टिका सानुले बिहे गर्नु भन्दा पहिले नन्द र आमाजुलाई घर पठाउ भनेपछि घम्साघम्सी दोहोरी । ०७६.०२.०४ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ธ.ค. 2024

ความคิดเห็น • 1.5K

  • @indrenisamaj
    @indrenisamaj  5 ปีที่แล้ว +462

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @mahendrachapagain4357
      @mahendrachapagain4357 5 ปีที่แล้ว +17

      हस् हुन्छ टीका जि मिस यु

    • @ramprasad1485
      @ramprasad1485 5 ปีที่แล้ว +9

      मैले आजै सस्कार्ब गरे है

    • @suryajoti3031
      @suryajoti3031 5 ปีที่แล้ว +9

      अलि ढिलो भईयो लौ अाज गरियो शुभारम्भ जय ईन्द्रेणी

    • @durgapokhrel1392
      @durgapokhrel1392 5 ปีที่แล้ว +10

      इन्द्रणी समाज परिवारलाई शुभकामना छ

    • @nirutamang4742
      @nirutamang4742 5 ปีที่แล้ว +4

      Indreni.com ra Indreni samaj eutai channel ho ra? Yo episode ta indrenima prasaran vaeko xainata bujhnai garo vayo 🤔🤔🤔

  • @dudhpokharimusic855
    @dudhpokharimusic855 5 ปีที่แล้ว +838

    नमस्कार सम्पुर्ण इन्द्रेणी प्रेमिहरुमा
    यो दोहोरी जति सक्दो सियर गर्नुहोला है?
    किनकी हामी अब इन्द्रेणी समाज बाट पनि विभिन्न कार्यक्रम लियर आउनेछम।

    • @dhanrajbudha4875
      @dhanrajbudha4875 5 ปีที่แล้ว +3

      Ok

    • @tekbohara7556
      @tekbohara7556 5 ปีที่แล้ว +4

      हस म्याम अवस्य गर्छु ।

    • @rajanstha5208
      @rajanstha5208 5 ปีที่แล้ว +1

      👍👍👍👍

    • @devpandit377
      @devpandit377 5 ปีที่แล้ว +3

      Tika sanu ...Kati mitho boli ho .ani Beauty pni ..

    • @suryajoti3031
      @suryajoti3031 5 ปีที่แล้ว +1

      अोके

  • @612ramc
    @612ramc 5 ปีที่แล้ว +2

    यस्तो पो दोहोरी। सारै मजा आयो । कहीलेही न सकीय हुदोहो जस्तो लाग्यो। टीका को त म सुपर फ्यान हु।

  • @ramsaranale2376
    @ramsaranale2376 5 ปีที่แล้ว +441

    बिशाल रायमाझी को फ्यान जति येता हाजिर हुम त😍😍😍

  • @surendrachand352
    @surendrachand352 5 ปีที่แล้ว +7

    टीका सानू को दोहोरी मन पराउने ले एता हाजिर गरम💕💕💕💕👌

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +63

    ल है कति राम्रो आयो हाम्रो इन्द्रेनी यि भाई बहिनिको गित पनि धेरै राम्रो हुन्छ सबै जना आउनुहोस हाम्रो इन्द्रेनी समाज तिर
    🙏🙏👌👌👌👍👍👍👐👐👏👏

    • @khadakkunwar5554
      @khadakkunwar5554 5 ปีที่แล้ว +1

      @Goma bhandari दिदी नमस्कार सन्चै हुनु हुन्छ बल्ल भेते दिदी इन्द्रेणी समाज

    • @suryajoti3031
      @suryajoti3031 5 ปีที่แล้ว +1

      यता पनि दामी अाउने रैछ

  • @krisnasunuwar4117
    @krisnasunuwar4117 5 ปีที่แล้ว +1

    यो टीका बहिनी शीत त सब्दहरु को खानी नै छ गाठे टीका बहिनी को दोहोरी सुन्दा मलाइ अति लाग्छ टीका बहिनी लाई मेरो सम्मान छ

