रेनुकाले भालेको ओठमै टोक्दिए पछि भाले बेहोस | Live Dohori | Nabaraj Kapri | Renuka Bhattarai |
ฝัง
- เผยแพร่เมื่อ 21 ส.ค. 2024
- Watch new Nepali Live Dohori Aringalko Gola by Nabaraj Kapri & Renuka Bhattarai only on Enepal Khabar Official's TH-cam Channel.
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
#nabarajkapri
#renukabhattarai
#enepalrodhighar
#livedohori
#newlokdohori
#newlokdohori
#Virallivedohori
#Dohorigeet
-------------------------------------------------------------------------
🎶 Original Audio Credits:-
♪Vocal:-
Bal Kumar Shrestha
Radha Devi Matara
♪Lyrics:-
Bal Kumar Shrestha
♪Music:-
Bal Kumar Shrestha
-------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Aringalko Gola
♪Male Vocal:-
Nabaraj Kapri
Shyam Burlakoti
Bibek Dhital
♪Female Vocal:-
Renuka Bhattarai
Sabina Budha Magar
Balika Tamang
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Madan Regmi
Deepak Majhi
♪Flute:-
Pawal Rai
♪Sarangi:-
Rajesh Gandharbha
♪Dholak:-
Shiva Anurag
♪Auto pad:-
Bhagirath Susling
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
बिशेष धन्यवाद
बम बहादुर कार्की
कोमल वली
शिवा आले कार्की
बिमा कुमारी दुरा
लक्ष्मी न्यौपाने
शर्मिला गुरुङ
भगवान भण्डारी
बद्री पंगेनी
चन्द्र शर्मा
रमेश बि. जी.
राजु परियार
पशुपति शर्मा
रिता थापा मगर
शिला आले
शकुन्तला थापा
धर्मराज पोखरेल
ईन्द्र जि. सी.
विष्णु खत्री
बिमलराज क्षेत्री
कस्तुप पन्त
राधिका हमाल
बसन्त थापा
कुलेन्द्र बिश्वकर्मा
प्रल्हाद सुबेदी
खुमन अधिकारी
शिरिष देवकोटा
शिव हमाल
रामजी खाँण
दिपक खड्का
देबी घर्ती मगर
राजु ढकाल
मञ्जु पौडेल
प्रिती आले
शान्ता थापा
मनोज थापा
जेनी बस्नेत
बिमल डांगी - गायक/सर्जक(अमेरिका)
खेम पुन - गायक/सर्जक(अमेरिका)
नबराज पन्त - सर्जक (अमेरिका)
अशोक सुबेदी(अमेरिका)
प्रकाश जि. सी.(अमेरिका)
प्रेम सुबेदी(अमेरिका)
बाशु पौडेल(अमेरिका)
सुर्य खड्का - गायक(जापान)
ईश्वरी कंडेल(जापान)
ईश्वर शर्मा(अमेरिका)
भरत खत्री(अमेरिका)
मुना थापा मगर - गायिका(अमेरिका)
प्रकाश गिरी(अमेरिका)
जिवन आचार्य(अमेरिका)
सज्जन कुमार सिंह - रिर्पोटर
शिव बि. क.
प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
शंकर बि. सी.
सुवास रेग्मी
झलक संगीतम्
महेन्द्र गौतम
सुनिल लामिछाने
देवेन्द्र क्षेत्री
कमल कुमार बि. क.
