Na Badhau Hai Mayama Duri - Govinda Paudel • Lalumaya Kunwar •Ajay Sharma•Divyani oli New Song 2080

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ม.ค. 2025

ความคิดเห็น • 4K

  • @GovindaPaudel
    @GovindaPaudel  3 ปีที่แล้ว +715

    नयाँ लोक दोहोरी गीत "मनको कस्तुरी", मेरो सब्द/ सङ्गित लालुमाया कुँवर र मेरो स्वर, दिव्यानी ओली, अजय शर्मा र बिनिता पोखरेलको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको माया, हौसला, साथको अपेक्षा गर्दछौं।❤️🫶🙏🎤

    • @arjunkunwar9312
      @arjunkunwar9312 3 ปีที่แล้ว +34

      Congratulations entire team all the best 🙏🙏🙏❤️❤️

    • @mohanchhetri4369
      @mohanchhetri4369 2 ปีที่แล้ว +21

      Brother congratulations 🌹🌹❣️❣️❣️ so nice music video

    • @mohanchhetri4369
      @mohanchhetri4369 2 ปีที่แล้ว +11

      Media tir advertising garnu

    • @bairagimanxe4388
      @bairagimanxe4388 2 ปีที่แล้ว +5

      मिठाे गित अायाे दाजु हजुरकाे स्वरले माेहनप लायाे❣️❣️❣️

    • @bahadurshree7464
      @bahadurshree7464 2 ปีที่แล้ว +5

      21

  • @amritchapagain7169
    @amritchapagain7169 3 ปีที่แล้ว +1615

    हतारिदै युटुबतिर आयको थिय टिकटकमा सुनेर तर यहा आयर पनि कुनै पछुतो लागेन कति मिठो आवाज अनि कति मिठा सब्द आहा 😘😘😘 सफलताको सुभकामना यो टिमलाइ 😘😘😘

    • @GovindaPaudel
      @GovindaPaudel  3 ปีที่แล้ว +93

      thank you❤️🙏

    • @Ajay.Sharsal
      @Ajay.Sharsal 2 ปีที่แล้ว +14

      Thank You So Much Your Comment is Value for us😍

    • @bibekdc
      @bibekdc 2 ปีที่แล้ว +14

      म नि सेम हो

    • @santoshgautam3147
      @santoshgautam3147 2 ปีที่แล้ว +4

      मैले नी

    • @susilasusila9655
      @susilasusila9655 2 ปีที่แล้ว +5

      Mani tik tok mai suner dauder aako 😘😘😘😃

  • @surendraparajuli7895
    @surendraparajuli7895 ปีที่แล้ว +1061

    यो गितमा 2080 मा जोडिनेहरु यता हाजिर हुम त❤ छिट्टै 7M पुर्याऊ है साथिहो ,,,,,, सक्दो सेयर गरौ।।

  • @teknathbashyal7266
    @teknathbashyal7266 ปีที่แล้ว +77

    कति सुमधुर स्वर हो ।
    कति मिठास छ ।
    मैले 15-20 पटक सुनिसके जतिबेलानि सुनिरहुजस्तो
    युवा गायकको स्वरमा म फिदा भए ।
    हजुरको सफलताको कामना छ मेरो तर्फबाट 🙏

    • @shalikramaryal-jl8qr
      @shalikramaryal-jl8qr ปีที่แล้ว

      १४ पटक सुने र मेरो विद्यालय मा पनि अभिनय गरे ।

  • @KumarXettri-x4u
    @KumarXettri-x4u 7 หลายเดือนก่อน +28

    यो गीत 2081मा हेर्ने र सुन्नेहुरु हाजिर हुम tw ❤

  • @DineshKumar-wu1rf
    @DineshKumar-wu1rf ปีที่แล้ว +247

    टिकटक मा सुनेर यता आउने जति हाजिर हुमका 💔🙏

  • @SanjibGC-mt1xf
    @SanjibGC-mt1xf ปีที่แล้ว +151

    साच्चिकै यो गीतले मन छोयो। प्युठानको स्वर्गद्वारीमा जन्मेका गोबिन्द पोख्रेललाई गित संगीतको दुनियाँमा स्वागत छ 🙏🙏🙏