  • @surendraks3685
    @surendraks3685 5 ปีที่แล้ว +242

    टीका सानू र विशाल को दोहोरि राम्रो र रमाईलो लागो।सबैले हेरूम है

  • @यामुनारोकामगर
    @यामुनारोकामगर 5 ปีที่แล้ว +38

    विशाल भाइ एक्दमै मन पर्छ्😍😍

  • @ashokshrestha1991
    @ashokshrestha1991 5 ปีที่แล้ว +117

    टीका सानू जी को आवज अनि हाँस्दै गीत गाउने र बनुहार को हाउभाउ सारै मन पर्‍यो ।।।धन्दयबद सम्पुर्ण टीमलाइ।

  • @you-bijaykumarpradhanbipul9275
    @you-bijaykumarpradhanbipul9275 5 ปีที่แล้ว +2

    बिशाल भाइ तथा टीका सानू जी को आवज अनि हाँस्दै गीत गाउने र अनुहार को हाउभाउ सारै राम्रो छ, त्यसमा पनि खिमा रोक्का, खिमा रायमामmी तथा शर्मिला रायमामmीको स्वर संग हाउभाउ सधै उत्कृष्ठ छ कृष्ण कँडेल दाईले इन्द्रेणी मर्फत सवै प्रतिभावान कलाकारहरुलाई हामी श्रोता मामm ल्याइ दिदा उत्कृष्ठा छ धन्दयबद सम्पुर्ण टीमलाइ।

  • @ashokchand568
    @ashokchand568 5 ปีที่แล้ว +46

    आहा इन्द्रेणी समाज देखि यति मीठो दोहोरी सुन्न पाउँदा अत्यन्तै खुशी लाग्यो अब आउने दिनमा छत्र ब शाहिको दोहोरी सुन्न मन छ कृष्ण सर

  • @rajkumarshrestha3650
    @rajkumarshrestha3650 5 ปีที่แล้ว +14

    सारै राम्रो लाग्छ टिका जि को दोहोरी समय मिले सम्म सधै हेर्ने गर्छु ।साथमा बिशाल भाई मज्ज त आउने नै भयोनि।

  • @thito3122
    @thito3122 5 ปีที่แล้ว +140

    दोहोरी त गाउन नै जन्मेकी हुन टीका सानू

    • @janukakc482
      @janukakc482 5 ปีที่แล้ว

      बिसाल राईमाजिकाे जुन सुखै दाेहरि मलाई यक दमै मन पर्छ

    • @lalchan2630
      @lalchan2630 5 ปีที่แล้ว

      मलाई पनि ईद्रिरि जान मन छ आउन पाईनछ कि मेरो घर दाङ हो समपरक पाम न

  • @Utuber111
    @Utuber111 5 ปีที่แล้ว +45

    कति राम्रो गाउनु हुन्छ टीकासानू दिदिले

  • @devkhadka4379
    @devkhadka4379 5 ปีที่แล้ว +65

    यो भाइको दोहोरी मन पर्यो नेपाल आउँदा अबसे कुइन दोहोरी आयो केटो

    • @pramilabasnet502
      @pramilabasnet502 5 ปีที่แล้ว +1

      हो मलाई पनि जान मन छ हो

    • @devkhadka4379
      @devkhadka4379 5 ปีที่แล้ว +1

      सगै जाम्नात हेहे

    • @ashikatmg8482
      @ashikatmg8482 5 ปีที่แล้ว

      Ma Pni janxu

    • @motilaltapha3179
      @motilaltapha3179 5 ปีที่แล้ว

      @@devkhadka4379 ₩₩₩₩

  • @robitff4323
    @robitff4323 5 ปีที่แล้ว +4

    बिशाल भाईको गाऊने सैली र स्वर सारै मिठो छ ।

  • @kamalmalla7010
    @kamalmalla7010 5 ปีที่แล้ว +22

    आहा धेरै राम्रो दोहोरी टीका सानू को र बिसाल राई माझीको

  • @simarai1492
    @simarai1492 5 ปีที่แล้ว +7

    Wow!!!!मलाई यो दोहोरी ले मेरो मन छुयो सारै!!! I love इन्द्रेणी टिमलाई गाउनी दिदि अनी भाइ!!!!

