Maya Diyera माया दिएर Mahendra Bhandari & Asmita Budhathoki Anita Binoda Khadka New Lok Song 2078
ฝัง
- เผยแพร่เมื่อ 21 เม.ย. 2021
- Watch Presenting New Nepali Lok Dohori Song Maya Diyera by Mahendra Bhandari & Asmita Budhathoki featuring Binod Khadka & Anita Khadka only on Jalkada Music's official TH-cam channel.
माया दिएर Maya diyera
CRBT: 0832050 PRBT : 5305
SMART : 10121033
male माया दिएर Maya Diyera
CRBT:0832049 PRBT:5307
SMART:10121034
----------------------------------------------------
Jalkada Music Pvt. Ltd. Presents :- New Nepali Lok Dohori Song 2078
#MahendraBhandari #GaneshAdhikari #AsmitaBudhathoki #NewLokDohori #NewNepaliSong #MayaDiyar #AnitaKhadka #Binodkhadka #jalkadamusic
---------------------------------------------------
🎶 Audio Credits 🎶
♪ Song:-
Maya Diyera
माया दिएर
♪ Vocal:-
Mahendra Bhandari
Asmita Budhathoki
♪ Lyrics / Music:-
Ganesh Adhikari
♪ Dialogue:-
Bishnu Bhattarai
♪ Arrange:-
Mahendra Bhadnari
♪ Studio:-
Malashree Studio
♪ Mixing:-
Khadak Bajurali
♪ Recording:-
Gobinda Barajuli
Rajendra Bajurali
♪ Audio/Video:-
Jalkada Music Pvt. Ltd.
9846887777
-------------------------------------------------
🎬️ Video Credits 🎬️
🎬️ Producer:-
Rajan BK
🎬️ Director / Camera / Edit:-
Bishnu Bhattarai
🎬️ Artists:-
Binod Khadka
Anita Khadka
Sharada Khadka
Kalpana Khadka
Aahana Khadka
Hari Tamang
Nawaraj Ghimire
Anjita Karki
🎬️ MUA:-
Shanti Sapkota
🎬️ Technical Adviser:-
Rajendra Aryal
🎬️ Post Production:-
Abiral Films Pvt. Ltd.
9847153553
🎬️ Special Thanks:-
Umesh Sunar
Santosh Sharma
© Jalkada Music, 2021
----------------------------------------------------------------
Lyrics
माया दीयर मलाइ हसाउछौ आफुले आँसु पीयर
कान्छु तिमी लाखौ मा एक छौ मेरो लागी मृत्यु नी छेक्छौ
अभाव होला शरीर मा खुनको खुनको भन्दा भर लाग्छ उनको
उस्ले मेरो यती ख्याल गर्छ बयान गर्न शब्द कम पर्छ
परे पनी म रुदै हीन तीलाई रुने अवसर दीन
न भोक नीन्द्रा न भन्छौ थकाई मलाई खुवाउछौ आफुले नखाई
रामसीता झै माया छ खुबै भाग्यमानी हो हामी दुबै
नदेखुनुजेल बुझ्दैन चीत्तै तिमीबिना हुन्छु म रित्तै
----------------------------------------------------------------
Social Links:-
TH-cam:-
tinyurl.com/yd5tvqf4
Facebook:- / muskan.rajanraj
G+:-
tinyurl.com/y99dzouk
Facebook Pages:- profile.php?...
Instagram:- rajanbkr?...
TikTok:-
www.tiktok.com/@rajanbk36?_t=...
Contact us at:- 9846887777
Don't forget to like, share & subscribe if you liked the video.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.d. - บันเทิง
जालकाँडा म्युजिकको प्रस्तुतिमा चर्चित सर्जक गणेश अधिकारीको लय/शब्दमा महेन्द्र भण्डारी र अस्मिता बुढाथोकीको स्वरमा नयाँ गीत "माया दिएर" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
Bbl damii yrr ❣️❣️
हुन्छ मैले नि पेज मा पोष्ट गरेर सबै नेपाली मनहरु सामु पुर्याउने छु|
Dami.xa rajan sir
Oppooooooopooooopopooop0
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
अनिता र माहान श्रीमान बिनोदजिलाइ मायागर्नेजति हाजिर हौ त? आफू सग्दो सहयोग गरौं सेवा नै धर्म हो। पुर्ण स्वास्थलाभ को कामना गर्दछु।बिनोद जिलाई सलाम छ।
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Salam 6vai
Nice song
Hamile mina rw madan lai dekheko tw xoina uhan haru ko prem kahani padheka xam tara aja sachikai muna rw madan dekhiyo salut xa binod dai rw anita ji gett well soon anita ji
Anita bahini, Devi jasti aamaju Radha bahini ra bhagawan jasta bhai Bnod Khadkalai salute xa .
