मनोज गजुरेलका आमा छोरा मै अद्भुत कला । मनमायालाई दोहोरीमा आच्छु आच्छु, आमा झन कडा । HD Manoj Gajurel

แชร์
ฝัง

ความคิดเห็น • 369

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 ปีที่แล้ว +114

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +3

      ❤❤❤❤❤
      Long Live Krishna Kandel indreni Foundation.
      ❤❤❤❤❤

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 ปีที่แล้ว

      ❤❤❤❤❤
      Long live indreni family with your noble Service:
      ❤❤❤❤❤

    • @favouritesongs2135
      @favouritesongs2135 2 ปีที่แล้ว +1

      कृष्ण कंडेल जि नमस्कार🙏🙏
      के पि वलि जि लाई लेउनुस न एकपटक कार्यक्रममा प्लिज।। देशको बारेमा गीत गाउनु होला अत्यन्तै राम्रो हुनेछ्🙏🙏

    • @tarasharma105
      @tarasharma105 2 ปีที่แล้ว

      Oo

    • @thagiadhikari5230
      @thagiadhikari5230 2 ปีที่แล้ว +1

      N in

  • @mitralimbu6876
    @mitralimbu6876 2 ปีที่แล้ว +36

    मनोज सरको कलालाइ सम्मान छ💕🙏जय इन्द्रेणि

  • @kabitabaral4631
    @kabitabaral4631 2 ปีที่แล้ว +7

    धन्यवाद इन्द्रेणी तथा मनोज गजुरेल र आमा ईन्द्र गजुरेल लाई बधाई तथा शुभकामना

  • @Mohan-oh7bg
    @Mohan-oh7bg 2 ปีที่แล้ว +6

    कृष्ण जिलाई प्रणाम र इन्द्रेणी टिम लगायत मनमायाजि र मनोजजिलाई सम्पुर्ण लाई बधाई तथा धन्यवाद ।

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 ปีที่แล้ว +3

    अतभुत रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना शुभकामना

  • @thingsuryabahadur7801
    @thingsuryabahadur7801 2 ปีที่แล้ว +4

    waw क्या दामी गीत आमा प्रती सोर उस्तै राम्रो भाका झन राम्रो फेरि दोरएर सुन्न मन लाग्यो

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว +12

    आहा अति राम्रो रमाइलो आमा लाई सम्मान छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @kishorkhatri5965
    @kishorkhatri5965 2 ปีที่แล้ว +12

    समाजको एना मनोज गजुरेल सलाम आमालाई नमन कतारबाट ईन्र्देणिलाई बधाई जनचेतनामूलक सबैलाई सफलताको सुभकामना

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 ปีที่แล้ว +16

    मनोज गजुरेल ठुलो बाबा अनि हजुराआमाको कुरा सुनेर रमाइलो पनि लाग्यो कता कता आमाको बिगतको कथाले मन चसक्क पनि पार्यो ।मनोज ठुलो बाबाको ठुलो फ्यान म उहाँ प्रती सदैब सम्मान छ 🙏🙏

  • @manigurung1469
    @manigurung1469 2 ปีที่แล้ว +10

    मनोज जी र मनु बहिनीको सारै रमाईलो दोहोरी । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +9

    आमा भन्ने पबित्र सब्द नै महान छ,
    सम्मान छ आमा लाइ, चारनी पैंसा को कुरा सुन्दा म आफैं ले भोगेको याद आयो, दुख्ख केहो दुख्ख भोगेको लाइ थाहाँ हुन्छ, one of the comedy king मनोज ज्यु लाई सम्मान को साथै सेलुट छ, मनमाया ज्यु कृष्णा ज्यु भुमिका ज्यु मनोज गजुरेल ज्यु को दोहोरी उत्कृष्ट मज्जा आयो सुपर, जय कृष्ण दाइ, जय इन्द्रेणी ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +16

