चिज र निर्जलाको बिहेको कुरा छिनियो । Suman Pariyar, Tika Sanu, Chij Gurung & Nirjala Gurung Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.พ. 2025

ความคิดเห็น • 872

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 ปีที่แล้ว +29

    छोरा छोरीको बिहेको सन्दर्भमा समाजमा हुने कुराकानीको प्रसंग, मौलिक परिवेश र भावमा बहुचर्चित एवं लोकप्रिय सांगितिक व्यक्तित्वहरुले मन्द ठट्यौली पारामा गाउनु भएको यो दोहोरी असाध्यै राम्रो लाग्यो ! दोहोरीले समाजको चालचलन, बोली ब्यबहार र परिवेश जस्तो छ त्यस्तै पारामा कथावस्तु पस्केको छ । कुनै गाउँ ठाउँमा यो प्रसंगमा प्रतक्ष्यदर्शी बनिरहेझै लाग्छ दोहोरी हेर्दा र सुन्दा । त्यसैले त प्रस्तुति जीवन्त छ !
    यति सुन्दर, रोमान्टिक तथा कलात्मक प्रस्तुतिको लागि सबै आदरणीय कलाकारहरु तथा सम्बद्ध सबैलाई हार्दिक सम्मान, बधाई तथा धेरै धेरै शुभकामना !!

  • @bashrajsharma9079
    @bashrajsharma9079 ปีที่แล้ว +5

    दोस्रो भाग मा केटा केटि बिच सोधने कुरा राखी गित ल्याउनुहै टिका बैनि असाध्य मन परेको छ ।

  • @milanxetri3120
    @milanxetri3120 ปีที่แล้ว +8

    Wowowoowowoowowoowow धेरै राम्रो❤ मोत टीका जी को फ्यान नैं हो। है सुमन दा.अनि निर्जला . जी . सबै wowow❤

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 ปีที่แล้ว +2

    Hahahaha, kati mitho fantastic dohori song xa.Sampurnama Dherai Dherai Samman Tatha Suvakamana Xa.

  • @kulnidhitiwari8224
    @kulnidhitiwari8224 ปีที่แล้ว +8

    राम्रो छ।

  • @suraksha4172
    @suraksha4172 ปีที่แล้ว +6

    आजलो दोहोरी त भसकै रमाईलो भयो टीका सानू बहिनीको अझै उत्तर उत्तर प्रगतीको कामना दुई हात जोडी भगवान संग बिन्ती गर्छु ।

  • @santkumarrana9650
    @santkumarrana9650 ปีที่แล้ว +6

    सुमनले प्रसंग लम्ब्याउदै थियो तर टिकाले छिट्टै प्रसंग लाई समतिहाल्यौ टिका बाठो छ गाउनलाइ गुड लक

  • @Dilthapa-f9m
    @Dilthapa-f9m ปีที่แล้ว +13

    सम्धी सम्धीनि को घरबार पो होला जस्तो छ नि गाँठे।

  • @keshbahadurgurung6
    @keshbahadurgurung6 ปีที่แล้ว +1

    एकसे एक कलाकारहरू बडो रमाइलो लाग्यो धेरै धेरै धन्यवाद टीका सानू अर्को भागको प्रत्येक्षमा छु ल ।

  • @DdLimbu
    @DdLimbu ปีที่แล้ว +11

    दोहोरी अत्तिनै मिठो रमाइलो तर छोटाे सुन्दा सुन्दै सकियो ।अब चिज सर र निर्जला बहिनिको दम्दार रमाइलो दोहोरी चाहियो है ।सम्पुर्ण लाई सलाम धन्यवाद 🙏🙏🌷🌷💕💕💖💖❤️🙏🙏

