नयाँ कथाहरू - चौथो कथा | Naya Kathaharu - Fourth Episode | Herne Katha - हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น • 612

  • @bikiran1214
    @bikiran1214 7 หลายเดือนก่อน +204

    जानू छैन नाटक र हिन्दी फिल्म हेर्न हल हलमा, वास्तविक जिन्दगी हेरिन्छ हेर्ने कथामा जीवन जिउने साहस बढाउनु छ❤❤

    • @gauritramu7390
      @gauritramu7390 7 หลายเดือนก่อน +2

      एकदम सहि हजुर

    • @Yatri521
      @Yatri521 7 หลายเดือนก่อน

      सहमत

    • @apekshyarayamajhi8799
      @apekshyarayamajhi8799 7 หลายเดือนก่อน

      🙏💗💗

    • @rajusirpali1076
      @rajusirpali1076 6 หลายเดือนก่อน

      Basbikta ma jiban jiuna lai thulo madhat purauxa hernr katha le

  • @BhimsenSingh-p6z
    @BhimsenSingh-p6z 6 หลายเดือนก่อน +42

    बिध्या चापागाइ जस्ति छोरि जन्माउने महान आमा लाइ सलाम छ

    • @bishnuchapagain662
      @bishnuchapagain662 หลายเดือนก่อน

      चापागाईं हुनु मा गौरव छ हामी लाई

  • @shantikokhojima6040
    @shantikokhojima6040 7 หลายเดือนก่อน +212

    नाम => हेर्ने कथा 🎥🙋
    काम => सत्य देखाउने ✌️
    स्थान => सबैको दिल मा ❤
    धर्म => खोज पत्रकारिता 🇳🇵😊🙏

  • @NaraBk-h5f
    @NaraBk-h5f 7 หลายเดือนก่อน +35

    अहिलेसम्म कुनै पनि इपिसाेड नछुटाइ हेर्ने काे काे हुनुहुन्छ
    बास्तबिक पीडा बाेलेकाे यथार्थ काहानी हेरे कहिले अाशु त कहिले हिम्मत उर्जा कहिले सीप सिक्ने अबसर बनेकाे मात्रै हेर्ने कथा हाे याे काम प्रति सधैं म उत्साहित छु नमन हेर्ने कथा टिम प्रति

  • @gorakholi8267
    @gorakholi8267 7 หลายเดือนก่อน +30

    मै हु भन्ने राष्ट्रिय TV channel ले गर्न नसेकेको काम Wow छ 🙏ह्जुर को मेहेनतलाई Salute छ ❤️

  • @madanbista8875
    @madanbista8875 7 หลายเดือนก่อน +60

    आफ्नै सुगन्ध छ आफ्नै मिठास छ आफ्नै सौन्दर्य छ। यसलाई पर्खेर बसेको छु म चाहिँ। धेरै धेरै धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई यति मेहनत यति दुःख गरेर हामी नेपालीहरू माझ विभिन्न ठाउँका कला संस्कृति रीतिरिवाज विभिन्न ठाउँहरु कहिले पनि पुग्न नसक्ने ठाउँहरू देखाइदिनु भएकोमा ..

    • @adminparajuli158
      @adminparajuli158 7 หลายเดือนก่อน +1

      नराम्रो कुरालाइ पनि मायाले भनेपछि रमाइलो नै हुने रच 🎉😊 नत्र खत्रा

    • @adminparajuli158
      @adminparajuli158 7 หลายเดือนก่อน +1

      2:47

  • @subasbista9699
    @subasbista9699 6 หลายเดือนก่อน +10

    दुर सुदुरको यथार्थ जीवन । वास्तविक गाउले जीवन पिछडिएको समाज 😪😪😪🙏🙏🇳🇵🇳🇵🇳🇵 हेर्ने कथा प्रती नमन ❤️❤️❤️❤️🇳🇵🇳🇵

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 7 หลายเดือนก่อน +36

    जति हेरेनि धित नमर्ने मोबाइल छोड्न मन नलाग्ने निन्द्रा नलाग्ने सत्य कथा बनाउने हेर्ने कथाको टिम लाई सलाम छ

