सम्पूर्णमा नमस्कार, मेरो शब्द, लय, लोकप्रिय लोक गायक राजु परियार र मेरो आवाज, कुमार के.सी.को निर्देशनमा लोमश शर्मा र अस्मिता रनपालको अभिनयसहित मौलिक रोइला गीत "पोल्ला मेरा आँशुले" सार्वजनिक लिएर यहाँहरुसामु आईपुगेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं, धन्यवाद।
Lok Dohori Ka Swor Samrat Raju Pariyar Jiu Lai Yeti Mitho Moulik Roila Vaka Ma Samabes Garnu Vaxa Nikai Ramro 👍👍👍 Lagyo Yo Git Ko Full Audio 📔 Ni Sarbajanik Garnu Hola Didi.
आहा!!! स्वर सम्राट राजु दाजुको आवाज,,साथै लोकप्रिय गायिका संगिता दिदिको सुमधुर आवाजमा रहेको गितले साच्चिकै मनमुटु नै झसङ्ग बनायो,,बधाई छ सम्पुर्ण कलकार ज्तुहरुमा
गार्हो हुन सक्छ छुड्दा नङ मासु ले 😘 फुर्ति लाउदै नहिन पोल्ला मेरो आँसु ले 🥰 भोग्नै पर्नि रैछ जो भाग्य मा लेखेको❤️ नपाइदो रैछ नि यि आखाले देखेको❤️ हजुर हरुको आवाज धेरै मिठो लाग्छ। Love this song ❤️❤️😘😘😘
स्वर सम्राट सुमधुर स्वर का धनी प्यारो राजु दादा साथै लोकप्रिय गायिका संगीता बैनीको सुमधुर स्वर मा अति उत्कृष्ट प्रस्तुती हेर्न सुन्न पाउँदा धेरै खुशी लाग्यो बधाई छ राजु दादा र संगीता बैनी लगायत सम्पूर्ण टीम लाई सफलताको कामना गर्दछु म उही हजुर हरु को बिग फ्यान केशब गौतम हाल मलेशिया क्वालालम्पुर बाट❤❤🙏🙏
आहा निकै नै सुन्दर र उत्कृष्ट गीत उतिनै उत्कृष्ट हजुरहरुको प्रस्तुति कला र गला मा सजिएको निकै मिठो सङगीकाे साथमा रहेको यथार्थ चित्रण गरिएको मनै छुने भिडियो सार्वजनिक भएको रहेछ खै कसरी वयान गरम शब्दको अर्थ नै भेटिन असाध्यै मन पर्याे बेस्ट अफ लक सम्पुर्ण टिमलाई प्रोत्साहन स्वरुप एक कमेन्ट छाेडेर गएको छु हाल बिरानो मुलुक मलेसिया 🇲🇾♥️🇳🇵 देखि हेर्दै छु नमस्कार 🙏🙏♥️♥️♥️♥️♥️♥️
सम्पूर्णमा नमस्कार, मेरो शब्द, लय, लोकप्रिय लोक गायक राजु परियार र मेरो आवाज, कुमार के.सी.को निर्देशनमा लोमश शर्मा र अस्मिता रनपालको अभिनयसहित मौलिक रोइला गीत "पोल्ला मेरा आँशुले" सार्वजनिक लिएर यहाँहरुसामु आईपुगेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं, धन्यवाद।
Lok Dohori Ka Swor Samrat Raju Pariyar Jiu Lai Yeti Mitho Moulik Roila Vaka Ma Samabes Garnu Vaxa Nikai Ramro 👍👍👍 Lagyo Yo Git Ko Full Audio 📔 Ni Sarbajanik Garnu Hola Didi.