  • @shivakandel6194
    @shivakandel6194 ปีที่แล้ว +6

    निर्जला र चिजको अर्को इपिसोडमा बिबहा गराइदेउ टिका ❤❤

  • @dineshrasaili3525
    @dineshrasaili3525 ปีที่แล้ว +3

    Suman dada ko junsukai dohori le man xunxa ani aaja ta jhana kurai na garau kamedi parako dohori ani sabai jana ko akdam ramro xa aafno aafno thau bata badai xa sabai lai 🥰🥰🥰

  • @SuryaBhai-fu8oo
    @SuryaBhai-fu8oo ปีที่แล้ว +1

    साह्रै राम्रो लाग्यो मन पर्या 4 जना कलाकार एकै स्टेजमा देख्दा झनै त रमाईलो ब्यङ्गेय ब्यङ्येले बिरामी परेर सुतेको नि हाॕसोले थोरै मनोरंज्जन दियो धन्यबाद हजुरहरुलाई फेरी अर्को भाग लियर आउन अनुरोध गर्छौ हाल गुजरात देखि हेर्दै छू ल |

  • @RawalPuskar-nz4eo
    @RawalPuskar-nz4eo ปีที่แล้ว +4

    वा कडा दोहोरी सर्‍र सम्पुर्ण मा मीठो सम्झना मन पर्ने कलाकार जम घट

  • @topabagar2913
    @topabagar2913 ปีที่แล้ว

    Cij ra nirjalako akdami fyn ma ra sabi timli pani dheri dheri dhanybad

  • @tenjisherpa8130
    @tenjisherpa8130 ปีที่แล้ว +6

    धेरै रमाइलो भयो दोहोरी हेरेर सुनेर मज्जा आयो❤❤❤❤

  • @kamalrajbam2830
    @kamalrajbam2830 ปีที่แล้ว +24

    सबै अब्बल कलाकारको दोहोरी सारै उत्कृष्ट छ ,सम्पूर्णलाई बधाई छ,निर्जलालाइ बढी समय दिएको भए झनै उत्कृष्ट हुन्थ्यो ।

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 ปีที่แล้ว +55

    चिज र निर्जला बीच दोहोरीमा बिहेको कुरा चल्यो।दोहरी गायन कला कौशल प्रशंसनीय छ। दुबै जना बीच वास्तविक जीवन मै बन्धनमा बाधिन सकुन्।धेरैधेरै शुभकामना छ।अन्यथा नलिनु होला।दुबैको तनमन मिले मात्र है।

  • @chakgurung3175
    @chakgurung3175 ปีที่แล้ว +4

    ओहो आज त बबालै हुने भयो , सफलताको शुभकामना छ।

  • @madanbasnetbasnet9360
    @madanbasnetbasnet9360 ปีที่แล้ว +2

    दर्शन नम्स्कार सम्पुर्ण मा अति रमाइलो सुन्दर भिदियो ❤

  • @ramkajithapa5005
    @ramkajithapa5005 ปีที่แล้ว +6

    ल आज को दोहोरी बड काइड्दा लाग्यो धरै धेरै बधाइ छ

    • @rijalsanjeeb4212
      @rijalsanjeeb4212 7 หลายเดือนก่อน

      🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😮

    • @BhaktabahadurThapa-x3n
      @BhaktabahadurThapa-x3n 6 หลายเดือนก่อน

      😢4

  • @niranjangyawali3088
    @niranjangyawali3088 ปีที่แล้ว +1

    दोहोरी भनेको त एस्तो हुनु पर्छ चारै जना लाई सम्मान छ सारै राम्रो फेरि नि अर्को अर्को भाग हेर्ने सुन्ने मन छ

  • @HarkaAle-td1xo
    @HarkaAle-td1xo ปีที่แล้ว

    Excellent dohori mitho Shor mitho bhaka ani Ali Ali hasaune comedy pani raixa Sarai mann paryo.

