हाम्रो बहिनी को यो मेहनती र सहासिक कदम ले विदेश जाने सम्पूर्ण दाज्यु भाई लाई मेहनत गरे आफ्नै देशमा के हुदैन भन्ने ठुलो उदाहरण दिनु भएका हो, वहां को यो सहासिक सोच र धारना लाई सेल्युट गर्छु । मेरो नाम तोप बहादुर गुरुङ दोर्दी गाउॅं पालिका लमजुंग गण्डकी हो वर्ष २०३५ साल देखी २०६२ साल सम्म मेरो आफ्नै ६०--७० भैंसी र ३०--३५ गाई गोठ भएको मानछे मैं हो। पत्रकार ज्यु ले मेरो जिवन को केही अंशः याद दिलाइ दिनु भयो हुजुर लाई पनि हिरदय देखी नमन गर्छु
एक्दम खुशि लगो अफ्नै बन पखामा भैसि पालेर जिबन सङघर्स गर्नु पाउने भनेको यो भिडियो हेरेर बिदेश बाट फर्केर म पनि योइ ब्यपासय गर्नु मन लगो अजै प्रगति गर्दै गर्नु होल गाउले ज्यू
भैंसी गोठ की मालिक्नी हजुर लाई उच्च सम्मान गर्छु।🙏🙏🙏🙏 नेपाली युवा हरुले हेर्नु पर्ने भिडियो हाम्रो देश का कर्मठ नागरिक लाई सरकारले उच्च सम्मान गरी पूर्ण रुपमा सहयोग गरोस । सरकारले कर लिन बन्द गरोस।
It’s not an easy job like to do KP’s Ukhan tukka after all this is labor intensive job but it has self dignity and internal satisfaction! ! Great job sister salute your courage, honesty and hard work !
भैसिलाइ नुन मात्र किनेर खुवाएको कुरा प्रस्ट भैसि हेरेर थाहा भइरहेको छ दिदि, अन्य दाना, भिटामिन, दबाइ, पानी पनि दिने गर्नुस, जब पौष्ठिक आहार खान पाउछ तब जनावरले पनि स्वत उत्पादन बढाएर दिन्छ, स्वस्थ सफा देखिन्छ पनि राम्रो हुन्छ पनि।
हिउँदमा अलि घाँस कम हुने भएकोले दुब्लाउनु स्वाभाविक हो अब जेठ असार देखि लेकमा घाँस पलाउन सुरु गरेपछि भैंसी त्यसै मोटाउन थाल्छ उहाँहरूले कुन ठाउँ भेगमा कसरी कति भैंसी पालन गर्दै आउनुभएको छ भन्ने कुराको ख्याल नगरी एउटा भैंसी पालेर दाना चोकर खुवाएर भैंसी पालन गरे जस्तो सजिलो हुँदैन नि हौ हजुर
पत्रकार ज्यु भाग्यमानी रहेछ जिन्दगीमा पहिलो चोटि होला यति धेरै स्यार स्यार को सम्मान पाएको
आफ्नै गांउघरमा यतिको कर्म र संघर्ष गरि राम्रो आम्दानी गर्नुभएको रहेछ। दुःख सुख आफ्नै ठाउँमा छ तर भिडियो हेरेर खुसी लाग्यो।
धेरै राम्रो मन भये को चेलीलाई दाइको मेहनती मानिस जसले गर्दा भगवान् ले रक्षा गर्नु पर्छ। india of assam lakhimapur
दानी लाई हानी हुदैन कति मीठो बोली हो मेहेनिती दिदी लाई मनै देखि नमन्🙏💕
दिजु को कुरा एकदमै जायज लाग्यो।विडम्बना भन्नुपर्छ सच्चा,सोझा कृषकलाई अनुदान पाउन अत्यन्तै गार्हो छ।🌹🙏
हाम्रो बहिनी को यो मेहनती र सहासिक कदम ले विदेश जाने सम्पूर्ण दाज्यु भाई लाई मेहनत गरे आफ्नै देशमा के हुदैन भन्ने ठुलो उदाहरण दिनु भएका हो, वहां को यो सहासिक सोच र धारना लाई सेल्युट गर्छु । मेरो नाम तोप बहादुर गुरुङ दोर्दी गाउॅं पालिका लमजुंग गण्डकी हो वर्ष २०३५ साल देखी २०६२ साल सम्म मेरो आफ्नै ६०--७० भैंसी र ३०--३५ गाई गोठ भएको मानछे मैं हो। पत्रकार ज्यु ले मेरो जिवन को केही अंशः याद दिलाइ दिनु भयो हुजुर लाई पनि हिरदय देखी नमन गर्छु
येस्तो चेतना मुलक भिडओ हेर्न पाओदा खुशी लाग्छ। धन्नेबाद
विदेश मा आफ्नो घर खेत बेचेर अर्काको देशमा गएर यही कृषि कार्यमा काम गरे को पाइन्छ ! त्यो पसिना आफ्नै देशमा बगाउन ठीक👌👌👌👌👌👌
बाठी रैछीन् बैनी। पौरखी ज्यानलाई सलाम।
ला भन्नू र ले भन्नू मा फरक हुन्छ नि सर।
सार्है सरल गुरुङ नि दिदी।।यहाँ को सधै राम्रो होस।
सारो मिठो बोलि चेलिको 😮 धेरै उन्नती प्रगति भएको देख्न पाउ
कति मिठो बोल्नु हुदोरहेछ हाम्रो गुरुङ बहिनीले खुसी लाग्यो बहिनी नजिक भयको भय तपाईंको घरमा घ्यू लिन आउथे टाढा पर्नु भयो बहिनी
0Lppppppp
कति निश्छल मन ! मन छोयो । सधैं उन्नति होओस् !