समसामा हिक झलकाे मेटा याे समाजकाे चितरण गरे काेछ सवदले
❤❤❤
good luck sis
❤❤❤
आहा!!! स्वर सम्राट राजु दाजुको आवाज,,साथै लोकप्रिय गायिका संगिता दिदिको सुमधुर आवाजमा रहेको गितले साच्चिकै मनमुटु नै झसङ्ग बनायो,,बधाई छ सम्पुर्ण कलकार ज्तुहरुमा
2:52
Thank you 🙏
धेरै राम्रो छ शब्द सङ्गै सुमधुर स्वरलाई लोक सम्राट राजु परियार ज्यू लगायत सम्पूर्ण टिमलाई बधाई सङ्गै शुभकामाना।।
Thank you ❤ 🙏
व धेरै राम्रो , पुरा टिमलाई मुरी मुरी बधाई शुभ कामना छ ।
Thank you ❤ 🙏
गार्हो हुन सक्छ छुड्दा नङ मासु ले 😘
फुर्ति लाउदै नहिन पोल्ला मेरो आँसु ले 🥰
भोग्नै पर्नि रैछ जो भाग्य मा लेखेको❤️
नपाइदो रैछ नि यि आखाले देखेको❤️
हजुर हरुको आवाज धेरै मिठो लाग्छ।
Love this song ❤️❤️😘😘😘
❤❤❤❤
Thank you ❤🙏
अत्यन्तै मिठो गीत सुन्न पाइयो सँगिता दिदी लगाएत सम्पुर्ण टिमलाई बधाई साथै सफल्ताको लागी शुभकामना 🙏🙏🙏
Thank you ❤🙏
आहा अत्यन्तै मिठाे गित सुमधुर स्वरका धनि आदरणीय 🙏लाेक स्वर सम्राट राजु सर लगाएत सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।
यति राम्रो गित को किन भिउज जादैन ❤❤❤❤
हाेनि हजुर 🙏
बधाई तथा सफलता को शुभकामना छ सङ्गीता जि all team
आहा कति दाम्मी गित आहा। उन्नति प्रगतिको कामना सङ्गीता जि❤
Thank you ❤ 🙏
Wow😱I'm really excited to watch this video because lomash sharma is always nd forever my favourite talented one of the best model❤❤
Thank you 🙏
लोक दोहोरीका बादशाह राजु परियार दाजु❤❤ नामै ब्राण्ड छ राजु परियार❤❤
गोविन्द वलि लाइ धेरै धेरै धन्यवाद 🌹
यस्तो राम्रो म्युजिक संगित सृजना गरेको
कति मीठो स्वर दिदी कोअनी राजु दाजु ❤❤धेरै समय पछि राजु दाइको गित मा सङ्गीत को क्वलिटी सुन्न पाइयो मादल अनि अरु बाजा
Thank you ❤🙏
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
Thank you 🙏
ekdam ramro video bnaunu vayxa sangita di get ko sabdha sabhda ly sarai man xoyo ❤❤❤❤
Wow heart touching song
सारै राम्रो र मीठो गीत सँगिता सिस लगायत सम्पूर्ण टीमलाई शुभकामना
यो गित सारै मन पर्यो हरेक सब्द नै मार्मिक।।।।।जिवनमा मिल्दाजुल्दा गहकिला शब्द।।🙏🙏👌👌
Thank you 🙏
aaha dami chh git👏👏👏💝💝💞💞
आहा सारै मीठो गित शुभकामना संगिता दी लगायत सम्पूर्ण टिक प्रति🙏🙏🙏💕💕💕❤️❤️❤️
Thank you ❤ 🙏
बिदेशमा दुख कष्ट जे भए पनि यो भिडियो हेरेर सुनेर धेरै आनन्द आयो।सफलताको शुभकामना
सारै राम्रो छ बधाई तथा शुभकामना छ
Thank you 🙏
राम्रो छ !! सफलता को शुभकामना
आहा कती मिठो स्वर अनी शब्द जाती हेरेनी हेरम हेरम् सुनाम जस्ताे लागि रहन्छ ❤❤❤❤❤
wow dami song lok dohori king raju dai🙏and all team👌🎉😍
Thank you ❤ 🙏
आहा अति मार्मिक सब्दले रचियको रहेछ उच्च- सम्मान सम्पुर्ण मित्र हरु लाई
