'यू-टर्न' ओली-रवि सम्बन्ध । टुट्दै गएको गगन-शेखर सत्ता-न्यानो । POWER NEWS

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ม.ค. 2025

ความคิดเห็น • 472

  • @asimbudhathoki4110
    @asimbudhathoki4110 2 หลายเดือนก่อน +167

    K.P को पनि छानबिन हुनुपर्छ 45 लाखको चस्मा 3 करोडको घडी अनि कर छलिगर्ने ब्यापारी सग नजिक मैले त छोडे एमाले

    • @Anjan-i1b
      @Anjan-i1b 2 หลายเดือนก่อน +16

      चोर गणतन्त्र रहेसम्म कुनै अपराधी सजायको भागिदार हुने छैन। यो सत्य हो। सहकारी ठग लामिछाने पनि केही दिन मात्रै हो आत्तिन पर्दैन। फुलमाला र भोजको लागि खसी तयार गरे हुन्छ। ठग लामिछाने छुटेको दिन भोज गर्नुपर्छ।

    • @Sayu-mz6im
      @Sayu-mz6im 2 หลายเดือนก่อน

      Tahh jathale xoder kehi hunn ,tmiharuko vadvailo bekarko Bina arthko ,kura thula grne afu galti xa vnyo vne pratisodh gryo kk gryo vner ufrne

    • @bijayachhetri5043
      @bijayachhetri5043 2 หลายเดือนก่อน

      ​@@Anjan-i1boee kuta jhole 34 barsa samma tero bau congress uml le satta ma basera 1000 kanda bharstachari gari des kangal banaya kp lai giribandu arju manju lai bhutani bishnu paudel lai lalita niwas kanda congress upsavapati dhan raj gurung lai 15 karod ko sakari thagi kanda uml neta sarbajanik lekha samiti savapati rishi kesh pokreal ko sakari thagi kanda ma chanbin garnu pardaina kutta ajai gu ka.

    • @Forfairness
      @Forfairness 2 หลายเดือนก่อน +1

      Aarju Rana ko sampati pani chaanbin hunu parcha. Chorni

    • @TejKumar-hr5zt
      @TejKumar-hr5zt 2 หลายเดือนก่อน

      🎉

  • @dayashrestha9502
    @dayashrestha9502 2 หลายเดือนก่อน +71

    ओलि अब गनायो यो बुढा को कुरा मा कुनै अर्थ छैन ओलि सरकार मुर्दाबाद मुर्दाबाद

  • @kiranprakashpun9611
    @kiranprakashpun9611 2 หลายเดือนก่อน +17

    धनराज र ऋषिकेश लाई जेल हाल्न पर्दैन गिरिबन्धु सरकार रबि लाई मात्र किन😢😢😢

  • @brokenricegrg1538
    @brokenricegrg1538 2 หลายเดือนก่อน +35

    दिसा पिसाब सम्हाल्न नसक्नै बुढो रोगी हरू बाट अब देश मुक्त गराउने बेला भएको छ 🎉❤❤🎉

    • @punyalibang6655
      @punyalibang6655 2 หลายเดือนก่อน +1

      मोदिले पनि दिसापिसाब सम्हाल्नु सकेन र ओलि भन्दा बुढो मोदि।

    • @yubrajdawadi2118
      @yubrajdawadi2118 2 หลายเดือนก่อน +3

      ओलीको दिशा पिसाब गराउने जिम्मा लिएर सुसारे बसेको चै कति बर्षभो भाइ ? तलब त राम्रै पाएका हौला ! गुजारा त राम्रै चलेको होला नि ?

    • @brokenricegrg1538
      @brokenricegrg1538 2 หลายเดือนก่อน

      @@yubrajdawadi2118 के पि को झोला बोकेको कति भो दाइ...?अब छोरा नाति लाई पनि सिकाउन झोला बोक्ने तरिका,देश डुबाउन तिम्रा काका बाउ लाई सहयोग गर्

  • @Ajit-w8p
    @Ajit-w8p 2 หลายเดือนก่อน +49

    कस्तो खालको प्रतिवेदन हो ? सहकारी ठगीमा रबिको संलग्नता छैन पनि भन्ने,कारबाहीको सिफारिस पनि गर्ने!!