  • @rajbhakta2655
    @rajbhakta2655 ปีที่แล้ว +2

    दुबैको मन मिलेदेखि राम्रै काम बन्छ चिज गुरुड़ र निर्जलाको बिहे भा हेर्ने मनछ झल्को लालिओठको••••।

  • @yamunakandel5066
    @yamunakandel5066 ปีที่แล้ว +12

    my favourite चिज ,सुमन, टीका,निर्जला ।चिज र सुमन ले असाध्यै रमाइलो भयाे

  • @chandrabahadur.
    @chandrabahadur. ปีที่แล้ว +12

    हाल को नब गाईका निर्जला top १ मै छिन चिज को सोल्टीनि टीका सानू टिम लाई 🙏💖धन्यवाद

  • @ashusunar9782
    @ashusunar9782 ปีที่แล้ว +2

    संगित माला किप्रस्तुता सानू हजुर मा हार्दिक 🙏नमन छ संगित माला लाई माया गरि यति मिठाे दाेहाेरि पस्किनु भाकाे चिज रनिर्जला ले पुरानाे भाका मा धेरै राम्राे छ टुक्का पनि मन छुनि छ अहिलेका जलदा बल्दा गायकार लगायत सबै कलाकार मा मेराे प्रगति काे शुभ कामना छ 🙏🌹

  • @sunitapoudel5385
    @sunitapoudel5385 ปีที่แล้ว +2

    यस्को भाग 2 चाहियो ❤❤दोहोरी पूरा भएन

  • @bharatgurung2495
    @bharatgurung2495 ปีที่แล้ว +8

    दामी दामी अति मार्मिक दोहोरी all team member lai salut !

  • @TulashiN-l5l
    @TulashiN-l5l ปีที่แล้ว +24

    धेरै राम्रो छ गीत बधाई छ ❤❤❤❤

  • @SizanBhandari04
    @SizanBhandari04 ปีที่แล้ว

    Babal ramailo vo part 2pani bihy garnu parxa suman vai ko rool babal

  • @laxmanalemagar1155
    @laxmanalemagar1155 ปีที่แล้ว +1

    सिरियलको अर्को भाग पनि आओस् टिका बैनी अत्यन्त राम्रो र मर्म स्पर्शी छ।

  • @sudank.c.7572
    @sudank.c.7572 ปีที่แล้ว +36

    सुमनको टुक्का प्रहारगर्ने शैलिलाई सलाम छ समग्रमा दोहोरी उधुम रमाइलो लाग्यो सवैलाई एकमुष्ठ धन्यवाद ❤️

    • @kamalbaral7099
      @kamalbaral7099 11 หลายเดือนก่อน

      Kiwi 🥭🥭 I've my o MN gr hi

  • @bhupenchhetriofficial6094
    @bhupenchhetriofficial6094 11 หลายเดือนก่อน

    WATCHING FROM NEW ZEALAND

  • @ramaghimire8757
    @ramaghimire8757 ปีที่แล้ว +45

    कति राम्रो लाग्यो आमा छाेरै यतै बसौ भन्दा र सुमनले कान नसुनेकाे भन्दा उल्टाे सुन्दा मत हास्दा हास्दै गाला नै दुख्याे बधाई छ सम्पुर्ण मा❤❤❤❤

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p ปีที่แล้ว +5

    धेरै राम्रो रिले दोहोरी बधाई छ होल्ड टिम लाई

  • @PrabatiShahi-v5x
    @PrabatiShahi-v5x ปีที่แล้ว

    Kati ramailo dohoriho vag 2 Pani leunu plz

  • @dipakthapa3065
    @dipakthapa3065 ปีที่แล้ว +8

    अति राम्रो प्रसुति धन्यवाद ।

  • @HarkaAle-td1xo
    @HarkaAle-td1xo ปีที่แล้ว +2

    Bishes Suman sir lai dherai dhanyabad kan kam sunne acting Sarai ramro lagyo hasera.