धिरेन्द्र न्यौपाने
अमर थापा
डोलेन पौडेल
कमल सरगम(लाली गुराँश डट कम)
सुमन बैरागी(म्यूजिक खबर)
शिखर गजरकोटे(चौतारी न्यूज)
ओमराज डांगी(तुफान न्यूज)
कृष्ण आचार्य(नेपाली माटो न्यूज)
महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
अनिता थापा मगर - संचारकर्मी
ज्ञानु संगम खड्का - संचारकर्मी
के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
राजेश कुमार बुढाथोकी
चन्द्रमणी गौतम - संचारकर्मी
राजु बोहरा - संचारकर्मी
रमेश बस्नेत - संचारकर्मी
चक्र साउद - संचारकर्मी
विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
नकुल ढकाल नविन - गायक
प्रकाश ढकाल
तिलु शर्मा
निर्मल क्षेत्री
राजेश बर्देवा
राजु लामा(चन्द्र सुर्य फिल्मस्)
राजसोथ बास्तोला लिला
ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
उपत्यका समन्वय समिति
शिव कैलाश कला मन्दिर, बानियाँटार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
लोक संचारकर्मी नेपाल
राष्ट्रिय संगीतकर्मी संघ
मेचिकाली रेडियो श्रोता समुह
सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
सम्झन चाहान्छौ
सिता श्रेष्ठ - गायिका
टिका गौतम
प्रविन थापा
सिमा श्रेष्ठ
ई नेपाल खबर संचालक समिती
बिजय चालिसे
दबङ आशिष
राम सापकोटा
बाबुराम चालिसे
याम प्रसाद निउरे
नबराज तिमिल्सिना
अर्जुन चन्चल गिरि
संगित प्रेमि कुमार
कमल गुरुङ
मिमल ओलि
तेजिन्द्र तेज
सुरेन गुरुङ
हरि बिमर्शी
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Circle us on G+
aboutme.google...
Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा धादिंगे भाले नबराज काप्री र गायिका रेनुका भट्टराई बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
😅😅😅😅😅😅😅😂😂😂😂😂😂❤❤❤❤
@@shyampunmagar1184hbb by
😊
@@shyampunmagar1184ञञञ
।
@@shyampunmagar1184स्तो शव्द भाइ भाईको अति ठट्यौली पाराको शव्द कति हास्नु अर्को लण्ठु जन्मेको हुन त जोक्कर रहेछ
भाले भाईको शब्दमा दम छ, प्रगतिको शुभकामना।
सुन्दै मजा आउने दोहोरी तिक तक मा देखेर खोज्दै आको मत ❤❤❤❤
Same 😂😂😂
Sam ma pane
Same ma nai
टिकटकमा देखेर आउने जति हाजिर गरम त 🎉🎉
राम्रो छ 🎉🎉 शुभकामना सबै टिमलाइ
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 💐❤
❤❤
Aho
दोहोरी असाध्यै मन पर्यो इ नेपाल खबर नबराज र रेनुका लाई विशेष धन्यवाद
भाले कडा निस्कियो है❤❤❤
❤❤❤ धादिङ्गे भनेको धादिङ्गे हो निकै मार्मिक सन्द
वाव सर, शब्द त छदै छन फेरि लय पनि बिल्कुल उत्कृष्ट र फरक किसिमको सिर्जना गर्नु भयो, शुभकामना छ।
गित राम्रो छ जित भालेको भएको घँषणा गर्दछु
नमस्कार ।
आजको बसाइमा मेरै शब्द / संगीत , मैले र राधा देवि महतराले गाएको गित ;अरिङ्गालको गोला" मा धादिङे भाले र रेनुका भट्टराई को बेजोड प्रस्तुति हेरेर रमाउइलो गर्नु होला।
भाले an रेनुका king an queen दोहोरी
बल्ल आज मलाई मन पर्ने मान्छे को दोहोरी सुन्न पाए thanku इ नेपाल परिबार