    • @devbaha4959
      @devbaha4959 2 หลายเดือนก่อน

      तिमी कानुन राजनिति बुझेका छैनाै😂😂😂

    • @technotech123
      @technotech123 2 หลายเดือนก่อน

      @@devbaha4959giribandhu omni bhutani kanda chai timro kanun le mandaina ho?

  • @nischallama6004
    @nischallama6004 2 หลายเดือนก่อน +47

    तेरो काल अब धेरै टाढा छैन ।

  • @prempandey9304
    @prempandey9304 หลายเดือนก่อน +1

    म्म चितवन् बात हेर्दै छु राम्रो लाग्यो

  • @srijanapariyar802
    @srijanapariyar802 2 หลายเดือนก่อน +22

    उखान हानेर देश बन्दै न
    ओली जी
    जनता ले rabi lamichhane लाई hero माने को छ र हो पनि🔔🙏🇳🇵

    • @devbaha4959
      @devbaha4959 2 หลายเดือนก่อน +3

      ठग र अपराधि पनि हिराे हुन्छ भन्ने रास्वपाकाे झाेले झाम्तेले मात्र भन्छ

  • @chandankhawas4464
    @chandankhawas4464 2 หลายเดือนก่อน +16

    ओलि को आयु धेरै छैन

  • @NabinKc-y5c
    @NabinKc-y5c 2 หลายเดือนก่อน +37

    जनतासँग हातेमालो गर्दा घिनलाग्दो हुन्छ के पि गिरबन्दु?

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 2 หลายเดือนก่อน +11

    रवि लामिछानेलाई फसाउने षड्यन्त्र हो। रवि लामिछानेको राजनीतिक भविष्य ध्वस्त पार्न पुरै ठूला पार्टी लागिपरेका छन् ।

    • @devbaha4959
      @devbaha4959 2 หลายเดือนก่อน

      खाने बेला चिम्म गरेर चाेरेर खाने अहिले रुने रबि अाफ्नै कुकर्मले जेल गयकाे हाे

  • @Pawan-26SS
    @Pawan-26SS 2 หลายเดือนก่อน +38

    अब हामी रबि लामिछानेको साथमा छौ।

    • @devbaha4959
      @devbaha4959 2 หลายเดือนก่อน

      अपराधि, ठग एकेै गासमा हजाराैकाे बचत खानेकाे साथ छाेड्नु ठिक रबि ठग

  • @santoshkhadka9251
    @santoshkhadka9251 2 หลายเดือนก่อน +2

    ओली,गगन,प्रचण्ड,सेरेहरुलाई जीताउने र साथ दिने हामी भेडा नेपाली , मुर्दावाद। !

  • @dhirajbasnet8917
    @dhirajbasnet8917 2 หลายเดือนก่อน +6

    रबिको साथमा म सधै छु।🔔🔔🔔❤️❤️❤️🤗🤗🤗🙏🙏🙏

    • @devbaha4959
      @devbaha4959 2 หลายเดือนก่อน

      यस्ले पनि सहकारिकाे पैैसा खायछ रबि सङ्ग उभेछ😂😂😂

    • @dhirajbasnet8917
      @dhirajbasnet8917 2 หลายเดือนก่อน

      @devbaha4959 बाख्रे को झोला बोकेको छ कि सुखि माण्बारि सम्बृद माण्बारिको 😂😂😂

  • @Dsn2211
    @Dsn2211 2 หลายเดือนก่อน +9

    ओलिलाई लास्टै मन पर्थ्यो पहिले नाकाबन्दीको बेलामा आजभोलि देख्यो कि पारो तातेर आउछ

    • @rajsiwa1310
      @rajsiwa1310 2 หลายเดือนก่อน

      मेरो पनि सेम पैला मन्पर्थ्यो ऐले भेटे मार्नुजस्तै रिस उठ्छ मपनी एमाले हो तर अब एमाले मुर्दाबाद भनिन्छ💪👊

  • @sharanshrestha1357
    @sharanshrestha1357 2 หลายเดือนก่อน +35

    एमाले काङ्ग्रेस सबै नेताको छानबिन गर्नुपर्छ

    • @narendrathapamagar7725
      @narendrathapamagar7725 2 หลายเดือนก่อน

      यिनिहरु को छानबीन कस्ले गर्छ । सबै सबै अफिस मा यिनैका आदरनिय बफादार कुकुर हरु छन।

  • @krishnarijal123
    @krishnarijal123 2 หลายเดือนก่อน +13

    मान्छेको पनि दुई वटा जिब्रो हुदोरहेछ 😊😊

  • @nawarajhayu5727
    @nawarajhayu5727 2 หลายเดือนก่อน +10

    ओली जि ले
    आफ्नाे खुट्टामा आफैले ,, बन्चरो ,, हान्दै छ !

