2080 साल मा पनि छोडिएन हेर्न लाई इन्द्रेणी भरी मा एक मात्र दोहोरी मर्मस्पर्शी प्रकाश अनि टीका को!कुनै साउथ फ्लिम भन्दा कम छैन।को को हुनुन्छ 2080 मा हेर्नी?❤
इन्द्रेणी मा फेरी टिका सानु र प्रकाश शपुत चाहियो फेरि हेर्न मन लाछ !कस्तो गहिराईमा डुबेर गाउन सकेको होला आफुलाई नै परेको जस्तो !! स्रष्टाहरुको सम्मान गर्छु । यो गित सुन्दा खाली रुन आऊछ !! किन होला ??
दोहोरी गित भनेको त येस्तोपो हुनु पर्छ जतिसुनेपनी धोको नपुग्ने साच्चिकै कति राम्रो प्रकाश् र सानु को गाउने सैली साह्रै मन पर्यो दुबै जना र सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै.. धन्यवाद तर अलि छोटो भयो 😍
सारै राम्रो दोहोरी यो दोहोरी गीत गाउनु हुने नेपाली गित संगीत छेत्र का माहान हस्ती आदरणीय दाजु प्रकाश सपुत र पछिल्लो समयमा नेपाली लोक दोहोरी छेत्र मा रहेर निकै नै नाम कमाउन सफल र 3 करोड नेपाली जनताको मन मुटुमा बस्न सफल गायिका टिका सानु लाइ पनि धेरै धेरै धन्यवाद छ।
@Raj guragain bro गलबन्दीको हल्लिचल्ली कस्तो छत पुर्व तिर ?अनि झन् गित मिल्न गएर चोरीको आरोप पनि लाग्यो।मतधेरै दुखी छु यस् बारेमा। हो यो episode कहिल्यै भुल्न सक्दिन।हामी पुर्वका वा पश्चिम् का पश्चिममेलि गित अलि गहिरिएर बुझ्नु पर्छ सुन्द आनन्द आउँछ जे होस् खुशी र धन्यवाद पनि पश्चिम्मेलि गित मन पराईदिनु भएको मा 👏✊
साच्चै यो जोडी ले धेरै मान्छे को रियल लाइफ को गित गाइदियको छ सारै मन छोयो प्रकाश जि र टीका जि हजुर हरु लाई धेरै भन्दा धेरै अग्रिम सुभकामना दुबै जना ले अझै प्रगति गर्दै जानू तपाई हरु जुन ठाउ मा हुनुहुन्छ त्यो इजत बचाइ राख्नु होला मेरो फेरि पनि हार्दिक सुभकामना यहाँ हरु दुबै जना लाई ।
साच्चिकै गहिरो माया प्रेममा थियो झैँ गित र स्वोर पनि त्येतिकै राम्रो दुबै जनाको गित सुन्दा साह्रै आनन्द आयो धन्यवाद प्रकाश टीका र सम्पुर्ण ईन्द्रेणिटिमलाई😍#कुवेत बाट
यो दोहोरी सुनेर तपाई हरु दुईटै कतै भु पु मायालु जोडी हुनुहुन्छ कि भन्ने आभास हुन्छ र दोहोरी एकदमै राम्रो थियो जति सुने पनि सुनम सुनम लाग्छ। हिर्दय देखिनै धन्यवाद दिन चाहान्छु गायक प्रकाश सपुत र गायिका टिका सानु जि लाई सधैभरि तपाई हरुको गलाको कला देख्न पाईयोस।
टीका सानू र प्रकाश सपूत काे याे दाेहारि 20 चाेटि हेरिसके धेरै मन पर्छ । हजुर हरु काे काल्पनिक पीडा भएपनि धेरै काे वास्तविकता सँग मेल खाएको छ । गित काे हरेक टुक्का मर्म स्पर्श छ।।
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा आज झन छिट्टो टिका सानु र प्रकाशको दोहोरी अब आनन्दले हेरेर सबैलाई सुभ रात्रि भन्न चाहन्छु यू ट्यूब मा इन्द्रेणी कुरेर बस्नु हुने सबैलाई धेरै धेरै सम्झना छ इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय जय होस् इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय सहयोगी हातहरु सबैको जय जय होस् राधा कृष्णको जय जय जय होस्।।। अब उमेश राई र सन्ध्या बुढालाई बोलाउनु होला 👌👌👌👏👏👏👍👋👌👍👍👍
यो दोहोरी गीतले कतिजना रुनु भयो र आँसु झार्नुभयो. म त 15 चोती यो गीत सुने र उति नै आँखा रसायो. #कृष्ण सर, टीका दिदी र प्रकश दाजु लाई thank you for this heart touching dohori geet.❤️❤️❤️🙏.
