ความคิดเห็น •

  • @manishathapa1607
    @manishathapa1607 ปีที่แล้ว +13

    कति खुशी लाग्यो अनिता यसरी बोलन थाल्नु भयछ अझै राम्रो भयर हिदेकोदेख्न पाउ अझै

  • @silarai8529
    @silarai8529 ปีที่แล้ว +25

    धेरै खुशी लाग्यो अनिता सिस यती सम्म बोल्न सक्ने हुनु भयछ अझै राम्रो हुनु भको देख्न पाउ🙏 god bless you sis तपाई र तपाईं को परिवार मा भगवान को कृपा सधै रहिरहोस 🙏🙏

  • @manjuadhikari9736
    @manjuadhikari9736 ปีที่แล้ว +15

    आहा साच्चै खुसी लाग्यो,
    नमन राधा दिज्यू🙏 ❤️❤️❤️❤️

  • @debendrabasnet3095
    @debendrabasnet3095 ปีที่แล้ว +27

    सारै राम्रो खुसिको खवर अनि सङसार्मा सब्य र भब्य मानब्ताले भरिपुर्ण भयको सङसारैकै राम्रो परिवार सेवा गर्ने दिदी र माया गर्ने श्रिमान लाई नमन🙏

    • @sushilapaudel6023
      @sushilapaudel6023 ปีที่แล้ว +1

      यो परिवार राम्रो हो ।

  • @amritab40
    @amritab40 ปีที่แล้ว +127

    धेरै खुशी लाग्यो अनिता बैनि बोलेको सुन्दा र हे भगवान यो भन्दा बढि छिटटै राम्रो सुधार भएको देख्न पाउ भगवन आशिरबाद दिनु है भगवान ❤️❤️❤️❤️❤️

  • @kalpanakarki6348
    @kalpanakarki6348 ปีที่แล้ว +6

    छिटोभन्दा छिटो निको होस् अनिता दिदीलाई दिदी हजुरले भगवानजस्तै श्रीमान् पाउनु भयकोले नयाँ जीवन पाउनु भयो यसमा धैरै खुसि छौँ र राधा दिदीलाई पनि धेरै धन्यवाद छ

  • @dhurbakhatri217
    @dhurbakhatri217 ปีที่แล้ว +4

    कति खुशी लागेयो अनिता खड्का बैनि बोलेको देखदा भाई बिनोद र राधा दिदि महान नारी अमाजू

  • @mahimalimbu5320
    @mahimalimbu5320 ปีที่แล้ว +52

    अनिता दि को बोली आको देखेर धेरै खुसी लाग्यो 💖 उहाँको जस्तै महान् श्रीमान् सबैलाई मिलोस।

  • @reshamagautam6946
    @reshamagautam6946 ปีที่แล้ว +5

    धेरै खुशी लाग्यो/ बिनोद भाईको खुशि को दिन छिटै आवस शुभकामना छ

  • @narbadagiri3392
    @narbadagiri3392 ปีที่แล้ว +19

    अनिता बैनि बोलेको कुरा हरु सुनेर सारै खुशी लाग्यो राधा बैनि नरुनुस हजुरको तपस्या हो यो

  • @saradadangi9423
    @saradadangi9423 ปีที่แล้ว +7

    सबैकाे परिवार यस्तैभगबानभैदिय छाेरिचेलिले दुख्ख र हिम्सा ज्यान गुमाउन पर्नि थियन बिसेसत बिनाेद दाइ यउटा असल श्रिमान❤❤❤❤❤❤❤❤

  • @niranjanthapa5607
    @niranjanthapa5607 ปีที่แล้ว +4

    खुसी लाग्यो उहाँ बोल्नउ भयछ बिनोद सर जतिको मान्छे सबै पुरुष यस्तै भैदिय कसैले पीडित हुनु पर्दैन थियो ।उहाको जय होस

  • @saralabhatta8921
    @saralabhatta8921 ปีที่แล้ว +4

    धेरै खुशी लाग्यो 👍 अनिता को परिवार लाई धेरै धेरै धन्यवाद 🙏🏼❤️ यसरी नै खुसी मिलोस् 🙏🏼 माहान परिवार 😍😍