  • @samarpanrai074
    @samarpanrai074 7 หลายเดือนก่อน +21

    मुक्त कमैया उन्मुलन घोषणा मात्र गर्ने तर अझ पनि कुप्रथा कायमै रैछ ती महाराजहरुलाई कस्ले कारबाहि गर्ने
    अझै पनि अरुको पसिना खाने साहु माहाजन हरुको पनि पर्दाफास गर्नु पर्यो

  • @arjunkatel2007
    @arjunkatel2007 7 หลายเดือนก่อน +36

    जीवन जोखिममा राखेर देशका यथार्थ घटनाक्रम देखाउनु हुने विद्या दिदीको टिमलाई नमन् ❤

    • @arjunkatel2007
      @arjunkatel2007 7 หลายเดือนก่อน

      राष्ट्र प्रेमी प्रति उच्च सम्मान🎉

  • @rajukshetri2995
    @rajukshetri2995 7 หลายเดือนก่อน +7

    सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। हेर्ने कथा को हरेक एपिसोड सरोकारवालाहरु ले हेर्न अत्यन्त जरुरी छ।

  • @thakurpoudel2956
    @thakurpoudel2956 หลายเดือนก่อน +1

    हेर्ने कथा मलाई अत्यन्तै मन प्रर्छ, बादि समुदाय लाई पनि राज्य उपेक्षा नगरिकन जिबन जिउन का लागी केहि भए पनि जग्गा जमिन उपलब्ध गराउनु प्रर्छ, ति शोसक सामन्त हरुबाट उनिहरुलाई मुक्त गर्ने काम राज्य ले गरेको मा धन्यवाद भन्न चाहान्छु,मान्छेको केवल दुई जात हुन्छ एक स्त्री ,अर्को पुरुष त्यसैले यो संन्सार मा सबै मिलिजुली बस्नु प्रर्दछ, काटे रगत सबैको रातै आउछ , दुर दराजमा गएर त्याहा बसोबास गर्ने मानिसहरुको बारेमा जस्ताको तस्तै तस्बिर र भिजलहरु हामिमाझ पस्कनु भएकोमा बिध्या जि को टिमलाई मुरिमुरि धन्यवाद !!!!!! जय हेर्ने कथा र यसका सम्पुर्ण टिम !!!

  • @Laxmandhakal294
    @Laxmandhakal294 7 หลายเดือนก่อน +5

    ध्रुब चन्द्र गाैतमकाे उपन्यास अलिखित पढेकाे याद ताजा गरायाे आजकाे कथाले सलाम छ हेर्ने कथा टिमलाई ।❤❤🎉🎉

  • @sabinarasaili8824
    @sabinarasaili8824 7 หลายเดือนก่อน +10

    कति निर्दाेष अनुहारहरु😢😢🙏🙏🙏

  • @puranoradio.5838
    @puranoradio.5838 7 หลายเดือนก่อน +7

    अहिले राजा2 भन्ने पशुहरुले हेर्नै पर्ने यथार्थ कथा।

  • @chhabijoshi6816
    @chhabijoshi6816 7 หลายเดือนก่อน +12

    हाम्रो डोटिको कथा देखायको मा हेर्ने कथा टिमलाइ धेरै धेरै धन्यवाद 🙏🙏

  • @dipendraghising2809
    @dipendraghising2809 7 หลายเดือนก่อน +11

    उपन्यासमा पढेका पात्रहरूको कथा आज जिवन्त भएको महसुस गरे । उपन्यास पढ्दा कतिपटक आँखा बाट आँसु र आक्रोसित भएको थिए । आज त मन कटक्क भो , मन ब्याकुल भो । धन्यवाद बिद्दा जी र छर्लङ्ग यथार्थ देखाउने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ।

    • @Organic482
      @Organic482 7 หลายเดือนก่อน

      मलाइ पनि सब्स्क्राइब गर्नुस ल मैले हजुरको पनि सब्स्क्राइब गरेको छु हात हात जोदेर सपोत गरम ल

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I 7 หลายเดือนก่อน +7

    हरेक एपिसोडले मन,मस्तिष्कमा छाप छोड्ने नेपालको सामाजिक मुलधार देखाउनसक्ने खोजपत्रकारिता च्यानल हेर्नेकथा टिम प्रति नमन छ । ❤🙏🇳🇵

