निर्जलाले मागिन फेसबुक पासवर्ड किन भयो शंका ? Chij vs Nirjala | Sarangi Sansar Live Dohori Ep. 589

แชร์
ฝัง

ความคิดเห็น • 850

  • @musicsansarnepal81
    @musicsansarnepal81 ปีที่แล้ว +263

    चीज गुरुङ को दोहोरी मन पराउने जति यता हाजिर हौं

    • @MagarniMagarni-w8m
      @MagarniMagarni-w8m ปีที่แล้ว +3

      m

    • @jasongrg5469
      @jasongrg5469 ปีที่แล้ว +3

      भैसी नव्याइ दुध दुन खोज्क्ष 😂😂😂😂😂

    • @tejmadevi4862
      @tejmadevi4862 ปีที่แล้ว

      ​@@jasongrg5469
      😅 43:29 😅😊😊

    • @sagarthapa9891
      @sagarthapa9891 ปีที่แล้ว +1

      Ma pani❤❤

    • @sundarsrest6872
      @sundarsrest6872 ปีที่แล้ว

      य लन्ठु निर्जला पनि फुत्केला छिटो पोको पारेर डोला मा लैजान खोज नत्र अस्मिता जस्तो होला

  • @shaligrambhatta6659
    @shaligrambhatta6659 ปีที่แล้ว +17

    प्रत्यक्ष लोक दोहोरी गायनमा अब निर्जला गुरुङले एक छत्र राज गर्नु पर्छ।शब्य र शालीन गाइका निर्जला लाई सबैले साथ दिउ है।

  • @hiralalgurung2530
    @hiralalgurung2530 ปีที่แล้ว +26

    Wow, गोरखाली भाई र बहिनी काे दोहोरी ले मुहानि नै लाग्यो। दोराई दोराई नहेरे निन्द्रा नै लाग्दैन। सँगीति जोडि त wow नै छ। अनि यो जोड़ी कहिलैई नछुटोस् कामना छ। अनि सम्पूर्ण सारङ्गी टिम लाई धन्यवाद छ। फेरी अर्को episode मा भेटौला है त। UK

  • @santoshgharti6163
    @santoshgharti6163 ปีที่แล้ว +8

    कति राम्रो जोडी हो के जति हेरेपनि सुनेपनि कहिल्यै मन अघाउदैना।

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 ปีที่แล้ว +67

    हाम्रो गोर्खाली भाइ बहिनीको दोहोरी जति सुन्यो त्यति सुन्न मन लाग्छ।सारै रमाइलो दोहोरी ।बधाई छ दुबै जनालाई

  • @debinmagar9915
    @debinmagar9915 ปีที่แล้ว +13

    दोहोरी मात्रै हैन चिज ब्रो दुई मुटु एक पनि छिट्टै हुनुपर्छ है निर्जला संग अग्रिम शुभकामना ❤छ

  • @RambabuShrestha
    @RambabuShrestha ปีที่แล้ว +55

    हाम्रो गोर्खाको सान चिज गुरुङ ,निर्जला गुरुङ जय गोर्खाली🙏🙏

  • @नेपाल_संगीत_प्रतिष्ठान

    निर्जला गुरुङको लाई मन पराउने ले यता हाजिर हौ त कति छौ ।

    • @DhaBahaadur
      @DhaBahaadur 5 หลายเดือนก่อน

      48:07

    • @DhaBahaadur
      @DhaBahaadur 5 หลายเดือนก่อน

      48:58

    • @DhaBahaadur
      @DhaBahaadur 5 หลายเดือนก่อน

      😅 😮😊😮😂

    • @DhaBahaadur
      @DhaBahaadur 5 หลายเดือนก่อน

      😊 1:00:42 1:00:42

    • @DhaBahaadur
      @DhaBahaadur 5 หลายเดือนก่อน

      1:00:42

  • @Ranjib_tamang9023
    @Ranjib_tamang9023 ปีที่แล้ว +16

    पछिल्लो समय निकै मन पर्ने दुई कलाकार चिज र निर्जला गुरुङ ❤❤

  • @shambhunamlung
    @shambhunamlung ปีที่แล้ว +23

    साह्रै मन पर्ने जोडिको गित सुन्न पाईयो र धन्यवाद कमल दाईलाई पनि ।

  • @dhurba3499
    @dhurba3499 ปีที่แล้ว +35

    सबॅप्रथम त कमल भाई लाई धन्यवाद दिन चाहे अहिलेका दोहोरी क्षेत्रमा सबै भन्दा मन परेका कलाकार चिज भाई र निजॅला बहिनी को दोहोरी सुन्ने मौका प्रदान गरेकोमा