    मनोज गजुरेल जसतो कलाकारलाई जन्म दिनुहुने महान आमाप्रति हार्दिक नमन

  • @mohantamang3596
    @mohantamang3596 2 ปีที่แล้ว +23

    हाम्रो कला, हाम्रो संस्कृति अति सुंदर प्रस्तुति मनोज सर को र आमालाई ढोग छ.🙏🙏🙏

    • @premshahithakuri9945
      @premshahithakuri9945 2 ปีที่แล้ว

      मनाेज सर काे अामालाई ढाेक छ

  • @Arjunff2443
    @Arjunff2443 2 ปีที่แล้ว +4

    मनोज गजुरेल हास्य व्यङ्ग्य कलाकार मात्र होइन गायक पनि हो साबित गर्नु भको छ बधाई छ आमालाइ ढोग छ

  • @belkumarisunar690
    @belkumarisunar690 2 ปีที่แล้ว +19

    आहा आजत पहिलो पुरस्कार जित्न सफल भैयो ईन्द्रेणी कार्यक्रममा सम्पूर्ण मा मिठो सम्झना।

  • @gomabhandari5993
    @gomabhandari5993 2 ปีที่แล้ว +11

    यति राम्रो कला जो कोहीलाई देको हुदैन भग्वानले कोही कोहीलाई मात्र वरदान देका हुन्छन् भगवानले मनोज गजुरेल लाई मनै देखि धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि इन्द्रेणी टिमलाई पनि धेरै धेरै धन्यवाद छ हजुरहरू सबैको कल्याण होस् 👏👏👏♥️♥️♥️

  • @gopalacharya8180
    @gopalacharya8180 2 ปีที่แล้ว +2

    अाज काे कार्यक्रम असाध्यै रमाइलो लागाे धेरै धेरै धन्यवाद छ मनाेज दाजु मनमाया कृष्ण बज्गाई लगागत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ

  • @nepapodcast
    @nepapodcast 2 ปีที่แล้ว +26

    5:16 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

    • @narayankoirala7865
      @narayankoirala7865 2 ปีที่แล้ว

      ए कृष्ण कडेल तिम्री हजुरआमा कहिले ल्याउछाै १०३ बर्षकि मान्छे अबकति दिन रहलिन ल्याउने भय तु ल्याउ नत्र सपना अधुरा हुनसक्छन ।

    • @kalpanasubedi8906
      @kalpanasubedi8906 2 ปีที่แล้ว

      Great work .keep up it

    • @mankumaribohara9918
      @mankumaribohara9918 7 หลายเดือนก่อน

      Pppppppoòopoippppppppppyyuuuuuuuuuuuuuuùuùùuuiuuuuuuuuuuuuuuuuuuuppippp😅

  • @gitashahi3153
    @gitashahi3153 2 ปีที่แล้ว +4

    सर्बप्रथम मनोज सरको आमालाई शिर झुकाइ दर्शन 🙏🙏मनोज सर अनि आमाको कलाको सम्मान गर्छु,,तर मलाई मनमा खटकिराको यक कुरा,,दुनियालाइ खुशी बनाउने मनोज गजुरेल सर मिना दिदिलाइ कसरी दुखी बनाउनु भयो, दु:ख लाग्दो कुरा ,,इन्दृयनी टिमलाइ पनि सम्मान अनि माया छ है🙏🙏

  • @rajeshkaduwal
    @rajeshkaduwal 2 ปีที่แล้ว +6

    मपनि डिउटि गर्दै इन्द्रेणी हेर्दै रमाउदै छु । मनोज दाईको प्रतिभा अनि आमा लगायत सम्पूर्ण इन्द्रेणी टिम अनि उपस्तिथित सबै मा समान छ ।🙏🙏

  • @basantimusicnepalofficial7186
    @basantimusicnepalofficial7186 2 ปีที่แล้ว +6

    अती नै रमाइलो,,मनोज गजुरेल,,आमा। अनि कृष्ण कडेल ज्यू,,,, सम्पूर्ण टिम,,, congratulations 💐💐💐💐💐💐💐👏👏👏👏👏🎉🎉

    • @YasodhaGurung-g4q
      @YasodhaGurung-g4q 6 หลายเดือนก่อน

      Re4p2😊ॐ❤rd😮😢😮😅🎉

  • @RedDevilgaming-xs2cy
    @RedDevilgaming-xs2cy ปีที่แล้ว

    Manoj dajo ko aamako jasto raamro kala ta maile kasaiko suneko xuina aama prati naman 🙏xa ra manoj dajuko pani tetikai raamro xa 🙏🙏🌹🌹