  • @tulasikafle2655
    @tulasikafle2655 7 หลายเดือนก่อน +3

    हाम्रो देशको हालत देखेर धेरै दुख लाग्छ 😌❤️

  • @pumorikhastv3985
    @pumorikhastv3985 7 หลายเดือนก่อน +5

    लोकतन्त्रको सुन्दर पक्ष नै समाजमा सबैलाई सम्पन्नता, सम्मानता र स्वतन्त्रता पूर्वक जीउने अधिकार प्राप्त गर्नु हो । अब राज्यले बासको व्यवस्था गरेर शिक्षा दिन सके उहाँहरुको जीवन सहज हुन्थ्यो ।

  • @Dilli_Rijal
    @Dilli_Rijal 7 หลายเดือนก่อน +7

    आफ्नै माटो,प्रकृति र पसिनाको सुगन्ध चाहने र त्यसैमा रमाउने हामिलाइ जस्ताको तस्तै कथा पस्कने बिधाजी लगायत हेर्ने कथा ल्याउन मेहनत गर्ने सबै महानुभाव प्रती आभार।

  • @ranusaud3825
    @ranusaud3825 7 หลายเดือนก่อน +6

    म पनि यस्तै स्थितिमा इन्डियामा आएको थिएँ। मलाई आज यो भिडियो हेरेर साह्रै मन रोए😢😢😢

  • @jogilokman
    @jogilokman 7 หลายเดือนก่อน +8

    हेर्ने कथाको हरेक भाग निकै मर्म स्पर्श मर्माहित हुने गर्छ । हेर्ने कथा को नियमिय त दर्सक एता हाजिर हौ त ।

  • @kedarbaral3999
    @kedarbaral3999 6 หลายเดือนก่อน +2

    नेपाली माटो र सिमान्त बस्तीका सुखदुख मन मुटुले छाम्ने गरी बिद्याजीले गरेको यात्रा-संघर्ष साँच्चै ईर्ष्यालाग्दो छ ! यति राम्ररी सायदै कुनै कथित राष्ट्रवादी नेताले बुझेका होलान् वास्तविक नेपाल ! सलाम बिद्याजी र उहाँको पूरा टिमलाई !

  • @bhimsenparajuli599
    @bhimsenparajuli599 7 หลายเดือนก่อน +4

    राजाको पालाको कुरा .... मनै छुने भोगाइ ।

  • @GangaGm-y6k
    @GangaGm-y6k 7 หลายเดือนก่อน +3

    हजुरले ल्याएको कथा एकदमै ऊत्किसट लाग्छ मलाई ❤❤❤ आतुर हुन्छु हजुर को कथा सुन्न

  • @indramagar5622
    @indramagar5622 6 หลายเดือนก่อน +2

    हेर्ने कथा मलाई सारै मन पर्छ र म सधै हेर्ने गर्छु कहिले नदेखिएको र कहिले नसुनेको कथा हेर्न आई पुगेको छु

  • @RadhaKrishna-zu8kv
    @RadhaKrishna-zu8kv 6 หลายเดือนก่อน +2

    हेर्ने कथा मलाइ सारै मनपर्छ किनकि देशकाे दुरदराजमा लुकेर रहेर जीवन भाेगाइ र यथार्थकाे प्रष्ट देख्न र बुझ्न सकिन्छ विशेष धन्यबाद हजुरहरुलाइ।

  • @JerseyNo.33
    @JerseyNo.33 7 หลายเดือนก่อน +6

    पत्रकारिता काे एक फरक परिभाषा देखाउँदै हाम्रो हामी र हामीलाई तयार पारिएको परिकार 💚dhyanbad cha diju ❤

  • @rajkhadka7803
    @rajkhadka7803 6 หลายเดือนก่อน +1

    अप्रत्यक्ष रुप मा भन्नू पर्दा यी सबै परिवर्तन भनेको जनयुद्ध को प्रभाब हो। अरु केही भैदियेको भये अझ राम्रो तर मान्छेको चेतना मा परिबर्तन जनयुद्ध ले नै गर्दा हो।।