    • @PokharaDamak
      @PokharaDamak 2 หลายเดือนก่อน

      🎉😊

  • @chhetrisaroj2667
    @chhetrisaroj2667 ปีที่แล้ว +9

    ♥️♥️♥️🎀🎀🎀काे काे हुनुहुन्छ चिज र निर्जला बिहे भएको हेर्न ♥️♥️♥️♥️♥️🎀🎀🎀🎀🎀

  • @sandeshthapamagar9066
    @sandeshthapamagar9066 ปีที่แล้ว +6

    चिज गुरुङ्ग र निर्जला गुरुङ्ग best यो जोडी बिहे गर्नु पर्छ धेरै सुहाको छ

  • @DeependraKumarSharma-p5x
    @DeependraKumarSharma-p5x ปีที่แล้ว +28

    कमल सर।
    तपाइलाई धन्यवाद।
    मेरो मन पर्ने जोड़ी को दोहरी हेर्न पाइयो।
    अब यह जोड़ी लाई रियल मा देखन पाइयोस।छिटटै 🌹

  • @narchhantyal9116
    @narchhantyal9116 ปีที่แล้ว +12

    निर्जला र चिज को रमाइलो तुक्का माया जाल को दोहोरी पुरानो मिथो भाका सिर मा रिबन धन्यबाद साराङ्गी संसार परिवार

  • @paudyalloknath5462
    @paudyalloknath5462 ปีที่แล้ว +22

    नाच र गित साह्है राम्रो भयो चिज र निर्जला दुई जना को जोडी पर्फ्याटक छ यो जोडी लाई मिलन गराउनु पर्छ इन्द्रेणी मा लगेर जय होस्

  • @uddeepak1668
    @uddeepak1668 ปีที่แล้ว +17

    बधाई छ यो नानी बाबुको जोडीलाई उच्च प्रगतिको शुभकामना ।

  • @hareramthapa6851
    @hareramthapa6851 ปีที่แล้ว +46

    🙏🙏🙏 कमल सर तथा साराङ्गी संसार। मेरो गाउले र गाउलेनिले धुलो उडाउछन। क्या मज्जा आयो💝। Best wishes from England🎉💝🙏

  • @BhupendarPun-v2i
    @BhupendarPun-v2i ปีที่แล้ว +34

    धेरै राम्रो कला अनि गला चिज & निर्जला लाई बिसेष धन्यवाद ❤❤❤❤

  • @JebaLama-sh3ub
    @JebaLama-sh3ub ปีที่แล้ว +12

    यी दुई भाइ र बहिनिको अब छिटै रियल जोडिमा परिणत होस !❤❤❤

  • @chakragurung9244
    @chakragurung9244 ปีที่แล้ว +14

    चिज गुरुङ र निर्जला गुरुङ शब्दको खानि हो भन्दा फरक पर्दैन सधै भगवान्ले साथ दि राखुन मेरो मन पर्ने जोडिलाई

  • @chandrathapa9284
    @chandrathapa9284 ปีที่แล้ว +23

    परेवा को जोडी जस्तै चिनि जोडीलाई उत्तरोत्तर शुभकामना छ 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @StarTechnologi
    @StarTechnologi ปีที่แล้ว +6

    आहा सारै उत्कृष्ट ❤❤ अहिले जस्ले यो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤

  • @janakthapa9808
    @janakthapa9808 ปีที่แล้ว +43

    फेरि चिज र निर्जला को यो प्रस्तुतिले निकै आनन्द अनि मनोरञ्जन दिलायो सम्पुर्ण टिम लाई हार्दिक आभार अनि बधाई र शुभकामना all the best.