  • @मामुकीमायालुछोरीमअभागी

    आहा कति राम्रो दोहोरी रहेछ सानि सँगीतमाला सानिले चलाए पछि त कहाँ नराम्रो हुन्छ र सँगीतमाला सानिले चलाउने कार्यक्रम मलाई त असाध्यै मन पर्छ सबै लाई धेरै माया अनि मिठो सझना छ र सानिलाई मुटु भरि माया छ सानि

  • @StruggleBabu
    @StruggleBabu ปีที่แล้ว +49

    निर्जला त अचेल सबैको रोजाई छिन खोजी खोजी हेरिन्छ❤❤टीका सानू is best❤❤

  • @btrgamer7673
    @btrgamer7673 ปีที่แล้ว

    Dami xa dohori bhag 2 chadai aaos ani yo sari xito bhayo dohori arko long aaos bhanna bhanna chahanxu...

  • @sunilbc3536
    @sunilbc3536 ปีที่แล้ว +1

    Dohori nikai ramro xa ..aba bhag 2 ko partichaya xu ...Sabai kalakar harulai samman xa 🌹🌹🌹

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 ปีที่แล้ว +1

    सारै राम्रो दोहोरी अब भाग दुई नि छिटै ल्याउन पर्यो सफलताको सुभकामना छ अल टिमलाई कतार बाट हेर्दैछु

  • @rameshchhetri6349
    @rameshchhetri6349 ปีที่แล้ว

    saharai ramro dohori badhai xa all timlai

  • @sher.b.rai12
    @sher.b.rai12 ปีที่แล้ว +41

    अति सुन्दर दाेहाेरि गायक चिज भाइ र निरजला बैनिकाे रियल जाेडि भकाे देख्न पाउ शुभ कामना ❤❤🙏

  • @deepakpahadipahadi4710
    @deepakpahadipahadi4710 ปีที่แล้ว +1

    गज़ब छ अज को जोवारी बधाई छ सबै टिम लाई

  • @ishwor107
    @ishwor107 ปีที่แล้ว

    Sarai ramro rile dohori!perfect

  • @dasuthapa2503
    @dasuthapa2503 ปีที่แล้ว

    अर्को भाग नि ल्याउन पर्छ होइ टीका जी ।खुबै मनोरञ्जन दिनु भयो सम्पुर्ण कलाकार हरु लाई उच्च सम्मान साथै संगीत माला कार्यक्रम को होल टिम लाई घन्यबाद ।मनोरञ्जन को लागि ................🎉🎉🎉🎉🎉

  • @ramprasadsharma2993
    @ramprasadsharma2993 ปีที่แล้ว +2

    खुब रमाइलो लाग्यो😣😣😣कति हास्नु 😍😍😍सबैजनालई शुभकामना 😥😥

  • @padamrai3766
    @padamrai3766 ปีที่แล้ว

    दोहोरि सारै रामो छ,
    सुमन ्र चीज मेरो बेस्ट
    टीका सानु त मेरै हो झन् राम्रो
    हुमा बैनी, दुब्लाको रामो लागेन
    तपाई हरुको यस्तो कार्यक्रम मा जोडिन पर्यो
    न दिन मिल्छ होला plz

  • @DeependraKumarSharma-p5x
    @DeependraKumarSharma-p5x ปีที่แล้ว +2

    Thankyou tika Sanu.
    आपको अफिसियल channel से त बिबहा को कुरा छिनियो।
    अब रियल मा कहिले???

  • @4co2se7c
    @4co2se7c ปีที่แล้ว +4

    आहा कती रमाई लो गित लिएर आनूभो टिका जि धेरै धेरै शुभ कमना माउशुली लाई love you ❤❤❤🎉हुमा लाई माया छ 🎉🎉🎉🎉❤❤अनिता अनू भारत गुजरात

  • @lokrai7606
    @lokrai7606 ปีที่แล้ว +2

    La Chijle Nirjalalai git ma magne kam bhayo real ma magna janu paryo hai aba best of luck supper couple 💏 supper rile Dohori.