Wow wow Kati matho get launu bhyako hajurla didi best of luck
सदाबहार स्वरको धनी राजु पारीयार दाजुको स्वरमा सुन्न पाइयो, खुशी लाग्यो ।
मिठो स्वर गित छ ❤❤
Sarai ramro song
Wow धेरै राम्रो 🎉🎉🎉
अति राम्रो गीत र साथै आबाज सम्पुर्ण कलाकार को बधाई छ हजुर हरू लाई यसै गरि आगामि दिनमा सुन्न पाइयोस् फेरि पनि धन्यवाद 🙏🙏🙏🥰🥰🥰🥰🥰👍👍
Aaha mero best director kumar kc ❤️❤️❤️
आहै मन नै छोयोले गीत लय शब्द अनि आवज त कुनै न गरौ राजु दाइ अनि संगिता दिदीको ❤️❤️
Thank you ❤ 🙏
Ramro mamu ❤❤
wowww beautiful song 10 patak here ❤❤❤❤❤❤
Dohori ka raja raju dai
Thank you 🙏
स्वर सम्राट सुमधुर स्वर का धनी प्यारो राजु दादा साथै लोकप्रिय गायिका संगीता बैनीको सुमधुर स्वर मा अति उत्कृष्ट प्रस्तुती हेर्न सुन्न पाउँदा धेरै खुशी लाग्यो बधाई छ राजु दादा र संगीता बैनी लगायत सम्पूर्ण टीम लाई सफलताको कामना गर्दछु म उही हजुर हरु को बिग फ्यान केशब गौतम हाल मलेशिया क्वालालम्पुर बाट❤❤🙏🙏
Thank you ❤ 🙏
अति सुन्दर धेरै धेरै शुभकामना दिदि
Wow wow ❤ din ma 5 time na heri chitai bujdaina nice love you al tame ❤ from kuwait 🇰🇼
नमस्कार म मोडल लोमश शर्मा। म अभिनीत नयॅा गीत “पोल्ला मेरो अॅाशुले” हेरेर प्रतीक्रिया दिनुहोला। धन्यवाद ❤️🙏।
आहा कति मीठो गित लोक सम्राट राजु दाइ लगायत सम्पुर्ण टीमलाई Himself बधाइ तथा सफलताको शुभकामना !!😊
Thank you ❤ 🙏
aaआहाआहा अति राम्रो
सारै मन छुने शब्द❤❤❤ सम्पुर्ण तिम लाई शुभकामना 👏👏👏👏
Thank you so much 👍
राम्रो छ साथी यस्तै यस्तै गित लेराउनु होला सफलता को शुभकामना सङ्गिता पौडेल
Thank you ❤ 🙏
नेपाली गीत सङ्गीत लाई सबैले मायाँ गर्ने बानी बसालौ🙏🙏🇳🇵🇳🇵
Thank you ❤ 🙏
Ati ramro nadhai cha
धेरै राम्रो लाग्यो।।।❤❤❤❤एस्तै गित धेरै लिएर आउनु।।।बधाई छ हजुर्लाइ
Thank you 🙏
Aaha Kati mitho sor ho jati suniyo tetinau Sunna man lakne sor 👌👌suvakamana sister ❤️😘😘😘🥰🥰
अति राम्रो शब्द संङ्कलन ❤❤❤🙏🙏🙏बधाई तथा प्रगतिको शुभकामना हजुर❤❤🙏🙏🇳🇵🇳🇵🇳🇵
Babal
Ramro chha
Thank you ❤ 🙏
Sarai ramro laagyo Mali yasto khalko geet Haru lastai man parxa ❤❤
sweetness song💐💐💐💐सफलता पाओस यो मिठो song ले ।
आहा धेरै राम्रो म्युजिक भिडियो बधाइ छ सफलता को शुभकामना 🎉❤
Thank you ❤ 🙏
Congratulations ❤❤❤
हरेक सब्दहरुले मन छुने ❤ सारै राम्रो लाग्यो 🙏🙏❤️
Aaha sarahai mitho geet Sangita lagayet sampurna teem lai dherai dherai safalta ko suvkamana
अति सुन्दर गित,शब्द अनि लय साह्रै मन पर्याे। सम्पूर्ण कलाकार टिमलाई हार्दिक बधाई छ।🙏🙏
Thank you 🙏
Supop...🎉❤🎉❤
Thank you 🙏
सार्है राम्रो 💗
वा👏👏धेरै राम्राे
थप प्रगतिकाे कामना छ विशेष 🤝
Thank you 🙏
शुभकामना दिदी गित सफल होस