  • @मुक्तकमन
    @मुक्तकमन 5 ปีที่แล้ว +56

    टिका सानुको हरेक दोहोरीको एक एक शब्द मन पर्छ ।यहि शब्दलाई समाबेश गराई हुबहु गाउन कसै कसैलाई मुस्किल पर्छ ।

  • @durgamalla9928
    @durgamalla9928 5 ปีที่แล้ว +2

    विशाल भाई र टिका बहिनी को दोहरी धेरै राम्रो लाग्यो ।❤️❤️

  • @DevNarAyaNCpr375
    @DevNarAyaNCpr375 5 ปีที่แล้ว +16

    धेरै राम्रो छहै दोहोरी दुबै को मिठो छ ।।।

  • @laxmanpaudel4765
    @laxmanpaudel4765 4 ปีที่แล้ว +3

    tika sanu ❤️❤️❤️❤️❤️❤️❤️

  • @abinashkarki8217
    @abinashkarki8217 5 ปีที่แล้ว +27

    हुहु असाद्धै राम्रो अनि चित्त बोज्दो दोहोरी टीका जि को त सार्है मन पर्थ्यो तर बिशाल जि को नि अति उत्तम लाग्यो बधाइ छ दुबैलाइ साथमा प्रगती को कामना धन्यवाद कृष्ण दाजु लाई पनि यति मिठो दोहोरी सुन्ने सौभाग्य जुराइ दिनु भाको मा😍😍😍

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +4

    नक्कले भिनाजु बिशाल रायमाझी को
    बोके दारी मन पराउने जति यता हाउ✋😛😊

  • @mayalama1248
    @mayalama1248 5 ปีที่แล้ว +34

    जति सुनियो उति सुनिरहन मन लग्ने टीका सानू को गित आहा धन्यवाद ईन्द्रेनी परिवारलाई

  • @ramsarasingh2260
    @ramsarasingh2260 4 ปีที่แล้ว +3

    बिसाल दाजु र टिका दिदी को दोहोरी अत्यन्तै राम्रो छ फेरी गाउँनु है दोहोरी

  • @manishamagar6285
    @manishamagar6285 5 ปีที่แล้ว +24

    विशाल दाजु र तिका सानू ले कति राम्रो गायाको हेर्दाहेर्दै सकियो

  • @premtamang4731
    @premtamang4731 5 ปีที่แล้ว +8

    अति रमाइलो लाग्यो 😍😍

  • @suvatrathapa7357
    @suvatrathapa7357 4 ปีที่แล้ว +1

    दोहोरी को मनपर्ने गायक गाईका हुन टिकासानु र बिशाल रायमाझी धन्यवाद सबै ईद्रेणी टिमलाई 🤚

  • @bibekoli8872
    @bibekoli8872 5 ปีที่แล้ว +281

    Tika sanu ko dohori man paraune jatile share garnu hola

  • @yeknarayan6872
    @yeknarayan6872 5 ปีที่แล้ว +40

    छोटो अनि राम्रो नक्क्ले भिना अनि टीका सानू बधाई दुबै जनालाइ !!

    • @aaaayyyy8760
      @aaaayyyy8760 5 ปีที่แล้ว

      Nice pic 😘😘😘😗😘😍😍👌👌👌👌👍👍👍👌❤❤❤

    • @yonjankingking5412
      @yonjankingking5412 5 ปีที่แล้ว

      😂😂😂😂

  • @arjuntimsina8119
    @arjuntimsina8119 5 ปีที่แล้ว +19

    बिशाल भाई खत्रा रैछ जे होस

  • @birmanbajureli4282
    @birmanbajureli4282 5 ปีที่แล้ว +19

    अति राम्रो छ ।दोहोरी विशेष गरि विशाल रायामाझी को सोर अनि गीत को टुक्का लास्टै मन पर्छ ।।पिलिज यदि विशाल रायामाझी लाई गाउन को लागि निम्तो हुन्छ भने ।उस्लाइ लग्भग 1/2 घन्टा गाउन दिनु होस ।तिका सानू सङ र मिना बुढाथोकी सङ किन कि उस्को गीत लास्टै हेर्न म लाग्छ ।Thank you

  • @ashishkunwar6144
    @ashishkunwar6144 5 ปีที่แล้ว +1

    कति मीठो गित जति सुने पनि सुन मन लागनि अज जन टीका सानु ले गायको त जति सुने पनि थाकीदौन