  • @BabuRamBk-d5u
    @BabuRamBk-d5u ปีที่แล้ว +20

    सारैनी मजा आएयो गित जति सुने पनि मन नै भरिदैन यो जोडी धेरै शुभकामना छ सबै टिम लाईपनि कमल ❤❤❤❤❤❤

  • @TaraSingh-xb8wr
    @TaraSingh-xb8wr ปีที่แล้ว +13

    Dohori ma yo time KO best couple nirjala and chij Gurung best wishes ❤❤❤❤

  • @ChetmanBudathoki-q4l
    @ChetmanBudathoki-q4l ปีที่แล้ว +5

    चिच गुरुङ र निर्जला गुरुङ को दोरि सारै रमाईलो हुन्छ यो जोडि एक भयेको हेर्न मन छ

  • @kulmanbudha9753
    @kulmanbudha9753 ปีที่แล้ว +27

    प्रोसत्ता श्री कमल कुमार सर लाई हृदय देखिनै मान सम्मान छ ! अब सुरु गरियो मेरा फेबरेत गायक & गायिका को दोहोरी हेर्न & सुन्न मरभुमी बात

  • @DeepakKhatri-jt5sv
    @DeepakKhatri-jt5sv ปีที่แล้ว +14

    असाध्य मिठो गित अपार सफलता को कामना इ जोडी लाई

  • @lovemay430
    @lovemay430 ปีที่แล้ว +12

    चिज भाइ र निजला बैनी को दोहोरी सारै राम्रो लागो दुबै जाना लाई बधाई छ सफताको शुभकामना

  • @mohanrai467
    @mohanrai467 ปีที่แล้ว +8

    आजको दोहोरी रमाइलो त भयो नै रुपी सिंजाली चेलीको नाँच साह्रै राम्रो लाग्यो 🙏

  • @shibabhattarai740
    @shibabhattarai740 ปีที่แล้ว +66

    चिज र निर्जला दुबै जनाको दोहोरी गाउने सैलि अनुसाशन अति नै मन पर्ने गायक गायिका लाई सफलताको सुभकामना❤️🙏जय शारङ्गी संसार😊😊

  • @so-omrghale1612
    @so-omrghale1612 ปีที่แล้ว +13

    हामी गुरुङ्ग हरुको सान चीज सोल्टी & निर्जला सोल्टिनी👍👌❣️

  • @karnaghale6888
    @karnaghale6888 ปีที่แล้ว +8

    आहा सारै राम्रो लाइभ दोहोरी साम्मान छ कलकार ज्युहरु लाई🌺🌺🌺🌺💋💋💋💋💋💋💋💋💋💋💋💋

  • @bindranathgurung6951
    @bindranathgurung6951 ปีที่แล้ว +13

    कोपिला मगरको नाच राम्रो लाग्यो धन्यवाद

  • @sumitrakc8095
    @sumitrakc8095 ปีที่แล้ว +6

    चिज र निजला लाई घरजम भयकाेमा बधाई छ 🎉🙏🙏👍️👍️❣️❣️❣️🙏❤️❤️🌺🌺🌹🌹💕💕👌👌❣️❣️❤️❤️🌺🌺🌹🙏❤️🙏🌹🌹❤️❤️❣️❣️💕💕💕👌👌💕💕💕

  • @harikrishna9590
    @harikrishna9590 ปีที่แล้ว +4

    छोटो समयमा जमेको ब्यक्तित्व निर्जला लाइ धेरै शुभकामना।

  • @roshangurung6284
    @roshangurung6284 ปีที่แล้ว +8

    गोर्खाली भाइ बहिनिलाई बधाई छ एक दम राम्रो छ बैबाहिक बन्दन मा पनि बाधेको देख्न पाम है छिट्टै ।

  • @nareshbhandari1428
    @nareshbhandari1428 ปีที่แล้ว +138

    यो जोडि अब साङ्गेतिक जोडी मात्र होइन जीवन जोडी पनि बनोस शुभकामना ❤🎉❤❤

    • @tikaram1664
      @tikaram1664 9 หลายเดือนก่อน +3

      ❤👍👍👍👍👍🌹

  • @bhabindrasigu9548
    @bhabindrasigu9548 ปีที่แล้ว +18

    अाज अत्यन्त अानन्द लाग्यो,सवैलाई धेरै धेरै धन्यवाद❤❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +17