दोहोरी भित्र लुकेको मुटु दुखाउनी काहानी 💞💞गीत सुन्दापनि आफैलाई परेजस्तो लाग्नी कता कता साचिकै छुटेका प्रेमजोडि धेरै पछि भेटेरा मनका सबै ब्यथा पोख्या जस्तो 👭💝💝
असाध्यै मार्मिक भाव बोकेको उत्कृष्ट लोकदोहोरी ! यस दोहोरीका हरेक शब्द र टुक्का अति नै मार्मिक, सटिक र सुन्दर छन् ! प्रस्तुति नै सारै मनमुटु छुने खालको छ ! यस दोहोरीले सारै मार्मिक परिवेश उजागर गरेको छ । अति ब्यवहारिक र मार्मिक भाव बोकेको यो मौलिक दोहोरीको लागि बरिष्ट सांगितिक ब्यक्तित्व एवं चर्चित लोकगायक प्रकाश सपुत र अति सिर्जनशील लोकप्रिय लोकगायिका टीका सानु तथा समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
टीका सानु vs शिशिर दाजु को दोहोरि पोछि आज प्रकास दाजु सँग को धेरै राम्रो लाग्यो ।यो राम्रो लाग्ने म मात्र की अरु पनि यता आम त😁😁😁😁😁💕👏👏👏👏👏👏👏👏 ढिला आयो कडा आयो ,😁😁😁😁😁
अहिलेसम्म कति दोहोरी हेरियो तर येस्तो सभ्य र भब्य त सुनियेकै थियेन ल।।।।फेरिनी येस्तै दोहोरिको अपेक्षा गर्दै अन्य कलाकार हरुलाइ नि यांहांहरु बाट केही सिकेर गाउन अनुरोध गर्दछु ।।।।।❤❤❤❤।🎉🎉🎉🎉🎉🎉🎉
Parkash g ani tika sanu g ko kala laii ma dherai manxu akdam manaii dekhi hajur haru ko shwor dherai mitho xa yes kala vaye ko manxe laii chor vanne haru ti afaii chora hun krishna kadel dai parkash saput dai ra tika sanu g laii feri indreni lyaunu paryo plz plz plz plz plz plz plz krishna dai plz plz plz plz plz plz plz dai plz plz
इन्द्रेणी टिम लगाएत युटुबमा पाल्नुमा हुने सबैमा न्यानो नमस्कार !!🙏🙏🙏!!यसैको प्रतीक्षा मा थिए म !!अस्ति प्रकाश दाइ र टीका सानू जि एउटै कार्यक्रम मा इन्द्रेणी मा देखेको ले पक्कै यी दुई जनाको दोहोरी जमेकै हुनुपर्छ भन्ने पुर्ण बिशवास मा थिए !! बल्ल आज आएछ !! अति मन पर्ने भाकामा ।। हजुर हजुर को जय होस !! इन्द्रेणी को जय होस ।। जय गीत जय सङ्गीत!!🎶🎵🎧️🎤
वास्तवमै मैले १८ पटक हेरेको दोहोरी हो यो । जति हेरेपनी अघाउदैन आफैले दोहोरी खेलेको जस्तो लाग्छ । अति उच्चस्तरीय दोहिरी लाग्छ प्रकाश दाइ र टीका दिदी को ।
नमस्कार सम्पुर्ण नेपाली दोहोरी प्रेमी हरुमा यो दोहोरी पनि यहाहरु कै लागि हो कस्तो छ कुन्नी?।
धेरै राम्रो लाग्यो हजुर
दोहोरिमा आज एकदम राम्रा शब्द आए म टिका सानुको Fan भए
Khima ji ko haso loveli xa
धेरै राम्रो छ है हाम्रो दङगाली कलाकार टीका जीको ।
मेरो घर देउखुरी हो है
Its great . Keep it up teeka jee i alwys watch ur live dohori each n every
2080 साल मा पनि छोडिएन हेर्न लाई इन्द्रेणी भरी मा एक मात्र दोहोरी मर्मस्पर्शी प्रकाश अनि टीका को!कुनै साउथ फ्लिम भन्दा कम छैन।को को हुनुन्छ 2080 मा हेर्नी?❤
इन्द्रेणी मा फेरी टिका सानु र प्रकाश शपुत चाहियो भन्ने साथिहरु यता हाजिर हुम है लु
Nice
Ma pani xu fari pi yastai geet gauna pari saharai man xoyo
Tika sanu
Jp kumar soni
chahiyo
टिका सानुको शब्द चयन अत्यन्तै मार्मिक छ ।यदि प्रतिभाको कदर हुन्छ भने टीका सानुलाई लोक संगित क्षेत्रको अव्बल कलाकारको रुपमा सम्मान गर्नुपर्छ ।
All LLP 00😊
सम्मान गर्छु बिन्दुनी नारी हुन
त्यै बिन्दुले यहाँ रुन पारी हुन".मन छोयो साच्चै" उत्कृष्ट भिडन्त लाग्यो अहिले सम्म कै"प्रकाश सपूत VS टीका सानु👌👏👏👏👏👏
(मिल्छ भने एक पटक घर आउ
म कोहि होइन भनी सम्झाइ जाउ)
कति राम्रो छ सब्द प्रकाश भाइ को
टीका सानु को हाँसो को फ्यान हरु जति यता हाजिर गरम त😍😍😍😍😍😍😍
म पनि हजुर तिका सानु को हासो पर्ने
😘
म पनि टीका सानू को हासो मन पार्यो उहाँको दोहोरी पनि मन पर्छ जस्तो राम्रो उस्तै हासो मिठो
lachhu gautam म पनि ✋✋
Mapani6u
इन्द्रेणी मा फेरी टिका सानु र प्रकाश शपुत चाहियो फेरि हेर्न मन लाछ !कस्तो गहिराईमा डुबेर गाउन सकेको होला आफुलाई नै परेको जस्तो !! स्रष्टाहरुको सम्मान गर्छु । यो गित सुन्दा खाली रुन आऊछ !! किन होला ??
