैच्याङ राम्रो कमेन्ट् लाग्यो भने भिदियो बनायर रिप्लाई दिनु है मैच्याङ🎉🎉🎉🎉

  • @sangitarai6272
    @sangitarai6272 2 หลายเดือนก่อน +3

    ढिलै होस छोरै होस भनेको सोहि पुग्यो छोरी ज्युवाई धेरै राम्रो इमान्दार अनि handsome ❤❤ सफल दाम्पत्य जीवन को शुभकामना

  • @buddhatamang9971
    @buddhatamang9971 2 หลายเดือนก่อน +37

    केटा एकदम इमानदार असल अनि आफ्नो सस्कृती रितिरिवाज फलो गर्दो रहेछ धेरै खुसी लाग्यो

  • @krishnarana8407
    @krishnarana8407 2 หลายเดือนก่อน +46

    सस्कार जोगाउनु वैवाहिक जिबन को धेरै धेरै शुभकामना मैच्याङ । भिडियो चाहिँ बनाई राख्नु ।

    • @sitashrestha3189
      @sitashrestha3189 2 หลายเดือนก่อน +1

      Congratulation both of you for your happy married life ❤❤❤❤❤❤

  • @DhanRai-z5h
    @DhanRai-z5h 25 วันที่ผ่านมา

    सारै राम्रो रितिरिवाज अनुसार मैचङ्गले बिहे गरेको बधाई छ

  • @marmenblon2959
    @marmenblon2959 2 หลายเดือนก่อน +11

    मैच्याङला थर तिगा हिन्ना ङादा था आरे। परंरागत रुपमा वैवाहिक जीवन सुरुवात गर्नु भएकोमा हार्दिक बधाई ।।

  • @rinzindhondup3029
    @rinzindhondup3029 2 หลายเดือนก่อน +8

    Baheni keta ta ek dam Handsome rahixa.❤❤❤❤❤ Congratulation both of you.🎉🎉🎉

  • @sanjokrai7302
    @sanjokrai7302 หลายเดือนก่อน

    aaja maichyang ko vlog herna paye dherai khushi lagyo maichyang ko vlog hera din ma energy pawne raicha

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 2 หลายเดือนก่อน +42

    बधाई छ लेकालि मच्याङ नानि जिग्दगि जाने तिम्रो हो कसैको कुरा सुन्नुहुदैन❤❤❤❤❤❤❤

    • @manirai4412
      @manirai4412 2 หลายเดือนก่อน +1

      16 Bhayo malai pani la❤

  • @dewansingpun1863
    @dewansingpun1863 2 หลายเดือนก่อน +13

    नब युगल जोडी लाई हार्दिक शुभकामना छ फलोस ,,,फुलोस,,,जिन्दगी सफल रहोस्

  • @sagarthapa3887
    @sagarthapa3887 หลายเดือนก่อน

    Baini tmi khusi bhaya ko dekhera merai aasu aayo yar. God bless u a lot. Ur so lucky

  • @dharmachaudhary9754
    @dharmachaudhary9754 2 หลายเดือนก่อน +10

    नयाँ जिवन साथी पाएको मा मैच्याङ बैनी लाई धेरै धेरै धन्यवाद र शुभकामना छ है। यसैगरी सधै हासी खुसि दुई दाम्पत्य को जिवन बितोस्।🙏🏻🙏🏻👏🏻👏🏻🧨🧨🎉🎉💐💐🌺🌺☘️☘️💫💫

  • @udendukpa9641
    @udendukpa9641 2 หลายเดือนก่อน +16

    Maichyang boleko sarai man parxa 😊❤❤❤❤❤kunai banawati xaina 😊she is Natural😍😍😍😍😍😍