    अर्गानिक शब्द को खानी प्यारो भाइ चिज र प्यारी बैनी निर्जला सारै मीठो गित प्रस्तुत गर्नु भो सफलताको शुभकामना ।सबै सबै मा मेरो नमन ❤❤

    • @suryathokar2559
      @suryathokar2559 ปีที่แล้ว +1

      ❤❤❤❤

    • @BhujelRupesh
      @BhujelRupesh ปีที่แล้ว

      .mbxiykMw❤❤🎉😢😮😅,😊 19:46

  • @birbahadurgurung6807
    @birbahadurgurung6807 ปีที่แล้ว +73

    यस्तो आर्गानिक शब्द सुन्दा त शरिर को दुखाई लाई योगा मेडिशन भएको महशुस हुन्छ ।बधाई छ तमु तमुस्यो लाई।

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +5

    निर्जला बहिनिको स्वर सारै मीठो,

  • @tirsanamagar4301
    @tirsanamagar4301 ปีที่แล้ว +13

    सुन्दर दोहरी दादा र दिदीको सफलताको शुभकामना🎉❤

  • @bishnusubedi1996
    @bishnusubedi1996 ปีที่แล้ว +7

    लाेकदाेहरिमा धेरै चर्चामा रहेका कुसलगायक गायिका चिजगुरुङ्ग निर्जलागुरुङ्ग ले निकै मिठाे प्रस्तुतिदियकाेमा धन्नेबाद

  • @ramshovapanta4839
    @ramshovapanta4839 ปีที่แล้ว +2

    आहा कति रमाइलो है , जति राम्रो निर्जला र चीज को दोहोरि तेती नै राम्रो नाँचू नाचूँ लाग्ने नाच।

  • @frrfrrddr5990
    @frrfrrddr5990 ปีที่แล้ว +8

    चिज गुरुङ र निर्जला लाइ हार्दिक शुभकामन छ ❤❤❤❤❤❤❤❤❤❤

  • @महेन्द्रथापामगर
    @महेन्द्रथापामगर ปีที่แล้ว +4

    आहा चिज दाजु अनि निर्जला बहिनी आहा सारै मन पर्यो😍😍

  • @premkc1787
    @premkc1787 ปีที่แล้ว +78

    यो जोडिको छिट्टै बिहे भएको हेर्न मन छ❤❤❤

    • @ramkumar-ew3hj
      @ramkumar-ew3hj 27 วันที่ผ่านมา

      Really ma so nice lovely 🌹 jodi

  • @upendrachaulagain5927
    @upendrachaulagain5927 ปีที่แล้ว +2

    याे जाेडी जीवन भरिकाे लागि अमर जाेडी बनाेस शुभ कामना ।

  • @anilbhatta6184
    @anilbhatta6184 ปีที่แล้ว +4

    शब्द को खानि चिज निर्जला जि

  • @ombista1670
    @ombista1670 ปีที่แล้ว +5

    आजको डान्स लाई कम्ता न हाक्नुस सारै राम्रो थियो

  • @Nikhilxettvi
    @Nikhilxettvi 8 หลายเดือนก่อน +1

    Chjiv vs Nirjala super hit धेरै बधाई तथा लाखौं लाख शुभकामान❤❤❤ 😘😘😘💃💃💃👌👌👌💪💪👌👌👍️🙏🙏🙏👏👏🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭💐💐💐💐💐

  • @पुर्ण.गुरुङ.गोर्खा.बारपाक

    ❤❤❤ओ हो पुरै गोर्खालीको टिम सारानकी संसारमा❤❤❤
    म पनि बारपाकी हो।
    वाउ धेरै राम्रो।
    चिज भाइ र निर्जला बहिनी।
    विबाह चै कहिले गर्ने हो???
    ईन्द्रेनिको कृष्ण कडेंलले खर्चको जोहोर गर्छु भनेको छ नबिर्नुस।

  • @tenjisherpa8130
    @tenjisherpa8130 ปีที่แล้ว +19

    अति रमाइलो दोहोरी चीज र निर्जला को सम्पूर्ण टिम लाई धेरै धेरै धन्यबाद साथै चीज र निर्जला को बिबाह होस बन्न चाहन्छु मनै देखि