आजकल गाउँमा हेपेर ओइ भन्छन्।
सिउँदो खाली प्रकाशको जोइ भन्छन्।।
वाह!! क्या शब्द छ टिका सानु जि...💝💝💝
इनरेणि तिम हरुलाइ धेरै धेरै बसाइ छ
प्रकास सपुत दाइ र तिका सानुको दोहोरि धेरै राम्रो लागियौ बसाइ छ
बपल
रl nuns
T
Z
subas
@@abhagilaxmi7286 g bb ..ggg. g.gg g. Gg🌽🌽
तिका सानु र प्रकाश सपुत को दोहोरी मन पराउने यता हाजिर हुनुसहै।
👍️👍️
ल है
म छु मन पराउने
धन्यवाद सबै लोक प्रेमी मित्र हरुलाइ
🌹🌹🌹
यो इन्द्रेणी कार्यक्रम को अहिले सम्मकै उत्कृष्ट दोहोरी ःप्रकाश सपूत vs टिका सानु👏👌
This is NO 1 लाेक दोहोरो 😍😍😍🍒
@@shaghimire1051 2
]
@@ranrai1242 3 million €in
हेर्नुहोस यस्तो हुन्छ भुतले समातेको मान्छेलाइ
निकै नै दुर्लभ भिडियो.....
th-cam.com/video/mpBKyc8OfvA/w-d-xo.html
4 बर्स पछी हेर्ने को को हुनुहुन्छ ?😂
दोहोरी गित भनेको त येस्तोपो हुनु पर्छ जतिसुनेपनी धोको नपुग्ने साच्चिकै कति राम्रो प्रकाश् र सानु को गाउने सैली साह्रै मन पर्यो दुबै जना र सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै.. धन्यवाद तर अलि छोटो भयो 😍
Ho
Ho bane yo dohori le man choyo
@@rightxri6669 8
Good
@@rightxri6669 ytrrhuobbc
तिम्रो साथमा बुढी छ छोरी छ
मलाई पिडा जिन्दगी भरी नै
बधाई छ इन्द्रेणी टिम लाइ मन मुटु देखि 😢😢
लौन हो सारै नै चित्त बुज्यो टीका सानू र प्रकाश जि को म साउदी देखि हेर्दै छु
Tikako man ma sarai bijeko jastyo lagyo vabuk hudha
सारै राम्रो दोहोरी यो दोहोरी गीत गाउनु हुने नेपाली गित संगीत छेत्र का माहान हस्ती आदरणीय दाजु प्रकाश सपुत र पछिल्लो समयमा नेपाली लोक दोहोरी छेत्र मा रहेर निकै नै नाम कमाउन सफल र 3 करोड नेपाली जनताको मन मुटुमा बस्न सफल गायिका टिका सानु लाइ पनि धेरै धेरै धन्यवाद छ।
वावा टिका सानु को
तिम्रो साथमा बुडी छ छोरी छ।।
मलाई पिर जिन्दगी भरीछ।।
अति राम्रो सब्द
raj kunwar indreni kisna sar lai thanks
Kati xorimanxe marmahit hunu parne xoriko jatle hai
तिमी विना जिन्दगी फिका नै
छोरिको नाम राख्देछु टीका नै
कडा हो शब्द ।
@@shyamdahal8354 nice
अतिनै मार्मिक लोकदोहोरी प्रकाश सपूत र टीका सानू को फेरि पनि यी दुइ बिच दोहोरी भिडौनु पर्यो।।।।
यी २ को साच्चै प्रेम थियो कि जस्तो मलाइ मात्र लाग्यो कि अरुलाइ पनि लाग्यो ?