  • @chandrakhadka1
    @chandrakhadka1 5 ปีที่แล้ว +9

    इन्द्रेणी समाजलाई सबैले सेयर गरौं ।

  • @seemasth2206
    @seemasth2206 4 ปีที่แล้ว

    टिका सानु बैनी र बिसाल भाई को दोहोरी दामीजजजजजजजज👍👍👍❤️❤️❤️😘😘😘😘

  • @krishnanepali9175
    @krishnanepali9175 5 ปีที่แล้ว +22

    कस्तो रमाइलो झक्कास दोहोरी अति मन पर्यो । धन्यवाद छ बिशाल टीका लाई ।

  • @ravitamang6702
    @ravitamang6702 5 ปีที่แล้ว +2

    मान्नु पर्छ विशाल जी को शब्द लाई टीका सनु त दोहोरी की रानी नै बाये

  • @डण्डकेसिरुकुम
    @डण्डकेसिरुकुम 5 ปีที่แล้ว +17

    निकै रमाइलो दोहोरि

  • @minapariyar6699
    @minapariyar6699 5 ปีที่แล้ว +1

    Very nice song miss you so much

  • @greenworld1487
    @greenworld1487 5 ปีที่แล้ว +8

    दोहोरी त यस्तो पो हुनुपर्छ त।

  • @nabinarai3764
    @nabinarai3764 4 ปีที่แล้ว

    मलाई इन्द्रेणी कर्यक्रम साह्रै मन पर्छ all timlai miss you so much♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल जय गोर्खाली 👍️👍️👍️💘💘💘

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 ปีที่แล้ว +15

    मन मुटुको ढुक्ढुकी इन्देनी
    जय इन्देनी🌹🌹🌹🌹

  • @laxmandhanuk6189
    @laxmandhanuk6189 5 ปีที่แล้ว +1

    विशाल रायमाझी को फ्यान यता हाजिर गरुम

  • @kumarshreshta5688
    @kumarshreshta5688 5 ปีที่แล้ว +5

    tika 💑 bishal✌✌✌✌

  • @pokharelivanjababu898
    @pokharelivanjababu898 5 ปีที่แล้ว +1

    टीका सानु र विशाल रायमाझी भाईको दोहोरी असाध्यै मन पर्यो ! विशाल भाइ सानो भएनी दोहोरी गित गाउन त खपिस रहेछन् 🌹

  • @tikarambhandari1334
    @tikarambhandari1334 5 ปีที่แล้ว +5

    निकै रमाइलो लाग्यो ।

  • @laxmimai843
    @laxmimai843 5 ปีที่แล้ว +32

    Wow my best singer bishal rayamajhi... but के हो कृष्ण सर। बिशाल को दोहोरी येति छोटो। बिशाल लाई फेरि 1 घन्टा गाउन लगाउन परो।। जे होस टीका र बिशाल को जम्छ😍😍

  • @balarampuri1477
    @balarampuri1477 5 ปีที่แล้ว

    अति मिठो दोहोरी बिशाल रायमाझी र टीका सानु को अत्यन्त मन परेयो🌹🌹🌹🌹😉😇😆😅😄

  • @tilakrajbhujel8589
    @tilakrajbhujel8589 5 ปีที่แล้ว +40

    Vai ko aawaj kati mitho ho ani tika ko ta kurai nagarau

  • @RamKumar-bu3em
    @RamKumar-bu3em 3 ปีที่แล้ว

    Bishal vai ra Tika sanuko sarai mitho dohori .jati sune pani kahilei dhitnai pugdaina.🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👌

  • @sarmilarayamajhi6951
    @sarmilarayamajhi6951 5 ปีที่แล้ว +24

    आहा निकै मिठो दोहोरी बधाई छ

  • @premdamai8771
    @premdamai8771 5 ปีที่แล้ว +30

    मेराे पनि दर्सन,नमस्ते ईन्देणि समाज मा यसरी नै नया नया कार्यक्रम लियर अाउनु हाेला ,धरैमन पर्छ ईन्देणि कार्यक्रम सधै हेर्ने गर्छु! अहिले कुवेत देखि हेर्दैछु