  • @ramumagar1396
    @ramumagar1396 ปีที่แล้ว +3

    निर्जला गुरुङ्ग बैनी को गित उठान सारै मिठास पाराको अनि लय अनुसार मिठो सरलता तेसै माथी धारिलो सब्दका टुक्काहरु ।। मदहोस छु खाडीबाट

  • @sarjanbc9002
    @sarjanbc9002 ปีที่แล้ว +17

    यो जोडी लाई रियलमा जोडी भएको छिटै देख्न पाइयोस ❤❤❤❤ राम्रो मिल्छ जोडी

  • @harkajang
    @harkajang ปีที่แล้ว +2

    यो दोहोरी उत्कृस्ट छ है, र नाच्नेहरू झन राम्रो सबैलाई मनोरन्जन हुनु पर्ने हो। धन्यवाद❤

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 ปีที่แล้ว +12

    जोडी जम्दै छ छ है ❤ good luck Mr.Chij & Ms.Nirjala god bless you both

  • @Saraswati952
    @Saraswati952 ปีที่แล้ว +3

    चिज भाई हामी दशर्क हरुले चायाको कुरा पुरा पुरा होस् भन्ने अासाछ♥️♥️♥️👌👌

  • @hitgurung5840
    @hitgurung5840 ปีที่แล้ว +13

    Many thanks कमल भाई & सारडगी संसार टिम लाई यसरी मन परेको no१ जोडी (c+n) लाई बोलाएर हामीलाई मनोरन्जन दिलाउनु भयो । हामी uk म काम या long holiday बाहेक फुर्सदको बेला मेरो प्राया दोहोरीनै हो हेर्ने मेरो नी एक दिन live नै हेर्ने धोको छ सराङगी संसार म । दुइ जना बाटै i know chij very Will when he was in uk last year बिज म निर्जला नानीले गुनसो पोख्दा, म आफै पो भबुक भएछु । In Summery म राम्रो थियो । जय संगित 🙏👍👌🤓💯🇳🇵🇬🇧

  • @AarjenTamang
    @AarjenTamang ปีที่แล้ว +7

    कती मीठो दोहोरी सम्पूर्ण कलाकार अनि बाध्यवादन लगायत सबैलाई टिमलाई हार्दिक नमन गर्दछू । 🙏🙏

  • @jangagurung8095
    @jangagurung8095 ปีที่แล้ว +1

    पर्‍यो पर्‍यो आज चिज र निर्जला को गहिरो पर्‍यो। सुपर जोडी .....likiey

  • @leppurja369
    @leppurja369 ปีที่แล้ว +24

    संगत बिना को फल भने को एई हो । निर्जला चिज को संगत मा प्रखर गायिका भै सकेकी छन् । चिज त मेरो Favorite नै रहयो।❤❤❤

  • @rounnythapa194
    @rounnythapa194 ปีที่แล้ว +16

    आयो है हाम्रो गोरर्खाली को जोडी चिज सोल्टी र निर्जला बहिनी गित सुन्न लाई मलाई अति परखाई बसि रहन्छु ।चिज सोल्टी र निर्जला बहिनी को गित ओर्जिनल टुक्रा हुन्छ ।मत सदै पर्खाइमा बसि रह्न्छु।अजै माथी पुकेको देख्न पाउ र धेरै धेरै शुभकामना ❤❤🎉🎉

  • @kritimangurung134
    @kritimangurung134 ปีที่แล้ว +10

    वाहो मेरै जिल्लाबासी दिदीबहिनी दाजुभाइअनि कलाकार पनि मेरै जिल्लाको हार्दिक बधाई🎉🎉🎉

  • @anillama8485
    @anillama8485 ปีที่แล้ว +6

    सारङ्गी सन्सारको नियमित दर्शक हु म त । एकदम मन पर्ने सबै भागहरु

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 ปีที่แล้ว +26

    दोहोरिगित सुनेर अती खुशी लाग्यो दुबै जनालाई सफलताको अग्रिम शुभकामना ❤🎉🎉 गोर्खाली दाइ ।