नटोकेमा अरिङ्गालको जातैले नत्र गोलो समाउछु हातैले🤣🤣🤣🤣🤣🤣
Aaringal ko golo vaneko ho😂😂😂
😂😂😂😂
भाले ले कडा दियो कडा❤️
यता बस तिमिलाई बोक्छु म , नउठ्नेगरेर टोक्छु म😂😂😂😂😂
😂😂😂
भाले भनेको भाले नै हो
भाले काे शब्द कडा😄😁😀रेनुका लुरी धेरै माया💗
नवराज bro is my favourite 👍️ renuka g my crush ❤️ आज को प्रस्तुति आज सम्मकै best for me. Love you all👍️🙏
आज त हाँसेरै सकियो पुरै गीत । निकै उत्कृष्ट दोहोरि ❤❤❤❤❤
धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ, बिशेष निक्कै मिठो स्वर भएकि रेनुका भट्टराई को स्वर मा फेरि पनि दोहोरि सुन्न पाइयोस😊
आज सम्मकै रमाईलो २ गीत घुम्टी घुम्टी रोड अनि अरिङ्गाल को गोला enepal khabar dohori live मा हैट हासेरै सकियो दोहोरी धादिङ्गे भाले कडा छ यस्ले जस्तिलाई नि उत्तानो बनाउछ यार 😂😂😂😂😂
भाले भाइ र रेनुका बैनी को दोहोरी दमदार छ। शुभकामना ❤❤
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂😂❤
सारै मीठो प्रस्तुति अरिङ्गाल को गोलो कलाकार प्रती सम्मान छ 🎉 धादिङको (भाले )नबराज & रेनुका जि लाई विशेष धन्यवाद ❤❤❤❤ जय गित संगीत 🇳🇵🇳🇵
साच्चिकै उत्कृष्ट लाग्यो नवराज लाई साह्रै सुहायो यो भाका
सब्द चयन असाध्यै मन पर्यो नबराज काप्रीको
इ नेपाल रोधी घर टिम धन्यवाद सारै मीठो प्रस्तुति अरिङ्गाल को गोलो कलाकार प्रती सम्मान छ धादिङको (भाले )नबराज & रेनुका जि लाई विशेष धन्यवाद जय गित संगीत 🇳🇵🇳🇵
Vale bhai ra renuka baini ko geet ramro lagho sabai team lai subhakamna ani maya.❤❤❤
यो सारै रमाइलो दोहोरि दुबै पक्ष लाइ विशेष धन्यवाद ।
नवराज दाई काे दोहोरी जहिले नी कडा नै आउछ।
गफाडी धादिङे 😅😅😂😂
भाले दाइ को शब्द मा धेरै दम छ
Tikatok बाट आको है म चै😂❤❤ दामी लाग्यो
एकदम राम्रो । आगामी दिनमा पनि यस्ता ल्याइदिन हुन अनुरोध छ।
हाम्रो प्यारी बहिनी रेनुका र भाले लाई धेरै धेरै सुभकामना छ 🎉🎉❤❤❤
आज कम्पनी मा मन्छे आयर बोर लागेको थियो यहि दोहोरी हेरिया र रमाइलो गरियो नाइ पर्स्तुथी ❤❤
दुबैजनालाई बधाई छ। सारै काडा दोहोरी आज हाँसेरै रमाइलो भयो।😂😂😂❤😊
राम्रो छ रेनुका बैनी अनि नबराज भाइ लाइ
नवराजको स्वर त साच्चै गायनमा राम्रो रैछ । सारै सुन्दर गायन । अरु पनि गाउनु है ।
भाले कडा ❤️❤️❤️❤️❤️❤️
आहा कति राम्रो दोहोरी जती सुने तेति मजा आउने
रेनुकाको मीठो र प्रष्टा स्वोर र नवराज भाईको तेजीला शब्दा हरु अति राम्रो लाग्यो , यहाहरुको सांगीतिक भबिष्या उज्जलको शुभ कामना गर्दछु।
धेरै कडा दियो दुबै जनाले पार्ट दुई पनि जावस न पछि❤❤❤❤
🎉रेनुका नानीलाई शुभ कामना🎉
भाले अनि रेनुका सिस दुबै जना बधाई छ
दोहोरी सुन्नको लागि शब्द मात्रै होइन भाका पनि राम्रो हुनु पर्छ अति राम्रो भाका रहेछ यो
दोहरी सुन्नको लागी शब्द मात्रै होईन भाकापनी राम्रो हुनु परछ
यो अति राम्रो लागो धन्यबाध सबै लाई म जापान देखी हो नियमित हेरछू !!