  • @Gojo_anime447
    @Gojo_anime447 หลายเดือนก่อน

    साह्रै रमाइलो लाग्यो हजुरहरूको यो परम्परा देखेर

  • @budhilawati8179
    @budhilawati8179 2 หลายเดือนก่อน +8

    जेहोस बेहुला चाही हिरो रहेछ, दुबै जनालाई धेरै धेरै सुभकामना।

  • @Parveshgurung1992
    @Parveshgurung1992 2 หลายเดือนก่อน +23

    Dammi...yr...pure... traditional..❤❤ it's pure n authentic 😅

    • @Robinlama-jh6fq
      @Robinlama-jh6fq 13 วันที่ผ่านมา

      Hame Tamang KO sabko astai chalan hunxa😅

  • @jayashankarmaharjan1517
    @jayashankarmaharjan1517 25 วันที่ผ่านมา

    घर रेखदेर गर्ने नै मैच्याङ जस्ताे छ । आमालाई गाराे हुने भयाे । कस्ताे राम्राे परम्परा ।

  • @kimlama3900
    @kimlama3900 2 หลายเดือนก่อน +9

    पछि सम्मा खुसी होस् मैच्याङ जे होस् आफ्नै रीतिरिवाज मा देख्न पायो खुसी लाग्यो

  • @Evergreenconstructionandconsul
    @Evergreenconstructionandconsul 2 หลายเดือนก่อน +4

    एक असल नारी लाइ एक असल चांइ्बा माग्न आऊदा कति खुसि 😊😊❤ एसिर नै समाज मा रामो् मेसेज िदनु पछ🎉

  • @IsworGurung-zi3yu
    @IsworGurung-zi3yu หลายเดือนก่อน +3

    हार्दिक बधाई तथा शुभकामना छ माईच्याङ बहिनीको मगनी सफल र नवदम्पती लगन गाँठोमा बाँधिएको देख्न पाउँन💐💐👏👏💕💕

  • @SajanFF-y9b
    @SajanFF-y9b 2 หลายเดือนก่อน +22

    हाम्रो रानी मैच्याङ एक दमै आटिलो अनि ज्वाइँ पनि एक दमै राजा हिरो होसिन्छ जोडि राम्रो ❤❤❤❤❤

  • @KarmaKarma-yn5qz
    @KarmaKarma-yn5qz 2 หลายเดือนก่อน +30

    है.....ट म मैच्याङ लाई माग्न जाउला भनेको अरुलाई नै मन परेछ मैच्याङ ले।मत मर्छुकी क्याहो ।ललल मैच्याङ शुभकामना मलाई छोडी अरुनै मन पराएको मा

    • @laxmighale1910
      @laxmighale1910 2 หลายเดือนก่อน

      😂

    • @Mich-v6o
      @Mich-v6o หลายเดือนก่อน

      😂😂😂😂

  • @abigailgeneviegrg4860
    @abigailgeneviegrg4860 หลายเดือนก่อน

    Kasto handsome chyanba .. beautiful jodi. God bless

  • @Rr.raiDaisy
    @Rr.raiDaisy 2 หลายเดือนก่อน +104

    आफुलाइ माग्न आउदा खुसि हुने मान्छे
    मैले चै पहिलो चोटि देखे 😅😅
    यो खुसी सदाबहार रहिरहोस बधाइ साथै शुभकामा❤❤🎉🎉

    • @U-zr8zo
      @U-zr8zo 2 หลายเดือนก่อน +2

      पुरा खुशि छु रे 😂😂😂

    • @MayaSaru-c5e
      @MayaSaru-c5e 2 หลายเดือนก่อน +8

      आफुले माया गर्ने मान्छे पाउनु नै भाग्यमानी होनि अनि खुशी भैहाल्छ्😊

    • @ShantiTmg-y2i
      @ShantiTmg-y2i 2 หลายเดือนก่อน

      Honi afule Maya gareko Manche sanga jiban bitaunu paunu nai khusi ko kura ho💗😊😊​@@MayaSaru-c5e