  • @sagarrijal441
    @sagarrijal441 ปีที่แล้ว +433

    TikTok मा सुनेर आउने जतीले लाइक गरौं🎉❤

  • @manojkarki2554
    @manojkarki2554 ปีที่แล้ว +2

    खासै लोकगीत सुन्ने बानि छैन, टिकटकको सानो क्लिपले खोजेर सुन्न बाध्य बनायो। राम्रो लाग्यो सुभकामना सम्पुर्ण कलाकार युनिटलाइ❤

  • @laxmanshreshta
    @laxmanshreshta ปีที่แล้ว +215

    टिकटक हुन्थेन भने यति मिठो छुट्ने रैछ धन्यवाद टिकटक .. दिल मा छुने शब्द र स्वर लाइ नमन ❤❤❤❤❤❤

    • @bhagwatiaahaabashyal3064
      @bhagwatiaahaabashyal3064 ปีที่แล้ว +1

      Honi hjr

    • @bishnubalal7041
      @bishnubalal7041 ปีที่แล้ว +2

      Same

    • @lalumayakunwar3383
      @lalumayakunwar3383 ปีที่แล้ว

      Thanku so much❤🙏

    • @devakishrestha
      @devakishrestha ปีที่แล้ว

      आह कति मीठो स्वर

    • @manjuregmi3680
      @manjuregmi3680 11 หลายเดือนก่อน

      कति मार्मिक गित गाेविन्द जि जुन पनि मार्मिक धेरै धेरै प्रगति गदै जानू शुभकामना

  • @amishtamang2956
    @amishtamang2956 ปีที่แล้ว +23

    वा यार मलाई ❤ यो गित को बयान गर्ने कुनै शब्द नै भेटेन सलाम छ Gobinda मित्र लाई यति मिठो आवाज को धनी अझै यस्ता गित हरु हामीले सधै सुन्न पाउ धेरै धेरै शुभकामाना मेरो प्यारो मित्र लाई ❤❤❤❤❤❤❤

  • @Debendrathapaxettri777k
    @Debendrathapaxettri777k ปีที่แล้ว +186

    को को tik tok बाट हेर्न आको गित यता 😅

  • @Rukumkc6661
    @Rukumkc6661 3 หลายเดือนก่อน +1

    यस्ता सुरिला लोकदोहोरी गीतहरू पुस्कल शर्मा गायकबाट मात्रै सुन्न पाइन्थ्यो घातक घातक गीत दिनुहुन्छ उहाँले। तर तपाईंले पनि दिनुभएकोमा धेरै धेरै धन्यवाद🙏🙏🙏

  • @uttamkumarthapa2055
    @uttamkumarthapa2055 ปีที่แล้ว +29

    प्रदेशि गायक भाइ गोविन्द पौडेल साह्रै मार्मिक गीत अब नयाँ गीतको प्रतीक्षा मा छु !ढिला भय नि बधाई छ

  • @rameshgiri3742
    @rameshgiri3742 ปีที่แล้ว +173

    यति सुन्दर रचना झन्डै छुटाईनछु | हार्दिक नमन सबै सर्जकहरुमा🙏 जय गीत जय सङ्गित❤

  • @keshavkunwar354
    @keshavkunwar354 ปีที่แล้ว +28

    आहा मुटु छोयो साच्चिकै मर्मस्पर्शी गीत ❤ अब यस्ता गीत त सायदै बन्लान
    करोड कलब को कोटि कोटि शुभकामना !

  • @TULSARA_PUN
    @TULSARA_PUN ปีที่แล้ว +15

    सारै राम्रो स्वर अनि शब्द मेरो त आँखा बात आसु खसेको थाहै भएन्😭😭😭सफल्ता को शुभ कामना सबै तिम लाइ❤❤❤❤

  • @sumangiri3450
    @sumangiri3450 ปีที่แล้ว +13

    कति मिठो स्वर, सार्है मिठासपुर्ण्। उस्तै शब्द्। हजारौं कलाकारमा एक दिलमा राख्ने हजुर पनी पर्नुभो। उत्तरोत्तर प्रगतीको कामना छ सर्।

  • @sumangharti5044
    @sumangharti5044 ปีที่แล้ว +46

    सुन्दा मस्तै आनन्द आयो बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤

  • @BhumikaNepal
    @BhumikaNepal 3 ปีที่แล้ว +18

    पूर्ण सफलताको शुभकामना लालुमाया बहिनि लगायत सम्पूर्ण टिमलाई

  • @गोबिनगुरुङलामिछाने

    साच्चिकै यो गित ले मेरो मन छोय्यो हाम्रै प्युठानको लोक पिर्य गायक गोबिन्द पौडेल ज्युलाई यो लोक संगीत मा अग्रिम अग्रिम सुभकामना❤❤❤❤❤