Malai pani sochna badaya banayo
लागिराछ भन्या
Malai pani testai lagyo
मलाइ पनि लागिराको छ
Malai pani
2024 मा हेर्ने यता हाजिर हुम त
तिमी विना जिन्दगी फिका नै
छोरिको नाम राखदेछु टीका नै
अाहा कति मीठो शब्द प्रकाश ब्रो
फेरि प्रकाश सपूत vs टीका सानु लाई इद्रनिमा बोलाउनु पयो
Parkas ra tika ko feri dohari suna man cha plz
मत गलबन्धी पछि प्रकाश लाई हेर्न आको पुर्व तिरपनि दोहोरि हेर्न थालियो है प्रकाश् ले गर्दा
@Raj guragain bro गलबन्दीको हल्लिचल्ली कस्तो छत पुर्व तिर ?अनि झन् गित मिल्न गएर चोरीको आरोप पनि लाग्यो।मतधेरै दुखी छु यस् बारेमा। हो यो episode कहिल्यै भुल्न सक्दिन।हामी पुर्वका वा पश्चिम् का पश्चिममेलि गित अलि गहिरिएर बुझ्नु पर्छ सुन्द आनन्द आउँछ जे होस् खुशी र धन्यवाद पनि पश्चिम्मेलि गित मन पराईदिनु भएको मा 👏✊
टिका सानु लाई मन पराउने जति यता...हाजिर😍👍✋✋
.o
9
जति सुने सुनी रहन मन लाग्ने यो दोहरि
YESMA KHIMAKO MUSKAN ATI RAMRO HERDA NAGAUNI KATI RAMRO
यो दोहोरि यति धेरै हेरेर पनि अझै हेर्न मन लाग्छ फेरि एक पटक प्रकाश दा लाई र टिका दिज्जु लाई इन्दरनी मा बोल्नु पर्यो दा ❤️❤️❤️
😊
Wow यो होनि यार दोहोरी भनेको मज्जा आयो मन मुटु देखि नै शुभकामना दुबै जना लाइ
प्रकाश सपुत बिक र टिका सानु बिक को फ्यान कोको छम??
💓⬇⬇
Lop them
tika g ramro xa parkahs ta ghan hudai vaya
98692241o1😁😁😁😁
And then wel
P
यो होनि दोहोरी भनेको बधाइ छ प्रकाश सपूत जि र टीका सानू जि लाई धन्यवाद छ इन्द्रेणी समाज लाइ
,
साच्चै यो जोडी ले धेरै मान्छे को रियल लाइफ को गित गाइदियको छ सारै मन छोयो प्रकाश जि र टीका जि हजुर हरु लाई धेरै भन्दा धेरै अग्रिम सुभकामना दुबै जना ले अझै प्रगति गर्दै जानू तपाई हरु जुन ठाउ मा हुनुहुन्छ त्यो इजत बचाइ राख्नु होला मेरो फेरि पनि हार्दिक सुभकामना यहाँ हरु दुबै जना लाई ।
प्रकाशलाई हम्मेहम्मे पारिन टिकाले !
अत्यन्त मिठो स्वर अनि उत्कृष्ठ शब्द टिकाको
यो जोडिलाइ फेरि एक चोटी ल्याउनु पर्यो दाइ।
मिल्छ भने यक पठक घर आउ
म कोही हैन भनी सम्झाउ जाउ ।। आहा कति राम्रो दोहोरी ( टीका सानू र प्रकाश दाइ )
कता कता अफ्नो जीवन संग मिल्न गय जस्तो लाग्यो ।। धेरै धेरै धन्यवाद गायक गायिका लाई सर्बोउत्कृस्ट शब्द छनोट र गित को लागि । सफलताको शुभकामना छ
Hikj Dr
bgzfn§classroom
@@narayanthapa3620 Qqqaqqqa
यो गित सुंद। त धेरै को मनम। मेल ख।यो होल। तर तप।ई हरु को पनी यसतै थियो कि के ह नी
मरम जस्तै भयो मन दुखेर
पात हलाइयो मुखैले फुकेर
क्या जवाफ वाओ अति राम्रो टीका जि
धन्यवाद प्रकाश सपूत र टीका सानू सारै मीठो र गैरो दोहोरी गाउनु भयो सुन्दा सुन्दै अाखा रसाए स्वर शब्द सारै मिलेका धन्यवाद।
Wow
wa kya bat mutu xoyo
Badhai chha Tika bahini kati mitho jawaph ni
Pat hallieyo mukhaile phukera waw
कति मिठो शब्द अनि भाव
दोहोरी भनेको यस्तो हुनुपर्छ
बधाई छ गायक गाइकालाइ
अनि इन्द्रेणी परिवारलाई
कति राम्रो स्वर हजुर हरुकाे । बधाई छ,,,,,
@@pujathapa3086😊😅❤❤