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 ปีที่แล้ว +14

    याे जाेडी को अति उत्कृष्ट प्रस्तुती अर्को भागको प्रतीक्षा मा छु ❤❤❤❤❤❤

  • @durgakunwar8132
    @durgakunwar8132 ปีที่แล้ว +6

    अहिलेको चलेको जोडी

  • @durgamagar7990
    @durgamagar7990 ปีที่แล้ว +5

    कस्तो मिठो गीत संगै दुवैजना को आवाज ❤❤❤❤❤

  • @dipeshgurung8886
    @dipeshgurung8886 ปีที่แล้ว +21

    लोक दोहोरी क्षेत्रमा चिज गुरुङ र निर्जला गुरुङ को भविष्य धेरै राम्रो छ,दुवैलाई प्रगतिको धेरै धेरै शुभकामना।

  • @msmklang2268
    @msmklang2268 ปีที่แล้ว +5

    छितै रेल जोडि बनेको देख्न पाम मेरो यहि कामना छ

  • @rameshbhandara2898
    @rameshbhandara2898 ปีที่แล้ว +4

    साहे रमाईलो दोहोरी निजला र चिज गुरुङ

  • @manishthapa9971
    @manishthapa9971 ปีที่แล้ว +13

    चिज जि र निर्जला जि को गित सुन्दा खेरी यो मनमा भएको दुख्ने मन को पिडा नि हलुँगो हुन्छ !बधाई छ दुबै लाई❤❤❤❤❤🎉🎉🎉

  • @sushilkhadka5873
    @sushilkhadka5873 ปีที่แล้ว +3

    निर्जला काे साेर सारै मन पर्याे धन्यवाद छ दुबई जना चिज गरुङ र निर्जलाई ❤❤❤

  • @rajbudhamagar953
    @rajbudhamagar953 ปีที่แล้ว +3

    साचिकै दाेहरिका राजा रानी हुन चिज र निर्जला जतिसुने पनि मन भरिदैन यी दुईकाे दाेहरिले

  • @tirsanamagar4301
    @tirsanamagar4301 ปีที่แล้ว +4

    अस्मिता दिदी र चिज दादाको दोहरी सुन्न मन छ😊 छिट्टै यो अवसर पनि जुरोस🙏

  • @manbahadur8379
    @manbahadur8379 ปีที่แล้ว +15

    एक दम मस्त छह गीत सही छह गुड वीडियो जोड़ी लाई बधाई छह कमल जी लाई बधाई सुपर टीम

  • @dipendradarshan9172
    @dipendradarshan9172 ปีที่แล้ว +2

    यी गित गाउनी नानिलाइ अस्ति धनेस्वर मा हेल्मेट बोकेर कुदिराको देखेथे।।। गित गाउन गारैछिन

  • @Rohit-z5x2b
    @Rohit-z5x2b ปีที่แล้ว +7

    मलाई निकै मनै देखि मन पर्ने कलाकार मध्य चिज र निर्जला हुन सफलताको शुभकामना छ गायक गायिका लाई र सारङ्गि संसार सम्पूर्ण टिमलाई❤❤

  • @yamramjali143
    @yamramjali143 ปีที่แล้ว +5

    आहा"" धेरै रमाइलो दोहोरी 🤗🍀🙏🙏🥰🥰🌺🌺💞💞💞

  • @sanukanchha4489
    @sanukanchha4489 ปีที่แล้ว +1

    चिज र निर्जलाको दुनियालाई लठ्ठै बनाउने चखेवाको जोडी भनुकि मुना मदनको जोडी भनु यो जोडीलाई कसैको अाखा नलागोस् र जसरी साङगेतिक जोडी जमेको त्यसरी नै बैवाहिक जिवनमा पनि छिट्टै जोडिएको सुन्न र देख्न पाईयोस् मनकामना माता र गोरखाकालीका माता सग यहि प्राथना गर्दछु । जय गित !! जय संगित !!!

  • @baburamacharya1985
    @baburamacharya1985 ปีที่แล้ว +17

    मत चिज गुरुङ को ठुलो फ्यान हो र उहाँ को गाउनि शैलि अर्गानिक स्वब्द मा मिठास छ❤❤❤❤❤❤❤❤

  • @aleram9802
    @aleram9802 ปีที่แล้ว +5

    ❤ङोलो र ङोलोश्यो को सार्है मिलेको जोडी ❤

  • @lalchhantyal9278
    @lalchhantyal9278 ปีที่แล้ว +44

    धेरै राम्रो निर्जला बहिनी। बिबाह गर्न हतार नगर्नु होला। २/४ बर्ष राम्रो गर्नुपर्छ। आफूलाई बलियो बनाउनुपर्छ बा आमालाई खुशी बनाउनुपर्छ।