  • @tankabastola9261
    @tankabastola9261 2 หลายเดือนก่อน +16

    अाेलि त के गतिलाे रैछस हैनत?😅

  • @bishnupaudel5226
    @bishnupaudel5226 2 หลายเดือนก่อน +4

    शान्तिपूर्ण आन्दोलनबाट नेपालमा केही हुदैन। जनतालेसाथ दिएको बेला अलि सोच्नु पर्ने थियो ।

  • @birnamgharabja318
    @birnamgharabja318 2 หลายเดือนก่อน +5

    यो के हो कोहो सहकारी ठग
    सुरेन्द्र भण्डारी (नेपाली कांग्रेस) ले नागद ६ अर्ब
    चन्द्र लामा (नेपाली कांग्रेस) ले नागद ८ अर्ब ५९ करोड
    भरत महर्जन (नेपाली कांग्रेस) ले १० अर्ब ३४ करोड
    केदारनाथ शर्मा (नेपाली कांग्रेस) ले १६ अर्ब
    तेजविक्रम थापा (नेपाली कांग्रेस) ले २ अर्ब ८२ करोड
    धनराज गुरुङ (नेपाली कांग्रेस) ले १४ करोड ८१ लाख
    केदी उप्रेती (एमाले) ले ८ अर्ब
    देव कुमार नेपाली (एमाले) ले २ अर्ब
    इच्छ राम तामाङ ( एमाले) ले ७ अर्ब ८२ करोड
    राम ब गौतम (एमाले) ले ५ अर्ब
    गीता बस्नेत (राप्रपा) ले २ अर्ब ५० करोड
    जीबी राई (गितेन्द्र बाबु राई) ले १६ अर्ब ५० करोड

  • @MohanGiri-pj1dc
    @MohanGiri-pj1dc 2 หลายเดือนก่อน +1

    Rabi hero ho hai king ho okay hajur

  • @narsubedi8777
    @narsubedi8777 2 หลายเดือนก่อน +8

    ओलीको कस्तो तल्लो स्तर अबिब्यक्ति

  • @shivakhanal9503
    @shivakhanal9503 2 หลายเดือนก่อน +2

    आफुले जे पनि गर्न हुने ,अरुले केही गर्न नहुने ???????? आफ्ना जोगाउ अरुलाइ फसाउ ओली नीति

  • @milanrayamjhi4235
    @milanrayamjhi4235 2 หลายเดือนก่อน +2

    केपी यो ब्रष्ट्रचरी यसको छानबिन हुनुपर्छ।

  • @dhanrai4486
    @dhanrai4486 2 หลายเดือนก่อน +1

    रबीको साथमा म पनी छु ।कती दुख दिन्छौ ओली। दिन तेरो पनी आउछ।

  • @BirendraRana-n1v
    @BirendraRana-n1v 2 หลายเดือนก่อน +2

    तटस्थ बोलेकोमा भीम रावल सर हजुरलाई मुरीमुरी बधाई छ

  • @himalkarki7536
    @himalkarki7536 2 หลายเดือนก่อน +1

    News24 is best national media of nepal.. here is best journals ❤❤❤

  • @nirugkc
    @nirugkc หลายเดือนก่อน

    केपी ओली ले कुरा त एक नम्बर मा सही गरे छन्।

  • @anupsunar1724
    @anupsunar1724 2 หลายเดือนก่อน +3

    त पाई एमाले क्यामेराले जसरी ताकेश छ तेसै गरी बन्दुक ताकेर मार्बाडिको न्याय दिश को टाउकै उडाइ दिनु पर्ने।

  • @BhojrajGhartiMagar
    @BhojrajGhartiMagar 2 หลายเดือนก่อน +1

    Rabi,I, 💕❤️❤️,I,love,you,hi,hi,hi, 💕

  • @DipendraGiri-js6dk
    @DipendraGiri-js6dk 2 หลายเดือนก่อน

    राम्रो कुरा।

  • @ChandrakantaAdhikari-jx6dj
    @ChandrakantaAdhikari-jx6dj หลายเดือนก่อน

    आफ्नु नाक मा कालो लागी सकेको ओली ऐना हेरेर ऐना पो पुछ्दैछ धन्य ओली
    ओली ले ऐना हे हेर्दा