  • @khomlamsal7711
    @khomlamsal7711 2 ปีที่แล้ว +4

    मनोज सरको प्रस्तुति अत्यन्त दमदार ,रमाइलो ,आनन्द आयो।

  • @dhandevigurung4174
    @dhandevigurung4174 2 ปีที่แล้ว +3

    बिचरा कति सिदा आमा रहे छन गजुरेल सर काे बाला पन काे कुरा सबै सम्झेर बसेका नमस्कार छ आमा

  • @sushilaid5325
    @sushilaid5325 ปีที่แล้ว +1

    aama dhery dhery naman xa hajur ra hajurko kala lai sathy manoj dai lai pani naman hajurko kala dekher xakxa pare dhery aananda aayo🙏🙏🙏❤️❤️

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 2 ปีที่แล้ว +19

    यस्ती माहान कला अनि प्रतिभा कि खानी आमा हजुर प्रती हार्दिक नमन्🙏🙏🙏

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 2 ปีที่แล้ว +1

    मनोज सरको उत्कृष्ट अभिनय नतमस्त छु 🙏🙏🙏🙏🙏🙏👋👋👋👋👋👋

  • @clovevange4432
    @clovevange4432 2 ปีที่แล้ว +9

    अनगिन्ती शुभकामना अनि बधाई माता श्री यस्तो बहुरुपि पुत्र पाउनु भयकाेमा पाउलागि मातनरि🌹🌹🌹🌹👭👭👭👭

  • @tekbhandari7311
    @tekbhandari7311 2 ปีที่แล้ว +11

    आमा कलाकार र पो सन्तान मनोज पनि कलाकार , शुभकामना दुबैलाई ।

  • @samirsunar7544
    @samirsunar7544 2 ปีที่แล้ว +12

    मनाेज गजुरेल दाजुलाइ इन्द्रेणी टिममा हार्दिक स्वगत छ ।मनाेज गजुरेल दाजुको आमालाइ मेरो शिर नुगाइ ढाेग छ 🙏🙏🙏❤️❤️👍️👌

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 2 ปีที่แล้ว +1

    गाउँले दाजु आमा जस्तो कोहि छैन अरु मिठो गीत्👍️❤️🙏🙏🙏

  • @dillipun2508
    @dillipun2508 2 ปีที่แล้ว +19

    अदभुत क्षमता भएको आमा लाई आज इद्रेणी मा देख्न पाउँदा खुसी लाग्यो धन्यवाद इन्द्रेणी परिवार कृष्ण दाई आमा लाई नमन गर्दछु!!

  • @poudelramprasad6745
    @poudelramprasad6745 2 ปีที่แล้ว +21

    यस्तो आमा हुनु हुदो रहेछ पो त मनोज मनोज गजुरेल हुनु भयको रहेछ ! जिबन सुख दुख को भोगाइ हो म पनि निकै दुख भोगेर आयको आज आमाको कथा र मेरो आमा को यस्तै यस्तै कथा थियो । आज मेरो आमालाइ शुख दिन सकिरहेको छैन । सात समुन्द्रको देशबाट मेरी आमालाइ सम्झिरहेको छु ।।

  • @sitadangal9531
    @sitadangal9531 ปีที่แล้ว

    बहुत रमाइलो आमा छोराको कला करिता धन्यवाद🙏🙏

  • @kalpanasankhi7070
    @kalpanasankhi7070 2 ปีที่แล้ว +1

    एकदम उत्कृष्ट ममतामयी आमा प्रति नमन गर्दछु।आमाको महत्त्व प्रति भावुक भई यथेष्ट मनोज गजुरेलले दोस्रो आमाको भूमिका निभाउनु भएकोमा अति नै गर्व गर्दछु। अत्यन्त मिठो गला र कला हुनुभएका सम्पूर्ण टिमलाई शुभकामना🙏🙏