  • @fkfgfghg9317
    @fkfgfghg9317 5 ปีที่แล้ว +1

    यो दोहोरि दामि छ😃😃😃😃😃

  • @pramikarokaya9886
    @pramikarokaya9886 5 ปีที่แล้ว +16

    सव प्रथम हजुर हरु सम्पुर्ण लाई मेरो नमस्कार राम्रा राम्रा दोहोरी त एता हुदो रहिछ कति रमाइलो मत नाचे💃💃💃💃💃💃💃

  • @हामीवीरनेपालीस्वाभिमानी

    टीका सानू जि को हासो आवाज गिंत हरु नसुनि नसुत्त्ने कति जना हुनुहुन्छ हाजिर हुम हैत धन्यवाद

  • @samjhanagurung5367
    @samjhanagurung5367 5 ปีที่แล้ว +10

    dohori khatra tika baini ra vai bishal ko tara time thorai vayo next dohori ali lamo herne rahar xa ❤❤👍👍

  • @kamalsarma9621
    @kamalsarma9621 5 ปีที่แล้ว +1

    सारई रामरो गित

  • @shankarthapa7911
    @shankarthapa7911 5 ปีที่แล้ว +46

    सारै राम्रो दोहोरि विशाल दाजु अनि टीका जि को

  • @Yamkalapalli
    @Yamkalapalli 5 ปีที่แล้ว +1

    नाईस दोहोरी भिडियो💃💃💃💃💃 ?

  • @bisnathapa2585
    @bisnathapa2585 5 ปีที่แล้ว +1

    बिसाल र टीका काे सबै गित मन पर्छ ।

  • @Valleyofmount9550
    @Valleyofmount9550 5 ปีที่แล้ว +4

    दोहोरी गित मलाई जति धेरै.. मन परेको (favourite)थियो प्रकाश् र टीका सानु ले ईन्द्रेणी studio मा गाउँदा को जस्तै बिशाल र टीका सानु को जोडीले गाउँदाको पनि त्येस्तै त्येस्तै रमाइलो र आनन्द आयो यहाँ हरु सबैलाई धेरै...धन्यवाद बिशाल र टीका सानुको जोडी ले गाएको दोहोरी गित सुन्न अझै धोको छ आउँदा दिन हरुमा साह्रै मन पर्यो दुबै जनाको स्वोर र टुक्का हरु😍

  • @raikushal2372
    @raikushal2372 5 ปีที่แล้ว

    विशाल भाई अनि टीका सानू सारै मज्जा लाग्यो धेरै धेरै उन्नति प्रगति को कामना ।

  • @अन्जान-ष5त
    @अन्जान-ष5त 5 ปีที่แล้ว +6

    लु है यता तिर नी आजै देखि जोडियो, रमाइलो रहेछ यहाँ नी।

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 5 ปีที่แล้ว

    सम्पुर्ण इन्द्रेणी टिम लाई नमन छै। कति मिठो दोहोरी भयो सरै माज आयो। सबै दाजु भाइ तथ दिदी बहिनी सबै लाइक अनि कमेन्ट अनि सेर गर्नु है। यो इन्द्रेणी कहिलेनी नभुल्नु है सबै ले सपोट गर्नु पर्छ है।

  • @tekbohara7556
    @tekbohara7556 5 ปีที่แล้ว +26

    आहा!!
    आज सबै भन्दा हेर्न पाइयो र टीका म्याम को दोहरी नि हेर्न र सुन्न पाइयो र यो इन्द्रेणी समाजलाइ पनि धन्यवाद र अग्रिम सुभकामना। र विशाल राइमाझी पनि निकै मीठो गाउने कलाकार हुन र नक्कले भिनाजु देखि धेरै नाम कमाएका ब्याक्ती पनि हुन र यो इन्द्रेणी समाजको चौथो भिडियो हो जस्तो लाग्छ मैले यो च्र्नल खुले देखि टीका सानू म्यामले फेसबुकमा फोस्ट गर्नु भाको भएर मैले इन्द्रेणी समाज को च्यानल खुलेको थाहा पाएको थिए निकै रमाइलो दोहरी भयो तर अलि छोटो भयो लामो भिडियो भए अलि झन मजा आउथ्यो कि कृष्ण दाइलाइ विषेश धन्यवाद