    • @l.bgurung8839
      @l.bgurung8839 5 หลายเดือนก่อน +2

      🎉

    • @DhaBahaadur
      @DhaBahaadur 5 หลายเดือนก่อน

      😮​@@l.bgurung8839

  • @randhojgurung1839
    @randhojgurung1839 ปีที่แล้ว +15

    Chij grg n Nirjala grg Ahile dohori ko stars + dancing pani perfect yeshto sabai ma perfect couples hudaina chij grg n Nirjala perfect❤️❤️

  • @ashmayagurung2573
    @ashmayagurung2573 ปีที่แล้ว +4

    निरजला नानि चिज बाबु ले यति भनदाता पनि आफनु मान पोलयना

  • @krishnakhadka277
    @krishnakhadka277 ปีที่แล้ว +2

    यो जोडी भय अति राम्रो हुन्थ्यो दोहरी दुवै जना को मस्त छ मलाई साह्रै मनपयो धन्यवाद छ।।

  • @abrialasuo4352
    @abrialasuo4352 ปีที่แล้ว +2

    जति सुने नि सुनौ लाइरहने लाइब दोहोरी ❤❤❤गुड लक ❤❤❤

  • @gopalgurung4227
    @gopalgurung4227 ปีที่แล้ว +3

    बारपक को घलेस्यो ङोल्स्योहरुलाई सारंगी संसार रोधिँमा देख्दा खुशी लाग्यो लौ नमस्ते छ सबैलाई।

  • @humkalithapa1277
    @humkalithapa1277 ปีที่แล้ว +2

    नानु चीज बाबु लाई दोका नदिनु ल😅👌👌♥️♥️♥️♥️💯

  • @ChandralalJugjali
    @ChandralalJugjali ปีที่แล้ว +3

    यस्तै प्रस्तुति यो जोडी लाई फेरी पनि अर्काे भाग अलिलामााे लामय राख्नु हाेला कमल भाइ धन्यबाद छ म ओमान देखि सारङगि सँसार तिम लाई सफलता को कामना छ

  • @lalumagar3749
    @lalumagar3749 ปีที่แล้ว +8

    Jodi No. 1 chij And Nirjala g ❤❤❤

  • @humbdrpunpun9766
    @humbdrpunpun9766 ปีที่แล้ว +2

    चिज भाईले लास्ट्मा भन्नै पर्ने चुड्का,,,तिम्रो मन चोरेयो कि अर्कैले -२ हो,,,,,,आफ्नो बनाई छाडौ कि सिन्दुरको धर्कैले सिरमा रिबन।।

  • @nandulaltamang2539
    @nandulaltamang2539 ปีที่แล้ว +3

    अतिनै रामईलो लाग्यो दोहोरी अनि रूबी स्याङ्जाली बहिनीको नाच पनि राम्रो लाग्यो र राम्रो नाच्नु हुदोराहे छ सम्पुर्णन सारङगी सन्दार टिमलाई नमस्कार छ हल् साउदी बाट👌👌👌🙏🙏🙏

  • @jhanshrestha
    @jhanshrestha ปีที่แล้ว +9

    सर्बप्रथम त सारङ्गीसंसार टिम सबैलाई🙏🙏 गायिका र गायक मा नमन अाजकाे दाेहाेरी सारै राम्राे अहिले मलेसियाबाट हेर्दै हाे❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 ปีที่แล้ว +8

    सस्कारी , मखमली स्वर की धनी निर्जला र शब्द्को खानी , अनुशासित गायक चिज गुरुङ बिच को रोचक घोचक दोहोरी अति रमाइलो छ , यो जोडी लाई दोहोरी मा मात्रै हैन रियल जोडी बनेको देख्न पाउ ,
    अन्त मा बारपाक को दाइ र निर्जला बिच को छोटो दोहोरी ले खानामा चट्नी को काम गरे झै रमाइलो भएको छ , सारङ्गी सन्सार को सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद !!!

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว +5

    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै राम्रो लागो धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @boybhim634
    @boybhim634 ปีที่แล้ว +4

    Down to earth चिज भाई and निर्जला keep always