साच्चिकै गहिरो माया प्रेममा थियो झैँ गित र स्वोर पनि त्येतिकै राम्रो दुबै जनाको गित सुन्दा साह्रै आनन्द आयो धन्यवाद प्रकाश टीका र सम्पुर्ण ईन्द्रेणिटिमलाई😍#कुवेत बाट
👍
Man bahadur Saud mumbai washi frome India good karecrame
Ok
दाशौ पटक हेरियो आज फेरि। जति हेरे पनि मन भरिन्न❣️❣️❣️
कुनै सुपरहिट साउथ फिल्म को कथा भन्दा कम छैन दोहोरी सुन्दा पनि ..... धन्यवाद सम्पुर्ण इन्द्रेणी परिवार लाई 😍😍😍
Sachikai sahi kura garnu bhayo♥
यो दोहोरी सुनेर तपाई हरु दुईटै कतै भु पु मायालु जोडी हुनुहुन्छ कि भन्ने आभास हुन्छ र दोहोरी एकदमै राम्रो थियो जति सुने पनि सुनम सुनम लाग्छ।
हिर्दय देखिनै धन्यवाद दिन चाहान्छु गायक प्रकाश सपुत र गायिका टिका सानु जि लाई सधैभरि तपाई हरुको गलाको कला देख्न पाईयोस।
Super
टीका सानू र प्रकाश सपूत काे याे दाेहारि 20 चाेटि हेरिसके धेरै मन पर्छ । हजुर हरु काे काल्पनिक पीडा भएपनि धेरै काे वास्तविकता सँग मेल खाएको छ । गित काे हरेक टुक्का मर्म स्पर्श छ।।
Ýģyyyýyg yyygyyyýýyýýýý
इन्द्रेणी को एस्तो उत्कृष्ट दोहोरी गाउने कलाकार लाई विशेष सम्मान गर्नुपर्छ इन्द्रेनिले नत्र कलकारलाइ अन्याय हुन्छ कृस्न सर
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा आज झन छिट्टो टिका सानु र प्रकाशको दोहोरी अब आनन्दले हेरेर सबैलाई सुभ रात्रि भन्न चाहन्छु यू ट्यूब मा इन्द्रेणी कुरेर बस्नु हुने सबैलाई धेरै धेरै सम्झना छ
इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
इन्द्रेणी टिम सबैको जय जय जय होस्
इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
सहयोगी हातहरु सबैको जय जय होस्
राधा कृष्णको जय जय जय होस्।।।
अब उमेश राई र सन्ध्या बुढालाई बोलाउनु होला
👌👌👌👏👏👏👍👋👌👍👍👍
गोमा मेडमलाइ इन्द्रेणीमा नदेको धेरैन दिन भयो त।
namaskar didi hjr kx kbr
@@bhadrathapa6973 हजुर नमस्कार अब अलि दिन पछि देख्न पाउनु हुनेछ हजुर
@@dipakbasnet3111 हजुर नमस्कार ठिकै छ हजुरलाई के कस्तो छ नि सन्चै हुनुहुन्छ हजुर?
mero pani thik xa didi hjr
दाेहाेरीका शब्दहरुले बेस्सरी मुटु रुवायाे । कति मिठा र भावुक शब्दहरु छन् ।
Yekdam sahi
सारै मन छुने शब्द त है
तिम्लाई नि अाफ्नै कहानी सुनेझैँ भयो र? 😂😂
Ho😢💕💕
@@nabinrazchaulagain3695 q+1
तिम्रो लागि बिस किनेर खान्छु तिमी खुसी हुनु भन्दा मनै भक्कानियो कति सालिन गित वहा वहा टिका बहिनी र प्रकाश भाइलाई
👏👏👏👏👏👏👏👏👏👍👍👍
धन्यवाद छ दिदी।
Really I am crying in that’s time so sweet 😭
चुरोट खाया रक्सी नि खाया
सिकाई देऊना बिरसीने उपया
अत्ति मिठो साब्द 💓💓
Mero pani kati ramro sabda
Goma Bhandari
लाइफ दोहोरी प्रोग्राम सायद करोड क्लब नागेको सायद यो नाइँ पहिलो होला बधाई छ प्रकाश सपूत र टीका सानु लाइ।।
टीका को फ्यान जति हाजिर गरम त कि मै मात्र होर टीका टीका टीका सानू 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍💓💓💓💓💓💓💓💓💓💓💓💓
I love tika
Jagannath Paudel
हाई
धेरै राम्मो छ
Wa wa yo ho ni dhohori
पिरतिमा देह त्याग गर्छु म
त्यही भएर त भन्दैछु मर्छु म...