  • @reshampandey4883
    @reshampandey4883 2 ปีที่แล้ว +13

    बधाई छ गोबिन्द पौडेल साथै सम्पुर्ण टिम लाई नव गायक तथा नव गायिका जस्तो लाग्यो सुन्दा खेरी तर अत्ति मार्मिक शब्द अनि उस्तै मार्मिक भाका छ आगामी दिन हरु मा अज पृथक भाका हरु पस्किदै जानू होला धन्यवाद सम्पुर्ण युनिट लाई 🙏🙏🙏🙏🇫🇮🇫🇮🇫🇮🇫🇮🇫🇮

  • @Kabir858
    @Kabir858 ปีที่แล้ว +64

    छिटोभन्दा छिटो करोड भियुस पुर्याउ है साथीहरू सफलताको शुभकामना गायक सर्जक सबै टिमलाई💐💐💐💐💐

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 ปีที่แล้ว +79

    नबढाउहै मायामा दुरि दुरि;;
    सुगन्ध देउ हे मनको कस्तुरी
    किन्न कहाँ पाइन्छ र माया बजार बजारमा मन जोडियो मन सङ्ग होइन रुप र रङ्ग सङ्ग मैले माया गर्ने तिमी यक हौ हजार हजारमा ❤🎉

  • @mr.jpofficial3955
    @mr.jpofficial3955 ปีที่แล้ว +1

    यति राम्रो गीत हेर्न छुटेको रहेछ, फेसबुक देखि टिकटक सम्म यो गीत मात्रै रहेछ ! मैले पनि टिकटक बनाएको छु यो गीतमा( best of luck govinda poudel sir) ❤❤

  • @Voiceofknowledge-pe2su
    @Voiceofknowledge-pe2su ปีที่แล้ว +25

    ढिलै भएपनी एउटा् सुरिलो , मार्मिक प्रेम गित सुन्न हेर्न पाइयो - आदरणीय संगितकार र स्वरका धनी गोबिन्द पौडेल दाजु लाई साङ्गितिक यात्रा को हार्दिक शुभकामना 🎉❤❤

  • @bijayasingh9983
    @bijayasingh9983 ปีที่แล้ว +30

    उत्कृष्ट सिर्जना,यक्दमै मन छुने शब्द सफलता को शुभकामना govinda paudel sir and best of luck ♥️👍️

  • @officialjivan6
    @officialjivan6 ปีที่แล้ว +9

    हतारिदै युटुबतिर आयको थिय टिकटकमा सुनेर तर यहा आयर पनि कुनै पछुतो लागेन कति मिठो आवाज अनि कति मिठा सब्द आहा 😘😘😘 सफलताको सुभकामना यो टिमलाइ 😘😘😘

  • @omgurung4136
    @omgurung4136 ปีที่แล้ว +1

    सारै राम्रो लाग्यो शब्द tik Tak ma सुनेर
    TH-cam ma search गरेको राम्रै रहेछ
    हाम्रो प्युठान का कलाकार पनि हिट भएको देख्दा गर्व को मसुज लको छ एक वर्ष को पूरानो गीत बल्ल सुन्दा राम्रै लाग्यो सफलताको कामना 👏👏👏🇳🇵🇳🇵

  • @amritbhurtel1113
    @amritbhurtel1113 ปีที่แล้ว +12

    अति नै सुमधुर र मनछुने रचना ❤ढिलै भएपनि कस्तुरिको सुगन्ध सबैले थाह पाए । धेरैधेरै सफलताको शुभकामना 🎉❤️💐🍀🙏🏻👏

  • @maharatika
    @maharatika 3 ปีที่แล้ว +32

    Big congratulations Govinda sir ❤️🥰🙏🙏 feri pani हजुर लाई सफलता काे सुभकामना ❤️ गीत कति भाबुक सब्द कति मन् छुनी आगामी दिन हरू मा नी यस्तै मन् छुनी गीति भाबना काे अपेक्षा गर्छौ हामी सर ❤️🙏

  • @prem2045
    @prem2045 2 ปีที่แล้ว +20

    आहा यो होनि गित ❤️प्रिय मित्र गोविन्द सर ।बधाइ सगै सगितको यात्रामा लाखौ लाख सुभकामना प्रेम सारु मगरको तर्फबाट 🙏