  • @bimalaparajuli5988
    @bimalaparajuli5988 ปีที่แล้ว +7

    अब यसको अर्को भाग चाहियो ल टीका दिदी अनि अर्को भागमा हजुरको र अस्मिताको दोहोरी ल्याउनुन दिदी पिलिज 🙏🙏🙏❤️❤️❤️

    • @chandrathapa5054
      @chandrathapa5054 3 หลายเดือนก่อน

      हजुर अर्को भाग ल्याउनु पर्यो अस्मिता डल्लाकोटी र सिध्दार्थ आलेलाई समाबेश गर्यो भने साह्रै रमाइलो हुन्छ।।।

  • @bhupalthapa3
    @bhupalthapa3 ปีที่แล้ว +13

    अति राम्रो गीत शोर र गाउँ घर याद आयो शुभकामना छ

  • @babagurung8557
    @babagurung8557 ปีที่แล้ว

    sangit mala ma balla ajo maja ayo bhag 2 pani aunu parxa hai Tika baini.subh kamana xa.

  • @NishankiManandhar
    @NishankiManandhar ปีที่แล้ว +1

    😂😂❤❤ रमाइलो दोहोरी सबैलाई सम्मान 🙏🙏🤣🤣❤️❤️

  • @BodyshotKing-t2
    @BodyshotKing-t2 ปีที่แล้ว

    Next part kahile aauxu ne chij gurung ko chai

  • @nabrajojha7896
    @nabrajojha7896 ปีที่แล้ว

    ❤❤❤oho tika baini@🎉🎉🎉ati sunder jodi chha nirjala baini r chij bhai bhai ko jodi

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 ปีที่แล้ว +4

    चिज गुरूङ र निरजला काे बिवाह काे कुरा निस्क्याे ❤❤❤❤❤अति रामाे दाेहाेरि यी दुई काे जाेडि पनि छित्तै बिवाह बन्दन परे देख्न पाउ

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl ปีที่แล้ว +1

    आहा सारै राम्राे दाेहाेरी बधाई छ सम्पुर्णमा दाेस्राे भाग पनि आवस

  • @rukmangrg1240
    @rukmangrg1240 ปีที่แล้ว +6

    Wow ati utkrishta dohori all the best god bless you whole team from uk 🇬🇧

  • @krishnabaral8480
    @krishnabaral8480 ปีที่แล้ว +1

    असाध्यै राम्रो लाग्यो ।धेरै धेरै धन्यवाद भाइ बहिनीलाई ❤❤😂😂?

  • @malbsunar1239
    @malbsunar1239 ปีที่แล้ว +25

    सबप्रथम कार्यक्रम सगितमाल की सनचलाक टिकालाई धेरै धन्यवाद आज पनि निकै रमालो गित प्ररतुत गरनु धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई

  • @manigurung1469
    @manigurung1469 2 หลายเดือนก่อน

    सारै रमाईलो लाग्यो real couple बनोस् शुभकामना चिज भाई र निर्जला बहिनीलाई ।

  • @baburamdawadi6456
    @baburamdawadi6456 ปีที่แล้ว

    ससुरा घोइरा परे ,ज्वाईं चाहीं लाटा , अभिनय मीठै लाग्यो दुवैको ।बधाई सबैमा ।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 ปีที่แล้ว +74

    चिज गुरुङ को दोहोरी कमेडी हुन्छ मलाइ सार्है मन पर्छ । उत्कृष्ट कलाकार को उत्कृष्ट दोहोरी ❤❤❤❤❤❤❤

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 ปีที่แล้ว +43

    टीका बहिनी कति मज्जा लें सहज तरीका ले कार्यक्रम संन्चालन गर्नु हुन्छ अनि पो लाईक सेयर सब्सक्राइब गर्न मन लाग्छ नत्र कयौं लाइभ दोहोरिहरु हाइलाइट मा २/४ टुक्का सुनाएर सिदै गीत मात्र प्रस्तुत गर्छन। कलाकार र भाका सुन्दा सुन्न मन लाग्छ मन अमिलो पारेर।