  • @tarathapa7424
    @tarathapa7424 2 หลายเดือนก่อน +1

    भ्रष्ट सरकार राजिनामादे,
    उईलेका बुढा खुईले।

  • @shesnatharora6690
    @shesnatharora6690 2 หลายเดือนก่อน +1

    ओली को गफाडी कुरा अब जनता ले पत्याउँदैनन् । छानबिनको दायरा मा रवि नै किन ओली जी?

  • @itsmepunu6955
    @itsmepunu6955 2 หลายเดือนก่อน +4

    देशको प्रधानमन्त्री को बोली थुइक्क लाज पनि लजाइन गरि आफू मात्र जान्ने अरू सबै घाँस भन्ने कति बुद्धि जीवि हुन् 😮😮

  • @subedidai
    @subedidai 2 หลายเดือนก่อน +1

    जय घन्टि जय रबि

  • @Sandeshrana12333
    @Sandeshrana12333 2 หลายเดือนก่อน

    Best news ❤❤❤

  • @govindaramsharma8677
    @govindaramsharma8677 2 หลายเดือนก่อน

    केपि हाम्रो प्राधान मन्त्री भन्नू पर्दा लाज लागेर आउँछ । बसको कन्डक्ट हुन लायक मान्छे यो देसको नेता र प्रधान मन्त्री छि छि छि ........... ।

  • @AsalalTamu
    @AsalalTamu 2 หลายเดือนก่อน

    ओलि धेरै ! अहंकारी भयो✍️🙄🙄

  • @nabinpatjhar151
    @nabinpatjhar151 2 หลายเดือนก่อน +1

    यस्ता पनि प्रधानमन्त्री हुन्छ र यो नै महा अराजक होइनन् अब हामी आम जनतालाई कति पेलेर हिडेका छन? जनतालाई हजार पीडा छ तर सरकार भ्रष्टाचार बचाउने फाइल लुकाउने यस्ता घमण्डी सरकारलाई कति सहने भनेको छ?

  • @naitogaybot
    @naitogaybot 2 หลายเดือนก่อน

    A b pant right version and right new

  • @GyanendraTumrok
    @GyanendraTumrok 2 หลายเดือนก่อน

    ओलीको भाषण अलिक लामो बजाउनु होस् न पत्रकार ज्यु सुनुङ्ग सुनुङ्ग लाग्छ....

  • @susanvlog-1234
    @susanvlog-1234 2 หลายเดือนก่อน +1

    नेपाली काङ्गेस ले विमान गरे ओलि सरकार ढ्ल्छ

  • @kareemmiya6879
    @kareemmiya6879 2 หลายเดือนก่อน

    न अदालत लाई प्रभावित पारिन्छ न प्रहरी प्रशासन लाइ। जे गर्नु पर्छ जनता ले तिमी हरु लाई गर्ने छन ।

  • @lilamayaadhikarilila1695
    @lilamayaadhikarilila1695 2 หลายเดือนก่อน +1

    के पी डाका हो

  • @bishnupandey302
    @bishnupandey302 2 หลายเดือนก่อน

    ओली जस्तो असब्य मान्छे प्रधानमंत्री भयेको देश कस्तो होला

  • @mahichaudhary2218
    @mahichaudhary2218 2 หลายเดือนก่อน

    Sir, कहिलेकाही नेपाली खेलाडी हरु र खेलकुदको बारे मा पनि detail episode सुन्न पाए हुन्थ्यो । कति यो बहुलाहरुको कुरा गर्ने ?