    • @GovindaPaudel
      @GovindaPaudel  2 ปีที่แล้ว

      धन्यवाद मित्र🙏❤️

  • @AnnoyedLawnmower-qn1pd
    @AnnoyedLawnmower-qn1pd 10 หลายเดือนก่อน +6

    असाध्यै मीठो स्वर गोबिन्द पोैडेल र लालुमायाँ कुँवर को बधाई छ दुबैजनालाई

  • @sanzoktamang5255
    @sanzoktamang5255 ปีที่แล้ว +17

    आहा कति मन छुने शब्दलय Govinda poudel लाई सफलताको सुभकामना जय लोक दोहोरी।👏👏🙏

  • @deepaktiwari2278
    @deepaktiwari2278 3 ปีที่แล้ว +18

    लाग्छ यी गितका हरेक शब्द शब्दले मन रेटिरहेछ, सलाम अनि सफलताको शुभकामना प्रिय लेखक ज्यु ।।

  • @munnamunna9780
    @munnamunna9780 ปีที่แล้ว +1

    एति मिठो गित कता लुकेर बसेको थियो होला जता tiktok खोले पनि एहि गित सुन्छु तर बल्ला आज फुल भिडियो हेर्न पायो अति खुशी लाग्यो कति मन छुने सब्द कति मिठो स्वर को के कुरा गर्नु होल टिमलाई सफलताले शिखर चुमोस शुभकामना

  • @omcentury
    @omcentury 3 ปีที่แล้ว +6

    आहा निकै मिठो गीत
    शुभकामना छ लालुमाया जि लगायत टिमलाइ 💘🙏

  • @bishnudhami8285
    @bishnudhami8285 2 ปีที่แล้ว +8

    मेरो प्युठान यक जल्मलाउदो तारा भन्न रुचाउछु कति मिठो स्वर छ आहा जति सुन्यो तेति कै मिठो गित अनि सब्द हृदय देखि धन्यवाद गोबिन्द सर्को होल युनिट लगायत सम्पुर्ण टिमलाइ 👏👏👏👏👏✍️✍️✍️मैले त टिक्टोक बनाइ सके हजुर हरु कतै छुट्नु भो कि नछुटाउनु है अति मार्मिक छ !

  • @dhanasapkota1193
    @dhanasapkota1193 2 ปีที่แล้ว +9

    wow wow wow कति मिठो आबज अनि कति मिठो शब्द आहा सुनिरहु जस्तो सफलताको सुभकामना🙏🙏🙏🙏🙏

  • @jeevanoli1661
    @jeevanoli1661 ปีที่แล้ว +11

    गोबिन्द पौडेल सर हजुरको यति मीठो स्वरमा अब छिटै यस्तै मीठो गित सुन्न पाइयोस जति सुन्यो उति सुन्ना मनलाउछ ❤❤

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 2 ปีที่แล้ว +9

    मिठाे शब्द संकलन,मिठाे स्वार अनि म्युजिक उत्तिकै राम्रो बधाई छ मनकाे कस्तुरी टिमलाई❤️❤️❤️❤️यस्तै गित सँधै सुन्न पाउँ🙏🙏🙏🙏

  • @padambohara2748
    @padambohara2748 2 ปีที่แล้ว +7

    थेगो नै काफी छ बास्तबिक किन्न काँहा पाईन्छर मायाँ बजार बजार मा ❤❤ सफलताको धेरै धेरै शुभकामना छ यो गित मा आबद्ध सम्पूर्ण कलाकार हरुलाई ।।

    • @GovindaPaudel
      @GovindaPaudel  2 ปีที่แล้ว

      thank you❤️🙏

    • @Ajay.Sharsal
      @Ajay.Sharsal 2 ปีที่แล้ว

      Thank You So Much Your Comment is Value for us😍

  • @bomraj9250
    @bomraj9250 ปีที่แล้ว +7

    लोक गीत भनेको त यस्तो पो हुनुपर्छ सफलता को शुभकामना हाम्रो प्यूठानको हुनहार कलाकार गोपिन्द पोख्रेल लाइ❤❤❤❤