भाले ले ठुगे छ आज
उत्कृष्ट शब्द अनि धेरै रमाइलो
काइदा गित 5 पाली सुने सन्देश मुलक गित 😘😘😘
❤❤❤❤❤ अाहा निकै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भले को दोहोरी पनि सारै रमाइलो लाउछ
उत्कृष्ट छ दुवै जनाकाे दाेहाेरी
कति रमाइलो धन्यवाद सबै लाइ
सुन्दै रमाईलो हजुर सबैलाई हार्दिक धन्यवाद हजुर ❤❤❤❤❤👍👍👍💞💞💞 भाग 2पनि हजुर
आज त हासेरै सकियो दोहोरी पनि सम्पुर्न टिमलाई सुभकामना
Hammi dhadinge kaddaie xam like u best sing
भाले भनेको भाले हो
Kate ramilo ho❤❤❤renuka ra valako dhori🎉🎉🎉😂
💘❤️💗💕👄👄आहा कत्ती राम्रो क्या रमाइलो मार्किङ लभिङ मिसिङ सोमच ल सम्पूर्ण मा सम्मन सहित नमस्कार सुइकारी लिनु होला👄👄💕💗❤️💘
waw dherai majja aayo best ofluck
राम्रो छ विशल लाई नि लिनुपरो
म अहिले कतार बाट हेर्दै छु निकै रमाइलो लागी रहेछ ।❤
Bhale kada
रेनुका बहिनी रा भाले भाईको को दोहोरी एक दमृै दामी छ
Super kheladi number one bhale wow super kheladi ❤❤❤❤❤
आहाआहा अति रमाइलो दोहोरि बधाइछ❤
दाेहाेरी धेरै कडा रहेछ दुवै जनालाई शुभकामना
आहा कति मिठो दोहोरी ❤❤❤❤
Wow kada ramilo lokdori❤❤
Dami chha bhai 2 aaunu paro
नवराज भाईलाई यो भाकामा गाएको कस्तो राम्रो सुहाको😍😍😍😍😘😘
वाउ दामी-दामी सुपर दामी दोहोरी
डबल मिनिङ्ग दामी छ। असिम शुभकामना
धादिङे हो हार्ने बानि छैन 😂 भाले को दम छ😂😂😂 सुन्दै मजा आयो 😊 दुबैजनाको प्रस्तुति राम्रो राम्रो छ❤❤
आहा मिठो दोहोरी
रोमनिया देखि हेर्दै छु गोलो मै होत हात 😀😀😀😀😀
Dohori kadak x manoi dekhi samman ani salam x.
Ati ramailo dohori 👌🤟❤️🙏
Kati ramailo dhori aaja ko herdha herdhai sakiyo ta❤❤❤❤❤
Super song 🎵 👌 enepal Rodhi ghar team's ❤ namaste 🙏 from gorkha 😊❤
भाले को टुक्क्का खतरा लाग्छ,
Wow Kati dami
Good luck dhadinge vale and all team vaka ramro
भाले दन ले अरिङ्गाल गोला मा हातै हाल्छन क्याहो किन भने गित को बुझाइ अनुसार त माउरी नै परेछ क्याहो 😁😁😁
अति राम्रो शुभ कामना छ
Renu pyari lada my favourite singer sarae ramailo❤❤❤❤
Renukako ra bhaleko ramailo dohori
Dami dami ❤❤❤aba hamlai sakdaina roklai gharmai vayasi k vo ra toknalai 😂😂😅😊😊😊😊❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤@renu
सारै राम्रो प्रस्तुति 👌👌👍️👍️🙏🙏🙏
मजा लाग्यो सुन्दा शब्द हरु मिठा छन ❤!!
Dhadinge don❤
Vala vai
Naya kalakar Saga yati ko prativa hunulai naya vana mildin national waord renuka vs Vale
खतरा दाेहरि गाउने दुबहि कलकार लाई धेरै धेरै शुभकामना
I love this song❤❤❤ congratulaitons both of you❤❤
धेरै धेरै शुभकामना छ सबै टिम लाई
पर्खाइमा छम ❤❤
Dami lageyo dohori baini Renuka & Navraj kapre Bhai lai dhannebad sathai safal ta ko subhakamana xa team lai namaskar 🎵🎵🌹🌹❤️❤️🙏🙏
Sarba pratham ta sabai lai namaste 🙏 ra Bhale bro ko lastai big fan ho mata kasam keep it bro ❤ kada jabaf 😂😂
भाले कडा रहेछ
The voice of Ms Renuka is very beautiful, welldone keep it up,
सारै राम्रोछ गीत
Arko part pratixa ma xutinxu 🤘🤘🤘🙏🙏🙏🙏🙏
Aaha dami dohari