  • @sanuthapa5853
    @sanuthapa5853 ปีที่แล้ว +29

    धन्नेबाद भगवान लाई यतिको बोल्नी हुनुभयो अनिता बैनी 🙏🙏

  • @gomalamichhane326
    @gomalamichhane326 ปีที่แล้ว +5

    आहा आँफै बोलेको सुन्न पाउँदा साह्रै खुसी लाग्यो।
    अझै राम्रो सँग चाँडै सुधार होओस् 🙏❤️

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 ปีที่แล้ว +9

    कत्ती राम्रो।।भगवानको आशिर्वाद अनि परीवारको अथक प्रयास।र सम्पुर्ण नेपालिहरुको माया साथ र सपोर्ट आज यो अवस्थामा आईपुग्नुभयो कत्ती खुसी लाग्यो।चेलि😍😍

  • @Deepasyalapakha777
    @Deepasyalapakha777 ปีที่แล้ว +3

    कति खुशी लाग्याे अनिता दिदि हाँसीहाँसी कुरा गरेकाे देख्दा छिट्टै पुर्णरुपले सन्चाे भाकाे देख्न पाउँ

  • @drlaxmiVlog
    @drlaxmiVlog ปีที่แล้ว +4

    धेरै खुसिको कुरा हो अनिताको स्वस्थ सुधार । एक्दमै सुधार भाको हो। बोल्न नस्क्ने मान्छे बोलेको देखेर। यो सम्पुर्ण बिनोद, उनिका दिदिको लगातार सपोर्ट, माया र प्रार्थना र डोनेट गर्नेहरुको सहयोग ले यो दोश्रो जीवन मिलेको जस्तो देखियो। धेरै धन्यवाद 🙏 कोहि राम्रो भन्लान कसैले नराम्रो तर उन्को लाग्छ दोश्रो जीवन मिलेको छ 🙏 यो लामो क्रम हो, तपाइको परिवारलाइ धन्यवाद छ। भगवानले सधै साथ दिउन।

  • @sitarai1755
    @sitarai1755 ปีที่แล้ว +13

    Happy to see her talking well and god bless this family always ❤

  • @bhubangurung
    @bhubangurung ปีที่แล้ว +9

    यति राम्रो भएछ । धेरै खुशिको कुरा हो। महान अी्मान र आमाज्यूको योगदान अतुलनिय मानवको उदाहरण हो।

  • @gangashrestha8807
    @gangashrestha8807 ปีที่แล้ว +2

    भगबानको पनि महाभगबान बुनुको श्रीमान् र दिदी शब्दकोशमा शब्द छैन बयान गर्न।कोटिकोटी नमन

  • @nirarai7652
    @nirarai7652 ปีที่แล้ว +2

    Anita Baini ko update hernu mann pareko thiyo thanks for this video 🙏💕❤️💕

  • @tika886
    @tika886 ปีที่แล้ว +3

    धेरै खुशी लाग्यो अझै स्वस्थलाभको शुभकामना बैनी।

  • @sngitaaangthupo2326
    @sngitaaangthupo2326 ปีที่แล้ว +4

    लु राम्रो बोल्नु थालेछिन अनिता खुशि लाग्यो अझै राम्रो हुदै जावायोस अनिता बैनि लाई ❤❤❤❤❤

  • @tamangsangita7538
    @tamangsangita7538 ปีที่แล้ว +8

    कति खुसी लाग्यो सबै परिवार लाई बधाई छ ।🥰🥰💐💐🙏🙏🙏

  • @nirarai7652
    @nirarai7652 ปีที่แล้ว +2

    Oh Kati khushi lagyo Anita baini ramro vako dekher ajhai yo vanda ramro xittai hunu bhagawan sanga prathana xa . Radha baini jasto aamaju r yeti ramro husband sathai pariwar arabau ma ek hunuhunxa hajurharu ko sampurn socheko kura pura hosh prathana chh🙏🙏❤️❤️💕💕❤️❤️💕💕💐💐💐