  • @roshankshatri8725
    @roshankshatri8725 ปีที่แล้ว +5

    ❤❤❤❤❤❤आहा कति मिठो गीत को शब्दले भित्री मन छोयो मैले यो गीत 100 पटक भन्दा बढी सुनिसके जति सुन्यो सुनिराखौ लाग्ने अति मार्मिक शब्द स्वर पनि गोबिन्द भाइ र लालु माया बहिनि को एकदमै राम्रो छ यस्तै गीत फेरि पनि सुन्न र युटुपमा हेर्न पाउ । यस गीतको शब्द बनाउने यो गीत गाउने गोबिन्द पौडेल भाइ लालु माया कुवर बहिनि लगाएत सबै टिमलाइ धन्यवाद ।very beautiful song जय गीत जय सङ्गित

  • @bhawanabanjade7251
    @bhawanabanjade7251 3 ปีที่แล้ว +8

    बधाई छ बिजय भिनाजु ,बिनिता बहिनी लगायत सम्पुर्ण टिमलाई साथै सफलताको शुभकामना पनि❤️❤️

  • @creation.nepal98
    @creation.nepal98 ปีที่แล้ว +9

    एति समुधुर आवाज कता थियो आज टिकटोक को माध्यम बाट सुने पहिलो चोटि बधाइ छ सम्पुर्ण टिम लाइ🙏🙏 टिक टोक बाट आको सबै एता 💕💕

  • @mahabubvlogs412
    @mahabubvlogs412 ปีที่แล้ว +21

    यति मिठो गितलाइ झण्डै सुन्न छुटाएछु! हार्दिक आभार गोबिन्द सर अनि टिम लाइ 🙏🏻🙏🏻🙏🏻❤️

  • @sushilapariya7934
    @sushilapariya7934 ปีที่แล้ว +7

    🎉🎉🎉🎉🎉बधाई छ टिकटक भरि सुनेर पनि पुगेन फेरि हामी पर्देसि लाई नेपालि गित सुन्दा यति रुन मन लाउछ 😢तेहि माथि माया मा केनै भन्न सक्छर सानाे ठुलाे भनेर सफल्तकाे शुभ कामना ❤❤❤❤❤❤❤😭😭😭😭

  • @narayanrimal6684
    @narayanrimal6684 ปีที่แล้ว +4

    एक बर्षदेखि सुनिरहेकाे छु याे गित तर कहिले थाक्ने छैन याे गित । गाेविन्द सर लाई उज्जल भविष्यको कामना छ ।।

  • @yamunabudhathoki-zy6rr
    @yamunabudhathoki-zy6rr ปีที่แล้ว +7

    भगवान ले दिन पारेरै जन्मायका रहेछन स्वोर को खानि दुबै जना😊आनान्द महसुस गर्न पाय यो गित सुनेर! शब्द झनै मार्मिक🎉🎉🎉🎉🎉🎉❤

    • @lalumayakunwar3383
      @lalumayakunwar3383 ปีที่แล้ว

      Thanku so much ❤️🙏

    • @SirjanaBasnet-ll6ve
      @SirjanaBasnet-ll6ve 5 วันที่ผ่านมา

      🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mayakhanal4667
    @mayakhanal4667 ปีที่แล้ว +10

    हार्दिक बधाई एवं सांगीतीक क्षेत्रमा यहाँ लाई लाख लाख सुभकामना गोविन्द सर तपाईंको कर्णप्रीय आवाजको असाध्य पराउने एक फ्यान म पनी जोडिए उन्नति प्रगति सधै मिलोस 🎉🎉congratulations best wishes 🎉🎉

  • @kaligandakiserofero
    @kaligandakiserofero ปีที่แล้ว

    साच्चिकै लय र शब्द रचनाकार लाइ २१ तोपको सलामी दिन्छु पहिला सुनेको थिए तर टिकटक लालिगुरास दत कम बात सुनेर यहाँ खोज्दै आए दाम्मि लाग्यो 🙏🙏🙏 सम्पुर्ण तिम लाइ आगामी आउने गीथरुले यसरी नै दर्शक श्रोताहरुको मन जित्नु शुभकामना

  • @krishnagorkhalikrishnagork6085
    @krishnagorkhalikrishnagork6085 ปีที่แล้ว +5

    आहा कति मिठो शब्दमा सजिएको गित , मनलाइ नै तरङ्ग र भावुक बनाइ दिने संगीतको धुन र लय 🎵🎵गित पुरानो भए नै भएता पनि पुनः सफलताको सुभकामना💐🙏🌺