    • @sagurung5951
      @sagurung5951 2 หลายเดือนก่อน

      @@MayaSaru-c5eTehita vaneko ni

    • @TembaTamang-x1v
      @TembaTamang-x1v 2 หลายเดือนก่อน +1

      Man pareko manxele magna ayesi khusi hune ta sovabik nai ho ni

  • @rimagurung2654
    @rimagurung2654 2 หลายเดือนก่อน +12

    मैच्याङ्ग माग्न जानू रैछ र पो लेकाली च्याङ्बाले कपाल काटेर छोटो पारेको 😊 अनि मैच्याङ्ग हाम्रो गुरुङ्ग भाषासंग पो मिल्दो रहेछ है सेम बोल्नु भाको 😮
    Congratulations! both of you ❤

  • @renurai8653
    @renurai8653 2 หลายเดือนก่อน +10

    मैचेङ बैनिकाेशुभ समाचार सुन्नपाईयाेखुशिलाग्याे,यसरिनै जिवनभरिनै खुशि र सुखि रहनुहाेला मेराे शुभकामना अनि बधाई छ ल ❤❤❤।

    • @seetarai485
      @seetarai485 2 หลายเดือนก่อน

      Congratulations baini maichig
      Kes kateko handsome dekh xa
      Chanpa lai

  • @bharatgurung2495
    @bharatgurung2495 2 หลายเดือนก่อน +6

    अति रमाइलो जिन्दगी भर सफलता मिलोस यो जोडी ❤❤❤

  • @Your_host1196
    @Your_host1196 2 หลายเดือนก่อน

    Bhagyamani thanchu afu lai tamang vayera janmae liye rithi tithi sarai dami cha hamro khushi lagyo tamang ko rim thim dekhera congratulations both of you ❤❤

  • @sabitalawati6379
    @sabitalawati6379 2 หลายเดือนก่อน +19

    जोई अति ईमानदारि छ बधाई छ मैच्याङ तिमी भाग्यमानी रहेछौ 🙊❤️👍🏻🙏

  • @YamBahadurGurungGurungYam
    @YamBahadurGurungGurungYam 2 หลายเดือนก่อน +5

    ल बाहिनी शुभ शुभकामना अनि आशीर्वाद पनि ल सरै राम्रो छ जोई सप पनि🙏🙏🌹🌹🌹💖💖💖👌👌👌

  • @RadhaSunar-mj3jf
    @RadhaSunar-mj3jf หลายเดือนก่อน

    Tapaiko bichar yek damai ramro 6a ani tapaiko man pani yek damai safa 6a god bless you

  • @purnarai5309
    @purnarai5309 2 หลายเดือนก่อน +8

    हार्द्विक बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना ।

  • @ManKajiTamang-g8k
    @ManKajiTamang-g8k 2 หลายเดือนก่อน +9

    सफल वैवाहिक जीवनकालको हार्दिक शुभकामना बहिनी । 🎉🎉🎉

  • @anurai4136
    @anurai4136 2 หลายเดือนก่อน +1

    He he haha 😂 maichyang ! Congratulation! Keep smiling

  • @ghisingprashantpardeshy9465
    @ghisingprashantpardeshy9465 2 หลายเดือนก่อน +4

    लु गजब भएछ हौ मैच्याङ बधाई तथा शुभकामना 💝🎁🙏🙏🙏🙏दाम्पत्या जीवन को हार्दिक मंगलमय शुभकामना

  • @utsavvlogs300
    @utsavvlogs300 2 หลายเดือนก่อน +6

    Beautiful Couple❤️Much Congratulations 🎉

  • @pravyinsoham131
    @pravyinsoham131 2 หลายเดือนก่อน

    सोझो च्याङ्बा र मन सफा भयेको माइचाङ कति राम्रो जोडी ।बधाई छ

  • @sujatabam2682
    @sujatabam2682 2 หลายเดือนก่อน +6

    शुभ कामना मैचेङ🎉🎉🎉चलन चल्ति राम्रो लाग्यो ❤

  • @ZimbaAakash
    @ZimbaAakash 2 หลายเดือนก่อน

    आहा कति राम्री जोडी मैच्याङ र च्याङ्बा🎉🎉🎉❤❤❤ को धेरै धेरै बधाई छ हजुर हरु को यो माया सात जुनी सम्म रहोस् मैच्याङ को बेहि मा नाच्ने मन धेरै थियो अब नाच्न नापाउने भो सुभकामना छ है मैच्याङ र च्याङ्बा लै🥰🥰🥰🎉🎉🎉🎉🎊🎊🎊🎊🎊