  • @kamalabist5940
    @kamalabist5940 ปีที่แล้ว +2

    धेरै खुसी लायाे अनिता दि बाेलेकाे देख्दा हे भगवान छिटो आश्रि बात देउ

  • @nitakt8315
    @nitakt8315 ปีที่แล้ว +1

    My favorite serail bhuari and kanchhi big fan aana

  • @sitathapa2033
    @sitathapa2033 ปีที่แล้ว +2

    अनिता बहिनी को बोलि सुन्दा सारै खुशी लाग्यो ❤❤❤❤

  • @omritapuriyar2485
    @omritapuriyar2485 ปีที่แล้ว +4

    कति खुसि लाये आजत अनिता बैईनि को बोली सुनेर

  • @saritarokaya1960
    @saritarokaya1960 ปีที่แล้ว +1

    Get well soon Anita sister🙏🙏🙏 ajhai thik hos vagawan ko parthana x😗❤️❤️❤️❤️

  • @bibasgauli1779
    @bibasgauli1779 ปีที่แล้ว +1

    Get well soon bhini❤❤❤

  • @user-gw2wr1og1u
    @user-gw2wr1og1u ปีที่แล้ว +1

    पहिला भन्दा राम्री हुनूहून्छ, अझ राम्री हुदै धेरै राम्रो भाको हेर्न पाइयोस शीघ्र स्वास्थ्य लाभ को कामना🙏❤🙏

  • @shreeshjasmin9569
    @shreeshjasmin9569 ปีที่แล้ว +1

    धेरै खुशी लाग्यो आनितलाइ राम्रो हुँदै छ बोली पनि जे होस बुज्ने र बुम्झाउन सक्ने भैछिन आझै राम्रो होस

  • @GangaSingh-pr8rt
    @GangaSingh-pr8rt ปีที่แล้ว +2

    Binod dsi ra Radhika didilae dherai dherai dhanybad.❤️❤️❤️❤️❤️

  • @putalakhadka2649
    @putalakhadka2649 ปีที่แล้ว +4

    धेरै सुखी लाग्यो महान परिवारलाइ सम्मान छ

  • @vikramdarlami
    @vikramdarlami ปีที่แล้ว +1

    Baini timi kati bhagemani xeu yeti dherai maya garne buda Ani pariwar payki xeu suru dekhi nai timro video haru herdai aayko thiya aaja aayra balna sakne bhay xeu khusi lagyo , aba chadai niko hos subhakamana 🌷🌷

  • @nandasubagurung2569
    @nandasubagurung2569 ปีที่แล้ว +2

    Wow ati ramro bolne hunu vayacha khusi lagyo sarai pariwar god bless you all

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg ปีที่แล้ว +2

    त्यो अबस्थाको मान्छे अहिले यो अबस्थामा आएको देख्दा धेरै खुसी लाग्यो अलि अलि बोल्न सक्ने भएछिन सारै खुसी लाग्यो अझै चाडै नर्मल भएर हिडेको बसेको देख्न पाउ 🙏🙏🙏

  • @premb.b4160
    @premb.b4160 ปีที่แล้ว +2

    wow kati ramro boli good bless u sis

  • @anitalimbu9195
    @anitalimbu9195 ปีที่แล้ว +2

    Khusi lagyo hajurharuko maya ko karan thik hunuvayeko ho dherai dhanyabad aamaju di ani binod g lai

  • @agnisharma9175
    @agnisharma9175 ปีที่แล้ว +5

    jaya hos

  • @sumisumi8324
    @sumisumi8324 ปีที่แล้ว +4

    God bless this family! Get well soon Anita ! Dherai ramro bhayacha khusi lagyo 😊

  • @nirmayarai6943
    @nirmayarai6943 ปีที่แล้ว +1

    Dherai khushi lagyo aanita boleko sunera ajhai xito niko hoash

  • @tikapariyar1757
    @tikapariyar1757 ปีที่แล้ว +4

    कति खुशी लागो उहाँ ठिक भाकाे देखेर अाफ्नाे त भाग्य नै खाेटाे कति खर्च गर्दा नि बाबा बचाउन सकिएन😭😭😭

  • @karki5304
    @karki5304 3 หลายเดือนก่อน

    तेस्तो बिजोग देखेको आज यस्तो देख्दा कत्ति खुसी लाग्यो यस्तो भगवान् जस्तो श्रीमान सबैको भाग्यमा काहा हुन्छन र सम्पुर्ण रुपले भाग्यमानी अनिता बिनोद जि र राधा जि महान मान्छे ❤❤❤