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 ปีที่แล้ว +1

      Sem to you❤️❤️❤️❤️

    • @chandrabahadurthapa2428
      @chandrabahadurthapa2428 ปีที่แล้ว

      Mithodohari

    • @bunuthapa1761
      @bunuthapa1761 ปีที่แล้ว

      दएएदएदएदएदसलललदउएएदलदॐलगलददॐदएदएललदललललदलोललएददए❤द लसएददददएएदललल एक ललससदलउललद लदल

    • @TulshiBalami
      @TulshiBalami 5 หลายเดือนก่อน

      ramro🤫

  • @RUDRANATHKAWAR
    @RUDRANATHKAWAR 11 หลายเดือนก่อน

    सारै राम्रो लाईभ दोहोरि❤❤

  • @parwatiairee6298
    @parwatiairee6298 ปีที่แล้ว +1

    धेरै रमाईलाे लाग्याे हजुरहरूकाे दाेहाेरी सुनेर सारै मन पर्छ सधै हेर्ने गर्छु ❤❤❤

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 ปีที่แล้ว

    Sabai kalakar haru ko sor sabda utkristha dohori geet sarai man parayo sampuna lai safalta ko shuvakamana

  • @krishnaportel9957
    @krishnaportel9957 ปีที่แล้ว +49

    कति राम्रो दोहोरी आए छ निकै राम्रो लाग्यो

  • @arjunchidi3377
    @arjunchidi3377 ปีที่แล้ว +1

    Yasko part 2 pani liyarw aaunu paro ❤❤❤❤

  • @hiralalgurung2530
    @hiralalgurung2530 ปีที่แล้ว +29

    यो रिले दोहोरी रमाईलो लाग्यो, भाई बहिनी हरु को गीत उत्तम छ। Whole टिम लाई धन्यवाद छ। I enjoyed lots, love you guys 👌👌👌, UK

  • @Itachiuchia-01
    @Itachiuchia-01 ปีที่แล้ว

    गित एकातिर छ उ अर्को तिर गाउछ कति पनि मिलेन यो सुमन ले गाको

  • @diliplama7467
    @diliplama7467 ปีที่แล้ว

    Ahile ko live lokdohori Queen 👑 nai Nirjala gurung ho

  • @basantarana837
    @basantarana837 ปีที่แล้ว +10

    सुमन को अभिनय राम्रो लागो ❤ गीत को शब्द नि आति daami

  • @indirapaudel4341
    @indirapaudel4341 ปีที่แล้ว +3

    सालिन तरिकामा कडा प्रहार सुमन को बिग फ्यान ❣️❣️

  • @santoshsamoangrai1132
    @santoshsamoangrai1132 ปีที่แล้ว +2

    साह्रै राम्रो अब बिहे भएको पनि हेर्न सुन्न पाउ भाग 2 मा

  • @chandidahal-g6p
    @chandidahal-g6p 8 หลายเดือนก่อน

    Both teams are perfect in social mission.Bravo !

  • @tulbahadur2186
    @tulbahadur2186 ปีที่แล้ว +1

    सुमन परियार र चिज सर को टुक्रा यकदम घत लाग्यो टीका सानू मिस 👌👌👌👌👌👌🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @Chandar-sy1oc
    @Chandar-sy1oc ปีที่แล้ว +16

    बुहारी 6 भाग कैले आउछ हो टीका बहिनी❤❤❤ दोहोरी धेरै राम्रो छ यसतो हुनुपर्छ बधाई छ सबैलाई ❤❤❤