आहा अति नै मिठो गीत लय शब्द भिडियो सबै उत्कृष्ट सफलता को शुभकामना सम्पुर्ण तिम लाई प्यारी दिदी ❤️❤️❤️🌹🌹🙏🙏🙏🙏🙏
Thank you ❤🙏
नमस्कार म हजुर हरु कै prince कति राम्रो गीत सफलता को सुभकामना राजु अंकल अनि अन्टि को गीत
Very nice song ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤🎉🎉
Aaha sarai ramro geet didi .good luck
Thank you ❤ 🙏
वाउ कति मीठो गित ❤❤
Wow my favourite song❤️
आहा निकै नै सुन्दर र उत्कृष्ट गीत उतिनै उत्कृष्ट हजुरहरुको प्रस्तुति कला र गला मा सजिएको निकै मिठो सङगीकाे साथमा रहेको यथार्थ चित्रण गरिएको मनै छुने भिडियो सार्वजनिक भएको रहेछ खै कसरी वयान गरम शब्दको अर्थ नै भेटिन असाध्यै मन पर्याे बेस्ट अफ लक सम्पुर्ण टिमलाई प्रोत्साहन स्वरुप एक कमेन्ट छाेडेर गएको छु हाल बिरानो मुलुक मलेसिया 🇲🇾♥️🇳🇵 देखि हेर्दै छु नमस्कार 🙏🙏♥️♥️♥️♥️♥️♥️
Dami 🎉
आहा अति राम्रो गीत बधाई तथा शुभकामना छ ❤❤
Thank you ❤🙏
दामी ❤❤❤❤❤❤❤मिठो स्वर
❤❤❤
Aaha kati ramro geet safaltako suvakamana sabai lai ❤❤❤❤❤❤👌👌👌👌
आहा कति मिठो गीत❤ जति सुने पनि दिक नमर्ने सधै सुनिरहौ लाग्ने❤️👌🤟
Myfav lomash ji ❤❤
❤❤❤❤❤
Sarai mitho git
मार्मिक गीत , राजु र सङ्गीता को अबाज पनी अती राम्रो हो ।
So nice video दिज्जु हजुर ले सोचेको चहेक भन्दा धेरै राम्रो छ सधै भरी यसरी नै यो भन्दा झन आझै राम्रो पर्गती गर्दै जानुहोला धन्यवाद 🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉😘😘😘😘😘😘😘
Thank you 🙏 vai
aaha kati mitho get badhai xa dd sangita paudel ani all temlai❤❤❤
आहा सँगिता सिस गित सारै राम्रोबने को सफल्ताको शुभ कामना ❤️❤️👌👌
अति मीठो गित सफलताको शुभकामना
शब्द चयन निकै उत्कृष्ट छ झन स्वर को कसरी बयान गरौ.. निकै मिठो गित..❤❤❤ सम्पूर्ण टिमलाई सफलता को शुभकामना ❤
Thank you ❤🙏
❤❤❤❤Aha kati mitho geet mero dijjuko❤❤❤❤
मन छोयो
I mean wow👌👌
सारै मन पर्यो
निकै राम्रो गीत छ है।
Dherai dherai ramro😊😊😊😊
आहा कति मिठो गीत सारै मन छो यो ❤❤❤
dherai nai ramro geet ❤❤❤
Ramro xa geet best of luck❤
Thank you ❤ 🙏
Maha gaya Sor samrat raju pariyar.
आहा कति राम्रो शब्द, लय अनि मिठो स्वर मा साहरै मन परयो ❤❤
Thank you ❤ 🙏
सम्पुर्ण टिम लाई बधाइ छ गित हामी पर्देसी को लागि दुख भुल्ने गित्🙏🙏❣️❣️💐💐💐💐
सारै गित ।बधाई छ सम्पुर्ण मा
Thank you ❤ 🙏
अति मिठो शब्द अनि मिठा आवाजलाई सम्मान गर्छु❤
आहा कति मिठाे गित रहेछ सफलताको शुभकामना
आहा कति मिठो आवाज सफल्ताको सुभकामना सम्पुर्ण टिमलाइ।
Thank you ❤🙏
वा ! कति मिठो शब्द, प्रत्येक शब्द व्याख्या गर्न सकिँदैन ,त्यसैमा स्वर कोकिल कण्ठ जस्तो आवाज सुनी रहन मन् लाग्ने शुभकामना ❤❤❤
Thank you so much ❤🙏
Yo naya aawaj didiko kasto sunera nathakne aawaj aaha... Bayan garera nasakine aawaj❤😊