  • @KanchanPokhrel-q8z
    @KanchanPokhrel-q8z 2 หลายเดือนก่อน +2

    रबिको साथमा जनता छन ❤

  • @bhanubhaktasunar3465
    @bhanubhaktasunar3465 2 หลายเดือนก่อน

    Salam oli 8 class ramro sanga dekhinxa

  • @MohanRasayali
    @MohanRasayali 6 วันที่ผ่านมา

    हिममत वाला मन्नु पर्छ प्रधानमंत्री वलिलाई

  • @yamg.c.668
    @yamg.c.668 2 หลายเดือนก่อน +1

    बर्तमान सरकार बाट गतिलो केही आशा गर्न सकिने ठाउँ रहेन र छैन ।

  • @Bhujel-s7n
    @Bhujel-s7n 2 หลายเดือนก่อน

    नेपालमा घिन्लाग्दो पार्टी छ भने एमाले जतिको घिन्लाग्दो पार्टी अरुछैन जय घण्टी जय रबि

  • @dipbaraili7537
    @dipbaraili7537 2 หลายเดือนก่อน +1

    धरै आलोचना भए पछि बल्ल बल्ल बोल्छन आफ्नै पार्टी प्रति प्रश्न गरे जस्ताे गरे पछि जनता ले पत्याउँछन भनेर बोलिने गगन जस्ता कोे कुरा कती सत्य छ त्यो चै तपाईं हरु नै विचार गर्नु होला

  • @AniKadel
    @AniKadel 2 หลายเดือนก่อน

    Chahinna aesto sarkar

  • @jitbahadurgurung5322
    @jitbahadurgurung5322 2 หลายเดือนก่อน

    barsa man pin sir lee bhanu bhayara kura sahi ho l am watching from london

  • @RamBahadurGhale-e1h
    @RamBahadurGhale-e1h 2 หลายเดือนก่อน

    Rabi❤❤❤

  • @SUKGHALE-u8y
    @SUKGHALE-u8y 2 หลายเดือนก่อน

    🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🌹🌹🌹❤️❤️🇳🇵🇳🇵🇳🇵from malaysia

  • @darchula649
    @darchula649 2 หลายเดือนก่อน

    स सम्मानका साथ हर्दिक शर्दानजलि

  • @maheshchhatri9911
    @maheshchhatri9911 2 หลายเดือนก่อน

    Jay rabi

  • @rambahadurkarki3584
    @rambahadurkarki3584 2 หลายเดือนก่อน

    Right Right

  • @tankarizal2606
    @tankarizal2606 2 หลายเดือนก่อน

    रविलाई यो हिरासत हैनकि, एउटा भावि प्र म को लागि देशको कानुनि कारवाहि ईजलाास मुद्दा संचालन वारेमा एउटा व्यवहारिक तालिम र ज्ञान प्रदान गरिदैछ ताकि भविष्यमा कानुन तयार गर्न र कार्यान्वयन गर्न practical जानकारी होस्

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr 2 หลายเดือนก่อน

    रास्पा जिन्दा बाद ❤❤❤❤❤काग्रेस एमाले मुरदा बाद

  • @nirugkc
    @nirugkc หลายเดือนก่อน

    कुरा त सही हो 😂😂😂😂 चोर को ठुलो स्वर हो।हावा न आए पत्ता हिलदैन हो 😂😂😂😂

  • @-Rr1990
    @-Rr1990 2 หลายเดือนก่อน

    गगनले बोलेर मात्रै अनुसन्धान हुनेभए जनता किन जाइ लाग्छन् उ माथी ?

  • @nirajansharma7064
    @nirajansharma7064 2 หลายเดือนก่อน

    स-सम्मान भन्न चाहन्छु मुजि एमाले, काङ्ग्रेस माओ र अन्य।।घण्टी बाहेक हइ😊

  • @DegendraYT
    @DegendraYT 2 หลายเดือนก่อน

    मलाई यो देशको प्रधानमन्त्री बनाऊ नेकपा ऐमाले प्राईवेट लिमिटेट भन्ने बन्द गरेन भने राजीनामा दिनेछु

  • @Ganesh44441
    @Ganesh44441 2 หลายเดือนก่อน +4

    🔔🔔🔔🔔🔔🔔

  • @shyamdas8506
    @shyamdas8506 2 หลายเดือนก่อน +2

    ओली छानबीन कहीले हुने

  • @Yubaraj417
    @Yubaraj417 2 หลายเดือนก่อน

    भष्टचारि एमाले र काङ्ग्रेस ले अब एक एक हिसाब राख्ने छन नेपाली जनताले

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 2 หลายเดือนก่อน

    वलि सहि बोले

  • @Entertainment_xyz555
    @Entertainment_xyz555 2 หลายเดือนก่อน

    नेपाली कांग्रेसका पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले गरेको भ्रष्टाचारको कालो धनलाई छोरा देवेन्द्र वाग्लेले सेतो बनाएको कुरा तपाईंको मिडियामा अरुलाई देखाउनुपर्‍यो, सर।🙏🙏🙏