कडा
wow
हजुर नि कम हुनु हुन्न।
Waoo damii, I watching from India "Assam"
Good
हैट!!प्रकाश र टिकाले रोइ छाडे बिकतका सबै प्रेमका कुरा सम्झाएर !!!जय इन्द्रेणी !!!
Sam to u sir
@@sarmilaneupane4804 जि उस्तै उस्तै परिएछ त!!
आजसम्म कतीपटक हेरियो भन्ने आफूलाई नै थाहा छैन। जती सुनेनी मन भरदैन ।quarantine को बेला समय मज्जाले कटेको छ।
एकचोटी अझै हेर्न चाहाना, यि दुईजना कालाकार साथिहरुलाई, अर्को धमाकामा सारै मनपर्यो
आहा टिका सानु त साच्चैकी लोकदोहरीकी महारानी रहिछन धेरै राम्रो
Aaha katiramro sabdaharu tika baineko dhanyabad
ok
tika is the best one
Suraj khadka tq
Yak patak ghara auu mab kohi haina samjau jauu ra!!!! Asto kaa hunxa prk.... brooooooo
घुच्च घुच्च कुम हान्ने बानीको,
हासै मिठो हैजाले खानीको@ Tika sanu.
कति मिठो हासो! झन पहेलो पोते
यो हासोको बिग फ्यान जती यता हाजीर गरौ त।
यो दोहोरी गीतले कतिजना रुनु भयो र आँसु झार्नुभयो. म त 15 चोती यो गीत सुने र उति नै आँखा रसायो.
#कृष्ण सर, टीका दिदी र प्रकश दाजु लाई thank you for this heart touching dohori geet.❤️❤️❤️🙏.
Edessa was a we
दोहोरी भित्र लुकेको मुटु दुखाउनी काहानी 💞💞गीत सुन्दापनि आफैलाई परेजस्तो लाग्नी कता कता साचिकै छुटेका प्रेमजोडि धेरै पछि भेटेरा मनका सबै ब्यथा पोख्या जस्तो 👭💝💝
तेहि त हई मन छुने दोहोरी
Sami cha
Sahi ho
Honi
Q
आज सम्म कै मन छुने दोहोरी बधाइ छ प्रकाश टीका भाइ बहिनी लाई
दोहोरी भनेको यस्तो पो हो नि घम्सा घम्सि
फेरि प्रकाश जि लाई फेरि इन्द्रेणी मा ल्याउनु पर्यो
असाध्यै मार्मिक भाव बोकेको उत्कृष्ट लोकदोहोरी ! यस दोहोरीका हरेक शब्द र टुक्का अति नै मार्मिक, सटिक र सुन्दर छन् ! प्रस्तुति नै सारै मनमुटु छुने खालको छ ! यस दोहोरीले सारै मार्मिक परिवेश उजागर गरेको छ । अति ब्यवहारिक र मार्मिक भाव बोकेको यो मौलिक दोहोरीको लागि बरिष्ट सांगितिक ब्यक्तित्व एवं चर्चित लोकगायक प्रकाश सपुत र अति सिर्जनशील लोकप्रिय लोकगायिका टीका सानु तथा समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
प्रकाश लाई गित चोर को आरोप लाउने हरु हेर्नुहोस कति मीठो सोर कति राम्रो प्रतिभा प्रकाश को प्रगती को लागि सुभकामना
H[cup
@@riwassiwa1139gb
@Dipak Karki Karki क्या मनको बात भन्नु भयो दिपक कार्की जी।
1Swipe left or right to delete
टीका सानु vs शिशिर दाजु को दोहोरि पोछि आज प्रकास दाजु सँग को धेरै राम्रो लाग्यो ।यो राम्रो लाग्ने म मात्र की अरु पनि यता आम त😁😁😁😁😁💕👏👏👏👏👏👏👏👏 ढिला आयो कडा आयो ,😁😁😁😁😁
66
Sabai daju
कसैको जीवनसङ्ग मेल खाएमा सम्योग मात्र हुनेछ भनेर कसरी भनु साह्रै मार्मिक दोहोरी, प्रकाश र टिका सानुलाई सलुट गरे।