अनुदान खानेको सत्य तथ्य पारदर्शि हुन आवश्यक छ कृर्षि तथा पशुपालन तर्फ बिकाश गर्नको लागी, संभावना धेरै छ ।
सरै राम्रो लग्यो कुरा कानी आर्गनिक छ है
तनहुँ, लम्जुङ्ग को बोलि नै मिठो ❤❤❤
कति राम्रो अर्गनिक शब्द
Ati Ramro Kam Tapai ko kam lai Salute 6
बहिनी जोडीको परिश्रम लाई बधाई छ, 🙏
धेरै राम्रो काम हजुर हरुको❤❤मा पनि पैला भैंसी पालन मै थियो❤
हाम्रो बहिनिले सरै राम्रो संग अन्तरबार्ता दिनुभयाे।
सारै मिठो बोली दिदिको🤞🤞🤞🤞
she is so polite, respectful and beautiful as well..uha ko future soche bhanda ramro hos..god bless you sister.
बधाई छ दाजु भाउजु अझै प्रगति गर्नु होला
सहि कुरा बैनि याे नेपाल मा कानुन छैन
दिदी मिहिनेती रहेछ बोल्न पनि कडा ❤
ला भन्नु र ले भन्नुमा फरक हुन्छनि, कस्तो राम्रोसँग शब्दको प्रयोग गर्नुभएको,
धेरै मीठो बोली ...मलाइ घ्यु चाहियो
धेरै रामो आफनो देश गाउ घर बसनु भछ दिदी
धेरै राम्रो अनि रमाईलो लाग्यो
मिठो बोलि दिदी को सर सर बोली भन्दा धेरै सर सर सर 🙏❤️🤭
मुल बाशी को छुट्टै ब्याभार ❤❤❤
Good job पत्रकार र दिदी❤❤
She is very polite n positive person. Hope for well. Thank you record khabar team for good work🙏🏽
साह्रै राम्रो ❤❤🙏🙏🙏
एक्दम खुशि लगो अफ्नै बन पखामा भैसि पालेर जिबन सङघर्स गर्नु पाउने भनेको
यो भिडियो हेरेर बिदेश बाट फर्केर म पनि योइ ब्यपासय गर्नु मन लगो अजै प्रगति गर्दै गर्नु होल गाउले ज्यू
नयाँ युटुबर साथी हरु एता है एक अर्कालाई सपोर्ट गर्दै अघि बडौ❤❤
I love Didi ko boli and “something“ bhanee style ❤❤ good job didi keep it up
भैंसी गोठ की मालिक्नी हजुर लाई उच्च सम्मान गर्छु।🙏🙏🙏🙏 नेपाली युवा हरुले हेर्नु पर्ने भिडियो हाम्रो देश का कर्मठ नागरिक लाई सरकारले उच्च सम्मान गरी पूर्ण रुपमा सहयोग गरोस । सरकारले कर लिन बन्द गरोस।
खास गोठालो त तै छ नि मासु भात खादै बिचार
Mero lamjung ko manche haru Sarai sojha,daya ko khani,ek arkalai garne respect ,honest ,hardworking hamro gurung haruko parichay ho...
पाते ,my classmate awesome 🙏🏻💐👏🏻
Mero gauko Solti ra didi haruko ko video herera ekdam khusi lagyo❤
Omg 500 छुर्पीको सस्तो भयो हजुर फ्याट सहितको अलि महँगो बिक्रि गर्नुस्
It’s not an easy job like to do KP’s Ukhan tukka after all this is labor intensive job but it has self dignity and internal satisfaction! ! Great job sister salute your courage, honesty and hard work !
९ बर्षमा ५००००/ अनुदान । एस्ता साशक हरुले राज गरेको देश नेपाल।
धेरै राम्रो काम गर्नु भएको
मलाई पनि मन पार्यो ।
Ekdam ramro bebsaya dherai dherai shubhkamana.