  • @DalbahadurPun-y7y
    @DalbahadurPun-y7y 2 หลายเดือนก่อน

    गगन थापाको याे वक्तव्यलाई हृदयदेखि स्वागत,, तेरो मेरो नभनी संबंधित निकायको बाटोमा तगारो नबनी निस्पक्ष छानबिन गरेर सत्य तथ्य कुरा आम नागरिकलाई देखाउन सुनाउन आवश्यक देखिन्छ
    तर त्यहि हुन सक्दैन,, कहीं कतैबाट संगठित अपराधको निबेदन दिन आयो भने त्यो दर्ता हुनु अघि माथिको आदेशकाे लागि जानकारी गराउनु पर्ने र माथिबाट फलानोको नाम हटाएर दर्ता गर्नु जस्ता
    आदेशको पालना गर्नु पर्छ भनेको न्यूज़ सामाजिक सञ्जालबाट सुन्न पाइन्छ,, हे बरै हाम्रो देशको लोकतान्त्रीक गणतन्त्र सरकार,, यी न्यूज़ सहि हो भने के फरक् छ त पंचायत र लोकतान्त्रीक गणतन्त्र मा ,??????

  • @supportsupplier4152
    @supportsupplier4152 2 หลายเดือนก่อน

    ब्यबहारीक रूपमा किस्ताबन्दीको ब्यबस्था ठीकैहो तर बिलम्ब शूल्क २५% जुन सर्बसाधारण सॅग लिइन्छ - उनीहरूलाइ पनी लिन पर्छ

  • @crazygamerXYZ111
    @crazygamerXYZ111 2 หลายเดือนก่อน

    सुरक्ष्या थ्रेड को बाहाना देखाएर नेपाल को एअरपोर्ट मा आफ्नो सुरक्षा निगरानी राख्न खोजेको हुना सक्छ ।

  • @ramstmrkr6163
    @ramstmrkr6163 2 หลายเดือนก่อน

    Samman ka sath machine oli vanna chahanxu

  • @tankarizal2606
    @tankarizal2606 2 หลายเดือนก่อน

    ओलिको अन्त्य अतेन्त दर्दनाक होलाजस्तो छ, घमण्डले खान्छ पक्कै

  • @bishnugurung4166
    @bishnugurung4166 2 หลายเดือนก่อน +3

    संसद् भवन भित्र टेबल-कुर्सी तोडफोड गर्ने , आन्दोलन भन्ने बितिक्कै टायर बाल्ने,रेलिङ्ग भाच्ने , मान्छे मार्ने हरुले नयाँ हरुलाई खिसी-टिउरी कतै सुहाएन 😂

  • @ameerkc5033
    @ameerkc5033 2 หลายเดือนก่อน

    ओलि ज्यु अब आफू सङ सङै एमाले लाई पनि सति लिएर जाने बाटो मा देखिदै छ,,

  • @BholaSunar-wj7tp
    @BholaSunar-wj7tp 2 หลายเดือนก่อน

    यस्तो झोक्कर देषको प्रधानमन्त्री भयपछि जनताले दुख नपायर के पाउछ

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 2 หลายเดือนก่อน

    यो देशको समस्या वा फटाहा केपी ओली नै हो । रास्वपालाई उछृंखल बन्न सिकाउने खड्के ओली नै हो

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 2 หลายเดือนก่อน

    ओलिको दम्भ यथावत छ

  • @karanbokati4495
    @karanbokati4495 2 หลายเดือนก่อน

    रवि मात्रै दोषी हुन कि अरुपनि छन् नी।गफाडी बा।हरेक पार्टी का नेतालाई छानबिन गर्नु पर्छ कि गफलेनै मख्ख पार्ने हो र।