  • @Chandrikarasaili
    @Chandrikarasaili 2 ปีที่แล้ว +8

    अती मिठो प्रस्तुती मनै छुने शब्द सधैं एस्तै प्रस्तुती सुन्न पाम 🙏🙏🙏🙏सम्पूर्ण मा हार्दिक बधाई तथा सफलताको शुभकामना शुभकामना 🙏🙏🙏🙏

  • @shantipariyar1446
    @shantipariyar1446 3 ปีที่แล้ว +8

    अती मीठो छ गीत बधाई छ मेरो प्यारो भाई गोबिंद लाई 🎉🎈

  • @kSHEtri123
    @kSHEtri123 ปีที่แล้ว +2

    यो गीतमा फिमेल भोइस मेल भोइससगँ मिल्ने नै छैन । फिमेल भोइस पनि उत्तिकै दमदार भइदिएको भए सुन्न अझ कत्ति मज्जा हुँदो होला ।❤

  • @krishnagiri7777
    @krishnagiri7777 ปีที่แล้ว +49

    प्रदेशको ठाऊमा यो गित सुनेरा मेरी ऊनीलाई सम्झि सम्झि मुर्छित भऍ रोए कराए आखाबाट आशु बर्सिए पछि मन हलुका भयो धन्यवाद सम्पुर्ण युनिटलाई views बढाईदिनुहोला 🙏

  • @anjupathak7162
    @anjupathak7162 ปีที่แล้ว +11

    आहा कति मिठो शब्द अनि स्वर ❤❤❤❤

  • @bishnuthapa3229
    @bishnuthapa3229 ปีที่แล้ว +10

    ❤❤❤❤वाओ कति मिठो स्वोर र शब्द हरु मन नै छिया छिया भयो 💔💔जति सुन्यो,,,सुनौँ सुनौँ लागिरहयो 🎉🎉धन्यवाद सम्पुर्ण tim हरुलाइ ❤❤❤❤❤

  • @birugc5043
    @birugc5043 ปีที่แล้ว +8

    आहा!सारै मन छुने मार्मिक गीत❤️❤️हार्दिक बधाई तथा शुभकामना govind sir ❤️

  • @khemrajpaudel8902
    @khemrajpaudel8902 ปีที่แล้ว +11

    निकै चर्चा मा रहेको ,गीत हार्दिक बधाई तथा झनै सफल ताको शुभकामना सिङ्गो ❤ टीम लाई ❤🎉

  • @Bhawana-7
    @Bhawana-7 ปีที่แล้ว +8

    यति राम्रो गीत टिकटकले गर्दा सुन्न पाइयो 🥰 really love the lyrics and vocal too 🥰🥰🥰

  • @yagyak.c6087
    @yagyak.c6087 3 ปีที่แล้ว +9

    आहा कति मन छुने गित सारै मिठो बधाई छ सम्पुर्ण टिम लाई🏅🏅🎁🎁🎈🎈

  • @prayashmagar8882
    @prayashmagar8882 ปีที่แล้ว +4

    आहा गितले मन छोयो गोविन्द सर लाई सफलताको शुभकामना💐💐💐

  • @rambahadurbk6055
    @rambahadurbk6055 ปีที่แล้ว +6

    आहा गीत भनेको यस्तो हुनुपर्छ ।मनै छोयो बधाई छ गोबिन्द पौडेल सर यति मीठो स्वर को लागि

  • @rashikapepsiclass1419
    @rashikapepsiclass1419 ปีที่แล้ว +2

    Kati mitho line 😢😢😢
    आज भोलि यो गीत नसुनी दिन नै कट्दैन
    Sweet ❤❤🎉🎉😂😂voice n nice lines 😮

  • @ARGaming-nj5ku
    @ARGaming-nj5ku ปีที่แล้ว +13

    Din ma 10 patak vanda badhi sunxu ma yo geet sarai man parxa ❤congratulations 🎉🎉🎉

  • @narendrathapa7504
    @narendrathapa7504 3 ปีที่แล้ว +6

    बधाइ तथा सफलताको सुभकामना छ
    गोबिन्द सर र सम्पुर्ण टिमलाई ❤❤❤❤❤❤👌👌👌👌👌

  • @basantakhadka1234
    @basantakhadka1234 2 ปีที่แล้ว +16

    पुर्ण सफलता को शुभकामना सम्पुर्ण टिम लाई ।।

  • @GopalGopal-y5z9m
    @GopalGopal-y5z9m ปีที่แล้ว +2

    यति मिठो सुमधुर स्वोर अनि शब्दहरु उत्तिकै मिठा छन् , यो गित सुनेर म कहिल्यै अघाउदैन , किनकि येस गितले निकै भावुक बनायो । येस गितका गाएक र यो गित सधै अमर रहुन ❤❤❤