  • @DhhhshjsDhhdjdjdkd
    @DhhhshjsDhhdjdjdkd 2 หลายเดือนก่อน +3

    Maichyang Didi dherai subhakmama xa hai tapai ra dai lai😮🎉😢😢❤❤😊😅❤❤🎉🎉

  • @himalgurung3413
    @himalgurung3413 2 หลายเดือนก่อน +7

    मै च्याङ तिमिहरु को जिन्दगी सुखमय बितोस यहि छ कामना

  • @salbdrghartimagar61
    @salbdrghartimagar61 หลายเดือนก่อน

    हिरो छ ज्वाइसाप तर तलतिर झर्छौकी भनेको लेकतिर चढेछौ बैभहिक जिबनको शुभकामना दुबैलाइ❤❤

  • @kishorelimbu7561
    @kishorelimbu7561 2 หลายเดือนก่อน +5

    बधाई छ है मैच्याङ लाई ।

  • @anmolroshan4641
    @anmolroshan4641 2 หลายเดือนก่อน +5

    लु बधाई छ मैच्याङ , वैवाहिक जीवन को अग्रिम शुभकामना 👍👍जोडि चै राम्रो छ 👌👌

  • @krishnalamawaiba8394
    @krishnalamawaiba8394 2 หลายเดือนก่อน

    Tamang ko riti riwaj kati ramro,khushi lagchha ani garba pani❤❤❤ best of luck both of u

  • @TenzinDukta-zz4sc
    @TenzinDukta-zz4sc 2 หลายเดือนก่อน +7

    I m Tibetan boy congratulations happy marriage life 👏🎉🎉💐💐👍👍👍👍

  • @Bikashlimboo1
    @Bikashlimboo1 2 หลายเดือนก่อน +13

    Thank you for 42 subscribe guys 🎉🎉

    • @deepeshkarki9043
      @deepeshkarki9043 2 หลายเดือนก่อน +2

      Back plz

    • @mayasubba66
      @mayasubba66 2 หลายเดือนก่อน

      Ok meroni subscribe gardinulo brother 🙏❤😁

    • @sumirai104
      @sumirai104 2 หลายเดือนก่อน +1

      Plz support

    • @Bikashlimboo1
      @Bikashlimboo1 2 หลายเดือนก่อน

      @@deepeshkarki9043 ma tpiko euta latest video pura herxu ani k hi interesting lageko khandama ma 100% subscribe garne xu okay.

    • @Bikashlimboo1
      @Bikashlimboo1 2 หลายเดือนก่อน

      @@sumirai104 ma tpiko euta latest video pura herxu ani k hi interesting lageko khandama ma 100% subscribe garne xu okay.