    • @krishnapun6512
      @krishnapun6512 ปีที่แล้ว +1

      ❤Derai Ramro ❤ thank you so manchhe ❤

    • @BhimKc-q5j
      @BhimKc-q5j 9 หลายเดือนก่อน

      Ok i

  • @krishnachhetri8350
    @krishnachhetri8350 ปีที่แล้ว

    याे जाेडिकाे कुनै हालतमा बिहे भाकाे हेर्न पाउ❤❤❤❤❤❤❤

  • @khemangrg8030
    @khemangrg8030 ปีที่แล้ว +4

    अति उत्तम दोहोरी सुमन चीज टीका र निर्जला

  • @LabiLama
    @LabiLama ปีที่แล้ว +3

    Jata suman dai tetai ramailo ❤❤❤❤❤

  • @chakgurung3175
    @chakgurung3175 ปีที่แล้ว +6

    आज अहिलेसम्मकै पपुलर फेब्रेट कलाकारहरूको जोड प्रस्तुति जय होस

  • @BistaShekher55
    @BistaShekher55 ปีที่แล้ว

    Damii xa ho❤❤

  • @khumthapa9460
    @khumthapa9460 ปีที่แล้ว +3

    Wah! Sarai mitho dohori...❤❤❤

  • @ritalimbu8087
    @ritalimbu8087 ปีที่แล้ว

    Jahurharulai derai derai dhannyabat x purano kalakar vanekota puranai hudorahex kinki hajurharulai gaunu vayako dohori heri rahu jasto sunirahu jasto lagx tika sanu,suman vai,chin gurung vai upasthit vayako karyakramlai naheri chithai bijdain .hajurharu sampurn timlai feri pani dhannyabat x.

  • @brooklyn1673
    @brooklyn1673 ปีที่แล้ว +2

    अजै पार्ट 2 पनि आउन पर्यो❤❤❤

  • @anishapunam3646
    @anishapunam3646 ปีที่แล้ว +2

    आज भोलि निर्जला र चिज जि को दोहोरी जमेको छ।❤❤❤❤

  • @madanbasnetbasnet9360
    @madanbasnetbasnet9360 ปีที่แล้ว

    आर्को भाग पनि निकाल्नु होला

  • @shibabhattarai740
    @shibabhattarai740 ปีที่แล้ว +9

    चारै जना लाइभ दोहोरीका बेस्ट एकै ठाउँ देख्दा खुसी लाग्यो आहा रमाइलो दोहोरी मीठो प्रस्तुति सबै मा एकमुस्ट धन्यवाद सफलताको सुभकामना।टीका sis ❤❤❤❤अर्को भाग छिटै ल्याउनु है।

  • @DanGurung-o2m
    @DanGurung-o2m ปีที่แล้ว +3

    निर्जला। लाई। माग्ने। क्रममा लोकदोहोरी। राम्रो। भयो। मालाई। त। मेरो बुडी। बाबा। र म। मग्ना। गएको। याद। पाे। आयो। सम्पूर्ण। गएकर। हरू। लाई। सम्मान। छ। राम्रो लाग्यो ❤❤❤❤❤

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +6

    प्रस्तुति धेरै रमाइलो लाग्यो , अझै रोजक लाग्ने मलाई , एक अर्कोलाई बेँग्य शब्द प्रहार गर्दा /

  • @HemRajBhatta-s2b
    @HemRajBhatta-s2b 4 หลายเดือนก่อน +2

    दोहोरी धेरै राम्रो लाग्यो

  • @PunamXetri-zb7di
    @PunamXetri-zb7di ปีที่แล้ว +1

    वोव कति रमाइलो ❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉✍️✍️✍️✍️कति हस्नु क्या म सुमन दाइ उफ्फ😂😂😂😂😂😂❤❤चिज दाइ कडा पो आयो सुर्ती पो फाल्नु रे😍😍😍😍😍😍🤭

  • @parmilapunmagar6163
    @parmilapunmagar6163 ปีที่แล้ว

    सर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र चैत धेरै रमाइलो छ दोहोरी 👌👌👌

  • @odevibhakta2184
    @odevibhakta2184 ปีที่แล้ว

    Sarai ramro dohari 👌👌👌bhak 2 pani chadai sunna ❤❤❤pau hai