  • @user-qq5gq9pw6q
    @user-qq5gq9pw6q ปีที่แล้ว +1

    Dherai dherai dhanyabad sabai sahayogee manharuma kati khushi lagyo yasma mayaka khaani ghar family lai koti koti parnam miss you anu

  • @durgarana9874
    @durgarana9874 ปีที่แล้ว +1

    धेरै खुशी लाग्यो यो देखेर म नि हेर्ने गर्थे धेरै जसो उहाँको ईन्टरभिउ

  • @ParbataLamichhane-sw7cm
    @ParbataLamichhane-sw7cm 27 วันที่ผ่านมา

    अनिता लाई ठिक भएको देखेर धेरै खुसि लाग्यो राधा जस्ताे अामाजु दिदि र बिनाेद जस्तो श्रीमान र त्याे घरपरिवार लाई धेरै धेरै धन्यवाद हामी सबैलाई अनिता लाई देखाउने पत्रकार बाबुलाई पनि धेरै धेरै धन्य वाद।

  • @ishworisharma5821
    @ishworisharma5821 ปีที่แล้ว +1

    Dherai khusi bhaya mani anita bainiko sudhar dekhera happy familys xito niko hos purai familys laai khusi vayako dekhna pau❤️❤️❤️❤️🙏🙏🙏

  • @durgapoudel4913
    @durgapoudel4913 ปีที่แล้ว +1

    धेरै खुशी लाग्यो अनिता बोलेकोमा

  • @bikramyekten6194
    @bikramyekten6194 ปีที่แล้ว +1

    पैला भन्धा राम्रो हुनु भए छ खुसी लग्यो दाइ र दिदी लाई धेरै धेरै धन्यवाद राधा दिदी लाई मेरो तर्फ बाट सलुट छ 🙏🙏🙏🙏🙏

  • @mayaacharya5868
    @mayaacharya5868 ปีที่แล้ว +1

    अनिता बहिनी लाइ पहिला भन्दा धेरै राम्रो भयो खुसी लाग्यो 🙏🙏🙏🌹🌹🌹🌹🌹🌹

  • @nepalnepal649
    @nepalnepal649 11 หลายเดือนก่อน

    अनु लाई जाति पार्नु हुने सहयाेगि मन हरु साथै दयालु प्रमेवर लाई हृिदय देखि नै अनगिन्ति धनने बाद छ भगवान साेरुपि सहयाेगि प्रदेशि मन हरु लाई पनि मनै देखि हार्दिक हार्दिक शुभकामनाँ छ👍️👍️👍️👍️👍️🌵🌼🌲🌲🌵👍️👍️💋💋👍️🥀🥀🌺🌵🌲🌲💋👍️👍️🐶🦁🐶👍️🌼🌲🌲🌼🌼🌺🌵

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 ปีที่แล้ว

    God bless you anu Baini Bhagwan Radha baini ko jimbewari le anu lai thulo help Mileu भगवान रुपि दिदि बिनोद भाइ को भगवान ले संधै कल्याण गरुन सबै परिवार लाइ 🙏🙏🙏🙏🙏❤️❤️🌼❤️❤️🌸🌸🌸🌸🌸

  • @gomapari7490
    @gomapari7490 ปีที่แล้ว +1

    ओहो सारै खुसी लाग्यो अनिता बैनी लाई देखेर

  • @kaushilanepal1827
    @kaushilanepal1827 25 วันที่ผ่านมา

    अनिता बहिनी बाेलेकाे शुनेर खुसिलाग्याे आसागरौ ठमठमि हिडेकाे देख्नपाईयाे भगवान संग प्रारथना छ

  • @ranjurijal8729
    @ranjurijal8729 ปีที่แล้ว +3

    Dherai khusi lagyo hjr boleko sundha👌👌❤️❤️

  • @binduojha4351
    @binduojha4351 ปีที่แล้ว

    कति खुसि लागो आमाजु र बुढाको मेहेनत मायाले निको हुनु भयो अब हिडेको देख्न पाउ❣️❣️यस्तै आमाजु र बुढासबैको होस्

  • @user-zk4jq5dm7b
    @user-zk4jq5dm7b 11 หลายเดือนก่อน

    धेरै धन्यवाद अनिता दिदि को बोलि सुन्दा धेरै खुसि भए दिदि अनिता दिदि स्यत म बाट हजुर हरुलाई 💞🙏💞🙏💞🙏💞🙏💞रादादिदी लाई पनि धेरै धेरै धन्यवाद बुवारीको सियारसुसार गरेकोमा दिदि 💞🙏💞👍