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +4

    मनाेज गजुरेल सर र प्यारी मनमाया वाईबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर कान्छा श्रेष्ठ सर शर्मिला बहिनी आयुषा नानी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +3

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मनाेज सर मनमाया बहिनी जय भगवान्

  • @tikaramsubedi8210
    @tikaramsubedi8210 ปีที่แล้ว

    भाइ मनाेज याे जगतमा सधै जिवन्त रहिरहनु।

  • @udayakc8441
    @udayakc8441 2 ปีที่แล้ว +16

    आज बौद्धिक ब्याक्तित्व हास्य व्यंग्य मनोज गजुरेल र उहाँको आमा सेवा संदेश दिने इन्द्रेणी कार्यक्रम मा शोभनीय भएको छ ,सम्पूर्ण कलाकारहरुलाई पनि शुभकामना र सम्मान छ !🙏🙏🙏❤️🙏🙏🙏

  • @kishorkhatri5965
    @kishorkhatri5965 2 ปีที่แล้ว +4

    सारै मनपर्छ मनमाया कूष्न काजल छत्र युबराज सबै ईन्र्देणिटिमलाई कतारबाट सबैलाई सफलताको सुभकामना

  • @mohanpanthi7075
    @mohanpanthi7075 11 หลายเดือนก่อน

    याेदाेहाेरी ले ईन्देनी मा मनछुने मनाेज गजुरेल क,,,ज्यु लगायत।शबैलाई राधेश्याम ।

  • @gopalrasaili5998
    @gopalrasaili5998 5 หลายเดือนก่อน

    Indreni को टिम लाई नमन 🙇 र मनोज जु र आमा लाई नमन 🙇🙇🙇

  • @anushmalifestyles3466
    @anushmalifestyles3466 2 ปีที่แล้ว +3

    मनाेज गजुरेल महान प्रतिभाशाली कलाकार।

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +3

    मनाेज गजुरेल सर काे आमा लाई सम्मान छ आमा भनेको भगवान् हुनुहुन्छ सम्मान छ मनाेज गजुरेल सर काे आमा शब्द गित ले मेरो आँसु छर्याे जय भगवान्

  • @bekufengineer6772
    @bekufengineer6772 2 ปีที่แล้ว

    आजभन्दा पहिला मनोज दाइलाई भेट्ने मन थियो। आजदेखि मनोज दाईलाई भेट्ने कुरा दोश्रो कुरा भो ।पहिला प्राथमिकतामा उहाको आमालाई भेट्ने चाहान जाग्यो, चाहे मेरो घरबार बेच्नु नै किन नपरोस।
    आशा छ मनोज दाईले आमालाई भेट्ने वातावरण मिलाईदिनु हुन्छ।

  • @bhagilaloli2068
    @bhagilaloli2068 2 ปีที่แล้ว +1

    अाज को दोहरि सुनदा सुनदै तकारि जलो मेरो त बबाल छ दामि छ 🙏🙏🙏🙏♥️♥️👌👌👍️👍️

  • @urmilatimsina7092
    @urmilatimsina7092 ปีที่แล้ว

    मनोज जस्तो छोरो जन्माउन सकेकि भए मेरो जिवन इन्द्रेणी र अरु रमाइलो मै बित्ने रहे छ ।कर्मको फल खुशि साथ खाँदैछु ,, अर्को जन्ममा भए पनि मेरो इच्छा पुरा गर इस्वर ।जय हो ,राधे राधे राधे, ॐॐॐ। हरिहर , सरस्वती माँता ।

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 ปีที่แล้ว +2

    जय कार्यक्रम इन्द्रेणी 👍

  • @ramharishrestha7836
    @ramharishrestha7836 2 ปีที่แล้ว +4

    मनोज गजुरेल को गितले म परदेशी ठुलेलाई आमा को खुब याद आयो ।आँसु रसायो।महान हास्य व्यंग कलाकार मनोजलाई परदेशबाट सलुट गर्छु।हाल कुवेत