  • @लुङमेन्दिङ
    @लुङमेन्दिङ หลายเดือนก่อน +1

    आफ्नु मनले भनेको लाई माननु पर्छ गरनु होस शुभ होस

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog 2 หลายเดือนก่อน +202

    एक हजारभन्दा तल हुने अहिले सबैले साना सानोबल मिलेर सफल गरम आइसाथीहरू ❤❤❤🎉🎉🎉

    • @ShresthaRupeshvlog
      @ShresthaRupeshvlog 2 หลายเดือนก่อน +10

      ❤❤🎉🎉

    • @kopilaadhikari8557
      @kopilaadhikari8557 2 หลายเดือนก่อน +20

      Back

    • @Tamangnichannel
      @Tamangnichannel 2 หลายเดือนก่อน

      ​@@kopilaadhikari8557back dinu

    • @Narsari79
      @Narsari79 2 หลายเดือนก่อน +16

      Support me❤❤

    • @rajanikc4530
      @rajanikc4530 2 หลายเดือนก่อน +11

      support me

  • @kopilaadhikari8557
    @kopilaadhikari8557 2 หลายเดือนก่อน +6

    Thanks for all 845yt family 😊😊

    • @MahendraThapa-
      @MahendraThapa- 2 หลายเดือนก่อน

      Back dinu paryo sister

    • @sanjiprai8270
      @sanjiprai8270 2 หลายเดือนก่อน

      Back❤

    • @sangitamoktan9940
      @sangitamoktan9940 2 หลายเดือนก่อน

      Support garam hai❤

    • @sangitamoktan9940
      @sangitamoktan9940 2 หลายเดือนก่อน

      ​@@MahendraThapa-85 bhayo lu back garnu hai❤

    • @sangitamoktan9940
      @sangitamoktan9940 2 หลายเดือนก่อน

      ​@@sanjiprai8270543 bhayo lu back garam hai

  • @DhawaSholta
    @DhawaSholta หลายเดือนก่อน +1

    लास्टै comedy रैछ ।मैच्याङ त।🎉😂

  • @PriyaLama-yb6df
    @PriyaLama-yb6df 2 หลายเดือนก่อน

    kati dherai handsome hunuhunx jwaisahab jati dherai hansome tetinai dherai maya care garnu hola hamro maichyanglai paxi gayerpani sadhai yasarinai khusi vako fekhna pau god blessed u n congratulation🎉❤

  • @kirantamang2053
    @kirantamang2053 2 หลายเดือนก่อน

    Badai chha maichang dampatya jiban sukhamaya hasi kusi bitos 🎉🎉

  • @JunaTamang-g1b
    @JunaTamang-g1b หลายเดือนก่อน

    कुनसनाङ मैच्याङ को भिडियो मेरो लास्टै फेबरेट हो । बाकी दिन हरुको भिडियो पनि निरन्तर हेरिरहन पाउ । वैवाहिक जीवन सुखमय रहोस । Laasso fyafulll

  • @kingsLowang
    @kingsLowang 2 หลายเดือนก่อน

    Maichang le ramro changba beteo lo buhut buhut badai dujonne le may God bless you

  • @sudarthalimbu
    @sudarthalimbu หลายเดือนก่อน

    🎉🎉🎉कति राम्रो रितिरिवाज गाउँ घर को मैच्याङ बोली सारै मीठो अनि सस्कारी केटा पनि अति राम्रो शुभ बिबाह❤❤🎉

  • @ajaybudhathoki2562
    @ajaybudhathoki2562 หลายเดือนก่อน

    Nice couple❤❤🎉 Maichyang.. same culture. Same place and even better Maybe same cast too. God self made this all. Congratulations.

  • @kumartamang2249
    @kumartamang2249 2 หลายเดือนก่อน +1

    badai xa maichyang lai bihe ko suvakamana dampatya jiban khushi rahosh❤

  • @sreezanshakya8410
    @sreezanshakya8410 2 หลายเดือนก่อน +1

    मैच्याङको च्याङबा कत्ति धेरै हेन्डसम हुनुहुदोरैछ। नयाँ जिवनको मि,,,💝💞ठो शुभकामना 🌹🙏 जन्मौजन्म सम्म खुशी र सुखी रहनु 🙏🌹💞💝🇳🇵

  • @BhaktaKarki-t9s
    @BhaktaKarki-t9s หลายเดือนก่อน

    जीवन मा... येक्लै बस्न सक्दैन हो। केटा लाई केटी चाहिन्छ हो। जीवन येहि त हो। तिम ले मन ले खायेको केता नै पायो। यो भगवान जुरायेको हो । बधाई छ।