  • @sanjiblama4265
    @sanjiblama4265 ปีที่แล้ว +1

    Dherai khusi lageu yo Anita boini Niko vako dekhera ajhai xito ramro hoss god bless you boini

  • @krishnakharoja939
    @krishnakharoja939 ปีที่แล้ว +3

    Dherai khusi laagyo ! Hideko xittai dykhna paam bhagwan ❤🙏🏻

  • @selimasdiary
    @selimasdiary ปีที่แล้ว +1

    अनी कस्तो कस्तो खुशी लाग्यो बैनी लाई देखेर साच्चै खुशी को आशु आयो हजुर हरु अरु को comment मा पिर नलिनु हजुर सँग 😊 अझै सुधार होस बैनी को ❤❤

  • @kumarmagar3360
    @kumarmagar3360 10 หลายเดือนก่อน +1

    अनिता दिदि बोक्नु भयो मलाई सारै खुशी लाग्यो i miss you so much

  • @saraswotibaral8592
    @saraswotibaral8592 ปีที่แล้ว +1

    Dherai khushi lagyo anita boleko dekhera

  • @roshansunar8545
    @roshansunar8545 ปีที่แล้ว +2

    Deree khusi lagyo bahini bolda

  • @pojapoja3824
    @pojapoja3824 ปีที่แล้ว +1

    यो खुसि सदै देख्न पाउ र दिदि को माया बिनोड सर को माया कैले कमि न होस 🙏🙏🙏🙏💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪

  • @rinkurai7330
    @rinkurai7330 ปีที่แล้ว +1

    Dherai khusi lagyo aanita boini boleko dekhda aabo xitai hideko dekhnu pau

  • @dhanrasaily2604
    @dhanrasaily2604 ปีที่แล้ว +1

    i m so so happy Anita sister ❤️❤️

  • @KamalaGautam-vb6gq
    @KamalaGautam-vb6gq หลายเดือนก่อน

    Tapai haru dui jana lai dherai thanyabad cha Anita ko sath dina lai ❤🎉

  • @gomachhetri8336
    @gomachhetri8336 11 หลายเดือนก่อน

    Get well soon bahini 👌♥️♥️♥️

  • @minabhalami6531
    @minabhalami6531 11 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद अनिताको परिवारलाई

  • @nirmalarai5035
    @nirmalarai5035 ปีที่แล้ว +1

    Wow dherai sudhar vayexa anita baini lai khushi lageu ajhai ramro hos

  • @MinaPun-qm4fk
    @MinaPun-qm4fk 6 หลายเดือนก่อน +1

    ❤❤pura rup maa niko vayoko dekhana pau pasupatinathale sadhaie rakhachaya garun hamro gauko payari sis ❤❤❤

  • @user-uf5pn5bf8z
    @user-uf5pn5bf8z 3 หลายเดือนก่อน

    Aaha derai khausi lageyo aanita baini. Bolnu vakoma ❤❤❤❤

  • @seemasth2206
    @seemasth2206 ปีที่แล้ว +1

    Na runuhos sis tpai jasto mahan didi sabai le paun ❤❤❤❤❤❤❤ anita baini sacchai vagemani hun jaha Hajur jasto aamajyu paunu vayeko xa ❤❤❤

  • @kanchangurung9530
    @kanchangurung9530 ปีที่แล้ว +2

    अफिसै खोले पनि के भयो त ? झन राम्रो नि । उत्पादन मुलक काममा लगानी गर्नु असल कार्य हो ।

  • @pabigrg461
    @pabigrg461 ปีที่แล้ว +2

    आहा खुशी लाग्यो नानू बोल्द ❤️❤️❤️❤️

  • @shushmaacharya8203
    @shushmaacharya8203 ปีที่แล้ว +1

    Eakdam khusi lagyoo chadae purae thik hunu bhayeko dekhnu pau anita didi ❤️

  • @LunaGurung-jc1ey
    @LunaGurung-jc1ey 11 หลายเดือนก่อน

    भगमान अनीता बोल्न सक्ने भयछीन यती राम्रा परीबार ले गर्दा अनीताले नयाँ जिबन दिनुयकोमा धन्नेबात फेम्ली 🙏🙏🙏🙏🙏🙏🙏