Lamjung is always best and frank persons there
Organic voice salut xa dd lai
Excellent Episode ❤🎉
Good job DD I responded with ❤❤
भैँसी जङगलमा चर्न जाने रहेछ ❤❤❤दुख त हुन्छ त्यही पनि बुढाबुढी सँगै बसेर काम गर्दा त्यति बुझिन्न।
कति मीठो बोली ❤❤
यी दिदीले यो अन्तरबार्तामा सर चाहिँ कतिपटक भन्नू'भो ,कसैले नोटिस गर्नु'भो ?😊
🤣🤣🤣
270 choti sir vannu vo dd le
Total 794 times sir bhannu bhayo. Maile purai ganeko 😂😂
Respect gareko honi ta hami lamjung haru sojo huncha
राम्रो काम 🙏🙏🙏🙏
यो दिदी ले कसमेकम १० हजार चोटि सर भन्यो होलान् यो पत्रकार लाई😅😅😅
Kyaa sarhai metho boli sarhai ramro ktti metho boli tapaaeko yo vaise paalan sarhai ramro fastaaos ❤❤❤🎉
Ohhh, God mummy tw clever... Nice voice... Thank mom God willing knows....
मीठो बोली !
Fantastic video appreciated 😍
कुखुरो चाहिँ दामी लाग्यो
भैसिलाइ नुन मात्र किनेर खुवाएको कुरा प्रस्ट भैसि हेरेर थाहा भइरहेको छ दिदि, अन्य दाना, भिटामिन, दबाइ, पानी पनि दिने गर्नुस, जब पौष्ठिक आहार खान पाउछ तब जनावरले पनि स्वत उत्पादन बढाएर दिन्छ, स्वस्थ सफा देखिन्छ पनि राम्रो हुन्छ पनि।
Tapai vetnery ko agent ho ra??? Ki co. Ko marketing manager ho ra???
हिउँदमा अलि घाँस कम हुने भएकोले दुब्लाउनु स्वाभाविक हो अब जेठ असार देखि लेकमा घाँस पलाउन सुरु गरेपछि भैंसी त्यसै मोटाउन थाल्छ उहाँहरूले कुन ठाउँ भेगमा कसरी कति भैंसी पालन गर्दै आउनुभएको छ भन्ने कुराको ख्याल नगरी एउटा भैंसी पालेर दाना चोकर खुवाएर भैंसी पालन गरे जस्तो सजिलो हुँदैन नि हौ हजुर
उच्च पहाडी भेगमा गाइभैसी को चेडा यस्तै हुन्छ।दुनिया भिटामिन,दबाइ गरेको भन्दा प्राकृतिक उद्पादन हुन्छ।दिदिको आट र हिन्मतलाइ सलाम छ सलाम।
Very nice soch derai ramro Didiko
Kati mitho bolnu vyo dd le
good job❤❤❤❤❤
सर बाहेक अरु केही सुनिन मैले😊😊
हाम्रै तिरको भैंसी गोठ पो रहेछ । राम्रो व्यावसाय गर्नु भएछ धन्यवाद ।
Sahi vdo xa
Good jobs ❤❤❤❤❤❤
Great sharing ❤❤❤🎉
अाफ्नो गाउँ ठाउँको भिडियो हेर्दा खुसि लाग्छ
Kun thau hora sir
Kata ho sir yo thau
लास्टै सोज़ी नानी ❤❤❤❤
Dami mahan
Aawosee pani PURNEY hunney Hamro didi ko bole 🙏 Hasho 🙏
Support every mother ❤❤❤
किसान् को पिदा उस्तै छ जतिसुकै
Sar navaneko hunthyo aama uhaharu vaneko hjrko xoro sarahako ho ni aama 💖🙏🥰🙏 yo vae harulai k saro man chaeyeko ho vane
Kati mitho kati rasilo bolnu bhakoi didi 💖🙏
She's beautiful 🎉🎉🎉
हजार सर सर😂😂बोली मन पर्यो दिदि को
कति मिटाेहाेउ मासु
आहाँ कटि मीठो बोली ।
भैंसी पाल्ने सयदै नेपालको पहाडी ईलाकामा लम्जुङ,कास्की मत्रै होला जस्तो लाग्छ कि कसो साथी हो
Namaste diju From Belgium
मलाई पनि मन प्रछ यस्तो काम
मैले पनि यस्तै गर्न मन छ
Jaya krisi jaya kisan.
dherai ramailo Lamjungko prakritik sondarya ra yek kisan ko khusi
Dherai ramailo ra ramro cha jiwani waya hru ko
Katiy mitho hola kukhura 😂❤
Sahase nari lai saman xa hajur ❤❤❤
Gurung haru Sarai asal ra shojo hunxa ❤❤❤❤
क्या दामि❤❤❤❤❤❤
Mero didi lai dhyrae subakaamana ❤❤❤
Maniii 10 saalkk vayo yahi dubaimaaa aaba ko sapanaaa yastai ho aahike 60 otaaa puraai sak jhrmaaa baakhaa vaisiii 8 otaaa xan aa sabai jammaaa gari sak ko xu jhrmaaa aaba maniiii hidne waaalaaa xu gayara vaisiii baakhaaa jhumtiii gotha chalaaoune ho ❤❤
Jay hos
Wow nice good 👌👌👌👏👏👏👏♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🇳🇵🇳🇵
Didi, organic ho, yo sadhai mahango huncha. Put per kg fix rate to grow your business. Afantali thorai chaknalai deni hoo. Better per kg 700.
Good Idea bainy india