  • @SarsawatiGautam
    @SarsawatiGautam 2 หลายเดือนก่อน

    नैतिक ता हराए को राष्ट्रिय प्रमुखको नियत समाचार सुन्न पनि मन् लाग्दै न

  • @nanugaire4960
    @nanugaire4960 2 หลายเดือนก่อน

    ओली को बोलि सुन्न नसक्ने म मात्र हो त

  • @Syangdan136
    @Syangdan136 2 หลายเดือนก่อน

    Chup chap Balen Dai lae support garnu parxa Nepal aafei banxa jay Nepal 🙏

  • @basantbohara-nt1lb
    @basantbohara-nt1lb 2 หลายเดือนก่อน

    क्यै हुनुपिर्दैनछानबिन ले क्यै उखाणने वाला छैन यी भर्स्टचारि हरुलाई माथि पठाईदिनु होस आफैसान्तिसुरक्षा हुन्छ देसमा काङ्गरेस र एमाले बिदेसिसक्तिसंग मिलेर देस लुट्दैछन

  • @tankarizal2606
    @tankarizal2606 2 หลายเดือนก่อน

    घिनलाग्दो स्तरमा मान्छे थुनेको छ, अपराधै नभैकन के बापत लाउनेहोला भनी अनेक ट्रायल गरेको छ,

  • @supportsupplier4152
    @supportsupplier4152 2 หลายเดือนก่อน

    अब एमालेले सर्बोच्च अदाल र मा .न्यायधिश शुनिल कुमारपोखरेललाइपनी स्पष्टी करण माग्न बेर छैन😮

  • @k_and_kishor
    @k_and_kishor 2 หลายเดือนก่อน

    Dhan raj ra rishi pokheral arrest gara ani jail mai kochha ta ani right ho vane hami Gagan ko kura right ho sabai rightvkura garne gagan matra ho

  • @mahendrakarki9468
    @mahendrakarki9468 2 หลายเดือนก่อน

    छानबिन गर तर रबि लाई मात्र हैन । बाल मन्दिरको जग्गा सम्बन्धि अदालत बाट पक्राउ पुर्जी आएका हरु लाई पनि समाउनु परो अनि जुन सुकै काल खण्डमा भएका भ्रष्टाचारमा छनबिन होस उखाने बा ।।।।😡😡😡😡

  • @GopalRokka-s2s
    @GopalRokka-s2s 2 หลายเดือนก่อน

    aba ओलिको अन्तिम सस्कार को सुरुवत भयेको छ

  • @DipendraGiri-js6dk
    @DipendraGiri-js6dk 2 หลายเดือนก่อน

    सान्सद अपरोद गर्नु ३,४ महिना धन राज गुरुङ बिरोद मा तब मानौला ।

  • @ashakc-ym3pl
    @ashakc-ym3pl 2 หลายเดือนก่อน

    Sahi kura garnu vayo pm kpoli jile

  • @saradaacharya4752
    @saradaacharya4752 2 หลายเดือนก่อน

    केपि अो लिको बोली कति नमिठो मर्ने बेलाा कमिलाको पनि पुवाख पलाउछ भन्छन तेस्तै होकि

  • @Gghggfghnhhjn
    @Gghggfghnhhjn 2 หลายเดือนก่อน

    Vastchari kp giribandhu kp

  • @krishnanepal7777
    @krishnanepal7777 2 หลายเดือนก่อน

    ओलि लाई पनि जांचबुझ गर्नु पर्न
    ११ रोपनि जग्गा दान हो कि घुस हो ?

  • @ReshamKhadka-o3s
    @ReshamKhadka-o3s 2 หลายเดือนก่อน

    यो केपि वलि कांसम फट्टा रहेछ
    नभाका कुरा मात्र गर्छ।पैईले केपि।
    वलिई बालुवाटार भित्र युबाहरु छिरेर
    घिसारेर बाईर ल्याएर सडक्को खम्बामा
    बादेर कार्बाई गर्नु पर्छ।थापांउछ
    जय रबि जय देस रबिलामछाने जिन्दा बाद

  • @bmcanvas2080
    @bmcanvas2080 2 หลายเดือนก่อน

    ओलि गयो खोलिमा

  • @ps6732
    @ps6732 2 หลายเดือนก่อน

    कमेडीयन प्रधानमन्त्री, गिरी बन्धु टि स्टेट, वाइडबडी, यति-ओमनि, ललिता निवास, छानविन कता पुग्यो। अब भारतलाई तर्साए जस्तो गरि राष्ट्र वादि नेता नदेखाए हुन्छ के पि ओलि र एमाले ले। काङ्ग्रेसले पनि अहिले चौतर्फी विरोध हुँदा गगनले काङ्ग्रेस का पनि छानविन गर्नुपर्छ भनेका हुन्। यति का वर्ष सम्म गगन सुतेका थिए ?