  • @SabinaRai-k1p
    @SabinaRai-k1p 2 หลายเดือนก่อน

    Yestoi smileing face hos sadai ba agadi n ba pachadi nee❤

  • @Arpansubba654
    @Arpansubba654 2 หลายเดือนก่อน

    Maichyang naniko maichyang ta hero chha la congratulation🎉🎉dubai janna biha bandanma bandinu vayekomaa😍👌🤗

  • @kamallama4175
    @kamallama4175 หลายเดือนก่อน

    जीवनभर सधैँ खुसी रहनु मैच्याङ जस्तोसुकै दुःख कष्ट बाधा आइपरे पनि कहिले पछि नहट्नु तिमीलाई सफल जीवनको धेरै धेरै शुभकामना।

    • @LokmanRai-p1w
      @LokmanRai-p1w หลายเดือนก่อน

      Dami🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @PrakashRai-o6k
    @PrakashRai-o6k หลายเดือนก่อน

    Lau maichang juwai Ramro Lago vagawanle dherai khusi diuun ani Rakxa garun❤🙏🇧🇭

  • @OMBAHADURLAMICHHANEMAGAR
    @OMBAHADURLAMICHHANEMAGAR 27 วันที่ผ่านมา

    La hai maichyang baibahik jibanko shuvakamana 🎉❤🎉

  • @sandesh00010
    @sandesh00010 2 หลายเดือนก่อน

    I love your kindness and hajur ko bolne saili to full of cuteness ❤
    god blessed you both and happylife.

  • @Dorjye
    @Dorjye 2 หลายเดือนก่อน +1

    हाँसो चाहिँ organic छ हो मैच्याङको ए ए ए हे हे❤❤❤

  • @ParuLimbu-q4e
    @ParuLimbu-q4e หลายเดือนก่อน

    Maile Ni tiktok Bata Dekheko mychyng Ra chungba babuko jodi rambero Xa Sadai yesari nai Khushi miloss safltako suvhakamana ❤❤😅😅😅😅

  • @kavya7.s
    @kavya7.s 2 หลายเดือนก่อน

    Kati hamcy tumro Chengba ta 😮😮❤❤❤❤❤❤❤ 🎉🎉🎉🎉 best jodi dekhiyi ❤❤❤

  • @bhagabatiprasad1595
    @bhagabatiprasad1595 หลายเดือนก่อน

    केटाहरुलाई कपाल काटेकोनै सुहाउँछ ❤❤❤🎉🎉🎉 जोडी सारै राम्रो छ 🎉🎉🎉🎉🎉

  • @JamunaRana-y2k
    @JamunaRana-y2k 2 หลายเดือนก่อน

    जे होस मैचाङले आफैले समालेको छ मन राम्रो छ😍

  • @chhedenlama2776
    @chhedenlama2776 2 หลายเดือนก่อน

    Congratulations Kunshang 💐 🎊🎉
    Chyangba chai soche bhanda dherai ramro handsome raixa 💞👌👍kesh chai kateko mai suhauda raixa, may God bless 🙌 you both always...🙏

  • @MegaGehendra
    @MegaGehendra หลายเดือนก่อน

    1 Million views 😮॥ भनेसी च्याङ्वा चैं नेपाल भारत भुटान बर्मा र बिश्व मै प्रख्यात भएछ॥ बधाई चेली ॥ ❤❤❤❤❤

  • @BinitaDhimal-b6r
    @BinitaDhimal-b6r หลายเดือนก่อน

    Kopal katda purai hensam 👌👌❤️

  • @Bishalpundarpan
    @Bishalpundarpan หลายเดือนก่อน

    अति राम्रो आफ्नो सस्कृति सबै लाइ प्यारो लाग्छ

  • @krishnabhujel6724
    @krishnabhujel6724 หลายเดือนก่อน

    Nice maichyaang so beautiful lovely ati mitho boli❤❤❤❤

  • @SagunSinchurii
    @SagunSinchurii 2 หลายเดือนก่อน +1

    Jindagi ma saboile bihey garnai parxa hoi t did ❤❤❤❤❤namaskar