जिउँदो भगवान यो संसारको यस्तो महान पुरुष नि हुँदो रैछन खुसी लाग्छ ❤️🥰😍🥺🥺
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
@@JalkadaMusicPvtLtd wowo8wdeo8
Yo coment pardata kati khera asu jharyo thahai vayana
आहा ! भगवान यो जोडीको साथ चाँडै खुसीनै खुसीले भनिदेऊ, अव प्रतिक्षाको समाप्त गरिदेउ, विनोद सर सधै यस्तै साथ दिनु है अनिता जिलाइ😍😍😍😍😍
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
हामाे पापि देश नेपालमा पनि यस्ताे महान पुरुष ब्यति भेटिदाे रहेछ सलाम छ भाइलाइ
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
अति राम्राे जाेडि भगमान ले छिटै निकाे गरि दिनु
@@JalkadaMusicPvtLtdbh
नेपाल जस्तो पापी देश मा पनि महान यस्ता पुरुष देख्दा गर्भ लाग्छ🙏🙏🙏🙏🙏
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
हाम्राे नेपाल पापि हईना हजु नेपालमा बसनि मान्छे हुन पापि
Hjr huda rahexan hjr
😙😙😙😙😗😗
यो गित सुनेर मेरो त मनै मात्र हैन मुटु नै छोयो।
साच्चिकै लाखौं मा एक हुनुहुन्छ बिनोद दाई 🙏🙏
Thank you
😭😭गितले भन्दा पनि भिडियोले मन थाम्न धेरै गाह्राे भयो 😥😥बैनिको सिघ्र स्वास्थ्यको कामना ❤️🌺🥀🌹💖
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
बिनाेद भाइ सौता लेउने गादाहरुलाइ तिमिले राम्रेा शन्देस दियौ अशक्त सिर्मातिलाइ स्याहार सुसार गरेर कुन सब्दले धन्याबाद दिउ भाइ भगबानले रक्षा गरून् अनिता जि लाइ छिट्टै
मायाँ भनेकाे बिनोद दाई र अनिता दिदी को जस्तै होस र पाे जिन्दगि जिउनु को पनि अर्थ 🙏🙏
Wow nic
Yes right👍👍👍👍
पुरुष भनेको यसतै चहि पाइ दैन काहिपनि
Lov u both of you 💞
best of luck
दैब ले दुख दिय पनि मायाको अगाडी तेस्को केही चलेन अब छिटो निको हुन्छ अनिता लाई बिनोद जि र उहाको दिदित सन्सार का उदाहरण को पात्र हुनुन्छ
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
साँचोमाया भनेको यस्तो पो हुनुपर्छ। सलाम छ हजुरलाई! स्वाथ्यालाभको कामना
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
बिनोद दाइ हजुर माहान हुनुहुन्छ माया होस त हजुर हरुको जस्तो सलुट छ हजुर लाई ♥️♥️♥️♥️♥️भगवान ले सधै रक्छा गरोस हजुर्को जोडि लाई
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
🎈🎈🎈🎈🎈
गित राम्रो बनेको छ 👌बहिनी को शिघ्र स्वास्थ्य लाभ को कामना सहित यो गित ले सफलता को शिखर चुमोस शुभकामना छ💐🙏❤️❤️
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
@@JalkadaMusicPvtLtd eiwo8
@@ytarmy7274 ब।
यो भिडियो हेरेर मन रोएको छ मेरो कति राम्रो जोडी हो बिनोद भाइ र अनिता बहिनिको छिटो ठिक भएर आफै हिडेको भिडियो देख्न पाउ भगवान अनिता बहिनी लाई
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
good
कति महान पति विनाेद भाइ भगवान सबै नारिलाई यस्तै पति दिनुस्।बहिनी अनितालाई छिटोभन्दा छिटो निकाे भएको हेर्न रहर छ।भगवानले रक्षा गरून् याे परिवारको साथै अनिता बहिनीको।
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
यो जोडी एक यस्तो जोडी हो जो सबै लाई भाबुक बनाउँछ छिट्टै साँच्चो भयर हिडडुल गरेको देख्न पाइहोस दाई लाई धेरै सम्मान छ
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
हामी सबै नेपाली ले सिक्नु पर्छ यस्तो पाठ. गीत पनि सारै राम्रो छ सफलताको शुभकामना।।
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