  • @bashudevtiwari2216
    @bashudevtiwari2216 6 หลายเดือนก่อน +1

    हेर्ने कथालाई धेरै माया छ ❤❤।

  • @shyammalla3148
    @shyammalla3148 6 หลายเดือนก่อน +1

    देशको वास्तविकरुप देखाउने कार्यक्रम । सलाम छ दिदी लाई।

  • @JungeBhaiofficiel
    @JungeBhaiofficiel 7 หลายเดือนก่อน +13

    आजकल प्रत्येक शनिबार हेर्न पाइन्छ खुशी लाग्यो
    Thank you 🎉🎉🎉 हेर्ने कथा टीम ❤❤❤

  • @purnachhetri251
    @purnachhetri251 6 หลายเดือนก่อน +1

    यथार्थ कथा नेपालको 😐😐herne katha team लाई धेरै धेरै धन्यवाद🙏🙏

  • @pkpadam
    @pkpadam 6 หลายเดือนก่อน +1

    मन पर्ने कथा हेर्ने कथा❤

  • @RickLama-nb5vz
    @RickLama-nb5vz 7 หลายเดือนก่อน +3

    नियमीत हेर्न मन लाग्छ ।

  • @krishnapokhrel1104
    @krishnapokhrel1104 6 หลายเดือนก่อน +1

    जिवनको बास्तविक अर्थ .. हेर्ने कथा बाट थाहा हुन्छ। 🙏🏽🙏🏽

  • @gopalrokaya
    @gopalrokaya 7 หลายเดือนก่อน +3

    धेरै राम्रो सो छ बिद्या दिदीको

  • @nishagautam6923
    @nishagautam6923 7 หลายเดือนก่อน +17

    हेर्ने कथाको हरेक कथाले प्रेरणा हौसला उर्जा अनि आत्मनिर्भर बन्ने सहास दिन्छ आजभोलि हेर्ने कथा मेरो एउटा असल साथी जस्तै भएको छ जसले सधै अगाडि बढ्ने प्रेरणा दिन्छ त्यहाँका हरेक पात्र आफन्त जस्तै लाग्छ अनि हेर्ने कथा परिवार जस्तै❤

    • @sandipsubedi599
      @sandipsubedi599 7 หลายเดือนก่อน

      Same to you🫰☺️

    • @yambahadur8334
      @yambahadur8334 7 หลายเดือนก่อน

      Hjr kaha dekhi hoisinxa ni nishaa g

  • @nepalinews-24
    @nepalinews-24 6 หลายเดือนก่อน +1

    अत्यन्तै मन छुने कथाहरू बनाउनु हुन्छ बिद्या जि

  • @mohantamang3596
    @mohantamang3596 7 หลายเดือนก่อน +4

    हेर्ने कथा, हाम्रो कथा, राम्रो कथा❤❤❤

  • @BimalaGiri-c5b
    @BimalaGiri-c5b 7 หลายเดือนก่อน +1

    हेर्ने कथा हेर्दा छुटै रमाईलो लाउछ🙏❤️कुनै भाग छुटाएकी छैन💕बुटबल बाट हेर्दै छु🫶

  • @laxmanshahi4103
    @laxmanshahi4103 7 หลายเดือนก่อน +1

    असाधै मन छुन्छ हेर्ने कथा ले यश साथसाथै हाम्रो अछाम तिर।को नि यसै गरि देख्न पाको भय राम्रो हुने थियो केरे❤

  • @gobinthapa4306
    @gobinthapa4306 6 หลายเดือนก่อน +1

    Herne Katha ko bastabika Katha ramro Tara tyo Kathama bicha bucha ma aauni dhuna le Sachai ko mana ma aananda aaucha❤❤❤