  • @killl777ytgamer
    @killl777ytgamer ปีที่แล้ว +11

    Nice song ❤❤ सारै मन छोयो सफलताको सुभकामना 🎉🎉❤❤

  • @taraaryal8313
    @taraaryal8313 ปีที่แล้ว +6

    गित बजारमा आउन साथ पनि सुनेकी थिए फेरि अहिले टिकटक मा भाइरल भयपछी पनि आय म जस्तै को को हुनुहुन्छ !🎉

  • @pksvlogs186
    @pksvlogs186 2 ปีที่แล้ว +9

    गीत को हरेक शब्द शब्द मा विश्रमिक आनन्दित पल गुन्जिएको छ। आगामी दिनहरुमा यस्तै गीत सुन्न पाउँ भन्दै। गोविन्द पौडेल लगायत सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना छ। ♥️♥️♥️♥️♥️🥰🥰🥰🥰

    • @GovindaPaudel
      @GovindaPaudel  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर🙏

  • @MamataThapa-xy2bi
    @MamataThapa-xy2bi ปีที่แล้ว +4

    साच्चिकै यो गितले मन छोयो ❤️
    मन देखि सम्मान साथै अझै सफलताको अनगिन्ती सुभकामना 🙏❤️❤️🎉

  • @bimuresh5912
    @bimuresh5912 ปีที่แล้ว +5

    बयान गर्ने कुनै शब्द भेटिन 🙏🙏सारै मन पर्यो गितको शब्द अनि भोकल आहा💓💓💓💓सुनिरहु लाग्ने🙏त्यो आवाज सुनेर हराउन मन लाग्ने🤗🤗😘अझै प्रगति गर्दै जानू गोबिन्द जि🙏सफलताको असिम सुभकामना🙏💓good luck 🙏🙏🇳🇵🇳🇵💓💓💓💓म परदेसी को तर्फबाट धेरै सम्झना😘😘😘😘🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lalumayabohora
    @lalumayabohora ปีที่แล้ว +4

    साच्चिकै मन छुने हजुरको शब्द अनि लय बधाई छ सम्पुर्ण टिमलाई❤❤❤❤❤

  • @ManusthamanuManu123
    @ManusthamanuManu123 ปีที่แล้ว +14

    जति सुन्दा पनि नथाक्ने भयो यो कान जति सुन्यो तेति नै आनन्द मिल्छ यो मनलाइ कति मिठो शब्द ❤❤❤❤❤❤❤❤❤❤❤

  • @ganeshrawal1273
    @ganeshrawal1273 ปีที่แล้ว +10

    कति मिठाे आवज हाे दाजुकाे मेराे मन छाेयाे। सफलताकाे शुभकामना दाजु।❤🎉

  • @mayathapa5917
    @mayathapa5917 3 ปีที่แล้ว +10

    बधाई छ सफलताको शुभकामना अती नै मार्मिक शब्द लय स्वर मा बनेको गित गोबिन्द सर लगायत सम्पुर्ण टिम लाई बधाई छ

  • @indiraoli6919
    @indiraoli6919 ปีที่แล้ว +5

    आहा कति मिठो शब्द संगै धुन 🤗 पनि सबै टिमलाई सफलताको शुभकामना 💐💐😊

  • @DVlogDVlog-gl7ww
    @DVlogDVlog-gl7ww หลายเดือนก่อน +1

    2081 मा यो गित सुन्ने एता हाजिर हुम त

  • @krishnathapa9936
    @krishnathapa9936 ปีที่แล้ว +8

    यो गितले धेरै को मन छोयेको छ कति मिठो शोर हो दाई हजुर को❤❤❤

  • @suhanapun123
    @suhanapun123 ปีที่แล้ว +5

    पृथ्वी गोलो छ सबैको पालो आउँछ भन्ने यो गीत गतिलो उदारन हो सम्पुर्णको साथ मिलोस अझै धेरै सफल बनोस अझै सफलताको कामना सम्पुर्ण टिमलाइ🎉🎉