  • @bishnuprasad9647
    @bishnuprasad9647 5 ปีที่แล้ว

    टीका सानुको भनदा विशाल रायमाझी को सुपर टुपर छ शब्द निशब्द छु विशाल बेस्ट कलाकार

  • @lumagyawali2564
    @lumagyawali2564 4 ปีที่แล้ว +5

    Love 💕 your voice and words Tika❤️❤️

  • @नरब.राई
    @नरब.राई 5 ปีที่แล้ว

    इन्ड्रेनी समाजको दोहोरिगितले आज सारै रमाइलो लाग्यो। धन्नेबाद यहाहरुलाइ

  • @ramsaranale2376
    @ramsaranale2376 5 ปีที่แล้ว +84

    कृष्ण सर बिशाल रायमाझी मेरो बेस्ट गायक हो।। उस्लाइ हजुर को कारेक्रम मा नियमित गायक गराउन परो।।।

  • @bhimkumaripun9920
    @bhimkumaripun9920 4 ปีที่แล้ว +1

    Wow bishal very nice i like this song and video
    Very very thank you so much all team lai 👌👌👍👍👏👏

  • @mmagurung8491
    @mmagurung8491 5 ปีที่แล้ว +5

    वाउ झक्कास दोहोरी गित मन पर्यो

  • @parbatisunar8030
    @parbatisunar8030 5 ปีที่แล้ว

    अति रमैलो हुन्छ टीका सानु दि अनि विशाल राइमाझी दि को दोहोरी हेर्नू लाई 🤷😍😍😍😍

  • @manpun6372
    @manpun6372 5 ปีที่แล้ว +7

    धेरै रमाईलो लग्यो है

  • @abitahemchuri782
    @abitahemchuri782 2 ปีที่แล้ว +1

    Indrenisamai indrenisamai indrenisamisamai lndrensamisamai indrenisamisamai lndrensamisamai indrenisamisamai indresamisamai ☺☺☺☺☺

  • @punbhakti5347
    @punbhakti5347 5 ปีที่แล้ว +19

    इन्द्रेणीकि दोहोरी माहिर टीका सानू र उस्तै राम्रो दोहोरी गाउने विशाल रायमाझी भाईको जोड्डार दोहोरी सुनौ है!

  • @harikatuwal1597
    @harikatuwal1597 3 ปีที่แล้ว

    दुबै जनाको कम्पिडिसन गित सुनिरौ जस्तो सारै राम्रो धन्यबाद्👌👌

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 ปีที่แล้ว +14

    दोहोरी धेरै राम्रो छ है अल्ली समय कम भयो है

  • @yanukakarki9165
    @yanukakarki9165 5 ปีที่แล้ว

    सबै भन्दा मन पर्ने गायक दादा दिदी बिशाल र टीका दिदी 💕💕 लभ यु दादा दिदी
    अति मन पर्छ टीका दिदी तपाईं त मलाइ

  • @dineshshingh1307
    @dineshshingh1307 5 ปีที่แล้ว +20

    दादा कहिले काहीँ अहिले कि चरचित डेउडा गाईका रेखा जोसि लाई पनि एकचोटि बोलाउनु है।।

  • @parmilakumal8702
    @parmilakumal8702 5 ปีที่แล้ว +1

    यो भईको रेधी घरमा पनि पुगेको थिए एक दम हसिलो हुनुहुन्छ रमाइलो लाग्यो फेरि हेर्न पाउदा

  • @khadgasinglimbu5585
    @khadgasinglimbu5585 5 ปีที่แล้ว +5

    हौ लाखे है यता त झनै खत्रा खत्रा दोहोरी हुन्दो रहेछ त हौ।लु दर्सन नमस्ते सेवारो सम्पुर्ण इन्द्रेणी समाज टिमलाई।

  • @upendrabista2035
    @upendrabista2035 5 ปีที่แล้ว

    लाइब दोहोरी गीतसुनेर तपाइ हरुको मलाइत धेरै मन पयो

  • @dilbahadur1004
    @dilbahadur1004 5 ปีที่แล้ว +4

    निकै रमाइलो

  • @samirghimire8388
    @samirghimire8388 5 ปีที่แล้ว +1

    इन्द्रेणी प्रोग्राम हेरेर आज जति आनंद कहिले अाथेन आज बल्ल दुवै बहु प्रतिभा साली मिठो शब्द काे खानी काे जम्का भेट गराउनु भयेछ कृष्ण दाजु यो दुई जना काे दोहोरी त 4/घण्टा भएँ पनि हेरिन्थ्यो //फेरी ल्याउनु है एकदमै मन् पर्ने र कला गला ले भरिपुर्ण दुवै जना कलाकार लाई सलाम छ सफलता काे पनि शुभकामना,,