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf 7 หลายเดือนก่อน +1

    कथा ब्याथा मार्रमिक छ मन छुने

  • @abinashrawat18
    @abinashrawat18 7 หลายเดือนก่อน +2

    सबैको मनमा बस्न सफल एक मात्र कथा हेर्नेकथा

  • @gurungchakra7546
    @gurungchakra7546 7 หลายเดือนก่อน +2

    पुरानो कथाका पात्र हरुलाइ फेरिहेर्न पाए हुन्थ्यो, लोहार बाबू ले डाक्टर कोर्स कम्प्लेट गरोकी गरेन होला, क्रीकेटर कबिता गौतम को खुट्टा ठिक भयो कि भएन अथवा उनीहरुको जीवन कसरी चल्दैछ, यो कथाहरू फेरि हेर्न पाए आभारी हुने थ्येउ, हेर्नेकथा प्रती 🙏🙏 अरु धेरै पात्रहरुको कथा दोहोर्‍याएर हेर्ने मन छ,

  • @krishnakhadkaBahadur12
    @krishnakhadkaBahadur12 7 หลายเดือนก่อน +1

    यो कथा अहिलेसम्म केही छुटेका होलान बाकि त छुटेका छैन । मलाइ खुब मन पर्छ ❤❤❤❤❤❤❤

  • @sunilbhandari8589
    @sunilbhandari8589 7 หลายเดือนก่อน +3

    परदेशि भूमिबाट प्रत्येक कथा नछुताउने मेरो साथी बनेको छ हेर्ने कथा🙏🙏त्यसैमा पश्चिम् जिल्लाको हुँदा अझै गर्व गरेको छु धन्यवाद सम्पुर्ण टीमलाई

  • @keshabmadai4109
    @keshabmadai4109 7 หลายเดือนก่อน +1

    ढिलै भए पनि हेर्न छोडेको छैन जय होस् हेर्ने कथाको ❤❤❤

  • @khadakoli-bf7jl
    @khadakoli-bf7jl 7 หลายเดือนก่อน +3

    धेरै धेरै धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई ❤❤

  • @manojbhatt191
    @manojbhatt191 7 หลายเดือนก่อน +6

    हेर्दा हेर्दौ आज त आफ्नै सुन्दर सुदुर पछिम को कथा हेर्न पाईयो खुसी लाग्यो हेर्ने कथाको सम्पुर्ण टिम लाई नमन

    • @yambahadur8334
      @yambahadur8334 7 หลายเดือนก่อน

      Honi bhattarai ji ani e aama harule vannu vako sachi bastabik athartha jiban kahani ho tw hjr harule ni astai sahu ko sosan daman jhelnu vayo ki nai

  • @padamgurung9624
    @padamgurung9624 7 หลายเดือนก่อน +1

    नमस्ते विद्या ज्यू लगायत सम्पूर्णमा साथै विद्या ज्यू र उहाँको सम्पुर्ण हेर्ने कथा परिवारलाई हार्दिक धन्यवाद छ नयाँ श्रृंखलाको लागि !!!

  • @mayagiri6308
    @mayagiri6308 7 หลายเดือนก่อน +1

    हेर्ने कथा हेर्दा हामिमा पनि साहास आउँछ 🙏

  • @dineshbudha9708
    @dineshbudha9708 7 หลายเดือนก่อน +2

    साह्रै मन पर्छ हेर्ने कथा का भिडियो ।

  • @Tulsizoc
    @Tulsizoc 7 หลายเดือนก่อน +2

    आहा हेर्ने कथा हेर्नुको मज्जा छुट्टै हुन्छ ❤️❤️😮😮😮

  • @krishnaprasaddahal646
    @krishnaprasaddahal646 7 หลายเดือนก่อน +1

    मलाई हेर्ने कथा धेरै मनपर्छ ।

  • @khanalgobin6634
    @khanalgobin6634 2 หลายเดือนก่อน

    दुख पीडा सङ्गै जीवन जिउन सिकेको पुर्खा आहा ☺️❤️🍂

  • @राजकुमारसुब्बा-व9ब
    @राजकुमारसुब्बा-व9ब 7 หลายเดือนก่อน +2

    एकदमै राम्राे बिषय मा कथा देखाउनु भयाे धन्यवाद सम्पुर्ण हेर्ने कथा टिम लाई🌹🌹🌹

  • @bhagimangurung7877
    @bhagimangurung7877 7 หลายเดือนก่อน +2

    यसरी दलेर खाने ती अतिबादी हरुको पनि अनुहार लियाउनुपरो,,,,एक तर्फ मात्र भो,,,,काम लगाएर राम्रो पनि खान नदिने नरपिचास हरुलाई देशको धमिरा हो,,, ईनीहरू नर्कमा पनि ठाउ हुँदैन,,,,यस्तो पाखण्डी हरूलाई कडा कानुन बनाउन जरुरी छ ताकि अरूले फेरिपनि दुःख नपाओस् सहि परिश्रm मिलोस्

  • @raisushma2675
    @raisushma2675 6 หลายเดือนก่อน +1

    Such videos are not only education but also motivating and make us realize how fortunate we are and why we should be grateful for what we have. We should count our blessings!