  • @bharatbahadurmahara890
    @bharatbahadurmahara890 2 ปีที่แล้ว +1

    मनमाया दिदिको स्वर सुन्दा सबै पिडाहरु बिर्सिन्छु हो स्वर मा क्या जादुछ ❤️❤️

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 ปีที่แล้ว

    ईन्देणी सबै को दुख्ख हराउने कार्यक्रम हो।सबै को दिन सुभरहोस।

  • @indirapaudel3389
    @indirapaudel3389 2 ปีที่แล้ว +3

    अति राम्रो सबै लाई धेरै धेरै धन्यवाद 🙏❤️🙏🙏❤️🙏❤️🙏❤️❤️

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว

    यस्ताे हास्सेबाङ्गे राजनितिक दल तथा नगरिकलाइ बायाङ्गेयात्यामक मार्फत सचेतगराइ रहने बरिष्टकलाकार मनाेजगजुरेल काे जन्मदिने अाँमा कस्ताे हुनुहाेला भन्नेकतुहलथियाे अाजादेख्नपाइयाे धन्नेबाद जयईन्द्रेणि

  • @thaparamesh4478
    @thaparamesh4478 2 ปีที่แล้ว

    सबै इन्द्रेणी टिममा समावेश रहनु भएका सम्पूर्ण अग्रजहरुलाई नमन गर्दछु म साउदी अरब बाट हेर्दै

  • @girmagar7972
    @girmagar7972 2 ปีที่แล้ว +2

    Manoj Gajrel sir ra manmaya Krishna ra puja bainiko dohari damdar parastuti dinu bhayo sabai janalai dhanyebad namaskar hjr

  • @mohanphuyal2715
    @mohanphuyal2715 2 ปีที่แล้ว +2

    आमाको कती मजाको दुखदर्दको शव्द हरु सम्मान छ आमा र मनोजदाइलाइ।

  • @dagalsinghserma7256
    @dagalsinghserma7256 ปีที่แล้ว

    गजब लाग्याे मनाेज जि र कृष्ण जि काे क्यरिकेचर।

  • @sovitadahal7223
    @sovitadahal7223 ปีที่แล้ว

    राम्रो लाग्योहास्यब्याङेका कलाकार मनोज गजुरेलर मनमायकोउत्घभ

  • @harikrishna9590
    @harikrishna9590 2 ปีที่แล้ว

    मनोज गजुरेल कलाक्षेत्रमा इतिहास बनाएको नाम हो। अरु कोहिसंग दाजेर हेर्ने कुरा होइन,आफ्नो मौलिकता मा अद्वितीय नै मान्नुपर्छ।
    प्रतिभाशाली आमाको छोरा रहेछन्, मनोज।

  • @khumasubedi529
    @khumasubedi529 ปีที่แล้ว

    बहुत रमाइलो आमा छाेराकाे कलाकारिता धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤

  • @bishalmahar25
    @bishalmahar25 2 ปีที่แล้ว +1

    मनोज गजुरेल सर लाई हिर्दय देखि नै सम्मान छ अनि आमा लाई ढोग छ अनि मनु ,भूमिका ,कृष्णा ,मनोज सबै लाई हिर्दय देखि नै धन्यवाद सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद मेरो प्रिय मित्र yubaraj सर लाई देख्दा खेरि नै मन शान्त हुन्छ yuwaraj सर लाइ हिर्दय देखि नै धन्यवाद मिठो सम्झना कृष्ण दाई लाइ जति सम्मान गरेनी पुग्दैन पुगे पनि मलाई पुछार ले नि ternu हुन् कता कता दुख लाग्छ कृष्ण दाई को म प्रती को बानी देख्दा ,जय इन्द्रेणी जय कृष्ण दाई

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 ปีที่แล้ว

    मनोज गजुरेल ज्युको आमालाई मेरो भित्री मंनमुठु बाटै सलामछ आमाको कुरा सुन्दा भित्री मंन बाटै मेरा अँशु भर भरी झरे जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट

  • @rajmyanmar
    @rajmyanmar 2 ปีที่แล้ว +52

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 🥰❤️🥰

    • @rajmyanmar
      @rajmyanmar 2 ปีที่แล้ว +1

      Best show ever ❤️💙

    • @harikrishna9590
      @harikrishna9590 2 ปีที่แล้ว +1

      म हेर्दैछु कमेन्ट, नेपाल बाट।

    • @tikarambiswakaram5954
      @tikarambiswakaram5954 2 ปีที่แล้ว +1

      Hajur namaskar ma nepal ma xu tara pani burma basinda nepali haruko dherai 2 maya lagxa hajur

    • @chetanathdahal6882
      @chetanathdahal6882 2 ปีที่แล้ว +1

      Sadei dekhxo yo comment hjur ko tq

    • @suryalaltamang1517
      @suryalaltamang1517 2 ปีที่แล้ว

      Hi

  • @kandelyech3243
    @kandelyech3243 2 ปีที่แล้ว +2

    Good evening everyone,
    Hardik samman baristha hasya kalakar Manoj Gajurel lai
    Jaya indreni

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว

    हास्य क्षेत्रको अति बिशिस्ट कलाकार मनोज गजुरेल आएपछि धेरै राम्रो प्रस्तुति हेर्न पाइयो जय इन्द्रेणी परिबार

  • @ghanbahadurkhatrikhatri6620
    @ghanbahadurkhatrikhatri6620 2 ปีที่แล้ว +6

    साहारै राम्रो र मिठो छ स्वर दुबैको

  • @umakantajaisi123
    @umakantajaisi123 2 ปีที่แล้ว +2

    Wow daharai ramro kalar ani mitha sabdama gaunuvako geet mazza ayo

  • @munakhanal2000
    @munakhanal2000 2 ปีที่แล้ว +1

    Heart touching आसु आयको पत्तै भएन आँसु रोकिएन आमा को कहानिले

  • @genashlimbu5302
    @genashlimbu5302 2 ปีที่แล้ว

    जे होस कलाकार हुनलाइ आमा बुवा नै कलार गित गौउन जानेको हुनु पर्दो र छ

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +1

    आहा अतिनै रमाईलो ईन्द्रेणि कार्यक्रम बिचरा,,,आमा को कुरा सुनेर अतिनै मनछोयो🙏😥जय ईन्द्रेणि🌈🤣

  • @bhimrajrai5780
    @bhimrajrai5780 ปีที่แล้ว

    Aama prati dandawat sathai vari samman. Aama ra Krishna Sir ko Jyadai mitho dohori. Aama ko kuro sunda mero ankha rasayo.

  • @cutegopu3915
    @cutegopu3915 2 ปีที่แล้ว +2

    Good evening pura Indira Ni teamli lakh lakh dhanyvad Manoj Justin kalakar le le re are bhako mein dhanyvad Shahpura Indra ne timli dhanyvad

  • @sushilapun2422
    @sushilapun2422 2 ปีที่แล้ว +3

    आहा आमाको स्वर राम्रो छ🙏🙏🙏🙏

  • @dhanbahadurbist1638
    @dhanbahadurbist1638 2 ปีที่แล้ว +2

    Wow awesome performance indeni team.

  • @RadhikaKhadka-v2c
    @RadhikaKhadka-v2c ปีที่แล้ว

    आमा धेरै धेरै धन्नेया वाद 🙏🙏🙏❤❤❤❤❤❤

  • @sudeepdhakal382
    @sudeepdhakal382 2 ปีที่แล้ว +5

    Strange art of Manoj Dai. Great finishing in Dohori. "हे सत्य के हो भगवान नै जान्दछन् , फलेको रुखमा सबैले हान्दछन्।।" Great Manoj Dai Great. I salute your dynamic capacity.

  • @devmayashrestha8562
    @devmayashrestha8562 2 ปีที่แล้ว

    नमस्ते दाई सारै राम्रो लाग्यो मपनीगोरखाबाट

  • @nepalpradip562
    @nepalpradip562 2 ปีที่แล้ว +1

    पूर्वेलीहरु यता हाजिर हुम।❤️❤️❤️😘

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +3

    ❤❤❤❤❤
    Long Live Krishna ji ji ji ji ji & Indreni Family.
    ❤❤❤❤❤

  • @lilapoudel5606
    @lilapoudel5606 2 ปีที่แล้ว +6

    जय ईन्देणी टिम🙏🙏🙏🙏🙏

  • @jaspaija2362
    @jaspaija2362 2 ปีที่แล้ว +3

    One of the best comedian Manoj Gajurel 👍💕♥️🙏

  • @bg1962-a
    @bg1962-a 2 ปีที่แล้ว +1

    मनोज जि कोआमा को सब्द चोटिला छन , सङ्गीत बद्द गर्नु पाए ......