  • @BRDonlinemedia8771
    @BRDonlinemedia8771 11 หลายเดือนก่อน +4

    अत्यन्त मार्मिक गित साच्चीनै मायाको यथार्थ बोलेको छ यो गितले

  • @lalitbahadurayadi160
    @lalitbahadurayadi160 ปีที่แล้ว +4

    10 पटक सुनियो दाजु को voice बबाल लाग्यो ❤best of luck daju

  • @pmjoshi122
    @pmjoshi122 ปีที่แล้ว +15

    सुमधुर स्वर बधाई तथा शुभकामना अब छिटै नेपालमा भेट्न पाइयोस् ❤

  • @prashadbhatt3844
    @prashadbhatt3844 หลายเดือนก่อน +1

    आहा सुन्दर रचना सबैलाई शुभकामना

  • @anilkhatri1296
    @anilkhatri1296 ปีที่แล้ว +4

    आहा अति मार्मिक सब्द ले भरिएको हजुर को ओ गित लाइ सलाम छ सम्पुर्ण टिमलाई बधाई तथा थप उन्नति प्रगति को कामना ❤

  • @mansibajaj467
    @mansibajaj467 ปีที่แล้ว +26

    Congratulations Mr. Ajay Sharma You rocks great and we are waiting for your new albums also 👀❤

  • @prakashpokhrel9662
    @prakashpokhrel9662 ปีที่แล้ว +8

    आहा कति मिठो स्वर अनि शब्दहरु जति सुन्यो उति सुन्न मन लाग्यो। सम्पुर्ण कलाकारहरु लाई सफलताको शुभकामना 🙏🙏🙏

  • @pradipkessi
    @pradipkessi ปีที่แล้ว +1

    Sarai मार्मिक 😢😢

  • @ramupunmagar3601
    @ramupunmagar3601 2 ปีที่แล้ว +14

    जति सुनेनी सुनी रहोउ लाग्ने् गित सधैंभ यसरी नै सफलताको शिखरमा पुग्नु् धेरै शुभकामना छ राजा 🙏❤️

    • @GovindaPaudel
      @GovindaPaudel  2 ปีที่แล้ว

      धन्यवाद हजुर❤️🙏

  • @khimrajgiri6815
    @khimrajgiri6815 2 ปีที่แล้ว +5

    आहा! कति मीठो शब्द, लय अनि स्वर । मन्त्रमुग्ध भए । बधाई तथा थप सफलताको कामना गोविन्द सर ।

  • @i_wishyouwerehere2271
    @i_wishyouwerehere2271 ปีที่แล้ว +5

    यति मिठो गीत हामी सबैको मन मुटुमा ढिलै भए पनि बस्न सफल भएको छ। जय लोक सङीत❤❤

  • @surajmagar4285
    @surajmagar4285 7 หลายเดือนก่อน

    यो गित मैले धेरै पैले धेखिनै खोजिराथे तर आज बल्ल बल्ल बेतियो 🙏🙏🙏🙏

  • @narayankarkiofficial3740
    @narayankarkiofficial3740 3 ปีที่แล้ว +15

    आदरणीय गोबिन्द पौडेल ज्युको सम्पुर्ण टिम लाई हार्दिक बधाई एवं शुभकामना अत्यन्तै मिठो गीत

  • @rupabohora5348
    @rupabohora5348 2 ปีที่แล้ว +4

    आहा कति राम्रो अनि मन् छुने गीत congratulations 👏 🎉💐🎊 है सफलताको अग्रिम शुभकामना छ गोबिन्द सर and all teams good luck 💟💐💐💐💐💐💐

  • @sapanaofficial4834
    @sapanaofficial4834 ปีที่แล้ว +8

    आह कति मीठो स्वर होका सर अत्यन्तै उत्कृष्ट गित 🎉🎉🎉❤❤❤आगामी दिन्हरुमा पनि यस्तै कोसेली पस्किनु होला है 🎉🎉🎉❤

  • @ratanakunwar3157
    @ratanakunwar3157 ปีที่แล้ว +1

    आह मन छोयो😘किन्न कहाँ पाइन्छ र माया बजार बजार मा🙏

  • @okaybabygobuyabrain2629
    @okaybabygobuyabrain2629 ปีที่แล้ว +32

    Viral at 2023.. हार्दिक नमन सबै सर्जकहरुमा🙏 जय गीत जय सङ्गित❤शुभकामना ।।।