गीत जति मार्मिक छ, त्यतिकै दमदार अभिनय अनिता बैनि र बिनोद भाई को 👏👏अनिता बैनिको स्वास्थ्य लाभको कामना सहित, सर्जक, गायक गायिका तथा सम्पुर्ण टिम लाई बढाई तथा शुभकामना छ 👏👏👏
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
O
@@JalkadaMusicPvtLtd l
L
L
यो जोडी को माया प्रेम देखेर सधैं आखा रसाउछन मेरा ।एति मिठो गित को लागि सम्पुर्ण टिम लाई धन्यबाद अनि शुभकामना।
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
नेपाल जस्तो पापी देश मा पनि महान यस्ता पुरुष देख्दा गर्भ लाग्छ ❤❤❤❤❤❤❤
Thank u
टिक टोक बनाई भाइरल गरिदिनु होला बिनोद दाई र अनिता दिदी को लागि भए पनि 🙏🙏
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
मुना मदन सुनेको कथा थियो । कली युगका मुना मदन सधै यस्तै माया देखन पाईयोस ।
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
@@JalkadaMusicPvtLtd 0
दादा हजुरले भाउजुलाई माया गरेको देखेर आँख बाट आँशुको मुल फुटेको पत्तो पाइन भाउजुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु
❤❤❤❤❤❤
समाजमा औटा उदाहरणिय जीवन साथिको भुमिका पेस गर्नु भाको मा धेरै खुसी लाग्यो ,,,भगवान हजुर्हरुको सधै रक्षा गरून्,,आशिर्बाद सधै लागि रहुन ,,,,
Get well soon Anita sis उच्च प्रगतिको शुभकामना अनिता र बिनोद लाई
Thank you so much
भगूवानले दूबैजनाको माया यसरिनै रक्षा गरुन
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
जति हेरेपनि धित नमर्ने कति राम्रो रचना शीघ्र स्वा्थ्यलाभको कामना साथै सम्पुर्ण टीम को सफलता को शुभकामना
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
@@JalkadaMusicPvtLtd eueo8
Wiwo8
E9
Euroo8
साचो माया भनेको यहिहो अनितालाइ छिटो सन्चो होस सधै सेवामा खटिएकी दिज्यु लाइमन्मा चिताएको पुगोस वाहाको सेवार बिनोद भाइको पबित्र मायाले गर्दा नै सफल हुनुभाछ औसधिभन्दा बिमारिलाइ माया ममता महत्वपूर्ण हुन्छ बिनोद भाइको परिवार सहयोगी मनहरु लाई धेरै धन्यबाद अनिता बहिनी तपाईं कत्ती भाग्यमानी नि यति राम्रो घर परिवार असल श्रीमान नरुनु खुसी हुनु सन्चो हुन्छ ल
यो भिडियो मा सबै जनाले टिक टोक बनाइदिनु होला है धेरै भन्दा धेरै सेयर पनि गरिदिनु होला 🙏🙏
Maila bana ko xu yo gite ma tik tok
Mahan purus kusi lagow
गीत सुन्दा रुन मन पनि लाग्छ खुसी पनि लाग्छ।धन्य धन्री भगवान अनितालाइ बिनोद श्रीमान दिएकोमा ।चाडै निको होस अनिता जि लाई र यो परिवारलाइ खुसी मिलोस। गीत अति सान्दर्भिक छ राम्रो छ।
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
एकदमै मार्मिक गीत । बहिनी अनिताको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । भगवानले बहिनीलाई चाँडै निको पारेको देख्न पाउँ । बहिनी अनिताको उपचारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण प्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु ।
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
सबै जना ले हेरे र साथ दिनु होला र शेर पनि गरिदिनु होला अनिता को सपोत को लागि
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
महान श्रीमान बिनोद दाइ र मायाकी खानी अमाजु दिदी लाई सलाम छ र अनित दिदिलाइ चाइ निको होश 🙏🙏🙏🙏🙏🙏🙏💓💓
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
सन्सार कै सबै भन्दा महान श्रीमान् र अमाजु😍😍😍👏👏👏🙏🙏🙏
धन्यवाद
चाँडोभन्दा चाँडो निकाे हाेस अनितालाई अनि दुबै जनाकाे जीवन सुखमय बिताेस अग्रिम शुभकामना