  • @lokmayakhanal0351
    @lokmayakhanal0351 ปีที่แล้ว +1

    होनि राधा बैनि मानछे लाई जब परछ हनि थाहापाउछ अनिता बैनि लाई रामरो हुदैछ सब भनदा ठूलो खुसि हो खुसि लागयो

  • @debendrasunar1073
    @debendrasunar1073 ปีที่แล้ว +3

    हे भगवान तो अवस्थाको अहिले यो अबस्थामा आउदा खुसी लागो

  • @gaganmagar6087
    @gaganmagar6087 ปีที่แล้ว +1

    आफ्नो बुहारी पर्ति यस्तो माया गर्ने दिदी लाई धेरै धेरै धन्यवाद छ

  • @sushilabal8115
    @sushilabal8115 ปีที่แล้ว +1

    U R the great sis hats off 👍🙏

  • @Keesmaya
    @Keesmaya 2 หลายเดือนก่อน

    Aaja dherai khusilagekoxa anita bainilai dhekdha testho abasthako manxe aaja yo dhekdha dherai khusi lagekoxa vagwon ajai xitai sudhar hos hajur sanga ahi parthana gardhaxu 🙏🙏🥰🥰

  • @kalikasingh3047
    @kalikasingh3047 ปีที่แล้ว

    कोटि-कोटि प्रणाम भगवान 🙏🙏♥️♥️♥️

  • @pramitabudha6378
    @pramitabudha6378 22 วันที่ผ่านมา

    धेरै खुसी लाग्यो

  • @bimalalimbu1169
    @bimalalimbu1169 ปีที่แล้ว +1

    आहा अनिता बैनी तपाईधेरै जाती हुनु भएछ।
    हे भगवान तपाईको जस्तो परिवार सबैलाई मिलोस्।

  • @kamalitamang118
    @kamalitamang118 ปีที่แล้ว +1

    God bless you always and get well soon dear beautiful sis 🙏🙏🙏🙏🙏🙏

  • @kamalakarki8379
    @kamalakarki8379 ปีที่แล้ว +1

    Good news god bless you Anita baini ❤️❤️

  • @yasodabajgaie5653
    @yasodabajgaie5653 ปีที่แล้ว +1

    कति धेरै खुसी लाग्यो बरै खुसी को सिमाइ रहेन

  • @nunbahadur5571
    @nunbahadur5571 ปีที่แล้ว +1

    धेरै खुसी लाग्याे अझै राम्रो भएकाेछिटै देख्न पाहियाेस

  • @anubhandari3019
    @anubhandari3019 ปีที่แล้ว

    Dherai khusi lageo DD ko boli suner xitto niko hos DD hjr lai

  • @mayaalma6968
    @mayaalma6968 ปีที่แล้ว +1

    Kati ramro sirman ra amaju derai derai danebad

  • @roshnirai2180
    @roshnirai2180 ปีที่แล้ว +3

    Wow dherai Khushi ko kura bolnu suknu vai x May God bless you sister

    • @jyotibista5083
      @jyotibista5083 ปีที่แล้ว

      I am very very happy seeing Anita so happy

  • @pyuthanupdate_b..b
    @pyuthanupdate_b..b 6 หลายเดือนก่อน

    😢😢 dheari khuse lago aanita ko boli sunda

  • @laxmipoudel9655
    @laxmipoudel9655 11 หลายเดือนก่อน +2

    😅धेरैखुसीलागयोअनिताबोलेकोसुनदात

  • @user-nh5nq7yq6l
    @user-nh5nq7yq6l 11 หลายเดือนก่อน

    नचिने पनि याे बैनिकाे बिमार सुधार हुदा सारै खुशि लागाे 👍️👍️👍️👍️👍️

  • @akshitabudha8477
    @akshitabudha8477 ปีที่แล้ว +1

    Khushi lagyo anita didi ko bolna sakne hunu vo

  • @amritdindukhi3167
    @amritdindukhi3167 ปีที่แล้ว +1

    Khusi lageyo anita jilai dherai ramro hos pahilako jasto hos Good luck