Marmik dhohori
6hujar
K y
आज नि यो दोहोरी हेरेर उस्कै यादमा रोहिरयको छु😥😥😥😥😥
यो त सचिकै बिबहा गर्नु भन्दा पहिले प्रेम बाट बिछोद भयजस्तो पो छ त अति मार्मिक टीका जि र पर्कास सपूत को
यहि हो सर असल कलाकार को पहिचान साच्चिकै होकि जस्तो बनाइदिने ।
वावा प्रकाश सर को
थियो माया भन्थेउनी रहिन्छ ।।
किन रुन्छौ तिमलाई त चइनछ।।
Barahdata
नेपाली कला सस्किरिती को यसरी नै सदुपयोग होस भन्ने चाहान्छु।
Nice dohori sang tika sanu I love you
सम्भवतः इन्द्रेणी को सबैभन्दा शसक्त दोहोरी यहि हो।
शब्च चयन!!! 👏👏👏
कति मिलाएर गाउँ नु भको प्रकाश र सानु टिकाले सबै भन्दा राम्रो दोहोरी मन छुने कसै कसैको जिन्दगी मा मेल खाने गीत खुशी लाग्यो कुबेत बाट हेर्दै छु
Loo; k
अहिले सम्मा को best लग्यो #Tika Sanu
शब्द हरु को selection perfect छ अनि reply पनि wonderful. #Krishna Kadel दाई यस्को part 2 पनि लाउनु पर्यो। 😍
Are p
होइन इ दुइको पहिले साच्चिकै माया प्रेम बसेको रहिछ कि क्या हो।निकै भावुक छ त दोहोरी त ।तर पनि अहिले सम्मकै उत्कृष्ट लाग्यो ।
प्रकास सपुत दाइ के गाउनु हुन्छ । वा वा स्वरको त म सबभन्दा ठुलो fan ।😘😘😘😘😘😘 फेरी एक चोटी हजुर दुबैको कडा प्रस्तुति हेर्ने मन छ इन्द्रेणी मा 😍😍😍
टिका सानुको शब्द बनाउने कलाई सम्मान गर्नै पर्छ र टिकाको मुस्कान्ले झनै मिठास थपिदिन्छ।
tikasamukogalamajadu6 malai man parcha vary nice song sanu tika i like
हाँसेर गाउने बानी सारै राम्रो टीका सानुको सधैं हाँसि हाँसी दिनहरु वितोस्
Yo indereni jikhai man parxa milnivay rw chineko Vaya ma pani aauthe k garnu
धेरै राम्रो छ दिदि
यति राम्रो अनि यति भावुक वनायो कि यो दोहोरीले,,यस्तो प्रतिभासाली व्यक्तित्वहरुलाई सलाम गर्न चाहन्छु।।
अहिलेसम्म कति दोहोरी हेरियो तर येस्तो सभ्य र भब्य त सुनियेकै थियेन ल।।।।फेरिनी येस्तै दोहोरिको अपेक्षा गर्दै अन्य कलाकार हरुलाइ नि यांहांहरु बाट केही सिकेर गाउन अनुरोध गर्दछु ।।।।।❤❤❤❤।🎉🎉🎉🎉🎉🎉🎉
इन्द्रेणी मा फेरि प्रकाश र टीका सानू लाई यहि भाका मा फेरि बोलाएर लाईभ दिन कृष्ण कंडेल ज्यु लाई अनुरोध छ
एहञुरमपनिनेपाली
I am a member of
@@m4livik206 - a
P pool ooooo08o8iiiplpooo I yy6y666ppp pp
@@m4livik206 I am looking
100 पटक सुनिसके अझै सुन्न मनलाग्छ हो।।perfect song
कति पटक हेर्नु भयाे हजुरहरुले थाहा छैन । मलाई त जति हेराे तेति हेरुम हेरुम लाग्छ के भाकाे हाे याे । अब त २००-२५० पटक भन्दा कम भाकाे छैन हाेला ।
Zoo BL cl GC
उसो भात नहेरी कन्ठै होला है अब ?😆😆😆
Gof chai nalayako vay hunthyo 😂😂😂😂😂
5
@@snehamagarofficial123 record herna payinxa vane please herauna hai .