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
उत्कृष्ट शब्द स्वर अनि अभिनय पनि दमदार सम्पूर्ण टीम लाई बधाई साथै अनिता को स्वास्थ्य लाभको कामना विनोद दाई लाई सलुट छ
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
यो मुना मदतको जोडि चाडैं खुशी भएको हेन पाइयोस।😌❤️
#Tonsoflove❣️
#Godblessedyou😌❣️
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
यस्तै काल्पनिक भिडियाे हरु हेर्दा त खासै केही हुदैन थियाे तर याे सत्य घटना मा अाधारित भएकाेले एकदमै मन राेयाे अाखा वाट अाशु झरेर भिडियाे पूरा हेर्न सकिएन।भगवानले कल्याण गरून्।
यो गीत हेर्दा हेर्दै आशु खसेको पत्तै पाएन 😢😢पुनःअनिता खडका जी को र बिनोद सरको जिवनमा खुसीले भरियोस् ।
thank you ❤️❤️❤️
धेरै राम्रो अनि मार्मिक गीत । हरेक नेपाली नारी हरुले बिनोद जि जस्तै श्रीमान पाउन र राधा दिदी जस्तै आमाजु दिदी।
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
विनोद दाइ हजुर जस्तो श्रीमान सबै नारिलाई मिलोस
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
साहै . उत्कृष्ट प्रस्तुती❤️❤️❤️❤️❤️🙏🏿🙏🏿🙏🏿🙏🏿
गितले सारै मन छाेयाे । शुभकामना तथा वधाई छ सम्पुर्ण टिमलाई।
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Its really heart touching song, wish you speedily recovery soon.god bless you both.👏
Wet well soon Anita sis.realy ❤️ touching song..
लाखौं यक बिनोद दाइ 😍🙏सु स्वास्थ यवम दीर्घकालीन आयुको अनिता दि🙏😍
एउटा असल पतिको भुमिका निर्वाहा गर्नुभएकोमा धेरै धेरै धन्यवाद यहाँलाई
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
आहा निकै मिठो गीत
शुभकामना
thank you
यि बहिनी लाई चाडै निकाे हाेस यहि कामना छ ।🙏🙏🙏
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
साच्चिकै लाखौं मा एक हुनुहुन्छ भाइ ❤️🙏 सबै ले हजुर बाट सिक्नु पर्छ २ दिन को जिन्दगी मरिलानु केही छैन बिनोद भाइ प्रति उच्च सम्मान
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
सबै पुरुष पुरुष हुदैन सलाम छ बिनोद जी लाइ
जलकाडा म्युजिक प्रा ..ली धन्यवाद 🙏।
Thank you so much ❤️❤️❤️❤️
The real story😍 made cry😰 God bless you Anita, छिटै निको भएर आफ्नो यो भिडियो हेरेर खुशि ब्यक्त गरेको देख्न सुन्न पाउ ।
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
आहा भाइ हाजुर जस्तो माहान पुरुस पनि जन्मिदा रैछन 😭😭😭🙏🙏🙏मन छोयो
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
साचो माया भनेको हजुेको जस्तो हुनुपर्छ। हजुर जस्तो श्रीमान 100% मा 1% मात्र होलान। पिर नगर्नुस् निको हुनुहुन्छ ।परमेश्वोर सङग प्राथना गर्नेछु।
भाग्य र समय बिचको अनौठो खेलमा जित सधै तपाईको होस र जिन्दगी हर्ष उमंग अनि हासोले भरियाेस उत्कृष्ट प्रस्तुति ले उच्च सफलता मा पुर्याअाेस ❤❤
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
नमस्कार म कलाकार राजन वि क महान श्रीमान जस्तै श्रीमान विनोद खड्का र अनिता खड्काको बास्तबिक घटना मा आधारित गीत #माया_दिएर निकै मेहनत का साथ हजुरहरु माझ ल्यायका छौ ।कस्तो लाग्छ हेरेर प्रतिकृया दिनु होला।मन परेमा सेयर गर्न नभुल्नु होला है
Nice
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Manai xoyo
Nice
Dharai ramro chha
वास्तविक मुनामदन हजुरको जोडि तर हजुरको बहिनी कि दिदी उहाँ सन्सारको महानभन्दा पनि महान