  • @shivarimal8011
    @shivarimal8011 2 ปีที่แล้ว +2

    वा वा जय इनरेनि जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️

  • @gokarnabista5256
    @gokarnabista5256 2 ปีที่แล้ว

    आज ईन्द्रेणी अति उत्तम रमाइलो दोहोरि मनोज गजुरेल,धम्पुदुरा र आमा प्रति सम्मान छ जय ईन्द्रेणी।।

  • @kulbhadurkunwar
    @kulbhadurkunwar 2 ปีที่แล้ว +2

    अामा हजुर काे कुराले रुहायाे र कृष्ण दिदी स्वास्थ लाभ काे कामना

  • @yamprasadyamprasad8273
    @yamprasadyamprasad8273 2 ปีที่แล้ว +1

    भागय मानि मनाेज गजुरेल सर ,अामा लाई दरशन

  • @josephshrestha8463
    @josephshrestha8463 2 ปีที่แล้ว +3

    Ama pani kadai hunu hudo raixa❤️🙏❤️

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว

    यो कार्यक्रम हेरेर हास्दा हास्दै रुने जति हाजिर हौं

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว

    मनाेज गजुरेल सर आमाको गित राम्रो छ धेरै धेरै रमाइलो भयो सम्मान छ मनाेज गजुरेल सर र प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ प्यारी कृष्ण बजगाई बहिनीलाई सहयोग मिलाेस उपचार काे लागि छिटो निकाे हाे चादै गित पायाेस इन्देणी मा जय भगवान

  • @clovevange4432
    @clovevange4432 2 ปีที่แล้ว

    भाग्मा यस्ति मातारि पायका ममगरेलाइ अनगिन्ती बधाई 🙋‍♀️🙋‍♀️🌹🌹🌹🙋‍♀️

  • @ranipipaltv9864
    @ranipipaltv9864 2 ปีที่แล้ว

    कति रमाइलो है यो स्टुडियो मा कसरी जाने होला कुनै गला कला छैन । तर अलि कति भए पनि सहयोग लियर जाने सोच गरेको छु है मैले त।।

  • @renukasangraula574
    @renukasangraula574 2 ปีที่แล้ว +1

    Kati ramro GANA hajur🙏🙏

  • @padmakarki3292
    @padmakarki3292 2 ปีที่แล้ว +1

    Very very nice आमा त आमा नै होनि

  • @jayadevi8420
    @jayadevi8420 2 ปีที่แล้ว +4

    आमा🙏🙏🙏🙏

  • @rajanewar3634
    @rajanewar3634 ปีที่แล้ว

    Gurel jio ko to gana world ko sabei vnda ramro gana ho.......love you Ama...❤❤❤

  • @narmadapokharel6409
    @narmadapokharel6409 ปีที่แล้ว

    अामार मनाेजगजुरेल काे कति मिठाे गित

  • @tikaram7653
    @tikaram7653 2 ปีที่แล้ว +3

    बरिस्ठ हास्य ब्याङ्ग्य कलाकार मनोज गजुरेल ज्युलाई साम्मन उहाँ जस्तो कलाकार जन्माउने आमालाई धेरै धेरै सम्मान छ

  • @nirmalasubedi7278
    @nirmalasubedi7278 2 ปีที่แล้ว

    सारै रमाईलाे लाग्याे❤️❤️

  • @sarmilagurung3389
    @sarmilagurung3389 ปีที่แล้ว

    Manoj sirko Mahan Aama dherai dherai Maya❤❤❤😍🙏🏻🙏🏻🙏🏻

  • @sukdevadhikari8815
    @sukdevadhikari8815 2 ปีที่แล้ว +5

    आमा प्रती उच्च सम्मान छ।