2024 मा पनि फेरि सुन्न मन लाग्यो सायद आफ्नै जीवन सङ मेल खायर होला😢😢😢😢
यो नेपाली दोहोरी गीत राम्रो,सभ्य र मिठास। यस्तो हुनुपर्छ नकि
सहि हो पहिलेकाले दोहोरी गाएरै बिहे गर्थे भन्थे हो रैछ।
Ho rhaich😂😂😂
Grateful if there was
@@binodsashankhar2875 are
कृष्ण कँडेल सर ❤फेरि यो जोडीलाई
इन्द्रेणी मा छिटो भन्दा छिटो ल्याउनु है 🎉
2020 Ma हेर्ने हरु यता हाजिर गरुम है✋✋कुनै शब्द छैन parkash and tika di.....
एक्दमै रमालाे भाछहै
2021
प्रकाश सपुत र टिका सानु को प्रतिभा कै कारण आज इन्द्रेणीले 3M+ views पाएको छ । Respect Nepali Artist 💝👍️🙏
G Dr
टीका सनुर प्रकाश सपुतको यो कार्यक्रम जति हेर्यो उतिनै हेर्नू मनलाग्छ प्रकाश सपूत लाई र टीका सानुलाई फेरि पनि इन्द्रेणी मा लेउनु होला भनु चाहन्छु
" 0
Parkash g ani tika sanu g ko kala laii ma dherai manxu akdam manaii dekhi hajur haru ko shwor dherai mitho xa yes kala vaye ko manxe laii chor vanne haru ti afaii chora hun krishna kadel dai parkash saput dai ra tika sanu g laii feri indreni lyaunu paryo plz plz plz plz plz plz plz krishna dai plz plz plz plz plz plz plz dai plz plz
पुन ल्याउनु पर्यो यो जोडीलाइ 😍😍😘😘
>4]¬§¬23¡¡{0
Lockdown ko समयमा हेर्ने जति को को हुनु हुन्छ 2020/
Lockdown क्वारेन्टाइन बाट हो है म त।
Will is
आहा कती सलीन दोहोरी गीत टिका जीको सारै राम्रो प्रस्तुती
प्रकास दाई सदावार उस्तै
आज टीका मिस र प्रकाश सरको दोहोरी गित हेर्नू पाउँदा सुन्न पाउदा यो मरुभूमिबाट धेरै खुशी लाग्यो
लाइफ दोहोरी होस त यस्तो हेर्नेलाइ नि मजा आउदोरहेछ सलाम छ टीका सानू लाई ( जता,जता टीका सानू तेतै खोजी खोजी युटुब मा हेरिन्छ)
म त आज आयर पनि 10 चोती सम्म नि हेर्ने
इन्द्रेणी टिम लगाएत युटुबमा पाल्नुमा हुने सबैमा न्यानो नमस्कार !!🙏🙏🙏!!यसैको प्रतीक्षा मा थिए म !!अस्ति प्रकाश दाइ र टीका सानू जि एउटै कार्यक्रम मा इन्द्रेणी मा देखेको ले पक्कै यी दुई जनाको दोहोरी जमेकै हुनुपर्छ भन्ने पुर्ण बिशवास मा थिए !! बल्ल आज आएछ !! अति मन पर्ने भाकामा ।। हजुर हजुर को जय होस !! इन्द्रेणी को जय होस ।। जय गीत जय सङ्गीत!!🎶🎵🎧️🎤
मलाई चोखो राखेनौ जुठायौ🌹
जग्य बाट अरुलाई उठायौ😌😌very imosnal
यो जोडीलाई फेरी ईनरेनी बोलाऊनू परो सारै राम्रो छ म पनी हाजीर हून्छू ।।।।
Moely Pani kurni the jati 15 dinko thyu Ra perati wow Tika Sanu lopu parksh dai Salam xa
Dami
Teju Bdr Chand
Bro imosnal ko spelling wrong bhyo
यो परदेशको ठाउमा भएर पनि इन्दृणी कार्याकृमले गाउघरको यादलाई ताजा बनाउछ सलाम सम्पुण् टिमलाई
Suman Grg und und
Que tal to di ,хорошо сказал бы б вэ
वास्तवमै मैले १८ पटक हेरेको दोहोरी हो यो । जति हेरेपनी अघाउदैन आफैले दोहोरी खेलेको जस्तो लाग्छ । अति उच्चस्तरीय दोहिरी लाग्छ प्रकाश दाइ र टीका दिदी को ।
आजसम्म यति राम्रो र सालिन दोहरी सुनेको रहिन्छु धेरै खुसी लाग्यो कलाकार भनेको यस्तो पो होनि😍😍😍
अति मार्मिक दोहोरी ,वधाइ छ प्रकाश र टीका लाइ
सारै घत लाग्दो शब्दको प्रारर भएको रहेछ
अनि मिस टीका सानुको मुस्कन मा फिदा हुने म मात्र हो कि.......😄😄 प्रकाश सर बबाल छ 🐱
टिकाको मस्कान अनि प्रकाश को भावुक पन
दाेरिका राजा रानी प्रकाश र टीका सानु
🖐️🖐️
Pm
यो टिकाको हाँसोले मान्छे बिमार भईन्छ।
यसलाई कुट्नु पर्छ।
यो २ बर्षमा करिब ४०० पल्ट हेरियो यो दोहोरी। जति सुन्यो उति सुन्न मन लाग्ने 😍😍
11111q1 1q1qq1qqq
गित को हरेक शब्द येति मिठो छ कि के भनम खै केइ शब्द नै आयेन सबैलाई धन्नेबाद
यस्तो पो होत लोकदोहरी भनेको त्यो ज्योती मगरले जस्तो गाउने गिलाइ के दोहरी भन्ने ??? सलाम छ गायक गायिका लाई !!
टिका सानूको हासो त बबाल छ प्रकाश सर को पनि सोर चैइ सारै राम्रो लाग्यो 😍😍😍😍
चार बर्ष पछि हेरियो दोहोरी शब्द चएन राम्रो छ कति गहिराइ पुगियो जिबनमा