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Heart touching song ♥
कति राम्रो जाेडि हे भगवान छिटो ठिक हाेस अनिता बुनु❤️❤️💜💜💜😘😘
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
सधैं काल्पनिक कथामा बनेको music video भन्दा यो कति राम्रो it's really nice
धन्यवाद
Waw nice song hjr haru ko maya sadhai yastai rahi rahos
नमस्कार म यहि म्युजिक भिडियोको निर्देशक बिष्णु भट्टराई, तपाइको हौसला सल्लाह सुझाब अनुसार नै आगामी दिनमा अझै अब्बल भिडियो तपाइँहरु माझ अबस्य ल्याउने छौ, महान श्रीमान बिनोद खड्का र अनिता खड्काको बास्तबिक पिडा सोचे भन्दा बढी छ देखे भन्दा बढी छ तर पनि केहि हद सम्म यो भिडियोमा देखाउने प्रयास गरेका छौ यस्तो बिसयालाई गीत संगीतको माध्यम देखि दर्शक माझ प्रस्तुत गर्ने राजन बिक जी प्रति आभारी छौ साथै अझै सबैको माया साथ् पाओस गीतले सबैले सेयर गरेर साथ् दिनुहोला धन्यवाद
मेरो साथी भाइ गणेश अधिकारि को 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵को लय शब्दमा आधारित गीति कथा माया दियर निकै मार्मिक गीत बनेको छ सुस्वाथे लाभको कामना सहित ढिलो भयनी happy new year 2078🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵JAY NEPAL JAY MATRAA BHUMI
धेरै राम्रो 🙏🙏🙏
गित संगित धेरै राम्रो छ सर गित को लय सब्द अनि गित ले मागेको कथा बस्तु सबै मिलेको छ आउदा दिन हर मा अझ यो भन्दा राम्रो गित हरु देख्नु सुनु पाइयोस हजुर लगाएत सम्पुर्ण टिमलाई बधाई तथा सुभकामाना छ्🙏❤️💜
निकै रोय कसम सार्है मन दुख्यो आँसु थाम्न सकिन ।माया होस त यस्तो बधाइ छ सम्पुर्ण टिमप्रति
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
अनिता कति भाग्यमानी भगवान जस्तो पति पाएर नया जीवन पाइन छिटै सङ्गै हिडेको हेर्ने आतुर छम हामी सन्सार्का स्वार्थी सैतान पतिलाइ उदाहरण बन्नु भयो बिनोद जि हजुरललाइ प्रसम्सा गर्ने कुनै सब्दनै छैनान
यदम राम्रो छ रेल हो यो भिडियो किन कि बिनोद सर भनेको महा शिरमान हुनुछ र यति धेरै माया गर्न बुडा अनिता लाई सलाम छ झन भिडियो मा पनि देख्न्नु पाउँदा खुशी लागो
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Sarai ramro geet, get well very very soon Anita😘
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Congratulations song jalkadamusic
आसध्धै राम्रो गित।छिट्टै ठिक भएको देख्न पाउँ भगवान संग मेरो येहि प्रथाना छ।
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
म निशब्द छु कुनै शब्द नै पाउदिन उहा लाई धन्यवाद दिन
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Yasto mahan sriman paunuvayako xa anita bahini hajurlai chadai niko hunxa idea hai.iswarle yati dherai maya garne sriman dinuvakoxa aba aafno jiudo bhagwansa sabai kuraharu bolna sakne pani banaidinuhunxa hai. Iswarlai prathna gareko xu. Yo gitko sampurna timlai dherai dherai dhanybat. 🙏💐💐💐💐💐💐💐💐💐💐💓
धेरै राम्रो छ हजुर को गाना दादा भाउजु को सेवा गर्नु भयेको छ लाखमा एक हुनुहुन्छ दादा हजुर
thanks you
कति माया गरेको buda पाउनुभयेको छ! यो दिदिले
भग्वान जस्तै मन छुने गित
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Dherai ramro baneko xa sabailai safaltako suvhakamana
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
आँसु थामिएना! जोडि होस त यस्तो होस !जोडि लाइभगवान ले रक्षा गरून् !