  • @lalbahadur8648
    @lalbahadur8648 5 ปีที่แล้ว +7

    अहिलेसम्मकै कडा दोहोरी साच्चिकै टीका सानू लोकदोहोरी कुइन अनि विशाल भाइ लोक दोहोरी हिरो।

  • @santoshsunar4451
    @santoshsunar4451 5 ปีที่แล้ว +6

    दोहोरी धेरै रमाइलो तर समय कम्ति पो

  • @magarnimonika7748
    @magarnimonika7748 5 ปีที่แล้ว

    टिका सिस र बिशाल जि कति जान्ने हो दोहोरी गाउन पनि सुनि रहु जस्तो सारै रमाइलो लाग्यो ❤️❤️

  • @rabinlove2345
    @rabinlove2345 5 ปีที่แล้ว +6

    मानेकी मेरो किस्मत मा कुनै जोर छैन,
    तर यो साचो होकी मेरो माया 💘💘पनि कम्जोर छैन,
    उनको दिल ❤❤मा उनको याद मा 👫👫अरु कोइछ तर,
    मेरो हर एक सास मा उनको सीबा अरु कोहि छैन । 🙎‍♂️🙎‍♂️👈👈

  • @susilarasaili3776
    @susilarasaili3776 2 ปีที่แล้ว

    Akdamai kada ra ramailo cha dohori love you indreni👍❤️🎉

  • @ramchandraranabhat4797
    @ramchandraranabhat4797 5 ปีที่แล้ว +10

    Super sei be uper 🤗🤗🤗🤗😍😍🙂so nice tika sanu is my best

  • @ramgm5473
    @ramgm5473 5 ปีที่แล้ว +1

    #Tika D.D 👌👌👌👌

  • @kulmansaru7400
    @kulmansaru7400 5 ปีที่แล้ว

    म ईन्द्रेणी कार्यक्रम नियमित हेर्छु मलाई यो कार्यक्रम असाध्यै मन पर्छ अझै दोहोरी क्वीन टीका सानु इन्द्रेणी मा आए पछि त झन सुन मा सुगन्ध थपे जस्तै भको छ , इन्द्रेणी कार्यक्रम , इन्द्रेणी समाज को उत्तरउत्तरी को कामना गर्दछु

  • @sangamkarki1199
    @sangamkarki1199 5 ปีที่แล้ว +26

    कृष्ण दाई यो कार्यक्रम चै लामो समय भएको भए अझै कति मज्जा हुन्थ्यो होला छोटो भएर अलिक खल्लो भयो

  • @magarThapa-pr1kk
    @magarThapa-pr1kk 5 ปีที่แล้ว +1

    हरिमाया काे कपाल चहि हाे के ।💋💋💋💋💋👍️👍️👍️👌👌👌

  • @dhurbaraj7604
    @dhurbaraj7604 5 ปีที่แล้ว +6

    💅💅🙏🙏🙏💅💅

  • @purnashrestha9821
    @purnashrestha9821 5 ปีที่แล้ว

    अति राम्रो छ यो भनेको हाम्रो आफ्नो मनको बाबनालाई गित दारा ब्यक्त गरेर रमाउने मौलिख सङितहो यस्लाई जोगाइ राखौ यो भनेको आउनेपिरिहरु को लागि हाम्रो चिनारिहो मौलिख सङित सस्कार सस्कृती नै हाम्रो चिनारी परिचय ईतिहास धर्महो

  • @ganeshjagrijagri5750
    @ganeshjagrijagri5750 5 ปีที่แล้ว +4

    रमाइलो भयो, हार्दिक आभारी इन्द्रेणी टिम पर्ति।।

  • @laxmipathak1532
    @laxmipathak1532 4 ปีที่แล้ว +2

    Best jodi❤️❤️❤️