  • @Ashimrai246
    @Ashimrai246 7 หลายเดือนก่อน +38

    हेर्ने कथा क कस्लाई मन पर्छ एता लाईक गरुम त ❤️❤

  • @ParbinKumar-lx4zt
    @ParbinKumar-lx4zt 3 หลายเดือนก่อน

    यो हेरने कथा ले जिउने साहास बडाउछ र जोस जागर बढाउछ thank you so much for all team

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 7 หลายเดือนก่อน +4

    बिध्या दिदी हजुर लाई हिर्दय देखि मेरो सलाम छ 🙏🙏🙏

  • @basangvlog3190
    @basangvlog3190 7 หลายเดือนก่อน +5

    Watching your documentary from Philippines look like interesting to watch but , I wish you can provide the English subtitles 🙏.

  • @Be-rainMagar
    @Be-rainMagar 7 หลายเดือนก่อน +2

    ❤ हेर्ने कथा साच्चैकै हेरुरहु लाग्ने , हेरु रहु लाग्ने अनि फेरि हेरु रहु लाग्ने.....
    यो सम्पुर्ण देन हेर्ने कथाको पूरा समुहलाई जान्छ, ऊहाहरुको सृजनशिलता , रचना , खोज र दक्ष कामको लागि धन्यवाद नहिरहन सकिन्न। समाजको यथार्थ कथालाई सुन्दर ढंगले पस्किएर सधै मन जितिरहेको छ। ❤

  • @Chandramagar321
    @Chandramagar321 6 หลายเดือนก่อน

    हेर्ने कथाको हरेक ईपिसोडले जिन्दगीमा एउटा नयाँ आयाम थपिदिन्छ जस्ले जिन्दगीमा अझै अगाडी बढ्न प्रेरणा दिन्छ❤

  • @rekhadarlami8568
    @rekhadarlami8568 6 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद तपाईहरुको टिमलाई डोटीको पुराना दिनहरुको बास्तबिकतालाई हेर्ने कथामा समाबेश गर्नु भएकोमा🙏❤यहाहरुको गन्तव्य कहिले नरोकियोस ❤

  • @nabinbudhathoki2523
    @nabinbudhathoki2523 7 หลายเดือนก่อน +4

    2,3 hours ko nautaki dekhauni film hern vanda ta yo real story vako film hern man xa time ali thorai vako jasto lageyo malai ta❤

  • @ramlakhanmalaha3141
    @ramlakhanmalaha3141 7 หลายเดือนก่อน +1

    Nikai ramro video lyaunu vayo.yasari utpidan ma pareko hatiya ra kamaiya ko sajha mudda ra pida lai Herne katha marfat dekhaunu vayo .herne katha team lai dherai dherai dhanyavad. Agami din ma pani yestai yestai gaau gaau ko samasya lai ujagar garnu hunethe xa vani apeksha ka sath lai dherai dherai samman ra dhanyavad

  • @KalpanaDevkotasherestha
    @KalpanaDevkotasherestha หลายเดือนก่อน

    अति मनछुन्छ बिध्या बैनिलाइ बदाइ छ

  • @RameshSharma-ym7pi
    @RameshSharma-ym7pi 7 หลายเดือนก่อน +3

    I think each episode of herne katha provides the real story of our country nepal to acknowledge us. Thanks to whole team.

  • @riijaalccr4751
    @riijaalccr4751 7 หลายเดือนก่อน +1

    एक अतुलनीय खोज पत्र कारीता ❤❤ धेरै माया अनी पर्देसीलो सम्झना दीदि

  • @kunwarbhabani8702
    @kunwarbhabani8702 7 หลายเดือนก่อน +1

    बास्तविक जिवनशैली❤🥰❣❣❣

  • @mayagauchan7705
    @mayagauchan7705 6 หลายเดือนก่อน +1

    मलाई पनि हेर्ने कथा एकदमै राम्रो लाग्छ ताइम हुन्दा हेर्ने गर्छु ❤❤❤

  • @Bishal-Budhathoki24
    @Bishal-Budhathoki24 7 หลายเดือนก่อน +2

    Namaskar sampurna herne katha team.kamaiya rakhne manxe haru chahi kasta huda raixain janna maan lagyo❤thank you.

  • @sanugurung7680
    @sanugurung7680 7 หลายเดือนก่อน +3

    बिन्दा जि सलुट हरेक भिडियो हेर्ने मुन्छे हु म

  • @birendraadhikari7732
    @birendraadhikari7732 7 หลายเดือนก่อน +1

    Really vannu parda herne katha TH-cam channel le hamro nepal ko vitri part dekhai herek nepali ko dukkha ani dukkha paxi ko sukkha dekhako xa hand's upp to all team

  • @ReshamHamal-yi7vq
    @ReshamHamal-yi7vq 6 หลายเดือนก่อน

    Good work bidya jii

  • @manojgautam2521
    @manojgautam2521 7 หลายเดือนก่อน

    मनै छुने कथा गाउले जीवन
    हेर्न बुझ्न पर्ने जीवन कथा

  • @NiteshOli-ps8di
    @NiteshOli-ps8di 7 หลายเดือนก่อน +1

    हो हाम्रो गाँउमा पहिले सानो मेडिकल अथवा अस्पताल थियो चामल कुट्ने पिसने मिल थियो अहिले मेरो गाँऊ सारै पिछडिएको छ मेरो गाउँ काे पनी कथा कहानी हेर्ने कथामा प्रस्तुत गर्ने मेरो ठूलो रहर छ थारु समुदायका मानिसहरू हाम्रो अमोहिया गाँऊ मा आउने गरेका थिए त्यो सुविधा उपलब्ध हुँदा 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anuraghjaigadi5161
    @anuraghjaigadi5161 7 หลายเดือนก่อน +3

    हेर्ने कथाका सम्पूर्ण टिमलाई मनै देखि नमन छ ।

  • @rajugitabohara7649
    @rajugitabohara7649 7 หลายเดือนก่อน +1

    हेर्ने कथाको हरेक एपिसोडले मन हुन्छ ❤❤❤

  • @santoshkhatri1465
    @santoshkhatri1465 หลายเดือนก่อน

    Nepal should be proud of having journalists like you. I respect you Bidhya ji, you are bringing those stories which are unheard and true. Thank you for your hard work for bringing these voice of voiceless people.

  • @manikaacharya6786
    @manikaacharya6786 6 หลายเดือนก่อน

    सधै म यो हेर्ने कथा हेर्छु ..मलाइ हरेक कुरामा हिम्मत आउछ.. 🙏❤️

  • @lokeshkumar9235
    @lokeshkumar9235 2 หลายเดือนก่อน +1

    यो सबै परिबर्तन माआबादिले ल्यको हो 52 साल को जनयुद्ध र 62.63 को जनआन्दोलन ले नेपाल को हलि प्रथा र मालिक भनाउदा हरुलाइ अझै पुगे को छैन

  • @SCLimbu
    @SCLimbu 7 หลายเดือนก่อน +1

    सुन्दा पनि कस्तो विरक्त लाग्ने 😢😢😢 जेहोस ठिलै भएपनि कमैया प्रथा हट्न सक्यो यो खुसीको कुरा हो तर गणनामा सबैलाई समावेस गर्नुपर्थ्यो 😢

  • @rajkumarsunar7095
    @rajkumarsunar7095 7 หลายเดือนก่อน +1

    Thank u bidya didi and your team for this real story

  • @JyotiRai-z3n
    @JyotiRai-z3n 7 หลายเดือนก่อน +1

    Malai harne Katha ek dam maan parcha.jaha camera ko kacho cha.taha camera puraye ko hun cha.jaha manchey haru ko saccho Katha andha Kar ma lukke dabey ra base ko huncha.tase lai harne Katha team le ujjleo ma laye ko huncha. God bless all harne Katha teams.

  • @mukundathapa6035
    @mukundathapa6035 หลายเดือนก่อน

    बिद्या नानि यस्ताे एपिसाेट नेपालका भष्ट नेताहरूलाई घुसखाेरिहरुलाई देखाउनु पर्याे तपाईं हरुकाे टिमलाई धेरै धेरै धन्न्े वाद।

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 7 หลายเดือนก่อน

    हेर्ने कथाहा नियमित नछुटाई हेर्ने म पनि एक हो तर छायाङ्कन गरेको ४/५ महिना पछि प्रसारण हुँदा खल्लो खल्लो लाग्यो मलाई

  • @DelayBista
    @DelayBista 6 หลายเดือนก่อน

    हेर्ने कथा साच्चिकै हेर्ने कथा नै हो ❤❤

  • @Bindiya_Peace
    @Bindiya_Peace หลายเดือนก่อน

    के गर्नु धेरै दुख छ नि नेपालको गुना काप्चाको गाउँ ले जीवन...जुन नेता आए पनि कान चिरेकै भने जस्तो किन कि भोट माग्न जान्छन् यसो गरिदिन्छौ उसो गरिदिन्छौ भनेर ..जब चुनाब सकेर नेता बन्छन् फर्केर जाने होईन हो ती नेता सम्म पुराउने काम बिध्या सिसले गर्नु भाको छ,salute you है

  • @gurungchakra7546
    @gurungchakra7546 7 หลายเดือนก่อน +1

    पुरानो कथाका पात्र हरुलाइ फेरिहेर्न पाए हुन्थ्यो, लोहार बाबू ले डाक्टर कोर्स कम्प्लेट गरोकी गरेन होला, क्रीकेटर कबिता गौतम को खुट्टा ठिक भयो कि भएन अथवा उनीहरुको जीवन कसरी चल्दैछ, यो कथाहरू फेरि हेर्न पाए आभारी हुने थ्येउ, हेर्नेकथा प्रती 🙏🙏

  • @khagen023
    @khagen023 7 หลายเดือนก่อน +5

    Bidhya Didi Ko voice ko parkahai ma ❤

  • @Bhim_Sailo2
    @Bhim_Sailo2 7 หลายเดือนก่อน +1

    धेरै मनपर्ने प्रोग्राम मध्येको एक यो हो हेर्नेकथा र आफुलेपनी सिक्ने कथा❤❤❤❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 7 หลายเดือนก่อน +418

    म जस्तै हेर्ने कथा नछुटाई हेर्ने कोको हुनुहुन्छ

    • @subashkhanal2492
      @subashkhanal2492 7 หลายเดือนก่อน

      🙋‍♂️

    • @BinayaRai
      @BinayaRai 7 หลายเดือนก่อน +4

      प्रमोद सरको कमेण्ट नछुटाई पढ्ने को को हुनुहुन्छ?

    • @DineshSapkota-k9s
      @DineshSapkota-k9s 7 หลายเดือนก่อน

      Ane singer dai hami xani

    • @khagendrakhagendra8450
      @khagendrakhagendra8450 7 หลายเดือนก่อน

      Ma pnai xu @Pramod hjr

    • @nirajrai8813
      @nirajrai8813 7 หลายเดือนก่อน

      Ma chhu

  • @gurungprakash749
    @gurungprakash749 7 หลายเดือนก่อน

    Herne katha mero man ko katha very nice video thanks for all 👍🙏❤️

  • @sujatarai2901
    @sujatarai2901 7 หลายเดือนก่อน +1

    सधै हेर्छु हेर्ने कथा सबै काहानी मेरो गाउघर तिरको मेरो देश को याथार्थ हरु किन किन भिडियो हेर्दा मनबाट छुट्टै उर्जा मिल्छ
    धन्यवाद सम्पुर्ण टिमलाई 🙏❤️❤️

  • @rajendraroka3072
    @rajendraroka3072 7 หลายเดือนก่อน

    राम्रो कथा हेर्ने कथा