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
बिनोद जि यहाँलाई सलाम गर्दछु ।भगवान रामको आत्मको वास छ बिनोदको शरिरमा।
thank you so much
Kati rulayo yo geet le ta 😭😭😭🙏
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Get well soon sis❤️😢😢
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Maya ta aasto po hunuparxa ...❣️❣️❣️aama didi jasta nanda aamaju 💕💕🙏🙏
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
सुन्दर जोडी पुर्ण फेरि सन्सारको खुशी प्राप्त होस।हे पशुपती नाथ
Heart touching😭😭😭❤️❤️❤️💖
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
धेरै राम्रो मार्मिक गित भिडियो पनि धेरै राम्रो छ बास्तबिक जिबनको भोगाई
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
सलाम छ सबै ले यस्तै श्रीमान पाओन
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
साच्चिकै बिनोद र अनिता को जोडी कति राम्रो छ अनिता जि छितै निको हुनु येस्तो माया गर्ने सिरिमन हुन्हुन्छ
Heart touching🙏😭
Thank you so much
Sari marma isparsi git mahan siriman Binod ji lai ek Salam sathai git ko daflta ko subhakamana👍👍👍👍👍👍👍🙏🙏🙏🙏
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
नेपालको पहिलो जोडी होला सायद यति धेरै माया
धन्यवाद
कुन सब्दले हजुर हरुको बयान गरु बिनोद दादा र दि जु लै हजुर हरु जस्तो माहानाभगबाको रुपम स्रीमान र देबिको रुपमा आमजु पाउनु भको छ दिजु छिटै निको हुनु god bless you
Get well soon diii ❤️❤️❤️
thank you so much
All the very best dear anu and binod 💐❤️❤️
yo jodi kahil pani naxutos sabaiko sirman binod jastai bannun
अति राम्रो सब्द मार्मिक सोग रीऐल महान श्रीमान बीदोन खडका जी अभिनय 😍😍
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
यति धेरै माया दाजु हजुर जस्तो श्रीमन पाउनु दाजु दिजुले गर्भ लाग्छ माया होस त यस्तो 😘😘😘
धन्यवाद
Heart touching music vedio get well soon bahini❤️❤️God bless
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
यस्तो सत्य घटना सहितको भिडियो मा डिस्लाइक गर्नेहरुको कस्तो होला मन कठै
Thank you
यि भाइ बहिनी को दरद देखेर म धेरै राेयँ भगवान अब त ठिक भयको हेर्न पाउ
Manxe ko manapta yo po ho verry nice 👌👌👌👍
God bless you both...
It really touch my heart ❤️
Thank you so much
😭yo गीत भन्दा पनि बिनोद सर ko पिडा धेरेइ छ तर पनि गित राम्रो छ धन्यवाद
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
यस्तो अबस्थामा पनि श्रीमतीलाई हरेक पाइला पाइलामा साथ दिने कतै छोडेर नजाने महान अनिताको श्रीमान लाई सधै भगवान ले रछा गरुन बिरामी प्रती getwell soon
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
अस्मिता बुढाथोकीको स्वर कति राम्रो हो के। साच्चै नै म फिदा भए। अझै सफलताको शुभकामना अस्मिता बैनीलाई। अनि अनिता बैनेको सिघ्र स्वास्थ्य लाभको काममा💞💞💞
Thank yoh
Salam x all team li heart touching♥♥ song really life
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला